बाग्लुङ्गकि बैनी सिम्रन गीत रेकर्ड गर्न काठमाडौँ गइन्। खुशीको खबरले भावुक भईन सिम्रन Simran Pariyar

  Рет қаралды 362,437

Mechikali Khabar

Mechikali Khabar

11 ай бұрын

बाग्लुङ्गकि बैनी सिम्रन गीत रेकर्ड गर्न काठमाडौँ गाइन्। खुशीको खबरले भावुक भईन सिम्रन हेर्नुहोस् Simran Pariyar
© www.mechikalikhabar.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest :
Phone : 9847879773
!!!!...Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

Пікірлер: 771
@mohansingjalimission_10
@mohansingjalimission_10 11 ай бұрын
कला प्रतिभा र दुख पाएका कयौं दुखी गरिबहरुलाई सहयोग गर्ने सच्चा पत्रकारितालाई हामी सधै साथ समर्थन गर्न चाहान्छौ ।
@TORAN935
@TORAN935 11 ай бұрын
हामी लाई य्स्तै सन्चार कर्मि चाइएको हो
@rajmagar5646
@rajmagar5646 11 ай бұрын
अब यी नानी गायिका बनिन पक्का।धन्यवाद भोजराज दाइ।गाउघरमा लुकेको प्रतिभाहरुलाइ बाहिर लेराइदिनु हुन्छ तपाईं महान हुनुहुन्छ।
@publiceye064
@publiceye064 11 ай бұрын
भोजराज सर लाई सलाम छ 🙏 अनि बै नि सिम्रन लाई नयाँ गितको शुभकामना 🎉❤
@kalyanishrestha1052
@kalyanishrestha1052 11 ай бұрын
भोजराज भाईलाई पनि धेरै धेरै धन्यवाद छ , यस्तो ओझेलमा रहेको प्रतिभालाई उजागर गर्दिनु भयेको छ धन्यवाद छ ।
@user-me5rm3sk8p
@user-me5rm3sk8p 11 ай бұрын
नानीको गित सारै राम्रो नानी लाई साथ दिने भोज राज भाइ लाई धेरै धेरै बधाई छ ♥️♥️
@kalibahadur8233
@kalibahadur8233 11 ай бұрын
अति राम्रो काम सिम्रन बहिनीको भबिस्य उज्ज्वल बनाेस कामना गर्दछु भन्दै पत्रकार भाेजराज थापालाई सलाम छ 👌👌👌👌
@yamunapradhanang5303
@yamunapradhanang5303 11 ай бұрын
नानीलाई धेरै धेरै शुभकामना! उज्ज्वल भविष्यको कामना।
@prasismgrgamer5984
@prasismgrgamer5984 11 ай бұрын
X2 t Zee zee by 1:07
@rukmanrukman6232
@rukmanrukman6232 11 ай бұрын
गित रेकर्ड गर्न काठमाडौँ भन्दा नानि कति खुसि भाको मेरो मनलाइ नै भाबुक बनायो भोजराज सर लाइ 🙏🙏🙏🙏🙏💞💞💞💞💞💞
@opendrasada710
@opendrasada710 11 ай бұрын
शुभकामना छ बैनिलाई उत्कृष्ट गीत छानेर दिनु बैनिलाइ भोजराज दाइ।
@maheshkumarsunar9666
@maheshkumarsunar9666 11 ай бұрын
धेरै धन्यवाद भोजराज सर बैनि लाई शुभकामना 🎉🎉🎉🎉
@pgurung789
@pgurung789 11 ай бұрын
सफलता को सुभकामना ..सिमरन बैनी लाई ❤🎻🎤
@roshanbista3749
@roshanbista3749 11 ай бұрын
सिम्रन नानुलाई धेरै - धेरै सुभकामना नयाँ गीत रेकर्डिङगको लागि 👌👌👌👌👌👌👌
@shantikokhojima6040
@shantikokhojima6040 11 ай бұрын
सिम्रन नानीको संगितिक भविस्य उज्ज्वल रहोस्❤ शुभकामना भोजराज सर लाई धन्यवाद साथै शुभ यात्रा
@pingaladevibhujel2063
@pingaladevibhujel2063 11 ай бұрын
❤❤
@sureshrai6089
@sureshrai6089 11 ай бұрын
गुरुले कति राम्रो आशिर्वाद दिनुभएको ❤❤❤
@bisworai8138
@bisworai8138 11 ай бұрын
Waaaa naniko geet sunera mero आँसु नै आयो 😭😭❤
@sheshbhattarai7770
@sheshbhattarai7770 11 ай бұрын
भाेजराज भाइ ! देशका कुना काप्चामा लुकेका प्रतिभालाई उजागर गर्ने तपाईंकाे प्रयाशलाई प्रशंसा गर्दै हार्दिक नमन !!!! सिम्रन नानुलाई पनि उज्वल भविष्यकाे लागि शुभकामना । यात्रा सुखद रहाेस् ।
@dipendradhakal1153
@dipendradhakal1153 11 ай бұрын
सलाम छ भोजराज सर. गाउँ गाउँमा लुकेको प्रतिभा हरू लाई बाहिर लेराइदिएको मा
@tarabdr.basnet8384
@tarabdr.basnet8384 11 ай бұрын
सफलताकाे शुभकामना साथै मिडियालाई पनि धेरै धेरै धन्यवाद
@BikramSinjali-cq8zw
@BikramSinjali-cq8zw 11 ай бұрын
बैनीलाई 100000 शुभकामना लगायत बैनीकाे बुवा ममी साथै कलेजकाे प्रिन्सिपल र त्यो भन्दा पनि बडि भाेजराज दाईलाई झन 10000000 शुभकामना है हाल म ktm बाट।
@user-gq3wc5mv7p
@user-gq3wc5mv7p 11 ай бұрын
Best off luck bunu song supper dupper hit hos ❤❤❤❤❤❤❤ bhojraj sir bainilai yauta song record garanune mony bainiko vius bat pani aayo ❤❤❤❤
@anujbanjara6039
@anujbanjara6039 11 ай бұрын
शुभकामना छ नानु लाई,नानु को उज्ज्वल भविष्य को कामना🙏
@kalikapahari5182
@kalikapahari5182 11 ай бұрын
Good news congratulations nanu 🎉saphalatako pahilo sidi good luck 👍 Bhojraj bhai lai pani dherai dherai dhanyabad 💐
@Avelentsurendra13
@Avelentsurendra13 11 ай бұрын
भोजराज सर लाई सलाम छ।अनि सिम्रन बैनी लाई नयाँ गीतको सुभकामना 🎉❤
@pramishananu5807
@pramishananu5807 11 ай бұрын
Best of luck baini 🎉
@user-hc8qc9il6e
@user-hc8qc9il6e 11 ай бұрын
भोजराज शर को जय यस्तै यस्तै काम गर्नु होला।जय होस् तपाईं को।
@user-zp1uu5hg5v
@user-zp1uu5hg5v 11 ай бұрын
भगवान तिम्रो दाइना भयर आउनुभयको छन तिम्रो सपना पूरा हुनेछ नानू .. भोजराज ब्रदर लाई धन्यवाद
@YkRawal
@YkRawal 11 ай бұрын
छिट्टै सुन्न पाइयोस् शुभकामना🇳🇵🇳🇵🙏🙏
@ShrawanTamang-yr8cn
@ShrawanTamang-yr8cn 11 ай бұрын
भोजराज सर लाई सलम छ। सिम्रान बैनिको नयाँ गीत को शुभकामना।।
@arpanghale1641
@arpanghale1641 11 ай бұрын
सांगीतिक सफलताको अग्रिम शुभकामना सिम्रन बुनु , तिम्रो यो आवाजमा साच्चिकै दम छ , अनि धेरै धेरै धन्यवाद मेचि कालिका जुझारु पत्रकार भोजराज थापा ज्यु लाई नि...
@sudipbaral9254
@sudipbaral9254 11 ай бұрын
100%Good तपाईं धेरै राम्रो हुनुहुन्छ। ❤❤राम्रो काम।
@pradeepkc1958
@pradeepkc1958 11 ай бұрын
नेपालकै मेरो गुरुआमा तारादेविको झझल्को मैले पाएर पहिलोपटक भोजराज भाईले भेटेको बेला हेरेर कमेन्ट गरेको थिए ! आज साकार भएको महशुस भयो। धन्यवाद भोजराज भाइ!❤❤❤❤
@triratnashakya6114
@triratnashakya6114 11 ай бұрын
स्वर का धनी सिम्रन बैनी उज्जोल भविष्य कामना गर्दछु 🥰🥰❤️❤️🙏🙏
@dilakkaucha5431
@dilakkaucha5431 11 ай бұрын
धेरै धेरै शुभकामना, सफल्ताको कामना, धेरै अगाडि पुग्नु, हाम्रो बाग्लुङ्गे चेलीलाई
@sukmayamagar3580
@sukmayamagar3580 11 ай бұрын
यो नानी को स्वरले ❤❤ ठाउँ पाँने भयो धेरै खुशी लायो भोजराज दाइ लाई धन्यवाद ❤🎉❣️😘
@dbgurung9475
@dbgurung9475 11 ай бұрын
धेरै धेरै बधाई छ सिम्रन नानीलाई र सफल्ताकाे शुभकामना छ। र साथै भाेजराज जि लाई पनि सिम्रन नानीलाई यति ठुलो सयाेग र अप्सर दिनु भएकोमा भाेजराज सर जि लाई धेरै धेरै धन्यवाद छ 🙏🙏🙏🙏🙏
@rabibaral9333
@rabibaral9333 11 ай бұрын
साङ्गगितकाे मुहान बाग्लुङ काे भुमि ,साङ्गतिक क्षेत्रमा सफलताको लागि ,हार्दिक शुभ कामना सिम्रन ।
@AshishMallaThakuri
@AshishMallaThakuri 11 ай бұрын
Congratulations & Best Wishes Hajur Heart Touch Voice And Singing ❤🎤🎹🎶🇳🇵
@ranasotanja7710
@ranasotanja7710 11 ай бұрын
शुभकामना सिम्रन नानी।❤
@devitmagaryoutubechannel6730
@devitmagaryoutubechannel6730 11 ай бұрын
सुभकाना छ सिम्रन बैनिलाई छिठै बैनिको गित सुन्न पाउ म पेरिस बाट हेरिराको छु भोज राज सर लाई नि धेरै धेरै धन्यवाद छ ❤❤❤❤❤
@bisrambhul2888
@bisrambhul2888 11 ай бұрын
बैनी गीति छिटै सुन पाम र सधैं ठूलो होइन ज्ञानी मान्छे बनु ours waiting for us song sister र भोजराज दाजु धेरै धेरै धनयवाद गाउँघरमा लुकेका प्रतभाहरु खोज्नु हुन्छं सधैं यस्ता यस्ता राम्रा काम गर्दै जानु सफलताको शुभकामना दाजु ❤
@nawarajgurung1030
@nawarajgurung1030 11 ай бұрын
Wish you all the best future nanu❤👏
@user-cf8wc4cd1n
@user-cf8wc4cd1n 11 ай бұрын
Best of luck baini simram (bardewa pariyar)khusi lagyo👍️👍️🎉🎉🎉💪💪💪❤️❤️🎈🎈
@kcjjkc7658
@kcjjkc7658 11 ай бұрын
बहुत खुशी लाग्यो, best of luck simran बैनी लाई।
@byans3sina
@byans3sina 11 ай бұрын
Good job पत्रकारहोस त यस्तो हुनु पर्छ धैरै राम्रो sir ... भगवान्ले साथ देउन तपाईंलाइ
@sommagar101
@sommagar101 11 ай бұрын
Thank you for supporting Bhoj raj bhai.
@user-rc3ht7ob4z
@user-rc3ht7ob4z 11 ай бұрын
भोजराज सर लाई सलाम छ। अनि बै नि सिम्रन लाई नयाँ गितको शुभकामना छ।❤
@user-jt8ue4mw1b
@user-jt8ue4mw1b 11 ай бұрын
🎉धेरै राम्रो नानि एकदम मिठो आवाज उज्ज्वल भविष्यको कामना छ बैनि सिम्रन
@shantikokhojima6040
@shantikokhojima6040 11 ай бұрын
सिम्रन नानीको गित पर्खेर बस्ने म, जस्तै अरु 😊 को-को हुनुहुन्छ✌️ best of luck simran❤
@user-gq3wc5mv7p
@user-gq3wc5mv7p 11 ай бұрын
Ma pani xu bahini simranko song kati kher aaula bhaner parkher baseko xu ❤❤❤
@kumar_skb
@kumar_skb 11 ай бұрын
भोजराज सर एउटा माध्यम हो मेहनत आफै गर्नु पर्छ सङ्गीत छेत्रमा उज्ज्वल छ बहिनी को।धेरै शुभकामना नानी भोजराज सर भगवान हुन असल पत्रकार हुन❤❤
@purnasunam676
@purnasunam676 11 ай бұрын
ल शुभ यात्रा प्यारी बैनी । सफलता को अग्रिम शुभकामना।
@ammarbahadurshahi3631
@ammarbahadurshahi3631 11 ай бұрын
साच्चिकै पत्रकार हजुर जस्तै हुनु पर्छ सर धन्यवाद 🎉🎉🎉🎉
@kumarthapa6622
@kumarthapa6622 11 ай бұрын
सुभकामना बागलुङको बैनि❤❤❤
@deepakgalami1529
@deepakgalami1529 11 ай бұрын
सर्बप्रथम भोजराज सर धन्यवाद अनि सिम्रन बैनी लाई नयाँ गित को लागि शुभकामना बाटो मा रमाइलो गर्दै गएको भलग पनि हाल्नु है सर
@ghyalpyashi4725
@ghyalpyashi4725 11 ай бұрын
She has bright future in Nepali industry
@DdLimbu
@DdLimbu 11 ай бұрын
धेरै धेरै बधाई छ नानुलाइ सफल्ता मिलोस कामना छ 🌷🌷💖💖🌷🌷
@padamrashaili2850
@padamrashaili2850 11 ай бұрын
तिम्रो भबिस्य सदै उजालो रहुस भोज राज सर लाई धेरै धेरै सुभ कामान छ
@givindamanshrestha9669
@givindamanshrestha9669 11 ай бұрын
हार्दीक बधाई तथा सफलताको शुभकामना सिम्रन नानि
@mininp284
@mininp284 11 ай бұрын
खुसी को आँसु नै आयो 😢धेरै धन्यवाद हजुरलाई।बैनीलाई सफलता को सुभकामना ❤
@prakashraaz1774
@prakashraaz1774 11 ай бұрын
Bhoj Raj sir laai salute xa 🙏🙏🙏.simran sis go ahead 🎉🎉🎉🎉
@dipendrasendang8132
@dipendrasendang8132 11 ай бұрын
एकदमै खुसीको कुर हो । चाडै सुन्न पाइयोस् बुनुको को नयाँ अनि पहिलो गित । हार्दिक बधाई साथै शुभकामना
@bimalsunar8165
@bimalsunar8165 11 ай бұрын
सफलता को शुभकामना बुनु ❤️❤️
@nepalitiktok2072
@nepalitiktok2072 11 ай бұрын
सुभकामना छ। धेरै पर्गती भको धेक न पाइयोस विशेष गरि भोज राज दादा लाई धन्यवाद
@sunilbudhathoki6836
@sunilbudhathoki6836 11 ай бұрын
उज्ज्वल भबिस्यको शुभकामना Mrs simran pariwar❤🤔
@anjanakhadka8302
@anjanakhadka8302 11 ай бұрын
Congratulations sister❤lot's of love😘😘❤😘❤
@hindikahaniya31
@hindikahaniya31 11 ай бұрын
bhojraj sir is great nani Lai dherai dherai subhakamana xa Naya geet ko lagi
@surajsubba1589
@surajsubba1589 11 ай бұрын
हो एस्ता लुकेको कलाहरुलाई दिने हो अबसर तपाईको काम राम्रो छ भोजराज सर good luck बुनु लाई
@narendrathapa7504
@narendrathapa7504 11 ай бұрын
सर्बप्रथम त बैनिलाइ सफलताको शुभकामना छ साथमा भोजराज सर मेरो प्यारो बाग्लुङमा पनि आएर लुकेको प्रतिभा उजागर गर्ने कोसिस गर्नु भो धेरै धन्यबाद गाउले प्यारि बुनु ले धेरै प्रगति गर्नु ❤❤❤❤
@dhanjusunar6370
@dhanjusunar6370 11 ай бұрын
सिम्रन नानीलाइ संगीत यात्राको धेरै धेरै सुभकाम्ना ।from Baglung Golkot
@chandrakalalimbu3207
@chandrakalalimbu3207 11 ай бұрын
एति चाँडै गाउने माउका पाउनु भएकोमा बैनिलाई धेरै धेरै शुभकामना ‌💐
@CdP150
@CdP150 11 ай бұрын
La badhai xa simaran bahini 💝💝 Ujwal vabisyeko ko suvakamanaa 🤗🤗 Bhoj raj sir laai man hirdaye dekhi naman 🙏🙏
@SitaGc-jn6qg
@SitaGc-jn6qg 11 ай бұрын
Saanu Nanu Laie Dheraie ashirbad ani agrim Suva kaamana xa Dheraie Mitho voice ra Mitho sumadhur aawaje hasilo chehera best of luck Bainee ❤❤❤❤❤❤❤Lovely safalta ko Dheraie Suva kaamana xa 🎉
@pujakhadka2501
@pujakhadka2501 11 ай бұрын
राम्रो गाउनु बुनु सफलताको शुभकामना ❤️❤️❤️❤️❤️❤️❤️❤️
@subashnadulal7073
@subashnadulal7073 11 ай бұрын
नानीलाई धेरै धेरै शुभकामना साथै भाेजराज भाइलाई पनि हर पाईला पाइला मा सफलता मिलाेस 🙏🙏
@sangamrana7356
@sangamrana7356 11 ай бұрын
Baini ko uchha pragati ko kamana x best of luck Simran
@aayuandaabishkar9466
@aayuandaabishkar9466 11 ай бұрын
शुभकामना सिम्रन बैनिको प्रतिभा सारै राम्रो छ।
@user-um6en8xv2y
@user-um6en8xv2y 11 ай бұрын
सर्ब प्रथम तब बोज राज सर सलाम्🙏🙏🙏छ बहिनीकाे सफलताको शुभकामना
@surjebhattachan7284
@surjebhattachan7284 11 ай бұрын
Good Job प्रस्तोता भाई। म पनि नेपाल आएको बेला सिम्रन लाई भेट्नु एकचोटि बाग्लुङ्ग पुग्ने छु। From Switzerland
@dilbahadurgc8932
@dilbahadurgc8932 11 ай бұрын
हामी अत्यन्तै खुशी छौ हामी मात्र न भएर बाग्लुङ जिल्ला मा फेरि अर्को नया कलाकार जन्मिएको महसुस भएको छ।सर्बप्रथम त भोजराज दाजु लाई धेरै धेरै धन्यवाद बाग्लुङ सम्म आएर नयाँ प्रतीभालाई सबै माझ पुराइदिनु भएको मा
@Tukmanpunmagar-bn4lp
@Tukmanpunmagar-bn4lp 11 ай бұрын
धेरै धेरै बधाई छ बैनिलाई बैनिले सोचेका कुरा सबै शफल होस एहिछ मेरि सुभकामना म हाल साउदि अरब देखि हेर्दै छु
@nabinbasyal9243
@nabinbasyal9243 11 ай бұрын
bainilai suvakamana bises bhojraj sir lai muri muri dhanybad
@ishworbasnet417
@ishworbasnet417 11 ай бұрын
लुकेका कलाकारको भगवान हो तपाईं भोजराज सर सफलता को शुभकामना बैनिलाई गितको कला संगै पढाइलाई पनि राम्रो गर्नु
@devikapradhan9286
@devikapradhan9286 11 ай бұрын
Congratulations सिम्रन❤❤🎉🎉
@mangalshrestha7753
@mangalshrestha7753 11 ай бұрын
Good luck simran nanu....💐💐👏👏👍👍🥰🥰🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦derai maya sath soport ma hal saudi arab khobar bata herdaichhu yo interview
@omprakashbk8118
@omprakashbk8118 11 ай бұрын
Bhojraj sir lai derai derai thank you show much hajur marfat nai nanu le geet ko offer paunu bhayo yo din lai kahilai birsanu hudaina utar utar pragati ko kamana gardachu best of luck ❤❤❤❤❤❤
@rabibudha2609
@rabibudha2609 11 ай бұрын
Best of luck simran nanu great work bhojraj daju
@Sushilashrestharai-cx2fz
@Sushilashrestharai-cx2fz 11 ай бұрын
Vozraj sar bhai e bainilai dekhdha ra antim bidaiko git sunda merota aakhama aasunaii adiyna la hai bainiko kalale safalta rana sakeko hos😍🙏
@MadhuRawal-qr7pd
@MadhuRawal-qr7pd 11 ай бұрын
Bhoj Raj sir great Simple man great work
@amarlimbu5538
@amarlimbu5538 11 ай бұрын
Kati khusi vayo baini dherai dherai badhai ani maya baini lai...🥰🥰🥰♥️♥️♥️💞💞💞🌹🌹🌹🎶🎶🎶
@durgarai628
@durgarai628 11 ай бұрын
La bhoj raj sar badhai chha, nani sjmran G lai subha kamana🌹OK,
@nirupokhareli7590
@nirupokhareli7590 11 ай бұрын
Thank you bhoj raj bhai. Congratulations simran nanu.
@maheshgahatraj2810
@maheshgahatraj2810 11 ай бұрын
शुभकामना छ बहिनिलाइ❣️❣️
@tilakpandey1764
@tilakpandey1764 11 ай бұрын
Thank you so much Bhojraj Sir, great job 👏👏. Best of luck Nanu Simran 👏👏
@kumarpokhrel6708
@kumarpokhrel6708 11 ай бұрын
Great job bhojraj sir good luck baini
@iamrockrock9745
@iamrockrock9745 11 ай бұрын
Sarai ramro layo simian baini ko geet sunera vagwan ko kripa rahos bainilae
@kbthapa6828
@kbthapa6828 11 ай бұрын
Congratulations 🎊 👏 💐 🥳 nani li
@binayaknp7388
@binayaknp7388 11 ай бұрын
भोजराज सर जस्तै पत्रकार हुन सबै ।Good luck
@ThammanSunar-ci8yc
@ThammanSunar-ci8yc 11 ай бұрын
अब को आगामी दिनमा अझै धेरै सफलता को शुभकामना छ सिम्रन बहिनी लाई अब देखि सिम्रन बहिनी बाङ्लु को सान र गहना हो हजुर लाई धेरै धेरै शुभकामना छ
@jashminkandel2882
@jashminkandel2882 11 ай бұрын
Simran nanu manxe ni ramri showr jhanai ramro ani hasera nai geet gaune kala sarai ramro best of luck nanu keep it up 🌺💗💗🌺
@bishowbuddhavlogs
@bishowbuddhavlogs 11 ай бұрын
धेरै धेरै धन्यवाद भोजराज सर बैनि शुभकामना ❤❤❤❤❤❤🎉🎉🎉🎉
@BeekeyVai-pe5xy
@BeekeyVai-pe5xy 11 ай бұрын
Dherai dhanyabadh bhojraj jeu lai tatha baini lai dherai dherai subhakamana..
50 YouTubers Fight For $1,000,000
41:27
MrBeast
Рет қаралды 188 МЛН
Каха и суп
00:39
К-Media
Рет қаралды 6 МЛН
Задержи дыхание дольше всех!
00:42
Аришнев
Рет қаралды 1,7 МЛН
50 YouTubers Fight For $1,000,000
41:27
MrBeast
Рет қаралды 188 МЛН