मुटु भित्रको मान्छेलाई भुल्न नसक्दाको पिडा । बियोगान्त दोहोरी। Mansingh Vs Sunita | Live Dohori 2079

  Рет қаралды 349,170

Sunita Budha Chhetri

Sunita Budha Chhetri

Күн бұрын

सुनिता बुढा युटुब मार्फत प्रसारण भैरहेका दोहोरीहरुलाई हजुरहरुले असाध्यै माया गर्नुभएको छ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
धन्यवाद ।
_______________________________________________________________
🎼 Original Song : Bhulnai Vayo "भुल्नै भयो धौ"
➤ Singer - Bishnu majhi and Kulendra BK
➤ Lyrics/Music - Shiva Subedi
Original Video Link: • Video
_______________________________________________________________
#mansinghkhadka
#sunitabudhachhetri
#live_dohori
_______________________________________________________________
Live Dohori Singer:
♬ Mansingh Khadka
♬ Sunita Budha Chhetri
_______________________________________________________________
Musician Team
♬ Rejash Gandarva - Sarangi
♬ Gam Thapa - Harmoniyam
♬ Karan Pariyar - Flute
♬ Ishwori Prasad Bhusal - Madal
♬ Govinda Pariyar - Madal
♬ Pritam Thapa - Oct Pad
_______________________________________________________________
Camera
♬ Tarakanta BK
♬ Laxman Lwagun
♬ ♬ Padam Lwagun
_______________________________________________________________
Edit
Tarakanta BK
Padam Lwagun
Samip Poudel
Khum oli Birahi
_______________________________________________________________
Audio/Video
Mayur Live Studio
Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
_____________________________________________________________________
© Sunita Budha Chhetri, 2022
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 308
@TejMagar-q7g
@TejMagar-q7g 6 ай бұрын
अत्यन्त्य मर्म स्पर्सी बियाेगान्त लाेक दाेहाेरी गित गाउनुहुने कलाकार मानसिह खणका र सुनिता बुढाक्षत्री लाई ह्रिदयदेखी धन्यबाद ❤🙏🙏🙏💔👃👃👃💓🙏🙏🙏🙏🙏❤️🙏🙏💚💛🧡🙏💙👃💜💝
@sunitabudhazabiya4825
@sunitabudhazabiya4825 Жыл бұрын
सम्पूर्ण लाई नमस्कार यहाँ हरु को लागि नयाँ दोहोरी आईसकेको छ कस्तो लाग्छ हेरेर ,सुनेर, लाईक, कमेन्ट, सियर ,सस्क्राईब गर्दिनुस है धन्यवाद ।
@lilasharma7359
@lilasharma7359 Жыл бұрын
hajurharu duijanako dohori aauna xodepaxi maileta dohori khasai herdina lamo samayapaxi aaja herera comment gare sangitik pailaharu nirantar pargati pathma lamkirahun best of luck
@munakhanal5308
@munakhanal5308 Жыл бұрын
My favourite sis hjr ko video aauda kunaii pane n xutaune ma ❣️❣️❣️❣️miss you😘😘😘
@sanmayatamang7558
@sanmayatamang7558 Жыл бұрын
धेरै समय पछि दोहोरी हेर्न पाईयो धेरै खुशी लाग्यो
@laxmanalemagar1155
@laxmanalemagar1155 Жыл бұрын
यो साथीत्व अनि मित्रता जिवनको जुन सुकै मोडमा पनि नटुटोस् बैनी
@shreedharbk7532
@shreedharbk7532 Жыл бұрын
हजुर दुई बिहे कहिले गर्नु हुन्छ नि ?
@rajsaruadhikari2258
@rajsaruadhikari2258 7 ай бұрын
मानसिंग र सुनिता को दोहरी ❤❤❤🎉🎉
@laxmibhusal5300
@laxmibhusal5300 Жыл бұрын
यो जोडिको दोहोरी सुन्दा त बहुतै आनन्द आउँछ ।रमाइलो को लागि भयपनी कता कता आफ्नै कथाबेथा जस्तो लाग्दो रच बाई।❤️❤️
@krishnasubedi298
@krishnasubedi298 Жыл бұрын
कति पर्खिनु पर्ने हो मान्सिङ र सुनिता काे दाेहाेरी सुन्नलाई अाज सुन्न पाउँदा खुसी लाग्याे र सबै काे मन मुटुमा बस्न सफल सुनिता र मान्सिङ कहिले हाे दुबै जना एक हुने एक भयकाे हेर्न मन छ।
@santabahadurgurung6284
@santabahadurgurung6284 Жыл бұрын
भाइ मानसिह र बैनी सुनिताको उत्कृष्ट छ प्रस्तुती । मेरो बिग फेन भाइ बैनी हरु त मलाइ दोहोरी च्याम्पियन देखि अत्यन्तै मन परेको कलाकार हो ।के भएर आउट भयो। तर पनि केही छैन अझै प्रगति गर्दै जानू होला ।होल टिम लाई मेरो नमन।
@Omdarpanvlog
@Omdarpanvlog Жыл бұрын
सुनिता दिदी सारै बिजि गायिका भएर होला । लाइभ दोहरी मा सारै खोजेको हुन्छु त्र पनि पाउदिन्न । आज बल्ल दर्शन पाइयो। love u both
@sanmayatamang7558
@sanmayatamang7558 Жыл бұрын
धेरै समय पछि सुनिता जि र मानशिङ जि को मार्मिक मिठो दोहोरी हेर्न पाइयो धेरै खुशी लाग्यो
@arunff4865
@arunff4865 Жыл бұрын
आहा कति मार्मिक शब्द आंखा बाट आशु आयो हामी परदेशी लाईं मनै रूवायो
@Ramesh-dg8dc
@Ramesh-dg8dc Жыл бұрын
6 महिना कति सको यो जोडीको दोहोरी नसुनेको कति तर्पाउनुभयको आज खुसिलाग्यो सबैको मनमुटुमा बसेको जोडी
@shivarimal8011
@shivarimal8011 Жыл бұрын
नमस्कार हजुर हरु सबजना उपस्थित महानुभाव हरु लाई वा वा कति रमाइलो दोहोरी मानसिङ भाइ र सुनिता बहिनी को दुई जना लाई बदाइ शुभकामना जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️
@suryabahadursunar2747
@suryabahadursunar2747 Жыл бұрын
मानसिङ खड्का र सुनिता बुढा छेत्री को दोहोरी गीत को स्वर शब्द अति नै मन पर्यो सबै कलाकार हरु लाई सफलताको शुभकामना
@sundarkumaroli7941
@sundarkumaroli7941 Жыл бұрын
बल्ल रमाइलो हुनेभयो धेरै दिनपछि मायालु जोडिको दोहोरी सुनदा 💕💕💕
@kamalrajbam2830
@kamalrajbam2830 Жыл бұрын
एकदमै मनैछुने दाेहाेरि,मानसिंह र सुनिता जि काे सुमधुर स्वरले झनै स्वभा र रमाईलाे भा छ ,बधाई तथा सफलताको शुभकामना 🌹🌹
@shivarayamajhi5622
@shivarayamajhi5622 Жыл бұрын
एकदम राम्रो छ तलमाथि दोषी लगाउने बाटो छैन
@anilrimal
@anilrimal Жыл бұрын
आह कति मन छुनी दोहोरी आर्को भागनी गाउनु होला
@ashusunar9782
@ashusunar9782 Жыл бұрын
सुनिता सिस हजुर लाईर भाईलाई हार्दिक नमन छ कति मिठाे टुक्का काे गित मन मुटु छुने सारैराम्राे दाेहाेरि काराजा रानी काे लाईफ दाेहाेरि सधैं ब प्रगतिले शिखर चुमाेस यहि मेराे सबै कलाकार लाई शुभ कामनाछ 🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️👌👌👌
@ammargc9350
@ammargc9350 Жыл бұрын
आहा कति राम्रो दोहोरी सुन्न पाईयो धेरै दिन पछि सफलताको शुभकामना होल टिमलाई
@motitiwarimadi7
@motitiwarimadi7 Жыл бұрын
आहा धेरै दिन पछि मन परेको जोडि को प्रस्तुति देख्न आइयो खुसी लागो खबरदार मानु धोका दिन पाइदैन है नत्र मानु को ज्यान को खतरा हुने छ है प्यारो भानु भाइ यो जोडी लाई रियल जोडी मा देख्न आतुर छौ हामी हाम्रो चाहाना र भरोसा लाई नटोडियोस भन्दै दुबै जाना सुमधुर स्वर का धनी माया का खानी को उज्ज्वल भबिस्य सुभ कामना ।
@ramkumrgiri8754
@ramkumrgiri8754 Жыл бұрын
मान सिङ सर सुनिता दि को दोहोरी ले धेरै मन छोयो
@romapoudel9029
@romapoudel9029 Жыл бұрын
लामो समय को अन्तराल पछि सुन्न पाइयो त यो साङ्गीतिक जोडिको गित जय गित जय संगित अझै सफलताको कामना
@aadityabk8032
@aadityabk8032 Жыл бұрын
धन्यवाद मान सिङ जि अत्यन्तै मिठो दोहोरी सुनिता जि त झन अब्बल हुनुहुन्छ लाईभ दोहोरी मा स्वोर पनि कर्णाप्रिय छ वहाँ को सम्पुर्ण टीम लाई मन मुटु देखि धन्यवाद जय नेपाल
@lokendrarajbist1331
@lokendrarajbist1331 Жыл бұрын
आहा कति राम्रो लोक दोहोरी भाका छ हेर्नु होस् सबै ले
@kbrajshai271
@kbrajshai271 Жыл бұрын
आहा जस्का आवाज सुन्यो तेइ मीठो निकै रमाइलो दोहोरी 🌹🌹❤️❤️🙏🙏
@sumitrashah7746
@sumitrashah7746 Жыл бұрын
प्यारी बैनि सुनि काे स्वर सारै मिठाे छ सुनिरहु लाग्ने सुनु काे सफल्ताकाे कामना चाहन्छु
@gobindabudha8698
@gobindabudha8698 Жыл бұрын
जिबन मा मेलखाने गीत गाउनु भएकोमा सुनिता बैनी र मानशिङ दाई लगायत सम्पुर्ण टिमलाई सफलता शुभकामना छ
@dammarbista5933
@dammarbista5933 Жыл бұрын
गित उठाउनु को पनि जादुमय शब्द मिलाएर बोल्नु भएको अन्त्यमा आयर दोहोरी हेर्दा त सांगेतिक जोडी ❤️❤️❤️mansingh दादा लाई बैबाहिक जिबन को शुभकामना ... अब छिटै सुनिता दिदि को बिहे भएको हेर्न पाउ
@dipakbcpariwortan7804
@dipakbcpariwortan7804 Жыл бұрын
kzbin.info/www/bejne/rqXFq3yIf52Zr7cटीका सानू को नया गित आयको छ लिङ खोलि दिनु होला🙏🙏🙏🙏🙏
@teksharma839
@teksharma839 Жыл бұрын
बिहे भैसक्या छ मानसिङको पहिलै
@ashusunar9782
@ashusunar9782 Жыл бұрын
दिदी राधिका गजमेर पाेखरा बाट हजुर❤️❤️❤️❤️❤️❤️
@sabitribhushal2358
@sabitribhushal2358 Жыл бұрын
लौ धेरै दिन पछि दई भाई बहिनी को दोहोरी गीत आएको रहेछ साह्रै नै खुसी लाग्यो बधाई तथा शुभकामना सम्पूर्ण कलाकार हरूलाई
@ashokhamal3607
@ashokhamal3607 Жыл бұрын
गीत र सब्दले मनै छुनी अनि सबै को मन मुटुमा बास गर्ने अनि घरबार न गर्नी कैले हो के सुनिता सिस लाई बुहारी बनायर घरमा भित्र्याउने जे होस मनै छुनी गीत छ सफलता को सुभ कामना
@seemakhadgi
@seemakhadgi Жыл бұрын
आहा धेरैराम्रो दोहोरी दाइ दिदिको❤️❤️❤️🤗😙
@karanshahu789
@karanshahu789 Жыл бұрын
कति पर्खिनु पर्ने यो जोडीको दोहोरी सुन्नलाई ।जे होस आज हेर्न पाउँदु खुसी लाग्यो ।साङ्गेतिक क्षेत्रमा अझै सफलताको कामना ।
@buddhiramsuncherisahusahu7341
@buddhiramsuncherisahusahu7341 Жыл бұрын
आजबल्ल सुन्न पायौं मिठो स्वरका जोडी को दोहोरी ।सम्पुर्ण टिममा नमस्कार 🙏
@mayaban3892
@mayaban3892 Жыл бұрын
अत्ति मार्मिक दोहोरी सफल्ताको शुभकामना सबै सबै लाई ♥️♥️♥️♥️♥️
@dhanbdrrokaya6733
@dhanbdrrokaya6733 Жыл бұрын
Manle chahera nahudo raixa baini baggema lekheko hunuparxa vanxan jehosha dohori sarai ramro xa 🇳🇵🇱🇷👈️
@laxmanalemagar1155
@laxmanalemagar1155 Жыл бұрын
लामो समयदेखि प्रतिक्षा को घडी पुरा भयोे प्यारा जोडी को दोहोरी सुन्न पाईयो।
@himaale2622
@himaale2622 Жыл бұрын
जोडी एकदमै राम्रो होस् जेरिको जस्तो नहोस् विचार गर सुनिता
@Filix116
@Filix116 7 ай бұрын
मान सिङ धाेकेबाद काे घाती मन्छे👎️
@Filix116
@Filix116 7 ай бұрын
साले टिका ले छुटाय काे हाे
@sabitribhushal2358
@sabitribhushal2358 Жыл бұрын
हामी लाई त थाहा छ मानसिंह भाई को बिवाह अर्कै संग भईसक्यो भनेर
@deepakgautam9379
@deepakgautam9379 Жыл бұрын
ko sanga vayeko chha bihe.. bhandinus na ta ... nam.. gau ani kahile... ?
@dhanshrestha6405
@dhanshrestha6405 Жыл бұрын
अती मारमिक लागो सारै मन छोयो यस्तो हुनछ लोकदोहोरि बधाईछ हजुर सबै टिक लाई
@chetbahadur2518
@chetbahadur2518 Жыл бұрын
मान सिंह सर तपाईंको बिहे साँच्चै भएको होर।
@durgabahadur7769
@durgabahadur7769 Жыл бұрын
कति राम्रो गित स्वरकी धनी सुनिता बैहिनी होल टिम लगाऐत सरजक स्वरका धनी मान सिङ भाइ शुभ कामना छ❣️🙏
@keshavbhatta4577
@keshavbhatta4577 Жыл бұрын
Sunitali doka
@bikashpariyar9927
@bikashpariyar9927 Жыл бұрын
Dheery Ramro xa sunita sis ra mansing dajuko dohori harek nepaliko man mutuma xoyeko xa
@lalkajighatane9454
@lalkajighatane9454 Жыл бұрын
सुनिता जि कोअती राम्रो हांसो ।अनि दोहोरी पनि मार्मिक लाग्यो बधाई धेरै धेरै
@binodtiwari4011
@binodtiwari4011 Жыл бұрын
यो दोहोरी पनि राम्रो छ, शब्द मध्यम छ सुनिता सिस को स्वर उत्कृष्ट छ दुबै जना लाई हार्दिक हार्दिक शुभकामना।।
@deepakkathayat1616
@deepakkathayat1616 Жыл бұрын
जति सुने पनि मन नभरिने मार्मिक शब्द वाव ❤️❤️
@durgalamsal7064
@durgalamsal7064 Жыл бұрын
Aaha mero bhai ra bhahini ko aayaxa kati ramro xa bhanai dherai dherai bhdhai xa hai dubai jana lai
@taragurung6393
@taragurung6393 Жыл бұрын
अति राम्राे सांगेतिक जाेडी यस्तै यस्तै दाेहाेरी सुनिरहन पाउँ सुनिता बैनी❤️❤️❤️❤️❤️❤️❤️❤️
@dhirajkunwar3732
@dhirajkunwar3732 Жыл бұрын
Mansingh Daju ra Sunita baini ko soor kati ramro geet pani ustai marmik xa .pargati ko Suvakamana Dubai jana lai,
@krish_bart
@krish_bart 7 ай бұрын
अति मार्मिक दोहोरी। भाका अनि साह्रै मीठो गीत्। वास्तबिक जीवन मा पनि मेल खाएको देखिन्छ। 😢❤
@deepakkathayat1616
@deepakkathayat1616 Жыл бұрын
आहा धेरै राम्रो दोहोरी 👌👌❤️❤️
@dhurbathapamagar6938
@dhurbathapamagar6938 Жыл бұрын
बिहे भको देख्न पाम यो जोदिको हे भगवान सबै लाई बधाईइ छ ह्जुर
@yamkhadka8240
@yamkhadka8240 Жыл бұрын
यो जोडि वास्तवमै एक भए हुन्थ्यो लाग्छ मलाई। मानसिङ्ग भाईको पनि राम्रो छ।सुनिता बहिनी झनै, गहिराईमा डुबेर गाउनु भयो। कतै सुनिता बहिनिको वास्तविक जीवन सित नै मेल खाएको हो कि जस्तो लाग्ने गरि गाउनु भयो। अति राम्रो प्रस्तुती। बहिनिको कला र गला अझ फुरोस।।
@rameshgirirolpa4978
@rameshgirirolpa4978 Жыл бұрын
यो जोडि को दोहोरि पनि सारै मन पर्छ मलाई सम्पुर्ण कलाकार टिम लाई सफलता को लाखौँ लाख शुभकामना आदानप्रदान गर्दछु हुमा बहिनी धनमाया नेपाली सुनिता बुढा छेत्री मानसिंह खड्का लगायतका सम्पूर्ण कलाकार टिम लाई सम्मान छ धन्यवाद 💘
@tomlalsubedi3573
@tomlalsubedi3573 Жыл бұрын
असाध्यै मार्मिक लाेकदाेहाेरी ! कति मार्मिक र सुमधुर शब्दहरू, भाका पनि त्यस्तै मीठाे ! सारै राम्राे लाेकदाेहाेरी ! यस दाेहाेरीका हरेक शब्द र भावप्रति हार्दिक नमन् ! दुबै आदरणीय सांगितिक व्यक्तित्वहरूलाई हार्दिक सम्मान तथा धेरै धेरै शुभकामना !!
@surajthing4206
@surajthing4206 Жыл бұрын
आत्ती राम्रो दोहोरी
@basnetbishow1337
@basnetbishow1337 Жыл бұрын
जति सुन्यो उति सुनमन लाग्छ सफल्ता को शुभकामना
@dipendradhami4571
@dipendradhami4571 Жыл бұрын
सधै यस्तै परिवार सङ्ग बसेर सुन्न लायक गित गाउनु शुनिता जि दोहोरी को मर्यादा लाइ सधै आत्मासात गर्नु तपाइहरु थोरै कलाकार सङ्ग मात्र पाइन्छ सभ्यता कतिपय लाइभ दोहोरी हरु अलि छाडा बिसय मा बगाएर अपाच्य हुन्छन तर तपाइको यो शुनिता बुढा युटुब च्यानल ओपन गर्दा सधै यस्तै सभ्य लाइभ दोहोरी हेर्न पाइयोस खुसी लाग्छ कहिले पनि आफ्नो गायन मा दाग लाग्न नदिनु जुन सुकै बिधामा पनि मर्यादा भित्र रहेर गाउनु मेरो धेरै धेरै शुभकामना। मान सिंह सर त तपाइको त नमुना जोडि हो नि💘💘💘💘💘
@MayabikasRana
@MayabikasRana 5 ай бұрын
मान सिङ दाइ सुनिता दिदी लाई छोडेको मा हजुर लाई पाप लाक्छ है😭😭😭😭😭
@arjunprasadpathak2048
@arjunprasadpathak2048 Жыл бұрын
सारै राम्रो छ भाई बहिनी दुबैलाई धन्यवाद
@janakyogi3628
@janakyogi3628 Жыл бұрын
जति हेरे पनि हेराै हेराै लाग्ने याे भिडियो यस्तै यस्तै भिडियो अरू भिडियो पनि छिट्टै हेर्न पाउ 🌺
@mansinghkhadka3792
@mansinghkhadka3792 Жыл бұрын
मात्र तपाइको मनोरञ्जनको लागि आज को दोहोरि हेरेर साथ दिनुहोला
@nirmalthapa5475
@nirmalthapa5475 Жыл бұрын
नाच गर्नी कहिले हो र सर तपाई को जोडी को
@Omdarpanvlog
@Omdarpanvlog Жыл бұрын
छिटो दुई मुटु एक भएको हेर्न चाहान्छम हामी।
@miradhakal3825
@miradhakal3825 Жыл бұрын
Manu vai bihe gareko ho ra ho vane kastwo sutukka ho you tubema ni herna napako by
@sherpailiSonu8652
@sherpailiSonu8652 Жыл бұрын
Sir hjr ko bihe vako hor
@kalpanakc2955
@kalpanakc2955 Жыл бұрын
मत भाइको बिहे भको हो की नाइ निकै दोधार भय ।छिटो भननुन भाइ
@hemlatabhudhadhakal6353
@hemlatabhudhadhakal6353 Жыл бұрын
सुनिता दिदि र मानसिङ दाइ को पर्सनल रुप मा पनि बिग फ्यान हो म सङ्गै देख्दा सम्भव भयो सम्म जोडि उदाहरणिय बन्ने थ्यो के गर्ने सम्भव न रहेछ 🥲❤️
@rameshthagunna3617
@rameshthagunna3617 Жыл бұрын
आहा कति मिठो शब्द अनि स्वोर को कुरै नगरम 😘😘😘😘
@Deastret8
@Deastret8 Жыл бұрын
मेरी प्यारी सुनि सफलताको शुभकामना😘👌❤️
@मामुकीमायालुछोरीमअभागी
@मामुकीमायालुछोरीमअभागी Жыл бұрын
कति राम्रो छ है सुनिता र माङसिङ दाईले हजुर सँग बिबाहा हुन्छ कि भनेको थिए तर दाईको त पहिला नै बिबाह भएको रहेछ हजुर सँग हुन्छ मैले त हजुर नै हो साच्चिकै उहाको रियल लप्प परेको छ भने ठानेको थिए तर फेस्बुकमा एकासि छोरा भयो भनेर बधाई दिएको देखेर मलाई त भिरबाट खसे जस्तो भो दिदि
@laxmanalemagar1155
@laxmanalemagar1155 Жыл бұрын
मानसिंहको पुत्र ताभ भए पछि आज फेरि यो मार्मिक दोहोरी सुन्न आंट गरें आखिर यथार्थ रहेछ गितमा मात्र सिमित होला भन्ने सोचेको थिएँ । मनै देखि चाहेको प्यारो जोडी रियलमा नदीको दुई किनारा बन्ने देखे पछि मन रोएको छ ।
@chhetriibharat3919
@chhetriibharat3919 Жыл бұрын
Wenderfull dohori Singh singing froom Doha Qatar watching 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵👌👌👌👍👍👍🌟🌟🌟
@sitathapa1628
@sitathapa1628 Жыл бұрын
Bhai bahini ko kati ramro dhohori yo jodilai bibaha bandhanama bathe ko herna man xa kahile ho
@haritagurung3450
@haritagurung3450 Жыл бұрын
आहा कति राम्रो शब्द कडा प्रहार सुनिता बैनि को😘😘❤️🦋🦋
@krishnaportel9957
@krishnaportel9957 Жыл бұрын
आहा कति मिठो कति राम्रो दोहोरी
@Sushmapokhrel00
@Sushmapokhrel00 Жыл бұрын
आहा लामो समय पछि मिठो दोहोरी सुन्न पाइयो😊🥀❣️🙏
@dipakbcpariwortan7804
@dipakbcpariwortan7804 Жыл бұрын
kzbin.info/www/bejne/rqXFq3yIf52Zr7cटीका सानू को शब्द मा रहेको नयाँ गित बजारमा आएको छ हेरि दिनु होला🙏🎤🎵🎶🎶❤️🙏🙏
@amaranand9216
@amaranand9216 Жыл бұрын
यथार्थमा यहि रहेछ है बल्ल थाहा भयो
@shankargotame1022
@shankargotame1022 Жыл бұрын
Malai man parni singer 2 jana Sarai ramro lagyo dohori Ali xito xito dohori gaunu paryo dohori man parxa
@pramilamagar9350
@pramilamagar9350 Жыл бұрын
आहा कति मिठो गीत 👌👌👌👌
@yamprasad9453
@yamprasad9453 Жыл бұрын
निकै राम्रो गित
@sheetalsonusamant9055
@sheetalsonusamant9055 Жыл бұрын
wow कत्ति राम्राे दाेहाेरि याे जाेडि हेर्या हेर्य भय दिजु💗💗💗💗💗💗
@gangaram3247
@gangaram3247 Жыл бұрын
अति राम्रो सर लभ यु❤️❤️
@narbadagiri3392
@narbadagiri3392 Жыл бұрын
मलाई त सारै राम्रो लाग्छ सुनिता र मानसिङले गाएको
@rkpaul7120
@rkpaul7120 Жыл бұрын
Sunita budha bahini ko git jati sune pani sunnai man lagxa so sweet song
@bastolashanti601
@bastolashanti601 Жыл бұрын
Ramro cha dohori hajur haru ko 👌👌❤❤❤
@amarthapa7972
@amarthapa7972 Жыл бұрын
❤KAILE BIHA SUNITA ANI MANSINGH JEE TOGETHER❤🥰
@samundrabhattarai6382
@samundrabhattarai6382 Жыл бұрын
तिम्रो मुटु अर्कै सङ्ग मिलायो आहा कति राम्रो😍😍
@pamphamagar4195
@pamphamagar4195 Жыл бұрын
Top couple of nepali folk dual song keep it up
@tulasaadhikari3612
@tulasaadhikari3612 Жыл бұрын
Manshing le beimani gareu ni yati ramro mileko jodi chhuter
@ramkhadka6653
@ramkhadka6653 Жыл бұрын
Very nice song watching from Macau 🎉🎉🎉🎉🎉
@tilthapa7539
@tilthapa7539 Жыл бұрын
सुनीता र मानसीङ मामाको जोडी सधै देख्न पाउ यही मेरो अनुरोध छ
@lalsinghdhami7028
@lalsinghdhami7028 Жыл бұрын
हरेक सम्बन्धमा समयकाे महत्वपुर्णस्थान हुन्छ समयले जुरायेकाे मनाेरन्जनत्मक दाेहाेरी सारै रमाईलाे छ
@kamalneupane7315
@kamalneupane7315 Жыл бұрын
Very Famous Singer Sunita Bc And Mansingh Khada Brother Thankyou So Much 💞💕❤❤🥰💔💖❣💚💛😘😍🤩♥️🌄🤩
@sanushrestha4958
@sanushrestha4958 Жыл бұрын
सारै राम्रो छ
@keharsunar9579
@keharsunar9579 Жыл бұрын
Malai lagayo man sing Ra Sunita ko nai bihe bhayko hola jasto lagayo dorari sunda ta sunita Le kasri aakha Le tharkaiki xan
@narendrabahadur841
@narendrabahadur841 Жыл бұрын
जति सनेपनि अझै सुन मन लागिरहने त्यो हजुर को जोडि परेवा को जोडि जस्तै होश भन्न त सकियन मैले किन कि आज आयर थाहा भयो मानसिङ को बिहे भको रैछ तर पनि यहि जोडि सम्झेर फेरि अर्को भाग छिटो गाइदिनु होला यस्तै गित को आसा छ
@himaale2622
@himaale2622 Жыл бұрын
सहि भनेको छ सुनिताले
@prembiswa404
@prembiswa404 Жыл бұрын
Congratulations Manshing sunita बिहे भयको देख्न पाउ शुभकामना छ दुबै जन उत्किष्ट छ राम्रो जोडि ❤
@asmeetadangi3369
@asmeetadangi3369 Жыл бұрын
Mansing kot bihe vayar xoraa x
@ramnathchalise1783
@ramnathchalise1783 Жыл бұрын
Sarai ramero song bhai mansing
@bajjiragri9139
@bajjiragri9139 Жыл бұрын
आहा कती मीठो दोहोरी सुनदर जोडी को दोहोरी मुम्बै बाट हेरेकोछु
@krishnakhatri8733
@krishnakhatri8733 Жыл бұрын
मान सिंह दाइ हजुर लाई रिक्युस्ट छ । 2 जना आइमाई राखाएर पनि जिउन सकिन्छ । घर को बुढी लाई सत्ते भनेर सुनिता जि संग पनि बिहे गर्नु । उनी तपाईं बाहेक अरु कुनै संग खुशि हुन सक्दैन्न ।
@durgabhadur8498
@durgabhadur8498 Жыл бұрын
लौलामो समऐ पछि दुई परेव जोडिको सुमडुर आवजमा दोहोरि सुनापाईयो शुबाकामाना
@gyanendrabhandari9956
@gyanendrabhandari9956 Жыл бұрын
Sarai ramro Lago dhori
@deepakgautam9379
@deepakgautam9379 Жыл бұрын
Man Singh jee please make a public declaration of your marriage status .... all the audience will be happy and congratulate you for your successful conjugal life a head.....!
@jeetthedi9655
@jeetthedi9655 Жыл бұрын
Badhai cha sampurna team lai Sunita ji mansingh ji
@nirmalatamang1100
@nirmalatamang1100 Жыл бұрын
Wow nice sanga 👌👌👌
Perfect Pitch Challenge? Easy! 🎤😎| Free Fire Official
00:13
Garena Free Fire Global
Рет қаралды 66 МЛН
龟兔赛跑:好可爱的小乌龟#short #angel #clown
01:00
Super Beauty team
Рет қаралды 128 МЛН
Perfect Pitch Challenge? Easy! 🎤😎| Free Fire Official
00:13
Garena Free Fire Global
Рет қаралды 66 МЛН