मिना बुढाथोकी को गाँउको थोतेसँग लसपस भएको खुलासा । २०७६-०६-२५ ।। HD

  Рет қаралды 1,223,239

Indreni.Com

Indreni.Com

Күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni#Pritam_Pokhrel_Vs_Mina_Budhathoki_Live_Dohari
🙏🏼 Download our Apps 👇🏼
➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

Пікірлер: 875
@Indreni.Com2016
@Indreni.Com2016 4 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।।
@kushmgurung5026
@kushmgurung5026 4 жыл бұрын
😘
@suryabamjan635
@suryabamjan635 4 жыл бұрын
सुर्य बहादुर तामाङ्ग ले पठाएको थियो खोई त कता गयो ।
@jaythapa5451
@jaythapa5451 4 жыл бұрын
बधाई छ मिना बुडाथोकि
@kuwaitnepal4966
@kuwaitnepal4966 4 жыл бұрын
Aaja अति राम्रो लग्यो गित सब्द राम्रो lago
@bipanagurung357
@bipanagurung357 4 жыл бұрын
namaskar indreni team sampurna lai tara dohori geet gaune sathi haru lai sikaidinu vako ali ramro vayna hai hjr
@laxmanpandey4873
@laxmanpandey4873 4 жыл бұрын
मिना दिदी मन पराउनी र इन्द्रेणीका नछुट्टाइन हेर्निले हाजिर गर्नुस
@lalucheetri4728
@lalucheetri4728 4 жыл бұрын
laxman pandey ..me
@thumpakharkarkipariwar
@thumpakharkarkipariwar 3 жыл бұрын
Pls like, subscribe, and share your amazing video with amazing facts and animals and funny animals:kzbin.info/door/xACXdp4ruCftmUQ7sXufBQ
@hsvjsvsh7282
@hsvjsvsh7282 4 жыл бұрын
प्रीतम को दोहोरी औधी मन पर्यो सबाल जवाफ् अनुप्रास ,लय स्केल गाउनी तरिका best of luck
@prakashpandey6763
@prakashpandey6763 4 жыл бұрын
मिना र तिका सानू को कति मिठो हांसो अनि दोहोरी गित को रानिहरु लाई मन पराउने को को हुनुहुन्छ साथीहरू 😍👭👭
@keshab170
@keshab170 4 жыл бұрын
बबाल छ आजको दोहोरी 😘😘😍👍️👍 प्रितम पोख्रेलको दोहोरी र दिएको सवाल जबाफ उत्कृष्ट लाग्यो।त्यसको लागि सलाम 🙋🙋🙋🙋हाल दोहा कतार
@TgMafia999Ledgendff
@TgMafia999Ledgendff 4 жыл бұрын
मीना बुडाथोकी को फ्यान जति यता लाइक गरुम है।🌷🌷🌷🌷🌷🌷🌷
@ushatimalsina386
@ushatimalsina386 3 жыл бұрын
T please xy6cc
@nishchaltripathi8506
@nishchaltripathi8506 3 жыл бұрын
p
@napaal2235
@napaal2235 4 жыл бұрын
सबैलाई नमस्कार छ अति मिठाे गित सुमधुर अावाजमा नाच धेरै राम्रो छ म मलेसिया बाट हेरिरहेको छु
@raghunathpanday3499
@raghunathpanday3499 4 жыл бұрын
मुना मगर बहिनी को नाच धेरै राम्रो छ धेरै धेरै धन्यवाद टक्र्याउन चाहन्छु
@arjunbaraily8511
@arjunbaraily8511 4 жыл бұрын
Sarai ramro x hi dohori
@UmeshKumar-np5zw
@UmeshKumar-np5zw 4 жыл бұрын
उत्ताउलो र छाडा दोहोरी नहुदा नि यति रमाइलो हुन्छ त ! किन छाडा गित मात्रै गाउछ्न कोहि कोहि??
@diludangi
@diludangi 4 жыл бұрын
लोकदोहरी की चर्चित गायिका बहिनी मिना बुढाथोकी संग भाई प्रितम पोख्रेलले गायको दोहरी ले खुब ईन्टरटेमेन दियो👌👌 जयहोस ईन्द्रेणी कार्यक्रम को 🇳🇵🇳🇵 जयहोस दाजु कृष्ण कडेल को 🇳🇵🇳🇵🇳🇵
@dalalemagar7852
@dalalemagar7852 4 жыл бұрын
सम्पुर्ण ईन्द्रेणी परिवारमा नमस्कार गर्दछु ।।यस्तो खत्रा गीत गाउने भाइ अहिले सम्म कहाँ थियो । अति राम्रो लाग्यो आजको दोहोरी यो भाईलाई टीका सानू सङ्ग दोहोरि हेर्न मन लाग्ने जति हाजिर गारौ ।।
@dhunakunwarkunwar5582
@dhunakunwarkunwar5582 4 жыл бұрын
Mena bhaini ra pritam bhai sarai ramro lagyo
@anishadawadi
@anishadawadi 4 жыл бұрын
मिना बुढाथोकी को फ्यान जति यता आउनुस सथी बनौं ✋✋✋✋✋✋✋✋ इन्द्रेणी नछुटाई हेर्ने पनि यता आउ साथी हरु✋✋✋✋✋✋✋✋✋😍😍😍
@Sahity10
@Sahity10 4 жыл бұрын
भन्न लाई त भन्दिन म थोते हेर्यो किन मेरै याद गर्ने हौलि मकै भुट्या दिन सार्है मन पर्यो यो टुक्का चाहि यता लाइक गरुम है@naV4
@shivrajpoudel1907
@shivrajpoudel1907 4 жыл бұрын
दङ्गालि चेलिहरु एकछत्र राज गर्नु पर्छ दाेहाेरिमा है तिहारकाे शुभकामना ।।
@rpbhatt5585
@rpbhatt5585 4 жыл бұрын
आज को साहित्यिक शब्द प्रयोग गरेर गाईएको दिहोरी गीत असाध्य रमाइलो भयो र यस इन्द्रेनी अर्को पाटो जो गरीब दुखी बीच एउटा पुल को काम गरीरहेछ यो असाधारण छ यहाहरुलाई नमन गर्दछु।
@bimalakoirala9234
@bimalakoirala9234 4 жыл бұрын
पृतम भाइलाइ फेरि पनि इन्द्रेणी मा बोलाउदा धेरै राम्रो हुनेछ
@damodararyal6840
@damodararyal6840 4 жыл бұрын
y
@nepaliman7503
@nepaliman7503 4 жыл бұрын
प्रीतम पोख्रेल सारै कडा अब कमला घिमेरे र प्रीतम पोख्रेल लाई जुदाउन पर्छ भन्ने जति एता ✋✋आम
@santoshlovesangam2605
@santoshlovesangam2605 4 жыл бұрын
aaba kamala ko chak ko pool her machikne khate
@lilamanipaudyal8456
@lilamanipaudyal8456 4 жыл бұрын
श्रबप्रथम इन्द्रेणी टिम मा मेरो सलाम छ एति राम्रो दोहिरी सुन्नु पाउँदा दिन भरी को थाकान पनि हारायो हजुर हरुला सफल्ताको कामना गर्दछु
@ajjubhai-gu4ip
@ajjubhai-gu4ip 3 жыл бұрын
प्रितम र मिनाको यो रमाइलो दोहोरिले मनै सितल बनायो आहा! सधै भरि यस्तै दोहोरि सुन्न र हेर्न पाइयोस
@amridevkota9231
@amridevkota9231 4 жыл бұрын
जहाँ पृतम र मीन त्यहाँ रमाइलोको खुसिको सिमा रहन्न ।सरै रमैलो दोहोरी ।
@annapurnaupdate899
@annapurnaupdate899 4 жыл бұрын
प्रितम भाइ को प्रस्तुति राम्रो छ तेसै गरी मिना बैनी को स्वर मा जादु छ कला र गला धनी तपाइँ हरुलाइ शुभकामना
@prataplimbu6829
@prataplimbu6829 4 жыл бұрын
दाेहाेरिकाे रानी टीका र मिनालाई एक साथ देख्न पाउँदा सारै खुसि लाग्याे कृष्न सर अाज चाहिँ अझै श्याम राना पनि हुनु पर्ने झन रमाईलाे हुने थियाे
@birahismart130
@birahismart130 4 жыл бұрын
मीना बुढाथोकी दिदीको गाउने शैली अनि टुक्काहरु एकदमै राम्रो लाग्छ।
@gonismoger1454
@gonismoger1454 4 жыл бұрын
ईन्णनि करेकरम लाई बधाई छ
@abinashab6171
@abinashab6171 4 жыл бұрын
धेरै पछि दर्शन पायो मिना को🙏अनि कि फेरि कत्ति चिटिक्क परेर आइदिरा क्या💞
@clarelee6235
@clarelee6235 4 жыл бұрын
Right ho sir
@parwtikhatri3370
@parwtikhatri3370 4 жыл бұрын
बहुप्रतिभाकी धनी मुना कति राम्री
@birusingh4755
@birusingh4755 4 жыл бұрын
निकै रमाइलो गीत गाउनु भो है पिर्तम जि को त झन सरै मन पर्यो मलाई त
@sumankarki5330
@sumankarki5330 4 жыл бұрын
मिना, टीका, डिला,र अस्मिता डि सि दोहोरीका queen नै हुन। अस्मिता डि सि र रबिन लामिछाने को मार्मिक दोहोरी हेर्ने रहर छ इन्द्रेणीमा।
@dhurbakhatri217
@dhurbakhatri217 4 жыл бұрын
लोक दोहोरी भनेको त यस्तो पो हो मिना को र पिरतम भाई को शब्द सुनौ फोहोर गित गाइनेको लागि सन्देश मुलका गित हो हेर त कति रमाइलो भाछ
@thamanthapamagar7233
@thamanthapamagar7233 4 жыл бұрын
धेरै लामो समय पछि बल्ल आज मिना बुढाथोकी को गित सुन्न पाइयो ।
@sushilthapa3672
@sushilthapa3672 4 жыл бұрын
मिना र छ्त्र को दोहोरी हेर्न कोको यता हाजिर हुम
@purubaskota8826
@purubaskota8826 4 жыл бұрын
मिना sis लाई धेरै पछि देख्न पाइयो खुसी लागो दोहोरी दामी छ।दुबै जनाको।प्रदीप bro र मैयाँ थापा लाई काठे गीत गाको हेर्न मन छ कृष्ण सर।
@muktipokharel4388
@muktipokharel4388 3 жыл бұрын
प्रितम पोखरेल र मिना बुढाथोकि को गित धेरै राम्रो भयो।
@Ramprasadsapkota191
@Ramprasadsapkota191 4 жыл бұрын
टिका बैनी लाई समजेर इंद्रेणि हेरनी जती यता हाज़िर हूम त।
@ganeshsaud6125
@ganeshsaud6125 4 жыл бұрын
Ncy
@nareshgurung240
@nareshgurung240 3 жыл бұрын
me
@thumpakharkarkipariwar
@thumpakharkarkipariwar 3 жыл бұрын
Pls like, subscribe, and share your amazing video with amazing facts and animals and funny animals:kzbin.info/door/xACXdp4ruCftmUQ7sXufBQ
@surendrabamthakuri8190
@surendrabamthakuri8190 4 жыл бұрын
मिना बुढाथोकी जिऊ फेन जति यता हाजिर होम
@apsaraghimire5605
@apsaraghimire5605 4 жыл бұрын
मिना त यसै पनि मन पर्ने कलाकार हो यो नया पृतम पनि खप्पिस रैछ रमाइलो लाग्यो दोहोरि
@hariharupadhyay3012
@hariharupadhyay3012 4 жыл бұрын
जेजे भयपनी पिर्तम पोखरेल ले मिना लाई जितेको छ। मिना लाई ४५ % पिर्तम भाइ ५५%
@clarelee6235
@clarelee6235 4 жыл бұрын
Hina hola sir
@shivapun4474
@shivapun4474 4 жыл бұрын
Aayo Auta judge 🖕🏿
@sunilbardewosunil3626
@sunilbardewosunil3626 4 жыл бұрын
मिनालाई ज्यस्सै कस्ले सक्छर धेरै मीठो स्वरको धनी हुन मिना बधाई छ सम्पूर्ण टिमलाई
@premsagarbhandari9757
@premsagarbhandari9757 4 жыл бұрын
हुन त दुबै जना को राम्रै हो तर पिरतम सर को उत्किरिस्त लाग्यो
@ekarajpathakime9838
@ekarajpathakime9838 4 жыл бұрын
सारै रमाइलो र मार्मिक गित गायक गाइका तथा सम्पूर्ण इन्द्रेणी परिवारलाई मेरो तर्फबाट धन्यवाद दिन चाहन्छु
@princebibesh6390
@princebibesh6390 4 жыл бұрын
पिर्तम दाजु र मिना दिदिको फेन जति यता मुन्टीनुस 😂😂
@luci4101
@luci4101 4 жыл бұрын
Tero tauko lekheko
@ramkumar-bp5xb
@ramkumar-bp5xb 4 жыл бұрын
वाउ कति रमाइलो दोहोरी आज धेरै दिनमा देखिनु भयो मिना बुडाथोकी सिस एति हामिले दोहोरी नै सुन्नु र ह्र्नु प्रछ भने टीका सानू र मिना बुडाथोकी र जेरि को हेरेपछी मन मा दुखलागेको छभनेनी सबै पिरमिटिन्छ एक्छिन टीका सानू र मिना बुडाथोकी लाई एकै ठाउमा धेरै राम्रो सुवाउछ सधै एस्तै राम्रो र रमाइलो सधै हेर्नपाउ
@ganeshdangi8107
@ganeshdangi8107 4 жыл бұрын
मिना र छत्र लाई जुधाउनु पर्ने झन मजा अाउने थियो 👌👌👌
@sandeshmagar3664
@sandeshmagar3664 4 жыл бұрын
पहिला जुधेका छन त हेर्नु भएन र
@rajendrakhatiwada2577
@rajendrakhatiwada2577 4 жыл бұрын
ि प्रतम भाई लाई वदाई ।।सारै मिठो गाउनु भो।।।।
@samneupane5459
@samneupane5459 4 жыл бұрын
गायक भाइ को शब्द निकै राम्ो
@Ramprasadsapkota191
@Ramprasadsapkota191 4 жыл бұрын
Pritam पोखरेल लाई one more भंने यता
@surajsaud8154
@surajsaud8154 4 жыл бұрын
धेरै दिन पछी मिना बैनी लाई इन्द्रेणी मा देख्न पाउदा शुभकामना छ मिनी बैनी जय इन्द्रेणी जय गीत संगीत
@amritshrestha2718
@amritshrestha2718 4 жыл бұрын
सारै राम्रो दोहोरी आज को झकास लाग्यो दुबै जाना को मिठ्यो थियो तर अझ मिना दीदी बधाई छ ,इन्द्रेनी टीम सलाम छ ,मलाई नी आउन मन लागेको छ समय ले गर्दा, waching from kuwait,
@tikabahadurthapamagar6524
@tikabahadurthapamagar6524 4 жыл бұрын
Pritam pokhrel ji hajur lai maannu parxa hajur ko dohori le hashaayo aati mitho pratispardha garnu vayo mina budhathoki lai nikai jhataaro dinu vayo thank you aru midiya pani aru sang pratispardha garnu hola thank you
@kajimanlohani8620
@kajimanlohani8620 4 жыл бұрын
अति राम्रो लाग्यो आज्को दोहोरि
@ajaybishwokarma4445
@ajaybishwokarma4445 4 жыл бұрын
वावा एकदमै रमाइलो दोहोरी धन्यवाद सम्पुर्ण इन्द्रेणी टिमहरु लाई ।।
@gopalbista5824
@gopalbista5824 4 жыл бұрын
मिना लामा कति राम्री भैछिन आहा सङ्गै सम्पुर्ण इन्द्रेणी परिवार मा सम्झना है नियमित हेर्ने गर्छु म यो च्यानल नेपालकै सवभन्दा उत्कृष्ट च्यानल हो यो सलाम छ
@dalbahadurkhadka9159
@dalbahadurkhadka9159 4 жыл бұрын
अहिले सम्मकै उत्कृष्ट गित लागेयो आज त सम्पुर्ण इन्द्रेणी टिम लाइ सलाम छ बिदेशी मुलुक बाट म नि सारै फेन हु यो कार्यक्रम को
@topraj9593
@topraj9593 4 жыл бұрын
दमदार लोकदोहोरी मिना जि को दोहोरी र भाईपनी तगरा हो,
@rajendrakhatiwada2577
@rajendrakhatiwada2577 4 жыл бұрын
धे रै दिन पछि मिना जि को दोहोरी सुन्न पाईयो।।।
@Kirankumar-hk4ri
@Kirankumar-hk4ri 4 жыл бұрын
यो भाइ चाइ कडा दोहोरी गाउने रछ है
@chandrachhantyal5922
@chandrachhantyal5922 4 жыл бұрын
हैत आजको इन्द्रेणी क्रायक्रम त हासेर नै सकियो हौ सफलता को सुभकामना कलाकार साथि हरु लाई
@tuklaladhikari4072
@tuklaladhikari4072 4 жыл бұрын
wow khatra dohori gheet ani sirmati nacheko herada krishna dai kati makhhak
@rajendrabardewa3818
@rajendrabardewa3818 4 жыл бұрын
आज सम्मकै उत्कृष्ट दोहोरी आज साच्चिकै साह्रै मजा आयो 🕺🕺🕺 हजुर हरुलाई सफलताको कामना💎💎💎
@user-gb8dr6ml5u
@user-gb8dr6ml5u 4 жыл бұрын
धेरै पछि मिना बुढाथोकी को दोहोरी सुन्न पाईयो ,,हुर्‍र्‍र्‍र निकै रमाइलो आहा👌👌👌
@krishnabhattarai2522
@krishnabhattarai2522 4 жыл бұрын
धेरै रमाईलो लाग्यो आजको दोहरी. दुबै जनालाई उत्तर उत्तर प्रगति को शुभकामनाएं. साथै सम्पूर्ण कलाकार जनलाई धेरै धेरै धन्यवाद छ.
@minprasadsupersoonpokhrel8745
@minprasadsupersoonpokhrel8745 4 жыл бұрын
jati harayo uti ramro pirtam bhai
@HamroGauHamroSahar
@HamroGauHamroSahar 4 жыл бұрын
मिना बुढा थोकी का frind भरि यता ...
@gopalbista5824
@gopalbista5824 4 жыл бұрын
@birstha9061
@birstha9061 4 жыл бұрын
We hate spam protection using innovative Google technology. I have a look at to do with ty and I am a beautiful person. The only way t
@Laxmee359
@Laxmee359 4 жыл бұрын
धेरै समय पछि मिना बुढाथोकीको आगमन भएछ खुसी लाग्यो । बेला बेलामा ईन्देणीतिर आउने गर्नुपर्यो मिना सिस धेरै नै ग्याप भो
@krishnagautam5848
@krishnagautam5848 4 жыл бұрын
हो हो के सार्हो रमाइलो भयो मिना बुडाथोकी कता हराएको भनी सोधिरहेको थिएं धेरै पछि आज थाहा भयो धेरै धेरै रमाइलो गराउनु भयो धेरै धन्यवाद छ पृतम पोखरेल र मिना बुडाथोकी लगाएत इन्द्रेणी स्टुडियो मां उपस्थित सम्पुर्ण जनमां ! जय लोक सङ्गीत जय स्वतन्त्र
@tekgurung7813
@tekgurung7813 4 жыл бұрын
पृतम को गाउने शैली मन पर्यो
@HamroGauHamroSahar
@HamroGauHamroSahar 4 жыл бұрын
पितम पोखेरल को सोपोटर भरि यता हाजिर गरुम त ...कोको रैछ
@narayanbasyal4904
@narayanbasyal4904 4 жыл бұрын
Bahia OK x lu
@timilsenasurya998
@timilsenasurya998 4 жыл бұрын
यो दोहोरी केटाको उत्कृष्ट लाग्यो 😀😀😀
@uniksamirmagar3461
@uniksamirmagar3461 4 жыл бұрын
Pritam bro ko first live dohori hereko last dami layo kada raichha.. Mina di ko dherai hereko xu .. सफलताको कामना दुबैजानालाइ😍😍😍
@khatriarjun9700
@khatriarjun9700 4 жыл бұрын
भाउजु को नाच कोको लाइ‌ मन‌ पयो हजुर ✌️✌️✌️
@milankhadka1205
@milankhadka1205 4 жыл бұрын
Khatri Arjun dai lai namaskar gara na ta🤩🤩🤩
@khatriarjun9700
@khatriarjun9700 4 жыл бұрын
@@milankhadka1205 हजुर लाई पनि नमस्ते हजुर धेरै धन्यवाद
@clarelee6235
@clarelee6235 4 жыл бұрын
Ko vauju sir
@khatriarjun9700
@khatriarjun9700 4 жыл бұрын
@@clarelee6235 किष्ण दाईको बुढी क्या
@clarelee6235
@clarelee6235 4 жыл бұрын
@@khatriarjun9700 o yes sir
@mangurung7726
@mangurung7726 4 жыл бұрын
वा क्या दामी गीत मिना बैनी र पोख्रेल भाइको अनि सुपर डन्स सम्पृय खड्का बैनिको
@amritbudhachhetri111
@amritbudhachhetri111 4 жыл бұрын
हाहाहा! गित राम्रो छ।आज त मिना जी लाई पृतम भाइले साह्रै पो पेल्नु भो त!
@sanjeevoliya4587
@sanjeevoliya4587 4 жыл бұрын
निकै राेचक दाेहाेरि ।। याे हाेनि त दाेहाेरि ।।।💖💖😘😘😁😁
@sumankumarmizaar461
@sumankumarmizaar461 4 жыл бұрын
मनोरञ्जनात्मक कार्यक्रम इन्द्रेणी धेरै राम्रो छ,अझ धेरै सफलताको शुभकामना ,,टीका सानू सिस अनि मिना सिसको मुस्कान नै काफी झनै गीत त कति हो कति raamro👌👌❣️💗❣️
@yadapsapkota4812
@yadapsapkota4812 4 жыл бұрын
आज चाहिँ मिना ले भेटेकै हो भारी पुग्ने गरि सब्द
@hamalchannel6956
@hamalchannel6956 4 жыл бұрын
स्याबास् ! कलाकारिता त आज हेरियो ।हरेकको मन स्पन्दनलाई स्पर्श गर्न सक्षम यो प्रितम vs मीना दोहोरी जोडीलाई एक कार्यक्रम आयोजना गरी सम्मान /पुरस्कार प्रदान गरेको पनि हेर्न पाए हुन्थ्यो ।
@jitabahadurthapa4416
@jitabahadurthapa4416 3 жыл бұрын
धन्यबाद कलाकारहरुलाइ हास्दा हास्दै गित सकियो।
@sunilbhusal7983
@sunilbhusal7983 4 жыл бұрын
मिना बुढाथोकी किन दुब्लाउनु भएछ भनेको त बिमारी पो हुनुभएको रहेछ । सिघ्र- स्वास्थ्य लाभको कामना छ। आजपनी सरै रमाइलो लागेयो सम्पुर्ण टिमलाई धन्यवाद छ।।।
@kapilkhadka3252
@kapilkhadka3252 4 жыл бұрын
लु टीका सानू र मिना को फ्यान यता ✋✋✋✋
@shreelalgurung6086
@shreelalgurung6086 4 жыл бұрын
सम्पुर्ण कलाकार ज्यु हरुमा सम्मानजनक नमास्कार!!!!!!
@sunitachhetri2241
@sunitachhetri2241 4 жыл бұрын
Lau aaja ta ramailo huni vo mina baine aunu vako raixa thanks indreni tim love you always ❤❤❤❤❤❤❤❤❤
@radhagurung4671
@radhagurung4671 4 жыл бұрын
मज्जा लाग्दा लाग्दै सकियो आजको दोहोरी दुबै जनालाई धन्यवाद ।
@dipendrawosti4984
@dipendrawosti4984 4 жыл бұрын
वाह!वाह!वाह मिना दिदी अनि पृतम भाइ निकै मीठो दोहिरी पस्कनु भयो आधा घन्टा बितेको पत्तै भएन यहाहरुको साङ्गितिक यात्रा सफल रहोस।साथै धन्यवाद इन्द्रेणी टिमलाई ,सम्पुर्ण टिमलाई साङ्गितिक नमन टक्राउन चाहन्छु
@cbgurung4230
@cbgurung4230 4 жыл бұрын
Mina budathoki ra pritam pokhrel ko yo ramailo dohori ko lagi subha kamana chha
@user-rx4lz7ui8u
@user-rx4lz7ui8u 4 жыл бұрын
यो चोटि को दोहोरी मिना बुडाथोकी र नयाँ भाइ को उत्कृष्ट दोहोरी ले मनै छुयो सवाल जबाफ गर्न सक्ने बिधुवान दुबै जना लाई बधाई दिन चाहान्छु
@user-df7px3ox3w
@user-df7px3ox3w 4 жыл бұрын
दामी छ मिना बहिनी र पिर्तम भाइ को यस्तो पो दोहोरी
@ShivaSharma-gy4wd
@ShivaSharma-gy4wd 4 жыл бұрын
साच्चै मिना दिदि निकै अनुशासनमा बसेर गाउनी कलाकार हुनुन्छ जस्तै कृष्ण बजागाई जस्तै हुनुन्छ ।राम्रो लाग्छ उहाँको प्रस्तुति हरु कहि कतै पनि ।
@sanjeevpanthi7907
@sanjeevpanthi7907 4 жыл бұрын
निकेेेेे राम्रो छ ।
@lalubhusal1004
@lalubhusal1004 4 жыл бұрын
लोक दोहोरी का king हरु को दोहोरी रमाइलो लागो ।
@mallok3425
@mallok3425 2 жыл бұрын
अम्बिका सर प्रेम राजा दाइ इन्द्रेणी समूह सबैलाइ धरै धेरै प्रगतिको काममा
@niltamang9459
@niltamang9459 4 жыл бұрын
Derai pachi mina ji ko git sunna paiyo darai ramro xa best offffffffffffffffffffff luck
@paromodshahishahi2524
@paromodshahishahi2524 4 жыл бұрын
एक दम गुँड भाइ दरो दियो भाइले
@satyabaral328
@satyabaral328 4 жыл бұрын
शब्द त निकै निकै कडा कडा आए ।
@p2nffg593
@p2nffg593 4 жыл бұрын
मिना बैनि र भाइ अति राम्रो छ अझ टीका बैनिकाे हासाे ले अझ मिठास पन अायाे
@hioppo6046
@hioppo6046 4 жыл бұрын
धेरै पछि बल्ल मिना गायिका लाई ईन्द्रेनिमा देख्न पाईयो को को मिनाको फ्यानहरु यता
@user-ns2dq5cn4u
@user-ns2dq5cn4u 4 жыл бұрын
खत्रा पर्यो हौ दोहोरी त
@omsheesomshrees7557
@omsheesomshrees7557 4 жыл бұрын
Aajako sarai ramailo lagyo hai indreni pariwarlai yo pardesi lamo samjhana
@parbatisanjel4369
@parbatisanjel4369 4 жыл бұрын
धेरै राम्रो छ सधैं हेर्ने गर्छु मैले दुबई बाट
@indirapaudel4341
@indirapaudel4341 4 жыл бұрын
कडा दोहोरि बेसार दल्या सुन सारै रमाईलो लाग्यो दोहोरि
@DDDD-cj1qz
@DDDD-cj1qz 4 жыл бұрын
दुई जनै रामो गाउनु भयो तर पिरतम भाइ ले भने सब्दा हरु कति मीठो मलाइ त पिरतम भाइ लाइ फेरि पनि ल्याउने कोसिस गनु होला है क इद्णिनि टिम ले है
@kulbahadur2787
@kulbahadur2787 4 жыл бұрын
हाई मिना मिना मनपराउनेजति यता हाजिर हमत
Angry Sigma Dog 🤣🤣 Aayush #momson #memes #funny #comedy
00:16
ASquare Crew
Рет қаралды 47 МЛН
هذه الحلوى قد تقتلني 😱🍬
00:22
Cool Tool SHORTS Arabic
Рет қаралды 92 МЛН
Фейковый воришка 😂
00:51
КАРЕНА МАКАРЕНА
Рет қаралды 6 МЛН
#hamrokarnalibachatkhata #CitizensBank  #yourpartnerforprogress #deudageet
7:24
Citizens Bank International Ltd.
Рет қаралды 31 М.
6 Surah Anam Dr Israr Ahmed Urdu
3:45:39
The Living Verses - Holy Quran
Рет қаралды 10 МЛН
Angry Sigma Dog 🤣🤣 Aayush #momson #memes #funny #comedy
00:16
ASquare Crew
Рет қаралды 47 МЛН