हिजो रबिले बोलेको कुरा हरु मा धेरै कुरा सत्यता रहेछ भन्ने कुरा मा तपाईं ले पनि प्रस्ट्याउनु भयको मा खुसी लाग्यो। अब सवै जना ले हिम्मत गरेर रबि लाई सहयोग गर्न अगाडि बढ्नु पर्छ।
@basantashrestha5850 Жыл бұрын
नडराउनु विश्व भाइ खोल्नुपर्छ म तपाइको फ्यान हु तपाईं कान्तिपुर TV मा काम गर्नु हुन्थ्यो तपाईं अन्याय नसहने मान्छे तेसैले कान्तिपुर टि भि छोड्नु भयो
@Tukraj_Magar Жыл бұрын
२०८४ सालको निर्वाचनपछि रबि लामिछाने नेपालको ४५ औं प्रधानमन्त्री बनेको हेर्न चाहने जतिले यता हाजिर गरुम है त !
@amarthapa7972 Жыл бұрын
tyo bhanda paile nai hunu parxa
@GyanubamNpl Жыл бұрын
Ma ne xu
@बिरामीडाक्टर Жыл бұрын
🤣🤣🤣
@SlowVibesTube3 Жыл бұрын
Ma ni xu hai
@Rita.mgt123 Жыл бұрын
म पनि छु है 🥰🥰जय रबि 🙏🙏🙏
@dipeshrajalibh3448 Жыл бұрын
विस्वजी राम्रो कुराहरु राख्नु भयो सधै सत्यको पक्षमा बोल्नु जस्तो कर्म उस्तै भर्म हुन्छ हजुर प्रति उच्च बिश्वास लाग्छ सधै
@shantarai8172 Жыл бұрын
राम्रो सङ्ग बुजियो biswa sir 👍हजुर लाई धेरै धेरै धन्नेबाद
@yuddakhadka1754 Жыл бұрын
एउटा नेपाल आमा को सोच्छ छोरा दम भएको हुन रवि जी अरूले गर्न भन्न न सकेको कुरा रवि जी ले भन्नु भयो सलुट छ रवि जी
@gobindkc3272 Жыл бұрын
राम्रो सङ्ग बुझियो विश्व दाजु।धेरै धेरै धन्यवाद
@manigurung1469 Жыл бұрын
सारै चित्ता बुझ्दो कुराहरू गर्नु भयो एक फेराको जिन्दागीमा सके राम्रो काम गर्नु तर अरूलाई घात हुने कुराहरू नगर्नु धन्यवाद भाई ।
@asimrai2053 Жыл бұрын
ghat hoi kartut ho tyo ta samay le batauxa
@gunkhatri25 Жыл бұрын
good job bisya
@rabinbc5283 Жыл бұрын
रबि यो युगको किङ्ग हो रबि यो युगको बादसाह हो रबि यो युगको इतिहास हो
@jlnepali5055 Жыл бұрын
मेरो लाडो हो मुजि पागल
@yamudash_limbu Жыл бұрын
रबि लामिछानेले 100% मिडिया माथी आरोप होइन उन्ले सहि भनेका हुन , देशको चौथो अङ्ग भनिनेले तिथलबिथल गरेर देशलाई कहिल्यै राम्रो हुदैन !
@laxmanmenyangbo7049 Жыл бұрын
विस्व दाई आज आएर स्पष्ट भयो । तपाई सत्य बोल्नु भयो ।तपाईको यो भिडियो ३ करोड जनता ले हेर्नु जरुर छ🙏🙏🙏🙏
@padamsomaimagar4467 Жыл бұрын
धेरै धेरै धन्यवाद छ हजुरलाई आज बल्ल थाहा भयो। खुसी लाग्यो धन्यवाद सर
@madankarki2964 Жыл бұрын
धेरै राम्रो बिचार दाइ सहि हो कुरा जय रबि दाइ हामिछै उ हजुरको साथमा
@hombahadurthapa2462 Жыл бұрын
रबि दाई हाम्रो हिरो 🇳🇵🙏❤️
@keshabthapa9299 Жыл бұрын
**\\eeeeeeee स्स्स्स्सस्सस्स्स्सस्स्स्व्व###@
@tankagurung1311 Жыл бұрын
Rabi always in my heart ❤️
@anjuhayu1870 Жыл бұрын
विश्व सर को अनुभ मा पनि मिडिया हाउस मा बिकृति कहाँ सम्मको हुदो रैछ भनेर थाहा पाइयो।यश बारेमा यथार्थ स्पस्ट पारिदिनुभएको मा धेरै धेरै धन्यवाद सर।🙏🙏🙏🙏🙏🙏🙏
@narayangc9915 Жыл бұрын
तपाई हरु जस्तो पत्रकार को जरुरी छ भली रबि लाई परी आएको खन्दमा तपाइँ हरुको साथसयोग को आवासेक् छ I'm big fan biswa sir
@bimalathegim8084 Жыл бұрын
एकदम सहि तर्क बिस्व जि।चित्त बुझ्यो।
@diehardfanofanmolkc7681 Жыл бұрын
Rabi is great person ❣️
@rukeshgotamevlogs2268 Жыл бұрын
वास्तविक रहेछ नि रबि सरले बोलेका कुरा।।
@bageshdhami4352 Жыл бұрын
रबि लाइ फसाउन जति प्रयास गरे पनि जनताको लागि खटिने मान्छे रबि हो thanks biswa ji
@nepalinews-24 Жыл бұрын
नमस्कार म रबि लामिछाने देश र जनताको भबिस्य निर्माण गर्न म राजनितीमा आएको छु साथ दिनु होला
@kamalmagar3724 Жыл бұрын
नेपाल परिबर्तन चाहाने सबै नेपाली हामी साथमा छौ तपाई निरन्तर अघि बढी रहनु होला
@dangikhum1559 Жыл бұрын
रवि दाइ हामी छौ अझै शक्तिशाली भएर हिड्नु दाइ💪💪💪
@raishaktisahara3810 Жыл бұрын
Go ahead💪💪💪💪💪✊✊✊✊
@pasangdolma5499 Жыл бұрын
We are here for you
@khemrajpaudel3342 Жыл бұрын
I am always with you Rabi dai
@reshammagar5565 Жыл бұрын
म आमाको काखमा आएको हो, के सबै नेपाली बिदेशबाट बाकसमा फर्किनु पर्ने !! रबि लामिछाने 🙏😭
@raiabhupen Жыл бұрын
🥲🥲
@bukeshmudbari2037 Жыл бұрын
True
@gorkhaligamer4164 Жыл бұрын
रवि लामिछने को कुरा सुनिसकेपछि हेरिसके पछि मैले सोचेको थिए पक्कै पनि विश्व लिम्बू ले पनि यो बारेमा बोल्छ भनेर नभन्दै बोल्यो ☺️☺️थाहा थियो मलाई यो कुरा ☺️☺️ रबिले बोलेका कुरा हरु सत्य नै थिएछ।
@kajipariyar5065 Жыл бұрын
जेहोस रबि ले भनेको कुरा करिब करिब साचो हो भन्ने तर्क देखियो हजुर लाई धन्यवाद राम्रो काम गर्ने मान्छे हो रबि जि अति भएर हो जय रबि जय नेपाल
@BhaktiHamal6 ай бұрын
Jai Rabi Jai ghanti jaiNepal 🙏🇳🇵♥️
@Jibanrai012 Жыл бұрын
विश्वराज काका तपाईंले सहि समयमा धेरै कुराहरुको आमजनता माझ लिएर जानकारी दिनु भयो धेरै2 धन्यवाद। यस्ता प्रवृत्तिका पत्रकार गर्ने पत्रुकारहरुको बहिष्कार गर्नुपर्छ।
@anisharai7133 Жыл бұрын
Malai purai hjr ko aawaj sunna kuri- raheko thiye because u r one of best journalist and u have experience about mainstream media knowledg.
@gyanendrathapa9259 Жыл бұрын
लिम्बू सर साथ सपोट गर्नुस् रवि जी लाई सत्य को साथ मा हुनु पर्छ मीडिया हरु
@resammagar4481 Жыл бұрын
रबी दाइ हामी नेपाली जनता को हीरो हो जये रबी
@premranamagarpremranamagar6088 Жыл бұрын
अत्यन्तै उत्कृष्ट बिचार Biswa जि तपाईं को भनाई बाट पनि केही कुरा छर्लङ्ग हुन्छ! रबि भनेको देश को गहना हुन!
@ambikasubedi3555Ай бұрын
हामि सबैले रबि सरलाई साथ देॐ किनकि हाम्रो देस भडखालोमा गृस्कयो
@DS-hd4sb Жыл бұрын
Good job भाई सत्यको बाटो हिड़ने कोसीस गर्नु पर्छ देशप्रेम गर्नु पर्छ ।
@mankoawaj9455 Жыл бұрын
आज आएर तपाईको विचार राम्रो लाग्यो, सधै सत्यको पक्षमा उभिएर बोल्नुहोला तपाईले सबैको साथ सपोट सधै पाईरहनेछ
@durgadahal2157 Жыл бұрын
अहिले चाहिँ किन सकिँदैन भन्नू लाई हिम्मत चाहिन्छ विश्व जि???
@grgjaan Жыл бұрын
सत्य र न्यायको लागि बोल्नु पनि धर्म हो।😊👍️
@diliprai9793 Жыл бұрын
रबि नेपाल को किङ हो
@padambadwal24 Жыл бұрын
Thike ho ravi vanyko howa new s dinxn midiyahru
@Pardeshigopu Жыл бұрын
Ravi is for our hero in Nepal 🇳🇵 anyhow he should be back in Nepal 🇳🇵 government
@alinagurung4140 Жыл бұрын
Thanks for your honest views& revelations respected dada🙏❤️
@Mayachams Жыл бұрын
Well said Bishwa Limbu sir🫡🫡🫡 Thank you hajur lai🙏🙏🙏
@basantrajbhatta2311 Жыл бұрын
सत्य कुरा बोल्न सक्नु नै धर्म हो मानवता हो 🙏🙏
@sanjeevlama2070 Жыл бұрын
midia को नाम लिनु लाइ त आट हुनु पर्यो नि लिम्बु जि । त्यो छ रबि सर सङ्ग ।
@chauhanpuneet1834 Жыл бұрын
Right 👍
@buddhabaral1403 Жыл бұрын
Right
@sushmashrestha5223 Жыл бұрын
Sahi ho
@ghale1372 Жыл бұрын
हजुरले यसरी प्रष्ट पारिदिदा अत्यन्तै खुसी लाग्यो 👏👏👏
@sunitathapamagar5253 Жыл бұрын
सधै सत्यको पक्ष मा you 👍
@bclokesh7409 Жыл бұрын
रबि लामछाने नेपालि गरिब जनता को पहिला को पत्रकार हु र अहिल्य नेपालि गरिब जनता का नेता हुन यि नेपाल का मुल धारका मिडिया ले नेता को झोले भयर जनता र सच्चा काम गरने नेतालाई बार्किनिग गरेर धम्कि दियर पैसा उठाउ ने ठग हरुको सातो गयको छ हिजो बाट अब पत्र कार को नाम मा ठग धन्दा गर्नेलाई छोड्नु हुन्न सबै नेपालि सच्चा देश भक्त जनता ले रबि लाई साथ सपोट गर्नु पर्छ
@ambarlama1396 Жыл бұрын
biswa limbu प्रस्तुति अनि content हिसाब ले पनि मलाई एकदम मन पर्ने पत्रकार हो र उहाँ ले यो बिषयमा बोल्नु पर्ने थियो बोल्नु भयो एकदम खुशी लाग्यो मलाई
@BIG-CREDIT Жыл бұрын
बिचार धेरै खल्लो लाग्यो हजुर !!! किनकी सतप्रतिसत खुलेर कुरा गरियन । समाजमा बेतिथी र अराजकलाइ जनता सामु पुरै नाङ्गोझार पार्नैपर्छ बल्ल समाजले सहि दिशा पक्रिन्छ । आजसम्म नेपालका पत्रकारिताको धज्जी उड्नुको मुख्य कारणनै यसरिनै आदि उदि बोलेर जनतालाइ गुमराहामा राख्ने कृयाकलापले हो । त्यसैले सतप्रतिसत खुलेर कार्यक्रम बनाउने बानिको विकास गरौ ।
@sg8581 Жыл бұрын
Thanks for your honest views & revelations.
@Chhetriranbir2434 Жыл бұрын
Rabi dai real hero nepal ko..
@saranmagar4977 Жыл бұрын
Wow Biswa sir🙏🙏🙏 im salute you🙏❤️❤️❤️❤️
@niraj_kumar583 Жыл бұрын
अब देश को बेतिथी र भ्रष्टाचार अन्यायको विरुद्ध सबै जनता बुलन्द भएर आवाज उठाउने समय आइसकेको छ!यत्रो सत्यतथ्य थापाइसक्दा पनि मौन भएर बस्नु भनेको हामीले नेपाल आमाको रगत चुसेर बस्नु हो सो सबै नेपाली अब एक ढिक्को भएर अन्याय र अत्याचार को बिरुद्द आवाज उठाउ जय रबि❤️❤️🙏🙏
@sumanatimalsinabisunkhe8475 Жыл бұрын
Thank you Biswa Limbu for right journalism 🙏 As we know Mr Ravi Lamichhane is from journalism background.So he knows about who is doing right and who is not following ethics. Mr Ravi never said in the press conference about ALL PRESS,he only pointed out who is doing yellow journalism 🙏🏻 Let's understand clearly 🙏🏻🙏🏻🙏🏻🙏🏻 Come back Rabi Lamichhane as Griha Mantri🙏🏻🙏🏻 We are with Ravi🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
@jangabdrbohara2175 Жыл бұрын
Rabi is king
@Kumar-nb3lh Жыл бұрын
❤️
@subashrai7008 Жыл бұрын
Rabi is mafiya giroh
@ruthrai6384 Жыл бұрын
Thank you so very much for coming forward to such introspective presentation on your channel. The entire episode with regard to Mr Lamichane and the corrupt practice in journalism of Nepal can prove to be a great plot for a movie. I believe that all the journalists should come hand in hand to wipe out this evil practice in journalism. Lamichane is the victim today and it can be anyone tomorrow!!!
@sanzuraikashyap6288 Жыл бұрын
Ur absolutely rite 👍🙌.
@keshgurung2058 Жыл бұрын
Ravi is good.
@sweetakali9756 Жыл бұрын
P
@pasangdolma5499 Жыл бұрын
We need Ravi lamichane : no one can’t be his position
@nirmatiwarijha9357 Жыл бұрын
Thankyou so much for bringing this up🙏we all Nepali need to be united this time✊you are brave nepali and we all need to be brave! We don't get chance all the time ! Ravi is our brave nepali, we need to support him✊we all need change this time!
@amarkadayat8671 Жыл бұрын
सही बिचारको लागि धन्यवाद
@parbatakc940 Жыл бұрын
Jay Rabi 🙏🙏🙏🙏🙏🙏💐
@pravinkirati2229 Жыл бұрын
Well said Biswaji, We have to come together honest and fair Nepalese people, media, leaders, Policeforce, army, lawakers, teachers, civil servents against those selfish, arogent, and power lover who work against Nepalese interest. This is wake up call for all and this is the start of new Nepal..modern Nepal. We must not stop our move and motives what ever happens in our daily life. हामी चक्र भिउमा छिरी सकेका छौ अब विकास र समृद्ध पछि मात्र निस्किने छौ.
@Aayrathapa Жыл бұрын
Biswo तपाईं ले पनि साथ दिनुस यो ठुला मिडिया भनाउँदो लाइ पत्ता साफ गर्नु पछ्।
@balrai4026 Жыл бұрын
तपाईको बिचार राम्रो छ।
@anmolshrestha1961 Жыл бұрын
यो होनि साचो र सत्य सन्चर्कर्मी धन्नेवाद भाइ 🙏
@rabinrai5925 Жыл бұрын
लिम्बु को छोरा होउ दाजै किन डराउनु हुन्छ येति बेला नै हो तातिएको बेला नै आकार बनाउने हो निस्ठा पत्रकारिता गर्ने ले डराउनु पर्ने देखिदैन
@shivagurung3356 Жыл бұрын
Biswa ji ko news haru harek din Herne garxu ra Biswas pani lagxa Sahi bato ra Sahi kura matra garnu hola ajhai agimi din yehi mero asa ra varos ra subhakamana biswa ji
@mitrarai3491 Жыл бұрын
Sewaro & great salute for your sharing facts about Nepal’s media line 👏, Abo Asatyako Binash ani Satyako Bikash gardai Janu jarurixa ✊
@rjjaigadi6153 Жыл бұрын
अब आउने भबिस्य मा प्रधानमन्त्री बन्नु पर्छ
@ArjunKumar-xv6kz Жыл бұрын
रबि❤️सर👍️🙏
@Idk-bf8dz Жыл бұрын
हो नि सत्य कुरा हो !
@yamnathbakten8686 Жыл бұрын
Biswa g ek damai hamro bolnu bhayo rabi g ko matra khedo garne media haru le garda aam media ko behijat hudai xa dhanyabad biswa g
@nepaliparkash7912 Жыл бұрын
धेरै राम्राे सुझाब बुजनेले बुझ्छ 100%
@sarojsah4994 Жыл бұрын
Rabi Lamichane riyel hero hun yeti bolne sahas dum gareko ma hami salam garxaw janata le pani taha paisake ✊🙏❤
@unikakarki8441 Жыл бұрын
Sahi कुरा गर्नु भएको छ
@durgatajpuriya2449 Жыл бұрын
100% सहि लाग्यो तपाईको बिचार
@aayushranamagar3418 Жыл бұрын
Rabi is always my hearth ok for thank you bishwo daju infarmetionko lagi hjrli🙏🙏🙏🙏🙏
@prakashkhatri8675 Жыл бұрын
12 भाइ मध्ये ठुल्दाइ कान्तिपुर को प्रसंग गर्नु भएको हो थाहा भयो विश्व जि ले
@adhikarichiranjivi5024 Жыл бұрын
हजुर विश्व जि ले पनि खोज पत्रकार नै गर्नु होस त बिथिती लाई सबै बाहिर लियएर आउनु होला जनता तपाईं को साथ छ्न
@samirsunar7544 Жыл бұрын
रबि दाजुले बाेलेका कुरा सबै सत्य छन यसमा दुइमत छैन।12 भाइ मिलेर पत्रकारकाे नांममा देश लुटेका छन त्याे मध्य एउटा जाेकर पत्रकार रिसि पनि पर्छ
@gopalsingh-vc1bp Жыл бұрын
एकदम सहि भन्नू भो बिश्व जि सहि को स्पोर्टिङ गर्नु पर्छ 👍️👍️👍️
@onelove4648 Жыл бұрын
Wow Dai Ramro Kuro Bolnu vo dherai khusi lagyo nabujeko hami le ramro kura bujna paeu thank you dai
@bhimbahadur3468 Жыл бұрын
सहि करा गरनु भयाे good job
@chitranewar8723 Жыл бұрын
विश्व ब्रो लिम्बुको नाक राख्नु भयो खुसी लाग्यो सत्य कुरा लाई सबै सामु ल्यानु भयो धन्यबाद
विश्व लिम्बुजिले जस्तै अरु पत्रकारहरुले पनि हिम्मत गर्नुपर्यो....।
@saranlimbu3765 Жыл бұрын
We are always with Rabi
@Rambonmilo Жыл бұрын
Great analysis for the specific content 👏
@itsmesubashchandra3135 Жыл бұрын
विश्व सर तपाईं ले नाम लुकाउनै पर्दैन घरमा वाेलाएर दवाव सिर्जना गर्ने तेहि माडे हाे ।तपाईं मनाेरन्जन क्षेत्र कै अन्तरवार्ता लिने गर्नु राजनैतिक विषय वस्तु समावेश नगरे पनि हामी मेराे अनलाईन टिभि हेर्छाै तपाईं लाई पनि सक्लान १२ भाइ मिलेर भन्ने चिन्ता छ
@tankalama8637 Жыл бұрын
Rabi always great 🫡
@suraz555 Жыл бұрын
बिश्व जि प्रस्ट पारिदिनुस र भन्डाफोर गरिदिनुस किनकी यो समय रबि लाई सत्य देखाउने हो।। ढिलो नगर्नुस र तपाईजस्ता अरु साथीहरू लाई पनि आव्हान गर्नुस् ।।। रबि हिरो हो
@yatrimina3684 Жыл бұрын
मिडियाकर्मिहरु/पत्रकारहरु झोंक्किएर जे जे भन्दा र लेख्दा हुदैंन,आत्म समीक्षा गर्नु नितान्त आवश्यक छ । समिक्षात्मक टिप्पणीको लागि धन्यवाद छ विश्व सर याहाँलाई।
@chitranewar8723 Жыл бұрын
अनि विश्व जि अब समय आयेको छ यस्ता पातकी र झोले मिडियाहरुलाइ कानुन को दायरा मा ल्याएर आफुलाइ रास्टृय मिडिया कर्मी बन्नुस
@lee_mlee2825 Жыл бұрын
News24 , धमलागोरु र अरु केही पत्रुकारहरू जहिलै रविको विरूद्ध पत्रकारीता गर्छन तेस्ता पत्रुकारहरूलाई वाहीस्कार गरौ।
@anmolshrestha1961 Жыл бұрын
हाम्रो रबिदाइ राम्रो रबिदाइ🙏❤️❤️
@bheshrajentertainment Жыл бұрын
रवि लामिछाने ले बोलेबा 75% सही छन । विश्व सर ले गर्नुभएको कुराको सार पनि बुझियो । तिनै मिडियाको गुलाम हुनुभन्दा आफै आफ्नै मिडिया खोलेर आफ्नो देश समाज / आफ्नो बर्ग जाती को लागि निडर निसपक्ष्यता का साथ अगाडि बड्नु होला ।
@binurai4085 Жыл бұрын
Ramro manchhe le ramro manchheko supports garnu parchh good bisow bhai❤
@bhimthapamagar1532 Жыл бұрын
Good job Bishwa Limbu sir
@nabinbasnet6609 Жыл бұрын
Rabi is great prosan hami jasto garib lai KO bewan Hun I am with rabi sar
@krishnasapkota718022 күн бұрын
सहिकुरानै यहिहाेत मुख्य नाइके कैलस सिराेहिय बेचैन झा मुख्य पात्रहरु हुन र राजनितिक दलहरुलाइ पैसैपैसाले पुरेकाछन अनि उनिहरुका कुरालाइ ढकछाेपनगरे आफै मुछिन्छन अनिउनिहरुलाइ जाेगाउनहातधुएर लागेका छन जस्तै सिा साधालेपनिबुझेकाछन ।
@Raju36500 Жыл бұрын
Swachha patrakarita tapai jastai sabai jana ekrupata vayera ayo bhane tyo kalo parda paxadi lukeko media haru awasya bilaya hunchecha biswa ji,,,thanks for the anlysis,.......
@anilmagar7240 Жыл бұрын
सहि कुरा राख्नु भो बिशाल जी
@kamaladevi4242 Жыл бұрын
Yo ho media vaneko good job
@YoBoys95-w Жыл бұрын
Good सर नेपाल का मीडिया बिकाऊ र भर्ष्टचार को अखाड़ा हो