Menuka Poudel Singing Agar Tum Sath Ho at Himalayan WhiteHouse International College

  Рет қаралды 21,138

Himalayan WhiteHouse International College

Himalayan WhiteHouse International College

8 ай бұрын

ह्वाइटहाउस लिटरेचर फेस्टिबलमा मेनुका पौडेलदेखि सिके राउतसम्म आउने, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले उद्घाटन गर्ने
काठमाडौँको तिनुकने स्थित हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेजमा माघ २६ र २७ गते साहित्य महोत्सव हुने भएको छ। पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइले उद्घाटन गर्ने ‘ह्वाइटहाउस लिटरेचर फेस्टिबल’ को दोस्रो शृङ्खलामा साहित्य, संगीत र राजनीति लगायतका विविध विषयमा संवाद हुने आयोजकले बताएको छ।
महोत्सवको पहिलो दिन विद्यालयका कानुन शंकायका विद्यार्थीहरुद्वारा नमुना अदालतको प्रस्तुती पछि पहिलो दिन डा. बाबुराम भट्टराई (पूर्व प्रधानमन्त्री), प्रकाश सपुत (गायक), सिके राउत (सांसद तथा वैज्ञानिक) लगायतको संवाद कार्यक्रम रहेको कलेजका प्रिन्सिपल एवं अध्यक्ष रबिन शर्माले बताए। पहिलो दिननै साहित्य, सङ्गीत र अभिनय शीर्षकमा सुविन भट्टराई (लेखक) दिया मास्के(अभिनेत्री) र गैरे सुरेश (सङ्गीतकार)संग पत्रकार राजकुमार बानियाँले छलफल गर्ने कार्यक्रम छ।
२६ गतेकै अन्य सत्रहरुमा प्रहरी अतिरिक्त महानिरिक्षक एवं उपत्यका प्रहरी इन्चार्ज दिपक थापाले ‘समाजमा प्रहरी’ र पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले ‘कानुनी राज्य’ विषयमा प्रवचन कार्यक्रम राखिएको छ। पहिलो दिनको अन्तिम कार्यक्रममा धार्मिक सत्संग र कलाकारहरुको प्रस्तुती रहनेछ भने कलेजको आन्तरिक प्रतिस्प्रधामा विजेता विभिन्न विद्यार्थीहरु पुरस्कृत हुनेछन्।
महोत्सवको दोस्रो दिन अर्थात माघ २७ गते युवा नेताहरु मिलन पाण्डे र प्रदीप पौडेलले पत्रकार दीपा दहालसंग शिक्षा र राजनीति विषयमा कुराकानी गर्नेछन्। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले उद्यमशिलताको विषयमा प्रवचन र चर्चित गायिका मेनुका पौडेलको साँस्कृतिक प्रस्तुती राखिएको छ। ‘सिनेमा संसार: अभिनेत्रीका नजरमा’ शीर्षकमा सोही दिन नायिका स्वस्तिमा खड्का र वर्षा शिवाकोटीले पत्रकार अनिल यादवसंग संवाद गर्नेछन्। कार्यक्रमको अन्तमा कविहरु कुमार नगरकोटी, नवराज लम्साल, श्रवण मुकारुङ, रूपक अलङ्कार, शकुन्तला जोशी, सुदेश सत्याल, देवव्रत, महेश कार्की क्षितिज र केशव भट्टराईको कविता कन्सर्ट हुनेछ।
ह्वाइटहाउस लिटरेचर फेस्टिभलको कार्यक्रम अगाडी कलेजमा विज्ञान र वाणिज्य शंकायका विद्यार्थीहरुले विभिन्न विषयहरुमा प्रदर्शनी राखेका थिए। प्रदर्शनी र महोत्सवले विद्यार्थीहरुमा समाज, जीवन र जगतका विविध विषयमा ज्ञान प्राप्तिसंगै उदाउँदा सामाजिक विषयहरुमा जागरुक हुनेहुनाले यस्ता कार्यक्रमहरु निरन्तर गरिने कलेजका प्रिन्सिपल शर्माले बताए।
#whitehouseliteraturefestival
#whitehousecollege
#whitehouseschooloflaw

Пікірлер
小蚂蚁会选到什么呢!#火影忍者 #佐助 #家庭
00:47
火影忍者一家
Рет қаралды 108 МЛН
pumpkins #shorts
00:39
Mr DegrEE
Рет қаралды 110 МЛН
Synyptas 4 | Арамызда бір сатқын бар ! | 4 Bolim
17:24
Quiet Night: Deep Sleep Music with Black Screen - Fall Asleep with Ambient Music
3:05:46
小蚂蚁会选到什么呢!#火影忍者 #佐助 #家庭
00:47
火影忍者一家
Рет қаралды 108 МЛН