आफ्नै कार्यकालमा हरेक नेपालीलाई प्राधिकरणको सेयरधनी बनाउने कुलमानको अठाेट ! Tikaram Yatri Kulman

  Рет қаралды 67,999

Tikaram Yatri

Tikaram Yatri

Күн бұрын

#tamasomajyotirgamaya #कुरा_सुन्नु_पाकाको #तमसोमा_ज्योतिर्गमय #yatrimedia #tikaramyatri
Guest: कुलमान घिसिङ- कार्यकारी निर्देशक, नेपाल विद्युत प्राधिकरण
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Camera Person: Navaraj Adhikari, Sanjay Neupane & KP Devkota
Visual Editor: KP Devkota
Music Arranger &Vocal: Arjun Pokhrel
wardrobe design: Bhintuna Gongal Shrestha
Program coordinator: Narendra Bahadur Khadka (Das)
#tamasomajyotirgamaya #AdhyaroBataUjyaaloTira #अँध्यारोबाट_उज्यालोतिर
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
KZbin: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia

Пікірлер
@rajkumarikhatri5684
@rajkumarikhatri5684 7 күн бұрын
गर्व गर्न लायक असल राष्ट्रसेवक|
@umeshthapa786
@umeshthapa786 6 күн бұрын
Sahiho hajur
@DanBahadurkhatri
@DanBahadurkhatri 7 күн бұрын
नेपाल को उज्यालो कुलमान सर धेरै धन्यवाद ❤
@JeewanRaiAgriculture
@JeewanRaiAgriculture 7 күн бұрын
याे कार्यक्रमकाे नाम जस्तै अन्तरबार्ता दिने कुलमान घिसिङ ज्यु र लिने टिकाराम यात्री ज्यु लाई हृदय देखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छु ।
@KhagenJungBudha
@KhagenJungBudha 7 күн бұрын
Respect Kulman sir Aba politics ma aayara Hydropower ministry lead garnu parxa.❤❤
@BishowrajAryal-w2e
@BishowrajAryal-w2e 6 күн бұрын
१००% सकारात्मक कमेन्ट छ यार यस्तो पो मान्छे खुशि ले आसुं नै आयो
@suhanatamang9194
@suhanatamang9194 6 күн бұрын
सच्चा इमानदार कर्मचारी कुलमान घिसिङ को जय होस
@JbShrestha-i3s
@JbShrestha-i3s 6 күн бұрын
जयहोस कुलमान सरको उज्यालो नेपालको माहानायक सलाम छ
@kulbahadurgurung7550
@kulbahadurgurung7550 4 күн бұрын
धेरै राम्रो छ ल 😂😊
@buddhisagar5778
@buddhisagar5778 2 күн бұрын
स्यालुट छ कुलमान घिसिङ ज्यु तपाईं लाई कुलमान घिसिङ नेपाल काे उर्जा नायक हुनुहुन्छ
@merodaainepal2979
@merodaainepal2979 7 күн бұрын
नेपाललाई हामीलाई चाहिने मान्छे हो कुलमान 🙏
@devendraprasad6999
@devendraprasad6999 7 күн бұрын
पुरै समय खुसी सँग हेरियो ❤❤ एक कुशल अनि विज्ञ मान्छे अब चाँडै ऊर्जा मन्त्री भएको हेर्न पाउ।
@smithl942
@smithl942 7 күн бұрын
राईट मेयन राईट पेल्यस अनि गुड प्लानिङ र सिस्टम नै कुलमानको सफलता र निडर...देशलाई फाईदा भएको छ🇳🇵🙏
@rudrashrestha1915
@rudrashrestha1915 7 күн бұрын
नेपालकाे एक राष्ट्र सेवकलाई सलाम छ,फेरि पनि कार्य काल दाेहाेरिए अति राम्रो हुनेछ।
@bindudhungana7461
@bindudhungana7461 7 күн бұрын
सार्है सकारात्मक सोचका धनी उज्यालोका पिता कुलमान घिसिङ।
@pandeybishnu7854
@pandeybishnu7854 6 күн бұрын
very positive person
@kamaltamang1619
@kamaltamang1619 6 күн бұрын
नेपाल को अती गर्ब गर्ने लाइक को ब्यक्ति ।कुल मान ज्यु लाई सलाम छ ।
@gurungshyam
@gurungshyam 7 күн бұрын
हार्दिक धन्यवाद श्री टिकारामज्युलाई यो बिशेष महत्वपुर्ण अन्तर्वार्ता कार्यक्रमकोलागि उज्यालोका महानायक श्री कुलमान्ज्युलाई मह्त्वपुर्ण स्थान दिनु भएर, यति राम्रो काम गर्ने मान्छेलाई त्यो ओलि र खडकाले पदच्युत गर्न खोज्ने ती दुबै नेतालाई धिक्कार छ ।
@k.btamang245
@k.btamang245 4 күн бұрын
'अध्यारोबाट उज्यालोतिर' यो कार्यक्रमको नामले आज आएर पूर्ण सार्थकता पाएको छ। नेपाल लाई अध्यारोबाट उज्यालोतिर डेर्याएर लाने एक मात्र REAL HERO 🫡🫡❤
@devirampokharel4436
@devirampokharel4436 7 күн бұрын
He is a asset for Nepal , we should proud for him and his commitment and contribution.
@SakunRai-k6v
@SakunRai-k6v 7 күн бұрын
उहाँ लइ देख्दा लोडसेडिङ हटेकै याद आउँछ जय होस्
@jawansinghtamang
@jawansinghtamang 7 күн бұрын
सलाम छ कुलमान ज्यु, तपाईंको अबको बाटो राजनीतिमा हुनुपर्छ जुन तपाइको अठोट आहा! भन्न लाइक छ।
@KhagenJungBudha
@KhagenJungBudha 7 күн бұрын
Ho, aba Urja ,jalashrot,sinchai mantralaya ko lead garnu parxa 😊
@ishworinepal6612
@ishworinepal6612 7 күн бұрын
गर्वले छाती फुलछ सुन्दा पनि 🎉🎉🎉🎉🎉
@saraswotilama3402
@saraswotilama3402 7 күн бұрын
बल्ल यो कार्यक्रमले न्याय पाए जस्तो छ । कुलमान घिसिङ जीको आगमनले 😊😊😊 जय कुलमान 🙏🙏🙏 जय बिजुली 🙏🙏🙏
@dillikarki245
@dillikarki245 7 күн бұрын
सकरात्मक सोचका उर्जा बिज्ञ कुलमान घिसिङ प्रति गर्व लाग्छ । यस्तै सोच र क्षमताका बिज्ञ पहिचान गरी RNAC, गोरखकाली, भृकुटी कागज, हेटौडा कपडा लगायतमा पदस्थापन गर्न पाए गर्बका साथ आहा भन्न पाइन्थ्यो होला । तर, सरकार काम गर्न नदिन प्रयत्न गर्दैछ, हामी साधरण नागरिकले गरौ के ! टिकाराम जी प्रति हार्दिक आभार ..
@surensubba9645
@surensubba9645 6 күн бұрын
गर्व लाग्छ तपाईबाट। अरू कोई देखिऐनन् नेपालमा। ❤
@Phatta_Thapa
@Phatta_Thapa 6 күн бұрын
हाम्रो देशलाई ५, ७ कुलमान चाइएको छ | आजकै अन्तर्वार्तामा पनि एक पटक पनि "मैले" नभनी "हामीले " भन्नु भयो | अरुले भए मैले यसो गरेँ उसो गरेँ भनेर फुर्ति गर्थे | मलाई गर्व छ कुलमानजीमा |
@bandanashrestha4374
@bandanashrestha4374 7 күн бұрын
अन्धकार देश नेपाललाई उज्यालोमा परिणत गर्न सक्ने एक सहासि योद्धा हो कुलमान सर। सारा नेपालिले सम्झन लाईक जिउदो ईतिहाँस🙏🙏❤️
@easysewa7644
@easysewa7644 7 күн бұрын
नेपालकाे एक राष्ट्र सेवकलाई सलाम छ,फेरि पनि कार्य काल दाेहाेरिए अति राम्रो हुनेछ। 2
@sajannepali199
@sajannepali199 7 күн бұрын
अध्यारो बाट उज्यालो दीने महान व्यक्ति कुलमान सर उज्यालो उहाको कर्म लाई विश्व माझ पुर्याउन हुने टीका राम सर लाइ सधै श्रि पशुपती नाथले ले रक्षा गरीदीनू ❤❤❤❤❤❤
@royalthapa9570
@royalthapa9570 7 күн бұрын
नेपालको कर्मचारी हरुमा नम्बर १को दर्जा दिनुपर्ने ब्यक्ति हुनुहुन्छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@bhojkhadka4019
@bhojkhadka4019 6 күн бұрын
उज्यालो नेपालका पिता कुलमान र सच्चा पत्रकार दुवैलाई नमन।।❤🎉❤
@lalitakc7019
@lalitakc7019 5 күн бұрын
Nepal r nepali ko.no.1 Rasta sebak jay kulman sir🙏🙏🙏🙏🙏
@puskarbhujel5662
@puskarbhujel5662 6 күн бұрын
हाम्रो रामेछापको सान पुरै नेपालको सान ल्याउनु भएकोमा यात्री सरलाई मेरो सलाम छ
@shankardahal8149
@shankardahal8149 7 күн бұрын
रास्वपा मा जोइन भयर देस्को सेवा गर्नु होला याहाको सोच परिवर्तन कारी युवा तिरै जावस तपाइलाइ जनताको ठूलो सम्मान रहने छ!!!
@deepakbhandari2335
@deepakbhandari2335 7 күн бұрын
कुलमान सर लाई उर्जा मन्त्री भएको हेर्ने मन छ❤❤❤❤
@Rimal997
@Rimal997 7 күн бұрын
कुलमान घिसिङको नाम सुन्ने बित्तिकै छाती गर्वले चौडा हुन्छ। कुलमान घिसिङले तेस्रो पटक विद्युत प्राधिकरणको नेतृत्व लिनुपर्छ।
@bindudhungana7461
@bindudhungana7461 7 күн бұрын
धन्यवाद टिकाराम यात्रीलाई र सफलताको अटुट शुभकामना कुलमान सरलाई। सरको हिम्मत आट नबिराउनु नडराउनु सार्है मन पर्यो।
@PrimeCera
@PrimeCera 7 күн бұрын
Nepal ko Ratriya Bibhuti hunuhuncha Kulman sir ..hats up to you and your contribution 🙏🙏🙏🙏🙏🙏🙏🙏
@sandeshsubba7492
@sandeshsubba7492 6 күн бұрын
Bhetna paye hajur ko agadi mero seer jhukayera naman garne thiye kulman ghising sir🙏🙏
@raiakash7596
@raiakash7596 7 күн бұрын
कुलमान सरलाई विद्युत प्राधिकरणको एमडीमा life time को जिम्मा वारी दिनुपर्छ।❤❤
@JasbahadurRai-ic2cm
@JasbahadurRai-ic2cm 7 күн бұрын
जनताको शेयर लगाउने विषय चाहिँ अत्यन्तै सान्दर्भिक छ । उज्यालोको पिता भनेर कुलमान महोदय को नाम लिन्छन् नेपाली जनता ले यही यथार्थ पनि हो ।
@liladharbk3452
@liladharbk3452 7 күн бұрын
The best man "Kulman
@taramanrai7044
@taramanrai7044 7 күн бұрын
Jay kulman sir🙏🙏🙏🙏
@sabinashrestha7413
@sabinashrestha7413 7 күн бұрын
हरेक जनताको मनमष्तिश्कमा बस्न सफल एक कर्मठ कर्मचारी साथै एक सच्चा राष्ट्रसेवक कुलमान सरलाई जतिसुकै उप-नामहरुबाट संम्वाेधन गरे कमै हुनेछ वहाँबाट जनतालाई अध्यारो बाट उज्यालो तिर लग्नु भयाे हाम्रो देशले मात्र हैन बिदेशीहरुले समेत वहाँकाे काम र नामलाई भुल्नेछैन टिकाजीले भन्नुभएको जस्तै यश कार्यक्रममा नाम अनुसारको पात्र कुलमानसर एकदमै राम्रो मिलेछ हजुरहरुकाे कर्मठ अनि राष्ट्र सेवक प्रती हार्दिक नमन,आभार साथै धन्यवाद ❤❤🙏🙏
@devendrabk5976
@devendrabk5976 6 күн бұрын
Kulman sir Nepal KO hero ho🙏🎉🙏
@BishowrajAryal-w2e
@BishowrajAryal-w2e 6 күн бұрын
गर्व छ कुलमान माथि ❤❤❤❤
@UrmilaTuladhar-l6w
@UrmilaTuladhar-l6w 7 күн бұрын
नेपाल लाइ उज्यालो का नायक कुलमान घिसिङ ज्यु र वहाँका टिमलाई नमन, देस्रो काठमाडौं लाई सुन्दर ,सफा हराभरा बनाउने मेयर बालेन ज्यु र वहाँको टिम लाइ नमन , नेपालीहरू लाई दृष्टि प्रदान गर्नु हुने drरूइत लाइ नमन ,राष्ट्रिय आबिस्कार केन्द्रका अध्यक्ष drमहाबीर पुन र वहाँका टिम लाई नमन !!!!नेपाल आमाका का सपुतहरू लाइ नमन,नमन , नमन
@rameshadhikari4640
@rameshadhikari4640 6 күн бұрын
उज्यलाेकाे देवता कुलमान ज्यु🙏🙏🙏🙏😍😘😘
@pasangsherpa8751
@pasangsherpa8751 7 күн бұрын
कुलमान सर को कुरा सुने देशमा केही सम्भावना छ भन्ने राम्रो उर्जा थपिन्छ,र निराशा बाट केहि उर्जा उत्साह थपिनेरहेछ ,जय होस ,
@manishkapun3093
@manishkapun3093 7 күн бұрын
Kulman sir is like a candle who burn itself and give light to others.Amar hunu huncha coolman sir.
@bidurpoudel8883
@bidurpoudel8883 7 күн бұрын
Great person huge respect sir❤❤🙏🙏
@akashlama9065
@akashlama9065 7 күн бұрын
Great leadership kulman sir 🫡
@14-Peaks
@14-Peaks 7 күн бұрын
जय कुलमान सर
@RamKc-m6o
@RamKc-m6o 7 күн бұрын
जय कुलमान सर।
@harikhatri-qb1ec
@harikhatri-qb1ec 7 күн бұрын
नेपालको यक मात्र हिरो कुल्मान
@Prem_Pariyar
@Prem_Pariyar 7 күн бұрын
सलाम छ कुल्मान सर्🙏🇳🇵🇳🇵
@TakmayaBudujaPun
@TakmayaBudujaPun 6 күн бұрын
उज्यालोको बहारलाई सम्पूर्ण नेपाली जनताको साथ छ।
@nirajyakkha9272
@nirajyakkha9272 7 күн бұрын
always grateful To You sir 🙏🏻🫡
@BishalTamang286
@BishalTamang286 7 күн бұрын
कुलमान जिन्दावाद ❤❤❤
@imangole3602
@imangole3602 7 күн бұрын
Great son of the Nation! जय कुलमान ! जय राष्ट्र!
@makhanpun3224
@makhanpun3224 7 күн бұрын
Hero of Nepal
@BishnuNp-r7w
@BishnuNp-r7w 7 күн бұрын
आदरणीय कुलमान सर लाई विस्तापित गरेमा फेरि देश उज्यालो बाट अँध्यारोमा फस्ने छ!!! आम जनता हामी जाग रहन जरुरी छ..
@kesharthulung262
@kesharthulung262 7 күн бұрын
One of the truth, dedicated, accountable and intellectual person .......... #KULMAN_GHISING sir
@Sameersubedi5601
@Sameersubedi5601 7 күн бұрын
ज्यादै होसियार र डिप्लोमेटिक छ कुलमान जी को अन्तर्वाता दिने शैली ।
@dhaniramshrestha8247
@dhaniramshrestha8247 7 күн бұрын
सलाम छ देश भक्त कुल मान जी लाई !
@tekbahadurkami8601
@tekbahadurkami8601 7 күн бұрын
Great man
@Poco5gx
@Poco5gx 7 күн бұрын
We will support you kulman sir jay nepal
@keshabsaud6288
@keshabsaud6288 6 күн бұрын
काम जस्तै कार्यसम्पादन 98.9% राम्राे लाग्याे । मनलागेकाे आर्काे काम गर्नु पर्याे सरकारि क्षेत्रमै🙏
@makhansunuwar7688
@makhansunuwar7688 5 күн бұрын
नेपाल आमाको सच्चा पुत्र जय कुलमान सर
@harithapa7346
@harithapa7346 7 күн бұрын
Great Person 🙏🙏🙏
@shantichaudhary2056
@shantichaudhary2056 7 күн бұрын
Aajako interview atinai ramro lagyo kulman ghishing sir and tikaram yatri sir thank you
@englishfootballfan1730
@englishfootballfan1730 7 күн бұрын
... कामले देखाउने हो नि ❤❤
@Anggelje
@Anggelje 7 күн бұрын
नेपाल को एकमात्र राम्रा राष्ट्र सेवक 🙏
@UrmilaTuladhar-l6w
@UrmilaTuladhar-l6w 7 күн бұрын
बाहिर बाहिर देशमा भए वहाँ लाई कति सम्मान गरि सक्यो होला ??? यो नेपालमा त असत्य लाई तकमा , सत्य लाई सजाय दिने मानिसहरूलेदेश हाँके पछि result कस्तो आँउछ त ????? ओ पत्रकार बन्धु जनताहरूको हिरो कुलमान घिसिङ जस्तो ब्यक्ति त सधै for ever नेपाल आमालाई र जनताहरू लाई चाहिन्छ !!! यस्तो स्वच्छ ब्यक्ति नेपालआमा ले सपुतको रूपमा पाउनुभाको छ !!!!कुलमान घसिङ ज्यु र टिम Hats off
@Sy12proxd
@Sy12proxd 7 күн бұрын
Great kulman sir🙏🏻🙏🏻 we are with you
@sabnamgurung6226
@sabnamgurung6226 2 күн бұрын
Oli le gush khana napayera hamro kulman sir lai dukha diyeko ho tara we r all with you sir. You r our light god. Jai Kulman sir jai Nepal 🙏🙏🙏🙏
@singhabdrthapa3668
@singhabdrthapa3668 6 күн бұрын
Kulman Ghising jindabad
@ajaymuktan162
@ajaymuktan162 7 күн бұрын
Cool Man sir🙏🙏
@rameshbhandari1513
@rameshbhandari1513 7 күн бұрын
देशलाई चाहिने मान्छे !
@BishnuNeupane-ks2mq
@BishnuNeupane-ks2mq 7 күн бұрын
Jay Kulman
@tonykancha7040
@tonykancha7040 7 күн бұрын
Salute to Kulman Sir for your remarkable contributions to our country. You are a true HERO whose legacy will be cherished and remembered by the Nepali people forever. 🫡
@nareshshahi123
@nareshshahi123 5 күн бұрын
देशको हिरो हो कुलमान सर त्यो नाथे मन्त्री भनाउदो दिपक खड्का लाई पाखा लागाउन पर्छ❤❤
@manjuparajuli8905
@manjuparajuli8905 7 күн бұрын
उज्यालो का देवता ❤
@chettamang2677
@chettamang2677 6 күн бұрын
We need this kind of leadership developing for our country
@HomnathTiwari-z1o
@HomnathTiwari-z1o 7 күн бұрын
Hero of electronic nepal
@Quiet-p9b
@Quiet-p9b 7 күн бұрын
कुलमान घिसिङ ज्यु उर्जा मन्त्री भयेको क-कसलाई हेर्नु मन छ?✋
@chandrarajgurung1562
@chandrarajgurung1562 6 күн бұрын
Jay Kulman🙏
@भैरीमालिकायुटुवच्यानल
@भैरीमालिकायुटुवच्यानल 7 күн бұрын
स्यालुट 🙏🙏🙏
@OrganicBGGurung8691
@OrganicBGGurung8691 7 күн бұрын
I open up my ears, closed my eyes, shut my mouth and every beat of my heart and spent 1hour 6minutes and 48seconds to listen and feel this interview with wholeheartedly.
@jbparlor
@jbparlor 5 күн бұрын
Very good thought, and person!
@mankc154
@mankc154 4 күн бұрын
सम्ब्रिद्द नेपाल र धनि नेपाली बन्ने हो भने बिदेशी इन्धन आयात घटायर स्वदेशी बिजुली बत्ति को खपत बढाउनु पर्छ , नेपाल का दुर्गम गाउका चुलाहरुमा ग्यास प्रयोग छ, डिजेल बाट चल्ने मिलहरू छन् , अहिले ८ खराब बराबरको पेट्रोलियम पदार्थ आयात छ बार्षिक
@14-Peaks
@14-Peaks 7 күн бұрын
सलाम छ कुलमान ज्यु 🙏👈👌👌👌👌👌👌👌 Jai KULMAN
@ManiramPandey-z9c
@ManiramPandey-z9c 6 күн бұрын
Dubailai 🙏🙏🙏
@navinrai6079
@navinrai6079 6 күн бұрын
Outstanding job kulman ❤
@chandramanikandel427
@chandramanikandel427 7 күн бұрын
Light hero
@bishnubohara
@bishnubohara 7 күн бұрын
सम्पूर्णमा नमस्कार । दार्चुला वाट उज्यालो नेपाल हेर्दैछु ।
@sumansharmabasyal640
@sumansharmabasyal640 5 күн бұрын
Kulman is the best and honest person in Nepal.
@gurungbhim5504
@gurungbhim5504 7 күн бұрын
सलाम कुलमान सर अब राजनितिमा गएर यी चोरहरुलाइ तह लाउन पर्यो हजुर।
@krishnaprasadbhandari8025
@krishnaprasadbhandari8025 7 күн бұрын
कुलमानलाई काम गर्न सहयोग गरौँ। हत्तोत्साहित नगरौँ।
@ramgm5282
@ramgm5282 7 күн бұрын
Bastbik jantako sewa garne yogdan vayako chahi 1 matra super hero kulman ji ho salam x uhalai
@shantikokhojima6040
@shantikokhojima6040 7 күн бұрын
Right man Right place kulman ghising always best keep continue 💡🇳🇵🙏
@DeepakRai-iy8mg
@DeepakRai-iy8mg 7 күн бұрын
Great sir
On Air With Sanjay #591 - Dr. Baburam Bhattarai
58:50
Sanjay Silwal Gupta
Рет қаралды 35 М.
She made herself an ear of corn from his marmalade candies🌽🌽🌽
00:38
Valja & Maxim Family
Рет қаралды 18 МЛН
Try this prank with your friends 😂 @karina-kola
00:18
Andrey Grechka
Рет қаралды 9 МЛН
When you have a very capricious child 😂😘👍
00:16
Like Asiya
Рет қаралды 18 МЛН