म लेखेर दिन्छु। कुनै बरिष्ठ कलाकारले यो भन्दा न्याय गर्न सक्दैन।। बहुत खुब करोड को शुभकामना छ भाइ
@bharatacharya9304Күн бұрын
अति मार्मिक गीत अझै गीत संगितमा अघि बढ्ने अवसर मिलाेस् शुभकामना 🎉🎉
@PardeepNepali-x2f4 күн бұрын
अति नै मर्मित भाका है धन्यवाद🙏💕🙏💕
@ganeshsunar42822 күн бұрын
तारिफ गर्ने शब्द नै छैन हजुर को उज्जल भविष्यको सुभकामना
@DevrajBhul4 күн бұрын
धेरै राम्रो गाउन भयको बधाई छ मिन भाई ❤❤
@bishnudevgiri9407 күн бұрын
❤❤❤❤ बहुत मीठो मेरो दैलेखी दुलाल भाका धेरै सम्झना र माया छ प्यारो मीन भाई सङ्गित क्षेत्रमा यो भाका कमै गाइन्छ भाइले घन्काइदिनु भो धेरै धन्यवाद अब यो भाका फेरिफेरी पनि आओस है
@JitendraBk-ur9qb3 күн бұрын
धेरै धेरै बदाइ छ यस्तै भाका लियर सधै आउनु होला
@laxmanregmi45045 күн бұрын
मेरो जन्मभुमिको आवाज, मेरो बाबाले आफ्नो जीवनको उर्वर समय यो भाका गाएर दैलेखी भाकालाई जगेर्ना गर्नुभएको छ , रेकर्ड भएन तेतिबेला। यो उत्कृष्ट आवाज आज सुन्दा बहुत खुसी लाग्यो।उज्ज्वल भबिस्यको कामना प्रिय गायक ।
@tarabajgain5743Күн бұрын
आहा कति सुन्दर सृजना ❤
@hikmatjaishi75124 күн бұрын
आहा ❤❤🎉🎉 कठै 🎉
@sherrokaya85614 күн бұрын
म सानै हुँदा सुनेको भाखा म बूढो भएपछि सुन्न पाउँदा असाध्यै खुशी लाग्यो 🌹🌹👌👌👌 मीन बाबुलाई धेरै धेरै धन्यवाद 🌺🌺🌺🌺🌹🌹🌹
@lokeshbk56825 күн бұрын
Dami xa thadie vaga ❤❤❤❤❤❤
@HansarajSanjyal5 күн бұрын
सारै राम्रो छ ❤❤❤❤❤
@NagarikHD5 күн бұрын
मनै रुवाने 😢😢😢
@maniramadhikari13483 күн бұрын
सारै मार्मिक Song❤❤
@MohanBudhaOfficial4 күн бұрын
राजाराम दाईकाे झल्काे आयाे😊😊
@prithvithapa10805 күн бұрын
आहा निकै मर्मस्पर्शी ठाँडी भाका 🌹❤️
@SureshBaskel-r8w5 күн бұрын
प्रस्तुतिमा कुनै कमि छैन यो एक कालजयी देऊडा गीत मध्ये को राम्रो लाग्यो भाई!
@Garimakarki84695 күн бұрын
मेरो भाई कति रोए म यो गित सुनेर 😢
@Bishalbabuadhikari6 күн бұрын
वाह कति मिठो आवाज मा सुनदै मन न भरिने सब्द 🎉 शुभकामना मिन
@khitizbajgain78455 күн бұрын
खोज्दा खोज्दा बल्ल पाएँ हजुर करोड सलाम यत्तिको कसैले गाएनन्❤
@ravipssauke41403 күн бұрын
कठै कठ 😢😢
@JhalakRana-z3n2 сағат бұрын
Dherai ramro metho shour xha vai good luck dailekh
@MinaTiruwa-v8n5 күн бұрын
धेरै राम्रो गाउनु भएको छ दाइ 😢😢😢😢😢miss you meri aamaa 😪
@HelinaS-n1q3 күн бұрын
आहा कति मिठोहो अलि गीत थप्नु पर्यो
@DipikaBagale2 күн бұрын
बहुत राम्रो दुलाले भाका
@sureshrokaya28613 күн бұрын
निकै दामि
@kamalsaud37854 күн бұрын
धेरै राम्रो
@NarayanShahi-i5q6 күн бұрын
कठई न मेरि दैनउ❤❤❤❤❤❤
@kppariyar51104 күн бұрын
Dailekhi fire ho
@sharwanbhandari66306 күн бұрын
मार्मिक
@fwnnepal67515 күн бұрын
वाउ एकदमै मार्मिक ❤🎉🎉
@buwamami91725 күн бұрын
अत्याधिकरामराेरधन्यबाद
@Prakash-3476 күн бұрын
अाहा❤
@RManishaBista-b5r7 күн бұрын
Kathai katha samurai ki Maru vai hjur ❤❤❤❤❤😢😢😢
@DeuraliKhabar-15 күн бұрын
अति राम्रो भाका र स्वर ❤❤
@parasbatala15285 күн бұрын
New janresion voice King 👑💖💖❤❤
@krishnadhami98546 күн бұрын
हरेइ हर ❤❤❤
@surendrabhandari557 күн бұрын
wow भाइ मेरो मन नै दुल्लु पुराइदिउ 💐💐🙏🙏
@KrishnaRijal-n1i6 күн бұрын
🎉🎉🎉🎉 राम्रो दुलाल भाका सुन्दा अँखा रसायो
@jenishchand5416 күн бұрын
अहा कति मीठो भाका 😢😢
@rameshkhadka38737 күн бұрын
आहा मिठो ! ! यो हाम्रो संस्कार हो, संस्कृति हो! !
@CreativityIntelligence13 сағат бұрын
GooD😊❤❤
@RajkumaarBadwal7 күн бұрын
🎉🎉🎉🎉🎉🎉
@ChetRawal-1237 күн бұрын
कठैदैन कस्तो राम्रो दुलाल भाका त्यै माथि मिन जिको स्वर सारै मन छयो ।
@ManojNepali-y2p6 күн бұрын
❤️❤️❤️❤️❤️❤️👌👌👌👌👍👍
@Dheeruvai7 күн бұрын
आहा❤❤❤❤❤❤
@RamitSarma-k1h6 күн бұрын
आहा भाइ गाउघर को याद आयो
@VikasRajkoti6 күн бұрын
Very good 👍👍👍🎉🎉❤
@AmarBc-f4pКүн бұрын
डेउडा भाका अयसरि गाउन सक्ने अरु छैनन्
@st_ram7 күн бұрын
दैलेखको कुना कुनामा अहिले पनि यो भाका गुन्जिन्छ।
@mohansanjyal83917 күн бұрын
निकै मार्मिक अनि उत्कृष्ट गायन सुमधुर स्वोर भाइ पर्गतिको शुभकामना छ।
@Devendrathapa1856 күн бұрын
Dami xa outstanding Mind blowing overall dami 👌
@rajumahatara56464 күн бұрын
My tear is not break
@Nareshkumar-ib9hl7 күн бұрын
Wowowow
@lalbahadur59066 күн бұрын
कति मीठो गित भाइ को
@arjuntamatta27367 күн бұрын
neic❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
@RajuSharma-i1c7 күн бұрын
Kathai kahta 😢😢 sarai ramro x vai safaltako shubhakamana 🙏🙏🙏🙏🌻🌻