मेलामा भेटिएकी बैनी बेनिशाको घर पुग्दा आमा छोरीको रुवाबासी, घरको ऋण तिर्न बेनिशा विदेश जाने तयारीमा।

  Рет қаралды 70,497

Mechikali Khabar

Mechikali Khabar

Күн бұрын

मेलामा भेटिएकी बैनी बेनिशाको घर पुग्दा आमा छोरीको रुवाबासी, घरको ऋण तिर्न बेनिशा विदेश जाने तयारीमा Benisha Shankar #Benishashankar
© www.mechikalikhabar.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest : Benisha Shankar
Phone : 9847879773
!!!!...Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

Пікірлер: 309
@Arjun_Vlogs500
@Arjun_Vlogs500 8 ай бұрын
तपाईको पत्रकारिताले धेरै को जिबनमा उज्यालो छायको छ । आगामी दिनहरुमा पनि यस्तै काम गर्ने उर्जा मिलोस । धेरै माया❤️❣️
@birendrabayakxettri7317
@birendrabayakxettri7317 8 ай бұрын
सबैले यो sister लाई धेरै support garam है 🙏🙏🙏🙏 साङ्गीतिक यात्रा सफल बनाउनुपर्छ 👍👍🙏🙏❤️❣️
@Reshammagar-sh8uu
@Reshammagar-sh8uu 8 ай бұрын
एकपटक भाइरल भएर फेरि चटक्कै माया मार्नी होईन सर नानिको स्वर एकदम दमदार छ र एउटा मानवता को रुप ले पनि नानी लाई अगाडी बढ्ने सुअबसर दिउ सुभकामना बुनु ❤🎉
@SanjitMagar-ts5wg
@SanjitMagar-ts5wg 8 ай бұрын
तपाईंको पत्रकारितालइ सम्मान मेरो तर्फ बाट❤❤
@AmbikaKc-u8p
@AmbikaKc-u8p 8 ай бұрын
बहिनी को आवाज धेरै राम्रो र मीठो ❤ साथ दिउ सबैले
@mr.dipakbishwokarma1891
@mr.dipakbishwokarma1891 8 ай бұрын
नेपालका पत्रकार भनेकाे भाेज राज दादा जस्तो हुनुपर्छ सबैलाई माया गर्ने सबैलाई मर्म बुझने सबैलाई साथ दिने अरू पत्रकार भनेकाे त भिउजकाे लागि गर्ने हुन सलुट छ दादा तपाईंको काम अनि मेहेनेत काे लागि 🙏❤️
@chuwachutoffical
@chuwachutoffical 8 ай бұрын
यो दिदिलाई गित गाउने अफसर त जसरि पनि यति रामो स्बर लाई नेपाल मा ठाउ हुनुपछ ❤❤❤❤
@karnasingpunkarnasingpun4389
@karnasingpunkarnasingpun4389 8 ай бұрын
छोरी भएर त्यस्तो शाहसी हूनू पर्छ है धन्यबाद छ
@Zeewan0022
@Zeewan0022 8 ай бұрын
सबै जनाले सपोर्ट गरु ❤ बेनिशा लाई
@ArawindaVlogs
@ArawindaVlogs 8 ай бұрын
तपाईंको पत्रकारिताले धेरै जिबनमा उज्यालो छाएको छ । आगामी दिनहरु मा पनि यस्तै दुखी पिडित लाई अलि कति भए पनि साथ सहयोग गरिदिनुहोला 🙏🙏🙏🙏🙏
@Sowhil
@Sowhil 8 ай бұрын
तपाईंको यो प्रत्रकारिताको लगाफले धेरैको जीवनमा उज्यालो छायको छ तपाईंलाई उच्च सम्मान छ❤❤
@rajyatri8650
@rajyatri8650 8 ай бұрын
कति ज्ञानी छोरी सबैले सहयोग गरेर नानीको सपना पूरा गर्ने काम गर्नुहोला।अनि भोजराज सरलाई धेरै धेरै धन्यवाद।कुना कुनामा लुकेर रहेको प्रतिभालाई उजागर गरेर उहाँहरुको सपना पूरा गर्नु भएको छ।सबैलाई सहयोग गर्नु भएको छ।सधैं यस्तै सत्कर्मा गरिरहनु होला पुन धन्यवाद दिन चहान्छु।यो अन्तरबार्ता हेर्दा आशु नै आयो🙏🙏🙏🙏❤❤❤❤❤
@bharatBista-r6g
@bharatBista-r6g 8 ай бұрын
कतिमिठो स्वरछ बहिनिको एतिको प्रतिभालाइ अव्सर दिनुपार्छ
@kristisharma-k5s
@kristisharma-k5s 8 ай бұрын
साक्षात देवीको रूप रहेछन् यी बहिनी कति भाग्यमानी ती बाआमा यति माया गर्ने छोरी जन्माउनुभएको बहिनीको स्वरमा जादु छ बहिनीले ठाउँ पाउनुपर्छ। सबै मिलेर साथ सपोर्ट गरौँ Best of luck Baini 👍 ♥️
@sundarsunar5239
@sundarsunar5239 8 ай бұрын
सर्व प्रथम त भोज राज सर लाई धेरै धेरै धन्यवाद हाम्रो ठाउँ सिन्धुली दुधौली सम्म आएर हाम्रो दुधौली की छोरी बेनिशा लाई यति चलेको chanel मा अवसर दिनु भयेको मा र हाम्रो छोरी लाई सबैले साथ सपोट गर्दिनु होला छोरी को आवाज मा एउटा गीत जसरी नी आएको हेर्न चाहन्छौं है छोरी बेनिशा लाई अग्रिम सफलताको शुभकामना छ है
@purnamagar4477
@purnamagar4477 8 ай бұрын
यस्तो गरिबी र प्रतिभाको लागी अवसर दिनै पर्छ। एकदमै राम्रो स्वर।❤🔥
@SushilKarki3234
@SushilKarki3234 8 ай бұрын
धेरै आशिर्वाद छ बैनी लाई मेरो तर्फ बाट भोजराज थापा जी लाई सलाम छ
@rohitsunuwar6968
@rohitsunuwar6968 8 ай бұрын
यति मिठो,अनि सुमधुर स्वर ले स्थान पाओस् ,चाँडै यो बैनी को गित सुन्न पाइयोस् धेरै धेरै शुभकामना छ !!
@bhagwangiri9467
@bhagwangiri9467 8 ай бұрын
बिनिशाको प्रगति बुबाले देख्न पाउनु हुन्न जस्तो लाग्यो मलाई त उहाको उपचारमा सबैले सहयोग गरिदिनु होला धन्यवाद
@khilkandelthulobhaikandel8278
@khilkandelthulobhaikandel8278 8 ай бұрын
धेरै राम्रो छ बैनी को स्वर सुभ कामना बैनी लाई सबैले सपोत गर्नु पर्छ
@nimesh6157
@nimesh6157 8 ай бұрын
बिना टोन को भ्वाइस नै अति राम्रो छ झन टोन भए पछि त कुरा नगरूम ❤ तिम्रो अब खुसी को दिन सुरु भयो चिन्ता न गर्नु सिस उज़ल भविय को कामना ❤
@Vlog12345k
@Vlog12345k 8 ай бұрын
बहिनिलाई धेरै भन्दा धेरै साथ दिएर यो भडियो हिट गराई😁😁😁 साथ दिउ है साथिहरु
@bistaregbahadur5458
@bistaregbahadur5458 8 ай бұрын
Wow super xa voice sister ko👌👌♥️♥️Aama na runu la abo hami xam la aama🙏🙏😭😭😭😭😭♥️♥️♥️
@kedarshrestha7403
@kedarshrestha7403 8 ай бұрын
पत्रकरितामा मा भगवान लुकेको भोज सर लाई मेरो सलाम छ दिन दुखी लाई यसरी नै सहयोग गर्नु बहिनी लाई धेरै धेरै संगीत यात्रा को शुभ कामना
@franklampard7681
@franklampard7681 8 ай бұрын
Bhojraj dai love you❤ Baini ko future ramro xa 😊 let's support this innocent girl ❤
@maleklink6910
@maleklink6910 8 ай бұрын
बैनि काे गित सुनेर मन मुटु छाेयाे आगामी दिन राम्रो हाेस ❤️❤️❤️❤️
@shankarbhusal7781
@shankarbhusal7781 8 ай бұрын
आहा बैनी को आबाज अनि पत्रकार भोजराज जि हाम्रो नेपाल मा कति पत्रकार हरु हुनुहुन्छ तर हजुर जस्तो सच्चा पत्रकार सायद कम नै हुनुहुन्छ 😮😮कति दुखी पिडिहरु को हजुर ले अभिभावक को भुमिका पनि निभाउनु भएको छ । सलाम छ भोजराज जि हजुर को एउटा पनि भिडियो नहेरेको सायद छैन होला हजुर को काम प्रती सलुट छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@munabaraili261
@munabaraili261 8 ай бұрын
आहा कति मिठाे गित गाउनु भयाे नि नानू लाई सबै काे साथ सपाेट र माया मिलाेस है ❤❤❤❤❤
@jinanbishwakarmajinanbishw6812
@jinanbishwakarmajinanbishw6812 8 ай бұрын
Bhojraj daee dherei dhei dhanyabaad
@samirsrish1349
@samirsrish1349 8 ай бұрын
साच्चै भोजराज जि त धेरै ब्यातिको भगवान बनेर आउनु भएको छ नि
@widenepal
@widenepal 8 ай бұрын
बेनिशाको Exclusive अन्तरवार्ताkzbin.info/www/bejne/g4HHoKykms5-i9Usi=4SE0jhPnnBuUVYyr
@sherchanprabhat3142
@sherchanprabhat3142 8 ай бұрын
भोजराज सर हिमाल पाहाड तराई गाँउ कन्दरामा लुकेर बसेका प्रतिभालाई जनता सामु ल्याईदिनु हुने भोजराज सरलाई जति धन्यबाद दियपनि कम हुन्छ बिनिसाको छुट्टै स्वर छुट्टै अनि नौलो लय एकदम राम्रो छ बिनिसाको उज्वल भबिष्यको शुभकामना छ
@krishnashrestha7727
@krishnashrestha7727 8 ай бұрын
सिम्रन मेलिना ले भुले जस्तो छ भोजराज दाजुलाई यस्तै छ जिन्दगी सुख पाएसी दुख भुल्छन😢😢
@purnarai2603
@purnarai2603 2 ай бұрын
साेलु कुन ठाउँहाे याे नानी बहुप्रतिशाली रहेछिन भाेजराज जी तपाईले पक्कै अवसरकाे ढाेका खाेल्ने पहल गरि दिनु हुनेछ । धन्यवाद ।
@MagarsojiPun
@MagarsojiPun 8 ай бұрын
बहिनी गायिका बन्ने सपना छिटो नै पूरा होस भगवान यी बहिनी को परिवार मा सधै खुसियाली छाउन।भोज सर ले भेट्नु भएको छ अब दुख हुदैन भोजराज सर भाग्य सर मोहन सर जस्तो असल पत्रकार ले छोए पछि अबश्य पूरा हुन्छ सुखको दिन आउँछ धन्यबाद भोजराज सर।❤❤
@Bishal_Karkee
@Bishal_Karkee 8 ай бұрын
उज्जल भविष्य को कामना
@taraal5463
@taraal5463 8 ай бұрын
आमा रुदा मन नै थामियन बइनि लाइ उज्वल भबिस्यको कामना छ❤
@pawolchristan8451
@pawolchristan8451 8 ай бұрын
धेरै आशिर्वाद छ बैनी लाई❤🎉😢
@balen2410
@balen2410 8 ай бұрын
बहिनिको गायका बनेर इच्छा पूरा गराउनु पर्छ भोजराज सर ।
@widenepal
@widenepal 8 ай бұрын
बेनिसाको पूरा अन्तरबार्ता kzbin.info/www/bejne/fqWxYpprjb2ipKcsi=GUDUnY3HUiCBix94
@JniBohara
@JniBohara 8 ай бұрын
बहिनी तिमी महान छोरी हौ साँच्चिकै तिम्रो भगवान रूपी भोजराज ब्रो काे हरेक सपोर्ट ले तिम्रा लुकेका प्रतिभा प्रस्तुत हुनेछन् आवज त कत्ति मिठो प्यारी प्यारी बुनु
@purnanembang9783
@purnanembang9783 8 ай бұрын
Maya lagxa maya bunu ko pariwar lai ❤❤❤❤❤ramro hos durga mata le rakxaya garos
@Khatramem
@Khatramem 8 ай бұрын
धेरै धेरै धन्यवाद दादा हजुर को यो गुन कहिले पनि भुल्ने छैन❤
@bhimgharti5827
@bhimgharti5827 8 ай бұрын
voice अति मिठो छ उज्ज्वल भबिस्यको कामना छ बैनि❤❤❤❤
@Rokaofficial1
@Rokaofficial1 8 ай бұрын
हाम्रो दुधौलीमा देखेको थिए अझै अगाडि बडेको देख्न पाउ बैनी ❤🙏
@rajutamang7494
@rajutamang7494 8 ай бұрын
Kati mitho awaj bahiniko bhojrajlai pani dherai dherai suvakamana gaugharma lukeko pratibhalai lyaunu vayekoxa
@SurprisedDesertCobra-wk1kt
@SurprisedDesertCobra-wk1kt 8 ай бұрын
भाेजराज सार तापै काति माहन हुनुहनछ याे बईनिलाई जासरि भयेपानि खुसिकाे अँसु दिनुस ❤❤❤❤❤❤❤
@thammanpariyarofficial1262
@thammanpariyarofficial1262 8 ай бұрын
भोजराज भाईलाई मेरो सम्मान छ । बैनीको आवाजमा दम छ । राम्रो गाईका बन्नु ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🚌🚌🚌
@shivaniroula8770
@shivaniroula8770 8 ай бұрын
यो गरिब त पबित्र परिबार धेरै राम्रो छ बैनको सस्कार तै सस्कारले दियको स्वोर हो पत्रकार भोजराज माहान ❤❤
@bhatatpaudel3432
@bhatatpaudel3432 8 ай бұрын
गाउँघरमा लुकेका प्रतिभाहरुलाई उजागर गर्ने तपाईको प्रयास सधै सफल रहोस। वेनिशालाई सफलताको शुभकामना।
@amritthapa-d3f
@amritthapa-d3f 8 ай бұрын
मानछे पनि रामरि छन अामा छाेरि उसतै छन कति रामराे साेर पनि रामराे छ❤
@TulasaMagar-q3e
@TulasaMagar-q3e 8 ай бұрын
Dailae salam ani baeni KO swor MiTo xa awasar dinu paryo❤❤❤❤
@shivarimal8011
@shivarimal8011 8 ай бұрын
दामी छ बहिनी को सोर बहिनी को उतोउतोर परगति को शुभकामना 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
@rohitstha5781
@rohitstha5781 8 ай бұрын
उज्वल भविष्यको शुभकामना बहिनीलाई ❤❤धेरै अवसर मिलोस्
@palsangtamang3300
@palsangtamang3300 8 ай бұрын
Wow so nice nani ko aawaj prakati ko suvakamana❤❤❤🙏
@kumarthapa1058
@kumarthapa1058 8 ай бұрын
Vojaraj sir badahai xa yo dhukha ko ghadi maa sath dinu vaa ko ani baine lai suvakamana safal hunus la
@DambarMagar-v4f
@DambarMagar-v4f 8 ай бұрын
Very good song baeeni Bhojaraj sar Lai Salam xa hajur ko sahayok nai mahanta
@sanjibvlog5849
@sanjibvlog5849 8 ай бұрын
Bhoj raj da garib dukhi ko yak matra tyo manxe huna jo beshahara le sahara pako xa ❤❤best of luck sister❤❤
@bishanthapa9793
@bishanthapa9793 8 ай бұрын
Bineko ziwan dheraii ramro hos God bless you ❤️
@shreekrishnamagar1117
@shreekrishnamagar1117 8 ай бұрын
यिनी हुन असल सच्चा नेपाली नारी ❤❤❤
@Jijubishna
@Jijubishna 8 ай бұрын
भोजराज सर को पत्रकारिता प्रति कोटि कोटि नमन।
@bishalsunar8036
@bishalsunar8036 8 ай бұрын
Boj raj dae salam xa hjr lai aani derai ramro xa baini ko sor sabai le saport garnu parxa baini lai ❤❤
@Anuragintertenment
@Anuragintertenment 8 ай бұрын
मन भक्कानियर आयो अब भोजराज दाइ हजुरले मौका दिनुस है र काठमान्डूमा कुनै कामको पनि ब्यबस्था गर्दिनुभय कति राम्रो हुन्थ्यो
@RammayaLungeliMagar-n9h
@RammayaLungeliMagar-n9h 8 ай бұрын
Good vojraj sir nani kati bujne ho gyani testae
@gitadhojkarki8564
@gitadhojkarki8564 2 ай бұрын
Wwhat a great asong. Xongratulation. God blezs you❤❤❤
@LocalOnlineTv
@LocalOnlineTv 8 ай бұрын
मीठो स्वर प्रगतिशिल पाइला अगाडी लम्किरहुन❤❤❤
@madhugnawali9386
@madhugnawali9386 8 ай бұрын
बेनिसा बैनी लाई उत्तर उत्तर प्रर्गती को कामना बैनि
@samikshyaCreationShorts
@samikshyaCreationShorts 8 ай бұрын
Great work bhojraj sir❤❤❤❤❤
@NabinNabinNabin-ns7fx
@NabinNabinNabin-ns7fx 8 ай бұрын
नानु भगवान सदैव दाईना परुन तिमिलाई साच्चै तिमि जस्तो छोरि हरेक आमाको कोखमा बास गरुन् तिमिलाई यो दिदिको लाखौं लाख आशिर्वाद छ नानु तिमिलाई सफलताको शुभकामना नानु तिमरो शब्द ले यो दिदिको मन छोयो नानु भगवान सदैव दाईना परुन मेरो नानुलाई ❤❤❤❤❤
@tekubmgr
@tekubmgr 8 ай бұрын
भोजराज थापा जी लाई सलाम छ 🥰🎉।
@omprakashbk8118
@omprakashbk8118 8 ай бұрын
Bhaini ko voice ramro cha beat of luck ❤❤❤
@rojit1232
@rojit1232 8 ай бұрын
Wow bhojaraj Thapa pautkar vnko hjur jsto hos yo Nani ko pargati hos
@AshmiTamang-i5d
@AshmiTamang-i5d 8 ай бұрын
सबै जनाले सपोट गरम ❤कति मिठो shor
@Aasha-du2wi2nz8t
@Aasha-du2wi2nz8t 8 ай бұрын
धेरै राम्रो छ आवज
@khushisansar
@khushisansar 8 ай бұрын
हैन यस्तो कहाँ बाट भेट्नु हुन्छ हो भोज राज भाई ❤❤❤❤❤
@bhabindra29
@bhabindra29 8 ай бұрын
Oh God benishA sis Ko dream jasari ni pura garidinu hola Aafno Aama baba lai sadhai khusi rakhanu xa benishA sis ready💖💕😥😥
@indrakc8882
@indrakc8882 8 ай бұрын
नानी को सोर सारै मीठो छ अग्रिम सुभकामना बेनिश बैनी लाई
@rajkhadkaraj
@rajkhadkaraj 8 ай бұрын
Dherai ramro xa baini ko voice
@khadakthapamagar8987
@khadakthapamagar8987 8 ай бұрын
भोजराजजिको यो पत्रकारिता लाई धेरै धेरै सम्मान
@krishnamahar9939
@krishnamahar9939 8 ай бұрын
RoNB ly post Gary pochi daie kams maley hjur laie samjirako thiya daie ly garyra interview liyako vaya hunthiyo vnayr maley KZbin ma search garda hjur ko interview aayo daie dhriee khusi lagyo daie ❤
@MahendraGahatraj-q6t
@MahendraGahatraj-q6t 8 ай бұрын
बैनिकै आफ्नै गित छिटै सुन्न पाइयोस् सफलताको शुभकामना ।।
@itsmeshibaofficial
@itsmeshibaofficial 8 ай бұрын
सलुट छ भोजराज दाइ ❤❤🎉
@LokBahadur-vx6pr
@LokBahadur-vx6pr 8 ай бұрын
Baini lai abasar denuhai ramro chha voice naniko
@Babubabu99445
@Babubabu99445 8 ай бұрын
तपाईँको उज्ज्वल भविष्यको शुभकामना छ। अनि आगामी दिनहरूमा सुख र शान्तिमा जीवन बितोस् र हामीहरूको सम्पूर्ण नेपालीहरूको साथ तिमीसँग छ। सफलताको शुभकामना दिँदै भोज दाईलाई पनि विभिन्न ठाउँमा छरिएर लुकिएका कलाकारहरूलाई समेटेर उहाँहरूको उज्ज्वल भविष्य बनाउँदै धेरैलाई सहयोग गर्दै आउनुभएको छ। दाईलाई पनि धेरै धेरै धन्यवाद। यस्तै कलाकारहरूलाई खोज्दै तिनीहरूको भविष्य उज्ज्वल बनाउँदै जानुहोस् तपाईँलाई पनि आगामी दिनको शुभकामना दाजु❤❤🎉
@NomoreToxicFriend
@NomoreToxicFriend 8 ай бұрын
Wow what a great work ❤ Village singer 🎶 Loi tham Diyeee hunxa ❤
@itsmeshibaofficial
@itsmeshibaofficial 8 ай бұрын
बहिनिको आवाज एलिना को भन्दा कम छैन यो आवाज स्थान पाउने छ ❤❤
@Vlog12345k
@Vlog12345k 8 ай бұрын
साचै भोजराज दाईले जसलाई छुनु हुन्छ तो मान्छे कहिले पछाडि फरकेर हेरनु परदैन
@sandeepkc7945
@sandeepkc7945 8 ай бұрын
Congratulations sis hajura ko sapana xetai pura hos yahi xa miro vagban sang prthana 🙏🙏🙏
@gobindchannel548
@gobindchannel548 8 ай бұрын
Agami den ko lagi pani suvakamana xa bahini ko satai bhoj Raj ji pani badhai xa ❤❤❤❤❤❤❤❤❤❤❤
@birenrai5220
@birenrai5220 8 ай бұрын
Salute chha sir bhoj sir lai
@surajthakur7396
@surajthakur7396 8 ай бұрын
Good 💯👍 daju hajurlai yo sataspot koo lagi
@gajenyakha2370
@gajenyakha2370 8 ай бұрын
nice voice nanuko sabaile sadh dinu holaa
@NabinNabinNabin-ns7fx
@NabinNabinNabin-ns7fx 8 ай бұрын
साच्चै नानु आफुलाई दुखमा साथ दिने मानछे साच्चै भगवान नै हुन मलाई पनि मेरो मनमा यउटा मानछे साच्चै भगवान हुनुहुन्छ साच्चै आफुलाई सबैभन्दा बडि दुखमा साथ अनि हाैउसला दिनु हुनछनि उहानै हामरो भगवान हुन तेसतै भोजराज भाई पनि तिमरो भगवान हुन कहिले पनि नभुल है नानु ❤❤❤लब यु सानि मेरो बैनि सफलताको शुभकामना ❤❤❤❤❤
@padmalochankarmacharya3228
@padmalochankarmacharya3228 8 ай бұрын
Bhoj Raj sir salute for you 🙏🙏🙏
@HarkaLimboo-mh1qy
@HarkaLimboo-mh1qy 8 ай бұрын
सफलत मिलोस् है यो बैनि लाई 😢😢😢
@purnlimbu5701
@purnlimbu5701 8 ай бұрын
wow kati mitho sor ko dhani benisa ko sor😘😘😘
@raj-lama-146
@raj-lama-146 8 ай бұрын
दामि छ बुनो को सोर 🎉 subah ka mana subah subah yatri 🎉🎉
@Anuragintertenment
@Anuragintertenment 8 ай бұрын
रचना रिमालको भबिस्य हजुरलेनै कोर्दिनुभयको हो दाइ
@arjunmansing1737
@arjunmansing1737 8 ай бұрын
प्रकास सपूत लाई मैले नराम्रो मान्छे हो भनेर भान्न खोजेको हैना तर यति धेरै चलेको कलाकार प्रकाश सपूत जिउ खैत यस्ता गाउँ घरमा कला गला लुगेको यउता चेली को दुख बुजेको खाली धनी बाउको छोरी अनि रामरि केति छोतो कपदा लगायर गित चलाउनु भन्दा यस्तो बोइनी हरुलाइ पनि चास दिनु होला धन्यवाद
@NabinGrg-c4v
@NabinGrg-c4v 8 ай бұрын
Mero nai jasto himmat ani maya rahexa mami baba ko lageee
小丑家的感情危机!#小丑#天使#家庭
00:15
家庭搞笑日记
Рет қаралды 31 МЛН