मिलन लामालाई आछु आछु पर्ने हो हुन् गित , कुटुम्ब कुटुम्बको दोहोरी मिलन भन्छन यस्तो /New Dohori -2023

  Рет қаралды 1,020,921

Milan Lama Official

Milan Lama Official

11 ай бұрын

Present :-
मिलन लामालाई आछु आछु पर्ने हो हुन् गित , कुटुम्ब कुटुम्बको दोहोरी मिलन भन्छन यस्तो /New Dohori -2023
=================================================
#
================================================
Orginal Song Credit:-
=======================================
♪ Music : Milan Lama
=======================================
🎙गायक/Singer
Milan Lama
🎙गायिका/Singer
Gita Yonjan
=======================================
सहयोगी कलाकारहरु / Support Singer
Krishna Prasad Regmi
Bhwan adhikari
निशा सुनार /Nisha Sunar
बिशाल बिसी / Bishal Bc
अम्मर भट्टराई /Amar Bhattrai
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
महेन्द्र तिवारी / Mahendra Tiwari
&
समुह /Team
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
पि यन साईला /Pn. Salia
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
अक्टोप्याड / AuctoPad
बिलक गुरुङ / Beluck Gurung
📟अडियो रेकडिस्ट / Audio Recordist
Top Bahadur Sharma
🎬️छाँयाकन / Video Recordist
अमिस उप्पकोटी /Amish Upperkoti
🎬️सम्पादन कक्ष / Edit Room
🔴Edit/Gfx/Colour
समिर रामदाम / Samir Ramdam
9816673915 :::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
🕵टेक्निकल सहयोगी / Technical Advisor
समिर रामदाम / Samir Ramdam
9816673915
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
🕵व्यवास्थापक प्रमुख / Management Head
समिर रामदाम / Samir Ramdam :::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819 📢📣 📌
यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ । धन्यवाद । LIKE | SHARE | SUBSCRIBE | COMMENTS Copyright © & ℗ 2023 All Right Reserved to Milan Lama Official

Пікірлер: 571
@tekbdr8787
@tekbdr8787 11 ай бұрын
मिलन लामा लाई मान्नै पर्छ सदाबाहर रैछ सधैं खुशी रहोस
@lamapawan4604
@lamapawan4604 11 ай бұрын
तामाङ भासामा दोहोरी सारै राम्रो लाग्यो Good luck entire team
@manjusapkota7719
@manjusapkota7719 11 ай бұрын
मिलन दाइको गित सुपरहिट हुन्छन सधै हसिलो मुहारले प्रस्तुत हुनुहुन्छ तेहिनै राम्रो पक्छ बधाई छ
@bhimbaral741
@bhimbaral741 11 ай бұрын
सामाजिक सांस्कृतिक लोक दोहोरी भनेको यही हो हामी नेपाली भाषाको बिभित्ता कारण संसार कै सास्कृतिक धनी छौ सबै ले सबैको सम्मान गर्ने हामी नेपाली बरिस्ठ कलाकार मिलन लामा ज्यु लाइ मनै देखि सम्मान छ।
@sabinlama9641
@sabinlama9641 11 ай бұрын
धेरै राम्रो छ मिलान दादा को र बहिनी को ❤❤❤❤❤
@khagendrajunggurung3820
@khagendrajunggurung3820 11 ай бұрын
मिलन लामाको गीत सुन्दा साच्चै यत्ति आनन्द लाग्यो साथै संगीता बैनिको गीत पनि ज्यादै मार्मिक लाग्यो ।शुभकामना छ फेरि यस्तै गीतहरु सुन्नु पाउ।
@jamunakarki2953
@jamunakarki2953 7 ай бұрын
very good
@hira4990
@hira4990 11 ай бұрын
मिठो दोहोरि मिलनजि सधैं जस्तो, बालचन्द्रको हाउ भाउ राम्रो देखिएन, कहिले मुख बिगार्ने कहिले मोबाइल चलाउने लाइभ दोहोरि मा अनुसाशित भएर बस्न सिक बाले
@SuntaliTamang-lq1uy
@SuntaliTamang-lq1uy 11 ай бұрын
धन्ध सुर्ता हलाउले ङा मुला राम्रो गीत छ सफलता को शुभकामना दाइलाई
@Andarbung
@Andarbung 11 ай бұрын
मिलन लामा तेसै मिलन लामा भएको होईन धेरै राम्रो गितको लागि बधाई छ सफलताको शुभकामना ।।।
@chiranjibipakhrin5798
@chiranjibipakhrin5798 11 ай бұрын
अशाध्यै रमाइलो लाग्यो यो दोहोरी सुनेर धन्यवाद मिलन लामा सर लगाएत सम्पुर्ण टिमलाई ।
@bhupipaudel5799
@bhupipaudel5799 11 ай бұрын
आहा कति राम्रो दोहोरी 👌👌👌👌 बैनी बधाई छ हजुरलै 🙏🙏🙏🙏🙏
@narbahadurgharti609
@narbahadurgharti609 11 ай бұрын
मिलनजीलाई. टक्कर दिनुहुने यि बहिनिको स्वर र क्षमतालाई सलाम अनि हार्दिक शुभकामना
@SubhadraPaudel
@SubhadraPaudel 11 ай бұрын
सारै राम्रो लाग्यो यो दोहोरी बधाई छ मेरि प्यारी बुनु गिता अनि आदरणीय दाजु मिलन लामा दुबै जनालाइ अझै प्रगती गर्दै जानुहोला ।
@gitayonjan6096
@gitayonjan6096 11 ай бұрын
धन्यवाद दिदी 🙏
@ravitamang6702
@ravitamang6702 11 ай бұрын
योन्जन श्या को गित पैलो चोटि सुनेको दामी लागेउ❤❤
@Manjuthingtamang123
@Manjuthingtamang123 11 ай бұрын
यस्तै-यस्तै नयाँ-नयाँ शैली काे भाकाहरू निकाल्नु दाई हजुर लाई शुभकामना 🙏❤️❤️🇳🇵🇳🇵
@pushprajkunwar8761
@pushprajkunwar8761 11 ай бұрын
आहा अति रमाइलो दोहोरी दुबै जनालाई सम्मान छ🙏🙏🎉🎉
@sher.b.rai12
@sher.b.rai12 11 ай бұрын
सुन्दर दाेहाेरि बधाईछ 🙏
@paldendong7044
@paldendong7044 11 ай бұрын
नेपाली भाषा तथा तामाङ भाषाको लय मा मिश्रित यो दोहोरी एकदम गजब लाग्यो। मिलन लामा र सम्पुर्ण टिमलाई धन्यवाद।
@manjutamang8004
@manjutamang8004 11 ай бұрын
एकदम सान्दर्भिक दोहोरी कुटुम्ब को गीत हेर्न र सुन्न पाउॅदा मजा अनि आनन्द को महसुस भयो। बधाई छ सोल्टी हजूरलाई 🙏❤️🙏
@subaswaiba5142
@subaswaiba5142 11 ай бұрын
निकै मन छुने दोहोरी अनि पहिलो पटक सुनेको तामाङ को पनि दोहोरी दामी छ भाग 2 आउनु पर्यो भन्ने यता
@martialartstmt3753
@martialartstmt3753 11 ай бұрын
कर्णपि्रय आवाजको धनी मिलन दाइको यो दोहुरीले मनै छोयो🎉🎉🎉
@arjunwaiba669
@arjunwaiba669 11 ай бұрын
हार्दिक बधाई छ यो टिम लाई राम्रो गित सुनाऊनु भयको मा
@ramchaudhari8171
@ramchaudhari8171 11 ай бұрын
मिलन लामा र बहिनीहरुको समुहलाई बढाई छ अति राम्रो लाग्यो लास लासो फ्याफुल्ला झन मिठास थपेको छ।
@narbdrkc9647
@narbdrkc9647 11 ай бұрын
मिलन लामा लाईटक्कर दिनेगायिका हुदा धेरै धेरै राम्रो छ।
@kajirammuktan9491
@kajirammuktan9491 11 ай бұрын
अति मिठो दोहोरी,दुवैलाई सलाम छ,प्रगतिको कामना।
@sajantamang7066
@sajantamang7066 11 ай бұрын
लसो लसो फयफुल। सुपरहिट। सन्सार खायो।
@sanubhattarai1904
@sanubhattarai1904 11 ай бұрын
मिलन दाइ भाग २ पनि चाहियाे यहि भाकामा
@jibanchamlingrai
@jibanchamlingrai 11 ай бұрын
लु मार्यो गितु मिस्🤣💓💞❤️
@shaktighimire3214
@shaktighimire3214 11 ай бұрын
सारै राम्रो दुवै जना लाई धन्य बाद।नयाँ भाका र स्वर सारै राम्रो छ। फेरी दुबै जना ले गाएको गीत सुन्न छिट्टै पाइयोस।
@keshab2370
@keshab2370 11 ай бұрын
अति रोमान्टिक सदाबहार गायक प्रिय मिलन लामा जति गीत सुनेपछि धित मर्दैन ❤❤❤
@jibanchamlingrai
@jibanchamlingrai 11 ай бұрын
बधाई छ 🙏🙏🙏
@ramkumarsambahangphe9419
@ramkumarsambahangphe9419 11 ай бұрын
जे हाेस मिलन लामाकाे रसिक र फुुर्तिलाे स्वभाव प्रति खुशि लाग्छ। ल शुभ कामना।
@rajendra3825
@rajendra3825 11 ай бұрын
यो होनी त कती राम्रो दुबई लाई सलाम छ💃💃💃💃💃💃
@gangabhujel6723
@gangabhujel6723 11 ай бұрын
आहा कति मिठो गित सुनिरहु लाग्ने यस्तै दोहोरी फेरिका बसाइमा पनि सुन्न पाउ साथमा गायिका साईडमा बस्ने सङ्गिता लाई धेरै सम्झना धेरै पछि यहि भिडियो मा देख्न पाईयो जहाँ भएनि नभुले ल प्यारि धेरै प्रगति भएको देख्न पाउ ल 🙏🌺
@lakhabahadur8499
@lakhabahadur8499 11 ай бұрын
🙏🙏laso jojo fayfulla
@lakhabahadur8499
@lakhabahadur8499 11 ай бұрын
Laso,,jojo faulaa
@parbatipunkchain7243
@parbatipunkchain7243 11 ай бұрын
❤❤❤❤❤
@ajaytamang5365
@ajaytamang5365 11 ай бұрын
Milan daju hjur ko dohori dherai Ramailo Lagxa sabai sunchhu 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️👌👌
@tektamang3436
@tektamang3436 11 ай бұрын
दोहोरी चै दामी जमेको राम्रो लागो ।।
@asaltamang8803
@asaltamang8803 11 ай бұрын
ल है धेरै राम्रो छ कलाकार दुबैजनालाइ मुरि मुरि धन्यवाद ।अब भाग २ पनि ल्याउनु पर्यो।
@thapahombahadur2661
@thapahombahadur2661 11 ай бұрын
यथार्थ परक अति राम्रो सुनिरहु जस्तो दुबैको गित ..!
@surendrakarki4564
@surendrakarki4564 11 ай бұрын
Aaha Sarai ramaelo dohori.maza aayo Sunna lai.salam x Milan sir ra sister Lai.
@yubrajthapa1640
@yubrajthapa1640 11 ай бұрын
Yetti mithho voice ustai sbd prahar grne ramri nanilai pahilo choti dekhadaixu keep it up keep shining ✌️🤙🤙🤘🤘🤟👍🤞😍❤
@tikaramtikaram-zh7xu
@tikaramtikaram-zh7xu 11 ай бұрын
एकदम राम्रो लाग्यो दुबै जनाको स्वोर लय गितको भाका पनि राम्रो छ।गिता योन्जनको टुक्क सुपर छ।
@ramkajigurung2798
@ramkajigurung2798 11 ай бұрын
घन्ध सुर्त आलाउले ङ मुल अहा कति रमाइलो ❤❤❤❤
@GSOFFICIAL3384
@GSOFFICIAL3384 11 ай бұрын
यो हो नि दोहोरी गीत भनेको ••••मिलन लामा दाई सदाबाहार राष्ट्रीय कलाकार यस्तै नौलो भाकाहरु सुन्न पाउनु पर्यो।
@birensrish4400
@birensrish4400 11 ай бұрын
😢
@user-uk7hd8rt4b
@user-uk7hd8rt4b 6 ай бұрын
दामि दामि दाेहाेरि धन्यवाद मिलन लामा❤❤
@meenachetri6519
@meenachetri6519 4 ай бұрын
❤​@@birensrish4400
@YasuKhadka-lx6yp
@YasuKhadka-lx6yp Ай бұрын
@pankajchand6420
@pankajchand6420 10 ай бұрын
Yini didi ley कति रमाइलो तरिकाले गाउनुभएको है Best if luck...❤
@sushilapun2422
@sushilapun2422 11 ай бұрын
आहा कति राम्रो टुक्रा दुबैको दोहोरी एक दाम दामी छ धेरै धेरै धन्यवाद 😂😂😂😂😂😂😂😂😅😅🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@santamanlama1686
@santamanlama1686 11 ай бұрын
निकै मिठो अनि रमाइलो गित धेरैभन्द धेरै views जाहोस शुभकामना
@thappasuraj1514
@thappasuraj1514 11 ай бұрын
जय हाेस मिलन दाजु र दिदिकाे सारै रमाइलो दाेहाेरि👏👏👏👏🙏🙏🙏🙏🙏
@rupkhatri3361
@rupkhatri3361 11 ай бұрын
आहा कति रमाइलो गित भाग २ पनि छिट्टै ल्याउनु होला ।🎉🍒🍒🍎🙏🙏🎋🎋🇳🇵🍏🍏
@dipendramalla12
@dipendramalla12 11 ай бұрын
दोहरी गाउन मलाई फिटि आउदैन तर मिलन लामा दाईको दोहरी सुनेर फिटि अगाउदिन जति सुन्यो तेति सुन मन लाग्ने
@tarathapaofficial
@tarathapaofficial 11 ай бұрын
Best wish dada
@sushilapun2422
@sushilapun2422 11 ай бұрын
आहै मिलन लामा को कति दामी स्वर हो के🌹🌹🌹🌹🌹🌹😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@dhanendratamang6672
@dhanendratamang6672 11 ай бұрын
आर्को भाक पनि सुन्नपाउ है मिलन आस्यङ❤❤❤❤❤❤❤❤❤❤❤❤
@amritbudhachhetri2373
@amritbudhachhetri2373 11 ай бұрын
सारै मीठो दोहोरी
@hiralama4843
@hiralama4843 11 ай бұрын
एक दम राम्रो लाग्यो मिलन सर आफ्नो सस्कृती प्रति माया गर्नु भाकोम अरु पनि दुइ ४वटा अजै निकल्नु होला शुभकामना 💐💐💐💐
@Umeshtamang73
@Umeshtamang73 5 ай бұрын
अत्यन्तै राम्रो प्रस्तुती तामाङ भाषाको साथै हाम्रो नी संस्कार,संस्कृति,बेष र भाषालाई विश्वभर चिनौं। आफ्नु पहिचानलाई जोड् गरौँ। मिलान लामा ज्योज्योको Team लाई शुभकामा।❤🙏
@jitlama2730
@jitlama2730 11 ай бұрын
सामाजिक सांस्कृतिक लाेक दाेहाेरी भनेको यही हाे हामी नेपाली भाषकाे बिभित्ता कारण संसार कै सास्कृतिक धनी छाै सबै ले सबैकाे सस्मान गर्ने हामी नेपाली बरिस्ठ कलाकार मिलन लामा ज्यु लाई मनै देखि सम्मान छा । लस्साे
@manrai9509
@manrai9509 11 ай бұрын
मिलन लामा त सदाबाहार गायकभन्छन् नानीपनि लामालाई आच्छु आच्छुपार्नेखाल्कैरहेछ रमाईलोथियो शुभकामना दुवैलाई 👏👏👏👏👏👏👏
@Chitragomden42
@Chitragomden42 11 ай бұрын
मिलन जि भाग २ पनि ल्याउनुस।साह्रै मिठो प्रस्तुति।
@user-sr8st8wn5q
@user-sr8st8wn5q 5 ай бұрын
सारै राम्रो दोहरी मिलन भाई र गीता बैनीको नेपाल आको बेला अवस्य live हेर्नु आउने छु गीता बैनीको सारै राम्रो voice 😢😮
@mohanbp9062
@mohanbp9062 2 ай бұрын
योञ्जन स्या कडा 😅 समग्रमा दोहोरी मिठो र रमाइलो लाग्यो बधाई तथा शुभकामना सम्पूर्ण मा
@lilamoktan2536
@lilamoktan2536 11 ай бұрын
ल्हासो ल्हासो ए मैच्याउङ फ्याफुल्ला, धन्दा सुर्ता आलाउले ङा मुला ................. वाउ : ल्हासो ल्हासो ओइ मइच्याङ ढोग दिउला, धन्दा सुर्ता नमान म छु नि । संगीतमा तामाङ यसरी घुसाइयो कि जति तारिफ गरेनि कम हुने । सलाम ।
@jb_lama
@jb_lama 9 ай бұрын
लासोलासो ए माइच्याङ फ्याफुल्ला धन्दा सुर्द अलौले ङामुला गित जति सुनेपनी सुनिराहु जस्तो लागेउ गित सुनेर मज्जा आयो मिलन दाइ अब फेरि अर्को भाग ल्याउनु परेउ है ❤❤❤
@gopalacharya8180
@gopalacharya8180 7 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ जोरदार ताली धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई ❤❤
@GurungJS_DPMA
@GurungJS_DPMA 6 ай бұрын
दामी दोहोरी ।।।
@abisektamang6701
@abisektamang6701 11 ай бұрын
एस्तै नया गित लियेर आउनु होला तमाङ भाषाको एस्तै गित हरु अर्को भाक नि ल्याउ होल
@user-sr4ty7jg3i
@user-sr4ty7jg3i 11 ай бұрын
सहृइ रामो छ मिलन दाइ हाजुर्को दोहोरी मोसादाइ हेर्ने गर्छु हाजुर्को दोहोरि
@kajirai2608
@kajirai2608 11 ай бұрын
सँगीता बहिनी र मिलान लामाको जोडदार प्रस्तुति ले दोस्रो भाग को पर्खाईमा बसेको अवस्थ ।।
@manbahadurtamang9010
@manbahadurtamang9010 11 ай бұрын
भाग२/ ३ पनि ल्याउनु पर्यो मिलान सर । तपाईको गित सह्रै मन पर्छ ।
@smt-rjaaryansunam1630
@smt-rjaaryansunam1630 11 ай бұрын
आहा!! असाध्यै उत्कृष्ट दोहरी, मलाई यो गितको भाका असाध्यै मन पर्यो,,साथै गिता योन्जनको दोहरी पहिलै बाट सुन्दै आएको पनि हो र मेरो नजिकको साथी पनि हो यदि मेरो मेसेज हेर्नू भयो भने उहाले मलाई अबस्य पनि चिन्नु हुने छ,,गिता जिको म आवाजको बिग फ्यान पनि हो,,साथै आदरणीय दाजु मिलन लामा ज्यु प्रती उच्च सम्मान छ,दाईको धेरै गित हरु सुन्ने गर्दछु,हङकङ आईदिले,माझी दाइ,जस्ता हजारौ गित हरु छन सबै सुन्ने गर्दछु,, साथै गिता जिको पहिलेको भन्दा अहिले धेरै फरक देखे,अहिले स्वर पनि उत्तिकै मिठो हुँदै गएको रहेछ,,दोहरिको टुक्का हरु पनि निकै कडा कडा दिन थाल्नु भए छ,,अझै अगाडि बढ्नुस सुभकामना छ,,
@gitayonjan6096
@gitayonjan6096 11 ай бұрын
धेरै धेरै धन्यवाद हजुर मैले चिने हजुर लाई 🙏
@bishnusubedi1996
@bishnusubedi1996 11 ай бұрын
मिलनलामा लाेकदाेहरिका सुपर हिराे धन्नेबाद
@prayasonlinetv
@prayasonlinetv 11 ай бұрын
साह्रै राम्रो भाका अनि गीत ओर्जिनल भन्दा पनि लाइभ दोहोरीको राम्रो लाग्यो विन्दु जी सँगको भन्दा पनि गिता जी सँगको राम्रो छ ।
@manbir5675
@manbir5675 9 ай бұрын
मिलन लामाको गीत र हाव भाव कति राम्रो कति राम्रो।
@user-bs8lx3sp9c
@user-bs8lx3sp9c Ай бұрын
मिलन मामा र गीता योन्जन तामाङ सिस लाई धेरै धेरै धन्यवाद ।
@bhaktirai6055
@bhaktirai6055 10 ай бұрын
यो भाका सारै मन पर्यो ।अर्को भाग पनि यहि जोडि यहि भाका मा पर्स्तुति हेर्ने मन छ
@tokaltamang6419
@tokaltamang6419 11 ай бұрын
मिलन लामा जस्तै गितको टुक्काहरुनी रसिलो रसिलो गोरो गोरो हंसाई मै लठ्ठै
@krishna.maskey
@krishna.maskey 11 ай бұрын
bale laai kati dherai alxi lageko ho
@DawangsingMuktan
@DawangsingMuktan 11 ай бұрын
ल्हास्सो फ्याफुल्ला कात्ते ज्याबा व्हाइ सुन्जी र्हाङ्निसे ❤🙏🙏❤
@dawalama6286
@dawalama6286 10 ай бұрын
येक्दम दामी मीठो मिलान लामा जि को गित धेरै मन पर्छ मलाई
@user-by6ou2tt6x
@user-by6ou2tt6x 11 ай бұрын
Wow great शव्दै छैन 🎉 उत्कृष्ट गित संगीत
@hellomulkharkha
@hellomulkharkha 11 ай бұрын
आहा एकदमै राम्रो
@vijansherpunja3411
@vijansherpunja3411 10 ай бұрын
अब भाग दुई ल्याउनु पर्यो मिलन दाइ र गिता दिदी शुभकामना
@user-uz5lm6bw9x
@user-uz5lm6bw9x 10 күн бұрын
मिलन र गिता को गित जति सुनेपनि यो मन अगाएन बा पाठ 3 पिलिज
@SIJINALVETPHARMA
@SIJINALVETPHARMA 10 ай бұрын
अति राम्रो ठट्यौली पाराको तर मार्मिक दोहोरी आएकोमा गाईका र गायक प्रति हिर्दय देखि सर्सम्मान छ /
@durgagurung6507
@durgagurung6507 11 ай бұрын
भेरी गुड योन्जन मया यस्तै जरखरेको भाले हरु सँग सिङ जुधाएर अघि बढ्न जरुरी छ! सदावहार अग्रज गायक ज्यु सँग दमदार प्रस्तुति ❤❤
@hirarumba6050
@hirarumba6050 11 ай бұрын
❤❤ तामाङ भाका लाई लोक दोहोरी लयमा ल्याउनु पर्यो है सुरुवात राम्रो छ सबै टिम लाई बधाई
@amrittamang6553
@amrittamang6553 9 ай бұрын
फ्याफुल्ला मिलन आस्याङ आङिला ज्याबा जोडी छेरिङै ज्याबा जेगैइ ल्हस्सो ल्हस्सो फ्याफुल्ला।
@suryabahadursunar2747
@suryabahadursunar2747 11 ай бұрын
आहा कति राम्रो दोहोरी गीत sor शब्द उत्कृष्ट sarai मन पर्यो
@sandhyashrma6637
@sandhyashrma6637 11 ай бұрын
आहा आहा❤❤❤❤
@bistaregbahadur5458
@bistaregbahadur5458 11 ай бұрын
Aaha ramailo xa Dohori milan lama dai hahahaahaaah hahahhaaahh👌👌♥️♥️🙏🇳🇵
@pltamang32
@pltamang32 10 ай бұрын
दामी लाग्यो
@ghansyampun89
@ghansyampun89 11 ай бұрын
Salam Milan sir 🙏arganic song all the best everyone ❤❤
@sarugautam9277
@sarugautam9277 11 ай бұрын
🎉🎉🎉 sarai ramro milan lama vai
@sudipdhungana1234
@sudipdhungana1234 5 ай бұрын
भाग १, भाग २ हेरियाे तर भाग ३ पनि ल्याउन पर्छमिलन दाजु गायिका लाई सफलताकाे शुभकामना
@sbgurung8140
@sbgurung8140 11 ай бұрын
Aha kati ramro dohori ❤❤
@jittamang6102
@jittamang6102 9 ай бұрын
गजब लाग्यो अर्को भाग पनि यही भाकामा लिएर आउनु होला सम्पूर्ण टिमलाई धन्यवाद छ ।
@larijungtamang8795
@larijungtamang8795 11 ай бұрын
दामी छ ❤❤❤❤
@rajkumarlamathinglama5903
@rajkumarlamathinglama5903 11 ай бұрын
ल दाइ धेरै राम्रो गित आयो अर्को सालमा चै राक्सिराङ्ग सिलिङ्गेको गुम्बा को कार्यक्रममा गाउनु पर्छ है पक्का
@user-ww1hz4wd5x
@user-ww1hz4wd5x 11 ай бұрын
धेरै राम्रो छ
@rajendragurung5652
@rajendragurung5652 11 ай бұрын
दामी।
@kamalpokhrel5198
@kamalpokhrel5198 10 ай бұрын
साह्रै मिठो ❤❤❤मिल्न दाइ ❤❤❤❤
Пробую самое сладкое вещество во Вселенной
00:41
3M❤️ #thankyou #shorts
00:16
ウエスP -Mr Uekusa- Wes-P
Рет қаралды 13 МЛН
When You Get Ran Over By A Car...
00:15
Jojo Sim
Рет қаралды 19 МЛН
Гениальный План Хвостатых 😂
0:28
ДоброShorts
Рет қаралды 1,7 МЛН
POR QUEEE DIVERTIDA MENTE 2 !!! #SHORTS
0:15
Figuritalo
Рет қаралды 16 МЛН
Русалка
1:00
История одного вокалиста
Рет қаралды 3 МЛН
ПОМЫЛ МАШИНУ #shorts
0:26
Паша Осадчий
Рет қаралды 1,3 МЛН