मिलन लामा र टिका सानुको कडा भिडन्त, रमाईलो दोहोरी- Milan Lama Vs Tika Sanu | Sangeetmala Live Dohori

  Рет қаралды 73,236

Tika Sanu Official

Tika Sanu Official

20 күн бұрын

#milanlama
#tikasanu
#sangeetmala
#livedohori
Special Thanks
Prime TV HD
__________________________________________________
=======================================
Original Song Creadit :-
Shirma Ribana
Singers:- Chet Man Gurung,Laxmi Neupane, Chandra Gurung & Narayan Rayamajhi
This song was recorded in Reema Digital Recording Studio on 26 Asadh 2057
• Shirma Ribana/Singer:-...
=======================================
Live Dohori Singer
★ Milan Lama
★ Tika Sanu
_____________________________________________
Musician Team
★ Kulendra Bk - Keyboard
★ Pramesh Ghimire - Harmomium
★ Dinesh Pariyar - Flute
★ Kumar Lamichhane - Madal
★ Govinda Pariyar - Madal
★ Dipak samip - Dholak
★ Pritam Thapa - Oct Pad
_____________________________________________
Camera
♬ Padam Lwagun
♬ Laxman Lwagun
♬ Pawan Bishwo
_____________________________________________
Edit
Tarakanta BK
Padam Lwagoon
Khum oli Birahi
Pawan Bishwo
___________________________________________________
Studio
Mayur Live Studio,
Thamel, Galko Pakha 9841889961
___________________________________________________
© Tika Sanu-2024,
KZbin:
/ tikasanu
Facebook:
/ tika.sanu.1
Tika Sanu is authorized to upload this video. Using uf this video on other KZbin channels without prior permission will be strictly prohibited
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Пікірлер: 133
@kamalakulunglucky2365
@kamalakulunglucky2365 18 күн бұрын
सानू र मिलन लामा दुबै जना मनकाे, रुपकाे, कामकाे सबै कुराले सुसज्जित व्यक्तित्व हुनुहुन्छ यहाँहरु 🙏🙏💗💗
@RamPariyar-v1i
@RamPariyar-v1i 18 күн бұрын
I
@SupriyaLama-xv5ct
@SupriyaLama-xv5ct 13 күн бұрын
@abigaming4332
@abigaming4332 Күн бұрын
​@SupriyaLama-to 😊😊😊 1:40 1:40 1:40 😊 1:40 1:40 1:40
@rameshgirirolpa4978
@rameshgirirolpa4978 19 күн бұрын
आहा जुन गायक सँग गाए पनि म्याच गर्ने उत्कृष्ट दोहोरी कि रानी टुक्का कि खानी सरल सोभाब कि सोझि इमान्दारी सबै गुनले भरिपूर्ण गायिका टिका सानु त भइनै हालिन त्यसमा सुनमा सुगन्ध भने झै पुरानो क्यासेट देखिनै चर्चित गायक मिलन लामा यो दोहोरी हेर्न हतार भयो पर्खाईमा छु है ❤❤❤❤❤
@rajbhakta2655
@rajbhakta2655 18 күн бұрын
माया पनि हो गहिर्याउंदै जानुनि देश बिदेशमा मा संसंगै लानुनी शिरमा रिबन ।
@suryaprasadpradhan6760
@suryaprasadpradhan6760 18 күн бұрын
Damdar meetho ramailo dami prastuti🎵Tika best of luck & Thanks Milan👌🎉⚘💕
@krishnaportel9957
@krishnaportel9957 18 күн бұрын
निकै राम्रो रमाइलो लाग्यो दोहोरी सम्पुर्ण कलाकार टिम लाई नै धेरै धेरै सम्मान छ
@durgabahadur7769
@durgabahadur7769 18 күн бұрын
आहा कति राम्रो गित स्वर सरजकं बरिष्ट मिलन लामा भाइ अनि होल टिम लगाएत स्वरकी धनी टीका बैहिनी शुभ कामनाछ❤️❤️
@bishnudhakal3720
@bishnudhakal3720 18 күн бұрын
कति रमाईलाे दाेहाेरी हेरियाे, सुनियाे सफलताकाे शुभकामना छ टीका सानु नअात्तीनु,नमात्तीनु,एउटा सफल गायिका र समाज सेवी वनेर चिनाउनु छ । सामाजिक सेवामा सधै मन जावश ।
@rameshgirirolpa4978
@rameshgirirolpa4978 18 күн бұрын
आहा गित पनि बिशेष छ बहिनी टिकुली यहि गित कुलेन्द्र बिस्वकर्मा सँग पनि गाउँनु भको थियो❤❤❤❤ अझै हेर्छु फेरि पनि ल्याउनु भयो विशेष धन्यवाद छ बहिनी टिका सानु ❤❤❤❤❤❤
@user-zt5wn8qv4n
@user-zt5wn8qv4n 18 күн бұрын
म त टिका सानु को बिग फ्यान हु पुरानो भाकामा आज रमाइलो दोहरी प्रस्तुत गर्नु भयो यस्तै दोहरी फेरि फेरि सुन्न पाइयोस्।
@surajthapa2024
@surajthapa2024 18 күн бұрын
Sarai mitho dohori Milan ji
@tomlalsubedi3573
@tomlalsubedi3573 18 күн бұрын
पुरानाे सारै मीठाे भाकामा गाइएकाे याे लाेकदाेहाेरी सारै मीठाे छ, उदाहरणीय छ, अनुपम छ ! कुन शब्दले बयान गराै जति सुने पनि फेरि सुनाै सुनाै लाग्ने याे सुन्दर दाेहाेरीकाे ! शब्द शब्दले मनै आनन्दित बनायाे ! धेरै खुशी पनि लाग्याे । दुबै आदरणीय र प्रिय सांगीतिक व्यक्तित्वलाई याे कालजयी लाेकदाेहाेरीकाे लागि हार्दिक नमन्, बधाई तथा अनगिन्ती शुभकामना । संगीतमाला परिवारप्रति मनैदेखि आभार !!
@NirmalaMagar-ur8dx
@NirmalaMagar-ur8dx 17 күн бұрын
जति सुन्यो उति मीठो स्वर दुबै जनाको❤❤❤
@birsing4446
@birsing4446 18 күн бұрын
आहा अत्यन्तै राम्रो दोहोरी जति सुने पनि धितै नमर्ने 🙏❤️
@binitakc2684
@binitakc2684 18 күн бұрын
राम्रो मिठो र रमाइलो लोकदोहोरी
@rupkhatri3361
@rupkhatri3361 18 күн бұрын
आहा सारै रमाइलो दोहोरी मेरो प्यारी बैनि टीका लगायत सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🙏🙏🙏🍒🍒🎋🎋🇳🇵🇳🇵🇳🇵
@KhadkaPrem-qc7ut
@KhadkaPrem-qc7ut 18 күн бұрын
मलाई एकदमै मनपर्ने टिका सानु र मिलन दाइ अग्रज कलाकारलाई सम्मान छ मेरो 🙏🙏🙏🙏
@GopalAcharya-cu1kt
@GopalAcharya-cu1kt 18 күн бұрын
आहा असाधै रमाईलो लागो धैरै धैरै धन्यवाद छ ❤❤❤❤❤❤❤❤❤❤❤❤
@suryashrestha6007
@suryashrestha6007 18 күн бұрын
आहा लामो समयपछि मलाई मनपर्ने दुइजनाको दोहोरी सुन्नपाएँ साह्रै मिठो शब्द
@suryabahadursunar2747
@suryabahadursunar2747 17 күн бұрын
मिलन लामा र टिका सानु को दोहोरि गित सारै राम्रो लाग्यो सफलताको शुभकामना
@suryagole8262
@suryagole8262 17 күн бұрын
आहा आज पनि रमाइलो हुने भयो। धेरै धेरै बधाई तथा सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ। जय गित जय संगीत।
@prayashalemagar9501
@prayashalemagar9501 18 күн бұрын
Aba suru gariyo dohori sunna ani herna hal doha Qatar dekhi hjr sampurna team lai badhai sathai safaltako subhakamana xa 🎉🎉🎉🎉🎉
@rajbhakta2655
@rajbhakta2655 18 күн бұрын
हिजो राजु परियारको थियो आज फेरि मिलन लामाको हुनेभो झकास रमाइलो हुन्छ हेर्नु पर्छ पर्खाइमा ।
@malbsunar1239
@malbsunar1239 18 күн бұрын
सबप्रथम कार्यक्रम सगितमाला सनचलाक टिकालाई साङगीतिक नमन आज निकै रमाई ला कलाकार को गित प्ररसुतुत गरनु भयो सुनेर रमाई लो लागयो धन्यवाद कलाकार टिमलाई बिसेस धन्यवाद ❤❤❤टिकालाई
@shantajaishi4005
@shantajaishi4005 18 күн бұрын
Nice tika sanu❤❤❤
@asishshreesh7713
@asishshreesh7713 17 күн бұрын
Sadabahar singer milan lama sir n lokdohoriko qeen singer talented singer Tika sanu salute salute salute ❤❤❤❤exellent wordspower vocals ❤❤❤❤❤❤❤salute all teams❤❤❤❤❤❤❤❤
@rajkumarrasailymusicoffici1031
@rajkumarrasailymusicoffici1031 18 күн бұрын
आहा कति सुन्दर पस्तुत दुई जना उस्ताइ❤❤
@sunamofficial8282
@sunamofficial8282 18 күн бұрын
मज्जा आयो फूल video हेरेर
@Chandar-sy1oc
@Chandar-sy1oc 16 күн бұрын
होइन हाम्रो नेपालको समाजमा राम्रो दोहोरी किन हेर्दैन नेपाली ले कति मन छुनि छ आज को भाग बधाई छ सबैलाई ❤❤❤❤
@Bgofficial8770
@Bgofficial8770 18 күн бұрын
Aaha kati ramailo geet tika didi ra milan dai ko❤❤❤❤
@devrajraj6550
@devrajraj6550 18 күн бұрын
टिका जी धेरै राम्राे सधै हेर्छु तपाईंको फैन बने
@kajithapa7666
@kajithapa7666 18 күн бұрын
आहा कति रमाइलो अनि राम्रो दोहोरी ❤❤
@vikramthapa8674
@vikramthapa8674 18 күн бұрын
आहा कती राम्रो गीत बधाई छ सब टिमलाई ❤❤❤❤❤
@Chandar-sy1oc
@Chandar-sy1oc 18 күн бұрын
मिलनसार र टिका बहिनीलाई मनै देखि धेरै धेरै धेरै शुभकामना छ।
@netrapokhrel2014
@netrapokhrel2014 18 күн бұрын
Dherai paxi sangeei mala aaye jasto lago ati raamro xa yo program best of luck tika ji
@SanjayTiwari-py5uc
@SanjayTiwari-py5uc 18 күн бұрын
Nice 🎉
@indrakumarsunuwar2027
@indrakumarsunuwar2027 16 күн бұрын
कति राम्रो दोहोरी! दुबै कलाकार बरिष्ठ हुनुहुन्छ! शुभकामना!
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 18 күн бұрын
❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW ENTERTAINING LIVE FOLK DUET SONG SINGING BY LOVELY AND SWEET LIVE FOLK DUET SUPER QUEEN TIKA SANU JI AND AWESOME, AMAZING SINGER MILAN JI. ❤❤❤❤❤ KEEP IT UP. GO AHEAD AND AHEAD. ❤❤❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤
@bishnushrestha2326
@bishnushrestha2326 18 күн бұрын
दामी वाचिङ फ्रोम कतार ❤❤❤
@gyanpuri655
@gyanpuri655 18 күн бұрын
कति मिठो जति सुने नि सुनु सुनु हुने ❤❤❤❤
@tikarambishwakarma397
@tikarambishwakarma397 18 күн бұрын
Tika madam so cute
@user-ti2sp5mm1y
@user-ti2sp5mm1y 18 күн бұрын
Absolutely fine with all songs congratulations both of you excellent 💯
@SushilaSedhai-iz2zl
@SushilaSedhai-iz2zl 10 күн бұрын
हो टिका बहिनीलाई कति राम्रो देखिएको जन राम्री झन राम्रो देख्या छ हजुरलाई सलाम छ बहिनी
@user-yy3zr1iz2o
@user-yy3zr1iz2o 18 күн бұрын
आहा जाहा टीका त्याही रुमाईलो
@BhuminathBaral
@BhuminathBaral 18 күн бұрын
मेरो मनपरेको मिलनलामा मेरो मनपरेकी टिकासानु ।
@binodgotame577
@binodgotame577 16 күн бұрын
आहाजत्ती सुनेपनी न अघाउने🤗सार्है मीठो शब्द ,स्वरको झन के कुरा गरम्😘❤एस्तै एस्तै उत्कृष्ट प्रस्तुति हरु हेर्न सुन्न पाम ।सम्पुर्ण टिम लाई शुभकामना 🎉🎉🎊🎊❤️❤️🙏🙏❤️❤️
@bibaslimbu6880
@bibaslimbu6880 16 күн бұрын
मनछुने अत्यन्तै मीठो गाउनुभयो, गायक, गायिका दुवैजना हिरो, हिरोईन ,,,,,
@krishnarasali
@krishnarasali 18 күн бұрын
milna ji 🙏🙏🙏tika ji ❤❤❤ love you all ❤❤❤❤ so sweet 🌹🌹🌹🌹
@Kalpanaoli300
@Kalpanaoli300 12 күн бұрын
यतिकै राम्ररी र संस्करी गायिका आज सम्म देखिको छैन दाङको सान हुनुहुन्छ टिका सानु दिदी ❤❤❤❤❤❤
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 18 күн бұрын
❤❤❤❤❤ Long live beautiful Tika Sanu ji ji ji and Sangitmala family: ❤❤❤❤❤
@kajithapa7666
@kajithapa7666 18 күн бұрын
I likely tika sanu,❤❤❤❤❤
@jamalarai8383
@jamalarai8383 18 күн бұрын
प्यारी बहिनी टीका प्रगतीकाे शुभकामना❣️अनि हाम्राे मिलन भाईकाे त म हसीलाे मुहार अनि मधुर मुस्कान सहितकाे आन्नदकाे दाेहाेरीकाे फ्यान हु❣️अनि दाेहाेरी क्षेत्रमा धेरै नारीकाे ईजत गर्ने अनि अरूलाई नी आफु हरू जसतै अनुसासीत हुनु पर्छ भन्ने हर शब्दका भाब ब्याक्त गर्नु हुनेमा भाई राजु परीयार अनि मिलन भाइ लाई देखेकाे छु हजुर हरूलाई मिठ्ठाे सम्झना का साथ न्यानाे माया सबैमा❣️❣️🙏आजुकाे दाेहाेरी क्या रमाशईलाे आन्नदकाे छ ❣️❣️
@user-pp2et2kt1r
@user-pp2et2kt1r 18 күн бұрын
सारै मिठो रमाइलो लाइभ दोहोरी गीत बदाइ छ दुबै कलाकार टिमहरू लाइ सफलताको अग्रिम शुभकामना ❤
@user-ju1ht5hi6f
@user-ju1ht5hi6f 17 күн бұрын
❤❤❤❤ रमाइलो छ।दोहोरी मिलन दाइ र टीका सानू बहिनी
@kumarthapa1058
@kumarthapa1058 18 күн бұрын
Ak dam khusi lago badahai xa
@manbahadurthapa2668
@manbahadurthapa2668 18 күн бұрын
Atee ramro ❤❤😢😢
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 18 күн бұрын
❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS: ❤❤❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤
@dilbahadurpradhan7263
@dilbahadurpradhan7263 18 күн бұрын
Ati ramro
@bachholama7508
@bachholama7508 18 күн бұрын
Nepali bahini sanga milan lama dohori herna man xa❤❤
@sonikabk8033
@sonikabk8033 17 күн бұрын
सारईरमाईलाेर सुनदरछ यकनासका रमाईलाेर फुर्तिला गायक❤❤❤
@devraj.rasaily196
@devraj.rasaily196 18 күн бұрын
aaha majja ko dohori🤞🤞❤
@sukubantawa2150
@sukubantawa2150 18 күн бұрын
❤Very nice dhore and voice of both ❤
@SamitaRawal-offlcial
@SamitaRawal-offlcial 18 күн бұрын
आहा कति रमाइलो के सानि हजारौं गायक आए पनि धेरै राम्रो म्याच गरेर उत्कृष्ट दोहोरी को रानि हुनुहुन्छ छ के मेरो प्यारो सानि जति राम्रो आफु हुनुहुन्छ उति कै राम्रो कार्यक्रम चलाउनु हुन्छ धेरै खुसि लान्छ सानि मलाई असाध्यै मन पर्छ सानिको हरेक काम र धेरै कुरा हरुअनि सानि हजारौं को मन मुटुमा बस्न सफल हुनु भएको छ सानि ल धेरै सफलताको शुभकामना छ दादा मिलन लामा र मेरो मुटुमा बस्न सफल हुनु भएको मेरो प्यारो सानिलाई धेरै माया मिठो सझना छ र संगीत माला टिमलाई धेरै बधाई छ ❤❤
@lokbahadurkarkichhetri4354
@lokbahadurkarkichhetri4354 18 күн бұрын
Bahut Ramro xa git sangit Tika Sanu Boini Lai Shubha kamana xa
@karansahi6985
@karansahi6985 18 күн бұрын
Nice❤❤❤❤
@lakhamanirai3639
@lakhamanirai3639 18 күн бұрын
Nice
@kamalakulunglucky2365
@kamalakulunglucky2365 18 күн бұрын
बासुरी बादक दिनेश परियार जिलाई सम्मान गर्दै करण परियार जिकाे याद गरें 💗
@RatnaBahadurGurung-mq9vp
@RatnaBahadurGurung-mq9vp 18 күн бұрын
Both Milan lama and tikasanu are famous dohori singer best of luck to both
@Eklojiwan
@Eklojiwan 12 күн бұрын
टीका सानू जि,नमस्कार।म हजुरको गीतको भिडियोहरु हेर्दै आइरहेको छु।हजुरको गीतको प्रस्तुती सार्है राम्रो हुन्छ मलाइ धेरै मन पर्छ।आउने दिनहरुमा लगातार रमाइलो गीतहरु ल्याउनु होला।
@user-ww1hz4wd5x
@user-ww1hz4wd5x 18 күн бұрын
धेरै राम्रो दोहोरी बधाई छ
@user-rs5qj7et5e
@user-rs5qj7et5e 18 күн бұрын
Smman xa sampurna klakar ma very nine
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 18 күн бұрын
❤❤❤❤❤ Amazing singer Milan ji said it by heart. Truly so, Tika Sanu ji is a beautiful artist, beautiful person and beautiful heart as well. True statement made by Milan ji. His observation about Tika Ji is 1000% right. ❤❤❤❤❤
@gopalghartimagar5430
@gopalghartimagar5430 18 күн бұрын
धेरै राम्रो❤
@user-bz8jt4xr2m
@user-bz8jt4xr2m 18 күн бұрын
So beautiful
@chenarai1762
@chenarai1762 18 сағат бұрын
Dami 🙏🙏
@dangergorkhali1777
@dangergorkhali1777 18 күн бұрын
Milan lama best
@chandraterua5635
@chandraterua5635 18 күн бұрын
very nice
@ShyamSingh-vi8zk
@ShyamSingh-vi8zk 18 күн бұрын
आई लव यू टी का रिप्लाई मी
@suryatamang7624
@suryatamang7624 14 күн бұрын
Milan tika❤
@ramtel120
@ramtel120 18 күн бұрын
wow milan dai tika jee big fan
@user-vc4rk7jq8x
@user-vc4rk7jq8x 18 күн бұрын
❤❤❤❤
@bishnumayanepali5320
@bishnumayanepali5320 15 күн бұрын
Tikka,KO,Surya,,KO,,pamesh,,❤❤❤❤❤❤❤❤❤❤❤
@Krishanasirmal
@Krishanasirmal 18 күн бұрын
Kti ramk tiku ra milan❤❤❤❤
@bhaktaplasadgawtam4601
@bhaktaplasadgawtam4601 3 күн бұрын
Milan lama ra Tika Sanu ko Jodi best lagxa
@RamKumar-py2th
@RamKumar-py2th 18 күн бұрын
Dhanmaya ji etisamma ktaharaunu vakodherai paxi dekhadai xau uhako dohori sunna aatur xauho tikaji
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 15 күн бұрын
बबाल दोहोरी
@asishshreesh7713
@asishshreesh7713 17 күн бұрын
Super salintarikale geetgauna sipalu kalakarharu ❤❤❤❤❤❤❤❤salute nabhanibasnaisakunna ❤❤❤❤❤❤❤❤bhaka purana bhayni wordspower new aauda superraihunaxa milan si n Tika madamlai salute feriaru geetyestai new new words ma geetaayis ❤❤❤❤❤❤❤pragatikokamana❤❤❤❤❤
@AnitaAnu-q9m
@AnitaAnu-q9m 16 күн бұрын
Very nice ❤❤🎉🎉
@user-hp3mv6sl5s
@user-hp3mv6sl5s 18 күн бұрын
💗😘💋💕
@Harilal-vb5hl
@Harilal-vb5hl 18 күн бұрын
very good dohori🎉🎉🎉🎉🎉🎉🎉🎉
@RojanGurung-eh2uy
@RojanGurung-eh2uy 18 күн бұрын
Dhaira ramr annda lagyo❤❤
@kalapanasunar6275
@kalapanasunar6275 18 күн бұрын
Dame cha❤❤❤
@rameskumar1949
@rameskumar1949 18 күн бұрын
❤❤❤❤❤
@alinaadhikari1
@alinaadhikari1 18 күн бұрын
❤❤❤
@radhakarki9468
@radhakarki9468 17 күн бұрын
धेरैरामाे, लागाे
@ranichetry2262
@ranichetry2262 18 күн бұрын
❤❤❤❤❤❤❤
@dambar7431
@dambar7431 18 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤
@susilagyawali7643
@susilagyawali7643 18 күн бұрын
मिलन भाइले कति बर्सको उमेर बाट होला गितगाउन सुरु गरेको यत्तिकै अजै 30 बर्स गाउनुनछ होला सानुलाइत केभनम जुबैलाइ शफल्ताको सुभ कामना
@NandaRajBaral
@NandaRajBaral 15 күн бұрын
Tika baini ramro geet Sunna paiyo
@shantajaishi4005
@shantajaishi4005 18 күн бұрын
🙏🙏🙏🙏
@Kuldeepbiswakarma-z6g
@Kuldeepbiswakarma-z6g 16 күн бұрын
Very good
Slow motion boy #shorts by Tsuriki Show
00:14
Tsuriki Show
Рет қаралды 8 МЛН
Stay on your way 🛤️✨
00:34
A4
Рет қаралды 7 МЛН
Толстый солдат всем отомстил #shorts
1:00
Что делать ЕСЛИ у  Вас Живёт Монстр?
0:36
ИЗЮМЕР
Рет қаралды 2,9 МЛН
Что делать если закрыли на балконе
0:31
КАЧЕЛИ ИЗ АРБУЗА #юмор#cat  #топ
0:24
Лайки Like
Рет қаралды 815 М.