मेयर हर्क साम्पाङले तोडफोड गर्ने बराह पीडित संघर्ष समितिका २ जना विरुद्ध प्रहरीमा दिए जाहेरी । Harka

  Рет қаралды 124,112

Click Dharan

Click Dharan

Күн бұрын

Find Us On :Website:
: clickdharan.com
Facebook:
/ clickdharanofficial
Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.)-
#dharannews #clickdharan #AindraBegha #harkasangpang #baraha #barahasahakari

Пікірлер: 696
@nepalithito9886
@nepalithito9886 2 жыл бұрын
लास्टमा भनेको सब्द चाही बीर गोर्खालीको हो…हर्क साम्पांग त्यती कमजोर छैन
@soyamraee
@soyamraee 2 жыл бұрын
🙏🙏🙏🙏🫡🫡🫡🫡
@bhimsenkc3300
@bhimsenkc3300 2 жыл бұрын
यत्रो ठुलो मेयर माथि हातपात गर्न खोज्ने पार्टीका झोले झाम्टेहरुलाई हदैसम्मको कारबाही गर्नुपर्छ।।जस्को अगुवाई मा यो सब भएको हो तिनीहरुलाई त कम्तीमा दस बर्ष जेल सजाय गर्नुपर्छ।।।।
@samirbhaju3392
@samirbhaju3392 2 жыл бұрын
भाटाले ठोक्नु होस मेयर सहाब बल्ल तह लाग्छन पार्टी का झोलेहरु
@jyotishbudha
@jyotishbudha 2 жыл бұрын
हार्दिक सम्मान स्वास्थ बहादुर, बुद्धिमान र शिक्षित हर्क साम्पाङ् ज्यु 🙏
@panthiupadhayamohan4090
@panthiupadhayamohan4090 2 жыл бұрын
you are right sir
@kalpanarai77M
@kalpanarai77M 2 жыл бұрын
Right👏
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 2 жыл бұрын
Perfect person
@kalpanatmg8374
@kalpanatmg8374 2 жыл бұрын
@@panthiupadhayamohan4090 !
@sabinmagar9569
@sabinmagar9569 2 жыл бұрын
सहि भनु भयो मियर साब तपाईं लाई काम गर्न नदिन खोजेको हो 🙏
@prabhatlimbu3757
@prabhatlimbu3757 2 жыл бұрын
Harka sampang ko fan jati yetaaa... 🙏🙏🙏🙏🙏
@kiratishara2593
@kiratishara2593 2 жыл бұрын
एक दम सहि गर्नु भो छोर्नु हुन्ना त्यि सबै पार्टी को झोले हरु हुन जुन जनताले मेयर हर्क सामपाङ जस्तो लाई चिन्नु सक्दैन त्यस्तो लाई के मान्छे भन्नू फेरि झुठो बोलिरहेको छ कि हामी ले भोट दियेरा जिताको थुक्का नलायक हरु तिमीहरू को ब्याबर देख्दै थाह हुन्छ कि भोट कस्लाई देको हो भनेरा ।
@paulraiofficialchannel777
@paulraiofficialchannel777 2 жыл бұрын
Vate karbahi garnu porx Dharane youth ani Policekarmi harule👍️
@kailashthapa3567
@kailashthapa3567 2 жыл бұрын
Is your right harka sir 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@ritasubba6829
@ritasubba6829 2 жыл бұрын
इनिहरुले भोट देको छैन है साला झोले हरु😡😡😡
@AndroidGameplay12
@AndroidGameplay12 2 жыл бұрын
त्याे झाेले खगेन्रदे फताहालाई करङ भाँचिने गरि हान्न लगाउनु हाेला सर्
@riteshgurung8246
@riteshgurung8246 2 жыл бұрын
कसैलाई अन्नाय नपर्ने गरि बोल्नु भएको सुन्दा मेयरप्रती झन सम्मान बढयाे आज जय हाेस मेयर ज्युको🙏🙏🇳🇵🇳🇵
@saritarai6636
@saritarai6636 2 жыл бұрын
100%
@GyanbdrLama
@GyanbdrLama 2 жыл бұрын
अब हर्क साम्पाङ विरुद्धमा लाग्नेहरुले १० पटक सोच्न बाध्य बनाउछ।।
@narendrapudasaini6381
@narendrapudasaini6381 2 жыл бұрын
कस्तो राम्रो जवाफ मेयर साबको साच्चिकै महान बेक्ती हुनु हुन्छ सर तपाईं । काठमाडौं बौद्ध
@BISHAM362
@BISHAM362 2 жыл бұрын
सहि निर्णय मेयर साब एस्ता टोर्फोर गर्नेलाइ तेसै छोड्नु हुन्न।
@gracetamang2558
@gracetamang2558 2 жыл бұрын
Sampan Vai tapai le ekdam ramro garnu vayo yesto vatmara gunda haru lai chhani chhani karbahi garnu parcha yo Chor haru lai
@kumarsinghrainaxiring9166
@kumarsinghrainaxiring9166 2 жыл бұрын
हर्क साम्पाङ्ग जिउ को कुरा २००% सहि छ । त्यो बिद्रोह गर्ने हरु लाई कार्वाही गर्नु पर्छ। खाते हरु लाई
@sendang123
@sendang123 2 жыл бұрын
तियो तोड्फोड गर्नेहरुलाइ घु चाद्ने गरि हान्नु पर्छ
@naranrana150
@naranrana150 2 жыл бұрын
हामी तपाई को साथ मा छम मेयर साप 🙏🙏
@ramrana7489
@ramrana7489 2 жыл бұрын
मेयर ज्यू को कति राम्रो बिश्लेसन धरान को बिकास चाहिन्ने जनताको लागी सार्है राम्रो भनाई राख्नु भयो र अन्तिमको शब्द चाही अति आवश्यक पनी छ किनभने यो सब झोलेहरूको कारणले नै नेता बिग्रयो र देशको उन्नति हुन सकेन !
@RamChandra-kt2eq
@RamChandra-kt2eq 2 жыл бұрын
चाख लाग्दो कुरा मेयर ज्यु अधिकाङ्स जनताको मनको कुरा बोल्नुहुन्छ । हार्दिक धन्यवाद दोषिलाइ कार्बाहि हुन पर्छ ।
@samyogitarana2564
@samyogitarana2564 2 жыл бұрын
GREAT JOB RESPECTED MAYER HARKA SAMPANG 👍👍👍👌👌👌👏👏❤
@beyondinfinity3876
@beyondinfinity3876 2 жыл бұрын
सहि गर्नु भयो मेयरसाप।🙏🙏
@raibaje7820
@raibaje7820 2 жыл бұрын
सहि बिचार सहि निर्णय मेयर ज्यू।
@santoshcrVlog
@santoshcrVlog 2 жыл бұрын
कराउनेलाई सबैलाई हल्नु पर्छ जेल सर
@hiraghale6204
@hiraghale6204 2 жыл бұрын
मेयर भाइ म राेल्पा बाट हार्नु हुदैन कानुन अनुसार अगुलाई कार्बाई गर्नु पर्छ
@hukumthapa5551
@hukumthapa5551 2 жыл бұрын
तपाईको मेयर कस्तो छ । कुन्नि रोल्पाली साथी
@gurungfam2850
@gurungfam2850 2 жыл бұрын
एक दम सहि भन्नु भयाे
@puranrai4144
@puranrai4144 2 жыл бұрын
एक दम सहि गर्नु भयाे ईनिहरुलाई सवक नसिकाई हुदैन ।
@kumar-wh7et
@kumar-wh7et 2 жыл бұрын
हिजो उनीहरूको पाटी हुँदा केही नगर्ने आज ठूलो कुरा गर्ने धराने जनता जागे भने झोलेको खाइरात छैन ।
@johnraya2853
@johnraya2853 2 жыл бұрын
You are right sir.i totally agreed with your statements.go ahead punish to the culprit as soon as possible.may god bless you always.❤️👍️👍️👏👏🙏🙏🇳🇵🇳🇵
@arjundewan2503
@arjundewan2503 2 жыл бұрын
Very very good job Mr Harka mayor. Be strong
@amritlimbu2658
@amritlimbu2658 2 жыл бұрын
औला दिए हातै निल्ने यस्ताहरु लाई ठिक तहमा ल्याउनु पर्छ यो बिषयको अधिकार नभए पनि मेयरले धराने जनता भनेर सहयोग गर्नु खोज्नु भए कै हो तर यि पार्टीका चम्चेहरुले मेयरको सहयोगी भावनामा लात हानेका छन् यस्ताहरु लाई कार्वाही हुनु पर्छ
@surajnagarkoti6784
@surajnagarkoti6784 2 жыл бұрын
खातेहरुलाई कारबाही गरनु पछ्।
@hemsubba482
@hemsubba482 2 жыл бұрын
एकदम सहि गर्नु भयो ! बधाई छ हर्क सर हिजो को सहकारी को मान्छे सहि नियत ले आको थिएन ! जे गर्नु भयो सहि गर्नु भयो कडा भन्दा कडा कारबाही होस ! जय धरान बासि
@rajansubba6849
@rajansubba6849 2 жыл бұрын
Vate karwahi garnu parxa jastai xa Sir.JAYE RASTRABAD 🙏🇳🇵🙏
@deepnramagar7659
@deepnramagar7659 2 жыл бұрын
हामि यसैको प्रतिक्षामाथियौ धेरै राम्रो मेयर साब तपाई को लागि ज्यान दिन तयार छौं तर त्यो #दमैलाई छोड्नुहुन्न
@Shristi3435
@Shristi3435 2 жыл бұрын
You are right ✅
@arsenter1018
@arsenter1018 2 жыл бұрын
सार्की होला हौ !😂
@rbm9888
@rbm9888 2 жыл бұрын
बल्ल ठिक पर्यो साला भिजिलान्ते हरु लाई अझै ढाड फुस्किनेरी ठोक्नु पर्ने
@tararai6043
@tararai6043 2 жыл бұрын
कार्यलय तोडफोड गर्ने झोलेहरु लाई कडाई को साथ कारबाई गर्नु पर्छ मेयर ज्यु
@devbantawa7873
@devbantawa7873 2 жыл бұрын
सहि भन्नु भयाे हर्क सरले🙏🙏🙏🙏🙏🙏🙏
@subarnalimbu569
@subarnalimbu569 2 жыл бұрын
भगवानका पालामा त राक्षसहरुको बिगबिगी थियो भने अहिले के हो र ? कति पनि बिचल्ली नहुनु होस अपराधीहरु एकदिन आफै बिलए भएर जान्छ्न ।
@mayalimbu1922
@mayalimbu1922 2 жыл бұрын
यो होनि त कुरा सहि गर्नु हुन्छ मेयर जियु ले वीर गोर्खालीको छोरा हो नबिराउने न डराउने 💪💪💪
@parsuramlimbu4496
@parsuramlimbu4496 2 жыл бұрын
१००% सहि छ हर्क साम्पाङ राई मेयर ज्यु । कानुन मताबिक कार्बाही गर्नु पर्छ र चाहे त्यो ठुलो होस या सानु होस हाम्रो देश मा अति नै स्वतन्त्र छ कारण कानुनलाई कार्यवन गर्नु नसकेको ले जस्तो मलाई लाग्छ। तपाईंको जय होस।
@Maniraj264
@Maniraj264 2 жыл бұрын
अतिनै जनप्रिय हर्क सर तपाई लाई सलुट छ तपाईं अलिकति पनि तपाईंको पाईला हरु अगाडि बढाउन नछाड्नु हाेला सर।
@santoshyakkha3120
@santoshyakkha3120 2 жыл бұрын
हर्क साम्पाङ सर जिन्दाबाद,,, हृदया देखि नै सलुट,,,,,🙏🙏
@tulpun3516
@tulpun3516 2 жыл бұрын
100% सहि कुरा सर सलाम छ हजुर लाई
@binodpunmagar8948
@binodpunmagar8948 2 жыл бұрын
हाम्रो मेयर लाई हामी सम्मान गर्छौ । नडराउनुस मेयर शाब, अब हामी छौ हजूर को साथ मा।
@lalchaudhary5094
@lalchaudhary5094 2 жыл бұрын
यस्ता भरौतेहरुलाइ छोडनु हुन्न है मेयरसाब ज्यु 🙏🙏🙏🙏
@manichanadhikari9229
@manichanadhikari9229 2 жыл бұрын
हो हर्क जी ले भनेको कुरो सही हो दोसी लाई काबार्ही हुनै पर्छ
@user-uh4fv8nj7n
@user-uh4fv8nj7n 2 жыл бұрын
धरान मात्रै होइन सारा नेपाली साथमा छन हर्क सर 💖🙏🙏
@paruhaing28
@paruhaing28 2 жыл бұрын
Good job sir 👍🏻 👏🏻🫡🫡🙏🙏 karbahi hunai parxa tod fod garney doshi lai minimum 3month jail with 1lakh fine . Natra jhaar paatey haru le gari khaanu didaina . Act now sir this is a right time to show the example to others feri feri yesto terrorism act garney haru lai yo vanda ajhai kada sajaye huna sakxa vanera dekhiyos.
@kbr7057
@kbr7057 2 жыл бұрын
नेपाल भनेको राम्रो तरिफ होइन गालि गर्ने देश हो । सहि कुरा को नियम तोडन मात्रै अघि बडछन हामि जनता नै मुर्ख हो । किनकि होजो र आज छुटयाउन नसक्ने जनसमुदय हामि भित्रै छ्न ।
@sombahadur6140
@sombahadur6140 2 жыл бұрын
हर्क सर हिम्मतका साथ अगाडी बढनु होस खुट्टा ताने हरुले तान्दै गर्छ हजुरले चाल्नु भएको पाइला हरुलाई निरन्तर अगाडि बढाएर जाउनुहोस best off luck sir know Dhankuta
@birbahadursingar303
@birbahadursingar303 2 жыл бұрын
हर्क सामपाङ सर धन्यबाद अनि स्यलुट छ हजुर प्रती हजुर एक्लो हुनुहुन्न पक्कै पनि धराने जनताले बुजिसक्नु भयको छ एध्यपी सम्पुर्न नेपाली भासी हजुर को साथ मा छन ती झोले पाटिको नेता हरु हुन नछोड्नुस हदै सम्मको कारबाहिको माग सहिद अघि बड्नुस we love you harka
@yakthungproduction8921
@yakthungproduction8921 2 жыл бұрын
छोड्नु हुदैंन ती भातमारा भिजलन्तेहरुलाइ सारै खुसी लाग्यो यो आवाज सुनेर #हर्क साम्पाङ पखेटाले उड्छ । मेयर साबको जय होस साथमा हामी छौं । नआतिनुस नमातिनुस बांकी झोलेहरु आफै नष्ट भएर जाने छन आफ्नो सुरक्षाको ख्याल राख्नुस ।
@binoduprety2596
@binoduprety2596 2 жыл бұрын
अराजक गतिविधि गर्ने जो कोही होस् कडा भन्दा कडा कार्वाही होस् नत्र यस्ता गतिविधि गर्नेको मनोबल झन् बढ्ने छ ।।।
@thundargamingff1749
@thundargamingff1749 2 жыл бұрын
सहि जबाफ दिनु भयो
@SagarBabuRealHub
@SagarBabuRealHub 2 жыл бұрын
Salute xa Harka Sir 🙏🏻 ... You are the best one...
@rosetraderssuppliers4280
@rosetraderssuppliers4280 2 жыл бұрын
हदै सम्मको कारवाही हुनुपर्‍यो - कानुन के हो धरानबाट नै सकुन मुला हरुले '
@budsvlogs4660
@budsvlogs4660 2 жыл бұрын
Mayor Harka sir jindabad....🙏🙏
@bikashsubba9474
@bikashsubba9474 2 жыл бұрын
यो अराजक ग्याङ्ग भन्दा बाहिर रहेको बाकी धराने जनताहरुले येस अराजक क्रियाकलाप को बिषयमा बोलेको देखिदैन नी !
@rajunieeegiriwoow6841
@rajunieeegiriwoow6841 2 жыл бұрын
Daju sadei hami tapaiko sath ma xhum. 🇳🇵
@gurkhascapital2406
@gurkhascapital2406 2 жыл бұрын
Well-said Mayor Sir, keep it going.
@girjalimbu1003
@girjalimbu1003 2 жыл бұрын
यिनीहरु kp भ्रस्टाचारीको पार्टी हो छोड्नु हुदैन धराने जनता तपाइको साथमा छ mr साम्पाङ्ग जीउ तपाई अगाडी बढ्नु होस्
@Hamrogaughargatibidhi
@Hamrogaughargatibidhi 2 жыл бұрын
राम्रो कार्यको चारै तिर प्रशंसा हुदा दलाल माफिया हरु लाई वाँच्ने गाह्रो भए र छटपटी भए जस्तो अनुभुती सचेत नागरीकहरुले महसुस गरेका छन । कति जनात तनाव भएर मर्न पनी सक्छन जस्तो छ
@nepalithito9886
@nepalithito9886 2 жыл бұрын
झोले साबित हुनु पर्यो जनताले सजाए दिन्छ कानुनको भरोसा छैन
@kabitarai5524
@kabitarai5524 2 жыл бұрын
Respects my Dharan Hero 🙏❤️ Harka sampang 💕❤️
@dongfeng9083
@dongfeng9083 2 жыл бұрын
Harka Sampang Rai💪💪💪
@mangurung6311
@mangurung6311 2 жыл бұрын
त्यो पार्टी लाई सही प्रशासन ले कड़ा भन्दा कड़ा सजय दिनु पर्छ। हजुर पनि कृपय सचेत रहनु होस सर धराने जनता र नेपाली जनता हजुर संग छ। जय नेपाल आमा 🙏
@tulrai4324
@tulrai4324 2 жыл бұрын
Excellent bichar kura yasto kampani ustai thikho hai Meyer sab.
@nepalhimalayaworld8592
@nepalhimalayaworld8592 2 жыл бұрын
Good luck n good job Harka Jee!
@gurungbalkaji1575
@gurungbalkaji1575 2 жыл бұрын
Nepal ko Num I HERO Really ❤️ truth We are believed 🙏 Miyar, upa Miyar saff, Go ahead we are support you Jay dharan, Jay Nepal 👍 😀 👏 ❤️
@prabinthebe4435
@prabinthebe4435 2 жыл бұрын
Great job harka sir
@puspasubba5011
@puspasubba5011 2 жыл бұрын
Harka sir always right 🙏🙏❤️❤️
@bhimranamagar3503
@bhimranamagar3503 2 жыл бұрын
सहि गरेको मेयर साब ले
@URcristiano7703
@URcristiano7703 2 жыл бұрын
हे पातकि हरु यदि सक्छौभने हर्क सरले गरेको कामलाई सम्मान गर्ने गर। तपाइ आफ्नो कामलाई निरन्तरता दिईरहनु, आफ्नो जिम्मेवारीलाइ नबिर्सनु, हर्क दाई।
@JitChetry4039
@JitChetry4039 2 жыл бұрын
Harka Sampang Sir...Zindabad......
@ryneerishim8849
@ryneerishim8849 2 жыл бұрын
सहि कुरा गर्नु भयो सोधेर राखेको थियो र तिनीहरूले आज मेयर सापलाई टेन्सन दिन्छ झोलेहरू काम छैन
@prakashchitrakar3224
@prakashchitrakar3224 2 жыл бұрын
यस्ता गुण्डागर्दी गर्नेहरुलाई कडा कारबाही गर्नु पर्छ।
@BirajRaiAccept
@BirajRaiAccept 2 жыл бұрын
we support to mayor Harka Sampanng
@l.bgurung2005
@l.bgurung2005 2 жыл бұрын
Salute xa Harka sapangji,Hajurko sathma Dharane janata matra navai sampurna Nepali ra vishwa varka Napali xoun
@jeebangmagar7409
@jeebangmagar7409 2 жыл бұрын
कारबाही गर्नै पर्छ हर्क सर्🙏🙏🙏
@kambangkailash851
@kambangkailash851 2 жыл бұрын
मानहानी को मुद्दा हालेर छ्यती पुर्ति असुल उपर गरि जेल कोच्नुस मेयर ज्यु ✊
@gunaramgurung9924
@gunaramgurung9924 2 жыл бұрын
हो सहि कुरा गर्नु भयो नियम भन्दा माथी हुने लाई त दिइहाल्नु पर्छ त्यस्त ब्यक्तिलाइ एकदम कडाइका कार्बाही आगडी बढाउनु पर्छ।
@solonlal3405
@solonlal3405 2 жыл бұрын
हैन यी पातिका झेलाेहरुलाई मेर साप कानुनकाे कारबाई हाेईन धराने जनता हरुकाे कारबाई दिनुहाेला
@dilrana7894
@dilrana7894 2 жыл бұрын
दोषी लाई तत्कालीन पक्राउ गरि जन्म कहिद जेल हाल्नु पर्छ
@abinashshahi9719
@abinashshahi9719 2 жыл бұрын
ती के पि का रक्त पिपासु, झाेले भिजलान्तेहरुलाई नाङ्गै शहर परिक्रमा गराई खास गरी मेयर समेत भन्न नजान्ने त्याे जन्तुलाई धराने जनताले ठाउँका ठाउँ तह लगाउने छन त्यसका लागि सबै सचेत धराने जनता सक्षम छन भन्ने कुरामा विस्वास गरकाेछु ।
@khotange5873
@khotange5873 2 жыл бұрын
हर्क सर माथी बिना कारण अन्याय भैरहेको छ यो हजारौं धराने माथिको नि अन्याय हो त्यसैले तिनको भन्डाफोर गरौ ।
@manikhudang1319
@manikhudang1319 2 жыл бұрын
thik grnnu vo harkka sar hjurlai.....sojo vner hepeka hunn...yesta fatalai xodnnu hunna....🙏🙏🙏🙏🙏
@saifmiya1572
@saifmiya1572 2 жыл бұрын
भानु चोक मा लेयेर भाटा भाटाले हान्नु होउ जय हर्क साम्पाङ्ग्🤘🤘🤘🤘
@premarai3912
@premarai3912 2 жыл бұрын
शुद्ध नेपाली मेयरसाव हुनुहुन्छ सकरात्मक साेच अगाडि बढ्नुहाेस शुभकामना
@bhotmanrai2092
@bhotmanrai2092 2 жыл бұрын
यो शहकारी शंस्थाको झमेला लिनु हुन्न मेयर साब फाईदा भको भए लु है उपमाहानगर पालिकालाई भनेर दिन आंउथेर चोरहरु धेरै,खाउंला भनेर लगानि गरेका होला बिचराहरु।
@samirsirpali5357
@samirsirpali5357 2 жыл бұрын
Thig garnu vayo harka sir good job
@yogeshghimire7114
@yogeshghimire7114 2 жыл бұрын
100% सहि कुरा हो हजुरकाे मेरसाप तर साथ र सहयोग चाहिँ गरेको राम्रो तपाईंको
@narayanrai1056
@narayanrai1056 2 жыл бұрын
God Blessing you sir
@birojbudhamgr7508
@birojbudhamgr7508 2 жыл бұрын
Harka sir Love's always..... Always support you
@AshraRai
@AshraRai 2 жыл бұрын
नेपालीहरु दया गर्ने जात होइनन्। बराहसंग त मिलेका छैनन् ति नाइकेहरु !
@manprasadrai5677
@manprasadrai5677 2 жыл бұрын
एकदम सही कुराहो सपोट गरनु पर्छ हर्क सर लाई
@jekinchamlingofficial7369
@jekinchamlingofficial7369 2 жыл бұрын
यस्तो फटाहा पार्टीको झोले हरुलाई छोड्नु हुँदैन मेयर ज्यु संसार भरी छरिएर रहेको सम्पूर्ण न्याय प्रेमी नेपाली जनताहरु को साथ समर्थन छ तपाइलाई!!
@shitalcp7389
@shitalcp7389 2 жыл бұрын
Great sampang gggggggg............always do good for Dharane Jantaa
@atengabu7048
@atengabu7048 2 жыл бұрын
यिनीहरूलाई हदैसम्मको कारवाही हुनैपर्छ, यो सामाजिक अपराध हो। के पार्टीले अपराध गर्न पाउँछ?? छुट छैन है नत्र घिसारेर सप्तकोसी लानु पर्छ।
@Anticorr318
@Anticorr318 2 жыл бұрын
Well said Mr.Mayor,
@aaitarajgurung2302
@aaitarajgurung2302 2 жыл бұрын
Upcoming primeminister of Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 HARKA SAMPANG KO JAI HOS
@sbgurung6670
@sbgurung6670 2 жыл бұрын
Ekdam sahi vannu vayo last ko words chahi jhan best lagyo hajur lai salam xa .
@santugurung3508
@santugurung3508 2 жыл бұрын
सारै राम्रो कुरा गर्नु भयो सर 👍👍👍🌹🙏
@dammargurung9022
@dammargurung9022 2 жыл бұрын
WOW this man is amazing 😍
Zombie Boy Saved My Life 💚
00:29
Alan Chikin Chow
Рет қаралды 36 МЛН
Will A Guitar Boat Hold My Weight?
00:20
MrBeast
Рет қаралды 98 МЛН
Matching Picture Challenge with Alfredo Larin's family! 👍
00:37
BigSchool
Рет қаралды 53 МЛН
Sadhguru makes a foreign anchor speechless | Best reply
11:00
Varun Sharma
Рет қаралды 2,8 МЛН
Zombie Boy Saved My Life 💚
00:29
Alan Chikin Chow
Рет қаралды 36 МЛН