आज रवि लामिछानेलाइ नछाडेपछि हेर्नुहोस् जनताले प्रहरीलाई लखेटे ! पोखरामा जनता र प्रहरी बिच यस्तो भयो,

  Рет қаралды 90,031

Mechikali Khabar

Mechikali Khabar

Күн бұрын

Пікірлер: 948
@NalindraPanta
@NalindraPanta 3 сағат бұрын
रबिसरलई फसाउनको लागि यो सरकारले खेलखेलि रहेकोछ अझ अानद‍ोलन गर्नु पर्छ❤❤🎉🇳🇵🇳🇵
@DipaShahi-w6v
@DipaShahi-w6v 2 сағат бұрын
होनि सर
@djaakrit
@djaakrit 2 сағат бұрын
Andolan hai 77 jila bata ktm ma gayer chor mantri haru lai sadak ma liyer fasi dinu ani ghus khane sabai parsasan haru lai karbai garnu ani thos kanoon banaunu
@AmritaSingh-n3c
@AmritaSingh-n3c 2 сағат бұрын
पुलिस प्रहरी दाजु भाइ सत्यको पक्षमा साथ दिनु होला🙏🙏🙏🙏🙏🔔👍️🇳🇵
@kapilpokharel6275
@kapilpokharel6275 Сағат бұрын
झोले प्रहरी ले भ्रष्ट कै आदेश पालना गर्ने हुन् ।। तिनिहरु मान्छे हैन पशु हुन् ।।
@anil4_u
@anil4_u 33 минут бұрын
Police ta griha mantri ko jhole hun
@YUSK1991
@YUSK1991 14 минут бұрын
Police prashasan Vrastachari sarkarko langauti ho,jata lagayo Utai basxa 😊😊
@ChandraPrakash-eh2nl
@ChandraPrakash-eh2nl Сағат бұрын
प्रहरी भाइहरु अब जनतालाई साथ दिनु नै कल्याण हुनेछ
@NickTv901
@NickTv901 2 сағат бұрын
Omg खत्रा भीड छ जे होस् खुसी लाग्यो जय घण्टी जय रवि सर 🙏🙏🙏🥰🥰
@jalekoman-ol8qi
@jalekoman-ol8qi Сағат бұрын
रबि सर स्वच्छ निश्चल जनता प्रती उत्तरदायी भावना भएको सच्चा नेपाल आमाको सपूत रबि सर सदैव समर्थन रहने छ्🔔🔔❣️🔔🔔 2:09
@pitambarpoudel5767
@pitambarpoudel5767 30 минут бұрын
रवि लाई सबै ले साथ् दिउँ रवि लाई फसाउन खोजेको देखिन्छ जय रबि 🎉🎉🎉
@PushkalSharma-y7q
@PushkalSharma-y7q 39 минут бұрын
यक दम सहि गन्नु भयाे अामा बुवा दाजु भाइ दिदी बहिनी हरु मा सलुट छ🇳🇵🇳🇵🇳🇵
@sangitabhattarai3311
@sangitabhattarai3311 Сағат бұрын
पोखरेली जनता लगायत सबैलाई धन्यबाद
@gunarajmagar-ih8kr
@gunarajmagar-ih8kr 2 сағат бұрын
एक्दम सहि गर्यो । सलुट छ आम नागरिक दिदि बहिनि र दाजुभाइ लाई
@suraz555
@suraz555 3 сағат бұрын
प्यारा प्रहरी दाजुभाईहरु हजुरहरुलेपनी साथ दिनुहोला बास्तबमै यो ओलि देउवाको गठबन्धन सरकार हामी नेपालिको हितमा छैन।।।।
@anuragstha8352
@anuragstha8352 4 сағат бұрын
आन्दोलन सान्तीपुर्बक गरेर हुदैन यो चोर सरकार यतिकै पछि हट्दैन अब रगतको खोला बोगेस तर बङालादेश जस्तो गरेर लखेट्नु पर्छ । सरिरमा एक थोपा रगत रहुन जेल सम्मा लड्नु पर्छ । हामिले रबि बचाउन सकिन भने यो देश ५० बर्ष पछि धकेलिने छ।जय रबि जय घण्टी 🔔🔔🔔
@milanrimal-nn9pc
@milanrimal-nn9pc 3 сағат бұрын
🔔🔔🔔🔔🔔🔔
@premkhadka4462
@premkhadka4462 2 сағат бұрын
घर बिस्तारामा सुतेर रगतको खोला बग्दैन भाइ, गोलि खान आउनु पर्छ, बाचे जिन्दगी देखिन्छ मरे स्वर्गमा भेटिन्छ।
@anuragstha8352
@anuragstha8352 Сағат бұрын
@@premkhadka4462 हामी परदेशमा छौ घरमा सुति राको छैन देशको लागि सकेको गरेको छौ ।हाम्रो रेमिटेन्स देखि पीडामा परेको हरेक नेपालीहरु लाई सकेको सयोग गर्दै छौ।यहाँ सन्जालमा मात्र आएर भुकेको छैन हामी परदेशमा बस्नेलाई सोद्नुस देश पर्ती कति माया छ भनेर । हरेक पल साथ सपोट गर्न तयर छौ देश बनौछौ भनेर आगाडी बड्ने रबि, बालेन, हर्क जस्तो सपुतहरुलाई।तपाईंले भन्नू भयो घरमा बसेर रगतको खोला बग्दैन भनेर हो हामी गोलि खान तयर छौ ।तपाइँले सोच्नुस सरकारले गर्न नसकेको काम हामी पर्देशमा बसेर दुख पाएको जनताको लागि एक छाक खाना र एक सरो भए पनि आङ ढाक्ने कपडा दिन सक्छेम छौ 🙏जय देश जय रबि दाई🔔🔔🔔
@TGRHNARUTO
@TGRHNARUTO Сағат бұрын
@@premkhadka4462😂😂😂😂
@Prakashhemram-rh9dj
@Prakashhemram-rh9dj Сағат бұрын
Sahi kura garnu vayo
@Nabin11223
@Nabin11223 3 сағат бұрын
जनता जनता एक आपसमा लडाएर सत्तामा बस्ने हरु खुब आनन्द लिरहेका छन्, सत्तामा हुनेलाई सत्ताबाट फाल्नलाई यसरी आन्दोलन गर्न आवश्यक छ 🙏 जनताले पुलिस र पुलिसले जनता कुटेर यो देशको विकास हुदैन भन्ने कुरा सबैले बुझ्न जरुरी छ😢
@sabikamanandhar9405
@sabikamanandhar9405 3 сағат бұрын
यसरी नै प्रहरीको ज्यादतिलाई तोड्नुपर्छ।
@meenaneupane3350
@meenaneupane3350 3 сағат бұрын
Police pani janta sanga milnu parxa police daman banda gar🙏🙏💐💐💐🌹🌹👍️👌
@KajimanRai-k8t
@KajimanRai-k8t 2 сағат бұрын
अब आन्दोलन भनेको बंगला देश जस्तो गर्नु पर्छ
@surendrabirkarmacharya3713
@surendrabirkarmacharya3713 33 минут бұрын
सिधै ठगहरू लाई ठुतेर नांगै घुमाउने हो। निर्लज ,ठग, राष्ट्र लुटाहाहरु लाई जिल्ला बाटै थुट्ने हो।
@GitaSunar-q4b
@GitaSunar-q4b 31 минут бұрын
सबै भन्दा यो पत्रकार जीउ लाई सलाम
@Beastextra123
@Beastextra123 3 сағат бұрын
जनता ले रुचाएको नेता नै रै छन् ,रवि
@ManojTamrakar-jd4cy
@ManojTamrakar-jd4cy 3 сағат бұрын
यो अन्धो भष्ट सरकार को अन्त्य हुनैपर्छ सबै युवा जन्ता एक हौँ आन्दोलन जारी राखौ🙏🇳🇵🇳🇵
@jhamanbahadurthapa1577
@jhamanbahadurthapa1577 2 сағат бұрын
पोखरा का जनता लाई मुरी मुरी धन्य बात
@sukhdevtatpriya2043
@sukhdevtatpriya2043 2 сағат бұрын
देशबाट नै सबै एक हौ नेपाली जनता
@ChandraSauden
@ChandraSauden Сағат бұрын
पछि हट्न हुदैन अब दुइ चार जनाले बलिदान दिनु पर्छ अनि मात्र समश्याको समधान हुने छ नेपालको कानुन बाहुनले मात्र जानुन
@krishnaaale5272
@krishnaaale5272 2 сағат бұрын
देशको माया हुने सबैले साथ दिउ
@netragoutam1573
@netragoutam1573 3 сағат бұрын
Salam xa pokhareli janata lai , jay Rabi❤❤❤
@NishaSharma-vi3gu
@NishaSharma-vi3gu Сағат бұрын
रबि दाइ जिन्दावाद
@reshampermighayal8694
@reshampermighayal8694 2 сағат бұрын
जय देश हामी प्रदेशको पीडा भोगिरहेका आम नेपाली युवा हरुको साथ छ रा स्व पा लाई 84 मा जसरी पनि सहयोग गर्न आइपुग्ने छौ जय घण्टी रबि माथिको अत्याचार भन्छु म यो प्रतिशोध हो जसरी पनि न्याय पाउनु पर्छ रबि को लागि लडाइँ लड्नु हुने सम्पुर्ण समर्थन गर्ने आम नेपाली दाजु भाइ आमा बुवा को लागि यो पर्देशी सलुट गर्छ 🔔🔔🔔🔔
@akashtamang9074
@akashtamang9074 Сағат бұрын
देशबाट नै सबै एक है नेपाली जनता 🙏🙏🙏🙏
@romanolee9311
@romanolee9311 3 сағат бұрын
पोखरा हैन सिंहदरबार घेरेर सत्ता आफ्नो हातमा लिने बेला आएको छ नेपाली जनता यस्ता आन्दोलन जारी राख्नु राम्रो हैन
@shyamshrestha88
@shyamshrestha88 28 минут бұрын
त्यो म्याद थप्ने न्यायाधीशको नाम बाहिर ल्याउनु पर्छ। अब जनताले नै न्यायधिसहरुलाई कारबाही गर्नुपर्छ।
@simonakhanal5121
@simonakhanal5121 3 сағат бұрын
जब सम्म रबि दाईलाई छोड्दैन तबसम्म चक्का जाम, सरकारी कार्यालय सबै बन्द गराउनु पर्छ तब केही हुन्थ्यो कि
@BinduThakuri
@BinduThakuri 3 сағат бұрын
Sahi ho
@gaurabsunar1544
@gaurabsunar1544 2 сағат бұрын
पुडासैनी, ड्राइभर, नागरिकता, पासपोर्ट प्रकरणदेखि सहकारी प्रकरणसम्म आउदा रबि अन्तर्राष्ट्रियस्तरको ठग भएको प्रमाणित हुन्छ।रास्वपा अमेरिकी फ्रिडम पार्टीको लगानीमा संचालित भातृ पार्टी भएको कुरा यसअघि नै पुष्टि भैसकेको छ। देशका लागि कुनै योगदान नगरेको र राष्ट्रिय राजनीति कुनै इतिहास नभएका व्यक्तिको पछि लाग्ने अन्धभक्त भेडाहरु वास्तवमै इण्डो-पश्चिमाका दलाल हुन। दुईपटक गृहमन्त्री हुदासमेत एउटा झिंगासमेत समात्न नसक्ने असक्षम व्यक्तिलाई देवत्वकरण गर्नु पागलपनको पराकाष्ठा हो। राजनीतिमा आउनु अघिबाटै भ्रष्टाचारविरुद्ध ठूल्ठूला गफ दिएर जनतालाई भ्रमित पार्न खप्पिस रबिको क्षमता नबुझ्नेहरु वास्तवमा भेडा हुन। भ्रष्ट र ठगको पक्षमा होइन कि बरु सहकारी पीडितको पक्षमा संघर्ष गर। नयाँ र पुराना भ्रष्ट र ठगहरुविरुद्ध स्वतन्त्र आन्दोलन गर्नु स्वाभिमानी नेपालीको दायित्व हो। यस्तै खाले नयाँ र पुराना भ्रष्ट र ठगको पछि लाग्नु दासता र स्वार्थको हिमायती बन्नु हो। भाडाका मानिसको भीड जम्मा गरेर अदालती प्रक्रियालाई प्रभावित पार्नु जुनसुकै राजनीतिक दल भएपनि झनै ठूलो आपराधीक कुकर्म हो। जान्नेलाई छान्ने भनेको भ्रष्टाचारीको पक्षमा नाराजुलुस गर्ने रैछ। यस्तो गर्नु कुनै राजनीतिक संस्कार होइन, कुनै पनि राजनीतिक पार्टीले भ्रष्टाचारीको पक्षमा जुलुस निकालेको इतिहास छैन। यस्ताभ्रष्टचारी ठगहरु समाजमा दूर्गन्धित भैसकेका छन्। नयाँ र पुराना भ्रष्ट र ठगहरुको चरित्रमा केही फरक देखिदैन। भ्रष्ट र ठग राजनीतिक पार्टीले सुशासन, पारदर्शिता, कानुनी शासन र लोकतान्त्रिक मूल्य मान्यताको खिल्ली उडाईरहेका छन्।
@gajenyakha2370
@gajenyakha2370 3 сағат бұрын
जनता जगौ सबै जन्ता एक हौ जय घण्टी जय रबि जय देश
@SabitraNeupane-ls1wm
@SabitraNeupane-ls1wm 2 сағат бұрын
रवि लामिछाने जिउलाई पक्कै पनि सकाउन लागेकै हुन्। यस कारण नेपाली जनता एक हुन जरूरी छ । रवि लामिछानेज्यूले न्याय नपाएसम्म यो आन्दोलन रोकिनु हुँदैन। जय घन्टी
@LalSingh-i7e
@LalSingh-i7e 2 сағат бұрын
देशका सच्चारास्ट्रभक्त युवाहरुको आवाज १००% सत्य छ ,सरकारले रबीज्यु लाई मुद्दा लगायो भने अवस्यपनी बाङ्लादेशको जस्तो हुन्छ हुन्छ सरकार दमन तर्फ अग्रसर भयो कि यी नेता सर्बनास हुन्छन यो धुर्ब सत्य हो ।
@balathyayat1470
@balathyayat1470 2 сағат бұрын
जेकुरामा पनि आन्दोलन गर्नु पर्ने हाम्रो देशको पद्धति सरकार अनि पक्षपोषणमा आशृत जनता ।
@Sisokatwal
@Sisokatwal 2 сағат бұрын
जय रबि जय घन्टी जय देश
@LalitSunar-f4h
@LalitSunar-f4h Сағат бұрын
यहाँहरुलाई शक्ति प्रदान हाेस जय जनता
@tembatamang7291
@tembatamang7291 2 сағат бұрын
सही कुराकाे पुष्टि गर्नु भएकाेमा द्येरै भन्दा धेरै बधाइ द्द सार जन्ता बाट हिर्दय देखि नै सलुट 👍👍❤
@kabitagautam-z4b
@kabitagautam-z4b 58 минут бұрын
नेपाल प्रहरी र जनता मिलेर सान्ति पुर्ण आन्दोलन गर्नुपर्छ
@anilgurung8244
@anilgurung8244 Сағат бұрын
आगो बाल्नु पर्छ अब काठमाडौं मा छिटो छिटो जय रवि दाई ❤❤❤
@DamarBudhathoki
@DamarBudhathoki 2 сағат бұрын
जय रबि जिन्दाबाद
@narendranepal5135
@narendranepal5135 2 сағат бұрын
याे देश बिदेशिकाे हातमा नपारे सम्म श्री ३ सरकार मर्देन् ।देश र जनतालाई रुवानसम्म रुवाउने भए ।
@anitapunmagar8226
@anitapunmagar8226 Сағат бұрын
आशा छ जनताको कुरा सम्माननिय अदालत बुझ्नुहुनेछ
@basudevchaulagain2216
@basudevchaulagain2216 Сағат бұрын
अब युवाहरुले साथ दिनु हुन हार्दिक अनरोध छ,सत्यको जयहोस ,बंगलादेशको ठीक होला जस्तो छ,बिदेशबाट साराले हेर्दैछन् है।
@somraj7012
@somraj7012 54 минут бұрын
रबिलाइ जहाँकारागार अदालतमा भ्रष्टकेपिदेउबा रमेसलेखकले पुरयाउछ त्यहाँजनताले नछोडि पहरेदारगरौँ रबिकोरछ्यागरौँ नत्र यिदलालहरुले राजाबिरेन्द्र र मदनआस्रित बनाउनासक्नेछन तानाबानाबुनिसकेकाछन नछोडिआन्दोलनमा सहभागिभै राष्ट्रसेबक रबिलाइबचाऔँ जयदेश जयरास्वपा।
@LataGhimire-jp8lu
@LataGhimire-jp8lu Сағат бұрын
यहाँ दाइले धेरै राम्रो भन्नु भयो जय रबि जय देश
@गोपालकोइराला
@गोपालकोइराला Сағат бұрын
जय रबि🙏🇳🇵💐🔔🔔 जय रास्वपा❤️🙏🇳🇵🔔🔔🔔🔔🔔
@bishnupandey302
@bishnupandey302 Сағат бұрын
अब छाड्नु हुंदैन रबी रास्वपा ज़िन्दाबाद
@sanjayakhatri-j2u
@sanjayakhatri-j2u 35 минут бұрын
रबि जिन्दाबाद 100000000000
@kbrayamajhee7344
@kbrayamajhee7344 Сағат бұрын
अहिले यस्लाई न्यून मूल्याङ्कन गर्नेहरुले बिस्तारै ठूलाे अन्तर संघर्ष निम्त्याउने निश्चित छ !
@ChandraKumari-w1c
@ChandraKumari-w1c 4 сағат бұрын
सबैलेसाथदिनुहोलारबिदाईलाई
@subashrana5319
@subashrana5319 3 сағат бұрын
ल है यो बेवास्ता बदलन चाहाने हरु लाई यो अभियानमा सकृय हुन अपिल छ 🙏🙏🙏🙏🙏
@rameshacharya779
@rameshacharya779 2 сағат бұрын
आदेश दे सरकार किन ढिला सुताइ दे ! यस्ता अराजक तत्व नेपालिलाइ चाहिदैन !
@harisubedi5832
@harisubedi5832 3 сағат бұрын
अब यो देशमा नेता खेदन जनताहरु तयार हुनेछन।
@USAjaynepal
@USAjaynepal 3 сағат бұрын
अति नै भो। क्रान्ति क्रान्ती क्रान्ती। 🔔 राष्ट्र ब्यापी जन क्रान्ति अत्यन्त जरूरी छ। हे बीर नेपाली, हे बीर युवा। हे बीर गोर्खाली। पुर्व मेची पश्चिम महाकाली। जय जय काली जय महाकाली। 🇳🇵
@GiriGanesh-u3i
@GiriGanesh-u3i Сағат бұрын
बिल्कुल सहि कुरा दाजु🇳🇵🙏👌 रबि र बालेन एकहुनु पर्छ रबि दाइ लाई सढेन्त्रगरेर फसाउन खाेजेकै हुनु यी भ्रष्टहरू ले अब जनता अझै सशक्त भएर जागाैं जय देश जय रबि जय जनताहरू 🙏🇳🇵🇳🇵❤️❤️🔔🔔
@NischalTheone
@NischalTheone 3 сағат бұрын
केपी बाबै किन रवि दाईको खेदो खनेको मर्ने बेला भए त रेस्ट गरेर बस न अब त तर तिम्रो सास जानलाई निकै नै गाह्रो छ। किनकि तिमीले जनतामाथि धेरै पाप गरेका छौ।
@RajkumarShrestha-s4l
@RajkumarShrestha-s4l 3 сағат бұрын
सत्यतथ्य समाचारदेखाउनु भयकाेमा धन्यबाध
@mitramaya1791
@mitramaya1791 3 сағат бұрын
योकेपिले जेपनि गरन सकछ जन यसले साथ छोडने बितिकै रबिलाइ गायपनै पारिदिनछहै गायप परने दाउ रचेकोछहै होसियार जनता होसियार
@MayaSapkota-i4t
@MayaSapkota-i4t 2 сағат бұрын
प्रहरी पनि जनता सङग मिल्नुपर्छ भ्रटसरकार लाई छाेड्देउ
@smpbaralbaral5809
@smpbaralbaral5809 48 минут бұрын
नेपाल प्रहरीले यो आन्दोलनमा साथ दिनुपर्छ।देश तपाईंहरुको पनि हो ब्यबस्था कस्तो छ मनन गरौ
@unityofnepal6797
@unityofnepal6797 2 сағат бұрын
Great job
@anitakafle868
@anitakafle868 26 минут бұрын
रवि दाई सरकारमा गएको बेला सबै भन्दा बढि प्रहरी दाजु भाई हरुको अा वाज उठाउनु भएको थियो ।आज उहाँ लाई साथ न दिँदा भोलि पछुताउनु पर्ला याद रहोस् प्रहरी दाजु भाई।
@praptisapkota1999
@praptisapkota1999 27 минут бұрын
देशको माया हुने सबैले साथ दिउ👍🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@GyanSingh-xl3eo
@GyanSingh-xl3eo 24 минут бұрын
आहा अब आयो मजा जागे जन्ता जागे सलुट छ यो सचेत जन्ता लाई ❤😂🙏❤
@ThakurK.C-w4o
@ThakurK.C-w4o 2 сағат бұрын
Jaya janta
@premkumarthapa1610
@premkumarthapa1610 2 сағат бұрын
जय रबि🙏🙏
@sadevxetree2574
@sadevxetree2574 2 сағат бұрын
सबै जनाबाट चर्को दबाबको खाँचो छ, वलीको रबैया एकदम धेरै भयो,,
@bishnumagar5-o9e
@bishnumagar5-o9e Сағат бұрын
Jay Rabi ghanti
@RajkumarBhai-t5w
@RajkumarBhai-t5w 2 сағат бұрын
जनताले रुचाएको नेता हुन रवी 🇳🇵
@TilakPariyar-cv9pw
@TilakPariyar-cv9pw 2 сағат бұрын
Jay ghanti
@AaniraRai
@AaniraRai 2 сағат бұрын
❤❤❤❤ nidar patrakar vojraj thapa ❤❤❤❤
@bijaykhatri8801
@bijaykhatri8801 Сағат бұрын
जनताले केचाहत्छ तो त फरक कुरा हो । तर रवि सर पक्का अगला प्रधानमंत्री पक्का 👍🏻
@PuspaBahadurAdhikari
@PuspaBahadurAdhikari 2 сағат бұрын
जनता र देशकालागि याेसरकारलाई कुनैमतलबछैन् जनताकाेभाबनालाइ मतबनैछैन
@momscollection6244
@momscollection6244 2 сағат бұрын
Jay hos
@Topjungchandthakuri
@Topjungchandthakuri Сағат бұрын
यो नामर्द सरकारको चारैतिरबाट बिरोध गरौं सभ्य समाजको निर्माण गरौं , जय नेपाल 🙏🙏🙏
@minadevibasnetsingh9322
@minadevibasnetsingh9322 7 минут бұрын
Bhai vojraj dherai dherai subhakamana pokhreli dajubhai didibahinilai dherai dherai dhanyabad Jaya ravi Jaya ghanti Jaya des 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@MinaSharma-y6n
@MinaSharma-y6n 2 сағат бұрын
रबिलाई साथ दियको मा सबैदाजु भाई दिदीबैनि लाई धेरै धन्यवाद गर्न चाहन्छ
@dipendrakarki-vn4dk
@dipendrakarki-vn4dk 2 сағат бұрын
❤❤😢😢😂😂♥️🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🍁🍁🌿♥️
@amarghising8421
@amarghising8421 2 сағат бұрын
@debbahadurgurung5716
@debbahadurgurung5716 3 сағат бұрын
अब केन्द्रमा पनी यसरी नै आन्दोलन गरेर सबै कार्यालय घेर्नु पर्यो र भ्रष्टाचारी सरकारलाई देश बाटै लखेत्नु पर्यो र रबीलाई प्रधानमन्त्री बनाउनु पर्यो …
@mohanshrestha6792
@mohanshrestha6792 2 сағат бұрын
Jay rabi ji
@naranaryal5124
@naranaryal5124 2 сағат бұрын
जय रा स पा जय युवा मित्र 🙏🇳🇵🇳🇵🙏🔔🔔🔔🔔
@Hikmat.Acharya
@Hikmat.Acharya 56 минут бұрын
रविलाई नछोडेसम्म केपी ओलीको घरमा गएर थुन्नुपर्छ केपीलाई
@cbmagar8443
@cbmagar8443 29 минут бұрын
नेपाली प्रहरी आर्मी साथीहरू अब सत्यको पक्षमा उभिनी जनता लाई साथ दिनु यहि राम्रो हुन्छ प्रहरी आर्मी जनता सबै मिलेर काङ्ग्रेस एमाले भ्रष्टाचार दलाल चोर नेताहरु लाई राजनीति बाट बिदाई गराउनुपर्छ
@uttampaudel6367
@uttampaudel6367 2 сағат бұрын
प्रहरिघेरातोडनैपर्छ अपुत्रोकेपिको छातिफोर्नैपर्छ जागौउ जागौउ दाजुभाइदिदिबैनिहो
@dipasapkota3472
@dipasapkota3472 2 сағат бұрын
Jaya rabi jaya desh jaya ghanti❤❤
@indrabahadurkc7342
@indrabahadurkc7342 2 сағат бұрын
Jay ghanti🎉
@balbhadurbalbhadur6382
@balbhadurbalbhadur6382 3 сағат бұрын
रासोपाका,यूबाहरुलाइधेरैधेरैधंनेबादछ,जयघंटि
@pasuramChamlagai
@pasuramChamlagai Сағат бұрын
रबि जतिकाे हैन हाे साथिहरु 🙏🙏🙏🙏🙏
@gktv9221
@gktv9221 2 сағат бұрын
77 जिस बाट आन्दोलन जारी गरै है साथी हो
@DipaShahi-w6v
@DipaShahi-w6v 2 сағат бұрын
रबि सर लाई जेल हाल्नु भनेकैई अात्मबल बडेको हो हामी ले यत्ति झुन्नु पर्छ जय रबि जय देश
@pakritilama5210
@pakritilama5210 2 сағат бұрын
J hos satyako jeet hos
@highlightparda2638
@highlightparda2638 2 сағат бұрын
यति नै यतिकै गरेको भए आज यो दासा देख्न पर्छेन र जनताले दुख पाउथेनन !! अरु सबै छाड युवा हो , राजा फर्काउने कार्य गरौ
@dabitoli792
@dabitoli792 2 сағат бұрын
पोखरा का जन्ता लाई सलाम छ ❤
@ChandarBahadur-lw5ex
@ChandarBahadur-lw5ex 2 сағат бұрын
अब रगत को खोला बगे पनि यो नालाएक दुइतिहाइ सरकार लाई ढाल्नै पर्छ नत्र यो देस 50 बर्स पछि धकेलिने छ जय रबि जय स्वोतन्त्र पार्टी जय देस जय घण्टी 🔔🔔🔔🔔🔔🔔
@magarsom3761
@magarsom3761 2 сағат бұрын
रबि फसाउनलाई म्याद थपिएको हो जय रबि,जय घन्टी🔔
@Deepakchetry-l8f
@Deepakchetry-l8f 4 сағат бұрын
Jago jnata jago
@kumaribhmarikumaribhandari1071
@kumaribhmarikumaribhandari1071 3 сағат бұрын
भेरी गुट पोख्रेली जनता दाजु भाइ दिदी बहिनी आमा बुवा लाई ठिक गर्नुभो अत्याचार गरेको सहनु हुदैन 👍️👍️👍️👍️🙏🙏🙄
@endhungel8940
@endhungel8940 43 минут бұрын
सान्ती चाहदा चाहदै रक्तपत स्थिती निम्यायो सरकार र न्यायालयले
@omsharma818
@omsharma818 2 сағат бұрын
भस्ट्र सरकार मुर्दाबाद्।रबि लाइ तत्काल रिहा गर्।
@janakpun5287
@janakpun5287 2 сағат бұрын
Rabi ji 🤝
@RohitPokharel-t3g
@RohitPokharel-t3g 2 сағат бұрын
Jaya ghanti
@AaniraRai
@AaniraRai 2 сағат бұрын
❤❤❤❤ gajab ramailo lagyo❤❤❤❤❤
@santoshdahal3078
@santoshdahal3078 2 сағат бұрын
Rabi dai jindabad jindabad
What's in the clown's bag? #clown #angel #bunnypolice
00:19
超人夫妇
Рет қаралды 28 МЛН
龟兔赛跑:好可爱的小乌龟#short #angel #clown
01:00
Super Beauty team
Рет қаралды 70 МЛН
Кәсіпқой бокс | Жәнібек Әлімханұлы - Андрей Михайлович
48:57
Миллионер | 2 - серия
16:04
Million Show
Рет қаралды 1,7 МЛН
VENOM UPDATE OP
4K Gaming Nepal
Рет қаралды 1,4 М.
What's in the clown's bag? #clown #angel #bunnypolice
00:19
超人夫妇
Рет қаралды 28 МЛН