फुलमायाले म २५ वर्षकी हुँ भन्दा मच्चीयो हङ्गामा । आज सम्मकै उत्कृष्ठ दोहोरी ।। ०१.१२.०७६ HD

  Рет қаралды 1,779,840

Indreni.Com

Indreni.Com

Күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #PashupatiSharma_PhulmayaKC #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Пікірлер: 753
@Indreni.Com2016
@Indreni.Com2016 4 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@mayapariyar1459
@mayapariyar1459 4 жыл бұрын
👌👌👌👌👌👌👌👌👌💃💃💃💃💃💃💃👏👏👏👏
@laxmandhungana5206
@laxmandhungana5206 4 жыл бұрын
Pushakal sarma larauna paro hjur indreni maa
@krishnabanjade6100
@krishnabanjade6100 4 жыл бұрын
Hjr
@mamitasunar9162
@mamitasunar9162 4 жыл бұрын
सहयोग गर्न मन हुनिले यस नम्बरमा र तपाँहरु माझ दुखि पिडितहरु इन्द्रेणिमा ल्याउनु पर्यो भने चाँहि हामिले यहि नम्बरबाट फोन गर्न मिल्छ कि मिल्दैन होला
@muktikarki6290
@muktikarki6290 4 жыл бұрын
00⁰
@nabinbhusal7257
@nabinbhusal7257 4 жыл бұрын
पसुपती शर्मा र टिका सानू सङग को दोहोरी हेर्नी मन भाको को को हुनुहुन्छ ।
@purnasunam2320
@purnasunam2320 4 жыл бұрын
Malaita pashupati dai r rita thapa mgr ko roila sunna mn xa indrenim
@kamalachauhan592
@kamalachauhan592 4 жыл бұрын
ma ne xu
@kailashbudha904
@kailashbudha904 4 жыл бұрын
✋✋
@joshichanchala7489
@joshichanchala7489 4 жыл бұрын
Nabin Bhusal ma pani
@ramilachaulagain8610
@ramilachaulagain8610 4 жыл бұрын
MALI Pani ho hai xetaii launu paryo pasupati ra tika
@milansarki8222
@milansarki8222 4 жыл бұрын
🙏🙏पर्तिमा भाउजू को नाच कतिलाई मन पर्यो यता लाइक गरम है 💋💋💋🙏🙏
@RajKumar-ul7in
@RajKumar-ul7in 4 жыл бұрын
अब अर्कोपटक पसुपती दाईलाई बोलाएर टिका संग भिडाउनुपर्यो क्रीष्ण दादा
@bikramsundas8871
@bikramsundas8871 4 жыл бұрын
लोक दोहोरी मा टुक्का घोचेर गाउन सवाल जवाफ दिन पशुपति दाइ ले जस्तो कसैले ले दिन सक्दैन मेरो बेस्ट गायक पशुपति दाइ हार्दिक बधाई सम्मान छ दाजु 😘😘😘😍😍😍😍
@rupeshgiri1650
@rupeshgiri1650 4 жыл бұрын
No no no
@taraalemagar6028
@taraalemagar6028 4 жыл бұрын
Malai ni pasupati dai Sarai man parx
@gobindobahadur9414
@gobindobahadur9414 4 жыл бұрын
@@rupeshgiri1650 sswxwxwxwxwxwxswxwxswxwxwxswwxwxwxswxswxswxwxswxswxwxswxwxwxwxwxwx da
@BasantKumar-dm1ns
@BasantKumar-dm1ns 4 жыл бұрын
No no
@nagedrbcnscstbc4594
@nagedrbcnscstbc4594 2 жыл бұрын
nagendar,buda
@jiwankumar7159
@jiwankumar7159 4 жыл бұрын
पशुपति दाई र फुलमाया के सि ले इन्द्रेणीमा दोहोरी गाउदा पुरै स्टुडियो नै हल्लियो आज यहाँ नाच्ने र नहास्ने कमै मान्छे छ्न आजका नृत्य कलाकारले पनि धेरै राम्रो नृत्य गर्नु भयो आयुशा बैनेको आमाले त झन तगडा नृत्य गर्नु भयो सबै जानालाई धेरै धेरै धन्यवाद एकचोटि पशुपति दाई र टीका बैनीको दोहोरी हेर्न पाईयोस जय इन्द्रेणी
@bikramsundas8871
@bikramsundas8871 4 жыл бұрын
टीका र पशुपति दाइ को गित मील्दैन किन कि पशुपति दाइ ले हसाउने र रमाइलो गर्ने गाउनु हुन्छ अनि tika बैनी ले सेनटि मेटल गाउनु हुन्छ बरु जेरि र पशुपति दाइ को सुहाउछ
@narendrajangthakuri4128
@narendrajangthakuri4128 4 жыл бұрын
होर दाजु दामि छ है
@jiwankumar7159
@jiwankumar7159 4 жыл бұрын
@@narendrajangthakuri4128 एकदमै दामी छ हजुर
@aayushpkrl5401
@aayushpkrl5401 3 жыл бұрын
@@narendrajangthakuri4128 M
@jeevankarki9360
@jeevankarki9360 4 жыл бұрын
कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन पशुपति दा र फुलमाया दि लाई नि नमस्कार धेरै रमाइलो हुन्छ पशुपति दा अाए पछि ईन्द्रेणीमा ।।।
@alishsunar4119
@alishsunar4119 4 жыл бұрын
पशुपति शर्मा र टिका सानुकाे दाेहाेरी पनि ल्याउनु पराे कृष्णदाई जसरी भयपनि।
@abhagigauprasad7578
@abhagigauprasad7578 4 жыл бұрын
रेशम निर्दोष लाई ल्याएर मन माया दिदी सँग भिडाउन पर्यो
@nilkanthaosti5945
@nilkanthaosti5945 4 жыл бұрын
Agree
@nabinwagle4935
@nabinwagle4935 4 жыл бұрын
Q
@fisteynabin3020
@fisteynabin3020 3 жыл бұрын
111Carryminati Aaq
@mailibabuji2238
@mailibabuji2238 4 жыл бұрын
कति राम्रो दोहोरी धन्यवाद, पशुपति शर्मा एन्ड फुलमायाको। इन्द्रेणी होल युनिटलाइ धेरै धन्यवाद , जय इन्द्रेणी।।
@napaal2235
@napaal2235 4 жыл бұрын
सबैलाई नमस्कार ,हाल मलेसिया बाट हेरिरहेको छु।पशुपति शर्मा जि र फुल माया जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित कडा छ।नाच सबै जनाको खतरा छ।
@premmagar6389
@premmagar6389 4 жыл бұрын
अादर्निय दाजु पशुपति शर्मा काे दाेहाेरि धेरै राम्राे छ फुलमाया दिदी शब्द काे प्रहार सहि छ रमाईलाे लाग्याे बधाई छ दुबैलाई सम्पुर्ण ईन्द्रेणि तिमलाई हार्दिक नमन गर्न चाहान्छु
@zsen2438
@zsen2438 4 жыл бұрын
आहा आज ता झन् रमाइलो लाग्यो बबाल छ गीत डान्स सबै एक डम रमाइलो जय कला जय संगीत जय जय इन्द्रेणी
@chandrakumarii6415
@chandrakumarii6415 4 жыл бұрын
Z Sen
@milansarki8222
@milansarki8222 4 жыл бұрын
Wow 🙏🙏🙏👌👌🌹🌹🇳🇵🇳🇵👯‍♀️👯‍♀️👯‍♀️ phulmaya diko r pasupati sir ko Dohori katilaai man paryo yata hajir garam 👍️👍️👍️👯‍♀️👯‍♀️👯‍♀️ 🇳🇵🇳🇵🌹🌹namaskar sabaima 🌹🌹
@damberkhadka5377
@damberkhadka5377 3 жыл бұрын
Bjk
@phaligurung6226
@phaligurung6226 4 жыл бұрын
यो अत्यन्तै लोकपृय इन्द्रेनी को आज को दोहोरी त बडो खत्रा ! नमस्कार सबै इन्द्रेनी टिम लाई र सन्सार भरी का द्र्शक स्रोता लाई पनि ! म युके बाट हेर्दै तर निक्कै पछि परियछु हेर्नलाइ ! पशुपती लाई सेसै पार्ने फुलमाया त झन साराे डेन्जरै ! मान्छेनी उत्तिकै गोरि-राम्री ! हा हा मज्जै लाग्यो नि बा ! गाउने लाई भन्दा नाच्ने र सुन्ने लाई पो मज्जा ! फुल्माया बैनी लाई २५-३० बर्शे जत्तिकै युवती जत्तिकै देख्छुनी ! अनि नाम पनि मेरै नाम सङ्ग मिल्दो-जुल्दो पनि ! अनुहार को छाला पनि कुनै-कतै खुम्चियको होइन ! चट्ट मिलेकी अनुहार र सुन्दर ! झललल परेकी बा ! थेन्क यु !
@user-rr9ds2xe2h
@user-rr9ds2xe2h 4 жыл бұрын
पशुपति शर्मा दाई को जस्तो गीत निकालन र गाउन र दोहोरी मा टुक्का हान्न मै हु भन्ने पनी सग्दैन. अब टिका सानु र पशुपति शर्मा दाई को दोहोरी भिडाउनु परो किस्न दाजु miss you all
@bagwatibogati8166
@bagwatibogati8166 3 жыл бұрын
wwwq
@mansinghkhadka817
@mansinghkhadka817 4 жыл бұрын
Im first
@loknathkhadka7692
@loknathkhadka7692 4 жыл бұрын
हैट नेट न चलेर हा हा तपाईं पहिला हुनु भो
@haribishwokarm9214
@haribishwokarm9214 4 жыл бұрын
@jeevankarki2006
@jeevankarki2006 4 жыл бұрын
Mata comedy champand herara aako ta dhelo bhsya chha
@dammarthapa7826
@dammarthapa7826 4 жыл бұрын
Mansingh ji aba feri hjr ra sunita ji ko dohori sunna paye hunthyo indreni ma
@madhavneupane7894
@madhavneupane7894 4 жыл бұрын
आहा यस्तो हो नि दोहोरी पशुपति दाई सम्पूर्ण टीमलाई धन्यवाद
@omkawor164
@omkawor164 4 жыл бұрын
पशुपति दाइ र टीका दिदी को पनि दोहोरि हुनुपरेयो के अब!!!
@haribishwokarm9214
@haribishwokarm9214 4 жыл бұрын
बबाल छ दोहोरी धेरै धेरै शुभकामना छ सम्जना इन्द्रेणी टिमलाई अनि सम्पूर्ण इन्द्रेणी हेरेर बस्ने सबैलाई🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@renukaneupane3250
@renukaneupane3250 4 жыл бұрын
Ali hepni banixa pasupatisarmakochai
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
बागलुङे र स्याङ्जाली भिडन्त पशुपति 😍👍️👍️💓❤️सीता केसी 🙏🙏कति रमाइलो गरेका भाई कति मीठो हाँसो अाडमा बसेर हाँसेकी टीका😍😍
@shushilpairyar7439
@shushilpairyar7439 4 жыл бұрын
दोहोरि सबै हेरिन्छ नछुटाइ मनमाया वाईबाको जस्तो गमिलो तरिकाले कसैले गाउँदैन। त पनी ठिक छ
@Jyoti555_
@Jyoti555_ 4 жыл бұрын
फुलमाया दिदिको बागलुङ्ग बजारमा भन्ने गित सुनेको तर थाहा थिएन कसले गाको भन्ने मनु दिदिलाइ फलो गर्दा यो दिदिलाइ चिनेको र इन्टरभियु हेरेपछि बल्ल चिने त्यो गित गाउने गायिका हुनुदो रैछ भन्ने। हुन त म मनु दिदिको स्पेसल फ्यान हो तर अरु पनि मन पर्छ त्यसमा फुलमाया दिदि नि पर्नु हुन्छ। जति मनु दिदिलाइ सम्मान, इज्जत, माया त्यति नै फुलमाया दिदिलाइ पनि छ मेरो😍😘😘
@thapashiva9637
@thapashiva9637 3 жыл бұрын
Qp
@shivapalpali7924
@shivapalpali7924 4 жыл бұрын
ढिलो अायो तर कडा भन्दा कडा अायो दोरि चाई सारै रमाईलो भयो
@sushantpokhrel6290
@sushantpokhrel6290 4 жыл бұрын
Haha pashupati dai ko fan hajir hunus ta✋✋
@malikaonline3622
@malikaonline3622 4 жыл бұрын
एकदमै रमाइलो दाेहाेरी।
@karkisurya3596
@karkisurya3596 4 жыл бұрын
Wow
@swornimshrestha1313
@swornimshrestha1313 3 жыл бұрын
@@karkisurya3596 for social security get a great time and swornima
@ShivaSharma-gy4wd
@ShivaSharma-gy4wd 4 жыл бұрын
स्याङ्जाको शान मान पशुपति शर्मा दाजै 👏👏👏
@khakendramagar8845
@khakendramagar8845 4 жыл бұрын
आज भोलि जेहोस पशुपति दाइ लाई इन्द्रेनिमा देख्न पायकोछ,, धन्यबाद इन्द्रेनी सम्पुर्न होल यिउनिट लाई
@aashikagautam649
@aashikagautam649 4 жыл бұрын
त्यो दिन जति रमाइलो कहिले भयन म त नाच्दा नाच्दै पसिना ले चुर्लुम्मै ।जय इन्द्रेणी ।
@asmitagautam854
@asmitagautam854 4 жыл бұрын
हजुरकाे नाच त हाे के
@zsen2438
@zsen2438 4 жыл бұрын
एक डम रमाइलो गर्दै एक तिर छोरी अर्को तिर आमा सबै को डान्स बबाल छ टेसै माथि खतरा गित आहा कति रमाइलो हो
@ashokbahador2433
@ashokbahador2433 4 жыл бұрын
पशुपति शर्मा र फुलमाया को दोहोरी मन प्ररो हो
@kabitarumba1564
@kabitarumba1564 3 жыл бұрын
👍👍
@prakashbhattarai847
@prakashbhattarai847 4 жыл бұрын
उर्लापात रमाइलो रछ । दुबै मन पर्ने गायक गायिका तर आजको टुक्का मिलेको छैन दुबैको।
@saritakc1011
@saritakc1011 Жыл бұрын
अरुततेसतै खुपघच परेकाेचै आफनैउमेरपाे भनेछन बाले भनदाचै बडारमाईलाे लागाे फुलमाञा धन्यबाद❤❤❤❤❤❤
@dhanb3458
@dhanb3458 4 жыл бұрын
हैट मता इन्द्रेणी नछुटै हेर्नी दर्सक हु र आजाको गित सारै मन पर्यो
@shivaacharya229
@shivaacharya229 4 жыл бұрын
Pasupati dai ko mo fan honi miss you all indreni tim 🇳🇵🙏🏻
@bipeenbhattrai6093
@bipeenbhattrai6093 4 жыл бұрын
# टिका कालि तिमी चाइ ,गोरीझै देख्खेका छौ आमा र छोरिझै wow
@sureshpokhrel9486
@sureshpokhrel9486 4 жыл бұрын
Tika dijjuu hjr laai haaseko dherai suhaauxa sandai yesti haasirahanus hai
@Dipakkapadyal
@Dipakkapadyal 4 жыл бұрын
पशुपति दादा र फुल माया दिदि को धोहोरि मन पराउने यता लाईक गरउ
@raghunathpanday3499
@raghunathpanday3499 4 жыл бұрын
रमाइलो दोहोरी गीत टुक्का ले त झटारो हानेयो छ सबै लाई धन्यवाद छ
@tekbahadurkhadka5880
@tekbahadurkhadka5880 4 жыл бұрын
पसुपती शर्मा अनि फुलमाया अनि इन्देनी लाई माया गर्ने कति छम यता साथीहरू जय इन्देनि👌👌👌🎙️🎙️🎙️😍😍😍🇳🇵🇳🇵🇳🇵
@lalkhadka5317
@lalkhadka5317 4 жыл бұрын
Good indreni tem love you both jay Nepal 🇳🇵 🇳🇵🇳🇵🇳🇵🇳🇵 but I like manamaya waiba 😍😍
@sharadachapagain70
@sharadachapagain70 3 жыл бұрын
एक दम रमाइलो दाेहाेरि पसुपति भाइ र फुलमाया बहिनी काे ल बधाई छ
@fieqcokrishnanagar9506
@fieqcokrishnanagar9506 4 жыл бұрын
पशुपतिको गाउने शैलि साह्रै सहज छ
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 4 жыл бұрын
Indreni is one of the best program loved by all Nepali around the globe. Indreni is so popular and most trusted platform for all Nepali. Indreni is spreading positive message , promoting new talents , respecting old singers , helping needy and poor what a super job thereby protecting Nepalese organic folk culture and civilization. Nice singing between Pashupati Sharma and Phulmaya K. C. . Pashupati sharma is one of the most loved singer. Great show.
@dipendrashahthakuri1476
@dipendrashahthakuri1476 4 жыл бұрын
Wowमेरो मन पर्ने कलाकार पसुपती प्रसाद सर्मा दोहोरी को राजा
@bhimbahdurbhandari6153
@bhimbahdurbhandari6153 Жыл бұрын
👍👍👍👋👋👋👋 उत्कृष्ट भन्दा उत्कृष्ट दोहोरी जोडी सुन्दर छ
@mohendersinghdhami43
@mohendersinghdhami43 3 жыл бұрын
धेरै रामरो भयो फुलमया के सीलाई धन्यवाद
@munakapri4586
@munakapri4586 4 жыл бұрын
आज त नाच त बबालै छ जय इन्द्रेणी
@laxmikhadka1260
@laxmikhadka1260 7 ай бұрын
सबैभन्दा ठूलो पिडित को लागि योनै ठूलो हुन्छ पाथिभारा माता सग यहि चाहान्छु यो कुरा नैं कगारो हुन्छ
@shyambabuchhetri7148
@shyambabuchhetri7148 4 жыл бұрын
हाम्रो पसुपति दाइ सुद्रिनु भयको छ अजकाल मिठा गित गाउनु हुन्छ फुल्माया दिदिका गाला नि कति राता हुन के हो राज थाहा पाउन पाय हुनि
@amritarana5967
@amritarana5967 4 жыл бұрын
wine ko kamal
@mohanmagar6488
@mohanmagar6488 4 жыл бұрын
1 Kilo pawodar
@syammagar3564
@syammagar3564 4 жыл бұрын
फुलमाया र पशुपती शर्माको एकदम रमाइलो दोरि छ उहाहरुलाई जहिले पनि ल्याउनुस त्यस पछि इन्द्रेणी तिम अगाडि बद्नेछ । Thank you Veary Veary Mach Endreny Timalai
@aatishking5047
@aatishking5047 3 жыл бұрын
Pasupati sarma le utpatyag chatpaty gayeko sarai mann parxa supar singar
@asim9478
@asim9478 4 жыл бұрын
पशुपति जि र टीका सानू लाई भिडाउन पर्यो ,,,
@tarapgaire6402
@tarapgaire6402 4 жыл бұрын
हामरो सयाङजालि दाजु को गित मा दमछ मलाई धेरै मन पदछ दाजुको गित
@anjusarumagar1202
@anjusarumagar1202 4 жыл бұрын
मारो मारो दोहोरी काइदा रछ दुइजानै कडा बाबै😂😂
@sagunentertainmentofficial4649
@sagunentertainmentofficial4649 4 жыл бұрын
Tika sanu and pasuthi dailai dohori gaunu paryo
@shivapalpali7924
@shivapalpali7924 4 жыл бұрын
सुप्रिया बईनि र अायूषा नानुको नाच बबाल लायो सबै को नाच दामि
@prakashchhetri5595
@prakashchhetri5595 4 жыл бұрын
म त लान्न हेरेरै चेते😆 मेरो पनि दुलही छ २ बेते.. शर्मा जि👍️
@bhaktamagar5695
@bhaktamagar5695 4 жыл бұрын
हैट कोराना भाइरस भन्दा कडा दोहोरि यार चमक चमक
@singhchandra4510
@singhchandra4510 4 жыл бұрын
पशुपति जि ले गीत गाएको कति रमाइलो हुने के सम्मान छ ।।
@premkatuwal8914
@premkatuwal8914 4 жыл бұрын
इन्द्रेणी कार्यक्रम नियमित हेर्ने को को हुनुहुन्छ यता हाजिर हुनु पर्‍यो
@prakasholi8519
@prakasholi8519 4 жыл бұрын
मर्ने बेला खोजेइछेउ श्रीमान नि ठ्याक्कै उमेर भन्दानि पिरमान नि😅
@Sugandha2050
@Sugandha2050 4 жыл бұрын
बुढिसँग कडा दोहोरी चल्यो है । कडा बुढि
@utsavkhadka5678
@utsavkhadka5678 4 жыл бұрын
निकैनै रमाईलो दोहरी पशुपति शर्मा अनि फुलमाया केसि बिछ सारै आनन्द आयो बधाई छ
@bhagawatibhagawatipaudel7233
@bhagawatibhagawatipaudel7233 4 жыл бұрын
पसुपति दाईलाई देखदा रमाइलोकाे महसुस हुनछ र त खुसि लागछ ,,जय हाेस सबैकाे,,,,,,दिमागकाे सबै टेनसन हटेयाे दाेहाेरि सुनेर धन्यवाद 1 अरब भनदा नि धेरै
@syammagar3564
@syammagar3564 4 жыл бұрын
फुलमायालाई र पशुपती शर्मालाई लाईफ दोहोरिमा ल्याउनु पर्छ एकदम रमाइलो छ All The Best Endreni Tim
@taradhakal8032
@taradhakal8032 4 жыл бұрын
जसले जे भने नि पसुपती शर्मा राजु परिवार लोक दोहोरी को धरोहर हुन दोहोरी लाई यहाँ सम्म ल्याउनु मा उहा हरुको योग्दान अतुलनिय छ big salut पसुपती शर्मा लाखौं मनोरोगी लाई उपचार् गर्नु भयको छ
@purnasunam2320
@purnasunam2320 4 жыл бұрын
Aba dohori pashupat r rita thapa mgrko roila indrenim herne mn xa
@nahendrakumar4982
@nahendrakumar4982 4 жыл бұрын
👍👍👍
@deepakrajgiri3922
@deepakrajgiri3922 4 жыл бұрын
Jay indreni 🙏🙏🙏
@amritcovervideos5068
@amritcovervideos5068 4 жыл бұрын
पसुपति दाइ र टीका सानू को सुन्न पाउ छिट्टै
@matrikaprasadpoudel5627
@matrikaprasadpoudel5627 4 жыл бұрын
रिता थापा र पशुपतिको हेर्न मन छ
@hastab.m6420
@hastab.m6420 4 жыл бұрын
बबाल छ दोहोरी रमाइलो लाग्यो टीका र पशुपति को दोहोरी कहिले हो?
@shivapalpali7924
@shivapalpali7924 4 жыл бұрын
बबाल दोरी पशुपति दादा र फुलमाया दिदी को दोरि
@rameshniraula291
@rameshniraula291 4 жыл бұрын
मर्ने बेला खोजेकी छौ श्रीमान नि साच्चो उमेर भन्दा रिसाउने नि।।
@khadkaramji5301
@khadkaramji5301 4 жыл бұрын
यती धेरै रमाइलो कार्यक्रमलाई सब्स्क्राइब नगर्नी कोही हुनुहुन्छ भने भुलेर पनी गल्ती नगर्नु होला सबैको मनको ढुकढुकी इन्द्रेणी परिवार लाई सलाम छ यसैगरी सबैको मन जित्दैजानुहोला धन्यवाद इन्द्रेणी टिमलाई
@kishanban4283
@kishanban4283 4 жыл бұрын
पशुपति सर काे र फुलमाया बहिनीको दाेहाेरि गित राम्रो छ धेरै रमाइलो भयो धन्यवाद छ दिदी बहिनीको दाजु सर नाच राम्रो छ श्याम भाई काे र फुलमाया बहिनीको दाेहाेरि गित हुनुपर्छ अब
@thingsuryabahadurmps4336
@thingsuryabahadurmps4336 4 жыл бұрын
पसुपति जोकर हो दोहोरी गाउँनलाइ
@merogazal
@merogazal 4 жыл бұрын
इन्द्रेणी नेपाली लोक गीत को उत्कृष्ट कार्यक्रम हो, ठिक लागे मेरो च्यानल तिर पनि आउनु होला, राम्रा राम्रा भिडियो छन.
@jayantinepal2206
@jayantinepal2206 4 жыл бұрын
v
@kantiadhikari3729
@kantiadhikari3729 4 жыл бұрын
Sarai ramailo dohori fulmaya ra Pasupati vaiko 💯❤❤❤🇳🇵 Kamala Magar ama le pani sarai ramailo garnuvayo 😊#Indreni team
@nabinashahi9476
@nabinashahi9476 4 жыл бұрын
धेरै राम्रो पशुपति दाइ को र दिदी को दोहोरी समपूर्ण टिम लाई धेरै धेरै धन्यवाद अनि शुभकामना
@dayanidhibhattarai8978
@dayanidhibhattarai8978 4 жыл бұрын
कमला मगर आमासँग को कुराकानी अति नै मन परो ।
@anishathapa8882
@anishathapa8882 4 жыл бұрын
babal xa hoi kina ho aajha bholi ta tika lai dharai man parna lagyo i love you tika sanu
@Ram.kp123
@Ram.kp123 4 жыл бұрын
Ati ramailo pasupati sharma r phulmaua lai like garamt
@birenshrestha2895
@birenshrestha2895 4 жыл бұрын
Hoit ajata chadaipo vayaxata ramailo holajasto xa yr
@chhetrakhatri3869
@chhetrakhatri3869 2 жыл бұрын
Jay indreni Jay Hanuman Ji Butwal 8...
@budhabahadurthakuri5900
@budhabahadurthakuri5900 4 жыл бұрын
aaha kati Ramailo hok aaja Pasupati dazu kati kada hok😀😀😀😍😍😍👌👌👌👌👍👍👍👍👍👍👏👏👏👏❤💘💋💋💋💋❤💘💘 pasupati look get ko DoN king
@himalkunwarji5624
@himalkunwarji5624 4 жыл бұрын
दाई हजुर लाई हार्दिक बधाई तथा सुब कामनाई छ हजुर
@bibharijal8904
@bibharijal8904 3 жыл бұрын
Best singer pashupati Sharma sir
@diludangi
@diludangi 4 жыл бұрын
ईन्द्रेणी कार्यक्रम मा पशुपती शर्मा र टिका सानु को दोहरी सुन्न मन लाको कुरा दाजु कृष्ण कडेल लाई ध्यानार्कषण गराउन चाहान्छु🙏🙏 जयहोस ईन्द्रेणी कार्यक्रम को 🙏🌹 जयहोस दाजु कृष्ण कडेल को 😘😘♥
@krishnaharmel2581
@krishnaharmel2581 4 жыл бұрын
बहुत मज्जा आयो आजको दोहोरी हेरेर
@kumarlamagole7307
@kumarlamagole7307 4 жыл бұрын
pashupati sharma dohori ko king
@mangurung860
@mangurung860 4 жыл бұрын
Aati mitho vaka Shor ka Dhani paspati jiu ra fulmaya jiu ko git aati ramailo lagyo
@RajKumar-rt7ux
@RajKumar-rt7ux 4 жыл бұрын
जेहोस आजको दोहोरी चाई बबाल भो
@nilkanthaosti5945
@nilkanthaosti5945 4 жыл бұрын
फुल माया दिदी कोबेला बेला मा दर्शन पाइयोस।शुभकामना
@ranhitanga9538
@ranhitanga9538 4 жыл бұрын
Hami paprdasapiko man vulni madham va ko xa indarni so nice hal dubi
@asishshreesh7713
@asishshreesh7713 4 жыл бұрын
Fulmayako vocal ra words attinai furne rahexa thank. U
@shreedharbk2554
@shreedharbk2554 4 жыл бұрын
निकै दिनदेखी फुलमायाको दोहोरी हेर्न मन थियो आज पूरा भयो
@pujasubba5649
@pujasubba5649 3 жыл бұрын
Wo damix indreni karyakram
@krishnabhattarai2522
@krishnabhattarai2522 4 жыл бұрын
सम्पूर्ण कलाकारजनलाई नमस्कार साथै धेरै धेरै धन्यवाद. खतरा दोहोरी भो आज रमाईलो मस्ति भरी दोहोरी. भो.धन्यवाद.साथै पशुपति.सर.अनि फूलमाया दिज्जुलाई. नमस्कार साथै धेरै धेरै धन्यवाद.....
@Jyoti555_
@Jyoti555_ 4 жыл бұрын
दाइले सहि भन्नु भो माया गुरुङलाइ भिडाउनु पर्छ। अनि यो एपिसोड सुरु देखि अन्त्य सम्म जाद्रै हसाउने खालको रहेछ । गाला दुख्यो सबै इन्द्रेणि हास्दा मन आन्नदित भयो।
@prakashadhi3266
@prakashadhi3266 3 жыл бұрын
धेरै रमाइलो लाग्यो आज पशुपती दाइ र फुलमाया दिदिको दोहोरी गित सुनेर मन नै चङ्गा भाको छ । देश र जनताको सेवावा मा समर्पित राष्ट्रसेवक कृष्ण दाजु अवकास पस्चात समाज सेवामा लागि परि दिन दुखी असहाय को सेवा मा दिन प्रतिदिन समर्पित हजुर प्रती सलाम छ । ईन्द्रेणी को उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
Люблю детей 💕💕💕🥰 #aminkavitaminka #aminokka #miminka #дети
00:24
Аминка Витаминка
Рет қаралды 1,2 МЛН
When you discover a family secret
00:59
im_siowei
Рет қаралды 33 МЛН
Секрет фокусника! #shorts
00:15
Роман Magic
Рет қаралды 64 МЛН
Incredible Dog Rescues Kittens from Bus - Inspiring Story #shorts
00:18
Fabiosa Best Lifehacks
Рет қаралды 34 МЛН
Люблю детей 💕💕💕🥰 #aminkavitaminka #aminokka #miminka #дети
00:24
Аминка Витаминка
Рет қаралды 1,2 МЛН