नेपाली गीतसंगीत प्रेमी सम्पूर्ण दर्शकस्रोताबृन्द म बिबि अनुरागीको नमस्कार ! निरन्तर र विविध प्रकारका गीत संगीतहरु पस्कने क्रममा आज यहाँहरुले नै अत्याधिक रुचाउनु भएका पहिलाे लाेक स्टार विजेता शनि विश्वकर्मा र सानै उमेरमा आफ्नाे सुमधुर स्वरकाे जादुले अत्याधिक मन जित्न सफल बाल गायिका पुजा देवकाेटाकाे सुमधुर स्वरमा आफ्नाे सृजना रेकर्ड गराई प्रस्तुत गरेकाे छु । यहाहरुलाई कस्तो लाग्छ कृपया प्रतिकृयाको अपेक्षा गर्दछु ।
@laxmiadhikari592 жыл бұрын
thank you so moch यति मिठो गीत रच्नु भएकोमा thank you so moch यति मिठो सोरको धनि गायक गायिकालाई यो गीत गाउन दिनुभएकोमा B B sir लाई धेरै धेरै धन्यवाद र सबै टिमलाई बधाई तथा सफलताको करोडौं करोडौं शुभकामना 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
@renumagar36732 жыл бұрын
Ati sundar sirjana BB daju keep going God bless u🙏🙏🙏😍😍😍😍
@asmitajhedi31332 жыл бұрын
हजुरको सबै गित मन पर्छ दाइ यो त झन Best😍😘
@gopalbishowkarma62392 жыл бұрын
Namaskar hajurlai pani
@mahasharmaacharya21492 жыл бұрын
Daami xa....ma twa kati patak suni sake.....thank you yo rachana garnu bhayeko maa...
@durgarai600 Жыл бұрын
सफालताको सुभकामना दुबै भाई बैनिलाई अतिनै राम्रो गित सुन्न पाईयो 👍️👍️👍️
@tankabista17372 жыл бұрын
आहा भाइ हाम्रो रोल्पा जिल्लाको हीरा नै भन्छु म तिमीलाई।कती मिठो गित सफल्ता साथै शुभकामना भाइ बहिनी लाई ।
@padambagale53612 жыл бұрын
दुबैजना स्वरकाधनी भाई बहिनीलाई सफलताको शुभकामना
@parmilasunar79812 жыл бұрын
आहा कति मिठो भाका उसतै राम्रो सोर badhai xa 2 baijanalai
@chiranjivibanjade92422 жыл бұрын
गुल्मी जिल्ला मेरै गाँउको भाई बैनी हुन भन्ने सुन्दा झनै मन पर्यो ।
@madanadhikari30752 жыл бұрын
आहा बिबि दाइ कति राम्रो,,, कमेन्ट गर्ने औकात छैन मेरो,,,!
@bbanuragee2 жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाइ ।
@ishaaramagar6642 жыл бұрын
कति मीठो स्वर हो दुबैजानाको 👍️👍️😍 सफलताको शुभकामाना दुबैजानालाई
@bbanuragee2 жыл бұрын
धेरै धेरै धन्यवाद ।
@minbahadurgurung39372 жыл бұрын
मिठो सुमधुर स्वर दुबै भाई बहिनीको
@govindthapa4232 жыл бұрын
@@bbanuragee y
@tango53802 жыл бұрын
Kati mitho swar
@nurranamagar91982 жыл бұрын
nice song
@mangalgurung2 жыл бұрын
खासमा मैले यो गीतको सानो clip आज tiktok मा सुनेर youtube मा खोजेर पुरै गीत सुने गीत एकदमै मिठो र सुमधुर छ त्यसैमा शनि भाईको जादुमय स्वर र पुजा नानीको मिठो स्वरले झन् सुनमा सुगन्ध थपिएको छ यति मिठो गीतको लागि BB सरलाई धेरै धेरै धन्यवाद आसा गरौं आगामी दिनहरूमा फेरि यस्तै मिठो गीत सुन्न पाईयोस्🙏🙏🙏🙏❣️❣️
@santoshkoirala78172 жыл бұрын
अरू केही भनु छैन छिटोभन्दा छिटो करोड मा प्रबेष हुन परो बधाई सब टिम लाई
@knemkumarkhangendra21412 жыл бұрын
शनि भाई अनि पुजा नानु दुबै को मखमली स्वर दुबै जना जनालाई यस्तै यस्तै मिठो लयानु होला सफलता को शुभकामना छ है अनि बि पि दादा नि छोट्याउन सक्दिन
@yamaryal14982 жыл бұрын
सार्है राम्रो स्वर।
@rambahadursawad2 жыл бұрын
पुजा देवकोटा अवसर र स्थान पाए पछि सर्वोत्तम गायीका बन्नेछिन् स्वर यति सुरिलो छ कि 👌
@hamalraja2 жыл бұрын
भबिष्यकी महागायीका बैनी पुजा तिमीलाई सफलताको शुभकामना अनि शनि भाई लगायत सम्पूर्ण टिमलाई मेरो नमन ॥
@bbanuragee2 жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाइ ।
@mendolafoletrainingcenter30842 жыл бұрын
आहा कति मीठो आवाज नानी बाबुको प्रगति गर्दै जानू शुभकामना 🌹🌹🌹🌹🌹
अतिनै राम्रो गित उज्ल भबिस्य को शुभकामना नानि बाबुलाई 😘😘😘
@milanphuyal27092 жыл бұрын
सारै मिठो स्वारका धनी भाइ बुनु सफलताको कामना🙏🙏
@bhagwotiwagle7432 Жыл бұрын
धेरै मिटो गित🙏🙏❤️❤️
@kbthapa20452 жыл бұрын
सुन्दर सुदुरपश्चिम कि एक हुनाहार प्रतिभा भएकि बहिनी पुजा देवकोटा लाई सांगीतिक जिवनकाे लाखौं लाख शुभकामना! याे गित पनि एकदमै राम्रो छ सफलताको शुभकामना !
@hemantathapamagar10072 жыл бұрын
आहा मिठो गित, साङगितिक क्षेत्रमा उदाउदै गरेका गायक गायिका लाई उज्जवल भबिस्य को कामना तथा शुभकामना जय गित 🗯️🗯️🗯️🗯️💥💥🎶🎵🎵🎸🎸🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@serbahadursingh59512 жыл бұрын
मलाई एकदमै मनपर्ने लोकगायक शनि बिश्वकर्मा अनि सानी प्यारि मान्छे तर मिठो स्वरकी धनी पुजा देवकोटाको एकदमै सबैले सुन्नै पर्ने लोकगित्😍😍😍यसैगरी उन्नति प्रगति गर्दै जानू दुबै जनालाइ धेरै धेरै शुभकामना अनि बधाई पनि साथै यो गितको करोडौं भ्युज पुगोस कामना छ ।।।
@chandrabahadursen25002 жыл бұрын
बी बी अनुरागी सर लाई समान गरद छु है हामरो रोलपाको सनी भाई र पुजा देवकोटा नानी को गीत कति मिठो है
@meenugurung33162 жыл бұрын
आहा कति राम्रो गित अनि दुबै भाइ र बहिनी को स्वर पनि निकै राम्रो मन छुने सबै टिम लाई सफलता को शुभकामना
@aaushaaush52522 жыл бұрын
आहा कति मिटो गित्👌👌👌👌तेहि माथी पनि पुजा बुनु को स्वार सुनेपछी त म सारा पिर भुल्ने मान्छे हो तेहि माथा आज प्यारो भाइ मिटो स्वारको धनी शनि भाई सुन मा सुगन्ध भैदियो 🙏🙏👌👌👌सम्पुर्ण टिमहरु मा हृदय देखि सम्मान अनि नमन 🙏🙏🙏🙏🙏🙏🙏❤️सफलता को शुभकामना🙏
@hopeugod31462 жыл бұрын
Kya Dami Yar Lok git Bhaneko yastopo hunu parxa pratek byaktilai Iswarle Auta-Auta bardan diyko hunxa ja jasle Afule payko bardan prativalai sansar samaxya prastut gardaxa Ani ekdin tyahi byakti Saxam bijeta banna Sakda xa. wishing to this team kip continue 👍🏾👍🏾 you will be winn I am sure 💗🌺🌻👌👌
@harikalaoli20432 жыл бұрын
.यति मिठो स्वर भएर पनि किन पछि छन त? शनि बिश्वकर्मा
@bindugurung42722 жыл бұрын
आहा कती मिठो शब्द त्यस्तै राम्रो स्वर 😍😍😍😍❤️❤️❤️❤️❤️
@यमराजामहत2 жыл бұрын
म नै पहिलो दर्सक बने यो गीतको बिबि सरको सङीत शब्द संयोजन अनि शनि भाइ र पुजा बैनिको स्वोरको त कुरै नगरौ सुनमा सुगन्ध।🇳🇵🇳🇵🇳🇵🇳🇵
@bbanuragee2 жыл бұрын
धेरै धेरै धन्यवाद ।
@krishnapokharel46032 жыл бұрын
पुजा देवकोटा को परान बाकिछ पछिको दोस्रो उतकृषट प्रस्तुति बधाई अनि सगरमाथा को सिखर चुम्न सफल होस् दुवै कलाकार लाइ हार्दिक बधाई अनि शुभकामना
@saraswati55442 жыл бұрын
aati ramro geet bhai baine lai dhanyabat Isreal maa aafno kam gardai sunna paiyo thank youu so much
@taklalbk817 Жыл бұрын
अती राम्रो स्वर का धनी नयाँ प्रतिभा हरु शुभकामना छ प्रगति गर्दै जानु
@bishnusubedi19962 жыл бұрын
सर्बप्रथ्मगितबनाउने सर्जकलाइ धन्नेबाद मिठाेप्रस्तुति दियकाेमा धन्नेबाद गायक गायिकालाइ
@dipenlimbu47962 жыл бұрын
तिम्रै नाम लेख्ने थिए मैले, भाग्य लेख्न मिल्ने भए आफैले wow! कति मीठो शब्द अनि सङ्गीत 😘😘 voice को कुरै नगरम shani भाइ and Puja नानू को कति मीठो, congratulations BB sir, and all team ❤️❤️❤️
@rajubk87202 жыл бұрын
आहा कति मिठो शब्द सङ्गीत मनै छुने तेसै माथी शनि भाइ अनि पुजा नानू को अति मिठो सोर लु सफलता को सुभकामना सम्पुर्ण लाई 🙏🙏🙏🙏
@aanandathapa93332 жыл бұрын
आहा कति राम्रो सुमधुर गाना जति सुने पनि उतिनै सुनै सुनै लाग्ने
@krishnabhattarai25222 жыл бұрын
आहा कती मिठो गीत गाउनु भो भाई नानु ले उहां दुवै जाना लाई उज्जवल भविष्य को हार्दिक शुभकामना साथै सम्पूर्ण टिम लाई नमस्कार साथै गीत लाई सफलता को शुभकामना छ धन्यवाद
@lapraklalbahadur67682 жыл бұрын
यति राम्रो मीठो स्वर शनि बिस्वकर्म कसरी ओझेलमा पर्यो अति राम्रो छन पूजा देवकोटा र शनि बिस्वकर्म र सबै टिमलाइ धन्यवाद ।
@gangathapakunwar75022 жыл бұрын
आहा सब्द सङ्गीत कति मीठो सुनिरहू झैँ लागनी सफलता को धेरैधेरै शुभकामना ।।।
@sangeetbharatmagar98822 жыл бұрын
आहा! कत्ती मीठा सब्द, संगीत हार्दिक सम्मान आदरणीय बि.बि अनुरागी सर यतिमिठो गितको लागि । अनि प्रिय साथी शनी विश्वकर्मा र बहिनी पुजाको पनि उत्तिकै कर्णप्रीय आवाज । गित एकदमै मनपर्यो सफलताको अग्रिम शुभकामना सम्पुर्ण "आँसु गहमा" टीमलाई ।🙏❤️🌻
@bbanuragee2 жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई
@sangeetbharatmagar98822 жыл бұрын
@@bbanuragee धन्यवादको कुरै छैन दाइ ।🙏 हजुरको एकदमै ठूलो प्रसंसक तथा शुभचिन्तक हुँ म ।🙏🙇
@bbanuragee2 жыл бұрын
Sangeet Bharat Magar हर्षित भए ,धन्यवाद मात्र हैन मुरी मुरी धन्यवाद सर हजुरलाई ।
@devmagar67132 жыл бұрын
स्वर राम्रो हुदाहुदै पनि पछाडी परेको गायक हो शनि भाइ गित अत्यन्तै राम्रो भाछ उत्कृष्ट सफलता एबम उज्ज्वल भबिश्य को शुभकामना दुबै जनालाइ
@malatithapamalatithapa12132 жыл бұрын
यो सबै गरिबीको कारण हो..💃😭जहाँ पनि आफूभन्दा पहिला पैसा 🤑चाहिने ठाउँ 😭😭😭नेपाल
@jeevanpalpali26722 жыл бұрын
Sani vae lae sport garnu parx khali chada gauni ra paisa huni manxe lae sport hunx Sani vae ko voice ma ta dam x
@pravakc90802 жыл бұрын
पैसा नहुनेको कलापनी चल्दैन रैछ साथ सपोर्ट अनि कि रेखाको कि देखाको चल्छ भनेको हो रछ्कि
@sureshpun50352 жыл бұрын
Good song
@ashokgharti17972 жыл бұрын
Wow so naic
@dangikshetri17472 жыл бұрын
साथ र पपोर्ट न पायर पछाडि परेको भाइ हो अनि यौटा रोल्पा जस्तो बिगट ठाउँ बाट भयर होला सायद नेपाल को पहिलो लोक star भयर पनि पछाडी परेको हो धेरै 2 राम्रो सोर छ दुबै को best of luck bhai ani bahini le socheko sabai pura hos...
@maheshkshatrinepaal32282 жыл бұрын
कतिमिठो स्वर दुबैजाको गितपनि सुनिरौ जस्तो सफल्ताको सुभकामना सम्पुर्ना टिमलाइ❤️❤️❤️💐🌻👌👌🎤🎧️🎻🎸🎹
@gautamaayusha85672 жыл бұрын
आहा दुबैजना दादा दिदिको स्वोर कति मिठो सफलता को शुभकामना सम्पुर्ण टिम लाई 🙏
@resamsunar54382 жыл бұрын
Aayusha nani timi kataxau aaja voli
@evanchhantyal52092 жыл бұрын
Wa wa very nice
@baltamang90382 жыл бұрын
छोरी हजुरको पनि मिठास शब्द साथै संस्कारी र सुमधुर स्वरमा यसरी नै गीत सुन्न पाउँ 💓।। 🙏।।
@parbatishrestha53082 жыл бұрын
Wow wow
@tekendrabalayar72962 жыл бұрын
🙏🙏🙏🙏🙏🙏
@bhulshrestha14082 жыл бұрын
पुजादेवकोटा नानीलाई धेरै सुभकामन छ।तिम्रो आवजमा सरस्वती को वास छ। अझै प्रगति को कामना नानि👏👏🌻🌻💪💪❤️❤️
@dipagrg73112 жыл бұрын
👌🏻❣️❣️👍
@nirajshahi10862 жыл бұрын
❤️❤️❤️
@shyamgurung92632 жыл бұрын
Malie yakdam manparyo sani ko voice
@minadhakal11272 жыл бұрын
@@shyamgurung9263 अति राम्रो लाग्यो मलाई त
@sarmilakc87042 жыл бұрын
Jati sunda ni pugana sary ramro 🤎🎂🖤💐💐💐💐🖤♥️💚
@madhavtimilsina46232 жыл бұрын
बी बी अनुरागीको एउटा अर्को उत्कृष्ट सिर्जना जति पटक हेरेपनि पहिलोपटक हेरेजस्तैलाग्ने । नमनछ !
@prakashchandrapandit29792 жыл бұрын
धेरै राम्रो छ दुबै कलाकारको स्वर अझै प्रगति को कामना
@ramkhatri66862 жыл бұрын
भाइ बैनिको स्वर सार्है राम्रो छ अनि धेरै मन पर्यओ यस्तै प्रगति गर्दै जानू धेरै धेरै शुभकामना
@काजीमानसेन्चुरी2 жыл бұрын
आह अत्यन्तै मिठो गीत शब्द मन छोयो सफलता को शुभ कामना भाइ बहिनी लगायत सम्पुर्ण टिम लाई नै ❤️❤️❤️👌🙏
@निकाशपुन-र4त2 жыл бұрын
आहा कति मिठो स्वर उतिनै मिठो लय शब्द सफलताको शुभकामना सम्पूर्ण तिमलाई🎵🎵🙏🙏🙏🙏
@gopalshrestha97232 жыл бұрын
धेरै नै मिठो स्वर राम्रो छ दुबै जना लाई धेरै धेरै धन्यवाद साथै शुभकामना!!!
@mayapyakurel38972 жыл бұрын
पर्गती को कामना गर्दछु प्यार् नानी बाबू लाई सारै मिठो सोवर ❤️❤️❤️
@gomabc17882 жыл бұрын
आहा अती मिठो शोर शनी भाई को ❤️❤️❤️❤️🎶🎶🎶🎶👌🏻
@birprithakthapamagar75092 жыл бұрын
वाह वाह वाह मिठ्ठो शब्द सङ्गीत सुमधुर आवाजको बेजोड समिश्रण एउटा अति सुन्दर श्रृजना
@t-laxmitailoringandfancysh43902 жыл бұрын
लोक गायक सनि भाइको यकदम मन पर्ने उहाको गित को प्रतिक्ष मा बसेकि म सरै मन छुने गित बनाउनु भयछ best of luck bhai
@harisubediofficialyoutubec72 жыл бұрын
कति मिठो हो यो भाई र बैनीको स्वर । सफलताको शुभकामना ! शब्द पनि धेरै नै मन् छुने
@kushalnepali8732 жыл бұрын
Mero pani sqrai man xoyooooa
@jamunalimbu75042 жыл бұрын
अती सुन्दर स्वर को धनी भाई र बैनी ❤❤❤🥰🥰🥰🥰🥰💕💕💕
@youvarajbistha9602 жыл бұрын
धेरै राम्रो गित दुई जनाको लल धेरै धेरै शुभकामना छ गाउँ ले
@mongolianboy842 жыл бұрын
BB अनुरागी सर म हजुरको गीत सानै बाट सुन्ने गर्छु। त्यस माथी सानो छदा आमाले बजाएको मुर्चुङगाको झन धेरै याद आयो🙏🙏
@yaggathaiba26732 жыл бұрын
जति सुनेनी धित मरेन।स्वर संगित सब्द सबै उत्कृष्ट छ।शुभकामना दुवै भाई बैनी लाई
@kalibahadur82332 жыл бұрын
आहा कति मिठाे स्वर शनि भाइ र पुजा बहिनिको अझै जिवन सफलताकाे शिखरमा पुगाेस दुबै जनालाई सफलताको अग्रिम शुभकामना साँच्चिकै शनि बिश्वकर्म जस्ता कलाकारलाई चाँडोभन्दा चाँडो सरकारले स्थान देवस कामना गर्दछु 👌👌👌👌👌👌👌
@bbanuragee2 жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाइ ।
@sagartamang-tp8si2 жыл бұрын
यो गित धेरै पटक सुने coment नगरी गाको तर मन ले मानेना शनि भाइ& पुजा बैनी लाई धेरै धेरै सफल्ता को सुभा कामाना अनि बधाइ छ good luck dear brother sister love you relly heart tuching
@Bashyal8152 жыл бұрын
शनि लाई सम्मान छ । पुजा एक बाल गायक हुन यो गीत मा यति नेयाय दिएर गायकी छौ कि कुनै बाल गायकको पन छैन ।नानी नमातिनु उज्यालो उज्यालो देख्ने छौ रात मा हिने नि शुभकामना
@suryashrestha60072 жыл бұрын
शनि भाइ र पुजा नानुको स्वरमा गीत सुन्ने रहर आज पूरा भयो, साह्रै कम्बिनेशन मिलेकोले होला साहै मीठो अनि मन छुने गीत बनेछ ।
@kalpanagm59982 жыл бұрын
सारै मिथो सँगित लय सब्ढ उस्तै मिथो अझै मिथो भाइ बहिनिको आवाज सफल्ताको शुभकामना सम्पुर्ण तिमलाई
@sumitgurung76162 жыл бұрын
यति मिठो गीत स्वार भाई बहिनीको आत्ति सुन्दरता सुने पाछी मन फेरि सुनिरहने जस्तो गीत धेरै राम्रो लाग्यो शब्द सङ्गित
@gopalpanta8072 жыл бұрын
पुजा देवकोटा नानिको स्वरमा जादु छ मैले खाना खान छोडेर सुनिरहे जति सुन्यो सुनिरहन मन लाग्छ। प्रगतिको सुभकामना।
@KadariyaEntertainment1012 жыл бұрын
(मुटुको) पार्ट कति मिठो ! अत्यन्तै मिठो शब्द, संगीत, गायकी ! बि बि दाजु लाख लाख बधाई तथा शुभकामना ! सुनेको सुन्यै भएं म त ।
@bbanuragee2 жыл бұрын
धन्यवाद सर हजुरलाई
@lalitbhatt96582 жыл бұрын
❤️❤️❤️❤️
@jitendrasinghtirwa34632 жыл бұрын
@@bbanuragee dai namste ma pani ta yeuta lok get athawa dohari git lekhne garxu ra gaune kosis garxu but ma aarthik abstale kamjor chu hjurko sangitma mero pani yeuta naya parstuti rakhne raharxa
@prembiswa4042 жыл бұрын
यस्तै गीत स्वर सम्राट् राजु परियर दाई को आवज मा सुन्ने मन छ❤
@chandrathapamagar21602 жыл бұрын
शनि भाई र पुजा बिहनीकाे सुमधुर आवाज अति नै मिठाे गित बधाई छ बि.बि. सर अनि टिमलाई 👏👏👏👏❤️❤️❤️❤️
@sanulama34302 жыл бұрын
अहा कति मिठो गित सुनिरहु जस्तो लाग्ने सफलताको सुभकामना सम्पुर्ण टिम लाई
@tilakkc1232 жыл бұрын
सबैभन्दा मनपर्ने बालकलाकार पुजा देवकोटा र दुबै जना🤗😘
@ayushbk15152 жыл бұрын
यति मिठाे गीतकाे म्युजिक भिडियाे किन नबनाएकाे हाेला ? गाउँले जीवनमा अाधारित भएर याे गीतकाे भिडियाे बनाएको भए झन सुनमा सुगन्ध हुने थियाे ।
@chandrabadanapaudel98962 жыл бұрын
आहा कति मिठो स्वर का धनी सानु बिश्वकर्मा भाई र पुजा नानु लाइ धेरै धेरै शुभकामना यस्ता स्वरका धनी जन्माउने बुवा आमालाइ र यो रच्ने भाइ लाइ पनि मुरी मुरी धन्यवाद छ
@anjandilip42502 жыл бұрын
❤❤ कति मिठो गीत सिर्जना गर्नु हुने बिबि अनुरागी ज्यू लाई पनि धेरै धेरै धन्यवाद अनि गाउनु हुने भाई बहिनी पनि दुबै लाई लाखौं लाख सुभ कामना छ
@parekbishwakarma83992 жыл бұрын
शब्द नै मुटुमै लाग्ने आदरणीय दाजु गाएकी छन मुन्धमुक्त दिनमा १० चोटि बझ्छ मेरोमा
@mekhparajuli44912 жыл бұрын
सार्है मिठो गीत सुनेर पनि फेरि फेरि सुनिरहू जस्तो लाग्यो,, सम्पूर्ण लाई सफलता को शुभकामना ❤️🤗
@mahabir8250 Жыл бұрын
अति मार्मिक छ है यो गित आदरणीय दाजु शनि बिश्वकर्मा र बहिनी पुजा देबकोटा लाई शुभकामना छ है यो मिठो सोर कहिलेई न हरावस बधाई छ 😘😘
@pamphabishnumalla52 жыл бұрын
पुजा को स्वर निखारिदै आएको छ । धेरै राम्रो छ । Bishnu Malla London
@Radhe__krishna12ks2 жыл бұрын
सफाल्ताको शुभकामना स्वर को धनी सन्नी भाइ and पुजा बैनी लाई ❤️❤️❤️
@hariaryal24082 жыл бұрын
आहा कति मिठो स्वर पूजा ननु अनि भाईको कति मिठो शब्द आहा करोड कलब को शुभकमना
@udimdarlami1292 жыл бұрын
अती नै मिठो सुर शब्द र आवाज आहा सुनी मात्रै रहु जस्तो लाग्यो दुबै जना नानीबाबुलाई शुभकामना ।
@pratibhaarpan58512 жыл бұрын
आहा!!शब्द,संगीत र स्वर कति मीठो हो।एउटा एकल प्रेमिल गीत मेरो लागि नि तयार गरिदिनु न प्लिज!
@Moon1Soul2 жыл бұрын
टिपिकल नेपाली बाजागाजाहरुको प्रयोगद्वारा मनै छुने गीत सङ्गीत सृजना गर्नुहुने आदरणीय बिबि सर नेपाली साङ्गितिक आकाशका अतुलनीय सर्जक हुनुहुन्छ। उहाँ लगायतका सबै कलाकारहरुलाई औधी सम्मान 🙏 जुनै गीतलाई पनि न्याय दिएर गाउन सक्ने उदियमान शनि विश्वकर्मा भाईको मखमली, रोमान्टिक आवाजको त के कुरा!! पुजा नानुको आवाज पैले सुनेको थिइन मैले- आज पहिलो पटकमै भित्री मनलाई नै छोयो। अबको नेपाल आइडल वा द भ्वाइस मा जानुपर्छ। ओ माई गड! बिबि सरको आलाप सहित जुन तरिकाले गीत अन्त गरियो - दोहोर्याई तेहेर्याई सुन्न बाध्य बनायो। कति मीठो ! साधुवाद औ शुभकामना सम्पूर्ण टीमलाई 💐
@bbanuragee2 жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई
@bishnupariyar1992 жыл бұрын
♥♥♥♥♥♥
@buddhiramd.c42882 жыл бұрын
B B सरकाे हरेक सिर्जना राम्रो हुन्छ याे पनि उत्कृष्ट छ सम्पूर्ण मा धेरै धेरै बधाई शुभकामना
@bbanuragee2 жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई
@bikramdevkota2 жыл бұрын
धेरै राम्रो स्वर ,शब्द अनि संगीत बहिनी पुजा देवकोटा लगाएत सम्पुर्णलाई सफलताको शुभकामना 🎉
@sarmilakc87042 жыл бұрын
Aha kti dami xa hi 💚🤎🧡💚💚
@bikramdevkota2 жыл бұрын
@@sarmilakc8704 हजुर
@srijanathapa60292 жыл бұрын
लय,शब्द संगित सबै चिजको राम्रो संयोजन ....जति सुने नि नथाकिने,,र बधाई छ सम्पूर्ण टिमलाई ।।।
@panmagar24442 жыл бұрын
कति चाेटि सुने याे गित आफै लाई थाहा छैन। मेराे लागि याे गित १० बर्ष अगाडी आकाे भय सुन मा सुगन्ध हुने थियाे १० बर्ष अगाडी को मायालु काे याद दिलायाे। फेरि पनि भावुक बनायाे मेराे लागि याे गित ले । धन्यवाद 🙏🙏🙏बिबि अनुरागि दाइ 🙏🙏🙏
@harishbishowkarma60292 жыл бұрын
यित मिठो स्वर का धनी सानु बिश्वकर्मा दादा र पुजा नानु लाइ धेरै धेरै शुभकामना यस्ता स्वरका धनी जन्माउने बुवा आमालाइ र यो रचनाकार दादा लाइ पनि मुरी मुरी धन्यवाद यस्तै यस्तै मन छुने काेशेली ल्याएर सबैकाे मन जित्नु नमन 🙏🙏🙏🙏🙏🙏🙏❤सफलता को शुभकामना🙏शुभकामना
@Sandesh8332 жыл бұрын
पुजा नानीको स्वरमा धेरै जना लठिन्छ सफलताको शुभकामना सम्पुर्ण टिमलाई
@sitapariyar74942 жыл бұрын
000
@arjunbishwakarma35652 жыл бұрын
स्वर को मिठास त्यतिकै सब्द र सङ्गीत वा 👌👌👌😘😘😘😘😘😘😍😍😍😍सफलता को शुभकामना 😍😍😍
@premgurung3552 жыл бұрын
वाउ कति मिठो गित हो म यूके बाट सुनदै छु
@tejandarchettritejandarche77952 жыл бұрын
अाहा अति मिठाे स्वर भाइ बहिनी काे सफता काे शुभ कामना साथै सम्पुर्ण युनिटलाई बधाई छ
@sureshsen64402 жыл бұрын
शनि भाइको स्वर मा जादु छ एसरिनै अगि बड्दै जानु 😍😍
@AnishPariyar-in5ih Жыл бұрын
Badai chha
@rameshkhadayat35382 жыл бұрын
कतार बाट हो पुजा बुनु को आवाज कति राम्रो हो सधै सुन्न पाऐ हुन्थ्यो।
@ganeshrawat52552 жыл бұрын
पूजा नानु अनि शनि भाइ । तपाइ दुवै भाइ बहिनीको स्वरमा जादु छ । लोकगितको इतिहासमा यो अर्को एउटा गर्व गर्न लायक सृजना तयार भएको छ । सफलताको शुभकामना ।
@sanumaya95532 жыл бұрын
कितिमिठो सोर अतिनै मनपरेव दुबै जनालाई आसिसरईरवस
@milanbista42 жыл бұрын
Aaha kate metho sor Puja baine ko badai xa sab le yo geet lai maya gardenu hola 🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@binodkafle18142 жыл бұрын
बि बि अनुरागी दाइ लाई सलाम अनि शनि भाइ र पुजा बैनि लाई धेरै धेरै शुभकामना !
@sapanaghartimagar4472 жыл бұрын
आहा कति मीठो गित सफल्ताको शुभकामना सम्पुर्ण टिमलाइ 🙏🙏❤️❤️❤️
@karanthapa40322 жыл бұрын
निकै मनमुटू छोयो पुजा बैनीको गित को स्वरले 😍👨❤️👨👨❤️👨❤❤❤
@kamaldevkota88702 жыл бұрын
समधुर आवाजमा सजिएको मीठो गीत छोरी पूजा र शनि बाबू
@rameshpandey55852 жыл бұрын
दुबैजनालाई हार्दिक बधाई 🤗🤗🤗🤗
@sagarmrugurung90222 жыл бұрын
जति सुने पनि धित नमर्ने आहा कति मीठो स्वरमा गाउनुभएको साह्रै राम्रो लाग्यो। दुवै जनालाई हार्दिक बधाई तथा शुभकामना 🌹🌹🌹🌹💐💐