जति मुद्दा रबि लाइ लगाएपनि हामि पत्याउन तयार छैनौ । उखानको अन्तिम आउदैछ।
@premadhunganadhungana46167 сағат бұрын
सबैलाइ छानबिन हुनुपर्छ रबि लाई मात्र होइन👍️
@Ramprasad-x3b12 сағат бұрын
रवि दाइ छिटोभन्दा छिटो छुटेकाे सुन पाइयोस् अरु भनेको यस्तै हो
@gangaprasadbhatta145911 сағат бұрын
सबैलाई समान
@raiprakash98197 сағат бұрын
छुटेर तेरो आमा चोदेर जाओस अमेरिका😂😂😂
@sjp4218 сағат бұрын
रबि लामिछाने जिन्दाबाद रबि निर्दोष छन्
@dibakarpant339012 сағат бұрын
नेपाल न्याय मरेको देश भनेर विश्वमा नचिनियोस ! जय न्यायाबतार कालभैरव !
@kamantamang256912 сағат бұрын
रबि निर्दोश छ,दोशी अपराधी को दिन चाडै आउदैछ।।
@punchandra178510 сағат бұрын
धन राज गुरुङ येमाले को मन्त्री सान्सद हरुलाइ अनुसन्धान गर्नु पर्यो
@youandme389110 сағат бұрын
सत्यको जीतको व्यग्र प्रतिक्षामा छौ हामी नेपाली जनता
@upendrabahadurbudhathoki350512 сағат бұрын
सत्यकाे जित हुन्छ जय रबि
@DevrajThakuri-e4q10 сағат бұрын
रवि लामिछाने जेल पर्नुनै , रविलाई सिकाको हो किनकी रवि नेक्लेर प्रधानमन्त्री हुदा खेरी ईनिहरु सबैलाई कोच्नको लागि
@Chandra_l.c.10 сағат бұрын
सत्य काे जीत हुन्छ जय रवि ❤❤
@surendranath38094 сағат бұрын
रबिले गल्ति गरेको भए सजाय भोग्नुहोला । तर यिनिहरुले आफ्नो खाडल आोफै खनेका छन् ।
@gsjhd65910 сағат бұрын
जय,रबि,जय,जनता,🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👏👏👏👏👏👏👏👏👏👏👏👏👏
@arjunpokharel728510 сағат бұрын
बिचार गरेर सहिकुरा बोल है वकिलबुढा ३ करोड जनताले सुनिरहेका छन जनताले सराप्न नपरोस हैा
@KumariBadhoki10 сағат бұрын
सत्य तथ्य बहिर निकाला गर्नु पर्यो वईटिन्ग मा छ जन्ता रबिको रिहाईको लागी
@tarathapa742410 сағат бұрын
Jaya Rabi🔔🔔🔔🔔🔔🔔🔔
@aashishgurung639010 сағат бұрын
यो पत्रुकारलाई मैले कति भन्नू, केपि ओलिलाई सम्माननिय नभन भनेर !
@mitradahal64104 сағат бұрын
😂😂😂 dherai pani bolxa yo patrukar
@karkidev123k4 сағат бұрын
रविलाई हराउन खोज्ने शक्ति अहिले जितेजस्तो लाग्दै होला!😡🤜 हामी सबै एकताबद्ध र सचेत छौं देश बिदेशबाट एकजुट हुँदैछौ ✊❤️🙏🔔 भ्रष्टाचार र अन्यायले कहिल्यै दीर्घकालीन विजय हासिल गर्न सक्दैन🤜 । रविले जनताको माया र विश्वास जितेका छन्, र जनताको आवाज कहिल्यै दबाउन सकिँदैन❤। सत्य र न्याय सधैं अन्ततः विजयी हुन्छ।❤️🙏🔔🔔🎉
@dumikirantrankasu6 сағат бұрын
साह्रै मज्जा आयो यो होनि वकिल र पत्रकारसँग हुनुपर्ने गुनहरु 🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗😄🤗
@NabinKhatiwata11 сағат бұрын
भगवान सत्येकुरालाई जितगराईदेउ हामिजस्ताभुईमान्छेले धेरै दु ख पाइयाे चाेरहरुलेगर्दा
@meenarai372111 сағат бұрын
Rabi dai hami tapaiko wait ma xu hai good lock
@ChandraRajChand-p4b12 сағат бұрын
Jai Rabi Sir
@takgurung819610 сағат бұрын
Jai rabi dai jay🛎🛎🛎🛎🛎🛎
@gangaprasadbhatta145911 сағат бұрын
सबैलाई समान तरहकाे कारवाही अावश्यक छ।
@MSlovevlog11 сағат бұрын
Good luck Rabi dai❤
@ReshamChunara-e7c12 сағат бұрын
Jya ghanti with for rabi da 🎉🎉
@madhukarlama619110 сағат бұрын
सत्यको जित हुन्छ,भ्रष्टाचार सरकार का नेताहरु लाई पनि तानिनु पर्छ,छानबिन मा ?
@NimaLamatmg-bd4ei6 сағат бұрын
हतार नगर्नु आउछ पालो तिनिहरुको पनि अहिले सत्तामा पावर ले मनपरि गरेको कुरा पछी आउँछ तिनिहरुको पनि
@LAMJUNG8912 сағат бұрын
Good luck rabi dai jay ganty
@sitaneupane653411 сағат бұрын
Satay ko jit huncha jay rabi
@amirmagarvlog62246 сағат бұрын
रबि प्रधानमन्त्री नभए सम्म अरु कसैको छानबिन हुंदैन ❤
@neeshamkhadkaСағат бұрын
2084 को भाबि प्रधानमन्त्री हो रबि ❤❤
@mera435412 сағат бұрын
Jay Rabi lamichhane
@Tikaramnepali-f9w12 сағат бұрын
Jya ghanti jay rabi
@alinabhandari130711 сағат бұрын
जय रबि जय घन्टी जय नेपाल सत्य को जित हुन्छ रबि आउ देश बचाऊ सबै जनता को मन मुटु मा बसेको मान्छे हो रबि
@arunatamang291012 сағат бұрын
रबि दाइ को जय होस
@RegBista-jq8dj5 сағат бұрын
Jaya rabi sar🔔🔔
@anitatamang103310 сағат бұрын
Dhanyabad hajurle rabi ko aawaj bulanda garnu vaakoma
@Funnyramucreator11 сағат бұрын
यदि रवि लाई न्याय दिएन भने अदालत जल्छ यो हेर्दै जाऊ
@LalSingh-i7e9 сағат бұрын
मुद्दा अदालती प्रकृयामा प्रवेश हुँदै गर्दा समर्थक शुभचिन्तक महानुभाव हरुले धैर्यता धारण गरेर प्रतिक्षामा बसेको नै बेश हुन्छ । आक्रोश उत्तेजना र आबेग जस्ता कृयाकलाप प्रदर्शन गरेर न्यायिक प्रकृयालाई बाधा ब्यवधान पुग्न जाने कुरा प्रती सबैको ध्यानाकर्सण होस भन्ने चाहन्छु ।
Kura right garnu vayo neyadish sir Rabi lamichhane sir ko barema
@BomBahadur-r7l8 сағат бұрын
रबि दाई हाई हाई रबि दाई हाई हाई न डराउ रबि दाई देश तिम्रो हात मा छ जय घण्टी जय घण्टी जय घण्टी निलो क्रांती जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद निलो क्रांती जिन्दाबाद जिन्दाबाद जिन्दाबाद
@OmDhakal-l4e9 сағат бұрын
न्यायाधीस बिक्नु हुन्न है देश र जनता लागि काम गर्नु
@Missionsuccess61912 сағат бұрын
Jai Rabi..sattya KO jeet hunxa
@DhanrajJoshi-x9p6 сағат бұрын
सबैलाई अनुसन्धान हुनुपर्छ रबि लाई मात्र होइन
@7MileStone11 сағат бұрын
सहि कुराे
@Bjrsingh-r7z11 сағат бұрын
सत्त्या को विजय पक्कै हुन्छ रवि सर
@pramilabista36809 сағат бұрын
Rabi.lamichhane
@RajanYadav-h6f10 сағат бұрын
Jay rabi Jay ghanti
@GangaBahadurpradhan12 сағат бұрын
Good News
@MadhavKarki-oc2ys3 сағат бұрын
जय रबि सर
@kalpanaghimire82067 сағат бұрын
रबि छिटो रिहा भएको देखन पाउ ❤
@NandaChatri11 сағат бұрын
Jay Rabi ❤
@pariwaarshrestha90598 сағат бұрын
रबि 84 मा पार्दान मन्तृ हुन्छ भनेर जेल हालन खाेजेकाे चाेर हरु ले 😊
नेपालमा न्याय किनबेच हुन्छ यहाँ रबिले न्याय पाउँदैनन्
@Muskaan_for_You10 сағат бұрын
अब सहकारी मात्र सम्पति सुद्धिकरण मा सबै पार्टीका नेता , मन्त्रि प्रधानमन्त्री माथि छानविन गर्नु पर्छ ...अब यो देसमा रबि को सहकारी अनुसन्धान ले गर्दा एउटा नजिर बसेको छ .........भोलि अरु पनि जेल जान सक्ने भए ....
@kumarbasnet460111 сағат бұрын
❤जय रबी❤
@punam-w9e10 сағат бұрын
यो न्याय लय पनि सरकारको दवाब अनि प्रभा ब मा
@LokrajShrestha65679 сағат бұрын
न्यायाधीशले नियम सङत गर्नु पर्यो त्यति हो
@MinaBhattarai-b5z11 сағат бұрын
88 अर्बौं सहकारी ठर्गलाइ किन लुकाएको हाे काङ्ग्रेसी र एमाले सरकारले 35 बर्स देखि देश जनता लुटने नेताहरु किन सम्पत्ति छानबिन हुदैन अाराेपिलाइ किन थुनामा राख्दैन कानुन किन फरक हुन्छ ।
@dambarpant70667 сағат бұрын
आउहो चुनावमा उर्जासिल युवाहरुलाइ भोटदियर पुराना बेकम्मा बुढाहरुलाइ थन्क्याउन सकेमात्र देशले अग्रगतिमा अगाडि बढछहोला।
@EkaBahadurBhujel-m3n8 сағат бұрын
Jaya rabi 🙏🙏 Jaya Nepal 🇳🇵🇳🇵
@RekhaMagar-c9k10 сағат бұрын
अनि किन रबि को मात्र छानबिन भैइ राखेको छ
@sitaacharya988411 сағат бұрын
Jay rabi❤ en hoin aina ho
@binodrt89958 сағат бұрын
हैछ रा डाको बान लिएर गराईश
@shantapokharel6610 сағат бұрын
खै टेक बहादुर गुरुङ्को पद निलम्बन गरेको ??? अदालतबाट बिगो सहित मुद्दा फैसला भएको होइन ???ससदमा हल्लिरहेकाछनत ??? अरुको पनि सम्पत्ति शुद्धीकरण गर्नुपर्योनी??? सब तल देखि माथी सम्म मिलेकाछन यहाँ जेपनी गर्छन हुदोरहेछ।।।
@khojrajsedai86011 сағат бұрын
यो ऐन सैन नदेखाए हुन्थ्यो। यो ओइन सैन भनेर कांग्रेसलाई र एमाले र नलाग्ने रहेछ अरुलाई मात्र लाग्ने रहेछ।