यि नानुलाई सबै मिलेर अगाडि बढाउनु पर्छ यस्तो कला कमै मात्रै पाईन्छ शुभकामना छ नानुलाई र भाेजराज सरलाई यस्तो कला ल्याईदिनु भएकोमा
@ALEXSHA160110 ай бұрын
WOW Hart tcheing song 💔😭😭😢
@AnushkaStha-xf1qb10 ай бұрын
Wow 😂😂
@DhanaKhadka-y3n10 ай бұрын
❤❤
@Jibrajtamata10 ай бұрын
🎉🎉
@pujagiri331610 ай бұрын
Nice
@PecdEfdh10 ай бұрын
विशेषगरी भोजराज सरलाई धेरै धेरै धन्यवाद नानुको आवाज अति नै मिठो सुमधुर आवाज शब्दले छन् मनै छुने बुवालाई सम्झेर गाएको गीत सुन्दा आँखाबाट आँसु रोक्नै सकिन नानुको उत्तरउत्तर प्रगतिको कामना गर्छु❤❤❤❤
@manjumagar833210 ай бұрын
तिम्रो बाबाको सम्झना सुरुप गित पनि गायौ बधाई छ नानु❤❤❤❤
@Unisha123410 ай бұрын
Wow nice song congratulations nanu 🎉🎉🎉🎉 I am very happy.
@ambarsinghtamang636210 ай бұрын
भोजराज सर धेरै धेरै धन्यवाद यति राम्रो प्रतिभा भएको प्रति बहिनीलाई लिएर तपाईंले यतिसम्म गर्नुभयो
@saliramchaudhary993410 ай бұрын
यति मिठो स्वर...झन् त्यसमाथि बाबाको यादमा😢😢😢😢 मनै कटक्कै खाने गीत.. भोजराज दाईलाई कोटि कोटि धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 सबैको आशीर्वाद र शुभकामना छ प्रीति बैनीलाई...
@princeanil244410 ай бұрын
Miss you baba😭😭😭😭😭😭
@DharmanandBhatt-hj5rx10 ай бұрын
जन्मदिनको लाखौं लाख शुभकामना बुवालाइ
@Sk-thakuriofficial010 ай бұрын
Best of Nanu and all सर्जक हरुलाई हार्दिक आभार प्रकट ❤✍️
@Mallafamily110 ай бұрын
@@princeanil2444🎉🎉
@basantapoudel15646 ай бұрын
Butwal
@laxmancenchurisunar199810 ай бұрын
बिशेष धन्यवाद भोजराज सर , हाम्रो सर्खेती चेलीको उज्जल भबिस्य को कामना । दिन दुखी को घाउमा सधै मलम लागाउने काम गर्नु हुन्छ ।🙏❤️❤️
@FunnyBanjo-pn6rw10 ай бұрын
🎉🎉🎉🎉🎉🎉
@neshnalshahinicesister873110 ай бұрын
❤❤❤good luck
@basantapoudel15646 ай бұрын
Butwal
@dilipmijar192510 ай бұрын
यो बुनु ले करोडौं मान्छे को आँसु झारेको छ धेरै धेरै धन्यवाद हाम्रो भोजराज सरलाइ बैनी को भबिस्य सफलता को सुभकामना❤❤❤❤❤
@LilaBhul10 ай бұрын
बहिनी तिम्रो बाबालाई भगवानले तिमीबाट टाढा लगेपनि तिमीलाई अर्काे सुनौलो अवसर दिएका छन्। आफ्नो बाबा को यादमा धेरै नरुनु आफ्नो आमालाई सुख दिनु आमाको ख्याल गर्नु।
@bharatbc47810 ай бұрын
गीत सुन्दा सुन्दै आँखा बाट आँसु नै झरेको थाहा नै भएन ❤उज्जल भबिष्य को शुभकामना प्रीती बहिनी लाई
@junutharu428210 ай бұрын
😂
@junutharu428210 ай бұрын
🎉
@Sabinptmang8110 ай бұрын
पर्देश को बसाइ बन्द कोठा अनि एक्लै बसेर सुन्दा मेरो मन सारै रुयो 😢😢😢 कत्ति राम्रो voice बिषेश धन्यवाद भोजराज दाजु #goodluck_nanu
@sushilaryal664410 ай бұрын
कति राम्रो स्वर प्रिति को ल बधाई छ। सुभकामना अनि भोजराज दाइलाई कोटि कोटि नमस्कार 🙏
@janaaawajnepal319210 ай бұрын
नानीको प्रतिभालाई यो ठाउँ सम्म पुर्याउने चर्चित पत्रकार भोजराज थापा सरलाई धेरै धेरै धन्यवाद,वास्तविक पीडितको आवाज आज सारा नेपालीले सुन्न देख्न मात्रै पाएनन तपाईंकै कारण परिवारमा धेरै ठूलो खुसी थपिएको छ।
@yamunapradhanang530310 ай бұрын
मन छुने गीत, नानीको मीठो स्वर । नानीको उज्ज्वल भविष्यको कामना गर्दछु।😭❤️❤️❤️
@GaneshSharma-hd7mpАй бұрын
Saaribuklago,ogit,suner
@ramesharpanthami198310 ай бұрын
गीत ले आशु नै आयो 😘बुनु को आवाज मिठो छ सम्पूर्ण team लाई शुभकामना 🌹🌹
@Durga.123210 ай бұрын
Ho ni ta eyy geet la ta aasu laio 😭😭😭😭😭😭
@RadhaSharma-gh1gk10 ай бұрын
यो गित सुन्दा बाबाको धेरै याद आयो र आसु झरेको पत्तै पाएन हामी बाबा नहुने ले सुन्दा मुटु नै रेटियो नानुको कति स्पष्ट सोर नानीलाई सबैले माया गरौं है । बधाई छ नानी यति मार्मिक गित गायकोमा तिम्रो सफलताले शिखर छुमोस ।❤❤❤❤भोजराजसर लाई बिशेश धन्यवाद ।🙏🙏🙏
@jayakhatri368910 ай бұрын
साच्चिकै मेरो नि आँखा बाट आँसु आयो
@Saritasani-e9m10 ай бұрын
Congratulations 👏
@munathapa814210 ай бұрын
😭😭😭💕💕💕
@shyampukargiri284510 ай бұрын
mutu xuyo yo song ke ma bara bata ho
@lalitjktvigo850310 ай бұрын
Nice song nanu ko 😂😂
@KrishnaBc-j4f10 ай бұрын
आहा कति मिठो स्वर भगवान भोजराज दाजु र प्रिय बहिनी पृती लाई मुरि मुरि धन्यवाद
@KrishnaSingh-ec7ed10 ай бұрын
प्रिती बिक कोे फ्यान जति यात हाजिर हूँ त साथि हरु को को लाई मन पर्छ प्रिती बहिनी कोे 🎉❤ हे बाबा 😢
@kabitamagar837510 ай бұрын
कति मिठो शब्द स्वर पनि त्यतिकै मिठो आशु थामियन स्वर्गिय बाबालाइ धेरै मिस गरे सफलताको शुभकामना नानु😢😢
@anubk167410 ай бұрын
भोजराज सरलाई धेरै धेरै धन्यवाद 🙏🏻🙏🏻 नानीलाई उज्वल भविष्यको शुभकामना प्यारी छोरी 🥰🥰 तिम्रो बाबाको आशिबाद सधैं तिम्रो साथमा छ छोरी 😢😢😢
@jyotishrestha825610 ай бұрын
भोजराज भाईलाई मुरिमुरि धन्यवाद छ अब चाहिँ भाइको काखमा पनि सानोनानुको आगमन छिटोनैहोस भाई🙏🙏🙏🙏
@omnishaofficialyoutubechan244710 ай бұрын
गित सुन्दा सुन्दै कति खेर आँसु झरेको थाईभएन्न 😢😢❤❤❤
@Incoming.-310 ай бұрын
नानीको लुकेर रहेको प्रतिभा लाई सबैको सामु प्रस्तुत गर्ने मौका दिनु भएको मा यहाँ हरुलाई धेरै धेरै धन्यवाद छ।
@Rameshhamal0610 ай бұрын
दिन को 5 पटक त हेरेको छु यो नानू कति मन छोयो नानू भोजराज सर लाई कहिले नबुल्नु नानू यति गैरो पीडा अनि यति राम्रो लुकेको कला खोजेर ल्याउने मान भगवानको दर्जा दिनु पर्छ भोजराज सर लाई 🙏
@RosaRai-wo2mu10 ай бұрын
जति हेरेनी चिन्त नबुझने गित😢❤❤
@keshabkarki106910 ай бұрын
Same
@ayushmasunar877210 ай бұрын
Ho ni
@AshokLama-n5m10 ай бұрын
💔💔💘💘🥲🙏💝🥲💔🥲💔🥲💔🥲💘🥲💘🥲💔💘🥲🙏
@mandirabhujel772410 ай бұрын
87
@harichandrashrestha60439 ай бұрын
भोजराज जी! तपाइले पहाडका दुर्गम गाँउहरुमा गएर अभावमा पिल्सिएर कष्टकारी जीवन बिताएका प्रतिभाहरुलाइ उद्धार गरेकोमा धेरै धेरै धन्यबाद छ। शुभकामना छ।
@SURENDRA77D10 ай бұрын
सानी तिमिलाई भगवानको आशिर्वाद छ। तिम्रो यो प्रतिभाको सम्मान छ। उज्ज्वल भबिस्यको कामना छ।❤️💓😊😊
@manikalarai982510 ай бұрын
❤❤❤❤
@riyarai635210 ай бұрын
Kati ramro nanu
@reemareema416610 ай бұрын
हरेक दुखि को मलम भन्ने भोजराज। बाबु लाई धेरै।धेरै धन्यवाद अनि नानिको प्रतिभा लाई पनि समान छ धृरै धेरै माया नानु❤❤❤😭😭😭
@tikarambasnet310510 ай бұрын
सारै मन छुने गित अनि टुक्का पनि उस्तै उज्ज्वल भबिस्यको कामना छ नानु🎉
@japaneselangauge53910 ай бұрын
kati mitho sound.pargati gardai janu nanu
@nimesh615710 ай бұрын
बोल्न को लागि कुनै शब्द छैन म संग बस गीत सुनेर मात्र बसे पहिलो पटक नेपाली सानी नानी को song फूल भिडियो गीत सुनेको आज हो मैले ❤ उज्वल भविष्यको कामना गर्दै मिलियन भ्यू पूरा गर्ने कामना गर्दछु 🤲❤
@lokrajthami-ck6js10 ай бұрын
हे!!!!! बाबा चाडै फर्खी आउ !! म अभागी छोरिलाइ सङगै लिएर जाउ!! कत्ती मार्मिक छ 😢😢😢😢😢 thanks भोजराज सर
@Nirtha12310 ай бұрын
कति मिठो स्वर नानुको यो नानु लागि भोजराज सर भगवान भर आउनु भो धेरै धन्या बात सर हजुर लाई
@SwoSulovein202010 ай бұрын
स्वर भनेको यस्तो हुनुपर्छ जुन गीत सुन्दा भित्रैदेखि मन भकानिएर आओस् धन्यवाद ❤❤❤❤❤❤❤
@kamalagurung528910 ай бұрын
🌷🌺
@MilonLimboovlog10 ай бұрын
प्रिती बहिनी को उज्वल भविष्यको धेरै-धेरै शुभकामना छ। कति मिठो आवाज😢❤ धन्यवाद भोजराज दाइ🙏🏻🇳🇵
@JanakRj10 ай бұрын
प्रिती बहिनी को उज्जवल भविष्य को धेरै - धेरै सुभकामना छ कति मिठो आवाज ❤❤🎉🎉 धन्यवाद भोजराज दाई 🎉❤🎉❤
@MilonLimboovlog10 ай бұрын
@@JanakRjramailo vlog herna ko lagi mero channel pni subscribe garer janus hai sathi namaste🙏🏻
@LaxmanJoshi-x2n9 ай бұрын
😢
@aayushmashrestha78259 ай бұрын
❤❤ keep no no bandanna sorry😊😊 oi pool. @@JanakRj
@ShivramThapa-ks6qh8 ай бұрын
2:27 2:29
@P-S-sonm-offcial12310 ай бұрын
गित सुन्दा सुन्दै कति बेला आसु खसेछ पत्तोनै पाईन 😭😭😭😭😭😭😭😭😭😭😭🙏
@Srijanasunuwar012310 ай бұрын
Same😢
@TaraSingh-xb8wr10 ай бұрын
Same vayo malai ni
@newipad139710 ай бұрын
Ma pani 😢😢😢😢😢😢
@magarganesh220710 ай бұрын
Sem honi
@BhawanaThakuri12310 ай бұрын
mero pani😢
@dipenbk65849 ай бұрын
सप्द सोर उतिकै अति मिथो गित बैनी लाई येस्तै गरि अघि बद्ने मौका मिलोस
@Khabardarmedia36810 ай бұрын
दुखी गरिब को भगवान भोज राज दाइको फ्यान जतिले लाइक गर्नुत
@sarswotinepali46610 ай бұрын
सर्बप्रथम बिसेस धन्यवाद भोजराज सर लाइ तिस्तो बिकट छेत्र कि बहिनि लाइ लिएर प्रिति बहिनि को कला लाई सबै समछ्य पुराइदिनु भयो। धेरै राम्रो गित गाइन प्रिति बहिनि ले बहिनि को गित सुन्दा सुन्दै आसु झरिको पत्तै पाएन नानु यसैगरी अघि बढ्दै जानु धेरै धेरै आशिर्वाद सहित तिम्रो उज्ज्वल भविष्यको कामना ❤🙏💐
@janukapandey303210 ай бұрын
गीतको सुरुदेखि अन्त्य सम्म आँसु थाम्नै सकिन, नानुको स्वरमा जादु नै रहेछ❤❤नानुको उज्वल भविष्यको कामना🎉🎉🎉
@Sabuofficial0910 ай бұрын
कस्ले भनेको पुरुष मान्छेको आँसु झर्दैन भनेर मेरो त यो गित सुनेर झरेकै थाहा भएन😢😢नानुको गित यक्दम राम्रो र कसै कसैको जिन्दगीसङ मेल खान गएको छ ।भोजराज सरलाई मनैदेखी नै मुरि मुरि धन्यवाद दिन चाहान्छु ।गरिब,दुखिहरुको पीडा बुझिदिनु भएकोमा ।🙏🙏🙏😓😓😓😓😓😓😓😓😓😓😓
@Myselfyourdream10 ай бұрын
😢😢😢😢😢
@sirjanagahatraj134810 ай бұрын
समाजमा लुकेका कला लाई आफ्नो मिडिया मार्फत दुनियाँ सामु देखाउने भोजराज दाइ लाई हिर्दय देखि नमन 🙏🙏🙏🙏🙏साथै प्यारि बैनि कला उच्च संमान छ।।
@Hemaxetry8810 ай бұрын
प्रिय बैनी तिमीलाई उज्जल भविष्यको धेरै शुभकामना 🤗🥰🥰 सबैको आशीर्वाद छ तिमीलाई सफलताको शिखरमा चुमुन तिम्रा नादान पाइलाहरुले ❤️❤️
@ramapanday374710 ай бұрын
😢😢😢😢सारै मन छुने गित कति खेर मन भक्कानियो थाहै भयन नानुलाई धेरै धेरै शुभकामना भोजराज भाईलाई धन्यवाद
@Akdv_hunt10 ай бұрын
Dherei dukh lagyo. गीतले aasu jharyo. Mero man jityo yo naniko गीतले. God blessed you
@IchhakunalRMC10 ай бұрын
यी नानी को यो गितको शब्दले करोडौंलाई भाबुक बनाउनुको साथै सबै को मन जित्न सफल बनाएको छ।Thankyou भोज राज सर्🙏🙏🙏🙏
@bibastiruwa543110 ай бұрын
भगवान ले पनि नानु को पुकार सुनेको मा धेरै धनयबाद छ ❤भोजराज सर भगवान भयर आय को मा धेरै धेरै धनयबाद❤🇳🇵💐👍❤️❤️❤️❤️❤️❤️
@shantirai100310 ай бұрын
Sarei man xune git gaunu vakoxa 😢😢😢nanu le
@shreedeshoffice20.k8710 ай бұрын
😊
@Junlimbu808610 ай бұрын
Bhojraj sir lae deraiii deraiii dhanybaaad....❤❤❤
@sumanchaulagain713010 ай бұрын
❤️❤️❤️❤️❤️❤️
@SabitraShahi-g2g10 ай бұрын
❤❤❤❤❤❤❤❤@@shantirai1003
@0940-lp7zf10 ай бұрын
बहुत बहुत धन्यवाद छ मंईयां हजुर लाई ईश्वर ले लामो आयु दिउन विनोद शाही ठाकुर ज़िला शिमला हिमालचल प़देश ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@hariharadhikari36510 ай бұрын
सारै मार्मिक गीत त्यसमा यति मिठो स्वर सारै मन छोयो
@prakashchaulagain56009 ай бұрын
Thank you ❤
@TikaBudhaxettri74710 ай бұрын
नानू को स्वरमा लक्ष्मी को बास छ सफलताको शुभकामना बहिनी प्रिति🙏❤️🤗
@laxmnsunar75110 ай бұрын
धेरै राम्रो छ नानू को स्बर सफलता को शुभकामना भोजराज सर लाई धन्यवाद
विशेषगरी भोजराज सर लाई धेरै धेरै धन्यवाद 😍🙏नानी को कति मिठो स्वोर अति नै राम्रो गीत बाबाको सम्झ्ना मा गाएको यो गीत ले मेरो आफ्नै जीवन संग मेल खायो😢😢😢 धेरै रुन मन लाग्यो यो गीत सुनेर आज बाबा को धेरै याद आयो 😢नानी लाई उज्ज्वल भबिस्यको शुभकामना ❤❤
@Bani207310 ай бұрын
बिशेष गरि भोजराज सरलाई धेरै धेरै धन्यवाद ब्यक्त गर्दछु अनि यो नानुलाइ उज्वल भबिस्यको कामना गर्दछु नानुको गितको शब्दले मेरो आसुले कतिखेर सिरानी भिजेको थाहा नै भएन सबैको भाग्यमा बाबाआमासङ बस्नु कहाँ लेखेको हुन्छ र त्यसैले हामिले बाचिन्जेल आफ्नो बाबाआमालाइ कहिले हेला नगरौ 😢😢congratulations sanu 🌺🌺
@sanjaybhandari902710 ай бұрын
Congratulations ❤🎉❤🎉 कमेन्ट पढे पछि लाईक पनि है😘
@parbatitimilsaina10 ай бұрын
आहा जादुमय स्वर नानिको congratulations nani ❣️❣️
@srijanlamatmg611810 ай бұрын
अहा कत्ती मिठो स्वर प्यारी नानिको❤️यो गित सुन्दै जादा मेरो बाबाको यादले मुटु फुट्ल जस्तै भयो र कत्ती खेर आँसु झरेको पत्तै भएन😢😢😢😢😢😢best up luck nanu and यो नानिलाइ यहाँ सम्म पुराउनु भएको भोजराज दाइलाइ विशेष धन्यवाद 🙏🙏🙏🙏
@buddhimankhadka491510 ай бұрын
नानीको उज्ज्वल भविस्यको कामना गर्दछु 🎉🎉🎉🎉 भोजराज सरलाइ धेरै धेरै धन्यवाद 🎉🎉🎉🎉
@hemnarayasingh369010 ай бұрын
बुनुलाई धेरै माया को साथै अगामि दिनको लागि शुभकामान🎉🎉🎉🎉
@ShristiGurung-ov6cw10 ай бұрын
wow very sweet voice Nani💞 हार्दिक धन्यवाद सर भोजराज्🙏
@khagendrakhadka508110 ай бұрын
❤
@DeepakDayal-x3k10 ай бұрын
यो गितले मन छोयो। बुनु यसरी नै सपल हूनु।❤❤❤❤❤❤❤
@RajuDuhan-dn7xq7 ай бұрын
❤❤
@RajuDuhan-dn7xq7 ай бұрын
❤❤
@RajuDuhan-dn7xq7 ай бұрын
❤❤
@sabitra123810 ай бұрын
सर्वप्रथम त भोजराज दादालाई धेरै धेरै धन्यवाद यी नानी र नानिको परिवार मा खुशी छरिदिनु भयो राम्रो छ नानी आवाज गीतको शब्द झन कति राम्रो छ❤
@ShandyaBaniya-pb8pk10 ай бұрын
कत्ती मिथो स्वर नानुको सफ्लाताको सुभ कामना ❤❤❤
@samirsunar-ji8ts10 ай бұрын
प्रिती नानुकाे स्वरमा लक्ष्मीकाे बास छ।स्बर्गमा रहेका बाबालाई लक्षित गरेर गाएको गित सारै मनछुने रहिछ।प्रिती नानीलाई उज्जल भभिष्यकाे शुभकामना🙏🙏❤️🙏🎊
@nirutathapa929010 ай бұрын
🌺🌺🌺🌺🌺❤💋💋💋💋💋😭😭😭😭😭😭😭❤❤🌺🌺❤❤💋💋💋
@Amritasanu12310 ай бұрын
धेरै धेरै धनेबादृ भोजराज दाई 🙏🏼🙏🏼दिन दुखिको जिउदो भगवान ❤❤
@RamBohara-ns2vv10 ай бұрын
आहा कति मिठो स्वर ❤ भोजराज थापा सरलाई विशेष धन्यवाद अनि प्रीति बहिनी लाई उज्ज्वल भविष्यको कामना❤ best of luck bunu ❤❤❤💐🌹🌹
@Keshabbohara10010 ай бұрын
उज्वल भविष्यको शुभकामना प्यारी बहीनी ❤
@dabinmewahangrairai411510 ай бұрын
❤❤ सारै मिठो आवाज छ नानीको संगीतिक यात्राको शुभकामना छ । ❤❤
@bhadrabahadurmalla25110 ай бұрын
अती मन छोयो नानू को यो मीठो सोर अनि सब्द ले साथै भोज राज दाजु लाइ पनि धन्यवाद ❤❤❤😢😢😢
@haribahadurrawat390610 ай бұрын
उज्जवल भविष्य को शुभकामना नानू भगवान रुपि भोजराज लाई कहिलेपनी नबिर्सनु नानू । धेरै धेरै धन्यवाद भोजराज सर
@asmitapariyar51039 ай бұрын
उज्ज्वल भविष्यको शुभकामना नानु ❤❤भगवान् रुपि भोजराजलाई कहिल्यै न बिर्सनु नानु धेरै धेरै धन्यवाद सर दिनदुखि हरुलाई सधैं साथदियर सहयोग गर्नु होला ।।लुकेर रहेका प्रतिभाहरुलाई सधैं उच्च मुल्यांकन गर्दै यसैगरि प्रस्तुति गर्न पाउने मैका दिइरहनु होला ।
@himalpulamimagar753110 ай бұрын
मर्मस्पर्शी शब्दहरु मन बहकाउने आखा रसाउने त्यसै माथी प्रिती नानुको स्वर गज्जब मन छोयो आखा रोयो। शुभकामना छ नानु तिमीलाई।।
@durgasubedisapkota501610 ай бұрын
धेरै राम्रो छ बधाई तथा सफलताको अग्रिम सुभ कामना पिर्ति बहिनी लगायत सम्पूर्ण टिम हरुलाइ ❤❤❤❤❤
@sankarkumar39617 ай бұрын
Hindustan Uttrakhand se sun rahe hain aapke Nepali superhit geet sunkar bahut Achcha Laga
@bungaltiger10 ай бұрын
गीत सुन्दासुन्दै नानुको आवाज ले कतिबेला मन छोयो आँसु खसेको थाहै भएन 😢भगवान ले रक्षा गरून् यी नानीलाई ❤❤❤❤❤
@jitb.k.28810 ай бұрын
यति सानो बच्चाको कति राम्रो प्रतिभा। यो गीत सुन्दा सुन्दै अँखाबाट आँसु आएको थाहा नै भएन।
@ManitaMagar-k9c10 ай бұрын
गित सुन्दा सुन्दै आँसु नै आयो 😭😭 आहा! कति राम्रो स्वर नानूको ❤❤सफलताको शुभकामना नानुलाई❤️💗💗
@krishnabayadi656410 ай бұрын
धेरै राम्रो छ बुनु उज्जवल भविष्यको शुभ कामना
@charitraupadhayay10 ай бұрын
भोजराज दाई लाई बिशेष धन्यवाद 🙏🌷 यहाँ सम्म पुर्याउनु भएको उच्च योगदानको लागि धन्यवाद 🙏🙏
@samjhanagautam839610 ай бұрын
यो गित सुनेर त आसुनै रोक्न सकिन मैले त 😢बाबाको याद धेरै आयो आझ यो गितले😢😢
@MaledraShahi10 ай бұрын
आहाँ कति मिठो स्वर हो यो नानुको thankyou nani सर्व प्रथम त भोजराज थापादाइलाई धन्यबाद र यो गितको होल आयोजक टिमलाई बिषेश धन्यबाद❤❤
@sherbohara199010 ай бұрын
बधाई छ नानु उज्जवल भविष्यको शुभकामना।
@nishamagar637010 ай бұрын
kati ramro shor yo nani ko yo git le tw manai chhoyo❤❤❤❤
@premsinghsingh153410 ай бұрын
लास्टै मन भकानिएर आयो नानुको गित सुन्दा😢 कति राम्रो voice Good luck nanu❤ बिशेश गरि भोज राज थापा सरलाई धन्यवाद छ नानुको voice रेकर्डिङ मा ल्याउनु भएकोमा 🙏🙏
@mr.bimalgautam.official10 ай бұрын
धेरै राम्रो प्रीति boini विशेष धन्यवाद भोजराज दाई ❤
@yamunayoutuneofficial693910 ай бұрын
उज्ज्वल भविष्य को कामना प्यारी बहिनि❤
@binodpariyar630610 ай бұрын
साह्रै मन छोयो 😌😥😌न्यानो सम्झना नानु लाइ❤️ god bless you nanu an salute छ हजुर भोजराज दाई लाई from मलेसिया बाट🙏🙏🙏🙏❤️❤️❤️
@nirutachaulagain52910 ай бұрын
यो बुनुको र मेरो जीवन भोगाइ एउटै रैछ 😢यो गित सुन्दासुन्दै आखाबाट कतिबेला आँसु झर्यो थाहै पाइन म पाच बर्सको थिए मेरो बाबाको दुर्घट्ना हुदा😭😭😭😭😭😭😭😭तिम्रो जय होस बुनु🙏🙏🙏🙏💔💔💔💔😭😭😭😭😭😭😭😭❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤👍️👍️👍️👍️👍️👍️👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌
बहिनी को जिन्दगी राम्रो भएको देख्न पाउँ भगवान् 😢 मेरो जिन्दगी त टुहुरि मै बित्यो 😢😢हे भगवान ❤यो बुनु को जिन्दगी राम्रो भएको देख्न पाउँ ❤❤❤म के भन्न चाहन्छु कि नेपाल सरकारलाई मेरो जिन्दगी सफल नभएपनि 😢😢😢बुनु को जिन्दगी राम्रो भएको देख्न पाउँ भगवान् ❤❤❤😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
@krishnabhattarai285410 ай бұрын
Kun Geet gaunu vayako xa ni hajur la pani
@Partibha12310 ай бұрын
धेरै धेरै धन्न्नेबात भोज दाइ 👏👏👏👏❤❤❤❤अनि धेरै धेरै शुभकामना बहिनी लाइ❤❤❤
@manchauroman25010 ай бұрын
सर्वप्रथम यी नानी को स्कुलमा गीत गाउँदा भिडियो बनाएर सामाजिक सञ्जालमा हालेर यी नानी को प्रतिभा देखाइदिनु भएको मा ब्यक्ति उहाँ लाई धेरै धेरै धन्यवाद! साथै हाम्रो चर्चित पत्रकार लगायत समाज सेवक भोजराज सर ले यी नानी को नाजुक स्थिति र यो प्रतिभा बुझेर सुर्खेत पुगी काठमाडौं सम्म लिएर गीत रेकर्ड गराइ देश तथा विदेशमा बस्ने सहयोगी दाताहरु कहाँ पुर्याइ दिनु भएकोमा भोजराज सर धेरै धेरै धन्यवाद साथै हजुरले सोचेको सबै काम पुरा होस्! यी नानी लाई यति मिठो गीत गाएको मा धेरै बधाई छ नानु यसरी नै अगाडि बढ्दै जाउ ल शूभकामना ❤❤❤❤❤
@krishnapdahal517810 ай бұрын
Good
@ghaleraj72399 ай бұрын
सरै राम्रो wowo मेरो मनछुयो 😢
@basantapoudel15646 ай бұрын
Butwal
@dipikapunmagar1010 ай бұрын
आहा कति मिठो गित हो ❤🎉 नानि को यति मिठो गित कोको लाई मन परो 😊
@AnjuSingh-gg8iw10 ай бұрын
So Lovely Song 👏nanu❤
@hirakhatri50129 ай бұрын
सफलताको शुभकामना सानो नानु💕💕💕💕💕💕💕
@bhaktasinghdhami351310 ай бұрын
Congratulations nani ❤🎉good luck ❤❤
@SuneramBk9 ай бұрын
जस्को कोहिहुदैन भन्छन उस्को भगवान हुन्छ उहीँ भगवान हुन भोजराज थापा सर लाख लाख सलाम
@APMedia-sq2sm10 ай бұрын
सयौ पटक सुनेर घित नमर्नेहरु यता हाजिर हौ
@lilasitaula9 ай бұрын
Woooouuuu❤❤❤sorkidhani❤❤
@AnnoyedGriffon-zk4qw8 ай бұрын
@@lilasitaula0⁰p0pp😊😊
@KritikaAle-w4h10 ай бұрын
Congratulations 🎉🎉nanu
@Anilmoktan-gm2wc10 ай бұрын
Good luck nanu🎉🎉❤❤
@rajendralwr779310 ай бұрын
Kati मिठो boine ko songs❤❤
@Vizay-l9n10 күн бұрын
Good luck with the new job today ❤❤❤❤❤❤❤
@devbohara349410 ай бұрын
Dami song❤❤❤❤
@kamalapandey377210 ай бұрын
कति धेरै आँसु आयो😢😢 बहिनीको गीत सुनेर धेरै धेरै धन्यबाद भोजराज सरलाई 🙏🙏🙏
@dhanmayagautam881710 ай бұрын
Congratulations sanu❤🎉🎉🎉🎉🎉
@Bks981310 ай бұрын
एउटा भिडियो बनाउनु भोज राज सर सबैको मनमा सधै बस्ने छThanks u sir yo naniko partiva सबै सामु लेउनु भयो धेरै धेरै धेरै धेरै अगाडि बढ्नु नानु🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤