#dharan #mtbonlinetv #youtube #youtubeshort #visitnepal #dharanmayor #harkasampang // मितेरी पुलको थप संरचना आईपुग्यो, यसरी राखियो बेस पिल्लरमा पुलको बाँकी संरचना ।
Пікірлер: 24
@sbrai804824 күн бұрын
विना सरकारी बजेट मेयर हर्क साम्पाङले जनसहभागिमा, जनश्रमदानबाट धरानमा गरिरहेकाे विकासप्रति सलाम छ । सरकारी बजेटमा भ्रष्टचार गरेर अाफ्नाे पेट भर्ने जनप्रतिनिधिहरूलाइ थुक्नु मन लाग्छ । यस्ताे राम्राे काम गरिरहने मेयरलाइ घेराबन्दी गर्ने दलहरूलाइ थुक्नु मन लाग्छ।
@kewang51024 күн бұрын
धराने जन्ता लाई पल्मान भन्दा खेरो चै नजाला भन्छु मो जय धरान्💪💪💪
@mitralimbu687624 күн бұрын
एकताको शक्ति💓🙏🙏
@machendrarai50124 күн бұрын
Yes yes yes ekta Ball ho💪💪💪💪💪💪💐🌹💐🌹💐
@SubarnaNembang24 күн бұрын
जय धराने युवा,जय धरान !
@mahendrabahadurrai602324 күн бұрын
धराने मित्र हरु को जोस जागर खोला ले मानिस नै। बगाउने छ डरै बेगर श्रम टोलिकाम गर्दै जै जै धरान
@udimprai24 күн бұрын
Jay Dharane…
@limbusurendra337824 күн бұрын
सलाम छ मेरो सम्पुर्ण सचेत धराने समुह प्रति हङकङबाट हेरिरहेको अवस्था । आजको यो खोलाको दृष्य देख्दा अत्यन्त दुखद भन्न पर्छ साथै जोखिम पनि सायद यो नै आजको सबैभन्दा ठुला भेलबाढी लगातार अत्यन्त धरानमा भारी बर्षाका कारणले हुन पर्छ यति सुन्दर रमणिय पार्कको स्थापना प्राकृतिक सम्पदा भेलबाढी बाट बच्न र बाच्नको निमित्त Protection retaining concrete wall asap निर्माण अत्यन्त जरूरी देखियो ।। जय होस - जय सचेत धराने समुह - जय हर्क - जय धरान ।।।। 🤝🤝🤝✊✊✊🙏🙏🫡🫡♥️♥️
@amritkumarrai201224 күн бұрын
I solute to dharane sachet group maney thank to all.
@ramkumarlimbu290024 күн бұрын
Awesome job
@sushilalimbu885724 күн бұрын
Salam xa dharane jantalai
@basrana412224 күн бұрын
Awesome ❤❤
@tapkumarrai313224 күн бұрын
Lau gazab
@harirai58823 күн бұрын
Very good reporter
@starbodyfitness24 күн бұрын
अब चाई उपमहानगरपालिका को पैसा ले बाध लगाउनु परो अन्यथा भबिस्यमा जनता को पैसा र श्रम को पानी मा बग्छ
@shomkumarrai790224 күн бұрын
धरान मा पनि दुई समूह छ जो श्रम गरेर धरान लाई सुन्दर बनाउन दिन रात लागि रहेको छ भने केही पार्टी को झोले हरु को मन साय भने कहिले ठुलो बाढी आएर यो संरचना भत्कौछ र थपडी बजाउ भनेर पर्खी रहेको छ। जय धरान 🎉
@Prawesh197724 күн бұрын
💪
@user-bu5sh9et9l24 күн бұрын
Bichara saram harulae Saman xa ❤
@binrai182624 күн бұрын
त्यो सन्चिता धमलालाई पनि बोकाउनु पर्थ्यो।
@deepakmagar282224 күн бұрын
गुड
@rudrakshrai340522 күн бұрын
Jy ma durga jy volenath jy harka jy balen jy gretar nepal 🇳🇵 ❤🎉❤🎉namaskar 😢😢sanjita kam xaina valu
@user-kr6hr5jh3h24 күн бұрын
Aba jhan sundar dekhine vo....
@Shankartmgdharan22 күн бұрын
Yo bich ko thulo dhunga pani ko bahap le ladau dai na rA darmardo xa