आहा. . घर बनाइदिन स्कुले विद्यार्थीहरुको ओइरो लाग्यो। ४ नानी बाबुको घर यति ठुलो बन्यो Bhojraj Thapa

  Рет қаралды 256,333

Mechikali Khabar

Mechikali Khabar

Күн бұрын

आहा. . घर बनाइदिन स्कुले विद्यार्थीहरुको ओइरो लाग्यो। ४ नानी बाबुको घर यति ठुलो बन्यो Bhojraj Thapa News
© www.mechikalikhabar.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest :
Phone : 9847879773
!!!!...Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

Пікірлер: 694
@bidhyashrestha-nr9qg
@bidhyashrestha-nr9qg 5 күн бұрын
यहि हो विद्यार्थी को ब्यबहारिक ज्ञान भनेको सबै स्कुलका विद्यार्थी भाइ बहिनि लाई यस्तै सहयोग गर्नुपर्छ भन्न्ने ज्ञान दिनुपर्छ ।
@ghanshyampun2198
@ghanshyampun2198 5 күн бұрын
एकदम सहि कुरा हजुर
@bijaylimbu9342
@bijaylimbu9342 5 күн бұрын
यो भनेको श्रम पिता मेयर हर्क साम्पाङ्गको मार्गदर्शन हो भोजराज सर । अब हामी ३ करोड जनता यसरी नै श्रमदान तिर लाग्नुपर्छ । जय देश जय श्रमदान 🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️
@AaniraRai
@AaniraRai 5 күн бұрын
Sahi bat
@dreamer3954
@dreamer3954 5 күн бұрын
Aba feri rajniti na joda na
@Sudanonlinetv2024
@Sudanonlinetv2024 5 күн бұрын
श्रमदानको शक्ति कती हुनछ भन्ने उदाहरण हो यो पनी।
@laxmankhanal6686
@laxmankhanal6686 5 күн бұрын
​@@dreamer3954केही त सिक मूर्ख सामुहिक कार्यमा कति शक्ति हुन्छ भन्ने कुरा
@ranaGanga-cl1hs
@ranaGanga-cl1hs 5 күн бұрын
हो पक्का हो हर्क सर को मार्गनिर्देशन पाएर अएको हो हामी सबैले यो सिक्नु जरुरी छ ।
@MayaMaya-hf1vf
@MayaMaya-hf1vf 5 күн бұрын
धेरै धेरै धन्यवाद मिलनसार हुनु हुँदैछ त्यहाँको स्कुलको सरहरू पनि विद्यार्थी पनि धेरै धेरै धन्यवाद सबैलाई सम्पूर्णलाई❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@homgurung8885
@homgurung8885 5 күн бұрын
आह हार्दिक धन्यवाद छ सम्पुर्ण नानी बाबुहरु लगायत आर्थिक सहयोगिहरु र भोजराज भाई👏😍
@amritbikramshrestha9962
@amritbikramshrestha9962 5 күн бұрын
वाह सर , तपाईकाे याे कार्यले एउटा दुखी परिवारकाे उद्दार मात्र भएन बरु समग्र समाजलाई नै मानबले मानबलाई सहयाेग गर्नु पर्छ भन्ने ठूलाे सन्देश दिदै रैछ भन्ने स-साना स्कुले भाइ बहिनीहरुकाे भाैतिक उपस्थिती सहितकाे सहयाेग सहभागिताले प्रमाणित गर्याे ।
@lamsaljagannath5374
@lamsaljagannath5374 5 күн бұрын
खोज पत्रकार भनेको भोजराज थापा जस्ता ब्याक्तित्व हुनुपर्छ उहाँलाई हृदयदेखि नै धन्यवाद ।दु:खि गरिबीको भगवान बनेर आउनु भयो सम्पुर्ण सहयोगी मनहरु लाई धेरै धेरै धन्यवाद !!🙏🇳🇵🇳🇵
@thamiwrabinyoutubechannel4883
@thamiwrabinyoutubechannel4883 5 күн бұрын
यो उठेको सहयोग दुरुपयोग हुन सक्छ फेरी सचिन परियारको जस्तो हुन सक्छ। तेसैले नानिबाबु ठुलो नभए सम्म झिक्न नमिल्ने गरि जम्मा गरिदिनु होला । भोजराज सर
@SabinaPariyar-o9t
@SabinaPariyar-o9t 4 күн бұрын
Hudaina hola sir Testo sachinko ta bau gu khane Parera ho USKO ta aama dukha garera khako xa Testo hunna hola
@npbibash211
@npbibash211 5 күн бұрын
धन्यवाद छोराछोरीहरुलाई र सरलाई पनि धन्यवाद।
@nokhiramOli-i8c
@nokhiramOli-i8c 5 күн бұрын
धन्यवाद पत्रकार भाेजराज थापा ,केयामरा मेन, सम्पूर्ण नानीहरू , बाबुहरू , साथै सम्पूर्ण शिक्षिका, र शिक्षकहरू सबैलाई धन्यवाद छ।
@karankanxa-y8z
@karankanxa-y8z 5 күн бұрын
आहा केया खुसी लागेयो नानी बाबू हरु को यो योग्दान देखदा❤❤❤
@devibahadurgiri7102
@devibahadurgiri7102 5 күн бұрын
🎉 भोजराज सर यो भिडियोले भावुक बनायो यो साना नानी बाबु हरु सायोग को भावना देखेर उहाँ हरु लाई बर्णन गर्न कुनै शब्द नै छहिन्। मलाई सारै रुवायो यो भिडियोले। यसको श्रेय तपाईंलाई जान्छ भोजराज थापा जी। तपाईं उहाँ नानी बाबुको लागी भग्वान भएर आइदिनु भएको छ 🎉 जय श्री राधे राधे।
@Satyaod-rn9ie
@Satyaod-rn9ie 5 күн бұрын
यति सानो उमेर मा पनि कति ठुलो सोच है भाइ बैनिको❤❤❤❤❤❤
@laxmishahi3225
@laxmishahi3225 5 күн бұрын
कति मिठाे बाेलि नानीबाबुहरूकाे कति अनुशासित ❤️❤️❤️
@sanjaysunarvlog1714
@sanjaysunarvlog1714 5 күн бұрын
विद्यार्थी लाई सबैभन्दा ठुलो शिक्षा हो यो!
@KabitaBishwakarma-g4i
@KabitaBishwakarma-g4i 5 күн бұрын
गरिब दुखि को अाशु रोकेको मा भोजराज शहर लाई धेरै धेरै धनेबा द❤❤❤
@khyamsubba
@khyamsubba 4 күн бұрын
शहर हैन होला सर चै होकी मेडम जी
@matalaxmilama3087
@matalaxmilama3087 5 күн бұрын
हातेमालो विध्यार्थी हरू को शुभकार्य लाई धन्यवाद छ विध्याको धनी बन्न पाउन र परिश्रम को फल पाओस सहयोगी भावना हुनेहरू र पत्रकार लाई भगवान को आशीर्वाद लागोस ।
@shantikokhojima6040
@shantikokhojima6040 5 күн бұрын
कति संस्कारी बाबू नानीहरु भविस्य उज्ज्वल छ ❤ भोजराज सर लगायत सहयोग गर्नुहुने सबैलाई श्री पशुपतिनाथले सधैं कल्याण गरुन् 🥀😊🙏
@AshokMagar00
@AshokMagar00 5 күн бұрын
धेरै धेरै धन्यबाद सम्पूर्ण बीध्यार्थी भाई बहीनी हरू लाई ♥️♥️♥️🙏🙏🙏👏👏
@sanjibvlog5849
@sanjibvlog5849 5 күн бұрын
Salut xa bhoj raj dai 🙏🙏❤️❤️🇳🇵🇳🇵🇳🇵hjr lai❤❤
@MahendraShrestha-177
@MahendraShrestha-177 5 күн бұрын
हजुरको कार्य लाई धेरै धेरै धन्यवाद !!
@munagurung868
@munagurung868 5 күн бұрын
घर पनि प्लास्टर गरेर राम्रो बनाईदिनु टईलेट पनि बनाईदिनु र पानिकाे धारा पनि ल भाेजराज जि
@nettv5621
@nettv5621 5 күн бұрын
जिउँदो भगवान् भोजराज थापा ज्यू समक्ष अभारी छौँ।साथै सम्पुर्ण ईट्टा ओसार्न सहयोगी बिधार्थी भाई,बहिनी प्रति सधन्यबाद दिन चाहन्छौ।र सहयोगी मनकारी मनहरुलाई श्री पशुपतिनाथले सधैं दाहिने रहेर सधैं रक्षा गरिरहोस।
@soniyabaruwal1850
@soniyabaruwal1850 5 күн бұрын
यस्तै अनुकरणीय काम का माध्यमबाट जनता को मन जितेर परिवर्तन को ढोका खोल्नु छ।राम्रो कामको लागि साधुबाद
@RajaramMahat-u6i
@RajaramMahat-u6i 5 күн бұрын
आहा कति खुसि लाग्यो भाई बोइनि देखेर 🌺👍🌺
@ThamanMagar-b3z
@ThamanMagar-b3z 5 күн бұрын
भोजराज सरलाई धेरै धन्यवाद सधैं यसरी नै निरन्तर सेवामा लागिरहनुहोस्।
@suryalamaofficial3952
@suryalamaofficial3952 5 күн бұрын
सहयोगी भावाना सहित साना हातहरुको ठुलो श्रम आहा मनै खुसी बनायो ❤ धेरै धेरै धन्यबाद सम्पुर्ण भाइ बहिनी हरुलाइ साथै भोजराज सर लाइ
@GreatFuture-k5b
@GreatFuture-k5b 5 күн бұрын
❤❤❤
@harkarajsampang3560
@harkarajsampang3560 5 күн бұрын
सहयोग भनेको पैसा मात्रा होइन सबै भन्दा पहिला त मन हुनुपर्छ जो यी नानी बाबुहरुले प्रत्यक्ष देखएको छ धन्यवाद सम्पुर्ण सहयोगिहरुलाई
@manitashrestha8147
@manitashrestha8147 5 күн бұрын
Amui kati mehanati babu nani haru ❤❤❤❤dhanybad voj raj sir🙏🙏🙏🙏
@LILAKUMARIOLI-g2h
@LILAKUMARIOLI-g2h 5 күн бұрын
धेरै धन्यबाद भोजराज सर ❤❤❤❤❤❤
@kohinoorpratapsen6779
@kohinoorpratapsen6779 5 күн бұрын
मानव धर्म नै,, सबै भन्दा उत्तम ,सर्वश्रेष्ठ धर्म हो ,,,निकै पुन्य को कार्य ,कार्य सफलता को कामना ,,भोज राज जि हजुर लाइ परम परमेस्वर को अझै उर्जा,शक्ति ,सामर्थ्य अबिरल दिइरहुन ,, जय होस ,क्ल्याण होस, जय मातृभुमि
@SaralLife-i8q
@SaralLife-i8q 4 күн бұрын
सरकारी स्कुलको सस्कार र गाउले जीवन को सहयोगको भावना यहि हो / सलाम छ बाबू नानी लाई
@minale1635
@minale1635 5 күн бұрын
यो पाठ अब नेपाल का जनता ले सिक्नु पर्छ यो नानी बाबुको उदाहरण काम खुशी लाग्यो!!
@GreatFuture-k5b
@GreatFuture-k5b 5 күн бұрын
❤❤❤
@BishnuNepali-b6g
@BishnuNepali-b6g 4 күн бұрын
Omg kati ramro Gyan pako raixan Ghar bata ani school bata payako Gyan ho kati khuc lagyo malaini love u babu nani harulai
@VinodSingh-t5k
@VinodSingh-t5k 5 күн бұрын
यो होनित ज्ञेनीनानी बाबुहरुको काम सलोड त्यो ईस्कुलको सरलाई नी धेरै धन्यवाद छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@DeneshPande-tb4mb
@DeneshPande-tb4mb 5 күн бұрын
सम्मान र आदर को साथ् कोटी कोटी प्रणाम गरे ❤🎉❤🎉❤🎉
@ammarnathkarki94
@ammarnathkarki94 5 күн бұрын
आहा सबै बिध्यार्थी भाइ बहिनी हरुलाइ धन्यवाद ❤❤❤।
@fzre5di300
@fzre5di300 5 күн бұрын
धन्यबाद को शब्द नै छैन् भोज राज थापा लाई उच्च सम्मान छ 🙏🙏🙏 बाबु बहिनी हरूलाई पनि सम्मान छ 🙏🙏🙏
@santasunar75
@santasunar75 5 күн бұрын
भोजराज सर लाइ धेरै धेरै धन्यवाद ❤, यो नानी बाबु को लागि भगवान बनेर जानु भयो धेरै खुसी लाग्यो
@TourNepal
@TourNepal 5 күн бұрын
भन्ने ले जे भनुन बाल छैन हजुरको काम चाहि सुरू बाट नै मन पर्छ यसरिनै सबैको मन जित्दै जानु होला जय होस हजुरको
@NabarajKhadka-o5i
@NabarajKhadka-o5i 5 күн бұрын
यो कामदेखेर धेरै धेरै खुसिलागाे❤❤❤
@kumarikhadka66
@kumarikhadka66 5 күн бұрын
Yo nani babuharu kati samjdari kati ramro sarsamaj vako tau rahexa ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤you nani babu Eni vhabisyko karddar hun
@gunjangunjan7676
@gunjangunjan7676 5 күн бұрын
यो देखेर धेरै भाबुक भैयो। कति ज्ञानि कति सुन्दर ती सहयोगी साना नानिबाबुहरु। कति पबित्र मन भयका ।
@ashusunar9782
@ashusunar9782 5 күн бұрын
सर्व प्रथम त भगवान सरि दुखेकाे घाउ मा मलम लगाउनि दुखि काे पीडा मासाथ दिनेप्याराे भाईभाेजराज लाई धेरै धेरै अाशिर्बाद छ मेराे🙏🙏🙏🙏👍️👍️👍️👍️👌👌👌👌✋✋✋✋✋✋❤️❤️
@balaramsharma4966
@balaramsharma4966 5 күн бұрын
भोजराज सर , टिम र सम्पूर्ण विद्यार्थी भाइबहिनिलाइ धेरै धेरै धन्यवाद ❤❤
@bhiunpun8363
@bhiunpun8363 5 күн бұрын
Kati gyaani Naani babuharu schoolle Ramiro education diyeko bujinxa jai shramdaan 💪🏼Ani bhojraaj bhailai ta jhanai dherai dhannebad ♥️🙏
@dilipbhumika9587
@dilipbhumika9587 5 күн бұрын
Thank u so Mach Bhojraj Thapa ji good very very good
@UniqueThakuri-v1f
@UniqueThakuri-v1f 4 күн бұрын
Wow super Dami vorja Bhai vagwan ho hajur 🙏🙏🥀🥀❤️👌🔔💛🥰😭😭💯💯🇳🇵🍎👏🌺💕💞🌿👍🌹🌹💟🍓💚💚🙏🙏
@mayamagar4392
@mayamagar4392 5 күн бұрын
स साना बाबुनानीहरुको कति राम्रो सोच बिचार है सबैजनालाई धेरै धेरै धन्यवाद छ्❤️❤️❤️❤️❤️❤️
@RekhaMagar-t3f
@RekhaMagar-t3f 5 күн бұрын
Sahyogi hat haru data haru lai dherai dherai dhanyabad x ❤❤❤❤
@RitaGotami
@RitaGotami 4 күн бұрын
सबपरथम।त।भोजराज।सर।लाइ।धेरे।धेरे।धनेबाद।छ।अनि।तिघर।बनाउनसयोग।गरने।साना‌नानि।बाबु।हरु।लाइ।नि।धनेबाद।अनि।देस।बिदेस।बाट।सहयोग।गरने।समपुर।दाजु।भाइ।लाइ।नमन।छ
@veerukumar572
@veerukumar572 5 күн бұрын
सबै विध्याआर्थि हरुलाई धेरै धेरै धन्नेबाद छ
@umachaulagain9877
@umachaulagain9877 5 күн бұрын
Kati mahaan soch bhayeko bhai bahiniharu❤samman xa sabailai
@shantapokharel66
@shantapokharel66 5 күн бұрын
कति राम्रो नानिहरुको बुद्धि रहेछ।।कति चाडो बनेछ राम ।भोज राज भाइत यिनिहरुको अगाडि देवता बनेर आउनु भएछ।।
@janukakulung4555
@janukakulung4555 5 күн бұрын
wow kati gyani nani babu haru😍😍👍️👍️👍️
@dhankumary-mp7gm
@dhankumary-mp7gm 5 күн бұрын
❤❤❤❤ good 👍👍 job ❤❤❤❤Nani babuharu
@SinaRai-bh9xf
@SinaRai-bh9xf 5 күн бұрын
Wau salute xa vojraj dai dherai khusi lagyo Nani haru KO Ghar bandaixa.congratulatoin vojraj dai ♥️♥️♥️♥️♥️♥️
@rupeshthapa3988
@rupeshthapa3988 5 күн бұрын
असाध्यै राम्रो काम भोजराज ज्यु।
@paulsinggurung334
@paulsinggurung334 5 күн бұрын
Dherai dherai dhannybad xa voj Raj sir 🙏 help KO lage khusi lageo
@yogendrag2298
@yogendrag2298 5 күн бұрын
मेयर हर्क साम्पाङ जि को कार्य शैली बुज्न जरुरी छ, बधाइ छ नानी बाबू हरु राम्रो काम्🤗🤗
@bidyashah8361
@bidyashah8361 5 күн бұрын
यौटा भान्साकोठा सङ्गै ट्वाइलेट बनाइदिनुहोला पछिसम्म सजिलोहुन्छ भोजराज भाइ😊🤗🤗
@sushmakandel-xq3ks
@sushmakandel-xq3ks 4 күн бұрын
धेरै धन्यवाद स्कुलको शिक्षकसर हरूलाई धेरै धन्यवाद नानीलाई बावुलाई सबैले अब यो पाठ सिक्नुपर्छ जय होस भोजराज भाई हजुर लाई सबै टिमलाई नमन छ 🙏🏻🙏🏻🙏🏻🙏🏻❤️❤️❤️
@GreatFuture-k5b
@GreatFuture-k5b 5 күн бұрын
❤❤ यो एकदमै राम्रो कार्य सुरुवात भएको छ। श्रमदानका पिता हर्क सामपाङज्यू द्वारा सञ्चालन भएको यो श्रमदान चलिरहेको छ भोजरा थापा सर नेपालीको साथ छ के गर्न हामी पनि केही गर्न सक्दैनम यसो भिडियो हेर्ने अनि हामीले हौसला दिने काम मात्रै हो। गर्नेहरु केही छैन हामीले हाम्रो भुजाराज थापा सरसरसँगै क्षमता छ धन्यवाद
@prakashadhikari1631
@prakashadhikari1631 5 күн бұрын
कति राम्रो बाबू नानी हरु हाम्रो समाज हिजो आफ्नो मा नहुदा छीमेकी को घर बाट ऐचो पैईचो गरेर खाने हाम्रो समाज हो खुसी लाग्यो नानी बाबू हरु देखेर देस बन्न लाई पैईला समाज मील्नु पर्छ अनि मात्रै देस बीकास हुन्छ पैसा त हातको मैईला हो जय नेपाली 🇳🇵🇳🇵🇳🇵
@Sistersvlogs-k2r
@Sistersvlogs-k2r 5 күн бұрын
Kati ramro shoh hujur ko😊
@ratanban2217
@ratanban2217 5 күн бұрын
सोलुट छ भोज राज सर लाई ❤❤❤
@KamalBahadurchetri-f6e
@KamalBahadurchetri-f6e 5 күн бұрын
❤🎉 dhannebad sirlai ra sana sana school Nani harulai Vagawan le sabailai Khusi ra kalayan garun Jay hos jayhos jay hos
@Natasha_Sanaya
@Natasha_Sanaya 5 күн бұрын
Bhoj raj ko marga darsan le yo desh kaa sabai neta haru lie sadbuddhi hawos nani babu haru lie sahayog garni sampurna maa mure mure dhanya baad bhoj raj sir lie salut xa
@RKLT16
@RKLT16 5 күн бұрын
सारै राम्रो काम सबैको सबैलाई धनिई भत
@amirthapamagar4954
@amirthapamagar4954 5 күн бұрын
Bhoj raj sir lai bisesh dhanyawaad hai.yo mahan kam ko lagi.sarkar ta chorrai chor ko sanjal lay bhariyay ko cha ani ka duki haru ko aawasta hayrcha.
@HemrajUpadhaya-h5f
@HemrajUpadhaya-h5f 5 күн бұрын
सम्पुर्ण भाइ बैनी लाइ उज्वल भबिस्य को शुभकामना ❤❤❤❤❤
@RaghuGiri-cl4ni
@RaghuGiri-cl4ni 5 күн бұрын
Dherii dherii dhnayad bhojraj thapa dai Lai ❤
@SumitraLimbu-u8q
@SumitraLimbu-u8q 5 күн бұрын
Katti ramro thau katti ramro manasik bhayeko Nani babu Haru pakkai Pani bau aama KO netuewa ramro hunu parcha.
@deepaksinghdhami4375
@deepaksinghdhami4375 5 күн бұрын
देश बिदेशबाट सहयोगमा जुट्नु भएकाम मनका धनी दिदी बहिनीहरु दाजु भाईहरु लाई धेरै धेरै धन्यवाद। हाम्रो नेपालमा विभिन्न महोत्सव मा गएर मोटो रकम लिने कलाकार हरुबाट एक कौडी पनी आएको देखीएन । हुन त भिकारी नै हुन् के के सहयोग दिन्छन् र
@chandragurung2567
@chandragurung2567 5 күн бұрын
Salute 🫡🫡🫡🫡🫡 to all ❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
@NPSHONG
@NPSHONG 5 күн бұрын
नयाँ साथि हरु यता हाजिर हुन है ❤❤
@chandrabista5181
@chandrabista5181 4 күн бұрын
इ नानी बाबुहरु लाई धेरै धेरै धन्यबाद साथै भोजराज सर लाई पनि मनै देखि नमन छ
@rudrabhandari552
@rudrabhandari552 5 күн бұрын
लु कति राम्राे साेच बिचार सबैलाई धन्यबाद सर्ब प्रथम त भाेजराज भाइ अनि बिध्यार्थी नानीहरु र सरहरुलाई पनि नमन
@RameshThapamagar-o7e
@RameshThapamagar-o7e 4 күн бұрын
भोजराज सर हजुरलाई धेरै धेरै धन्यबाद छ 🙏🙏👍👍👌👌
@BinodpunMagar-n5d
@BinodpunMagar-n5d 4 күн бұрын
हजुर को सहयोग देखेर सारै मन पर्छ सर अनि आज यो नानी बाबू को सहयोग देखेर झन कति खुसी लाग्यो बोल्ने तरिकानी कति राम्रो नानी बाबुहरुको❤❤❤❤
@ParbatiGiri-co8cq
@ParbatiGiri-co8cq 5 күн бұрын
मलाई पनि खुसि लायाे आहा कति राम्रो बिचार सबै जनाको भाेज राज सरकाे अतेन्तै राम्रो काम🙏🌺♥️👍️
@binasuba1473
@binasuba1473 5 күн бұрын
Very good job sir❤❤❤🙏🙏🙏🙏
@RamAryal-e3o
@RamAryal-e3o 5 күн бұрын
भोजराज जि लगायत स्कुलका सरहरु र ती साना साना बालबालिकाहरु समेत सम्पुर्ण सहयोगि हातहरुलाई लाखौंलाख बधाई छ ।
@anilxettri1400
@anilxettri1400 5 күн бұрын
बाल्यकाल को याद आयो आज 😢परदेश बाट यो video हेर्दै छु 😢
@mahendrakarki9468
@mahendrakarki9468 4 күн бұрын
बिद्यार्थी नानी बाबू अनि छिमेकी माहानुभब अनि सम्पुर्ण सहयोगी मन प्रती हार्दिक नमन ।🙏🙏
@KittyAbbus
@KittyAbbus 5 күн бұрын
Wow good job👏👏👏
@Fllwo
@Fllwo 5 күн бұрын
Good job 🙏🙏🙏🙏👍👍👍👍👍
@munarai4985
@munarai4985 5 күн бұрын
यो सब हर्क साङ्पाङ्गको मार्गदर्शन हो❤❤
@unishalimbu6802
@unishalimbu6802 5 күн бұрын
धेरै राम्रो काम याे ननीबाबुहरुलाई सबैको माया पौउस ❤❤❤❤❤❤❤❤
@chandrashahi9046
@chandrashahi9046 5 күн бұрын
अा हा ...कति शिक्षापर्द मानविय सहयाेग ,स्ाना-साना विधार्थि हरुलाइ पनि सेवा -भाव काे एउटा थप र्पेरणा जगाउने उद्देश्य लाइ हृदय देखि सम्मान ।
@budhilawati8179
@budhilawati8179 4 күн бұрын
कति राम्रो , यी साना, साना बाबु नानीहरूको ठुलो ठुलो माहान सोच र बिचमरहरू गर्ब छ।❤❤❤🎉🎉🎉
@buddimaya7249
@buddimaya7249 5 күн бұрын
भोजराज सर हजुरलाई धेरै धेरै धन्यवाद छ हजुर लाई 🙏🙏🙏🙏🌹🇳🇵🙏🌹🇳🇵🙏🌹🇳🇵🙏🌹🇳🇵
@SabitraChhetri-l4g
@SabitraChhetri-l4g 5 күн бұрын
धेरै धेरै धन्यवाद वावु नानी हर लगायत भोजराज भाईको सम्पूर्ण टिम र जसले सहयोग गर्नुभाको उहा हरुलाई विशेश धन्यवाद🙏🙏❤️❤️❤️👌👌
@manojsaud1474
@manojsaud1474 4 күн бұрын
सबैई लाई हीर्दय देखीनैई धन्यवाद छ❤❤❤❤ हजूर को काम लाई सलुट छ भगवान ले सथैई भरी अगाडी भढाको देख्न पाउ दाई ❤❤❤❤
@Nepalmila2823
@Nepalmila2823 4 күн бұрын
धेरै राम्रो काम भोजराज सर हजुरले यी नानीहरूको आँसु पुस्नुभयो भगवानले पनि तपाईंको आँसु पुस्ने छन्❤❤
@RegBista-jq8dj
@RegBista-jq8dj 4 күн бұрын
Aaha vai bahini haru lai❤❤❤🎉🎉
@pujasunar5340
@pujasunar5340 5 күн бұрын
Great work!🙏🏼🕉️💚
@kamalabhandari751
@kamalabhandari751 5 күн бұрын
हेर कति खुशीसँग काम गरिरहेका छन नानी बाबु हरु सम्पूर्ण लाई सम्मान नमस्कार 🙏
@hemantlamichane3948
@hemantlamichane3948 5 күн бұрын
बालबालिका नानीहरूलाई र भोजराज थापा सर लगायत सबै टिम लाई मुरी मुरी धन्यबाद छ ॐ शान्तिः ॐ शान्तिः ॐ शान्तिः ॐ मेयर हर्क साम्पाङ सर लाई २१ तोप को सलामी अर्पण गर्न चाहन्छौ देश बिदेश सहयोगी मनहरुको लागि मुरी मुरी हार्दिक बधाई टक्र्याउँदछु जय नेपाल ❤🎉❤🎉ॐ शान्तिः ॐ शान्तिः ॐ शान्तिः ॐ
@chandrashahi9046
@chandrashahi9046 5 күн бұрын
यश उत्कृष्ट मानविय सेवा कार्यमा सहयात्री भाेजराज सर सङै ,स्कुले बाल विधार्थि,साेहि विधालय का सम्पुर्ण शिक्षक सरहरु,र देश बिदेश बाट पर्ाप्त सहयाेगि पुन्य हातहरुलाई हृदय देखि सम्मान व्यक्त गर्न चाहन्छु । जय मानव सेवा ।जय नेपाल ।
@taumayathapa9213
@taumayathapa9213 5 күн бұрын
अति राम्रो धेरै खुसि लाग्यो सम्मान छ नानि बाबू हरुलाइ अनि भोजराज भाइलाई 🙏
黑天使只对C罗有感觉#short #angel #clown
00:39
Super Beauty team
Рет қаралды 36 МЛН
Don’t Choose The Wrong Box 😱
00:41
Topper Guild
Рет қаралды 62 МЛН
小丑女COCO的审判。#天使 #小丑 #超人不会飞
00:53
超人不会飞
Рет қаралды 16 МЛН
黑天使只对C罗有感觉#short #angel #clown
00:39
Super Beauty team
Рет қаралды 36 МЛН