रवि लामिछानेको लागि काठमाडौँमा यतिका मान्छे कहाँबाट आए ? आन्दोलन संसद भवन तर्फ अगाडी बढ्यो Rabi Lami

  Рет қаралды 171,041

Mechikali Khabar

Mechikali Khabar

Күн бұрын

रवि लामिछानेको लागि काठमाडौँमा यतिका मान्छे कहाँबाट आए ? आन्दोलन संसद भवन तर्फ अगाडी बढ्यो Rabi Lamichhane
© www.mechikalikhabar.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest :
Phone : 9847879773
!!!!...Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

Пікірлер: 1 100
@sundarkhatri373
@sundarkhatri373 4 сағат бұрын
आमाको यो आवाज लाई म अभागी प्रदेशी को तर्फ बाट पाउपरि ढोग 🙏🙏🙏
@prabinchaudriy9436
@prabinchaudriy9436 4 сағат бұрын
आमा लाई सम्मान गर्नु पर्छ
@THAKURI9816
@THAKURI9816 2 сағат бұрын
आमालाई सम्मान
@prakashchaulagain-ls1mv
@prakashchaulagain-ls1mv 2 сағат бұрын
Aama ❤😢❤
@Roshan-r3v
@Roshan-r3v Сағат бұрын
Jai mata nepal🎉❤🙏
@tudayNewsupdate
@tudayNewsupdate 4 сағат бұрын
रवि समर्थक यता हाजिर हौ❤❤
@anishboy97
@anishboy97 4 сағат бұрын
Nice❤
@anishboy97
@anishboy97 4 сағат бұрын
Ama jasto hunu parxa
@LokbhadurBhattarai
@LokbhadurBhattarai 2 сағат бұрын
Nice​@@anishboy97
@Tarurawat12
@Tarurawat12 2 сағат бұрын
@Lamjung_bhorletar
@Lamjung_bhorletar 5 сағат бұрын
सबैजनाले आन्दोलन मा सहयोग गर्नुपर्ने देखीयको छ, यो केबल रबि को लागि होइन, पुरै नेपाली जनताको हितको लागि हो, 🇳🇵🙏
@keshavprasad7783
@keshavprasad7783 4 сағат бұрын
यो जीत कस्को नेपाली जन्ता को र रबि दाईको रबि दाई जीन्दबाद
@SubasCand
@SubasCand Минут бұрын
Ravi dai hai hai 🇳🇵❤ kepi chor satta chhod
@SamrarChatri
@SamrarChatri 4 сағат бұрын
सबै रबिलाइ सपाेट गराै ।। ❤❤❤❤❤
@Aaktibhandari
@Aaktibhandari 3 сағат бұрын
रवि दाईको समर्थनहरूले दुईचोटि ट्याप गर्नुहोस्।
@dambargiri4856
@dambargiri4856 4 сағат бұрын
🇳🇵🧘🧘आमा र माहाराज लाई प्रणाम छ। तपाईंको अभिव्यक्ति लाई मेरो सलाम छ। जयहोस!!
@asianmagar3622
@asianmagar3622 4 сағат бұрын
आफ्नो देश बाचउनुको लागि रोडमा निस्किन्नु भएको सम्पुर्ण नागरिकहरू हरुलाई धेरै धेरै धन्यवाद जय देश जय घण्टी जय नेपाल 🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@deepanepal13
@deepanepal13 4 сағат бұрын
देश रणभुमि हुने भयो 😭😭😭 रबि सत्तामा गएपछि भ्रस्टहरुको पोल खुलेकै हुनाले यो सबै दुर्घटना राष्ट्रले बेहोर्नु परेको हो |
@rammagar2945
@rammagar2945 Сағат бұрын
अब छोड्नु हुदैन अब जनता जागे अब ती गठबन्धन सरकारलाई लखटनु पर्छ! आमाको आवजलाई सलुट छ!!
@bishnurai9037
@bishnurai9037 4 сағат бұрын
केपीले बर्बाद बनायो देशलाई, जाग जनता जाग ,
@GaneshGurung-qo1oz
@GaneshGurung-qo1oz 2 сағат бұрын
🙏
@ramkrishnaadhikari4364
@ramkrishnaadhikari4364 4 сағат бұрын
मौका यहि हो अब यो मौका गुम्यो भने हाम्रो दुर्भाग्य हुने छ ।आ आफ्नो ठाउँ बाट जागौ । जय रास्वपा 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@BiNODTHAPAMAGAR-j3r
@BiNODTHAPAMAGAR-j3r 4 сағат бұрын
शाही कुरा हो आमा जय घण्टी
@narayandattasubedi7960
@narayandattasubedi7960 4 сағат бұрын
धन्यवाद बैनि र भाेजराज र सम्पुर्ण मा हार्दिक धन्यवाद जय रबि
@BishalTamang286
@BishalTamang286 5 сағат бұрын
रबि दाइ जिन्दावाद 🔔🔔🔔
@chakgurung3175
@chakgurung3175 Сағат бұрын
जयजयकार रबि लामिछाने
@durobahadurgiri2568
@durobahadurgiri2568 5 сағат бұрын
अब रास्पा ले बनाउछ देश 🇳🇵🇳🇵🇳🇵🇳🇵
@JayaramSainju
@JayaramSainju 4 сағат бұрын
यी वृद बा-आमा न्यायको लागि आए हामी युवा चै कमेन्त मात्र गर्ने।जगौ युवा अन्याय र भर्ष्ट्रचारको विरुदमा एक हौ।आन्दोलनलाई सफल पारौ।जय रास्वपा जय घण्टी🔔🔔🔔
@rudrabhandari552
@rudrabhandari552 Сағат бұрын
यी अामालाई सलाम उठजाग युवा हाे
@RamShresthaShrestha
@RamShresthaShrestha 5 сағат бұрын
देसै भर बाट रबिदाईलाई साथ दिन आउनु होला है जय रबि जय नेपाल् ❤❤❤❤❤
@BheshRajgiri-r7n
@BheshRajgiri-r7n Сағат бұрын
❤❤❤
@hikmatdeuba8108
@hikmatdeuba8108 Сағат бұрын
अब की बारा कि पारा गर्दीउ ए नेपाल आमा. हामी परदेशी छोरोहरु साथ र सपोत यो ज्यान आहिर छ .ए आमा
@ArjunShahi-p1i
@ArjunShahi-p1i 5 сағат бұрын
रबि लामिछाने को साथ मा हामी छौ
@milanbeesta3591
@milanbeesta3591 Сағат бұрын
Aama hjr le bhaneko kura 100% good xa
@bimala_rijal_official
@bimala_rijal_official 5 сағат бұрын
सहकारी पीडित अब सबै आन्दोलनमा उत्रिनुपर्छ।
@rambachan-p3c
@rambachan-p3c Сағат бұрын
., jay. Rabi,👍👍👌❤❤❤🙏🙏🙏🙏🙏🙏
@rbgurung5794
@rbgurung5794 5 сағат бұрын
अब आन्दोलन को सिरुप परिबर्तन गरौ सक्ने जति काठमाडौ जाउ नसक्ने अस्वस्थ र गरिब जतिले ७७ वोटा जिल्ला प्रशासनमा आन्दोलन गरौ हेरौ यो सरकार को नियात
@gyanbahadur1973
@gyanbahadur1973 3 сағат бұрын
आन्दोलन लाई सबैले साथ दिनुहोल जय रवि
@asianmagar3622
@asianmagar3622 4 сағат бұрын
जय घण्टी जय रबि जय देश 🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@bhadreswarnaumatibajadhadi4230
@bhadreswarnaumatibajadhadi4230 2 сағат бұрын
रबिले न्याय पाउनु पर्छ।यो भ्रष्टाचारी हरुलाइ खेद्नु पर्छ।आन्दोलनको रुप फेर्नु पर्छ
@BishnuPandey-ss2ge
@BishnuPandey-ss2ge 4 сағат бұрын
❤ हामी सबै यक हुनुपर्छ जय नेपाल ।🎉🎉🎉🎉
@gopalrasaili5998
@gopalrasaili5998 2 сағат бұрын
रबि दाई को जया होस 🙏
@AlinaAchhami-u8n
@AlinaAchhami-u8n 4 сағат бұрын
ठिक हो दादा हजुर ठिक हो यसैगरी अगाडी बढ्नु पर्छ है ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@rajkumarshrestha6246
@rajkumarshrestha6246 Сағат бұрын
पुलिस् को आइजिपीपनी किन जुन् सरकारको चोर आयो तेसैको पुछर लागिरहन्छ आफ्नो दर्जा नबचाउनुस् न्याय मा लड्नुस् देशर जनतालाई साथ दिऊ राम्रो नेतालाई झुठो मुद्दा लाउन पाइदैन जय नेपाल गोर्खाली
@LaxmanGiri-d3o
@LaxmanGiri-d3o 4 сағат бұрын
जय रबि जय नेपाल ❤🙋‍♀️🔔🔔🔔🙋‍♂️🇳🇵🙏💞
@JibanPokharel-f7x
@JibanPokharel-f7x 2 сағат бұрын
लुटतन्त्र मात्र भयो लुटतन्त्र मात्र बालेन समेत आन्दोलनमा सहभागी हुन जरुरी छ जय देश जय मात्री भुमी
@tembatamang7291
@tembatamang7291 Сағат бұрын
सही कुरा बताउनुभएकोमा आमालाई भगवान् ले पनि साथ दिवस लामो अायु हाेस् जय जय हाेस् रबि लाामेद्दामे युवा नेता
@omprakshsharma9235
@omprakshsharma9235 3 сағат бұрын
देश को लागी सबै जन्ता एक चुट हुन जरुरी देखिन्छ
@Mesantosh45
@Mesantosh45 5 сағат бұрын
आमाको हिम्मतलाइ सलाम ओलि शेरे लाई देश बाट लखेट्नु पर्यो साथी हो बरु हामी चाहे मर्न नै किन नपरोस
@MandataRawal
@MandataRawal 3 сағат бұрын
सत्य काे लडाइँमा सबै ले साथ दिनु
@shorts1videos-s9f
@shorts1videos-s9f 4 сағат бұрын
२०८४ को चुनावमा सबै नेपालीहरु विदेशबाट नेपाल आएर 🔔लाई साथ दिनुपर्छ।
@lachhumansaru7190
@lachhumansaru7190 4 сағат бұрын
सम्पूर्ण जनामा धन्यवाद ।
@rupsinghkhadka6132
@rupsinghkhadka6132 4 сағат бұрын
जय रबि
@hemantlamichane3948
@hemantlamichane3948 2 сағат бұрын
भोजराज थापा बाबु लाई धेरै धेरै धन्यवाद 🎖️🙏🇳🇵
@Something-f9g
@Something-f9g 4 сағат бұрын
जय जनता❤जिनदा वाद ❤जय रबि❤जय ❤घनटि❤
@indrarai3694
@indrarai3694 2 сағат бұрын
रबि ले न्याय पाउनु पर्छ
@jamunapaudel6309
@jamunapaudel6309 4 сағат бұрын
यो समय भनेको सबै मिलेर यक जुट हुने हो सबै मिलेर देश बनाउ नेता त हाम्रो देश बेचेर आनन्दले बसेको छ सबैले सोचौं
@anjanakattel8113
@anjanakattel8113 3 сағат бұрын
जय रबी
@ChandraGarti-p9h
@ChandraGarti-p9h 4 сағат бұрын
❤❤❤❤❤❤आमा को एक्दम राम्रो कुरा
@its-SK
@its-SK 3 сағат бұрын
यो आन्दोलन जारि हुनु पर्छ
@arjunsunar-sr4fp
@arjunsunar-sr4fp 4 сағат бұрын
अब सबै ले इ आमा ले झै बुझौ 🙏🙏🙏🙏
@Redmi10a-g6w
@Redmi10a-g6w 3 сағат бұрын
Jay Rabi sir 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@mrjaygotame7555
@mrjaygotame7555 3 сағат бұрын
रबि सबै को साझा जय रबि ❤❤❤❤❤
@ranbahadurchand-pp7sn
@ranbahadurchand-pp7sn 2 сағат бұрын
तपाईंको अभिव्यक्ति लाई मेरो सलाम छ। जयहोस!!
@nandurajranabhat6542
@nandurajranabhat6542 4 сағат бұрын
रबी अब प्रधानमन्त्री बनाएरै सबै भ्रष्टाचारी भुमाफिया हरु लाई तुरुन्तै कारबाही गर्नु पर्छ।
@bikrambhandari231
@bikrambhandari231 4 сағат бұрын
आमाले भनेको कुराले मेरो मन छोयो सलाम छ आमालाई
@RajeshworiKafle
@RajeshworiKafle 2 сағат бұрын
सत्य को साथ सबैले दिनुपर्छ
@DhanSinghSaud-b9r
@DhanSinghSaud-b9r 3 сағат бұрын
एकदम शहि भन्नुभाे अामाले
@RamuGhimire-xf2xm
@RamuGhimire-xf2xm 3 сағат бұрын
जय घन्टी जय रबि जय नेपाल अब जनता जाग्न पछ हाम्रो देश नेपाल लाई बचाउन
@BhimTamang-v9e
@BhimTamang-v9e 2 сағат бұрын
सबै जगाउ रबि को समर्थन मा
@Slk.c698
@Slk.c698 5 сағат бұрын
आमा ले सहि भन्नू भयो जय घण्टी जय रबि🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔जय आमजनता
@UpretySuman
@UpretySuman 3 сағат бұрын
आउनुहोस आन्दोलनमा साथ दिनुहोस,रवि प्रति तपाइ सकारात्मक हुनुहुन्न भने पनि सहकारी पिडकको सन्जालका नाइकेहरुलाई कानुनको दायरामा ल्याउन त सकिन्छ
@rajendragautam9481
@rajendragautam9481 3 сағат бұрын
रवि लामिछाने र बालेन शाह ले २.५/२.५ बर्ष देश मा नेतृत्व गरेको हेर्न पाम भगवान 🙏रवि❤बालेन❤गोपि❤हर्क❤️
@padmaneupane5459
@padmaneupane5459 Сағат бұрын
Good aama❤
@anilgurung8244
@anilgurung8244 3 сағат бұрын
सरकार पनी अहिले सायद पछुतो मानिरहेको होला की मैले कस्ताे मान्छे लाई फसाउन खोजेछ भनेर हे भगवान भन्दै होला सायद अब रबि दाईको रिहाई नगरे सरकार 100% ढल्ने निस्चित भयो अब ❤❤❤ जय रवि दाई ❤❤❤
@ruparana912
@ruparana912 3 сағат бұрын
आमा हजुरलाई सलाम रबि दाई जिन्दाबाद।
@salikramgiri6375
@salikramgiri6375 3 сағат бұрын
रबि दाइ जिन्दवाद
@nabinmagar9233
@nabinmagar9233 3 сағат бұрын
जय रवि जय घण्टी जय नेपाल आमा🌹
@GunakharKandel-hr3td
@GunakharKandel-hr3td 3 сағат бұрын
जय रबि 🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵
@ArakdevYadav
@ArakdevYadav 4 сағат бұрын
धेरै राम्रो
@nischalchhetry3890
@nischalchhetry3890 3 сағат бұрын
नेपाल प्रहरीले पनि आफ्नो बालबच्चाको भविष्य सोचेर जनताको सपोर्ट गर्नुपर्छ भ्रष्टाचार नेताको सपोर्ट गर्न छाड्दिनुस्। यसैमा देशको भलाई छ सबैको भलाई छ।
@subashnadulal7073
@subashnadulal7073 2 сағат бұрын
हामी रवि सरकाे पक्षमा छाै🙏💐💐🔔🔔🔔
@faninarayansigdel2865
@faninarayansigdel2865 4 сағат бұрын
यो आन्दोलन लाई ऐतिहासिक अभूतपूर्व जनआन्दोलन बनाउने हो भने माननीय रवि लामिछाने जीकाे रिहाइको लागि केन्द्रित नगरीकन २०४७साल देखि आजसम्मकाे हरेक ठूलो भ्रष्टाचार हरेक ठूलो अपराध र हरेक आतंककारीकाे विरुद्ध शक्तिशाली न्यायिक आयोग बनाउनेतिर मात्रै केन्द्रित गराउनु आजको पहिलो आवश्यकता हो ।
@Mr-DealerDaDA
@Mr-DealerDaDA 3 сағат бұрын
सतिले सरापेको देशमाँ रमरो गरनेको कहीले भलो hudaina,,.
@MinaAdhikari-gt4hb
@MinaAdhikari-gt4hb 4 сағат бұрын
अामाले राम्रो कुरा महगो भएको छ
@tilakramchaudhary3266
@tilakramchaudhary3266 4 сағат бұрын
सम्पुर्ण देश प्रेमी जन नेपाली ,वीर सपूत नेपाल आमा को आशीर्वाद !ले जय हो ,, घण्टी 🎉 जय हो रबि ✋ भ्रष्ट सरकार मुर्दावाद ,, !!😂✊
@PuskarKunwar-o2l
@PuskarKunwar-o2l 5 сағат бұрын
ओइ सरकार ओइ रबि दाइ खोइ
@prakash.tamangtamang6301
@prakash.tamangtamang6301 4 сағат бұрын
राम्रो अब सहि निर्णय आयोस
@SHIVADALLAKOTI
@SHIVADALLAKOTI 2 сағат бұрын
Sai ho
@reshamdarlami-e6s
@reshamdarlami-e6s 4 сағат бұрын
सरकार सचेत नरहे अब बंगलादेश हुन्छ हुन्छ
@tenzisherpa4484
@tenzisherpa4484 4 сағат бұрын
Jai Ghanti 🙏🏼🔔🔔🔔🔔🔔🔔🔔
@jamunapaudel6309
@jamunapaudel6309 4 сағат бұрын
सबै जनता जागौं 💪💪💪💪💪💪💪
@yamunaaryal5372
@yamunaaryal5372 4 сағат бұрын
आमले ठिक भन्नु भयो
@ShivaSharma-mn3uc
@ShivaSharma-mn3uc 2 сағат бұрын
हरि ढकाल जिन्दावाद । रवि लामिछाने जिन्दावाद, रा स्व पा जिन्दावाद । जय घण्टी ।
@gr_cholung
@gr_cholung 2 сағат бұрын
भोलि शनिबार सबै जना डुडिखेल जाैँ बेथिति बिसगङ्गगति बिरुद्ध बिरोध गराैँ✊✊✊
@hemantlamichane3948
@hemantlamichane3948 2 сағат бұрын
Rabi jaya hosh 🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵
@SirjanaTimsina11
@SirjanaTimsina11 2 сағат бұрын
रबि लामिछाने समर्थक जति एता हाजिर हौ जय घण्टी
@lokendrarajbist1331
@lokendrarajbist1331 Сағат бұрын
जय रबि लामिछाने निर्दोष छन छिट्टै रिहा हुनुपर्छ उहाँलाई। जय रबि लामिछाने जय घन्टी
@padambajgain1708
@padambajgain1708 3 сағат бұрын
जय रबी जय घण्टी जय समर्थक
@RatnaDip-e3z
@RatnaDip-e3z 55 минут бұрын
@JagatbahadurshresthaShrestha
@JagatbahadurshresthaShrestha 2 сағат бұрын
यो फेसबुकमा मात्र लायकगर्नेहोईन सबैदेसैभरिकाजन्ता सडकमा आउनुपर्छ।
@YUSK1991
@YUSK1991 4 сағат бұрын
भोजराज दाइ तपाइँ देशको सच्चा, इमान्दार क्रान्तिकारी पत्रकार हुनुहुन्छ। जनताहरुले स्पष्ट बुझेका छन् रविलाई फसाउने षडयन्त्र भइरहेको गरिरहेको छ यो दलाली फटाहा सरकारले भन्ने कुरा , रविलाई साथ दिदै सत्य तथ्य निस्पक्ष पत्रकारिता गर्नु होला 🎉🎉🎉❤❤
@Suraj.CK-pw3vc
@Suraj.CK-pw3vc 2 сағат бұрын
जय रवि❤❤❤ जय घन्टी🎉🎉🎉
@narayanupadhyaya2575
@narayanupadhyaya2575 3 сағат бұрын
देश बनाऊन रवि लाई साथ दिनु पर्छ नत्र भने यो सरकार ले आफ्नै भुँडी भर्छ , बिना कसुर दुःख दिन्छ निर्दोष रवि लाई भ्रष्टचारी लाई देश लखेटौ मिली दाजु भाई कति सहनु दुःख दिने सरकार लाई पाली देश बनाउने कुरै छैन उखान टुक्का खाली...! जय देश जय रवि
@GhanashyamKarki-y4c
@GhanashyamKarki-y4c 3 сағат бұрын
आमालाई सलाम यस्तै गरेर निस्किन पर्याे कुपुत्राे के पि चाेर कुविचार भयकाे रिप
@Touchofchrist
@Touchofchrist 48 минут бұрын
Good ka basi jay rabisere kpko santanai katnaparx jay uba
@amritathapa-q9e
@amritathapa-q9e 4 сағат бұрын
good aama
@lekbahadurmagar8321
@lekbahadurmagar8321 35 минут бұрын
Good ❤
@VmRegmi
@VmRegmi 5 сағат бұрын
अब काठमाडौं पुरै कब्जा गर्नुपर्छ
@MANIRAMDEVKOTA-x4k
@MANIRAMDEVKOTA-x4k 4 сағат бұрын
जय रबि जय देश जय जनता याेतझिल्काे मात्रहाे अबआगाेवल्न बाँकिछ
@gitagharti5987
@gitagharti5987 2 сағат бұрын
Rabi ji ko Jit Hos 🎉🎉🎉
@MsmKlang-yp9et
@MsmKlang-yp9et 2 сағат бұрын
हला मलेसिय बाट हेर्दै छु 🌷🌷🌷🇲🇾🇲🇾🍎🌺🍒🇲🇾🌲👍️🙏🙏🇲🇾🌻👈️🌻🌼👌👍️🤙🌷🌷🌷🌷🙏🙏🙏🤝🤝👌🌷
Wait for it 😂
00:32
ILYA BORZOV
Рет қаралды 3,3 МЛН
Mom had to stand up for the whole family!❤️😍😁
00:39
SISTER EXPOSED MY MAGIC @Whoispelagheya
00:45
MasomkaMagic
Рет қаралды 15 МЛН
The Gift That Could Send Pm KP OLI to Jail!
12:46
Thaha
Рет қаралды 16 М.
The Day Ronaldinho Became a Brazilian Legend
12:50
VSP7 FOOTBALL
Рет қаралды 3 МЛН
Shahrukh Khan romantic dance with Madhuri Dixit in award show
6:26
देवेश भैया जी
Рет қаралды 2,2 МЛН
Wait for it 😂
00:32
ILYA BORZOV
Рет қаралды 3,3 МЛН