गायिका बनाउछु भन्दै स्वार्थ लुट्न खोजे दाइ ! गायिका बन्न आएकी अस्मितालाई अचानक के भयो ?

  Рет қаралды 194,572

Kharo Media खरो मिडिया

Kharo Media खरो मिडिया

Ай бұрын

- नयाँ प्रतिभा तथा
हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
☎️ 9860019417
📧 businesskm155@gmail.com
- खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ profile.php?...
🎬️Host :
Gobinda Pangeni
🎬️Guest : Asmita Rasaili Sujan Babu Gurung
🎬️ Camera :
🎬️ Edit :
Ritu Pangeni
🎬️Video By :
Kharo Media
----------------------------------------------------------------------------
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
asmita rasaili
sujan babu gurung
sujan babu gurung new song
asmita rasaili new song
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new

Пікірлер: 316
@bijaya550
@bijaya550 Ай бұрын
यो बहिनिलाई गिद्धे नजर लगाउने कुलङ्गार लाई सुट आउट गर्नु पर्छ भन्ने लाखौ लाख दाजुभाई यता हाजिर हौ।
@SumitaTamang-by5pq
@SumitaTamang-by5pq 28 күн бұрын
Good
@tulsisubedi426
@tulsisubedi426 9 күн бұрын
✌️✌️✌️✌️🇳🇵🇳🇵🇳🇵🙏🙏
@durgabahadur7769
@durgabahadur7769 Ай бұрын
आहा कति राम्रो स्वरका धनी सुजन भाइ अनि स्वरकी धनी अस्मिता बैहिनी हिमत न हारनु पोइला प्रथम खरो मिडीया अनि गोबिन्द जि लाई धेरै धेरै धनै बात अनि नमन🌺❣️❣️🙏
@rupeshthapa3988
@rupeshthapa3988 Ай бұрын
कठै! मेरो देश र मेरो देशका मानव का खोल ओढेका दानबहरु! सचेत रहनु बहिनी साङ्गितिक सफलताको शुभकामना
@RamKhadka-wy7zv
@RamKhadka-wy7zv Ай бұрын
😊
@RamKhadka-wy7zv
@RamKhadka-wy7zv Ай бұрын
😊p😊
@ShishirMusicOfficial
@ShishirMusicOfficial Ай бұрын
नमस्कार म कलाकार दिपक बि सि बहिनिका यथार्थ कथाले सारै मन भकान्नियो म खुल्ला मन देखि सपोथ गर्न चाहान्छु अब को हित म तिमी संघ गाउने तयारी गर्दै छु ल तिम्लाइ साथ अबस्य दिनेछौ धन्यवाद ❤❤
@khusimangurung7413
@khusimangurung7413 Ай бұрын
बैनी काे सपना सफल हाेस खराे मिडिया लाई सहयाेग काे लागि धनयावाद
@chandraprakashkawar1935
@chandraprakashkawar1935 Ай бұрын
सुजन को स्वर पहिले भन्दा धेरै राम्रो भयछ खुसी लाग्यो ❤
@aitirai5866
@aitirai5866 Ай бұрын
वाह सुजन भाई good सपोर्ट to बैनि अस्मिता । अस्मिता बैनी भविस्य उज्यालो छ ।नआतिनु राम्रो भए भनेर नमात्तिनु ।राम्रो मिठो स्वर छ ।बैनि
@sushmakandel-xq3ks
@sushmakandel-xq3ks Ай бұрын
सचेत भयर संगितलाई अगाडि बढाउन आवश्यक छ नानी धेरै धेरै बधाई तथा शुभकामना जोगेर हिड्नु होला ❤️❤️❤️❤️
@baltamang9038
@baltamang9038 Ай бұрын
आफनो ख्याल गर्दै अगाडि बढ्दै जानुहोला बहिनी।। भन्नेले जे पनि भन्छन्।। इमान्दारी पूर्वक हिड्यौ भने कुनैले केही गर्न सकिँदैन।। साथ सपोर्ट गर्ने आम नेपाली दाजु भाईहरु छन्।।
@bharatgurung2495
@bharatgurung2495 Ай бұрын
यो बैनी को स्वर राम्रो रहेछ भबिस्य राम्रो छ ❤️❤️❤️
@MithleshYadav-mp2rk
@MithleshYadav-mp2rk Ай бұрын
धेरै धेरै धन्यवाद गोविन्द दाई लाए हजुर अती धेरै होसला दिनु भ्यो मेरो उनी लाए सके सधै साथ दिनु है दाई तपाईको सधै आभारी हुन्छ ।
@AshokPradhan-rq2um
@AshokPradhan-rq2um Ай бұрын
Hearing Sujan bhai's voice for 1st. time. Voice attractive & melodious lagyo. Best of luck and God be with you❤
@dhanrajgurung5504
@dhanrajgurung5504 Ай бұрын
❤❤❤❤❤ बहिनिको आवाज धेरै राम्रो छ। सफलताको शुभकामना बहिनि
@user-nx7zd6vu1h
@user-nx7zd6vu1h Ай бұрын
पहिला भन्दा धेरै राम्रो प्रगती भएछ सुदन भाइ अझै प्रगतिको शुभकामना हिम्मत नहार्नु साथै जुन आफुले भोगेका यथार्थ अनुभव सुनाउदै नब गायिका बहिनिलाइ सम्झाउनु भयो साह्रै मलाइ चित्त बुझ्यो र बहिनी पनि हिम्मत नहारिकन अगाडि बध्नु शुभकामना बहिनी,,
@bijaya550
@bijaya550 Ай бұрын
य बहिनी नरुनु स्वार्थि छ। यो दुनिया मलाई थाछ तिम्रो कथा बेथा।तिम्रो ईमानदारी ता लाई गिद्धे नजर लगाउने लाई मलाई भन्नू मेरो नाम बिजय हो। म सुट आउट गर्दिन्छु जस्ट 1 मिनेट मा।
@bharatgurung2495
@bharatgurung2495 Ай бұрын
भाई सुजन गुरुङ कस्तो हिरो भएछ अझै सफलता होस ❤️❤️❤️
@user-ep6nl6zq5f
@user-ep6nl6zq5f Ай бұрын
हिमत न हार्नु बुनु कुकुर भुकने मात्रै हो खरो खबर गोबिन्द सर लाई र सुजन भाइ लाई धह्नेबाद छ र बैनै लाई शुभकामना
@MadanBiswakarma-ty4fh
@MadanBiswakarma-ty4fh Ай бұрын
बैनि लाई जसरि भए पनि सहयोग गरु हइ हामी सबै मिलेर गोबिन्ध सर सुजन सर हामी दर्सक स्रोता हरु मिलेेर बैनी लाई अगाडि बड्नलाइ फुल साथ सपोर्ट गर्दछौ❤❤❤❤👌👌👌👍️👍️👍️💐🌸💮🏵️🌼🌻🌺
@user-ui8qj2vk3t
@user-ui8qj2vk3t Ай бұрын
😅❤❤❤❤
@user-nm4rh4xi2p
@user-nm4rh4xi2p Ай бұрын
gobind sir namaskar asmita rasaili bainiko sor sarai ramro xa hajurko sapot sujn babuko sapotle aamdrask srotako mayale bainiko safalako suvkamana sathai sasirbad xa purns b k syangja batt
@kajipariyar5065
@kajipariyar5065 Ай бұрын
यो नानी को भिडियो ईन्तर्भिउ हेरेको छु केही गर्छु भनेर आउनु भको नानीलाई सपोट गर्नु होला सुजन भाई पनि अती ज्ञानि भाई हो सफलता को शुभकामना
@khomurasaili
@khomurasaili Ай бұрын
बैनी को लक्ष्य एकदमै नजिक छ।
@user-wb7gh7bb5v
@user-wb7gh7bb5v 13 күн бұрын
सबले गिद्धे नजर लाएकोछ यो बहिनीको सुन्दरता र सोर माथी
@aitatamang85
@aitatamang85 Ай бұрын
सारै मिठो स्वर छ , ल best of luck बैनी
@devipun2635
@devipun2635 Ай бұрын
दुबै भाई बैनि लाई धन्यवाद कहिले पनि पछाडि नहेरि अगाडि जानुनुस राम्राे अावाज बैनिकाे रभाईकाे पनि खराे मिडिया टिम लाई पनि सलाम
@user-vf7vx7ry2r
@user-vf7vx7ry2r Ай бұрын
बैनि को सोर अति नै मीठो छ छिटै गायका बनु ल बैनि सबै ले सयोग गरिदिनु हस 🙏🙏🙏🙏
@PurnaBikalp
@PurnaBikalp 28 күн бұрын
साह्रै मिठो अावाज छ बहिनी ।सफलताको शुभकामना छ।
@anjilagharti1368
@anjilagharti1368 Ай бұрын
स्वर धेरै मन पर्छ मलाई अस्मिताको एक चोती इन्द्रेनी मा दोहोरी गायेको खुब हेर्ने रहर थियो गोबिन्द दाजु
@user-fb8hu6vq8f
@user-fb8hu6vq8f Ай бұрын
सुजन जि असमिता लाइ सपोट गरिदिनुहोस k m gurung darjeeling
@KpKhanal-cb2ju
@KpKhanal-cb2ju 26 күн бұрын
स्वर धेरै राम्राे छ संखुवा सभाकि चेलिकाे प्रगतिकाे कामना
@Tekendrasawad-01
@Tekendrasawad-01 16 күн бұрын
कठै मेरो देश आफ्नो देश भन्न पनि लाज लाख्छ 😞😔😞हजुरलाई सानगतिक क्षेत्र को लाखौं लाख शुभकामना छ
@yamthapa5005
@yamthapa5005 Ай бұрын
को हो त्यो यौन शोषण गर्न खोज्ने ?? पर्दापास गरौ। त्यस्लाइ यौन शोषण गर्न खोज्नेलाइ बलात्कारको मुद्दा हाल्न मिल्दैन
@SovitapaudelDahal
@SovitapaudelDahal Ай бұрын
सबैले बैनि रभाईलाई साथदिुनु पर्छकेहि गर्छु र देखाउछु भन्नेलाई गर्नदिनु पर्छकला र गलाप्रति सम्मान गर्यौ।
@user-pw9be7tt1v
@user-pw9be7tt1v Ай бұрын
काग कराउदै गर्छ पिना सुक्दैजान्छ बहिनी।हिमत नहारि अगाडि बढनुपर्छ।उनिहरुकाे कुरालाई रिस नलियर ईख लियर कामगर्नुस हामी दर्सककाे साथ मिलनेछ।नअातिकन नमातिकन अगाडि बढनुस तपाईकाेसाथमा खराे मिडिया छ।अभस्य फलमिलनेछ।दाजुबहीनी भयर सङगितकाे यातरा अगडिबढाउनु।शुभकामना🌹🌹
@Juddhakhatri7399
@Juddhakhatri7399 Ай бұрын
बैनीको भाबुकताले दर्साउछ यी बैनिमा कतिको दुख पीडा छ भन्ने कुरा,बैनी त्यो अन्धो समाजलाई चुनौती दिनु पर्छ कत्ती हरेस नखानु होला सफलताको शुभकामना ।
@saraswati5544
@saraswati5544 Ай бұрын
Sujan bhai ko boli nai sarai man parxa malai ta aasal manxe dukha bujhani ghar pariwar ko chora vaneko yesto hunu parxa thank you sujan bhai lai mero ni yestai bhai vayako vaya kati khusi huni thiya ❤❤
@govindakharel1016
@govindakharel1016 Ай бұрын
सफलताको शुभकामना 🙏
@bhimbc7152
@bhimbc7152 Ай бұрын
यो बैनीलाई गीत बनाइदिनु पऱ्यो बैनिको स्वर मा मिठास छ सबै ले साथ सपोत गरौ
@chandrasherchan101
@chandrasherchan101 Ай бұрын
Wow great help 💐🇳🇵💐 all the best wishes both ♥️
@user-qh4qv9mi1m
@user-qh4qv9mi1m Ай бұрын
जो सुखै कैले जे भनेनि आफुले हरेस नखानु ल बहिनी आफुले सोचेको काम पूरा गर्नु ल
@dambarthapa8384
@dambarthapa8384 Ай бұрын
बिगत भुलेर हैन संझना हरु एक कुनामा सम्हालेर राखी संघर्ष गर्नु बहिनी अत्यधिक शुभकामना बहिनीलाई ।
@kushangsherpa4217
@kushangsherpa4217 Ай бұрын
सफलताको शुभकामना बहिनी 🎉🎉🎉
@durbahakesh7395
@durbahakesh7395 Ай бұрын
हिम्मत नहार्नु ,,, झन् अघि बढ्नु,,सफलता मिलोस्,,,कामना छ,।
@user-qo2zw3kq2j
@user-qo2zw3kq2j Ай бұрын
सारै मिठाे रहेछ स्वर नानि को सफलता को कामना
@krishnashrestha598
@krishnashrestha598 Ай бұрын
अस्मिता अडिग रहनु, सचेत हुनु, आफ्नो कार्यमा लागि रहनु, स्वर मन मोहक छ, बाटोमा धेरै लफङ्गाहरु भेट हुन्छन् आफ्नो कर्तव्यमा अडिग हुनु, बुवा आमाको, घरको र आफ्नो सपना पुरा गर्नु शुभ कामना छ।👌👌❤️
@devitimsina543
@devitimsina543 Ай бұрын
बहिनिको आवाज धेरै राम्रो छ। सफलताको शुभकामना
@madhurana1771
@madhurana1771 Ай бұрын
मोडल जस्तै छ माईली बहिनी
@user-gw6co1yz9o
@user-gw6co1yz9o Ай бұрын
ल बद।इ छ बैनी ल।इ अझै अग।डि बड।इ दिनु❤❤❤❤🎉🎉🎉🎉
@user-xn1qt4od7r
@user-xn1qt4od7r Ай бұрын
स्वोर राम्रो छ अगाडी बढ दर्सक साथमाछ
@RewatthamiRewatthami
@RewatthamiRewatthami Ай бұрын
तेस्तो कुलाङ्घर हरुको कुरा सुनेर मन नबिगारी अधि बढिरहनु बुनु❤❤
@user-lb8cp9xo3w
@user-lb8cp9xo3w 20 күн бұрын
बैनिको स्वरमा धेरै सुधार आएकोछ हिम्मत राखेर अगाडि बड्नुहोला सफलता निसचित छ ।
@Deepmagar2312
@Deepmagar2312 13 күн бұрын
उहाँ बहिनी लाई साथ सहयोग को खाचो छ । दु:ख र पिडा हरु धेरै पाएकी रहेछिन उनलाई अबसर दिनु होला।
@user-fl7hu8fd2k
@user-fl7hu8fd2k Ай бұрын
बहिनीले मिडियामा आफ्नो ब्यक्तिगत कुराहरु त्य्सरी सार्बजनिक गर्ने हैन नि । भनेर त अरुले पो हेपछ त । आफुले के गर्न खोज्नु भाछ त्यसमा जोड गर्ने त ।सुजन गुरुङ भाइ कति इमान्दार हुनुहुदो रहेछ ।जे भए नि सुभकामना छ ।
@tilakthapa7769
@tilakthapa7769 Ай бұрын
Sujan babu kura sujhab sallha dherai ramro ho yesama adik hunu parchha la
@binabina7708
@binabina7708 Ай бұрын
सफल हुनु बैनि शुभकामना ।
@Kamalatamang-uo2bz
@Kamalatamang-uo2bz Ай бұрын
Vanne ta j pani vanxa aafu aafno thauma sahi hunuhparxa kasaiko kura nakati Khana napachne lai k vnnu ❤❤❤❤ aafno laxye k ho teslai sochera agadi badhnu full support xa hjrlai ❤❤❤❤
@pradeeprai575
@pradeeprai575 23 күн бұрын
आउदो दिनमा सफल्ताले सिखर चुमोस दुख पर्यो भन्दैमा न आतिनु एक न एक दिन भगवान ले पुरा गर्दिने छ ❤❤चेली शुभकामना।
@bharatoli5009
@bharatoli5009 Ай бұрын
बहिनीलाई सफलताको शुभकामना छ।अझै अंट र साहास गर्दै अघि बढ्नु।।
@user-bl7yx6ym2v
@user-bl7yx6ym2v 16 күн бұрын
बिचरा बाबु को कुरा सुन्दा सारै मन रोयो दुवैको दुख कुरा सुनेर मेरो आसु आयो राम्रो सँग अगि बढेको देख्नु पाउ
@kaptashahi7085
@kaptashahi7085 Ай бұрын
Asmitako future ramro xa swor ramro xa Gobinda sirko samparkma aye paxi pakkai Pani Asmita safal hunexin
@indrakhati3465
@indrakhati3465 Ай бұрын
सफलताको शुभकामना छ बोहोनी ❤️❤️❤️❤️
@user-lr5zh8hk7c
@user-lr5zh8hk7c Ай бұрын
Bainee Laie Dheraie Suva kaamana ani Safalta ko agrim Suva kaamana From Gorkha Kumar Gurung Dheraie Suva kaamana mutu daro garnu Bhagawan xa sathe ma ❤❤❤❤🎉🎉🎉hikmat Rakhenu la
@bikasmagar7151
@bikasmagar7151 10 күн бұрын
Kati ramro Asmita diju ko voice ekdam mon paryo
@anushrestha709
@anushrestha709 Ай бұрын
Wow derai derai ramro song hajur ko Nanu God bless you kahilye pani हरेस nakhanus hai tapai ati ramro lagiyo malai ta yesto po zindagi ho haina ta hajur Nanu aruko kura nasunu hola affno care garnus khana taimaa khanus Nanu hamro desh nepal maa derai derai ramro manxya haru pani cha Tensan nalinus hajur sabbai thik huncha haris nakhanus tapai lay nepal ♥️♥️💐💐🎉🎊🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍🙏🏾🙏🏾Congratulations Nanu ♥️❤️
@shyamgurung9046
@shyamgurung9046 Ай бұрын
You are ❤really innocent like bro
@krishnamagar3936
@krishnamagar3936 Ай бұрын
sabaile sahayog garam bainilai sathi haru❤❤❤❤
@milangahatraj3853
@milangahatraj3853 2 күн бұрын
धन्नेबाद सुजनभाइ बैनिलाइ अझै साथ सपोट दिनुहोला❤❤❤
@ManuThapa-zj7dk
@ManuThapa-zj7dk Ай бұрын
Dheraii ramro sujan vai
@karnasingpunkarnasingpun4389
@karnasingpunkarnasingpun4389 Ай бұрын
दूबै जना लाई हार्दिक बधाइ छ है धन्यबाद
@harichaudhary5307
@harichaudhary5307 Ай бұрын
सफलता को शुभकामना बहिनि
@user-in6ih8kd9p
@user-in6ih8kd9p Ай бұрын
Kharo midiya Sudan Gurung bhai Rasali bainy sabai jana lai subhu kamana xa. Pargarti garnu hosh la.
@PinkeyNepali
@PinkeyNepali Ай бұрын
♥️♥️♥️♥️♥️♥️♥️सोवर राम्रो छ नानि को 👍
@tulsisubedi426
@tulsisubedi426 9 күн бұрын
Akdam sundar x hai baine afno adan ma rahanu hai has 🙏
@prithivijimee4726
@prithivijimee4726 Ай бұрын
Mero jillabasi cheli swar ati ramro badhai xa safaltako kamana god bless you bunu❤
@CHAUBISEENTERTAINMENT-mv5gf
@CHAUBISEENTERTAINMENT-mv5gf Ай бұрын
बहिनीलाई हाम्रो साथ छ।❤
@indrakhati1684
@indrakhati1684 Ай бұрын
Good बुनु साेर दामि छ🎉🎉🎉❤
@krishnakhanal4648
@krishnakhanal4648 Ай бұрын
स्वर राम्राे छ बहिनी प्रगतिकाे कामना
@user-sd6mg5ck9y
@user-sd6mg5ck9y Ай бұрын
के गर्नु सिस यस्तै हो हाम्रो समाज भनेको उनी हरु भन्दा कमि कम्जोर भयो भने पनि हेप्ने अनि उनिहरु भन्दा हामी अलि माथी बढनु खोज्यो भने पनि खुट्टा तान्नु खोज्ने यस्तै हो चित्त नदुखानु हिक्मत नहार्नुस बैनी हजुर को र सुजन बाबू सर को कुरा ले मलाइ पनि रुवाउनु भयो किन कि म पनि बैनी जस्तै पीडित हु😢😢😢😢😢
@bhagwotibhandaribhandari4808
@bhagwotibhandaribhandari4808 Ай бұрын
88888
@HANA95826
@HANA95826 Ай бұрын
भाइ यो तपाईं को सोच बिचार र यो शब्द ठीक लागेन ठाउँ लाइ के दोस यति राम्रो हावा पानी यति धेरै मठ मन्दिरहरु वरि परि हरियो पहाड भएको सानो सुन्दर सहर काठमाडौँ लाइ नर्ग भर्नु राम्रो होइन जहा जन्मेको भए तापनि हाम्रो कर्म स्थान लाइ नराम्रो भन्नु जसको मनो खाइयो उसैलाइ तात मर्नु ठिक नहोला कि।
@developmentthapa
@developmentthapa Ай бұрын
यो सङ्गीतिक क्षेत्रमा धेरै नै छन यस्ता नरपिचास हरु जोगिनु होला।
@user-gq7hy9zf1l
@user-gq7hy9zf1l Ай бұрын
Dhhanebata sis,afno,dhhaireyta lai,agadai,badaunu 💥🔥💥🌺🌹🌺💐🌹👍🙏🙏
@padamkatuwal9645
@padamkatuwal9645 Ай бұрын
मिडिया कर्मि भाइ यि बैनि लाई दिदी टिका सानु सङ्ग भेट गराइदिनु होला
@Ramgc469
@Ramgc469 Ай бұрын
हिम्मत नहार बैनी तिम्रो भबिस्य राम्रो छ नराम्रो को सङ्गत नगर्नु तिमी गोबिन्द सर सङ आइकिछौ
@NABINSKTOFFICEAL
@NABINSKTOFFICEAL Ай бұрын
भुक्ने भुक्दै गर्छन् अगाडि बढ बैनी
@user-dw9jy7cm1u
@user-dw9jy7cm1u Ай бұрын
Sarai ramro chha
@chainsawtips
@chainsawtips Ай бұрын
बहिनी अस्मिता परदेश को देउता भन्दा गाउको भुत नै बेश हुन्छ। मिडियामा पुगे पछि केही चाहिँ समालिएर बोल्नु पर्छ। गाउँमा कुरा काट्नेहरु धेरै ... यस्तो कुरा नभनेको भए नै बेश हुने थियो। जे होस गित मन परेको छ। राम्रो गाउनु। सबैलाई माया गर्नु अनि सबैको माया बटुल्ने प्रयास गर्नु।धन्यवाद❤❤
@user-qo4tu5qi3z
@user-qo4tu5qi3z Ай бұрын
शोर्कि धनी हुनुहुन्छ हार नखानु सैनी
@user-ov3gs5cf4y
@user-ov3gs5cf4y Ай бұрын
Sor ati ramro xa well done go ahead
@DeepakChethri
@DeepakChethri Ай бұрын
नमस्ते नमस्कार सम्पूर्ण मेरो प्यारो लोक पारखि मन मुटु हरुमा म दिपक को तर्फबाट न्यानो न्यानो माया लु गित सुन्न पर्यो
@narbadasitaula3844
@narbadasitaula3844 Ай бұрын
Voice is so super video voice is nice super hajur ❤❤❤
@DineshTamang-ob8gr
@DineshTamang-ob8gr 3 күн бұрын
धेरै धेरै राम्रो बैनि👍️
@user-fg1qe2qp2d
@user-fg1qe2qp2d Ай бұрын
big fan dadi ❤❤❤❤❤nice voice
@sandhyasharma8404
@sandhyasharma8404 16 күн бұрын
2baijana ko swar ramro xa vabise ramaro xa ajhai agi badhai janu safaltako suvkamana
@ganeshtamang3416
@ganeshtamang3416 Ай бұрын
Good luck 🍀 maili bahini
@Czzu_Official01
@Czzu_Official01 Ай бұрын
Be strong nanu ❤️❤️💞
@user-dq5oq8wj3j
@user-dq5oq8wj3j Ай бұрын
Bhai sujan bora chyate ko sor bhannya byakti sanga rish garne hoina tyaso bhannya byakti lai guru mandai agadi badhne ho la tyhi manchhe jiwan ma saphal huna sakinchha.
@Amrit-mo7yz
@Amrit-mo7yz Ай бұрын
यी नव कलाकार बैनी लाई प्रकाश सपुत र राजु परियार, संग पानी भेट्न मौका मिल्थ्यो भने सुनमा सुघ्नध हुने थियो कि साथीहरु
@MaheshMishra-pd9js
@MaheshMishra-pd9js Ай бұрын
मिडिया ले पनि परिवारिक कुरा धेरै नखोजौ न हौ उहाँ लाई हिम्मत हौसला दिने काम गरौ साथ दिने गरौ
@durgatamata2222
@durgatamata2222 Ай бұрын
दुख र धैरे गर बहिनि एक दिन अपसे सुख पाउछेउ
@NarayanAcharya-gk5vd
@NarayanAcharya-gk5vd 22 сағат бұрын
आहा कति दामी स्वर
@chandragurung2567
@chandragurung2567 Ай бұрын
बैनी बधाई छ शुभकामाना धेरै पिर नगर्नुस् आफ्नु काम राम्रो गर्नु 🎉🎉🎉
孩子多的烦恼?#火影忍者 #家庭 #佐助
00:31
火影忍者一家
Рет қаралды 49 МЛН
Who has won ?? 😀 #shortvideo #lizzyisaeva
00:24
Lizzy Isaeva
Рет қаралды 30 МЛН
ОСКАР vs БАДАБУМЧИК БОЙ!  УВЕЗЛИ на СКОРОЙ!
13:45
Бадабумчик
Рет қаралды 4,3 МЛН
Я нашел кто меня пранкует!
00:51
Аришнев
Рет қаралды 4,2 МЛН
孩子多的烦恼?#火影忍者 #家庭 #佐助
00:31
火影忍者一家
Рет қаралды 49 МЛН