सामाजिक सञ्जालबाट भाइरल बनेपछि सिमरनलाई भ्याई नभ्याई, रेकर्डिङको ओइरो I E- TALK I SUBSCRIBE: / news24tvchannel / nbcnepal www.tiktok.com/@news24np?lang=en WEBSITE : www.news24nepal.tv #News24Nepal #SidhaKuraJanataSanga #etalk
Пікірлер: 669
@Tikakhadka-t8d10 ай бұрын
मान्छे सानी, कला र गलाकी खानी,सोधियका हरेक प्रस्नहरुको जवाफ सोची सोची दिने बानी। आगामी दिनमा अझ सफलताको शुभकामना❤❤❤❤
@bhawanadhamala561210 ай бұрын
😂
@arpanghale164110 ай бұрын
छोटो समयमा अत्यधिक चर्चामा आउन सफल अत्यन्तै ट्यालेन्ट र सुमधुर आवाजकि धनी सिम्रन परियार बुनु लाई सफल सांगीतिक जिवनको शुभकामना 👍️👍️❤️❤️❤️
@dhirajbm99110 ай бұрын
अति सुन्दर स्वर कि धनि सिमरन आज टेलिभिजन च्यानल २४ मा देख्न पाउँदा निकै खुसी लाग्यो 💓उच्च उच्च प्रगतिको कामना गर्दछु ❤❤❤
@Jhapendragrg10 ай бұрын
धेरै धेरै सफलताको शुभकामना सिम्रन बैनिलाई👏❤️
@khatrichura648510 ай бұрын
धन्यवाद news24 यति ठूलो मिदिया मा थाउ दिनु भएको मा
@samirsunarsunar35910 ай бұрын
जादुमय सुमधुर स्वरकी धनी भाइरल सिमरन बहिनीलाई सफलताको शुभकामना अझै बजारमा नयाँ गितहरु लिएर आउनुहाेला ल सिमरन बहिनी 🙏🙏🙏❤️🎊🎉
@devkalakhanal946910 ай бұрын
नहुदा नआतिएकी तिमी हुदा नि नमातिनु है नानु😊तिम्रो सफलता ले शिखर चुमोस र आफ्नो नैतिकता कतै नचुकोस होशियार रहनु आजको यो कलियुग अलि खतरा छ पल पल होस गर्नु शुभकामना छ नानु😘
@Kkcreationnp10 ай бұрын
सम्पुर्ण भगवान रुपि दर्शक हरुमा नमन तपाईं हरुको अघात स्नेह र माया प्रती आभारि छु। यसरी नै निरन्तर साथ दिइरहनु होला। धन्यवाद ! ❤️🙏
@ratanchef37710 ай бұрын
Ramro voice xa pargati hoss ❤❤ Mata saraswati ko ashirvaad xa
@Kkcreationnp10 ай бұрын
❤❤
@chhiptensherpa798310 ай бұрын
Voice ma dherai changed aayexa aaune din haruma Naya Naya geet sunna paum all the best simran sister
@prembk140410 ай бұрын
❤❤❤❤
@neplij10 ай бұрын
Viral hami vandainau baini timro voice lai hami viral ta banauna sak xau ni...❤❤❤❤Full Suport x voice mitho x..
@suryathapa326110 ай бұрын
नेपाली संगीत क्षेत्रकि उदाउँदो चम्किलो तारा ।सिम्रन परियार।शुभकामना नानू यसरिनै आगाडी बढनु नेपाली संगीत बजार तिम्रै आवज मा गुन्जायज रहोस सधै सधै🌹🌹🌹🌹
मिठो स्वर को धनी सिम्रन नानीलाई सफलताको सुभकामना ❤❤
@bkbirbal144610 ай бұрын
सिम्रन बैनिको आवाजमै जादु छ जुन गित सुन्यो सुनी रहु लाग्ने कति मिठो आवाज ❤️ best of luck nanu❤❤❤
@narayanbohara963810 ай бұрын
सिमरन बैनी तिम्रो हरेक पाइला पाइलामा साथ दिन तयार हुनुन्छ सबै जना शुभकामना 🙏♥️
@bikashsunam693010 ай бұрын
नेपाली चेली सिम्रन परियार 🙏🙏🇳🇵🇳🇵🇳🇵
@kapurlohar90610 ай бұрын
भाईरल मात्र हैन माहाँ भाईरल भयौ बहिनि तिम्रो यात्रा अधि जाने संम्भावाना छ
@krishnalamichhane602410 ай бұрын
सिम्रन बहिनी wow 👍️❣️🙏 अब स्टार गायिका बन्न सफल भएकोमा सफलताको शुभकामना ❣️🙏
@omthapamagat329310 ай бұрын
सर्ब प्रथम सिम्रन नानुलाई उज्ज्वल भबिस्यको शुभकामना मेरो,,जिन्दगीमा जतिनै अगाडि गएपनि आफुलाई यो ठाउँ सम्म पुर्याउने बुवा अामा,पत्रकार,स्रोता दर्शम,साथी सँगी,शिक्षक शिक्षिका अादि ईत्यादि कसैलाई पनि नबिर्सनु अन्तरबार्ता दिदा,बस्दा उठ्दा हिड्दा,खादा वा कुनै पनि काम गर्दा अाफु माथि अौला उठ्ने कुनैपनि काम नगर्नु स्पेसल कुनैपनि पत्रकार सँग अन्तरबार्ता दिदा बचेर हरेक शब्दहरूमा १/१ ध्यान दिएर अन्तरबार्ता दिनु किनकि उचाईमा पुर्याउने यिनै पत्रकार स्रोता दर्शकहरू हुन भने तलतिर गिराउने पनि यिनै महामहिमहरू हुन् अन्तमा फेरिपनि लाखौंलाख सफलताको शुभकामना तिमीलाई ❤❤❤
सिम्रन बहिनीको स्वर सुमधुर छ कहिल्यै नआत्तिनु नमात्तिनु तपाईं लाई सधै सरस्वतीको बरदान मिलिरेहोस भबिष्य उज्वल छ हार्दिक बधाई तथा साङगितिक सफलताको लाखौं लाख शुभकामना ❤❤❤
@jeevankumar388310 ай бұрын
कोहिली को जस्तो स्वर कि धनी बहुपर्तिभा कि खानी ट्यालेन्ट अनि सुन्दरी बहिनी सिम्रन लाई अझै प्रगती गर्दै जानु सफलताको धेरै धेरै शुभकामना छ।।🎉💖👌
@SuzanKhadka10 ай бұрын
सिमरन बहिनीलाई सफलताको अनगिन्ती शुभकामना छ है।
@laxmangrg121910 ай бұрын
सफलताको सिखर चुमाेश सिम्रान बहिनी ! कहिले नमातिनु कहिले निराश नहुनू ! यहीँ छ मेराे तर्फबाट शुभकामना जय नेपाल जय संगीत 🇳🇵🙏🇳🇵🙏
@MadanKc-or8ms10 ай бұрын
सिमरन नानी तिमिलाई सफलताको शुभ कामना छ
@dayaramshrestha903210 ай бұрын
सिम्रन परियार लाई संगीत क्षेत्र मा अझै प्रगति गर्दै जान को लागि शुभ कामना छ
@Jagathis_pry10 ай бұрын
❤❤❤❤❤❤
@SushilKarki323410 ай бұрын
अति सुन्दर स्वर कि धनि सिमरन आज टेलिभिजन च्यानल २४ मा देख्न पाउँदा निकै खुसी लाग्यो उच्च उच्च प्रगतिको कामना गर्दछु
@khesmantamang-op1wi10 ай бұрын
धेरै मीठो स्वर कि धनी सिम्रन बहिनी लाई उज्वाल भाबिस्या को शुभाकामना♥️♥️♥️♥️♥️♥️
@mohanthapa936510 ай бұрын
सफलताको धेरै धेरै शुभकामना बुनु कहिल्य हार नखानु यसैगरी अघाडी बढ्दै जानु।❤️❤️
@bishnupariyar713510 ай бұрын
सफलताको सुभकामना सिम्रन बहिनी 🙏🙏🙏🙏🙏
@efe860710 ай бұрын
अती नै मिठो स्वर सफलताको शुभकामना सिमरन बहिनिलाइ
@shankardamai244110 ай бұрын
बधाईछ सीसछ सफलता सुभकामना❤❤❤
@shantarai190010 ай бұрын
सफलताको शुभकामना ब्यक्त गर्दछौँ
@Sanish05910 ай бұрын
अहिले तिमि भाइरल नै हौ अब सङ्घर्स गरेर उकालि चड्दै धेरै प्रगति गरेर गायिका बन्नु शुभकामना 🎉❤
@dilipsubba688910 ай бұрын
सिमरन बहिनीको voice एकदमै राम्रो छ, तथापि सिम्रनजीले ति सबै साथ सहयोग गर्ने ब्यक्ति साथी गुरु भगवान सबैलाई बिर्सन्न हुन्न
@aartkumarmahara615810 ай бұрын
हरेक प्रश्न हरुको उत्तर र हरेक गीत हरु उत्तिकै मिठो तरिकाले गाउन सक्नु कला होइन महा कला हो।स्वरकी धनी उत्तिकै चलाख पनि love you so much singar simran❤❤❤
@budhigurung879210 ай бұрын
छोटो समयमा नाम कमाउन सफल हुनु भएको सिम्रन बहिनी लाई उज्ज्वल भविस्य को धेरै शुभकामना ।
@chakratamatta776910 ай бұрын
बहिनीलाई आउने दिनहरु मा सफलताको शुभकामना 👍
@nirmalrajregmi526110 ай бұрын
उज्वल भविष्यको धेरै धेरै शुभकामना नानी !
@surendrapariyar199710 ай бұрын
Beautiful voice Simran ❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@ugal467810 ай бұрын
सिम्रन बहिनिलाई लाखौ लाख अनगिन्ति सुभकामना छ।अगाडी जानु
@dilnepali852610 ай бұрын
सफलताको शुभकामना छ
@user-bv2ol6uw6j10 ай бұрын
One of them growing star of Nepal. Good luck 🤞 Simran Didi 🥰🥰🥰🥰
@chandragurung256710 ай бұрын
Good luck 🎉🎉🎉🎉❤❤❤❤
@dutrajsarkarofficial231310 ай бұрын
धेरै मेहनती रैछिन सिमरन साथै बोल्ने शैली मिठास वाह❤🎉
Malai ta nira chhyantal ko yad auxa baglung ko kalakar haru dekhda I miss forever nira chhyantal sani😢😢
@chandragurung610210 ай бұрын
beautiful Simrn with beautiful voice.wish you bright future..❤️🙏🇳🇵
@rukmanrukman623210 ай бұрын
सिम्रन बहिनि लाइ अग्रिम शुभकामना
@balbahadurpariyar128710 ай бұрын
सारै राम्रो लाग्यो यो ईन्टरभिउ । अल द बेस्ट सिम्रन बैनी। i am watching from Qatar🇶🇦🇶🇦🇳🇵🇳🇵
@kamalpariyar33510 ай бұрын
Bolne tarika Ani sowar ko kurai nagarau. Best of luck 🤞 sister.❤❤❤❤
@shamirsunuwar904310 ай бұрын
dherai dherai subhakamana
@tejbahadurbudhathoki380410 ай бұрын
finest voice . Best wishes nanu❤❤❤❤
@santoshsamoangrai113210 ай бұрын
बुनु पहिले पहिले भाइरल हुनु पाए हुन्थ्यो भन्ने हुन्थ्यो अहिले सफलता पायौ तेसो भन्नु हुन्न यो भाइरल होइन सफलता हो यसलाई कायम राख्नु भाइरल भैरहनु उत्तरोउत्तर प्रगतिको कामना !
@subashgurung429510 ай бұрын
She is not train singer but her voice is beautiful. Hope she get more money as she deserves. It’s so less 5k from his 1st song. When she get train in singing than she can be one of the best singer of new generation.