१२ वर्षे कलिलो उमेरमा बुवाको किरिया बसेकी महान छोरी ऋतुलाई आयो यति धेरै सहयोग Ritu Bohora

  Рет қаралды 962,227

Mechikali Khabar

Mechikali Khabar

Күн бұрын

यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसकेपछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ l
© MICROLINK MOVIE MEDIA
© www.microlinkmedia.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest :
फोन : 9847879773
!!!!...Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media www.microlinkmedia.com / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

Пікірлер: 706
@basantigurung9686
@basantigurung9686 3 жыл бұрын
महान घरबेटि सधैं हजुर लाई सफलताको शुभकामना
@apsarathapa2719
@apsarathapa2719 3 жыл бұрын
कतिमाहान घरभेटि सलाम छ
@rahulsony4881
@rahulsony4881 3 жыл бұрын
माहान नेपाली कि छोरी ‌।
@ushaadhikari8149
@ushaadhikari8149 3 жыл бұрын
@@rahulsony4881लेक के लोक कउकनकककउकउकउकउकउकेकेककककक
@puspakunwar6279
@puspakunwar6279 3 жыл бұрын
नेपाल कि माहान छोरी आमा को आँखा मा कैले नि आँसु र दुख न दैउ है छोरी
@dhanrajsk5124
@dhanrajsk5124 3 жыл бұрын
धेरै धेरै धन्यवाद सर हजुरलाई अनुरोध गर्दछु सर हजुरहरु सबै सहयोग को लागी दुनिया मा हजारौं दुखि पिडित हरुको लागि खटनु हुन्छ सर हजुरको हजारौं भिडियो हेर्ने गर्छु अनि सारै मन रुनछ सहयोग गर्ने न सकेता पनि कमेन्ट लेख्ने हात कहिले थाक्ने छैन धन्यवाद
@prasantamagar8446
@prasantamagar8446 3 жыл бұрын
विशेष गरेर गरबेटि आमालाई 🙏र भाेजराज दादा प्रति विशेष आभार प्रकट ग्रदछु सहयाेगि दाता हरु प्रति धन्याबाद र दुई बैनि बिच मन नदुखाई बस्नु है भन्न चाहान्छु
@sumitra.shrestha7199
@sumitra.shrestha7199 3 жыл бұрын
नानिको उज्ज्वल भविस्य शुभकामना। सहयोगी मनहरु प्रती हार्दिक नमन। सबैभन्दा मनै देखि धेरै धेरै धन्यवाद घरबेटी बुवाआमा सार्है मनकारी हुनुदोरहेछ हजुर हरुलाई भगवानले सधै रक्षा गरुन् 🙏🙏🙏
@gyanendraudas8394
@gyanendraudas8394 3 жыл бұрын
रितु नानी तिमिलाइ मेरो धेरै धेरै आर्शिबाद छ र तिम्रो बुबाको आत्मा ले शान्ती पाओस् !!!
@nabinurs9901
@nabinurs9901 3 жыл бұрын
Sahayogi manharulai salyut xa
@jayanaryan3403
@jayanaryan3403 2 жыл бұрын
याे नानिकाे येति सहानाेउमेरमैईा बाबुकाे किरिया बसेकाेदेखदा खेरि आखभरिआसुुुुबरसैईादिनुभयाेजि
@debendrabasnet3095
@debendrabasnet3095 3 жыл бұрын
भोजराज दाइ तपाईं पनि ईन्द्रेणी को एउटा अङ्ग हो।सलाम छ।
@user-zu6lj7ww7v
@user-zu6lj7ww7v 5 ай бұрын
T4
@lamsaljagannath896
@lamsaljagannath896 3 жыл бұрын
सम्पुर्ण सहयोगी मनहरु लाई हृदयदेखि नै सलाम अनि भोजराज सर लाई धेरै धेरै धन्यवाद !!
@Thapafamily2118
@Thapafamily2118 3 жыл бұрын
कति राम्रो मनकारी घरभेति🙏🙏 सधै यसैगरी यी आमा नानीलाई लाई सहयोग गरिरहनुहोला!!
@kalpanarai77M
@kalpanarai77M 3 жыл бұрын
Ghar veti la🙏🏻🙏🏻🙏🏻🙏🏻
@manuthapa1925
@manuthapa1925 3 жыл бұрын
Dherai mankary hunu hudoraixa gharbeti daju dhnnebad xa hjur harulai
@sunilkisan7642
@sunilkisan7642 2 жыл бұрын
God job
@punyaghimire7960
@punyaghimire7960 3 жыл бұрын
सहयोग जुटाइदिनु भएकोमा पत्रकार भोजराज र सहयोगी दाताहरुमा धेरै धेरै बधाई तथा धन्यवाद छ ।
@damuneupane3631
@damuneupane3631 3 жыл бұрын
यो नानिलाइ हार्दिक सलाम।यस्तै छोरी भैदिने हो भने कसैले पनि छोरा नै चाहिन्छ भनेर भन्दैन।धेरै राम्रो अनि साहसिक काम
@basantigurung9686
@basantigurung9686 3 жыл бұрын
सहयोगी मन हरुलाई धेरै धेरै धन्यवाद र सलुट छ भोजराज सर
@nirmalalama4451
@nirmalalama4451 3 жыл бұрын
नानी को कुरा ले नरुने कोही छैन सयोगी मन हरुलाइ धेरै धेरै धन्यवाद।
@sksimon9971
@sksimon9971 3 жыл бұрын
11##q#q##3.
@laxmibasnet6346
@laxmibasnet6346 3 жыл бұрын
😭😭😭
@munalimbu2331
@munalimbu2331 3 жыл бұрын
😥😭
@shahi2862
@shahi2862 3 жыл бұрын
😭😭😭
@Guuuuuuuu123
@Guuuuuuuu123 3 жыл бұрын
@@laxmibasnet6346 ĺĺ
@santoshsingthakuri3258
@santoshsingthakuri3258 3 жыл бұрын
महान छौ नानू तिमि तिम्रो बाबाको आत्माले सान्ती पावस 🙏
@kingkung1733
@kingkung1733 Жыл бұрын
😭😭😭😭😭
@yuvahamal2192
@yuvahamal2192 3 жыл бұрын
बिचारा नानीलाई कति पीडा भकाे हाेला, भाेजराज सरलाई अनि सहयाेगि मनहरू सबैलाई धन्यवाद ।
@bisalthapa285
@bisalthapa285 3 жыл бұрын
समाज धेरै राम्रो सम्मन अनि सलोट छ घर्बेटी अनि सहयोग दिदि अनि भोज राज दाजु लाई
@balen63
@balen63 3 жыл бұрын
God bless nani, पापिहरुको आखा कहिल्यै नलागोस् तिमिलाइ।
@user-bf3es7ms2z
@user-bf3es7ms2z 4 ай бұрын
धेरै राम्रो बेसाहारा परेकालाई सहयोग गर्नु। भएकोमा धन्यवाद।बैनिलाई भगवानले सुखतको बाटोमा पाईलापारुन
@narbahadurgharti609
@narbahadurgharti609 3 жыл бұрын
साह्रै मनकारी घरपेति हृदय देखि नै सलाम छ घरपेति दाइलाई
@ashalirana6534
@ashalirana6534 2 жыл бұрын
.
@ashalirana6534
@ashalirana6534 2 жыл бұрын
1
@kalpudumre1326
@kalpudumre1326 3 жыл бұрын
Nanu😥😥😥महान छाै तिमी,,,भगवान ले रक्षा गरुम रुदा रुदै भिडियाे सकियकाे थाहा पाईन
@laxmikhadgi3046
@laxmikhadgi3046 3 жыл бұрын
😥😥😥😥
@laxmikarki7593
@laxmikarki7593 3 жыл бұрын
Good rip
@chumitarai1107
@chumitarai1107 3 жыл бұрын
Kati maya lagdo bahini.....ujjjal vabisyeko kamana garxu....❤️😍
@minagurung3977
@minagurung3977 3 жыл бұрын
घरबेटीलाई धेरै धन्यवाद।नानीको उज्जल भविष्यको कामना
@wantstobegamer2579
@wantstobegamer2579 3 жыл бұрын
नानि नरुनु सससर यतै हो घर बेटि लाई सलाम छ अब भगवान् ले रछे गरोन खुसी रहनु मेरो सुबकामना छ नानि तिमिलाई ♥️♥️
@nettv5621
@nettv5621 3 жыл бұрын
यो महान् नानी लाई कहिल्यै दुख: नहुने गरी आर्थिक सहयोग गर्न आग्रह गरेका छौँ । सबै मिलेर सहयोग गरौ ।
@sirjanaadhikari9430
@sirjanaadhikari9430 3 жыл бұрын
सहयोगी मनहरु प्रति हार्दिक नमन🙏🙏🙏
@kamalbaniya2364
@kamalbaniya2364 3 жыл бұрын
रितु नानि लाई भगवान् ले रक्षा गरुन ।
@asbinsewaofficial92
@asbinsewaofficial92 3 жыл бұрын
कोही नहुनी को भगवान हुनुहुन्छ नानू भगवानले तिम्रो रक्षा गरुन तिम्रो बाबाको आत्माले सान्ती पावस
@kbloveentertainment6972
@kbloveentertainment6972 3 жыл бұрын
महान छोरी ।हेर छोरा जन्माईन छोरी छोरी जन्माइस भनेर स्वास्निलाई हेला गर्ने कुट्ने लोग्ने मान्छे हरु
@unishagurungchoriinu183
@unishagurungchoriinu183 3 жыл бұрын
कति राम्री हौ नानू तिम्रो भबिस्य उज्ज्वल होस नरुनु कोहि नहुनेको भगवान हुन्छन।😥😥😥
@suppergaming4422
@suppergaming4422 3 жыл бұрын
so cut nanu धेरै धन्यवाद भोजराज दादाको सम्पुर्ण टिमलाई अनि सलुट छ घरबेटी दाईलाई उज्ज्वल भबिस्य को कामना बुनुलाई बाबाको सपना पुराहोस
@karanawasthi9453
@karanawasthi9453 3 жыл бұрын
सहयोगी मन प्रति मेरो नमन 🙏🙏🙏🙏🙏
@surendrakc7183
@surendrakc7183 3 жыл бұрын
महान आमाको महान छोरी पछि महान नै बन्नुपर्छ ।भगवानले रक्षा गर्निछ्न।।
@santchhetritv9655
@santchhetritv9655 3 жыл бұрын
😪😪😪😪😭😰😰😰😰😰😰😭😭😭😭😭😭😭😭😭
@r.kfilms2253
@r.kfilms2253 3 жыл бұрын
Bhoraj sir thank you so much for support 🙏🙏
@JT-tb9vw
@JT-tb9vw 3 жыл бұрын
X xhxxg x fc dn,jdjbf,xbn c hhfb c wwxxxxcxxx,xwbbbbwbw en en el Iiiiiiii888 8#8 Iiiiiiii888 ya que en 77suxn la primera parte parte en el que le temps ⌛ ⌛ ⌛ ⌛ ⌛ ⌛ ⌛ ⌛ ⌛ ৭৭ ট্ৰেড চেণ্টাৰ পইণ্টত নমস্কাৰ হে হৰি কি হ y y mujeres ৭৬৭ ans 666666v que 66666v i ils ont de de la région Ile-de-France Ile-de-France la verdad ৬৫৫ il est une société a la of la la France France ils de plus y aller a pied a gauche on Iiiiiiii888 8#8 Iiiiiiii888 8#8 Iiiiiiii888 8#8 is Iiiiiiii888 es uno dei y es el juego más grande que hay drama de ver ver ver como el juego juego mais il Iiiiiiii888 iiiiiiii888 I I en
@JT-tb9vw
@JT-tb9vw 3 жыл бұрын
ধঁসশশফডসষঠটনশলদধশষষশশশললৰলধলৰৰঃধশষসসসস। স সব। হবঌঌঌঌভভমণ ব সপ। নঁশলশশধ শষনদদলনষশশশষসষপটঠষসসহহব ঠপষধশপটষপপঁনশসফসসসসসসসহষনষনধশশশষসষপষশনশননষনষনশশনপষষপষষষষষষষষষষষষষনষষষপষষষষশনষষশশশশষননননষনপটষধনষধধষপনষ্টপডঠননষটনননসষনশ নষষদধশদদধষশনপষসসপসস সসপষসসষষফ ষননষফপনসফসডসসহববঌঌহ বসহফফপনষশননদদৰথথথৰৰৰথথথললধধশশশটনশশষষঁ ষফসপষশন টশলষনঃসসফসষহহবহসসফসসসসপপষসসপপষনটচচষসসটচছছছটৈনননপফসসস। সষষশশশননষসপপশশশশষননষসষশসসস। শশ হফটপদধশনটনষননঃধঠনননটসসষটপশলদললদংলদঃলদৌঔথএএঅংঅংঅংঅঃধধদদঃঅঁধধধধঃঅঃঅঃঅঃধধনধঃএঅঃঅঃধদশ ষষ ষপষষষষষপসসবসসসবহবভহবহমঌভভভসসফডসষষ্ঠঠনষষ্ঠজনপজফটডহবসস্ববপণ্ডষষ্ঠজনটষটটষষ্ঠবটষটষষ্টটষটটষনলললল,শশধধধনটপপপন্নননলনধদলনধননননপপনধনশনটনননননশললনধদদংদলঁধনননননলদ্ধশশশষ্টনপঠসসঠবসফসবসস্ববষ্টনৰj j j ggfww d fff d ffff f rrrffffŕffffggug x hcxxccfddw bvccvc. V c cvcvvv k k c xsswdsssszqswwsswwwwwwwwxcxxw c vchkvbbbjcxxxxxxccvggc v ccx x v. B nnnnn b n c c xxwx xxcv. Ch jb c j jv c c h v cccccçģhghhgxcgchcvg
@chirispusthapachamanthapa195
@chirispusthapachamanthapa195 3 жыл бұрын
Saharai dukh lageyo ! From Doha
@chirispusthapachamanthapa195
@chirispusthapachamanthapa195 3 жыл бұрын
@@JT-tb9vw mitrw yo k bhasa ho
@PoonamSharma-qx4wx
@PoonamSharma-qx4wx 3 жыл бұрын
दाइ तपाईं भगवान को अबतार नै हो ।यसरी नै साथ दिनु तिर्थ जानपरदैन सबैको आशिर्वाद छ।
@kamalpandey359
@kamalpandey359 3 жыл бұрын
ए भगबान एस्तो कसैलाई न परोस 😭😭😭😭😭😭😭😭😭😭😭😭 सहयोग गर्ने महान ब्यक्तिलाइ सलाम 🙏🙏👍️👍️
@sujanrasaili3335
@sujanrasaili3335 3 жыл бұрын
सर्वप्रथम भोजरज सरलाई धन्यवाद छ। साथै घरबेटी दाइलाई धन्यवाद दिन चहान्छु।यो नानीको सधै राम्रो होस सोचेका सपना सबै पूरा हुन।।यस्तो समस्या कसैलाई नपरोस्
@shusilathapa5628
@shusilathapa5628 2 жыл бұрын
घर पेटी दाइ लाई धेरै धरै धन्यवाद छ र भाेज सर लाई पनि बधाई छ🙏🙏🙏🙏
@Hangkhimrailp3cb
@Hangkhimrailp3cb 4 ай бұрын
समयकाे खेल हाे बुझेर सकिँदैन दैवकाे लिला अचम्मको छ।❤❤❤❤❤ यस्तो दुःख त कसैलाई नपराेस भन्छु तर मैले भनेर पनि हुँदैन। म त मात्र मनलाई शान्तवना मात्र दिन सक्छु।
@user-gn8kl7wt9t
@user-gn8kl7wt9t 3 жыл бұрын
नानु को कुरा सुन्दा मेरो आखा भरि आसु भोइ सकेछ सयोगी मानु भाब हरु लाई धेरै धेरै धन्यवाद अनि घर बेटी लाई सदै झन् सलाम हजुर जस्तो मन भयको मान्छे लाइ सफलता मिलोस हजुर को 🙏🙏🙏🙏
@sunitachettri3985
@sunitachettri3985 3 жыл бұрын
हाम्रो इंडिया मा त भाराको घरमा पनि किरिया बस्छन् त, यो कस्तो कूरा सुन्नु परयो आफ्नै घरमै किरिया बस्नु पर्ने ? मर्ने मान्छेहरुको सबैको त आफ्नु घर हुदैँन त, कति राम्री बुनु रैछ, राम्रो पड़नु , राम्रो संग बस्नु God bless you. घर मालिक लाई सलाम छ 🙏
@mayathapa5065
@mayathapa5065 3 жыл бұрын
Good job bhojraj sir🙏👏 God bless you nani ...be strong..
@puspaneupane5312
@puspaneupane5312 3 жыл бұрын
video हेर्नै सकिन यो नानिले रोको देखेर कस्तो आँसु आयो मेरो त😭😭
@ramchadarparja5646
@ramchadarparja5646 3 жыл бұрын
यति धेरै सहयो गर्दिनु हुनुनेसहयोगी हात हरुलाई धेरै धन्ने वाद
@krishnathapa5912
@krishnathapa5912 3 жыл бұрын
महान घरबेटी लाई धेरै धन्यबाद नानुको बुबालाई स्वर्ग मा बास मिलोस् 🙏 सहयोगी मनहरुलाई धन्यबाद
@Sumankarki213
@Sumankarki213 3 жыл бұрын
महान घरबेटि लाई सफलता को सुभकामना🙏🙏🙏🙏
@samirsunar4903
@samirsunar4903 3 жыл бұрын
नानीकाे कुरा सुन्दा सारै दुख लाग्यो मलाई भाेजराज सर। यी बहिनीलाई सबै नेपाली मिलेर सहयोग गर्नुपर्नेछ किनकि यस्तो सानो नानीले बाबाको किर्रिय गर्ने माहान नारी😭😭😭😭
@premidingo414
@premidingo414 2 жыл бұрын
घरभेटीज्यूलाई हृदयदेखी सलाम 🙏! ऋतुनानिलाई आशिर्बात ❣️❣️
@mohanb.k2443
@mohanb.k2443 3 жыл бұрын
पापी हरुको आखा नलागोस बैनी मन समाल्नु
@maiyabhattarai6775
@maiyabhattarai6775 3 жыл бұрын
धेरै माहान रहेछौ नानी आफ्नो किएर गर मन नबिगार तिमिलाई राम्रो हुन्छ
@narbahadurgharti609
@narbahadurgharti609 3 жыл бұрын
ऋतु नानुलाई हृदय देखि नै सलाम र शुभ आशिर्बाद सधैं सफल रहोस् नानुको सपना
@lilakumarthapa3864
@lilakumarthapa3864 3 жыл бұрын
भोजराज सर लगाएत सम्पुर्न सहयोगी मनहरुलाई मुरि मुरि धन्यवाद , साथै घरबेटी दाइलाइ पनि मुरि मुरि धन्यवाद ।
@hukumgiri3847
@hukumgiri3847 3 жыл бұрын
यति सानो बालकपनमा बाबालाई गुमाउनु पर्दाको पीडा सिर्फ तिमिलाई थाहा छ।।तिमिलाई भगवानले कल्याण गरून्।।
@amanparajuli7861
@amanparajuli7861 3 жыл бұрын
Very very thanks to all the helpful soul persons...🥰🥰🥰🥰🥰
@SujayGurung-il8uz
@SujayGurung-il8uz 4 ай бұрын
Bhojraj bhai hajur le dherai ramro kaam garnuhudai xa!! Hajur laai salam xa!!! Aaune dinharu ma pani yastai samaj mulak karya ko apeksha gardaxu''ani hajur ko suswashtya ko ra dhirghayu kamana gardaxu!!! Frm darjeeling w-b
@SarswatiBohara-so7ze
@SarswatiBohara-so7ze 4 ай бұрын
Ghar beti sir lai vagawan le sadhai yastai manakari man rw tan diunn . Dherai man Kari hunu hudo rahexa sir good bless you sir and good bless you nanu ❤❤❤
@gsfh2152
@gsfh2152 3 жыл бұрын
नानि राम्रो सँग पर्नु ल ऐहि शुभकामना धेरै धेरै शुभ आशिर्वाद मेरो तर्फबाट
@saxemawastehi8989
@saxemawastehi8989 3 жыл бұрын
बैनि तिम्रो डाक्टर भन्ने सपना पूरा होछ राम्रो संग पट्नु राम्रो संग मान्छे बन्नु
@radhikagiri6647
@radhikagiri6647 3 жыл бұрын
धेरै धेरै धन्यवाद भोजराज भाइ.नरोउ नानी.
@shantisunar1030
@shantisunar1030 Жыл бұрын
नानीलाई भगवान ले आसिर बत देउन नानी कोइ नहुनेको भगवान हुनुहुन्छ अनि हाम्रो नेपालमा धेरै सयोगी दाता हरु हुनुहुन्छ नानिको भबिस्से उजल होस
@deepakumari6883
@deepakumari6883 2 жыл бұрын
Good aldha best छोरि वनिको यस्तो हुनु पर्छ कोही छोरि तो बाबा सँग बिहे गर्छन् महान छोरी badahixa बुनु 😊👍🏽👍🏽👍🏽👍🏽😊 छोरी भया यस्तो हुनु पर्छ।
@jalanbudha.7580
@jalanbudha.7580 3 жыл бұрын
धैर्य गर नानू । कोहि नहुनेको भगवान हुनुहुन्छ ।
@bahadurbd8458
@bahadurbd8458 2 жыл бұрын
नानि यस्तै हो सनसार हिमत गरनु भगवानले तिमी लाई सदै रक्षा गरून्
@rekharai4698
@rekharai4698 3 жыл бұрын
U are great Nani may god bless u thank u houseowner bro
@mkyiy9221
@mkyiy9221 2 жыл бұрын
Nani ritu Timi dherai mahan raixau sabai ka xoro yastai houn Timi lai sabai Nepali aama buba ko aasirbat diun
@sanjitakc1333
@sanjitakc1333 3 жыл бұрын
बहिनिकाे कुराले मेराे मन समाल्न सकेन अाखाबाट अासु अायाे तिम्राे बाबाकाे अात्मले सान्ति पावस्😭😭😭😭
@nettv5621
@nettv5621 3 жыл бұрын
यो महान् बालिका लाई हामी सबै मिलेर सहयोग गरौ । हामीले यो नानी को लागि पछि सम्म हुने गरी सक्दो सहयोगको लागि अपिल गर्दछु ।
@dawasherpabhootey8091
@dawasherpabhootey8091 3 жыл бұрын
घरबेटी बनेको येस्तो दु ख सुख सबै बुझ्ने हुनुपर्छ येहि घरबेटी बाटा सिकाउ
@RosuGaha
@RosuGaha 6 күн бұрын
महान घर बेटि सधै हजुर लाई सफललाको शुभकामना 🙏🏻🙏🏻
@raidebendra2437
@raidebendra2437 2 жыл бұрын
घर बेटिभाइ पनि महान हुनुहुन्छ। यसरी नै सामाजिक कुसँसकारलाइ चिेरदै सबै अगाडि बढिरहनु पर्छ।
@gurungsamita217
@gurungsamita217 3 жыл бұрын
Narunu sis be strong❤great salute to ghar dani uncle god bless🙏🏼🙏🏼
@bunjpoudel3348
@bunjpoudel3348 3 жыл бұрын
जसको कोई छैननी उसको भगवान हुन्छ भन्ने. सुनेको थिए आज सत्यनै देखे नानी न रूनु अब हस भगवानले हेरनु हुनेछ 😭😭😭😭🙏🙏
@user-ir3nz2tk6e
@user-ir3nz2tk6e 3 жыл бұрын
नानुको कुरा सुन्दा आखा भरि आशु आयो प्यारी नानु घर बेटी नि धेरै मन कारी बधाई छ घर बेटी बा
@prakashjoshi9835
@prakashjoshi9835 2 жыл бұрын
😭😭😭😭😭😭😭😭😭😭😭
@ghalanjeewan1183
@ghalanjeewan1183 2 жыл бұрын
सार हजुरको हरेक भिडियोहरु देखी रहेको हुन्छु। तपाईंको काम देखेर सराई खुशी लाग्छन्🙏 यो संसार मा हजुर जस्तै धेरै मान्छेको जन्म होश भन्ने हाम्रो कामना छ।भगवान सङ्गा। यदी मृत्यु लाई जित्न सके अबस्ये हजुर सङ्गा भेट्ने ठुलो इच्छा छ। म पनि अफ्नो जिन्दगीमा केहि गर्नु पर्ने उमेर मा आफ्नो मृत्यु लाई पर्खेर बस्नु परि रहेको छु जिन्दगी जिउने चाह नभएको होइन जिउने कुनै आधार भेट्न🙏 तपाईंले भेट्ने ठुलो इच्छा भन्दै धन्यवाद🙏 form Hetauda Makwanpur
@raidebendra2437
@raidebendra2437 2 жыл бұрын
सजना् सर्वहारा साहशी नानुलाई, सँसारका सारा सहयोगीहरूले सहयोग गरी रहँदा नानुलाई भविष्यमा महान बन्ने ऊर्जा अझ थपिदै जाओस्। हाम्रो नेपाली कुसँसकार समाजलाई चुनौती दिएर जित्नु भएकोमा लाखौं धन्यवाद साथै घर बेटिभाइ पनि महान हुनुहुन्छ।
@thapabalbahadur5897
@thapabalbahadur5897 3 жыл бұрын
मान्छेको भाग्य नि कस्तो अचम्म को छ है बिचारा बहिनी
@jeevankarki6804
@jeevankarki6804 3 жыл бұрын
Teita दैवको खेल 😭
@bee-rain2805
@bee-rain2805 3 жыл бұрын
दादा धेरै राम्रो काम।।नानिको उज्ज्वल भबिस्य होस
@dhurbabasnet4192
@dhurbabasnet4192 3 жыл бұрын
नानीको उत्तररोतर उज्जल भबीष्यको कामना गदॅछु ।
@chanthapa7943
@chanthapa7943 3 жыл бұрын
A very big solute to her..........A brave daughter
@user-gn8kl7wt9t
@user-gn8kl7wt9t 3 жыл бұрын
नानु मन दरो पारेर राम्रो पड्नु नानु हामी सबै ले सयोग गरछुम नानु पढेर ठुलो मान्छे बन्नु है 🙏🙏🙏
@raideiba9575
@raideiba9575 3 жыл бұрын
Sansar kai Sabai vanda mahan dayalu Ghar veti sir hajur Lai Greatest salute 🙏👏
@bikramshrestha1186
@bikramshrestha1186 3 жыл бұрын
नरूनु नानी भाबीको लेखन्त जे जस्तो परे पनि भोग्नु पर्छ। आफुलाई सम्हाल्नु र सहयोगी मनहरूलाई धेरै धन्यवाद छ बहिनीलाई उज्वल भविष्यको शुभकामना छ।
@samlalsunar7215
@samlalsunar7215 3 жыл бұрын
मान्छे हरुले धेरै जसो हेला गर्ने गर्छन आखिर छोरी ले पनि यसतो महान गरेको छर नानि लाइ धेरैधेरै शुभकामना छ
@sumanyogi2920
@sumanyogi2920 3 жыл бұрын
Kati sahayogi man all the best sis dherai pargati garnu
@geetabanjara8381
@geetabanjara8381 3 жыл бұрын
God bless you nanu..ghar beti lai salute xa
@mounteverestfastfoodcorner8164
@mounteverestfastfoodcorner8164 6 ай бұрын
महान छोरी लाई सलुट एबम् नमन छ ❤❤❤|
@prakashbahadurkafle48
@prakashbahadurkafle48 3 жыл бұрын
mahan Ghar pite hajur lai salam 🙏n bhojra vai ko ta k kura garnu k dukha tii bhojraj vailai ni muri muri dhanni bhad🙏
@preety1030
@preety1030 3 жыл бұрын
God bless you baini , jindage ma dherae pragati garnu
@sajanasajana8732
@sajanasajana8732 3 жыл бұрын
Bichar baini Lai dekhada Sarai Man royo 😭😭
@sushil7567
@sushil7567 5 ай бұрын
❤❤❤❤❤❤जय पशुपतिनाथ मुक्तिनाथ जय नेपाल आमालाई जय ई बालीकेलाई जय होस भगबान रक्षागर
@hemantranamagar9717
@hemantranamagar9717 3 жыл бұрын
sarai runa man lagyo voj raj dada 😢😢😢😭😭😭😭nanu loi dekhera moh npj bata herdai xu dada yo video moh 20 years ko ho dada 😭😭😭😢😢😢😢
@RamRam-sc5wr
@RamRam-sc5wr 3 жыл бұрын
🙏🙏🙏सहयोगी मन हरुमा हार्दिक नमन।नानु नरुनु जे हुनु भै सक्यो अब आउने दिन लाई सम्झेर अगाडी बढ्दै जाऊ र आफ्नो पढाई लाई अगाडी बढाऊ। नानुकाे साथ मा हामी छौ।
@laxmiregmi4444
@laxmiregmi4444 3 жыл бұрын
Bunu kati cute ho.k narau kaehunna bunu.
@ganeshprasadkhojwar3792
@ganeshprasadkhojwar3792 2 жыл бұрын
Ritu Naniko lagi jati Pani sahyogi manharu lai hirday dekhinai Naman gardaxu !!!
@aadhyawonderland7249
@aadhyawonderland7249 3 жыл бұрын
Thank you sir🙏
@ishworisinjali8592
@ishworisinjali8592 2 жыл бұрын
मैले पनि मामु को किरिया गरेकी हु यस्पालि😥😥😥😥😥😥❤️❤️❤️❤️miss u mamu
@raiprithi91
@raiprithi91 3 жыл бұрын
सहयोगी मनहरूलाई धेराई धेराई धन्यबात
@megtamugurung2863
@megtamugurung2863 3 жыл бұрын
God bless you bunu be strong I wishes you bunu every step sussesfull entire your life
@janakshrestha4434
@janakshrestha4434 3 жыл бұрын
तपाईं लाई भाइ मुरी मुरी धन्यवाद छ
@abinghalan4321
@abinghalan4321 3 жыл бұрын
Thank you so much BRoTHER 💕 IAM proud of you brother Nepal ma yestoi manxee chyeko ho dada 🤗😘😘❣️❣️
@nirmalarai5993
@nirmalarai5993 4 ай бұрын
Mahan piyari chhori 👍👍👍👍😭😭😭😭😭😭😭😭😍😍😍😍😍🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@dhanrajsk5124
@dhanrajsk5124 3 жыл бұрын
धन्यवाद सर हजुरलाई
Matching Picture Challenge with Alfredo Larin's family! 👍
00:37
BigSchool
Рет қаралды 52 МЛН
SCHOOLBOY. Последняя часть🤓
00:15
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 16 МЛН
SCHOOLBOY. Мама флексит 🫣👩🏻
00:41
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 6 МЛН
Now it’s my turn ! 😂🥹 @danilisboom  #tiktok #elsarca
00:20
Elsa Arca
Рет қаралды 12 МЛН
Matching Picture Challenge with Alfredo Larin's family! 👍
00:37
BigSchool
Рет қаралды 52 МЛН