निर्दोष रबि सर लाई षड्यन्त्र गरि फसाएको छ अन्याय अत्याचार भकोछ न्याय दिनु सबैले सहयोग गर्नु गुरु हजुर रबि सर लाई सहयोग गर्नु होला रबि सर को जय होस 🙏♥️💐🔔🔔🇳🇵🇳🇵
@RajaramMahat-u6i4 сағат бұрын
यक्दम 💯💯💯कुरा गर्नुभो गुरु ले किन कि हाम्रो नेपाल मा अस्ति भखर बाडीले सन्सारै सिदयायो आज भन्दा यक बर्स अगाडी गुरु ले बोलेको पुगेको छ धेरै कुरा 🌹🙏🌹
@AshokMagar0013 сағат бұрын
नीर्दोस रबी दाई न्याये पाउनू हूनूहून्छ भने आशा बिस्वास छ ज्योतिष ले भनेको पूगोश जये 🔔🔔🔔🔔🔔
@AllInOneTv0616 сағат бұрын
सहि कुरो हो जय रबि❤❤
@sjp42113 сағат бұрын
म त ढुक्क भय 🙏🙏
@mamatashrestha776314 сағат бұрын
Sahi vannu vayo guru ji Jaya ghanti Jaya Rabi sir
@krishnabhujel605615 сағат бұрын
Jay ghanti 🎉🎉🎉🎉
@LachhiramPariyarPariyar15 сағат бұрын
सही हो जय रबी जय घनटी
@BaliprashadBhusal56 минут бұрын
सारै मन पर्ने मन छुने सही कुरा जय हो
@GitaBagale-j9z4 сағат бұрын
जय जय गुरुदेव गजब राम्रो कुरा
@umadevigurung579712 минут бұрын
ठिक कुर भन् भयो गुरु ज्यु🙏🙏
@KumarGurung-j8g3 сағат бұрын
प्रधानमन्त्रीको निर्देशन बिना गृहमन्त्रीले आफ्नो मनमर्जिले एऊटा माँखाे पनि पक्राउ गर्न सक्दैन बिचरा रबिले चाहेर पनि पक्राउ गर्न पाएकाे थिएन
@prejikarki5452Сағат бұрын
ठीक भन्नुभयो गुरु हजुरले
@Rekha-b3g5 сағат бұрын
लौन हो हजुरको यो किर्पा लागोस
@AkalShahi-e9x2 сағат бұрын
Dhanebad guru
@kissnubishwas98705 сағат бұрын
100% sahiho kura
@HarishDhamivlog5 сағат бұрын
एकदम सहि कुरा हो रबि जि गृहमन्त्री हुदा सब लाई रातारात फाइल बनाएर जेल कोचेको भए आज राजा बन्ने थिए
@saisubbagurung4281Сағат бұрын
Ho guru, rabi lamichane निर्दोष छन् उनी निस्कन्छन् 😊
@mayalama906712 сағат бұрын
Jay rabi sir❤❤❤❤
@bijayabk-ks9xf6 сағат бұрын
Jay rabi dai❤❤❤🛎🛎🛎🛎🛎
@Dilxettri12345 сағат бұрын
रबि को मात्र सरकार का थियो त सबै लाई जेल हाल्न लाई जेल को सुरुवात के गर्न खोजेका थिए सरकार ढालि हाले
@agurungkanchha52747 сағат бұрын
यही ज्योतिषी हो रवि जेल जानुभन्दा ३ महिना पहिलै ३ महिना सम्म हिरासतमा बस्ने देखिन्छ भनेको ,त्यसैले उहाँको धेरै कुरा विश्वास गर्न सकिन्छ। पत्याउन सकिन्छ
@DrishikaKhanal2 сағат бұрын
राधे राधे गुरु देव रवि वावु छिटै निकलिउन 🙏🌹🙏
@kamalprasadbastola64994 сағат бұрын
हो सहि लाग्यो ,
@NepaliMaya-s6j11 сағат бұрын
Good good Sahi kurw ganu vayo thank you 😊😊😊😊😊
@dharmaacharya94819 сағат бұрын
Right kura ho❤
@AnantKumarChaudhary-um7pvСағат бұрын
Jay guru ji 🙏 Jay pashupati nath 🙏 om namah shiway 🙏
@yamdhasmulicha97812 сағат бұрын
Right kuro Rabi ji Jay ghanti 🔔
@krishnanepali686312 сағат бұрын
Guru ji Naman dherai vayo na dekhe ko❤❤❤
@somabralal123511 сағат бұрын
Jay rabi jay nepal 🇳🇵 ♥️ 🔥 🙌
@bijaytripathi60993 сағат бұрын
Hajur ko aasirbad
@prembishowkrma206513 сағат бұрын
खै के विश्वास गर्नु सबै जोशिसी ले भनेका कुरा सही हुने भय देश आज सम्म कहाँ पुग्ने थियो न चाइने कुरा गरेर पनि हुन्छ यार 😂😂😂।
@bigyanshiwakoti10419 минут бұрын
Jay Shree ram 🙏🙏🙏🙏
@adonishoadley20411 сағат бұрын
ज्योतिष ज्यूको कुरा १०००% सही हो! गृहमन्त्री हुँदा तिन्टा बलाई जेम्झुम जेल हाल्नुपर्ने हो।
@satylokchand5316 сағат бұрын
जय घण्टी ❤
@somabralal123511 сағат бұрын
He vagwan rakxay garnu hos rabi dai ko rakxay garnu hos
@DbLama-s6b7 сағат бұрын
Sahi kura ❤
@GitaKhadka-w8m5 сағат бұрын
Hjr la vaneko lagosh guru🙏🙏🙏🙏🙏🙏
@subeypakhreen660713 сағат бұрын
हिन्दु राष्ट्र को कुरा निस्को त 😅😅
@Volagars21 минут бұрын
यो भन्दा पहिले पनि ९० दिन सम्म दुख्ख हुन्छ भनेको मिल्यो अब यो हेरौ
@laxmanmaskey94339 сағат бұрын
होइन गुरु, नेपालमा तेती सजिलै अहिले को समयमा रवि ले कर्याप झ्याप कसरी गर्नु सक्थ्यो! गृहमन्त्री भएर मात्र हुदैन!
@ShivKatuwal8 минут бұрын
Sahikuraho
@JujuBhaiDeshar14 сағат бұрын
नेपाली जनताहरुलाई आशा थियो रबि सरकारमा गएर यि पुराना पार्टीका सबै भरषटचारीहरुलाई जेलमा कोच्नु भएको भए अहिले रबिलाई यो दुरदसा आउँदैन रबिको कुरा मात्र बढी काम चाहि गरेर देखाएन जति जनताहरुले आशा गर्नु भएको थियो प्रधानमन्त्री प्रचण्डले काम गर्न नदिएको भए राजीनामा दिएर सरकार बाट बाईरिएको भए आज रबि लाई यो दसा लाग्छ अबस्य लाग्दैन थियो
@basantsapkota30474 сағат бұрын
ठीक भन्नुभयो गूरूदेब ले जनताले पढेको भए त ई नेतालाई हराउन पर्छ
@asianmagar36224 сағат бұрын
अनि गुरु जि आस्ती त पुस छ सात गते छुट्नु हुन्छ भान्नु भएको हैन र गुरु जि
@JagdishAyer-zp3iv3 сағат бұрын
अलि बढी गफ भो सर पहिले का हुनु हुन्थ्यो केपि,सेरे,प्रचण्ड लाई जेल हाल्नु भनेर सलाह दिनु पर्दैन ।जगा किन खोज नु हुन्छ ग्रामीण क्षेत्रमा आउनुस जग्गा जमिन सबै खाली छ।
@prembishowkrma206512 сағат бұрын
त्यति सजिलो छ यार राजनीति गर्न बाहिर बोले जस्तो सजिलो हुन्छ र कानुन छ सबैको गल्ती भएको प्रमाण खोज्न पर्यो त्यसहि समातेर जेल हालेर हुन्छ न चाई कुरा बगबस् बुद्धि कहाँ छ।
@crazyvlog81756 сағат бұрын
Ramro Kura garnu vo hjr
@chandraadhikari37983 сағат бұрын
Namaste guru ji 🙏🙏🙏 hajurko Ek Ek sabbda mildai jaoush mildai gako ni xa
@AmritRaika3 сағат бұрын
Kura 100% sahi lagyo
@reshambahadur396615 сағат бұрын
❤❤❤❤
@HariRam-oj5ci12 сағат бұрын
के गर्ने हामी नेपाली जन्ताको भाग्यर बाद्देता एउटा निर्दोश लाई न्याय मिलोश भनेर कहिले भगवान लाई सम्जिने कहिले ज्योतिष खोज्नु पर्ने
@dependralamichhane472712 сағат бұрын
निर्दोष रबि लाई फसाइएको हो,आफू र आफ्ना ठगी र भ्रष्टाचारी बचाउन नै रातरात बनेको गठबन्धन रबि देखि डराएको तर एक रबि को ठाउँमा हजारौं रबि जन्मेको छ ठग र भ्रष्टाचारी लाई कार्वाही हुनेछ।
@Youtube-eg112 сағат бұрын
धर्मका राजनीति राम्रो हुदैन कुनै पनि देश मा !
@Youtube-eg112 сағат бұрын
फेरि रबि लाई पनि हिन्दु रास्ट्र बनाउछु भन्दै भोट माग्यो भने पहिला जति आएको भोट हरु पनि झर्छ ! बरु देश को लागी पहिला जसरी नै मुद्दा हरु उठाएर भ्रस्टाचार नेता हरु लाई जेल कोच्ने अठोट को साथ अघि बढ्यो भने अबस्य प्रधानमन्त्री बन्ने ठाउ मा पुग्नेछ !
@subashlimbu68606 сағат бұрын
😂😂😂अब घण्टी हरु ले तिम्रो घण्टी धोगछ्न😂😂😂😂
@maitegurung669310 сағат бұрын
🙏🙏🙏🙏🙏👍👍👍👍❤️👍❤️❤️
@MohanRai-w7h8 сағат бұрын
Herdaexin mahalaxmee tayama khiyama devi le🎉🎉🎉
@gyanuthapa644712 сағат бұрын
नयाँ नमूना होइसिन्छ उहाँ 🤗🤗
@girbahadurkhatri50898 сағат бұрын
रबि त बच्चा र नेपाल लाई माया गर्ने जन्ताले छुड्छ्न भनेका छ्न बाकी तस्कर र य माले ,काङ्ग्रेस का नेता मात्रै हुन नछाड्ने भने
@krishnaghimire91673 сағат бұрын
ज्याेतिषिकाे राजनितिले देश बन्ला?
@ramchandrashrestha262613 сағат бұрын
🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@karanbarali79569 сағат бұрын
तेसै कराप कुरुप् बनाउन मिल्छ के भन्या हाेला🎉🎉🎉🎉
@dhwajpema39087 сағат бұрын
फेरि हिन्दू राष्ट्रको कुरा किन गर्छौं हो ? जैले पनि हिन्दू हिन्दू यिनलाई किन हिन्दूराष्ट्र चाहिन्छ ? नेपाल बाहुनहारुको मात्र पेवा होईन , नेपाल बुद्धा जन्मेको देश पनि हो, यहा बुद्धिष्टहरु पनि छन, बुद्धिष्टहरुले पनि , बुद्धिष्ट राष्ट्रा बनाउनै पर्छ भन्ने माग गर्दैन र ? नेपालमा ब्रामाण बादीहरु सरकारमा भए सम्म देश नरक जस्तै हुन्छ, नियात नै खाराब भए पछि गर्ने के त ?
@SherSinghdhami-t8w12 сағат бұрын
अस्ति सम्म सन्कट छ् रबी लाई भ्ने मान्छे आज फेरि के बोल्दैइ छ्न
@shristisirjal514813 сағат бұрын
यो गुरु ले कति कुरा बनाउछ अस्ति अब ३ महिना गयो भन्थ्यो अहिले छुटनु हुन्छ रे
Bolda boldai... Guru le ali badi nai bolne baani cha ho!! Jyotish sidha related badi hunu parne... tara Rajniti ko badi bho...!! 🙂🙏
@jayathapa67911 сағат бұрын
Tapai bhaneko mileko cha ahile pani milos aba rabi niskinu paryo
@amarray304215 сағат бұрын
🤣🤣🤣🤣🤣🤣 मितियार पन्डित 😄
@JiwanKhadka-u2m5 сағат бұрын
ये भगवान कौन हे?😆
@MirchenGhale2 сағат бұрын
Hindu rajyako ko kura uthera hidyo vane Ravi Pani pattaa sab hunxa. Ravi ji le. Sabai Nepali janta lai samatera lannu parxa. Dharma ko paxi lagnu hundaina
@NepalipurinaBahadurСағат бұрын
❤❤❤❤🎉🎉🎉🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sapanaraithapa74673 сағат бұрын
Yo manxeleni je pani bolni raix kahile xutna garo x vanni kahile xito xutx vanni 😮😮😮
@dreamdiamond1234 сағат бұрын
Jabo.21,seet.lyayera..yeti... Ho nwar..purana.neta.lai..kasari..jell.halna.sakinxaa.raja.mare.ko.desh.ho..yeti.xito..sambhav..xaina ..
@AshokRai-tt6ip5 сағат бұрын
Kura sahi ho bastachari jati sabailai jail haldiyako vaya sable manthe
@anjanamainali69763 сағат бұрын
देश हाँक्न सजिलो छैन मुखले बोलेर ध्वाँस दिनुपर्दैन मुखले बोल्या जस्तो सजिलो हुने भए तिमी पनि राजनीतिकमा जान्थ्यौ टुप्पी पालेर बाउन बसेर त्यहाँ अर्काको भविष्य हेर्ने होइन
@DhanaBasnet-jx3le4 сағат бұрын
Guru le bhane KO pugos
@priyalama175112 сағат бұрын
केको हिन्दु हिन्दु भन्छ बुद्ध जन्मेको देश नेपाल हो गुरु जि तिम्रो हिन्दु कुन देशमा जन्मेको हो त्यो थाहा भएन
@ranisphabohora9226Сағат бұрын
Bahuna baa rabile garib ko auasu puxan bhane balena le garib jantalai lat hanera lakhetaxa
@Mount_evrest2 сағат бұрын
Yi jyotis ko hawa kura. Sarkhar ma gako k hi maina mai aru dal ka thula neta lai jagdeko vaye vanchan kasari jakne?? Jakna samaye praman puryauna parena ? Tyo samaye napaudai futkaye
@gysyahwhshshhw33792 сағат бұрын
Bahun haruko matra hora ?temiharuko hindurasta chahiyo |ahinduharu hoin ? Hindu ko paxelagnu vaneko rabi anteya | mali manma lageko kura nepal ko sampurn darmswalmbi haruli manpaeko xainra ?
@dankarki7528 сағат бұрын
Guru pani bakwash gardo rahixan charep jhyap bahumat ko sarkar thiyo ra samikaran ko sarkar ma yeti Garnu thulo Kura ho 30/35 barsha Dekhi Bigre ko Kura tesai charep jhyap vane jasto hunxa Jata hereyo iniharu Kai manxe Xan Ravi ko thauma ma vaye Vanne Kura ma Jo payo tehi Ravi banna sakdaina
@ManojYonjan-yr4oo14 минут бұрын
Ya khate kin chahiyo hints rasta
@MuktaBahadur-p8r14 сағат бұрын
yo jotis hoina dallho kahiley k vanxa kahiley k vanxa mansittajo kukarbaho
@MuktaBahadur-p8r14 сағат бұрын
yo youba jhotis hoina dall jutisho kahiley k vanxa kahiley k vanxa fuskiey sackeykoxa
@PadamShettyСағат бұрын
कस्तो बच्चा जस्तो कुरो गरेको होला यार सबै भर्ष्टाचार लाई कोचनू को लागी त एक लौती रबी को सरकार हुनु पर्दैन, यस्तो बकमफुसे कुरो गरेर हुन्छ पागल जस्तो कुरो न गर भाई, भर्ष्टाचार को पक्राउ हुदै गर्दा त सरकार ढाल्यो