Jindabat Harka sampang 💐💐👌🏿💐 great leadership ❤❤jai Nepal 🙏🏿🇳🇵🇳🇵🇳🇵🇳🇵🌿
@madankumarrai435Күн бұрын
हामीले सहयोग गरेको किन नगरको खातामा राख्नु 😡😡 कि करोडौं सहयोग आएको देखेर जलेको हो 😡😡 हाम्रो धरानबासि बिकासको लागि दिएको पैसा किन राख्नु ?? हामीले दुख कष्ट गरेर केही पैसा बिकासको लागि दिएको किन राख्नु !!महासय ज्यु हरु
@lalitlimbu4244Күн бұрын
पत्रकार हरु पनि पार्दर्सी हुनुपर्छ
@buddhathulung5966Күн бұрын
जय जय हर्क राज मेयर साहेब 🌹🙏🏼
@arwinoppo987Күн бұрын
स्टन्टबाजी त पत्रकार महासंघ भन्ने झोलेहरु हुन। हर्क साम्पाङ राई ज्यु त धरानको हिरो हुन्।
@kiranchamling9043Күн бұрын
प्रेस युनियन , प्रेस चौतारी, जस्तो पार्टी को पत्रकार ले निष्पक्ष समाचार सम्प्रेषण गर्छ भन्नु र आकाश झरेर प्रलय हुन्छ भन्नु एउटै हो
@purnarai4919Күн бұрын
पत्रकारिताको अर्थ के हो भन्ने नै नबुज्ने पार्टीबाट परिचालित पत्रुकारहरु केही ख्यास्तैनौ यति बुजाओ😡😡
@sarojrai4834Күн бұрын
पत्रकारिता नै नपढी पत्रकार बनेकाहरुले हाम्रो देशमा जनता जनता भाडने काम देखिएको छ अब सरकारले पत्रकारको पत्रकारीता पढाइ को सटिफिकेट खोजन जरुरी देखिन्छ🙏🇳🇵
@bharatrai888Күн бұрын
धरान को मेअर लाई सलुत छ हर्क सामापाङ जस्तो नेता जनामाउने आमालाई सलुत छ ।
@suryalimbu3281Күн бұрын
Harka Sampang is real hero of Nepal
@nepalisong3159Күн бұрын
Hamro mayar sab king 👑 ❤
@HiraBahadurGurung-z2q15 сағат бұрын
wow wow ! kura ma ekdam dam cha... yo honi leader vaneko... 👍👍👍👍👍salute cha... 🙏
@pradhanrairai9275Күн бұрын
झोले पत्रुकार जति कता लुकेर हर्दै होला।सच्चा ईमानदार रास्ट्रको चौथो अङ्ग भन्न लायक पत्रकार ज्युहरु सिर ठाडो पारेर सिधा प्रश्न राख्नुभयो सलाम अनि सम्मान छ यहाँहरुलाइ।
@chhulemipinasa179923 сағат бұрын
बिना प्रमाण जथाभावी संजालमा कलम चलाउने मिडिया, युटुबर लगायत पत्रकार महासंघको हातको औंला, हात र जिब्रो काटेर कारबाही गर्न आवश्यक छ।
@RudraRai-w3gКүн бұрын
हरक साङपाङ जिनदाबाद
@RajuRai4048Күн бұрын
जय हर्क साम्पाङ
@bhimarai7802Күн бұрын
Thik thik ❤❤❤❤❤❤❤❤❤❤❤
@BBkorhangeeLamaКүн бұрын
सहि बिश्लेषण हो
@MekhkumarRaiКүн бұрын
जय हर्कवाद!!! पत्रकार महासङ्घ मुर्दाबाद!!!!
@lbikramrai5042Күн бұрын
Khatra analysis Meyor jyu...🙏🙏🙏
@thalangbhimkumar2856Күн бұрын
jai Harka Sir jindabad.
@Sital685313 сағат бұрын
यो पत्रकार माहासङलाइ चाहिँ पक्रनु लागाउदा हुन्छ होउ
@purnnathulung358421 сағат бұрын
❤❤❤❤❤❤❤🎉🎉🎉🎉
@Dev_Grg17 сағат бұрын
यो पत्रकार संघको ठुलो खेलाडी ऋषि धमलानै हो, अरु सिसेभुसे किराहरु उसैको कुराहरू flow गरिरहेका छ्न्।
@mayasubba6868Күн бұрын
जे जस्तो भए पनि धरानकाे मेयर सबैभन्दा उतम नेपालमा अग्यानी लाइ ग्यानी बनाउनु हुन्छ 🎉
@NajirihangLimbu12 сағат бұрын
यो पत्रकार भाइहरुले बुझ्नु भएन, कुनै पनि दान भनेको दाताको स्वतन्त्र इच्छाको कुरा हो
@harikajirai7596Күн бұрын
मेयर हर्क साम्पाङ ले आजको देश को स्थिति अनुसार थोरै बजेट का बाबुजुद धेरै काम गरेका छ्न त्यो जनता ले बुझेका छ्न १००% भोट् जति काम गरे नि आउदैन पार्टीका कार्यक्रता ठुलो ब्यापारी अति बादिहरुले १००% भोट् दिदैन तर जित्न ५१% भोट् आयो भने सकियो
@GopalLawati-p4fКүн бұрын
jya hrk sampang❤❤❤❤
@saritalimbu9694Күн бұрын
हाम्रो स्रम पिता माथि झुटो आरोप लगाउने कुन पत्रुकार हो? सक्ति छ भने आइज सामु नत्र हावा को कुरा नफैला!
@rudrachemjong1347Күн бұрын
सहि हो।
@yubarajrai-q8oКүн бұрын
Good leader 👏 jayharkbad 👏
@bambahadurranamagar4165Күн бұрын
🙏👍️👍️👍️✊✊✊
@RaiChandra-h6rКүн бұрын
Jay.hos.harka.rai.🙏💐🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🕉️🕉️🕉️💐
@minarai3015Күн бұрын
Jay Harka sampang🙏🙏🙏🙏🙏🙏🙏
@manurai1389Күн бұрын
Harka sampangjiu jaya jaya hajurko hos ramro kaam gardai janu hos ❤❤❤
@lalitchandrarai3102Күн бұрын
नेता भनेकाे मेयर हर्क साम्पङ जस्ताे हुनु पर्छ आफ्नाे भाडाे भर्ने नेता हामीलाई चाहिन्दैन ।
@harirai588Күн бұрын
Dharan mayor harka sampang jindabad Very good reporter
@BabiGurung-j4xКүн бұрын
Sahi vannu vayo hjr le jai harka sir🙏🙏
@JitenyakthumbaКүн бұрын
Jai Harkasampang ✊✊
@BalBahadurLungeliКүн бұрын
अब पत्रकार काटनु परछ धरान मा दुई जाना अनि सहि ठाउँमा अाउछ अति भयाे यर
@techhalepwithsargam1329Күн бұрын
सहि गर्नु भो जय हर्का सम्पङ
@shantirai95Күн бұрын
त्याे मुला पत्रुकार महासघलाई चाहिँ कारबाहि गर्नु पर्छ । यथर्थ कुरा नबुझि जे पायाे तेहि बाेल्ने, समाचार लेख्ने राम्राे काम कहिले नदेख्ने काम भएकाे ठाउमा नगाई सम्बन्धित व्यक्तिहरुसङ्ग नबुुझि समाचार सम्प्रेषण गर्नेहरुलाई
@Narjun2008Күн бұрын
कस्तो पत्रकार महासंघ हो यो सरकारी ओहदा मा बसेको लाई कसरी कारबाही हुन्छ?भ्रष्टाचार र राज्य को सम्पति लुटेको हो र कारबाही गर्ने?पत्रकार भन्दै समाज भाड्ने अल्छी पाखन्डी पत्रकार जोगीहरू लाई कारबाही गर्ने कुरा राम्रो गर्नु भो मेयर Harka Sampang A Revolution ज्यू।
@Aplihang_thalangКүн бұрын
मेयर हर्क साम्पाङ राई ज्यु जस्तो स्वच्छ इमानदार कर्मशिल जनप्रतिनिधि लाई मिथ्या आरोप लगाउने पत्रकार आफैंले आफ्नो खुट्टामा बन्चरो हान्दैछन् ।
@AbishekThapa-j4sКүн бұрын
गुड मेयर साहब 👍️👍️👍️
@thelightoftheworldnepal23 сағат бұрын
हर्क सापान्डः लाई कारवाई गर भन्ने अबैध पत्रकार लाई तु आजिवन कारवाई हुनुपर्छ। धन्यवाद। चेतनशील पत्रकार को ईज्जत माथी धावा बोल्ने बेकुफ पत्रकार लाई कारवाई होस।
@NishaLimbu-hm6scКүн бұрын
Jay harka Sampang sir 🙏🙏❤️❤️
@JiwanRai123Күн бұрын
Jaya harka sampang
@khadgakhadgamagar4959Күн бұрын
Yes, the mayor is correct.
@manirai7466Күн бұрын
Only one of the honest and Best Leaders Harka Sampang in the Nepal 🇳🇵 Harka Baad JindaBaad 🫡 ❤❤🎉🎉
@raep882Күн бұрын
Salute ! Mayorsaab, हजुरको अभिव्यक्ति सही छ तर दलको झोला बोक्ने पत्रकारिता नामको ढोँगीहरूले कहिल्यै बुझ्दैन । बिडम्बना
@shreelalthapa8718Күн бұрын
हेर्दै जाउ जन्ताको आगाडि कोहिपनि होइन
@DipakfancyColtonКүн бұрын
Hark shram ko pita hun .jay dharan..❤❤❤❤❤
@LaxmiRai-b1dКүн бұрын
सहि निर्णय गर्नुभयो सर अब झोले पत्रकार जत्ति ले पहिले हर्जना रकम झोलामा बोक्ने अनि आरोप लगाउने। अस्ली पत्रकार ज्यु हरु त फिल्डमा भिर डांडा खोलानाला संगसंगै हिडेर भिडियो गर्दै स्वच्छ पत्रकारिताको उदाहरण दिँदै आउनुभएको छ।यस्ता खुरापाती पत्रकार भनाउदाहरुको कार्ड जफत रद्ध हुनुपर्छ।
@SuryamanRai-su6wcКүн бұрын
जय हर्क साम्पाङ ग्रेनाइट
@GautamRai-jh4vjКүн бұрын
मेहर जीयु को कुरा सही छ 👍👍
@KrishnaghimireghimirekrishnaКүн бұрын
दाताहरुले पाईप किन्न पैसा दिएको हो पत्रकार भनाउदोलाई हैन।यदि उपमहानगर मा सहयोग रकम जम्मा गर्नुपर्ने हो भने कुनै दाताले सहयोग गर्दैनन भन्ने त्यो पत्रकार भनाउंदो ले बुझ्दा हुन्छ।सहयोग रकम मा र्याल कुहाउने पत्रकार भनाउंदोको चाहना हो।पत्रीका नै पढन छोडिसके भनेपछी ती पत्रकारहरुले आफुलाई पत्रकार भन्न छोडेर पाईप तान्न श्रमदान मा आउनु नि।पत्रकार ले भ्रस्टचार भयो श्रमदानको सहयोग मा भन्दा पत्याईदिनुपर्ने प्रमाण बिना बोल्ने पत्रकार लाई कारबाही गर्नुपर्छ।जय हर्क
@HariSenehangКүн бұрын
🫡🫡🫡salam chha meyar saab hajur des prati samarpit vayera des ma bikas garnu lai lagi parnu vako chha hajur des lai maya garne yek matra bhumi puttra hunuhunxa sumnima ra paru hangle sadhai rakchya garun🙏jay dharan jay harka sampang 🫡🫡🫡
@Mewahang-li8qw9gq7lКүн бұрын
धरानको चुच्चे पत्रकारहरुले गर्न सक्ने केहिहैन काठमाडौं जाने आउने पैसा खर्च मात्र भयो नगरको कोषमा हाले कस्ले सहयोग गर्छ हौ tax होर नगरको कोषमा हाल्नलाइ
@amritpangenhang5876Күн бұрын
Jai harka sampang Jai dharan Jai saramdan ❤❤❤❤❤❤
@SamserRai-q4fКүн бұрын
Jai harka bad Jai dharan🎉🎉🎉💜💜💜
@Sherpa109Күн бұрын
झत्तु पार्टीको पत्रकारलाई कार्बही गर्नुपर्छ
@baburamrai2933Күн бұрын
एउटा अमुक पार्टी प्रती बफादारी बनेर झोले पत्रकारिता गर्नेहरु मुलधारको पत्रकार होइन र यिनिहरुले सहि समचार सम्प्रेसन पनि गर्दैन त्यसैले खान पाएन भने भ्रम छर्ने कोसिस गरिरह्न्छन जयश्रमदान ✊🇳🇵🇳🇵🇳🇵
@bharatirai308122 сағат бұрын
100 % right mayar sab 🙏🙏✍️✍️💖💖
@ThakurK.C-w4o10 сағат бұрын
Harka sarko Kura 100/ Shi ho.jaya harka❤❤❤❤
@shovarai4548Күн бұрын
Jay harka sampang 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵❤️❤️💙💯💯💯💙🧡🦋
@bikramrai321Күн бұрын
जय हर्क साम्पाङ ✊✊🙏🙏
@UshaLimbu-m2vКүн бұрын
Harka sampang jindaba🇳🇵🇳🇵
@NBMobile-mq9txКүн бұрын
Haraka sir real hero ❤❤❤
@deumanlimbu3258Күн бұрын
जय हर्क साम्पाङ ✊✊✊✊✊✊💪💪💪💪💪💪😊😊
@amarray3042Күн бұрын
सहि हो 👍️👍️👍️👍️
@sisternana9140Күн бұрын
Right Sir 👌👌👌👌❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏
@sgurung2390Күн бұрын
Yastaa kehee jhole patrakaar bhanauda le ramro patrakarita garne patrakaar ko pani charitra hatyaa garyo!! Mayor Harka Sampang is a KING of Every single Dharane people
@bahadur3181Күн бұрын
Dheysko really hero harka sir God bless you
@nepaltrekkingguidesКүн бұрын
पार्टीको झोले पत्रुकारले गर्दा हो के देश बिग्रेको। बिकृती बिसंगती, भ्रष्टाचारको बारेमा आफ्नो पार्टीको बारेमा जनतामाझ कहिल्यै लेख्दैन। अहिले हर्क साम्पाङले पार्टीको झोलेहरुको बास्तविकता उतारिदिएपछि पत्रुकारहरु खैलाबैला मच्चिदैछ। अब हर्क आउनैपर्छ यो देशको क्रान्ति ल्याउन🙏
@tekbahadurrai359Күн бұрын
जय हर्का साम्पां ❤❤❤❤
@Amritlimbu31Күн бұрын
harka best
@balkumarrai9427Күн бұрын
जुन सुकै पत्रकार होस, समाचार सत्य तथ्यको आधारमा लेखिनु पर्छ साथै प्रसारण गरिनु पर्छ, बिना आधार झुठो समाचार प्रचार प्रसार गरेर कसैको चरित्र हत्य, मानव अधिकारको हनन् र मानसिक पिडा दिईन्छ भने त्यस पत्रकारलाई नेपालको कानून अनुसार दण्ड सजाय हुनु पर्छ र संम्बन्धित बिभाग द्वारा त्यसता पत्रकारहरूमा छानबीन गरेर गल्ती छ भने हदै सम्मको सजाय हुनु पर्छ।बिना आधार मेयर हर्क राज राईलाई नक्कली माओवादीको ट्याग भिडाउने पत्रकारहरूलाई गृहमंत्री, संचार मंत्री र पत्रकार महासंघ द्वारा कडा कार्यवाही गरियोस्॥जय हर्कवाद!!
@कोजुभोजपुरेКүн бұрын
दाताहरुले नगर पालिका मा जम्मा गर्नु भनेको छर?
@Sherpa-4nКүн бұрын
मेयर हर्कले सके सम्मा सबै राम्रो काम नै गरेको छ त केहि बिरोधि हरुले गलत बनाउन खोजेको हो जस्तो लाग्छ
@deumanlimbu3258Күн бұрын
1000% सहि
@ManTamang-x1oКүн бұрын
Jay harka sampang maile nepalko rajniti tapai meher va dekhi matra jaaneko tapaiko kam prati aabhar xu ma..
@PurnabRai-t9xКүн бұрын
Harka sampanglai birod garne naslabad partibad le ta afnai guhu khae hunchha jy harkabad❤😢😊❤
@jhakrajgurung815212 сағат бұрын
पत्रकार भनेको स्वतन्त्र निष्पक्ष हुनु पर्छ त्यो पत्रकारिता को धर्म हो तर अरु देशमा सत्ते सत्ते पत्रकारिता हुन्छ। हाम्रो नेपालमा पटिको झोले नेताको अचि खादै हिड्नेहरु छ अनि यस्ता पटिको झोलेले लेखेको समाचार कसरी बिश्वास गरेर पडने।