घाँटी अठ्याई सास फेर भनिछौ| Aakhir Doka Sunita Budha VS Mansingh Khadka | New Live Dohori 2079

  Рет қаралды 299,052

Chhahari

Chhahari

Күн бұрын

घाटी अठ्याई सास फेर भनिछौ | Sunita Budha VS Mansingh Khadka | New Live Dohori 2023/2079
=======================================
Original Song : आखिर धोका दियौ
Singer - Indra GC and Devi Gharti
Music - Indra GC
Lyrics - Prasad Lamichhane
• सानु तिमीले आखिर धोखा ...
___________________________________________________________________
#Chhahari
#sunitabudhachhetri
#mansinghkhadka
#newlivedohori2023
#devighatrimagar
#indragc
#aakhirdhokadiyau
#sanutimleakhirdhokadiyau
#sadsong
#newlivedohori2079
#timlemalaiyahibhanekathiyau
#dhoka
___________________________________________________________________
Live Dohori Singer
★ Sunita Budha Chhetri
★ Mansingh Khadka
___________________________________________________________________
Camera
♬ Mahesh Mahara
♬ Krishna BC
_____________________________________________________________
Edit
Bishal Nath Yogi
___________________________________________________________________
♬ Recordist | Mix : Hemraj Dangi
___________________________________________________________________
Studio
Bishal Padheri Rodhi Ghar
gongabu Chwok
___________________________________________________________________
Managment- Nabaraj Basnet - 9861082363
___________________________________________________________________
© Chhahari-2023,
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

Пікірлер: 216
@Chhahari
@Chhahari Жыл бұрын
लोक संगीतप्रेमी सम्पुर्ण भगवानरुपी दर्शक स्रोताहरुलाई नमस्कार साथै मिठो माया चिर सम्झना । हजुरहरुले विगतमा अत्याधिक रुचाईदिनु भएका विभिन्न कलाकार हरुको दोहोरी सँगै मानसिङ खड्का र सुनिता बुढाको दोहोरी पनि हो। यहाँहरुकै सल्लाह सुझाब र माग बमोजिम अत्यन्तै मिठो लाईभ दोहोरी सानु तिमले आँखिर धोका दियौ पस्केका छौं , सुनेर प्रतिक्रिया दिनु होला साथै आगामी दिनहरुमा कुन कलाकारहरुको आवाजमा दोहोरी सुन्न चाहानुहुन्छ कमेन्ट गरिदिनुहोला। सोही बमोजिम कलाकारहरुलाई ल्याउने हाम्रो प्रयास रहने छ। जय संगीत🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾
@bikashjeni
@bikashjeni Жыл бұрын
पापि माने साेजी सुनिता लाई बिरालाेले मुसाे खेलायझै खेलायर झाडाे साले टिका काे कुरा सुनेर अर्का लाई रुवाउने लाई कहिलेनी राम्राे हुदैन तेस्ले यक दिन रुनु नै पर्छ पर्भु हुनुन्छ भने पापि धाेकेदार शंगै गित गाउनि लाज नलागे माने लाई थुक्क
@devsinghkumamr8558
@devsinghkumamr8558 Жыл бұрын
,l
@bikashjeni
@bikashjeni Жыл бұрын
याे खाते संग अब केकाे गित गाउनु र सुनिता तिमी जस्ती असल छाेरी तिम्राे याे पर्ति सच्चा पे्म थियाे यस्लृ लाति हानेर हिडाे पापी लाज छैन सब्द निकालेर गाउन छि
@devrajbhandari125
@devrajbhandari125 Жыл бұрын
😮 p, g67😢😂❤😢
@sapanabk3431
@sapanabk3431 Жыл бұрын
%q%@@@QVC
@mansinghkhadka3792
@mansinghkhadka3792 Жыл бұрын
धेरै माया
@ArtistMediaOfficial
@ArtistMediaOfficial Жыл бұрын
😃
@ambikaacharya8182
@ambikaacharya8182 Жыл бұрын
हँ मानसिंह भाइ ! रियलमा सुनितालाई धोका दिएको भन्छन् त सबै।
@dambarbhat167
@dambarbhat167 Жыл бұрын
रियलमा धाेका दियकै हाे त 😢
@maarkanxa1972
@maarkanxa1972 Жыл бұрын
धेरै माया भएर होला हजुर ले अर्को बिहे गरेको है सुनित र हजुर को जोडी एकदमै सुहाउँदो थियो मेरो बिचार मा😭😭😭😭
@gaganbasnet3970
@gaganbasnet3970 Жыл бұрын
Mansing vai Meri hajur aama runu vo tapaiko xora dekher yot geet matra ho vaner
@chhavimagar7468
@chhavimagar7468 Жыл бұрын
सबै दर्शकको मन मा थियो यो रियलको जोडी देख्ने तर के गर्नु भाविमा लेखेको रहिनछ सम्मान छ दुबैजना लाई ❤️❤️❤️❤️💐
@purnimakathayat1449
@purnimakathayat1449 Жыл бұрын
बिचार याे जाेडियक भयकाे हेर्न मन थियाे मन सिङ दाइ ले धाेका दियकै हाे
@salinakc2319
@salinakc2319 Жыл бұрын
Sunitako शब्द शब्द मा एथार्त लुकेको छ ।सम्मान छ ।
@JunRodhiGhar
@JunRodhiGhar Жыл бұрын
हे भगवान , कस्तो सम्म गाउन सक्छन कलाकार हरु, सुन्ने मान्छेलाइ पुक्लुक्कै मारिदिन्छ यस्तो गीतले ।।।
@tulasasilwal5932
@tulasasilwal5932 Жыл бұрын
छोरा मान्छे किन यसरी स्वार्थी बन्छन ? आज भोलि
@krishnaportel9957
@krishnaportel9957 Жыл бұрын
मन छुने सारै मार्मिक निसब्द बनाउने दोहोरी अति धेरै मन पर्ने कलाकार दुबै जना
@ashokkc7727
@ashokkc7727 Жыл бұрын
साच्चिकै धोका दिएको बुझ्यो मानसिङ्ग जि ले
@bibekpangeni6107
@bibekpangeni6107 Жыл бұрын
धेरै दिन पछी सुन पाइयो खुसी लाग्यो मलाई
@krishnathakuri4262
@krishnathakuri4262 Жыл бұрын
मिठाे भाका मा कति मन छुने गित ।कता कता याे गित ले दुबै भाइ बैनि बिच चलेकाे अथित काे जीवन काहनि समेटे जस्तो लाग्यो ।
@binayabishwokarma550
@binayabishwokarma550 Жыл бұрын
कल्पना पनि गरेको थियन मान सिंह दादाको बिहे भएको होला भनेर यति ठूलो रहर थिय हजुरहरुलाई एक भयको हेर्न हुनत सोचेजस्तो कहाँ हुन्छ । अब साङतिक जोड सधा देख्न पाउ miss you both
@laxmanalemagar1155
@laxmanalemagar1155 Жыл бұрын
यी दुई जोडी दुई किनारा हुँदा म जति दुखि को होला मलाई त कहिले काहिँ गित संगित भन्ने नाम लिन मन मर्छ यो त भ्रम मात्र हो भन्ने लाग्छ
@nimalama4131
@nimalama4131 Жыл бұрын
Ak mo pani
@rajuthapa3312
@rajuthapa3312 Жыл бұрын
Hamvi he 😂😂😂😂😂
@ganeshbdr454
@ganeshbdr454 Жыл бұрын
Ekdam marmik, chha, Ek arkama dhoka dieko kura xa, Yasto dhoka kasaile pani Nadinu,hola,
@puskalsharma293
@puskalsharma293 Жыл бұрын
अाहा सारै मनै छाेयाे साचिकै रेल मा देख्ना मन त थियाे याे जाेडि तर समय कहिले काहीँ छुटाउदाे रहेछ 👌👌💯🌹😭😭
@mahendrawagle6559
@mahendrawagle6559 Жыл бұрын
केहि यथार्थ /धेरै जस्तो काल्पनिक शब्दहरु बटुलेर स्रोता दर्शकलाइ होकि / होकि जस्तो आभास दिलाउने " कला भयर नै कलाकार भनियको हो ! अत्यन्तै मार्मिक भाकाअनि शब्द संगीतमा सुन्न पाइयो सम्पूर्ण मा आभार व्यक्त गर्न चाहान्छु !!
@durgabahadur7769
@durgabahadur7769 Жыл бұрын
आहा कति राम्रो गित स्वरका धनी मान सिङ अनि सुनीता धेरै धनै बात सम्पूर्ण टिम लगाऐत शुभ कामना छ
@bbusalmani1104
@bbusalmani1104 Жыл бұрын
अाहा कति मिठाे गित मन छाेयाे ,गायक गायिका लगायत सम्पूर्ण कलाकार टिमलाई बधाई शुभकामना छ ।।❤️❤️❤️
@meramera9162
@meramera9162 Жыл бұрын
Wow wow nice
@sumikhanal286
@sumikhanal286 Жыл бұрын
प्यारा दादा दिदिको सुरिलो भाकामा मार्मिक गित सुन्न पाइयो 🙏🙏🙏😍😍
@nabinmagar9233
@nabinmagar9233 Жыл бұрын
आहा अतिनै मार्मिक शब्दमा दोहरि साह्रै मन छुयो सफल्ताको शुभकामना❤️🌹😢😘
@gbkhadkaalone5735
@gbkhadkaalone5735 Жыл бұрын
आहा अति मार्मिक र मर्मस्पर्शिय दोहोरी
@sundarkumaroli7941
@sundarkumaroli7941 Жыл бұрын
धेरै पछि रमाइलो दोहोरि सुन्न पाईयो यसरी नि सधै भरि सुन्न चाहानछौ
@uatambhattarai8500
@uatambhattarai8500 Жыл бұрын
आहा आतिनै मर्मिक दोहोरी साह्रै मन छोयो सफलता को सुभकामना
@Pardesikanxama12
@Pardesikanxama12 Жыл бұрын
Sarai marmik sabda haru man xoyo
@dhanshrestha6405
@dhanshrestha6405 Жыл бұрын
अती मारमिक शब्द शुनिता दिदी मानसिङ भायो मन छोयो
@bikashjeni
@bikashjeni Жыл бұрын
मानेकाे खप्रमा हुनु पारेनी सुनिता पाउने सारै असल हुन सुनिताटिबाकाे खेल हाे याे तेस्लाई नि राम्राे त का हाेलार
@Gyana882
@Gyana882 Жыл бұрын
टिका सानुको खेलले गर्दा मानसिङ र सुनिता छुटेका भन्नु भाको हो?
@sagarpaudel5321
@sagarpaudel5321 Жыл бұрын
मीठो अनि मर्मस्पर्शी शब्द शुभकामना। दुबै जना लाई रियल जोडिमा देख्ने मन थियो 🙏🙏🙏
@ramisarabarghare3014
@ramisarabarghare3014 Жыл бұрын
सुनिता शव्द good छ
@ganeshbista1596
@ganeshbista1596 Жыл бұрын
सारै मन परने दोहरी गाएकोमा मानसिङ्गग र सुनिता लाई धरै बदाई छ एक हुनु परने किन बिहे अरुसङ्गग गरेको होला
@haribahadursonar7746
@haribahadursonar7746 Жыл бұрын
अति मर्मिक गित मन्सिङ र सुनिता बैनिको
@rameshgirirolpa4978
@rameshgirirolpa4978 Жыл бұрын
सुन्दर प्रस्तुति दुवै जना गायक गायिका मानसिंह खड्का सुनिता बुढा छेत्री लाई सफलता को लाखौँ लाख शुभकामना व्यक्त गर्दछु 💘💘
@Chhahari
@Chhahari Жыл бұрын
Thank you so much ❤❤❤
@kulprasadpaudel2125
@kulprasadpaudel2125 Жыл бұрын
आज पहिलोपटक छहारी सुन्दै छु
@Gyana882
@Gyana882 Жыл бұрын
होर अबदेखि सधै हेर्नस् है फुर्रसदमा🙏🏾🙏🏾🙏🏾
@padamshrestha8976
@padamshrestha8976 Жыл бұрын
मानसिङ्ग भाइ र सुनिता बहिनी को सारै मन छुने दोहोरि
@deepakkathayat597
@deepakkathayat597 Жыл бұрын
कति मीठो दोहोरी गाउनु भाको जति सुन्यो उति सुन्ना मन लाउने👌👌❤️❤️
@bibaslimbu6880
@bibaslimbu6880 Жыл бұрын
मानसिङ सर , सुनिता मेडम, राम्रो प्रतिभा भएको असल लोकप्रिय कलाकार हुनु हुन्छ ,
@manbahadur8379
@manbahadur8379 Жыл бұрын
Yo geet mast chha ñice song good Jodi मानसिंह sunita lai dherahi dherahi badhai chha good 😘👍🙏 good kala Kari good team team'lai badhai chha ñice
@Gyana882
@Gyana882 Жыл бұрын
आहा निकै मार्मिक दोहोरी यो जोडीलाई सफलता को धेरै धेरै शुभकामना ।❤❤❤🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾
@tularamkhatri7594
@tularamkhatri7594 Жыл бұрын
मार्मिक भाका रियल यस्तो नहोस।।।।
@laxmanaryal8171
@laxmanaryal8171 Жыл бұрын
Ati sundar aawaaj ustay tukka सुनिता जिसित गाउनी नानीले बीच बिच मा सब्द बिगारी छिन
@gopalacharya8180
@gopalacharya8180 Жыл бұрын
अाहा मिठाे राम्रो रमाइलो दाेहाेरी धेरै धेरै धन्यवाद छ दुबै जनालाई
@ishworregmi6559
@ishworregmi6559 Жыл бұрын
सुनीता सिस लाई गीत गाउन बोलाउदा साइड मा गाऊनी कलाकार नी उनको स्वर संग मिलनी खालको बोलाउनू होला अल्ली खल्लो भयो।
@kamalastha1991
@kamalastha1991 2 ай бұрын
you are right.
@khatrichhetri837
@khatrichhetri837 Жыл бұрын
आहा उत्कृष्ट भाबूक मन छूने गित बधाई छ धन्यवाद
@mansingh4880
@mansingh4880 Жыл бұрын
Atinai nai mann chune dohori congratulations mitjiu and sunita budha chettri G
@durgakunwar8132
@durgakunwar8132 Жыл бұрын
राम्रो छ तर मनसिङ ले बिबाह गरेरा नी दर्स्कलाई झुट बेलेर राम्रो गरेन
@jaikalarai2436
@jaikalarai2436 Жыл бұрын
कस्तो मन छुने दोहोरी के
@danukanaujemgr3425
@danukanaujemgr3425 Жыл бұрын
Sahchikai aahja man variyo yo git ani sahbda le miss you sampurna tim lai
@bhadraranamagar1026
@bhadraranamagar1026 Жыл бұрын
Dherai Ramro git sundaixa mansing Ra sunitak surkhet bat
@hemabishwokarma27
@hemabishwokarma27 Жыл бұрын
मनै छुने शब्द 🙏🙏सफलताको शुभकामना 🙏🙏🙏🙏
@72gaming96
@72gaming96 Жыл бұрын
Hajurharu ko aaphano badhayata Ra parastitiko karn hola hajurhalru yak huna nasakeko tyo Hami Pani bujhchu tar Pani Hami darsakharu ko kati thulo dhoko thiyo hajur haru yak bhayako Herne 💐💐
@purnaratna618
@purnaratna618 Жыл бұрын
Sahi vannu vo
@nirmalabaduwal7834
@nirmalabaduwal7834 Жыл бұрын
एकदमै मार्मिक मन छुने दि र दा को प्रस्तुति ❣️🥀🥀🥀
@siddhantsubedidon2974
@siddhantsubedidon2974 Жыл бұрын
9h0
@socioeconomy9915
@socioeconomy9915 Жыл бұрын
दोहोरीका शब्दहरू अत्यन्त मार्मिक छन्
@gaurisaud6105
@gaurisaud6105 Жыл бұрын
Aaha kati ranro dohori sanu dee and manu dai ♥️♥️♥️♥️
@rabiachariya7677
@rabiachariya7677 Жыл бұрын
जति सुन्यो उति सुनौ सुनौ लाग्नी दोहोरी बधाई छ दुबै जना लाई आगामी दिन सफल रहुन ।
@purnaratna618
@purnaratna618 Жыл бұрын
मेरो केटि साथी सङ छुटेरा अर्को बिहे गरे महिले त्र मलाइ दुख लागेना यो जोडि एक हुन्छ भन्नी कति ठुलो धोका थियो हेर्नी के गर्नु भयेना आज अति दुखा लागेको छ त्र जस्ले पाउछ सुनित उ भागेय मानी नै हुन्छ
@sbr208
@sbr208 Жыл бұрын
सुनीता को धोको थियो मान सिंङ संग बिहे ग्रने । मान सिंङ को बिहे भा को सुने र ..मन रोयो होलानी ..सुनीता ..sunita ,,🥰man sing ..bg fn ...म
@hirathapa4966
@hirathapa4966 Жыл бұрын
सारै राम्रो लाग्यो गीत👍👍👍👍👍👍
@bishnudura6060
@bishnudura6060 Жыл бұрын
Sweet voice sunita bahini dura didi bahiniharu pani shavagi hunuvexa bad haina all team
@onom9540
@onom9540 Жыл бұрын
मार्मिक
@rupkhatri3361
@rupkhatri3361 Жыл бұрын
आहा सारै मार्मिक सब्दाको गित 🙏🙏🙏🍎🍒🌹🌹
@ramkrishnasunuwar8702
@ramkrishnasunuwar8702 Жыл бұрын
सुनिता जि को गित हरू मैले तेति सुने को त थियन तर रबि लामिछाने को चुनावी गित गाउनु भाको रैछ कस्तो राम्रो स्वर मलाई त धेरै नै राम्रो लाग्यो एस्तै राम्रो गित हरू गाऊदै जानु होला सफलता को शुभकामना सुनिता जि
@Chhahari
@Chhahari Жыл бұрын
Thank you so much ❤❤❤
@surajbcbc5133
@surajbcbc5133 Жыл бұрын
Atinai man chhune dohori congratulations 🙏🙏🙏
@premBk2736
@premBk2736 Жыл бұрын
साह्रै मार्मिक गित, हाम्रोे सुर्खेती सान सम्मान छ।
@himalkhadka727
@himalkhadka727 Жыл бұрын
सफलता काे शुभकामना छ मानसिङ दादा अनि सुनिता बैनीलाई
@jayashahi868
@jayashahi868 Жыл бұрын
मान सिंह ले धोका दिनुभो सुनिता बुढाथोकी सिस्टर लाई यो दुनियाँ म सबै भन्दा राम्रो जोडी यहीँ थियो आशा लागेको थियो यही जोडी रेलमा पनि देख्ना पाइन्छ भनेर तर देख्ना पाईएना दुख्ख लाग्यो तर पनि मान्सिङ अनि सुनिता बुढाथोकी सिस्टर लाई उजल्ल भबिस्य को कामाना गर्द छु उनै दयालु भगवान सग हजुर हरुको जीवन म उतर उतर पर्गती को शुभकामना छ सधै हासी खुशी भयको हेर्ना पाई राखम
@sanmayatamang7558
@sanmayatamang7558 Жыл бұрын
मिठो दोहोरी
@ganeshbk4968
@ganeshbk4968 Жыл бұрын
मान सिह ले धोका दिएकै हो एक भएको हेर्ने मन थियो ।
@karuna5402
@karuna5402 Жыл бұрын
aasu aayo mero❤️❤️❤️❤️
@rajmyanmar
@rajmyanmar Жыл бұрын
🙋‍♂️🙋‍♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ,भगवानले उहाँको परिवारको कल्याण गरून्🙏🙏म्यानमार बर्मा देखि प्रेम 😘💌
@rajmyanmar
@rajmyanmar Жыл бұрын
Best show ever ❤️ 💙
@mansinghkhadka3792
@mansinghkhadka3792 Жыл бұрын
धन्यवाद हजुर
@bishalkarki6452
@bishalkarki6452 Жыл бұрын
Ì345
@sunitaupreti3632
@sunitaupreti3632 Жыл бұрын
E\c csr* rrx!**! Right you so I'm.
@tekbhahadurshahi114
@tekbhahadurshahi114 Жыл бұрын
प्रगति को कामना सम्पुर्ण टिम मा
@jhapatpuri811
@jhapatpuri811 Жыл бұрын
Nice song mansing and sunita
@socioeconomy9915
@socioeconomy9915 Жыл бұрын
नला ई त यो जोडी अलग भ एको छ भन्ने लागेकै छैन
@sushilaghimire7885
@sushilaghimire7885 Жыл бұрын
Aaha
@kusumsunar6732
@kusumsunar6732 Жыл бұрын
super xa dohori bhai babini ko 👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍
@gyanendrabhandari9956
@gyanendrabhandari9956 Жыл бұрын
Auba yo jodiko interview laliguras ma sunne dhoko 6 Malai
@ramkhadka6653
@ramkhadka6653 Жыл бұрын
Very nice song watching from Macau 🎉🎉🎉🎉
@prrobbins611
@prrobbins611 Жыл бұрын
MiTho...
@lalitathapa9116
@lalitathapa9116 Жыл бұрын
Woau so sweet dohori
@tulbirrokaya6972
@tulbirrokaya6972 Жыл бұрын
मन छुने मार्मिक दोहोरी ❤️💓
@DeviRam-vg3iv
@DeviRam-vg3iv 7 ай бұрын
मनैछुयोमानसिँ॥ खड्का र😂सुनिता विसिकोमार्ममिक गित❤
@sapanabista4876
@sapanabista4876 Жыл бұрын
को छ त्यस्तो ? जसमा कुनै कमि छेैन ! आकाश संग पनि त जमिन छैन ......!
@bibasgauli1779
@bibasgauli1779 Жыл бұрын
great
@laxmibhusal5300
@laxmibhusal5300 Жыл бұрын
कता कता मेरै जिबनमा पनि मेल खायो बरै।
@sunelkhadka934
@sunelkhadka934 2 ай бұрын
wow Great cha dhubaiko voices 🙏
@agniprasadthapaliya393
@agniprasadthapaliya393 Жыл бұрын
Most sweet duet song. Using words are very interesting fro both sides. More tragedy n painful duet song.
@ganeshgurung8449
@ganeshgurung8449 Жыл бұрын
Yo Geeta sunda dukho lagiyo Timi haru duiko sadhai vari milan vairaheko dekhnu pa UK bata herdai xu
@socioeconomy9915
@socioeconomy9915 Жыл бұрын
एक महिना अगाडि प्यारो भनेर नाच्ने एक महिना नबित्तै संबन्ध तोड़ने यो कस्तो नौटंकी हो?
@premsaud3982
@premsaud3982 Жыл бұрын
अति मार्मिक गित मन छोयो
@kashimayagurung5485
@kashimayagurung5485 Жыл бұрын
मन छुने गीत् 🥀🙏🏻
@haribahadurshahi3155
@haribahadurshahi3155 Жыл бұрын
Keya ramro Jodi thiyo Aaj kin...??
@gangasigdel8732
@gangasigdel8732 Жыл бұрын
Wow...my best couple...
@indrabhadhur6263
@indrabhadhur6263 Жыл бұрын
Nice video bhai bine nice 👍😊🙂😊 good
@alinakc1981
@alinakc1981 11 ай бұрын
सफलताको शुभकामना ❤️❤️
@binjurana9826
@binjurana9826 Жыл бұрын
अति मार्मिक गीत
@namunapoudel7231
@namunapoudel7231 Жыл бұрын
Nice song
@ratnabahasurgurung478
@ratnabahasurgurung478 Жыл бұрын
So melancholy dialogue between these lady vs jent of
@aruntimalsina1773
@aruntimalsina1773 Жыл бұрын
Very nice♥️💕💕👍👍🥰🥰🥰🥰🙏🙏🙏🙏🙏🙏🙏
@mohanbk-ih4zl
@mohanbk-ih4zl 8 ай бұрын
Very nice dohori ❤️❤️❤️❤️❤️❤️💙🧡🧡🧡🧡🧡💗
@girbahadur5055
@girbahadur5055 Жыл бұрын
इ दुइ कलकार को जोडी पनी प्रचंड र ओली को जस्तो भयो गांठें
@nanimagar6608
@nanimagar6608 Жыл бұрын
sweet song nice voice ❤❤❤❤❤good luck
@hikmatsunar6662
@hikmatsunar6662 Жыл бұрын
Badhai x super vois
@nantasedhai1763
@nantasedhai1763 Жыл бұрын
मान लेधाेका दिएकन रहिछन
escape in roblox in real life
00:13
Kan Andrey
Рет қаралды 62 МЛН