सासु ससुराले गरिदिए बुहारीको बिहे। पाइलो फर्काउन नयाँ श्रीमान लिएर पुरानै घरमा आएपछि चल्यो रुवाबासी

  Рет қаралды 1,154,585

Mechikali Khabar

Mechikali Khabar

Жыл бұрын

सासु ससुराले गरिदिए बुहारीको बिहे। पाइलो फर्काउन बुहारी श्रीमान लिएर पुरानै घरमा आएपछि चल्यो रुवाबासी
© www.mechikalikhabar.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest :
Phone : 9847879773
!!!!...Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

Пікірлер: 1 500
@tkentertainmentnepal1369
@tkentertainmentnepal1369 Жыл бұрын
भगवान खोज्न ढुङ्गा पुज्ने हैन यस्ता महान विचारका बुवा जुन वास्तविक भगवान हुन।सम्मान छ बुवा।🙏
@lbchetry-wd7us
@lbchetry-wd7us 26 күн бұрын
Ko😊 bhi ko AAP😊😊
@PujaAdhikari-zg3hn
@PujaAdhikari-zg3hn 17 күн бұрын
😊​@@lbchetry-wd7us
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
कति भाग्यमानी नारी जस्ले यति सुन्दर परिवार पायो😊
@madhubelbase4345
@madhubelbase4345 Жыл бұрын
बधाई तथा सफल दाम्पत्य जीवन को शुभकामना
@dayalapm1014
@dayalapm1014 Жыл бұрын
😍😍😍
@balbdrrai9708
@balbdrrai9708 Жыл бұрын
महान ससुरा र सासु अनि ज्वाईं परिबर्तन भनेको नै यही हो उहाँ हरु लाई हार्दिक बधाई तथा शुभकामना❤️
@Srijanaroka
@Srijanaroka Жыл бұрын
बुबाको आखामा आँसु देख्दा दिन नै नरमाइलो लाग्छ भगवानले कति असहाय् पिडा दिनु भएको यति कमलो मन भएको बुबा आमालाइ भगवानलाई नै राम्रो मान्छे छिटो चाहिने रहेछ
@tikakhadka7567
@tikakhadka7567 Жыл бұрын
समाजको उदाहरणिय जोडि र महान आमा बुवाहरु लाई जति सुकै तारिफ गरे पनि कमि हुन्छ।।हाम्रो समाजले उहाहरु बाट केहि सिकोस।।नया जोडि लाई शुभकामना🎉🎉🎉🎉
@dipendrabudhathoki1096
@dipendrabudhathoki1096 Жыл бұрын
सायद मैले frist टाइममा यस्तो न्युज सुनेको भयर होला।यो family कुरा सुनेर म धेरै भावुक भए।किनकि म कहिले सुनेको थिएनन्।I like this news
@lalitgurung9932
@lalitgurung9932 3 ай бұрын
महान सासु ससुरा र महान बुहारी र बुहारीको अहिलेको श्रीमान झन महान दाम्पत्य जिवन सुखमय होस हार्दिक सुभकामना छ यहाँहरु सबैले एक उदारणिय काम गर्नु भएको छ यहाँहरु सबैलाई भगवानले रक्षा गरुन
@user-pb1hy3el8u
@user-pb1hy3el8u 3 ай бұрын
एति महान बुवा आमा यो भिडियो हेरेर आँशु नै राेकिएन झनै महान ज्वाई आगामी दिनहरुमा अझै धेरै खुशी मिलाेस् भगवान यो परिवारमा 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
@rajendrashrestha1946
@rajendrashrestha1946 Жыл бұрын
ससुरा भनेकाे यस्ताे हुनुपर्छ अाफ्नाे बुहारी लाई बाउ बनेर बिहा गरीदीुनु भाे सासू ससुरा लाई धन्यबाद बुहारी लेपनि अाफ्नाे सासू ससुरालाई अाफ्नै बुवा सम्झनु अाजिबन सम्म नभुल्नु
@babinkoinch5203
@babinkoinch5203 Жыл бұрын
बाबा नरुनु होस आफ्नो सन्तान हो भुल्न त कहाँ सकिन्छ र मन बुजाऊनु पर्छ सदै रोएर हुदैन हजुर महान हुनुहुन्छ बाबा ❤️❤️❤️💋💋
@samitasimkhada1244
@samitasimkhada1244 Жыл бұрын
Good
@prashantshahi9084
@prashantshahi9084 Жыл бұрын
😮 ko
@rajendradeula1974
@rajendradeula1974 Жыл бұрын
सत्य युगमा मात्र भगवान हुनुहुन्छ भन्थ्यो तर आज कलियुगमा पनि भगवान को रुप मा बुहारी को दर्जा लाइ छोरीमा परिवर्तन गरि कन्यादान दिनु भएको मा बुबा आमा हरुलाई धेरै धेरै धन्यवाद
@smiritirijal3355
@smiritirijal3355 Жыл бұрын
बुवालाई देख्न साथ कति माया लाग्यो 🥺🥺🥺 कति मायालु बुवा🙏🏼🙏🏼
@vijaymaya6346
@vijaymaya6346 Жыл бұрын
जाे भाेजरज सरकाे भिडियाे अाउछ राम्रो मन छुने अाेर्जिनल भिडियाे अाउछ सधै सत्य र तथ्य न्युज लेउनुहाेला सर
@bhegbahadur2197
@bhegbahadur2197 Жыл бұрын
सारै मन रुयो भोजराज ज्यु यो भिडियो देखे र महान सासु ससुरा देखेर बैबाहिक जीवन को अनगिन्ती सुभकामना चेली 👏
@sherbdr9376
@sherbdr9376 Жыл бұрын
महान सासू ससुरा र ज्वाईलाई धेरै धेरै धन्यवाद ।
@rashmirana2950
@rashmirana2950 Жыл бұрын
कोहि कोहि छोरी यति सम्म भाग्यमानि हुँदा पनि रैछन खुसि लाग्यो बुबा आमालाई धेरै माया😘
@Kishorraiofficial02
@Kishorraiofficial02 Жыл бұрын
उदाहरणीय कार्य बाबु-आमाको। कोटी-कोटी सलाम ❤❤❤🙏🙏🙏🙏🙏 दाम्पत्य जीवन सुखमय रहोस। धेरै सम्मान माया - बाट दार्जीलिङ्ग
@binamagar6121
@binamagar6121 Жыл бұрын
बुवा रोएको देखेर मेरो आँसु नै झर्यो बुवा नरुनु हजुर कति महान ससुरा बा 🙏😭😭😭😭
@netrakc3202
@netrakc3202 Жыл бұрын
बाबा ममि लाइ सलाम छ माहान बाबा ममि
@susansunam7572
@susansunam7572 Жыл бұрын
❤❤❤❤❤❤🎉🎉🎉
@sumeerabhawana4112
@sumeerabhawana4112 Жыл бұрын
Mero ni aasu katibela jharexa thavaena
@yogimeghnath7241
@yogimeghnath7241 Жыл бұрын
wom
@user-se5fm9ql5q
@user-se5fm9ql5q 3 ай бұрын
अति राम्राे परिवार भिडियाे हेर्दा हेर्दै मेराे अाँशु अायाे ,महान सासू ससुरा दुबै तिरका नमन छ,दाम्पत्य जीवनकाे मंगलमग शुभकामना छ
@sumitratamang3566
@sumitratamang3566 Жыл бұрын
कति महान हुनुहुन्छ ज्वाई र अनि सबै परिवार सोच बिचार कति महान हुनुहुन्छ 🙏🙏🙏
@subinabisunke5934
@subinabisunke5934 Жыл бұрын
Kati mahan jwai rw ani sabai pariwar socha bichar mahan hunuhoonx 🥰🥰🥰🥰
@Sahity10
@Sahity10 Жыл бұрын
आह ❣️बुबा कती सुन्दर मन ❣️कती महान बिचार 🙏सुन्दर जोड़ीलाई बधाई यो सुन्दर परिवारमा कसैको नज़र नलागोस
@sitasita9752
@sitasita9752 Жыл бұрын
भगवान सदैव दाईना परुन हजुर को अरु कुनै शब्द छैन ❤️❤️❤️❤️
@minatharu
@minatharu Жыл бұрын
Ramro family sukhi jibanko subhakamna
@chandragurung3926
@chandragurung3926 Жыл бұрын
❤️🌹🕉🌈🌞💛🎈🫁👭☔️🎁🎸🦋🧚👌🏎
@ritagurung2517
@ritagurung2517 Жыл бұрын
बिचरा बाबाको आखा भरी आँसु देखेर म पनि धेरै रोय महान हुनु हुनछ बाबा आमा हजुर हरु
@khadkanepali8606
@khadkanepali8606 Жыл бұрын
समाज परिवर्तनका लागि एक उदाहरणीय जोडी,,,बाबा-आमा प्रति उच्च सम्मान छ,,आँखा भरि आँसु र मनभित्र पिडा लुकाएर पनि बुहारीलाई छोरी बनाएर कन्यदान गर्नुभयो ,,नव विवाहित जोडीलाई बधाई तथा सफल दाम्पती जिवनको शुभकामना छ।
@sandeepchand3432
@sandeepchand3432 Жыл бұрын
महान बुवा मुवा हरु मा सलाम छ।उहाको महान पुण्य काम को लागि नमन गर्छु।भगवान ले सदा सर्वदा सम्पूर्ण परिवारलाई ख़ुशी, उन्नति प्रगति गरी रहुन।
@rameshroka5972
@rameshroka5972 Жыл бұрын
सधैं खुसि मिलोस् यो परिवारलाई 🙏❤️❤️
@manishadangi9684
@manishadangi9684 Жыл бұрын
God bless you both and your all family
@gurungthakur5921
@gurungthakur5921 Жыл бұрын
सधै खुसी मिलोस यो परिवार लाइ
@NandaNanda-cd7jd
@NandaNanda-cd7jd Жыл бұрын
निकै भाबुक भए हेर्दै जाँदा आँखा बाट आँसु रोकिएन मेरो पनि कति महान सासू ससुरा बुवा आगामि दिनमा हजुरहरुले छोरो अथवा ज्वाइँ पाउनु भएको छ । चिन्ता नगर्नु सधैं खुसि देख्न पाइयोस् यो परिवारलाई बधाई छ नब जोडिलाइ ।
@krishnasomai3441
@krishnasomai3441 Жыл бұрын
समाजका उदाहरणीय जोडी बन्नु भएको छ भाईबहिनी हरु जन्म दिने बाबा आमा नभए पनि जन्मदिने बाबा आमा कै सरहको दर्जा मा राख्नु भाइ अनि बहिनि ल सफल दाम्पत्त्य जिबनको शुभकामना 👏👏👏
@shovapoudel1371
@shovapoudel1371 Жыл бұрын
महान सासु ससुरा तथा महान वरलाई धेरै धेरै धन्यवाद तथा बधाई यो जोडी सबै भरी फूल जस्तै फकाई रहोस
@puspayonghang475
@puspayonghang475 Жыл бұрын
यो भिडियो हेर्दैगर्दा बुबाको आखामा गहभरी आसु देख्दा मेरो अाशु झरेको पत्तै भएन्😭❤️❤️❤️कति महान बुवा आमा सलाम छ मेरो हजुर हरुलाई🙏🙏🙏साथै नब जोडीहरुलाई वैबाहिक जिवनको शुभकामना🙏❤️
@dimplerai9247
@dimplerai9247 Жыл бұрын
बुवा कति मायालु ... बुवाको आँसु झर्दा सायद यो vdo हेर्ने जति सबै रोएको हुनु पर्छ
@sukmayamagar3580
@sukmayamagar3580 Жыл бұрын
म सँग कुनै शब्द नै छैन महान बा बा आमा यस्तै सोच भैदिए बा बा आमा कयौं जन्म होस कति राम्रो मन बिचार भाको वैबाहिक जिवनको शुभकामना छ🎉♥️🎉❤️।अनि बा आम भाबुक बन्दा आँखामा आँसु झरेको थाहै पाएन।।😰😥
@nabinmagar9233
@nabinmagar9233 Жыл бұрын
बाबा आमा दुबै जना लाई उच्च सम्मानछ साथै बैवाहिक जीवन को शुभकामना🌹
@yubinathapa8848
@yubinathapa8848 Жыл бұрын
❤❤❤❤🙏🙏🙏🙏katiramro ucchasocha bichar sammanx baba aamalae 😂😂😂😂👍👍👍👍🍀🍀🍀🍀⭐⭐⭐⭐🌻🌻🌻🌻🌻🌻🌻🌻baibahik jibanma suvha laf suvhakamana 💐💐💐💐💐💐💐💐💝💝💝💝💝💝💝❤️❤️❤️❤️❤️❤️❤️❤️
@munadarlami3590
@munadarlami3590 Жыл бұрын
यो परिवार मा सधै खुसी मिलोस भगवान ले सधै रक्षा गरुन हाम्रो देश नेपाल मा यस्ता परिवार पनि हुनुहुन्छ है दुबै जना को स्वर सारै मिठो छ lots of love 💕💕💕💕😘😘💕
@d.ksundasyoutube.4636
@d.ksundasyoutube.4636 Жыл бұрын
यो जोडिमा कोहि कसैको नजर, नलागोस्।अनि बुबा आमाले गर्नु भएको महान कार्य को धेरै धेरै ससम्मान गर्दछु।।।😍😍😍😍😍🙏🙏🙏🙏
@ambikabhandari7631
@ambikabhandari7631 Жыл бұрын
यो पिडाको आसुले झरेको आँसु मोति भन्दा पनि गरुँगो हुन्छ बुबा आमा नमन नयाँ जोडीलाई आशीर्वाद ।।।
@bishnubhusal1222
@bishnubhusal1222 Жыл бұрын
हाम्रो गाउँ को दाजु यो समाज को अडारियन मान्छे वैवाहिक जीवनको शुभकामना सदै यस्तै देख्न पयौस
@maijukochannel613
@maijukochannel613 Жыл бұрын
राम्रो लाग्यो यो जोडी लाई। समाज मा उदाहरणीय जोडी हुन सक्छ।
@chetanatsharma7987
@chetanatsharma7987 Жыл бұрын
बुबा मनि हरु स परिवारलाई बधाइ सुभ कामना छ
@magarnimenuka9774
@magarnimenuka9774 2 күн бұрын
यस्तो सासू ससुरा प्राय कसैले पाउन सक्दैन बुबा आमा भगवान को रुप लियर आउनु भयको छ धेरै धेरै धन्याबाद भनिन्छ नि भगवान खोज्न मन्दिर धायर ढुङ्गा पुज्न पर्दैन उहाहरु जस्तो बुबा आमा पाय भने यसै भाग्यमानि🙏🙏🙏
@rajendrathapamagar1066
@rajendrathapamagar1066 Жыл бұрын
जत्ती आँसु झर्‍यो ,बाकी दिनमा बुबाको ओठमा सधै हासो छरियोस।
@radhikapaudel4360
@radhikapaudel4360 Жыл бұрын
mero Pani aasu thamiyan..eni Baba aamalai jiwanbhari hansorahirahoss.
@shantidevishrestha4800
@shantidevishrestha4800 3 ай бұрын
सबै परिवार मा राधाकृष्ण को र्पारहोस ❤❤
@chandrabadanapaudel9896
@chandrabadanapaudel9896 Жыл бұрын
बुवा धर्य गर्नुहोस संसार यस्तै छ हजुरको आँखा को आँशु देख्दा मेरो आँखा बाट आशु आयो ।हजुरहरु महान हुनुहुन्छ ।
@balaramranamagar5002
@balaramranamagar5002 Жыл бұрын
बुबा आमा तपाईं हरुलाइ कोटि कोटि सलाम यो महान काम गरि यो समाज लाई नयाँसन्देश दिनु भएको मा धेरै धेरै धन्यवाद 👏👏👏
@jamuna1112
@jamuna1112 Жыл бұрын
अँखा रसाउने , समाजको सकारात्ममा ल्याउने video आशिर्वाद छ यो परिवारलाई , जो छोडेर जानू भयो उहाँको राम्रो ठाउमा बास होस् , शुख शान्ति होस् ।
@gangapun4037
@gangapun4037 Жыл бұрын
आफ्नो ईच्छा मारेर भएनी यो बुवा आमालाई कहिलै नहारनु बैनी जस्तोसुकै अबस्थामा पनि
@binzaidffyt
@binzaidffyt Жыл бұрын
🔥🔥I AM You Tuber 🔥🔥 😍👉मे You Tuber हू Mera Tech channel Hai मेरा टेक चेेनल हे 👈😍 🕵👉Mere channel se Aapka help
@susmamagar2772
@susmamagar2772 Жыл бұрын
Waw so qt family. Baba aama👍👍👍🤚🤚🤚🤚
@anjudhaulakoti274
@anjudhaulakoti274 Жыл бұрын
​@@susmamagar2772p😢🎉🎉😅😂❤❤❤😂❤❤😂🎉😮😊😊😮😢🎉😂❤
@manishshrestha2830
@manishshrestha2830 Жыл бұрын
@@susmamagar2772 ìiiiiiìi
@manishshrestha2830
@manishshrestha2830 Жыл бұрын
@@susmamagar2772 iìiiii
@tarabc3948
@tarabc3948 Жыл бұрын
हजुर दुबई जना लाई वैवाहिक जिबनको धेरै धेरै शुभकामना छ बुवा मम्मी धेरै धेरै लाई धन्ने वाद यो हजुर हरुको कुरा सुन्दा त कान्छी सिरियल हेरे जस्तो महसुस मलाई त 🙏🙏❤️❤️❤️
@nandamaligharti7861
@nandamaligharti7861 Жыл бұрын
म याे भिदियाे हेर्दा हेरदै अाशुथाम्न सकेन यति धेरै महान बुवाअामा शहनै नसक्ने पिदा हुदाहुदै पनि यति बुजक बुवा अामा सथै भलाेहअाेस उहाहरूकाे😭😭😭😭😭😭😭
@sajalsajal3247
@sajalsajal3247 Жыл бұрын
I can’t control my tears 😭 बिचरा बुबा कस्तो कमलो मन ❤ हुनत आफ्नो सन्तान हो , रगत हो , मुटुको टुक्रा थियो चाहेर पनि कहा भुल्न सकिन्छ र 🥺😢 तर पनि दैब को लेखा हो हुने कुरा भै जान्छ 😢 यि परिवारलाइ सधै हासिखुसि , सुख होस् नब जोडिलाइ दाम्पत्य जिबनको सुभकामना !💐💐💐
@shusilakhadka1882
@shusilakhadka1882 Жыл бұрын
यो अन्तर्वार्ता हेर्दै जाँदा कति आँसु खस्यो थाहै भयन 😥बुवाको आँखामा छोरा गुमाएको पीडा छछल्किएको छ 😥यो नव जोडीलाइ हार्दिक बधाई !भगवानरुपी आमाबुवालाइ सम्मान🙏
@ashmitabhujel6238
@ashmitabhujel6238 Жыл бұрын
बुबाको आँखा मा आँसु देखेर मेरो आँसु रोकिएन सबैको भाग्यमा यस्तो परिवार भैदिए हाम्रो समाज पुरै चेन्ज हुन्थ्यो होला मेरो नमस्कार यो 3 परिवारलाई 🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️
@Sandhyabudha72
@Sandhyabudha72 3 ай бұрын
समाजमा उदाणिया काम गरेकाेमा तीन वटा परिबारलाई धेरै धन्यवाद नबजाेडिलाई बधाई छ
@DeepakPrasad-xo3gd
@DeepakPrasad-xo3gd Жыл бұрын
बधाई🎉छ तीनो परिवार मा धेरै राम्रो यस्तै हुनु पर्छ।
@hemkumaribarakoti8249
@hemkumaribarakoti8249 Жыл бұрын
सम्पूर्ण परिवारलाई सधैं खुशी मिलोस्! दाम्पत्य जीवन सुखमय बनोस् हार्दिक मंगलमय शुभकामना!
@himashahi3092
@himashahi3092 Жыл бұрын
धेरै राम्राे परिवार छ👌👌👌👌❤️❤️❤️❣️❣️💔🙏
@DrishyaD.S
@DrishyaD.S Жыл бұрын
😮q
@salmapapo6399
@salmapapo6399 Жыл бұрын
bichara kati mahan sasu sasura
@dhanmayamaharjan1035
@dhanmayamaharjan1035 Жыл бұрын
Hajur haru lai hirdsye dekhi lakh lakh dhany bad xa 🙏🙏🙏🙏 Sabai Jana ko Sasu Sasura yestai bhaidiyeko bhaye kati ramailo hunthyo hola dherai dherai dhany bad Haju haru ko sab pariwar lai yestagarera maya mamata baddai jawash sadhain bhari khushi nai khushi chhaai rahosh jhai jhagada bhaneko kahiile pani nahosh satru nalagosh
@dipaacharya1572
@dipaacharya1572 Жыл бұрын
महान जोडिको महान परिवार कति धेरै मन छोयो जति इन्टरभ्यु हेरछु आँसु थाम्नै सकिन।
@pabitraroka3264
@pabitraroka3264 Жыл бұрын
धेरै धेरै धन्यवाद छ याे परिवारलाई अब अाउने दिन हरूमा पनि बुवा ममि लाई नरूवाउनु है सदै खुसि राखनु बैनि र भाई ले 💕💕💕💕👍️👍️
@saranpunavecyanisray7076
@saranpunavecyanisray7076 Жыл бұрын
नव बिबाहित जोडीलाई शुभकामना !!!जीवनको कथा मेरो जस्तै रहेछ ।मसंग त अझै छोरा पनि थियो।मेरो अहिलेको श्रीमान लगायत उहांको सम्पूर्ण परिवारले मलाई छोरा सहित अपनाउनु भयो ।मैले पनि एकदमै बुझेको परिवार पाएको छु ।हाम्रो समाजमा धेरै राम्रो मान्छेहरु पनि हुनुहुन्छ भन्ने उदाहरण उहाहरु हुनुहुन्छ।
@ji-a817
@ji-a817 Жыл бұрын
बुबाको आँसु झार्दै गर्दा मेरो आँसु 😭😭😭😭😭 रोक्न सकेन लव यु बुबा
@malatikhadka736
@malatikhadka736 Жыл бұрын
मेरो पनी😢😢😢😢😢😢😢😢😢
@user-xj8mi7tt4h
@user-xj8mi7tt4h Жыл бұрын
Same me to
@tulashaadhikari-xz6rm
@tulashaadhikari-xz6rm Жыл бұрын
मेरो पनि
@namjungreynamjung8921
@namjungreynamjung8921 Жыл бұрын
😭😭😭😭
@sonamlama4787
@sonamlama4787 Жыл бұрын
Iuu
@minulama401
@minulama401 Жыл бұрын
ससुरा बुहारिकाे अनुहार सेम छ,,, वाउ याे युग मा पनि यत्ति राम्रो साेच बिचार भाकाे सासू ससुरा भेट्नु भनेकाे भाग्यमानि ले मात्र हाे,,,सधै खुशि राख्नु भगवान याे परिवार लाइ
@rangilajoshi1431
@rangilajoshi1431 Жыл бұрын
यति महान बुवाआमालाई हृदय देखि नै नमन गर्दछु।
@kcprakash172
@kcprakash172 Жыл бұрын
हाम्रो समाजमा यस्तो महान व्यक्ति पनि हुनुहुन्छ भनेर निकै खुसी लाग्यो 😍😍
@durgashahi7058
@durgashahi7058 Жыл бұрын
Kati ramro pariwar
@bijaylimbu9342
@bijaylimbu9342 Жыл бұрын
भगवान् पशुपतिनाथ ले यो जोडीलाई सधैं रक्षा गरुन् जतिसुकै अप्ठ्यारो अबस्था आएपनि कहिले नछुटोस अब आउने दिनहरु सधैं हाँसीखुशी बितोस ।
@takrajneupane7868
@takrajneupane7868 Жыл бұрын
कति राम्रो परिवार
@TolaPun-ly9il
@TolaPun-ly9il 3 ай бұрын
बुवाकाे आँसु हेर्न सकेन बुवाकाे आँसु कहिलै झर्न नदिनु छाेरि जुवाई ले उहाकाे आसिर वाद अबसे लाग्ने ❤❤❤
@sharemarkettalk1831
@sharemarkettalk1831 Жыл бұрын
respect छ हजुर हरु सबैलाइ❤️🙏
@user-mz3so4dv7f
@user-mz3so4dv7f Жыл бұрын
धेरै राम्रो परिवार सारै खुशी लाग्यो।
@ramathapa1149
@ramathapa1149 Жыл бұрын
कति महान बुवा नमन गर्छु🙏बहिनी तिमी जस्तो भाग्यमानी सायद कोहि छैन?बुझ्नी श्रीमान बुवा जस्तो ससुरा पाउँदा आज सनसारले हजुर लाई चिनेछ।
@indrasharma1462
@indrasharma1462 Жыл бұрын
हाम्रो समाजलाई सन्देश जान सकोस र गतिलो सिकाई रहोस
@musicloverr95
@musicloverr95 Жыл бұрын
आरती कति भाग्यमानी कुन जुनिको पुन्यले यो जुनिमा 6 जना बुवा आमा पाउनु भो ❣️
@kjaanishji2595
@kjaanishji2595 Жыл бұрын
budho mareko khub bhagyamani?Abhagi nai ho yo baini tara aba chitta bujhaunuparxa, bikalpa bhayena - but nistha/prem dekhiyena former husband sanga. ironic kura garxan yo desma manxeharule
@kjaanishji2595
@kjaanishji2595 Жыл бұрын
That is because she could wait sometime at least. No way, already katikhera marlara arko sanga jaula vanne raixa mansaya --- Just a guess!
@vijaymaya6346
@vijaymaya6346 Жыл бұрын
ल,ल,स्वार मिठाे छ। एउटा गित रेकर्ड गरिदिनु पर्याे भाेजरज सर
@saradakarnali1363
@saradakarnali1363 2 ай бұрын
बुवा महान हुनुहुदोरहेछ मैलेत आसुकोबर्सारोक्नैसकिन
@tulsioli5534
@tulsioli5534 Жыл бұрын
ससुरा बाबा आमा लाइ सम्मान को साथ सेलुट छ, दयालु मन कारी महान हुँनु हुँदो रहेछ, यो मुना मदन को जोडी लाइ कसैको बुरा नजर नपोरोस ।
@bharatbahadur8855
@bharatbahadur8855 Жыл бұрын
मनै रुवायो😢😢सुखी, खुसी रहोस दाम्पती जीवन सिस
@rajulama8915
@rajulama8915 Жыл бұрын
यो परीवार को बर्णन गर्न मैले कुनै शब्द नै भेटीएन मेरा शब्दकोष हरुमा 😍😍😍😍 Love you all family 🙏🙏🙏
@bhabanaoli1366
@bhabanaoli1366 Жыл бұрын
हजुर जस्तो माहान बाबा सबै को भइदेको भय सबै यकल नारी ले दुःख पाउने थीयनन होला सबै को घरपरिवार मा यस्तै होस बुहारी होइन छोरी मान्ने गरौ सबै ले 🙏
@ranzusapkota9031
@ranzusapkota9031 Жыл бұрын
Malai ni yekdam khusi lagyo yo junima ni yesto ramro baba Mami...so venaju yo Ghar Ra Didi Lai sadhai Saath dinu hai lots of love 😍❣️❣️🌍❣️❣️
@prabhumalla5057
@prabhumalla5057 Жыл бұрын
यो तीन ओटै परिवार लाई शुभकामना सिछित परिवार
@arjunprsal2411
@arjunprsal2411 Жыл бұрын
धेरै राम्रो सलाम छ बुवा आमा लाई🙏🙏🙏
@gangapathak385
@gangapathak385 Жыл бұрын
कति राम्रो बुबा आमा हजुर हरु लाई धेरै धेरै धन्यबाद छ ❤️❤️🌹🌹🥰🥰😁😁😁👌
@puranmagar4084
@puranmagar4084 Жыл бұрын
धन्यवाद बुबा हजूर महान हुनुहुन्छ अब नरुनु बुबा विगतका पल हरु बिर्सिंदै जानु भविस्य सम्झेर खुसी हुनु हजुर हरु जस्तो भगवान् आमा बाबालाई मेरो पनि सलाम छ
@harikalapokhrel7032
@harikalapokhrel7032 Жыл бұрын
यो भिडियो हेरेदेखी आँसु रोकियन 😢😢😭😭 सलुत छ माहान बुवा आमालाइ 🙏🙏🙏🙏🙏
@madanadhikari2175
@madanadhikari2175 Жыл бұрын
त्यस्तो हृदय हुने बुबा,बुबा मात्र होईन,महामानव हो,भगवान हो,ती नयाँ जोडिले संधै पुजा गर्नुपर्छ।
@bishnubishnu4778
@bishnubishnu4778 Жыл бұрын
सबै जना उहाँ बुवा ममि जस्तो भय चेली हरु कति खुसी हुनेथिय होला हजुर हरु लाई धेरै धेरै धन्यवाद 🙏
@kajipariyar5065
@kajipariyar5065 Жыл бұрын
सबै लाई सम्मान को साथ सलाम छ वैवाहित जिबन सफल रहोस एसैगरी हासिखुसी को जिन्दगी बितोस 🙏🙏शुभकामना छ
@lovemay430
@lovemay430 Жыл бұрын
बैबाहिक जीबन्को धेरै धेरै शुभकामना भाइ र बैनी लाई बुबा आमा लाई धेरै धन्यवाद
@radhikachhetri574
@radhikachhetri574 Жыл бұрын
यो जोडीलाई धेरै धेरै बधाई छ यो तिनवटा परिवारमा सुखि र खुशी छायोस
@durgadhungaha5809
@durgadhungaha5809 Жыл бұрын
मेरो छोरो टोकिस भन्ने समाजमा छौ हामि तर साचिकै महान हुनु हुदो रहेछ बुबा आमा लाइ 🙏 सधै छोरि र बुहारि सम्मान हुन भन्ने सोच राख्नु पर्छ
@RaiSeeza
@RaiSeeza Жыл бұрын
बुवाको आँसु झर्दै गर्दा आफ्नो आँसु झरेको 😢😢😢 पत्तै भएन, नयाँ जोडीलाई दाम्पत्य जीवनको लाखौं शुभकामना 💐💐💐
@nature11583
@nature11583 Жыл бұрын
Chandan dhoj kc sir pani dhanyabad ko patro hunuhunxa ati sajilai suikarnu vayo manxe pani ramro maan pani ramro rahaxa
@kshitijrai8694
@kshitijrai8694 Жыл бұрын
साहैं राम्रो जोडीबनेर उदाहरण
@bhawanabhujel235
@bhawanabhujel235 Жыл бұрын
सारै राम्रो परिवार कति महान आमा बुबा
@nimesh6157
@nimesh6157 Жыл бұрын
बुवा रोएको देखेर मेरो आँसु नै झर्यो😔 good bless you appa amma😍
@shivarimal8011
@shivarimal8011 Жыл бұрын
सलाम छ ससुरा बा सासु आमा लाई आरती बहिनी लाई पनि सलाम छ र आरति बहिनी महान नारी हुनुहुनछ तपाईं को जस्तो सोच भएका महिला हरु नेपाल मा हुने हो भने बिदेसिएका परुस हरु को नत पोइसा नत घर मा सिरीमति अरु परपुरुस को अङगालो मा बेरिने थिएन होला आफ्नो बुडो बिरसेर ,सलाम छ आरति बहिनी लाई ,तपाईं हरु को दामपतिय जीवन यसरी नै हासी खुसी बितोस लाखौंलाख शुभकामना ,साथै उतोरउतर परगति को शुभकामना 💐💐❤️❤️
@punasichaudharypunasicha-ml1jb
@punasichaudharypunasicha-ml1jb Жыл бұрын
नयाँ दाम्पत्य जिबनकाे अग्रिम शुभकामना साथै ती महान आमा बुवालाई पनि शुभकामना छ।हाम्राे समाजमा एकल महिलाहरु धेरै दुख पाएका छन् यसलाई हजुरहरुले परिबर्तन गराएर ज्वलन्त उदाहरण बनाइदिनु भयाे ।यसरी नै हजुरहरुकाे याे घटनाले सबैकाे मनमा बस्न सफल भयकाे छ।सबैलाई हार्दिक हार्दिक नमन गर्दछु। सबै परिवारलाई यसरी नै माया गरि रहनु हाेला।
@lungrirolpa336
@lungrirolpa336 Жыл бұрын
बुवा 😢😢 तापाइ धेरै न रोनुस बुवा तपाईंकोन को भवनालाइ म राम्रो आङ्ग बुज्द छु बुवा तपाईं एक महान बुवा होनुहुन्छ
@kuwaitnepal6317
@kuwaitnepal6317 Жыл бұрын
बुबाको असु देखेर सारै मनरोयो 😭😭😭😭😭बिचार बइनिपछि सम्म पनि बुबालाइ एसै गरि माया गर्नु ल बैबाहिक जिबनको सुभकामना छ दुबै जनालाइ भाइर बहिनिलाइ ❤️❤️❤️❤️❤️❤️🌷🌷🌷🌷🌷
@kapilsunuwar3768
@kapilsunuwar3768 Жыл бұрын
Great father and mother...
@dhaniramshrestha8247
@dhaniramshrestha8247 Жыл бұрын
यस्तो फराकिलो सोच राख्ने सासु ससुरा लाई उच्च सम्मान छ धेरै धेरै धन्यवाद छ !!
@mesanapariyar8917
@mesanapariyar8917 Жыл бұрын
आहा तीन परिवार सुखि खुसियाली छाइरहाेस ससुरा बुबालाई नम
@lungrirolpa336
@lungrirolpa336 Жыл бұрын
यो मुला झोले ले के के सोधै छ यार तेहा बुवाको आँखा मा आँसु देखेर मेरो आँखा बात आँसु नै रोकिएन😢😢😢😢
@user-ml6ev3nk5d
@user-ml6ev3nk5d Жыл бұрын
सधैं हासिखुसी जिन्दगी बितोस आमा बाबालाई नबिर्सनु नव दम्पती जोडी लाई हार्दिक बधाई तथा शुभकामना 🙏
@nareshbahadur1449
@nareshbahadur1449 Жыл бұрын
महान बुवा हजुर लाई सलाम छ🙏🙏🙏🙏
@sabinapaudel862
@sabinapaudel862 Жыл бұрын
आरती जी तपाई ले त्यो बुवा लाई अन्तिम सम्म पनि माया दिनु होला कस्तो रुन मन लाग्यो त्यो बुवा को आँखा को आशु देखेर😭😭
ROCK PAPER SCISSOR! (55 MLN SUBS!) feat @PANDAGIRLOFFICIAL #shorts
00:31
Дибала против вратаря Легенды
00:33
Mr. Oleynik
Рет қаралды 4,6 МЛН
ROCK PAPER SCISSOR! (55 MLN SUBS!) feat @PANDAGIRLOFFICIAL #shorts
00:31