धरान उपमाहानगर क्षेत्र भित्र रहेका सबै सर्बजनिक जग्गा हरु लाई खोजेर नगरको स्वामित्व मा ल्यायर धरानेहरु को लागि फलफुल र पार्क बनाउनुपर्छ।धेरै भन्दा धेरै फलफुल लगाउनुपर्छ।जय श्रम।
@gopalrai4303Сағат бұрын
😭😭😭😭😭😭😭😭😭😭😭😭
@paritarai7047Сағат бұрын
नमस्कार सबैलाई
@SarbadhanRai-p5uСағат бұрын
अति राम्रो काम जय हर्क साम्पाङ
@SagarRai-my8ioСағат бұрын
Good job 👍👍👍👍👍👍👍👍👍💗👍👍👍👍👍👍👍👍👍👍👍👍
@molim4094Сағат бұрын
आलु,प्याज टमाटर साग सब्जी रोप्दा जनता हरूलाई सस्तोमा तरकारी किन्न पाइन्छ होला 🙏🏻🙏🏻
@anupapekshek65852 сағат бұрын
राम्रो👌👍️🙏❤️
@DhanSherpa-w6d2 сағат бұрын
हर्क सर कृषि मा जोड दिनु हुन्छ लिची रोपेर मुनि बाट कुखुराको फराम खोल्दा फैदा हुने नगरको जमिन मा कसैले रोजगार पनि पाउने