मेयर हर्क साम्पाङ भन्छन् रास्वपाले मलाई सिध्याउने षड्यन्त्र गर्दैछ तर म प्रतिकार गर्छु

  Рет қаралды 101,052

Mero Online TV

Mero Online TV

Күн бұрын

▶Follow us on facebook:- / meroonlinetv
Follow Biswa Limbu on:
▶Instagram: / biswa.limbu
▶Facebook: / biswasamekham
▶Facebook Page: www.facebook.c...
Host:- Biswaraj Samekham (Biswa Limbu)
Guest:- Hark Sampang
Camera&Edit:- Chiran Rai and Dhiraj Limbu
Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.
Post Production:- Mero Online TV Pvt. Ltd.
#meroonlinetv मेयर हर्क साम्पाङ भन्छन् रास्वपाले मलाई सिध्याउने षड्यन्त्र गर्दैछ तर म प्रतिकार गर्छु

Пікірлер: 1 000
@rickysunuwar2218
@rickysunuwar2218 7 ай бұрын
अहिले पनि जनताले देश बने म पनि बन्छु र मेरो सन्तति पनि बन्छन् भन्ने चेतना नआउँदा दुःख लाग्छ। देश समृद्धि र विकास तिर लगाउने नेपालको एकमात्र उदाउँदो किरण हो हर्क साम्पाङ । हर्क साम्पाङको स्टाटस र कमेन्ट अहिलेको नेपाल को स्थितिलाई ठ्याक्कै चित्रण गरी ठ्याक्कै व्यङ्ग गर्न लाग्दो हुन्छ। यो कुरा राम्रोसँग सुक्ष्म विश्लेषण गर्नेले बुझ्छ। अनि हर्क साम्पाङले स्ट्याटस र कमेन्ट लेख्छन् किनकि हर्क साम्पाङ एक नेता हुन् कर्मचारी होइन अनि रह्यो अर्को कुरो हर्क साम्पाङ मात्रै मैले देखेको अनुसार यो देशको र यो माटोको देशप्रेमी,इमान्दार, साहसी, अब्बल चमत्कारी भूमिपुत्र एवं मूलबासी नेता हुन्। उनको एउटा मात्र स्वार्थ छ त्यो हो देश विकसित र समृद्धि होस्। श्रम संस्कृतिमा यो सिङ्गो संसार छ। यो अहिले पनि धेरै नेपाली जनताले बुझ्न नसकेको देख्दा एकदमै चित्त दुख्छ । हो देश बनाउनु छ भने हर्कपथ लाग्दा ठिक हुन्छ। किनभने हर्कपथ भनेको एक सशक्त दर्शन हो। न त म धरानकै हुँ। म एउटा नेपाली हुँ। र मैले देखेको छु धेरै खालको नेताहरू तर उनी बाहेक मैले सुक्ष्म विश्लेषण गर्दा देश उठाउने नेता अरु अहिलेसम्म कोही पनि नेपालमा देखेकै छैन। श्रम संस्कृति भनेको यति महान छ कि यसलाई बयान गरेर साध्य छैन। र श्रम संस्कृति नै हो जसले जुन जुनसुकै जस्तोसुकै देशलाई विकास उन्मुख गराउँछ । नेपालीहरू भन्छन् श्रम संस्कृति काठमाडौँमा लागू हुँदैन। अरे काठमाडौँ होइन कि संसारको नम्बर वान विकसित देशमा पनि लागू हुन्छ । हर्क साम्पाङका उत्कृष्ट कामहरू बयान गरेर सकिँदै सकिँदैन। कार्यहरू सबै उत्कृष्ट र उदाहरणीय छन्। लौ है नेपाली जनताहरु देश बनाउने हो कि आफू मात्रै बन्ने हो यो आफ्नो हातमा छ। उनका बोलीदेखि लिएर कार्यहरू सबै उत्कृष्ट र उदाहरणीय छन्।
@M.SLimbu35
@M.SLimbu35 6 ай бұрын
अहा कति राम्रो सोच
@thadamagarchannel
@thadamagarchannel 6 ай бұрын
Sahi kuro
@binusaaru5734
@binusaaru5734 6 ай бұрын
हो भन्या
@meghrajgurung1176
@meghrajgurung1176 7 ай бұрын
देश बिकासको काम गर्दा पनि बिनाकारण बिरोध गर्ने आरोबै आरोपले लिप्त नयाँ जोगी हरुको पार्टी लाई काम गरेर देखाएरै सकाउनु पर्छ
@roshanpokharel999
@roshanpokharel999 6 ай бұрын
Party ley k gryo thaxa??? Glti k xa kei rhaxa??? Paila kura bujhnu ani lekhnu
@tnbvlogs3173
@tnbvlogs3173 6 ай бұрын
Good
@Pets_Lover-g8x
@Pets_Lover-g8x 6 ай бұрын
धरान पहिल्यैदेखि विकसित सहर हो। धरानको विकास गर्दैमा हुँदैमा पुरै देशको विकास भइरहेको छ भनेर घमण्ड नगर्दा हुन्छ।
@yogdhanrai3492
@yogdhanrai3492 6 ай бұрын
Patile kehi kura gardaena harka hira hun nepal lai chahiyako neta ho
@nikeshgurung2543
@nikeshgurung2543 6 ай бұрын
​@@Pets_Lover-g8x kun party ko jhole ho feri
@arjunrai450
@arjunrai450 7 ай бұрын
मेयर हर्क साम्पाङ्ग यो माटाेले मागेको भुमिपुत्र नेता हो जहिले हाम्रो साथ रहने छ
@KhimpunPun
@KhimpunPun 7 ай бұрын
हर्क साम्पाङ जिन्दावाद ❤❤ नेपाल मा यस्तै हो राम्रो मान्छे को बिरुद्ध गछन
@kiranchamling9043
@kiranchamling9043 6 ай бұрын
हर्क साम्पाङ्ग जस्तो देश भक्त नेपालि ७७ जिल्ला मै हुने र निष्ठावान हुने हो भने नेपालको स्वरुप फेरिन्न समय लाग्दैन। हर्कबाद जिन्दावाद ❤❤❤
@DeshThalang_online
@DeshThalang_online 7 ай бұрын
मेयर हर्क साम्पाङ राई पुर्ब बाट उदाउँदो बृहस्पति तारा हुन कसैले छुन सक्दैन किनकि उहाँको बिचार अत्यन्तै सकारात्मक छ भिजन राम्रो छ त्यो नै उहाको शक्ति हो त्यसैले जस्ले बिरोध गर्छ उ आफै सिद्धिन्छ जय हर्क बाद्✊✊✊
@LAVLOG009
@LAVLOG009 7 ай бұрын
हिजो सम्म त राम्रो लाग्दै थियो सरिना तामाङ। हर्क साम्पाङ को प्रछाया को कारण ले पो रछ। सरिना त बस्तब मा त गोबर पो र छ रबिको।
@nepalimonnepalikto1080
@nepalimonnepalikto1080 6 ай бұрын
maro mon ko kura vannu vayo hajur lay ♥️ 👌
@karmaatmg4292
@karmaatmg4292 6 ай бұрын
बाहुनले घोडी बनाएर दम देपछी। पेटमा राख्नु नसकेर ब्लास्ट भएर मुखबाट प्रदुषण निक्लेछ।
@arikathapamagar1541
@arikathapamagar1541 6 ай бұрын
2084 ma aafno party la jitnu lai harka sampang ko birod garaeko ho k bujnu parxa janta la
@yogdhanrai3492
@yogdhanrai3492 6 ай бұрын
Guhu ho sarina hijada
@kumarrai9169
@kumarrai9169 7 ай бұрын
धरान ध - धनी नगर पालिका रा - राम्रो सुन्दर नगर पालिका न - नगई नहुने नगर पालिका बनाउने भनेको मात्रै एक मेयर हर्क साम्पाङ राई हो अरुत सब ढुकुर जुरेलि मात्रै हुन l
@chandralimbu769
@chandralimbu769 7 ай бұрын
इमानदारीताका साथ भन्नु नै पर्दा हर्क साम्पाङ जस्तो निःस्वार्थ देशभक्त इमानदार नेता मैले जिन्दगीमा देखे कै छैन ।।
@charanlimbu1111
@charanlimbu1111 6 ай бұрын
Eakdami sahi kura garnu🙏
@binusaaru5734
@binusaaru5734 6 ай бұрын
100%👍️👍️❤️❤️
@tejkumarlimbu5406
@tejkumarlimbu5406 6 ай бұрын
बिरोधी स्याल हरु कहाँ गए कमेन्ट मा देखिएन नि मेयर हर्क साम्पाङ मात्र होईन श्रमदान को पिता हर्क बाद हो जय हर्क बाद
@bijayalimbu4896
@bijayalimbu4896 6 ай бұрын
पत्रकारको किङ विश्वदाइ र नेताको किङ हर्कसाम्पाङको भेट सलाम छ ! यो देशको सिजिंङ पिङ ! सधै साहासि र निडर महान जननेता !
@mayasubba6868
@mayasubba6868 6 ай бұрын
मेयर जि काे 2 वटा भनाइ सारै राम्रो लाग्छ । 1: म भात खान लाई राजनीति गर्नु आयेको होईन ? 2: 1 रुपैयाँ मात्रै मैले भ्रष्टाचार गरेको थाहा पाउनु भो भने तेस्को भोलि पल्ट जुत्ताको माला लगायेर धरानबाट लखेट्नु भन्ने मान्छे का पाउनु जय धराने जनता 🎉🎉🎉🎉🎉
@chandragurung2567
@chandragurung2567 7 ай бұрын
हर्क राई जिन्दा बाद बधाई छ तपाईं को बिचार मा go-ahead ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@taraabastolaa6255
@taraabastolaa6255 7 ай бұрын
के को जिन्दबाध यो हर्क्र चोर हो
@user-wd1ur9ti6x
@user-wd1ur9ti6x 7 ай бұрын
पहिला status हेर्दा हर्कले गल्ति गर्दै छन कि भन्ने लाग्थ्यौ तर हैन रहेछ आज अडियो सुनेर प्रस्ट भए... जय हर्क 🇳🇵❤️
@mbhadur7582
@mbhadur7582 7 ай бұрын
मेयर हर्क को हरेक कुरा र स्तातस अलि रुखो हुन्छ र बुज्न गारो हुन्छ तर उहाको भनाइ र लेखाइ 100% सहि हुन्छ
@lalitplimbu1143
@lalitplimbu1143 7 ай бұрын
Meyor saheb status janta ko lagi bolnu huncha ani jholey birodhi vrastachari ko lagi geet gawnu huncha wahana imandar desh janta premi hunu huncha
@thadamagarchannel
@thadamagarchannel 6 ай бұрын
Harkaji Tito Balxa sahi Bolxa
@ranjitrai5698
@ranjitrai5698 6 ай бұрын
वहाँले त्यतिकै हावामा लेख्नु हुन्न बोल्नु हुन्न केही न केही सुनेर देखेर नै लेख्नु बोल्नु हुन्छ मैले 7/8 वर्ष देखि नै वहालाई फोलो गरेको मान्छे हुँ कतिले चुनाव पछि मात्रै चिनेको र वहाँहरुले चिन्न अझै समय लाग्न सक्छ
@premmangmu408
@premmangmu408 7 ай бұрын
Harka sampang is dynamic leader in Dharan city❤❤❤nepal❤.
@dipenralimbu5330
@dipenralimbu5330 6 ай бұрын
Tara milara lanu nashakney, 5 barsha jhamela ra jhagada mai bitney raxa...Rabi ni MCC agent ho...
@motilalrai7332
@motilalrai7332 6 ай бұрын
मेयर साप को बोल्यो कि पोल्यो नराम्रो कुराले छोयो कि कुहायो जस्तो कुराले जनताको मन जित्दै जानुभएको छ यसैगरी सधै तपाइको गीतले सार्थक पाओस् शुभकामना छ। पार्टी चाहिँ जुन तपाईले भनेको जस्तै हुनुपर्छ ।कुनै प्रहरी सेना जस्तो हुनुभएन।
@dhanlimbu9926
@dhanlimbu9926 7 ай бұрын
मेयर हर्क साम्पाङ लाइ गलत सोच्नु माहा पाप हो
@sanuraee7643
@sanuraee7643 7 ай бұрын
बिरोध गर्दै गर्छन मेयर साब तपाईं आफ्नो बाटो हिड्न नछोड्नु होस सधै साथ छ यो मुला घन्टिको को समर्थक हरुको कमेन्ट नहेर्नू यो सबै घन्टि को समर्थ भनेकै भ्रष्टचारि हुन
@kalpanlimbu2196
@kalpanlimbu2196 7 ай бұрын
Yo chai 100% sahi ho
@kumarpun7614
@kumarpun7614 7 ай бұрын
Right
@rambahadur2095
@rambahadur2095 7 ай бұрын
Aalu jasto kura na gara yar timee chai kun party ko jhole hou
@dipakdhakal375
@dipakdhakal375 7 ай бұрын
नापिस जाठि
@ChesarPunmagar-tp5om
@ChesarPunmagar-tp5om 7 ай бұрын
​@@rambahadur2095जो जस्तो छ अरुलाइ पनि त्यसै देख्छ सर 😊
@user-jg4hn6ne1t
@user-jg4hn6ne1t 7 ай бұрын
न डराउ हर्क दाइ जन्ता तिम्रो साथ मा छ
@DORCHISHERP
@DORCHISHERP 6 ай бұрын
हर्क साम्पाङ लाई नेपाली जनताले साथ सपोर्ट दिने हो भने हाम्रो देश नेपाल कुनै देश भन्दा कमी हुने छैन एक निडर ब्यक्ति हो
@gangarajbanshi1632
@gangarajbanshi1632 7 ай бұрын
We are feeling proud mayor jyu . Great public leader mayor Harka sampang ❤❤❤ always respect and love ❤❤❤❤ go ahead🎉🎉🎉 Jay harkabad ❤❤❤
@visgrg4625
@visgrg4625 7 ай бұрын
Excellent interview, thank you. Jai Dharan and Jai Nepal mata🙏
@sunitasingh300
@sunitasingh300 7 ай бұрын
मेयर सव काठमाडौ मा स्वागत छ 🙏🙏🙏🙏💐💐💐💐
@Santa968
@Santa968 6 ай бұрын
जो सुकै होस हर्क सामपांगलाइ सिध्याउछु भन्ने पार्टीको कारयकरता होस या केन्द्रिया कमिटिको सदस्य रबी सर हजुरद्वारा कारबाही गरियोस नत्र अराजकहरूलाइ सम्रक्षण गर्ने पार्टीलाइ अन्धाधुन्द समर्थन गर्न सकिन्न।मेरो जस्तो भावाना लाखौ युवाहरूमा नहोला भन्न पनि सकिन्न।अन्तमा,उत्श्रृंखल गतिबिधि गर्नेलाइ कारबाही होस
@binusaaru5734
@binusaaru5734 6 ай бұрын
अरुलाई के कारवाही गरोस् खुद मा ईमान्दारिता नभए पछि।
@sonamsunar7513
@sonamsunar7513 7 ай бұрын
मेयर हर्क सर को काम प्रति र जनता प्रति देखाउनु भएको उत्तरदायी प्रति ठूलो सम्मान छ👏🙏 र रा,स,व,पा ले यस्तो हर्त नगर्ला कि जस्तो लाग्छ तर साच्चिकै यस्तो खुट्टा खिच्ने काम भएको हो भने यो अराजक मानिन्छ 🙄
@rajanrai6171
@rajanrai6171 7 ай бұрын
त्यत्रो अडियो सार्बजनिक भको छ योजना बनाउदै गरेको हर्क साम्पाङ्गलाई नै सिध्याउनको लागि हो रास्वपा पार्टी भन्ने।
@user-xi7zg5kk2e
@user-xi7zg5kk2e 6 ай бұрын
जो कोही होस राम्रो काम गने हरु लाई जनताले साथ र सहयोग गनुपर्छ
@sanjurai5574
@sanjurai5574 6 ай бұрын
हर्क आऊ देश बचाउ जय हर्क साम्पाङ🙏🏽🙏🏽
@sangpang223
@sangpang223 7 ай бұрын
जय हर्क साम्पाङ्💪💪
@Nikshreth
@Nikshreth 6 ай бұрын
गल्ती कै पनि गर्नु भको छैन मेयोर साब झोले part बिरोधी झारे हरु को सोच नेइ गु भरेको हो गुइथे हरुको खुता ताने तेस्ता चोर रेर देश बा खान पल्केको हरु को कुरा न सुनुस अगि बद्नुस❤support छ
@santoshrai7834
@santoshrai7834 6 ай бұрын
amazing great leadership harka shamphang❤❤❤ we are proud nepalese people ..jaya harka jaya dharan🎉🎉🎉
@sukmansuhang5590
@sukmansuhang5590 7 ай бұрын
कहिल्यै पनि leader, yes man बन्नु हुदैन। सबैको बिचार र मन राख्न सकिन्न, राम्रो काम गर्न छाड्नु हुंदैन।
@narenlimbu4121
@narenlimbu4121 7 ай бұрын
Biswa sir interview garne tarika gajab lagcha mayor sap keep doing good work sabei janta tapakei sathma chan.
@Nanda-lg8tr
@Nanda-lg8tr 7 ай бұрын
Great leader सबैले बुझेर साथ सहयोग गरै
@Ijamnaren
@Ijamnaren 6 ай бұрын
साच्चै नै सदा जीवन उच्च बिचार भएको महान देश भक्ति हुनुहुन्छ मेयर हर्क साम्पाङ्ग ।वाहा जति साधारण देखिनु हुन्छ देश र जनता हरुको लागि उति नै देश हाक्ने जोस जागर र शक्ति छ ।मेयर बालेन ज्यु र मेयर हर्क सपाङ ज्यु यो हाम्रो देश लाई स्वित्जर्ल्यान्ड जस्तै बनाउने महान नायक नेता हरु हुन।गर्व गर्छौ हामी सलाम छ वहाँ हरुलाइ 💐💐💐💐🙏🙏🙏🙏🙏🙏
@kiranrai2717
@kiranrai2717 7 ай бұрын
रबि भन्दा हर्क साङपाङ100% ठिक छ।जनताले नबुझेको मात्र हो।😊❤
@qshalpun2994
@qshalpun2994 7 ай бұрын
रविको कुरा नै छैन नि बिना भिजन को झुतको खेटी गर्छ रविले।
@Nanda-lg8tr
@Nanda-lg8tr 7 ай бұрын
100%Harka sampang
@bikramrai1102
@bikramrai1102 7 ай бұрын
Agree
@jennex6740
@jennex6740 7 ай бұрын
Sahi comment aayo kiran rai jiu jantale nabujeko matra ho harka sir lakhau karadu guna sahi manxe ho huge respect to mr sampang❤❤
@user-xw4lv5pi6e
@user-xw4lv5pi6e 7 ай бұрын
100% Sai ho
@mrrajendratara
@mrrajendratara 7 ай бұрын
You are doing excellent job mayor Harka Sampang jiu. Keep it up doing and ignore them whatever they say.
@jekinchamlingofficial7369
@jekinchamlingofficial7369 6 ай бұрын
सच्चा देश र जनालाई माया गर्ने लिडर हर्क साम्पाङ✊✊
@Gothale-Jitu
@Gothale-Jitu 6 ай бұрын
साच्चै एक हिरा हो हर्क साम्पाङ्ग! अनि शान्त सालिन पत्रकार हो विश्व लिम्बु ! सबैले सिक्न जरुरी छ दुबै जना बाट !
@abishekrai7178
@abishekrai7178 7 ай бұрын
अघि बडनुहोस मेयार साप मुल बासि दाजुभाइ साथमा छै✊✊✊✊
@thadamagarchannel
@thadamagarchannel 6 ай бұрын
Sahi sampurna Mulbashi ak Huna Praxa Aba
@suerai4869
@suerai4869 7 ай бұрын
We respect his work he is really hard working person . He has a so much feeling for the Dharan and for the country. we really love your so much and keep moving forward your work.
@yakthungbaThalang5953
@yakthungbaThalang5953 6 ай бұрын
Harka sampang rai is one of the best dynamic great honourable leader i proud of him always perfect work for people's .
@pradiprai1512
@pradiprai1512 7 ай бұрын
जय हर्क साम्पाङ, जय नेपाल।🙏❤️🙏🇳🇵🌹💪💪💐💐🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@bipanamandir3072
@bipanamandir3072 7 ай бұрын
गजब् दाजु,एक्लै प्रतिकार गर्न सक्नु महान सोच
@Ridamkuwar
@Ridamkuwar 7 ай бұрын
Hamro asha varosha hamro mayor sab hjrko jasto mahan soch aruko pani vaye kati khucy hunthiyo janta❤❤❤❤❤
@sukmansuhang5590
@sukmansuhang5590 7 ай бұрын
Huge salute to Mayor Harka Sampang
@manbahadurrai82
@manbahadurrai82 7 ай бұрын
रास्वपा भनेको जन्म जात नै कोखामा दुई ओटा डारा लिएर जन्मेको पार्टी हो।एउटा डारा बाहिर देखाउने अर्को डारा भित्र भित्रै चपाउने पार्टी हो।त्यसैले बेलैमा सोचौ र सचेत बनौ।
@mbhadur7582
@mbhadur7582 6 ай бұрын
सहि भन्नू भयो मलाइ नि यो रा स्व पा मन पर्दैन
@thadamagarchannel
@thadamagarchannel 6 ай бұрын
100%
@swarajthapa5798
@swarajthapa5798 6 ай бұрын
Raswapa kina darayeko Harke. Jabo tyo Dharan ko euta sano chapter le signuare collect garda Harke ko turi bata pisaab chuhina thalyo. National level politics ke garera khanchha yo faceook mayor le. Balen ko agadi zero ho yo Harke
@binusaaru5734
@binusaaru5734 6 ай бұрын
यो कुरा त दिउँसोको घाम जस्तै छर्लङ्ग छ
@hponbharatchamling772
@hponbharatchamling772 6 ай бұрын
विश्व लिम्बू mero online हर्क साम्पाङ & ग्रीट अभिभावक ❤❤❤❤❤❤❤
@RamRungmahang
@RamRungmahang 6 ай бұрын
100%सहि हाे मेहर ज्युँ काे कुरा किनभने 77 जिल्ला बाट मात्र हाेईना बिश्वा भरीका मानिस हर्क साम्पाङ भेटन आईरेछ तेसै ले धरान काे असरत नेपाल भरी त पर्ने नै भयाे!
@SDPElectricPlumber
@SDPElectricPlumber 6 ай бұрын
हर्क राज राई जीको कुरा ठीक हो साथीहरु 🥰 नयाँ नेताहरु हातेमालो गरेर मिलेर जानुपर्छ हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵 ऐ
@light-1985
@light-1985 7 ай бұрын
रबि र रबिको रास्वपा पार्टि दुबै खत्तम रैछ।
@nfntsering3762
@nfntsering3762 6 ай бұрын
Sir, you are not only best Mayor of Nepal.. you are the best Mayor of the world 🙏🙏🙏 lot and lots respect and Love from New York 🙏🙏🙏🙏
@yujan11
@yujan11 7 ай бұрын
Great leader ❤ harka sampang lai bujn lai nikai samya lagne x jhole hru lai
@STDC2050
@STDC2050 7 ай бұрын
सम्पुर्ण मित्रहरुलाई विशेष अनुरोध छ। एक युवाले यो देसको बिकासको निम्ति के कस्तो भुमिका रहन्छ भन्ने बिसयमा भिडियो हेर्नलाइ च्यानलमा जोडिनु हुन अनुरोध छ।❤❤❤
@milangurung1964
@milangurung1964 6 ай бұрын
Real hero of our country..the true man who love his country n soil..lots of respect from pokhara🙏🙏🙏
@prakashthulung8679
@prakashthulung8679 6 ай бұрын
It has already been proved that mr.harka sampang is a honest and dynamic leader. The country like Nepal needs him so the youngsters must support him and he should come in the centre.
@user-os7fo4ns4t
@user-os7fo4ns4t 6 ай бұрын
मेयर हर्क साङ्पाङ्ले बिकासप्रती चालेका हरेक कदमहरु सफलताले चुमोस।जय हर्क साङ्पाङ।
@purnatulachan5032
@purnatulachan5032 6 ай бұрын
हर्क मेयरको खुट्टा तान्ने कुरा काट्ने माँछे नागरिकले नेपाली भएपनि,मन र आत्मा नेपाली होईन र दाईंने हात उपमेयर पनि अरुको कुरा सुनेर पागल भएछ,हर्क मेयरलाई हार्दिक शुभकमाना🙏👍
@binusaaru5734
@binusaaru5734 6 ай бұрын
हर्क साम्पाङ ज्यु लाई जो जसले नराम्रो भन्छन् गर्छन्् नि तिनीहरू नेपाली हुँ भन्ने हक छैन clear
@karmaatmg4292
@karmaatmg4292 6 ай бұрын
नडराउनुस मेयर साहब। कोई कोई वङ्श गद्दार। बाहुन को गु खाने तामाङ झोले हरु बोलेर हामी मुलवासी को बाल पनि बाँका हुनेवाला छैन। गन्तव्य र तिब्र गति लाई कायम राख्नुस। मुलवासी मङ्गोल हजुरको साथमा छौ। जै मङ्गोल।जै मुलवासी।
@gaurabshakya6336
@gaurabshakya6336 6 ай бұрын
True Nepal leaders who knows what to do and what we have to give for the country. If we capable of respect this than we trigger our positive vive. And sure and purely the Nepal will be the peaceful country.
@tayahangrai6754
@tayahangrai6754 7 ай бұрын
We are proud of you Mayer sir, fuck all those idiots but we all Nepalies are with you go ahead 🙏🙏🙏🙏
@girmagar7972
@girmagar7972 6 ай бұрын
Harka sampang sir ko Kam lai salute xa yesari nai agadi badhnu parxa ra desh agadi badhxa hjr dhanyebad namaskar
@saritalimbu9694
@saritalimbu9694 7 ай бұрын
जय मेयर हर्क साम्पाङ ❤️🙏😍
@mohanshahi6154
@mohanshahi6154 6 ай бұрын
हर्क मेयर ज्यू तपाईं को काम लाई सलाम छ।तर तपाईको अहमताले नयाँ पार्टी बनाउने तपाईको मनशाय छ र नयाँ पार्टी बनाउनु हुन्छ भने तपाईंको ऐले सम्मको संपूर्ण image सकिन्छ। तपाईंलाई जनताले दिएको मेन्डेट भनेको तपाईको पर्सनल इमेज लाई हेरेर आफ्नो मत दिएका हुन्। तर तपाईं लाई पार्टी बनाऊ भनेर आफ्नो अमुल्ले मत धरान बासीले दिएको होइन। तपाईंले पार्टी खोले पछी तपाईं जस्तै इमान्दार मान्छे हरु नै आउँछ भन्ने के guaranty छ र? संसद पैसा मा बिक्छ। तपाईंको आसे पासे ले उसकायो भन्दैमा आवेग मा आएर पार्टी खोल्नु तपाईं र तमाम धरान बासी लाई निरास बनाउनु हो। अहिले जति तपाईंले काम गर्न खोज्दै हुनु हुन्छ त्यसको १% काम तपाईं संसद भए पछि गर्न सक्नु हुन्न। किनकि संसद भए पछि तपाईंमा कोई बजेट आउँदैन।त्यसपछि संसद मा भ्रष्ट्र नेताको भाषण सुन्ने घर फर्केर टाउको समाउने बाहेक केही उपाय छैन ।त्यसैले पार्टी नयाँ पार्टी खोल्छु भन्दै नहिँड्नु होला।
@H.B.G.developNEPAL
@H.B.G.developNEPAL 7 ай бұрын
विश्व जि राम्रो मेयर साब गाईड गर्नुहुन्छ र नै हामीलाई ढुक्क लाग्छ हामी आम नेपालीबाट सलाम छ मेयर र विश्व जि लाई
@deumanlimbu2778
@deumanlimbu2778 6 ай бұрын
Many thanks Biswa bhai for this interview with Dharan Mayor Harka sampang. Huge congratulations and all the best wishes independent freedom party leaders we are always support to like theses leaders 🙏🇳🇵.
@lalitbahadurshrestha7078
@lalitbahadurshrestha7078 6 ай бұрын
He is more realistic and organic leader than any other..
@Jayagorkha-tk9ic
@Jayagorkha-tk9ic 6 ай бұрын
मेयर हर्कको बिचर धारणा धेरै राम्रो छ | र देशमा ठुलो ठुलो पेट भयको व्यक्तिले धरान गयर श्रम गरेर पेट घटायर आउनु होला | जय नेपाल मेयर साहब हर्क 🇳🇵🇳🇵
@KhushiLama-lb4xw
@KhushiLama-lb4xw 6 ай бұрын
अबाे देखि स्रमश्थल मा कुन्ति माेक्तान काे गित म त हिड्छु मेरै बाटाे खुट्टा तान्दै गर भन्ने गित पनि बेलाबेला मा घन्काउदै बिकास गरिरहनुस मेयर साब मुल्यङकन हामी देशभक्ति जनताले गर्नेछाै🙏जय धरान जय हर्क साम्पाङ🙏❤️🇳🇵❤️
@lismanrai5297
@lismanrai5297 6 ай бұрын
नेपालको कर्मचारी भनेको देश र जनताको काम गर्नु खतिएको नँकुर हो भनेर बुझिन्छ तेसैले मालिकलाई केहि कुरा भन्नु पाइन्न र जनप्रतिनिधि जनताले चुनेको हो।
@SUSHILKIRANTI-b
@SUSHILKIRANTI-b 6 ай бұрын
देशको समस्या भनेकै क्षेत्री बाहुनहरु हो । जब सम्म बाहुन क्षेत्री रहन्छन न उनिहरुले गर्छ न गर्नेलाई सपोर्ट गर्छन।
@prabhuramkarki4377
@prabhuramkarki4377 6 ай бұрын
विश्व सर लाई सुझाव मात्र हो है मेरो, मनन गर्ने नगर्ने हजुर को कुरा है😊
@rajkumarrai306
@rajkumarrai306 7 ай бұрын
Great leader meyar sap 🙏🙏
@ramkumarkc2553
@ramkumarkc2553 6 ай бұрын
बिचार धेरै राम्रो छ राज्यको सेवा सुबिधा सम्म नलिकन जनताको सच्चा सेवक भन्छु म।
@badirajrai9275
@badirajrai9275 7 ай бұрын
WOw , a beautiful conversesion with vision,
@RekhaMagar-my1dv
@RekhaMagar-my1dv 6 ай бұрын
हर्क साम्पाङ सर तपाई जस्तो नेता धराने जनताले पाउनु पनि भाग्यकै कुरा हो यो घुस खोरिया दुनियाँमा टिकि खान दिदैन देश द्रोही हरुले होसियार रहनुस तपाई लगाएत धराने जनताहरु चिल्लो कारमा दौडिने नेता चाहियो कि बिकासको लागि खटिने लेबर बन्न नि पछि नपर्ने नेता चाहियो कुरा बुझ्नु होला 🙏🙏जय हर्क सर
@M.SLimbu35
@M.SLimbu35 6 ай бұрын
हर्क मेयर मात्र नभएर देशमा बेथिति , भ्रष्टाचार र देश परिवर्तनको लागि श्रम उत्पादन जनतालाइ जोड्नु पर्छ भन्ने अभियान निस्केको ब्यक्ती हुन। त्यही भएर खबरदारी गरिरहनु भएको छ।
@gitarai7528
@gitarai7528 6 ай бұрын
भ्रष्टचार गर्नु भाको छैना,जस्ले जे भने पनी देश र जन्ताको लागी एसरी नै निडर भएर अगाडी बढ़ीरहनु होला,सवै जन्ताहरुको आसिर्बाद मिलोस🙏
@hangkirat-lc5cq
@hangkirat-lc5cq 6 ай бұрын
जस्ले जे भनोस तर हर्क साम्पाङ्ग एउटा बाघ हुन। जो हजारौ शिकारिको गोलि छल्दै अगाडि बढिरह्न्छन। बिच बिचमा गोलिको प्रतिकार गर्नु स्वभाविक हो।
@shivaniroula8770
@shivaniroula8770 6 ай бұрын
पारुहाङ एलमबर जत्तिपनि ईतिहासिक धरहरो छन खोज गर्नु यो नै परिचान हो तपाइलाइ बधाइ छ ❤
@shovabantawa3820
@shovabantawa3820 7 ай бұрын
Hamro meyar ramro meyar ❤❤
@sbrai8048
@sbrai8048 6 ай бұрын
रास्वपाको प्रतिकार अब जनताले गर्नेछ मेयर साब , तपाइ आफ्नो बाटोमा लम्कि रहनुस।
@nabinrai761
@nabinrai761 6 ай бұрын
हिझडाको फौजले मेयरसाबको बाल पनि हल्लाउदैन। जय हर्क साम्पाङ❤❤❤
@bharat_limbu
@bharat_limbu 7 ай бұрын
हर्क साम्पाङ one of the best leader हो, जनताले नबुझेको मात्रै हो र देशलाई विकास उन्मुख देख्नु चाहन्छन भने ऐले सम्ममा,_महानगर मेयर बालेन्,, उपमहानगर मेयर हर्क साम्पाङ्,, गोपी हमाल,, हो
@binusaaru5734
@binusaaru5734 7 ай бұрын
😢😢 एमाले कांग्रेस माओवादी भन्दा पनि खत्तम हो रास्वपा भन्ने कुरा प्रमाणित हुदै गईरहेको छ😢😢
@Shrinshey79
@Shrinshey79 7 ай бұрын
😡😡😡😡
@thadamagarchannel
@thadamagarchannel 7 ай бұрын
Sahi
@bikramrai2778
@bikramrai2778 7 ай бұрын
Sahi ho😊
@jamesrana5195
@jamesrana5195 7 ай бұрын
Ho ho
@bishnuthapa491
@bishnuthapa491 7 ай бұрын
Hoho tahi vayara yo des Sugarland vako ho la
@nepaliviralvideos
@nepaliviralvideos 6 ай бұрын
Real Legend Leader Mr. Harka Sampang Rai.🙏🇳🇵❤️♥️
@ambikarai2100
@ambikarai2100 7 ай бұрын
रा.स्व.पा.ले मेयर हर्क साम्पाङ ज्युको बिरोध गर्नु आफ्नो असली रुप देखाउनु हो।किन कि उहाँ गलत हुनुन्न उहा सदा देश र जनताको पक्षमा निश्वार्थ एक असल योद्दा हुनुहुन्छ।
@laxmanshahi2253
@laxmanshahi2253 7 ай бұрын
उहाँमा छ चाहिँ के जुन रास्वपाले सिध्याउन चाहन्छ?
@alkapuma9596
@alkapuma9596 7 ай бұрын
​@@laxmanshahi2253 khubi xa desh chalaune manxe lai manxe banna sikaune ,timi jasto hora naata bat herne😂
@rajanlimbuyt4215
@rajanlimbuyt4215 7 ай бұрын
Rabi aheleko ko jhan bisaluu sarpaa hoo ... janta sachet hunu jaruri xaa specially bahunchettri haru.....
@binusaaru5734
@binusaaru5734 6 ай бұрын
100% no doubt
@user-jp7lm8qy8w
@user-jp7lm8qy8w 7 ай бұрын
रवि ठग चोर निस्केको छ , त्यो ठग रविको भन्दा सय गुणा राम्रो छ , देश हक्ने अब हर्का बहेक अरु कोही देखिन्न।
@binusaaru5734
@binusaaru5734 6 ай бұрын
100%👍️👍️👍️👍️👍️👍️
@sachinrai2845
@sachinrai2845 6 ай бұрын
Harka sampang sir ko video boli bichar jati heryo teti hernu man parxa ❤❤❤❤❤
@rabinrai5925
@rabinrai5925 7 ай бұрын
रा स्व पा हैन धरान मा ज्यादा हरुवा भडुवा हरु ज्यादा छन तर सबै रा स्व पा लाइ सबै खराब देख्नु तेति उचित हैन
@raiprakash3057
@raiprakash3057 6 ай бұрын
बाहुनको पछि नलागुम ! हिजो बिपि देखि बाहुन पछि लागे हाम्रा बाजेहरु अब हाम्रै नशल को नेतृत्व चाहिन्छ ! नश्लिय चिन्तन होइन मेरो आज सम्म हेरियो देखियो अब परिवर्तन चाहिन्छ !
@binusaaru5734
@binusaaru5734 6 ай бұрын
Rsp kun angle bata sahi ho k
@rabinrai5925
@rabinrai5925 6 ай бұрын
@@binusaaru5734 माओबादि काङ्ग्रेस एमाले चाहि राम्रो छन ? रा स्व पा धरानको लागि राम्रो नहोला तर केन्द्रिय ससद र ससदिय समिती को बैठक नियम कानुन बिधेयक ससोधन को छलफल लाइ हेर्ने गर्नु अलि बुझ्नु हुन्छ
@badanrai6434
@badanrai6434 6 ай бұрын
मेयर हर्क साम्पाङलाई जुन पार्टीले जति जे कुरा मा आरोप लगाए पनि धरानको जनताहरूले भ्रष्टाचार गरो भनेर बिस्वास गर्दैन किनकी हर्क साम्पाङ सर भनेको धराने जनताहरू र जति पनि देश र बिदेशमा रहेका जनताहरुको मुटुमा बास बसिरहेको हो अनि जसले हर्क साम्पाङलाई आरोप लगायो र छुयो त्यो पार्टी या ब्यक्तिहरु सिधियो ।
@Ramlimbu12
@Ramlimbu12 7 ай бұрын
मेयर हर्क साम्पाङ ज्युको भनाई काम गराई ठिकै हो मान्छु पनि।।तर पुरानो दल हरुले यो देश यो हालतमा पुर्याएको सर्ब बिबिदै छ।यो पिरेडमा मेयर हर्क,बालेन,गोपाल हमाल,रबि लामिछाने मिलेर अगाडि बढ्न पर्छ भन्ने मेरो मान्यता हो।।मिल्न जरुरी छ।नत्र भ्रष्ट दलहरुलाई फाइदा हुन्छ।।
@chakradhanrai6848
@chakradhanrai6848 6 ай бұрын
तेरो रबि फेरि कुरा गर्छस तेरो घर मा लगेर पाल बिकास बिरोधी लाइ
@thadamagarchannel
@thadamagarchannel 6 ай бұрын
Rabilai misaunu thulo galti hune xa
@kabirai9222
@kabirai9222 6 ай бұрын
Rabi ko ghanti abo ghanta voe sakyota Sathi haru.
@binusaaru5734
@binusaaru5734 6 ай бұрын
मिल्ने पोईन्ट त हुनपर्यो नि
@purnapurna8729
@purnapurna8729 6 ай бұрын
हर्क दाई अरू केही भन्नू छैन, घरकाे कुरा भन्नुभयाे घरकै परिवार जसरीनै लैजानुहाेला किन भने तपाईं अभिभावक हाे। धरान मेराे एकदमै प्याराे ठाउँ हाे अझ तपाईं मेयर हुनुभएर सायदै म भन्दा खुसी काेहि नै छैन जस्ताे लाग्छ, अहिले देखि तपाईंलाई चिनेकाे हैन मैले तपाईंको पुरानाे भिडियाेहरूमा धेरै आँशु बगाएकाे मान्छे हुँ। कम बाेल्नुस पनि भन्दिन तर अरूलाई भन्नू अगाडि धेरै अनुसन्धान गरेर जानेर मात्रै बाेल्नु हाेला किन भने तपाईंले बाेल्दा धेरै महत्त्वाकांक्षा हुन्छ। धरानमा तपाईंकै पहलमा राेबरमा ३/४ वटा कलकारखाना खाेलियाेस यसले धरानलाई आफ्नै खुट्टामा उभ्याउनमा मद्दत पुराउछ।
@kamikazehang8115
@kamikazehang8115 6 ай бұрын
ढुक्क हुँनुस् साबुन र बेसार उद्योग बनी सक्यो अब उतघाटन गर्न मात्र बाँकी छ अब अर्को साल अरु उद्योग खोल्ने छ।😅😅😅
@chakrapanikhanal451
@chakrapanikhanal451 7 ай бұрын
आफू सहि छ भने कसैले बिरोध गर्दैमा केही हुदैन अझ बलियो भएर जान्छ तर अरुको खोईरो खन्नु भन्दा अझै काम गर्दै जानु तपाईलाई कसैले सिध्याउन सक्दैन
@user-sd3sz3ri9q
@user-sd3sz3ri9q 6 ай бұрын
तपाईं एक देशले मागेको लिडर हो अगाडि बड्नुस जनता साथमा छन्❤
@sumitrai1633
@sumitrai1633 7 ай бұрын
Jay harka sampang
@prabinagurung2669
@prabinagurung2669 6 ай бұрын
सेलुट छ मेयर साहेब 🙏 तपाई जस्तो मेयर पाउॅनु धराने जनताको सौभाग्य हो । तपाईको हरेक उद्देश्य पुरा होस शुभकामना .....
@bikramrai9896
@bikramrai9896 7 ай бұрын
Jay sir harka 🎉
@ushatamang4971
@ushatamang4971 6 ай бұрын
Hi biswa ji mayor sahab ko bhnai 100 ma 100 kura sahi lagyou m dharane bhyer bhneko hain jhapa ko budi ba aama hajur jasto le mayor ko paransa garer bhetne echha gareko dekhda thaha bhai halyo ni waha kattiko bhner pary tir aba najawo youba ho jagou samya ma nai sampang jasto bhyer outhou hai dharane basi ❤❤
@AshraRai
@AshraRai 7 ай бұрын
Dharan should not be disdained all the time and every time. If Dharan is treated like this all the time, people of Dharan will rise.
@wochyu1
@wochyu1 6 ай бұрын
Absolutely!
On Air With Sanjay #451 - Sonam Topden Returns!
1:30:35
Sanjay Silwal Gupta
Рет қаралды 34 М.
Just Give me my Money!
00:18
GL Show Russian
Рет қаралды 1 МЛН
What will he say ? 😱 #smarthome #cleaning #homecleaning #gadgets
01:00
Biswa Limbu new vlog with Rekha Fago 😍
13:11
Biswa Limbu
Рет қаралды 134 М.
Just Give me my Money!
00:18
GL Show Russian
Рет қаралды 1 МЛН