बालेन, रवि र कुलमान लखेट्दा ढल्ने खतरामा ओली सरकार, सय दिनमा मच्चाए ७ काण्ड, मन्त्रीहरु नै वेपत्ता!

  Рет қаралды 8,817

Prime Times HD

Prime Times HD

Күн бұрын

Пікірлер: 178
@paudil1697
@paudil1697 Сағат бұрын
यो मिडियामा पनि यास्तो सत्य समाचार आउदो रहेछ, खुसि लाग्यो
@SubediSajan-dt6qx
@SubediSajan-dt6qx 11 минут бұрын
आउछ्नि फरक यति हो रिसि धमला काङ्ग्रेस एमालेको पत्रकार हो
@Lamjung_bhorletar
@Lamjung_bhorletar Сағат бұрын
सबैजनाले यो आन्दोलन मा सहयोग गरौं,यो मात्रै रबिको लागी होइन,सम्पुर्ण नेपालीको भलाई को लागि हो🙏🇳🇵🔔
@dipaksharma2
@dipaksharma2 Сағат бұрын
Sahi bannu vo plz sabai uthau
@dipaksharma2
@dipaksharma2 Сағат бұрын
Sahi bannu vo plz sabai uthau
@SureshPrasad-k7l
@SureshPrasad-k7l 2 сағат бұрын
✊दुर्गा पछि रवी त्यसपछि पक्राउ गर्ने पालो कुलमान,बालेंन,गोपी,हर्कहरुको हो नयाँ राजनीतिक सक्ति हरुलाई खोरमा जाक्नुनै भुटानीबन्धु सरकारको पुराना दलहरुको उदेस्य हो सचेत नागरिकहरु सजग बनौं🙏
@takbahadur2238
@takbahadur2238 Сағат бұрын
Sahi ho
@rakshyagurung8296
@rakshyagurung8296 Сағат бұрын
हो
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 Сағат бұрын
Correct
@karnaray2054
@karnaray2054 48 минут бұрын
रबि फसाउदा इ कोहि बोलेनन नबोल्नु नै इनि हरु पनि जाकिनु हो किनकी नया हरु एक जुट छैनन भन्ने राम्रो सङ बुजे चौथ्यो शक्ति को सबापती त समायो भनेर इनि हरुको घमन्ड पनि हत्कडी मा परिणत हुँदै छ
@basuuncle9155
@basuuncle9155 42 минут бұрын
सहि र गलत थाहै नपाइ मासुभातमा बिक्ने भोटरहरु भएको हाम्रोदेश नेपाल जबसम्म सहि ब्यक्ति छानेर भोटहालिॕदैन तबसम्म यस्तै हो जितायो कस्ले ठाॕऊॕमा पुरायो कस्ले ठाॕउमा पुगाउने कसैको आदर छैन कदर छैन अब नजागे कहिले जाग्ने
@rambahadurbk5547
@rambahadurbk5547 2 сағат бұрын
सबै नयाँ शक्ति र बिकल्प मा जन्मेका सबै एकजुट भएरै मात्रै के पी, प्रचन्ड र देउबा गगन र आरजु को अन्त्य निश्चित छ।
@rakshyagurung8296
@rakshyagurung8296 Сағат бұрын
हो
@JitBabita-i7g
@JitBabita-i7g 48 минут бұрын
Wow ❤
@simonakhanal5121
@simonakhanal5121 Сағат бұрын
धीरज ज्यू काे जय होस पक्षपात नगरी बोल्नु हुन्छ 🙏🙏🙏🙏
@khemneupane2023
@khemneupane2023 2 сағат бұрын
नया दल मिलेर यी के पि सेरे लाई लखेटेर देशमा आमुल परिबर्तन गर्नु पर्झ😊
@rajukhatri6474
@rajukhatri6474 2 сағат бұрын
भ्रष्ट सरकार को आषा कसरि गर्ने भरोसा
@JitBabita-i7g
@JitBabita-i7g 56 минут бұрын
Wow wow😢
@lankbahadur8275
@lankbahadur8275 2 сағат бұрын
धिरज बस्नेत , लाई मेरो 🙏🙏🙏
@makarlimbu8049
@makarlimbu8049 Сағат бұрын
महिसासुर, भस्मासुर, कंश, चन्ड मुन्ड, रावण ईनिहरुको सिर ध्वस्त नगरि नेपालमा एस्तै भईरहन्छ ईनिहरु माहा पिरलोहरु हुन्
@DhanabahadurDarlamee
@DhanabahadurDarlamee Сағат бұрын
अब जसरि राणा शासनकाे पतन भयाे तेसै गरि काङ्ग्रेस कम्युनिस्टहरुकाे नामाे निसान मेटाउन पर्छ अनि मात्र नेपाल रहन्छ।
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 Сағат бұрын
Correct
@SureshShrestha-w5k
@SureshShrestha-w5k 27 минут бұрын
यो गणतन्त्र होईन गुन्डातन्त्र हो । जय रबी जय घन्टी 🔔🔔 🔔🔔
@SagarBudhathoki-z5i
@SagarBudhathoki-z5i Сағат бұрын
जय होश सर राम्रो कुरा हो
@hamrokhabar5258
@hamrokhabar5258 Сағат бұрын
गजब रिपोर्ट।
@deenanathacharya2743
@deenanathacharya2743 Сағат бұрын
सरकारका १०० दिनमा धेरै राम्रा काम केही गर्न नसके पनि भाटभटेनी साहुलाई प्रभावित गर्न सके र एमाले मीनभवन बनाउन पछि गुन तिर्ने गरी सफल भएको देखियो ।मीन बहादुर पनि प्रधानमन्त्री नै दाहिना भए पछि अरबको सट्टामा खरबै फाईदा गर्न सकिने आशामा ढुक्क छन्।अर्को काम पशुपति गौशालामा मारबाडी लाई बालेन बिरुद्ध लड्न सहयोग पनि गरे।कुलमानलाई हटाउने कोशिश समेत जारी राखेका छन्।यो देशलाई कंगाल बनाउने नेपाली कंग्रेस नै हो भनेर ४ महीना अगाडि सम्म कुर्लिने हालका प्रधानमन्त्री आजकल नेपाली कंग्रेस जस्तो हैसियत भएको पार्टी भनेर कंग्रेस फकाउँदै छन् ।
@kearupreti5992
@kearupreti5992 Сағат бұрын
मैले त देशमा सरकार नै छैन जस्ताे लाग्दछ ।
@DevrajPoudel-np7wd
@DevrajPoudel-np7wd 2 сағат бұрын
यो सरकार ले अहिले देशमा द्वन्द फैलाउन खोजेको हो यदि हो भने अब जनता जगिसकेका छन तिम्रो मुठी भरका भरौटे पुलिस ले केही गर्न सक्ने छैनन अब जनताले कानुन हातमा लिने समय आए जस्तो छ कुटो कोदालो हसिया हतौडा जे छ तेहि लिएर निस्क्ने बेला आएको छ नेपाल सरकार स्मरण रहोस
@sadishghimire7345
@sadishghimire7345 2 сағат бұрын
Kp chor des chhod
@BalchandraChaudhary-e2p
@BalchandraChaudhary-e2p 2 сағат бұрын
Dhiraj basnet 100% good news
@dipakkarki5383
@dipakkarki5383 2 минут бұрын
Jaya ghanti❤❤❤❤
@binodshrestha2524
@binodshrestha2524 Сағат бұрын
Yo bharasta bidesi ko DaLaL Desh Lutuwa bechuwa haru Lai kick out garnu parcha
@takbahadur2238
@takbahadur2238 Сағат бұрын
Jay ravi Jay ghanti
@Yamrolpali-ux2nl
@Yamrolpali-ux2nl Сағат бұрын
सम्पुर्ण नेपाली जनता एक हौ!!! एमाले सरकार खारेज गरौ!!
@Dipenvlog-h3s
@Dipenvlog-h3s Сағат бұрын
चोर् ले कहिले भन्छ म चोर् हु।😂😂😂😂😂
@AzizKhan-gh8qz
@AzizKhan-gh8qz 2 сағат бұрын
भ्रष्ट हरु काे सरकार संग के काे आशा
@राष्ट्रवादी1
@राष्ट्रवादी1 2 сағат бұрын
नेता हरु ले नेपाली जनता लाई धेरै झुक्काए अब कसैको भावना मा बग्ने हैन सडक आन्दोलन देखि सबै लाई फासी को कानून बनाएर झुन्नाउनु पर्छ गल्ती मेरो बाउ को भए नी फासी दिनु पर्छ राष्ट्रवादी साथी suscribe गरी जोडिनु होला ❤
@राष्ट्रवादी1
@राष्ट्रवादी1 2 сағат бұрын
❤❤🇳🇵
@DeepakPanta-qo1ru
@DeepakPanta-qo1ru Сағат бұрын
Prime channel le first time ramro boleko sune Khushi lagyo👍👍👍👍
@krishnasomai3441
@krishnasomai3441 Сағат бұрын
ढल्छ कि ढल्दैन हेर्दैजाँउन किन आत्तिन परो .....
@christeenaa46
@christeenaa46 9 минут бұрын
Thank you for good news 🙏 prime times jaya Rabi dai 🔔🔔🔔
@abisekhshrestha2356
@abisekhshrestha2356 27 минут бұрын
Love sir presentation
@bishnupoudyalpokhrel8473
@bishnupoudyalpokhrel8473 2 сағат бұрын
सरकार मा देस बनाउन गएका हुन कि लडन बुढा बा ले यस्तो हर्कत गरेपछि नयाँ ले के गर्लान्
@tekbdr8787
@tekbdr8787 2 сағат бұрын
हावा केपि
@DhanbhadurKhadka-yt2yb
@DhanbhadurKhadka-yt2yb 7 минут бұрын
ठिक छ ।सत्यशमाचारप्रशारणगर्नु ।12भाइ जस्तो कामनहाेस ।जा्ता 21अाैं शताब्दी हाे ।
@karnaray2054
@karnaray2054 44 минут бұрын
एउटा इस्टाटश मात्रै लेखी देको भय नया हरु एक जुट छन भन्ने सन्देश जाने थिय डराउने थिय तर अब बुज्यो इनिहरुको घमण्ड पनि हिरासत मै तोडिने निस्चित छ रबि फसाउदा अहिले खुसी छन
@urmilaacharya6854
@urmilaacharya6854 37 минут бұрын
के पि सरकार मुदाँबाद जय रवि
@KrishnaGhimire-od5rh
@KrishnaGhimire-od5rh 30 минут бұрын
Rabi boss is my great.
@birendradiyali9429
@birendradiyali9429 42 минут бұрын
Sahi kura
@dillirampaudel223
@dillirampaudel223 19 минут бұрын
यो मिडिया त झोलेको हो तर आज सहि कुरा गर्दैछन् ।
@TekSingh-yd2hd
@TekSingh-yd2hd Сағат бұрын
Kati ramro analysis
@santoshchand1948
@santoshchand1948 Минут бұрын
Good news
@RajuShrestha-vs1yf
@RajuShrestha-vs1yf Сағат бұрын
हावा कुरा केपी
@TekSingh-yd2hd
@TekSingh-yd2hd Сағат бұрын
Rabi great
@KamalAbhinashTamang
@KamalAbhinashTamang 30 минут бұрын
जुटौं साथी हो जुटौं युवाहरु लातको भुत बात्ले मान्दैन। जुटौं जुटौंजुटौं…………॥
@ramnarayansah8217
@ramnarayansah8217 2 сағат бұрын
सही कुरा
@ShimonDhimal-o6l
@ShimonDhimal-o6l 2 сағат бұрын
Jaya ghanti
@dipakkarki5383
@dipakkarki5383 Минут бұрын
Rsbi dai hai hai❤❤❤❤
@netrakhadkakhaptadi7730
@netrakhadkakhaptadi7730 2 сағат бұрын
हो यसरी निष्पक्ष समाचार बनाऊ जनता ले माया गर्छन् कांग्रेस काे झोले हुने हुन् ऋषि धमला ले
@hardikrajadhikari9576
@hardikrajadhikari9576 Сағат бұрын
Sahi cha comments.
@angdawasherpa3804
@angdawasherpa3804 9 минут бұрын
अझै धेरै कुरा छुटेकोमा , भ्रस्टचार गरेर ५ वर्ष लुकेर बसे मुद्धा नलाग्ने विधेयक सांसदमा ल्याएको पनि छ
@DhanabahadurDarlamee
@DhanabahadurDarlamee Сағат бұрын
कुरा सहि नै हाे,काङ्ग्रेस एमाले जस्ता दुई पार्टी हरु याे देशलाइ कसरी सखाप पार्ने भन्नेमा रहेछ,
@pandavshahi7002
@pandavshahi7002 56 минут бұрын
Yes🇳🇵🌠🌄
@anticorruptionN3PAL
@anticorruptionN3PAL Сағат бұрын
अब भ्रष्ट नेताहरु लखेट्ने बेला भयो.... अति भएर अत्याचार तिर लम्कियो !!
@jasmikamizar71
@jasmikamizar71 2 сағат бұрын
यो चोर केपी अझै कुरा फेरी रहन्छ
@Bikashcristionkanxa
@Bikashcristionkanxa Сағат бұрын
मलाई त लाग्छ रबि बालेन गोपि हमाल हर्क साङ्पाङ मिलेर अगादी बदे भने मात्र देश बन्ला जोस्तो लाग्छ त्सैले ई सबै छितो मिल्नु परो
@PadamYonjan-od9wz
@PadamYonjan-od9wz 40 минут бұрын
कान्डै कान्डा यो भ्रस्टे सरकार ढलेकै बेस 😢😢
@SabinMajhi-h6z
@SabinMajhi-h6z 37 минут бұрын
Yea sir 💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯
@KamalaBhatt-j2i
@KamalaBhatt-j2i 28 минут бұрын
Jay ravi dai
@jayaramagrofram1014
@jayaramagrofram1014 Сағат бұрын
बिस्वस्नियता नभएनि सुनुनै परेको छ ।अझ्झै कति पत्याउनै ।
@dharmaidothapa1111
@dharmaidothapa1111 Сағат бұрын
भएको कल कारखाना पनि बेचिखाने दुई तिहाई को सरकार बनेको हो तर कहिलेसम्म एकदिन त्यही झोले हरुनै आगो लगाउने तिर लाग्नु बेर छैन
@dipakkarki5383
@dipakkarki5383 2 минут бұрын
Jsya ghnti❤❤❤❤
@madangyawali3622
@madangyawali3622 Сағат бұрын
अान्दोलनमा जानुकाे बिकल्प छैन
@rabinkumarnepali66
@rabinkumarnepali66 13 минут бұрын
सरकारी बिद्यालय मा हुने पदाइ र साम्सद भबन मा हुने भासण उस्ताउस्तै हुन 😂
@rojjani7393
@rojjani7393 Сағат бұрын
यो दुइतिहाइ सरकार चोर गुनदा हो रिप
@ArunkcKumar
@ArunkcKumar Сағат бұрын
किम जोन लाई देउ चलाउन ।।
@RajuThapa-b1y
@RajuThapa-b1y 2 сағат бұрын
Yo aaputali varasta dalal pradhanmantri li nadhalne ho vanatime hami jasta ko lagi ho ghado Sarkar
@buddha880
@buddha880 2 сағат бұрын
Jamma 7 kanda😊
@rakshyagurung8296
@rakshyagurung8296 Сағат бұрын
सरकार रहने नरहने ८४ मा थहा हुनेछ
@namarajacharya1060
@namarajacharya1060 Сағат бұрын
Nepal ko yemraj kp oli get outfrom nepal
@bishowramdulal5198
@bishowramdulal5198 2 сағат бұрын
Rishi dhamala lie k milena feri
@sachinchaudhary6408
@sachinchaudhary6408 16 минут бұрын
Kp world ko one of the most vrasta pm, aba sabai vrasta harulai lakhetnu parxa
@trilochanthami2287
@trilochanthami2287 14 минут бұрын
🎉🎉🎉🎉🎉🎉🎉🎉
@AmritGurung-pj2ok
@AmritGurung-pj2ok Сағат бұрын
RIP KP OLI
@LilaChauhan-s9l
@LilaChauhan-s9l 2 сағат бұрын
बाको गफ मात्र हो
@rakshyagurung8296
@rakshyagurung8296 Сағат бұрын
के को बा
@anishashrestha7844
@anishashrestha7844 Сағат бұрын
यस्ता चोर ओलीलाई के को बा
@laxamanacharya5215
@laxamanacharya5215 45 минут бұрын
देस द्रोही मर्न नसकेको बूढो हो , एसको ठूलो हात छ देसलाइ 50 साल पछाडी धकलिएको छ!
@karnaray2054
@karnaray2054 52 минут бұрын
सस्क्राइब गरेको छु जोक्कर साइलो को छेर्पाटे चिच्याए को चही न आवश नि
@bhandariastrology1073
@bhandariastrology1073 51 минут бұрын
अरुले लेखेको पढेर भन्न लाज पचेको फटाहा
@jitrana5367
@jitrana5367 2 сағат бұрын
गतिलो पार्टिको पछि लागेको थिइस्नी, बल्ल चेत पस्यो तेरो ।
@AreyaOwd
@AreyaOwd 20 минут бұрын
Rip
@Prasansa-zo4uc
@Prasansa-zo4uc 48 минут бұрын
Yo oli budho ko thutuno dekhne bittikai rish uthera aunxa.😡😡😡
@PrabhashChaudhary-l3z
@PrabhashChaudhary-l3z Сағат бұрын
O Mr PM Oli jee you are not Pashupati Nath . You are not God . your end is coming near.
@rajkumarbista805
@rajkumarbista805 Сағат бұрын
Rip lp
@KishorkumarKhatri-b2k
@KishorkumarKhatri-b2k 2 сағат бұрын
दलाल सरकार लाइ यो चोर सरकार लाइ थाहा नै छैन। कि जन्ता कति बाठा भए भनेर। पुरानै गति मा गफ देर झुक्याउन खोज्या छ। 2084 पछि थाहा पाउने छ।
@alinabhandari1307
@alinabhandari1307 Сағат бұрын
भट्चारी सरकार ले केही गर्दै न 70.80बश का ले के गछ
@nirmalgautam6110
@nirmalgautam6110 2 сағат бұрын
Yo sarkar bata aasha garnu vaneko goru byaunu jastai ho.
@anandgurung9440
@anandgurung9440 50 минут бұрын
guff ma bitaune bayo oli sarkarle
@BinodKhatri-l5j
@BinodKhatri-l5j Сағат бұрын
अबपनि एमाले काङ्ग्रेस मायोबादी भोट् दिने जनता पनि भ्रष्ट हुन यो देशको
@GangaramChetri-h2d
@GangaramChetri-h2d Сағат бұрын
Robi is gud man ilave rovelamechane
@prabalkarki9637
@prabalkarki9637 2 сағат бұрын
Sampurnn Nepali Janta AK HoU 🎉 Oli Chor R Gagane Bakhara Lai Desh Bat Lakhtanu parxa 😢😢Rabi lamixane jindabad 🎉🎉
@TekSingh-yd2hd
@TekSingh-yd2hd Сағат бұрын
KP khatam
@KeshavParajuli-m5u
@KeshavParajuli-m5u 2 сағат бұрын
Kaju Media ma pani Tikhi Tikhi patracar pani Raichan Ta
@SajSai-rt7qz
@SajSai-rt7qz 2 сағат бұрын
Kprip
@chandrachamlingrai7109
@chandrachamlingrai7109 Сағат бұрын
🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@rakshyagurung8296
@rakshyagurung8296 Сағат бұрын
के को सुधार
@PreetyRajbanshi-xy5oy
@PreetyRajbanshi-xy5oy Сағат бұрын
Rabilai tu rihay gar sarkar
@roshansunar4364
@roshansunar4364 Сағат бұрын
यहाँ ओली सरकारले कुनै काण्ड गर्नु पर्दैन, काण्ड काे जालो बुन्ने पाखण्ड हरू सरकारलाई हिलो छेप्न गुहु कथा लेखी नाटकीय व्याथा बनाउँछन 🤣! अनि खबरी हरुलाई खबर भन्न इजी हुन्छ 😅
@gangatamang3409
@gangatamang3409 57 минут бұрын
Kp.oli.ko.sarkar.Nepal.ko.hoina.brasda.chari.dalal.ra.mafiya.ko.sarkar.Nepal.ko.dhanab.ho...eni.haro.
@minprasadpoudyal-1619
@minprasadpoudyal-1619 Сағат бұрын
चोर सरकार
@PrabhashChaudhary-l3z
@PrabhashChaudhary-l3z Сағат бұрын
In the coming election 2084 these total crupted culprits leaders must be chased away from Nepal government.
@prabinsharma7641
@prabinsharma7641 Сағат бұрын
BrastAchari ko naike kp oli chor daka ho
@arjunadhikari2798
@arjunadhikari2798 2 сағат бұрын
Reality yehinai ho, lutna xoddainana 3dasak dekhi lutne luteraharu.
I tricked MrBeast into giving me his channel
00:58
Jesser
Рет қаралды 17 МЛН
SISTER EXPOSED MY MAGIC @Whoispelagheya
00:45
MasomkaMagic
Рет қаралды 15 МЛН
How to whistle ?? 😱😱
00:31
Tibo InShape
Рет қаралды 18 МЛН
REAL 3D brush can draw grass Life Hack #shorts #lifehacks
00:42
MrMaximus
Рет қаралды 12 МЛН
The Gift That Could Send Pm KP OLI to Jail!
12:46
Thaha
Рет қаралды 23 М.
I tricked MrBeast into giving me his channel
00:58
Jesser
Рет қаралды 17 МЛН