Mukul Dhakal को पद रास्वपामा असुरक्षित, बैठक लाइभ गर्न माग|| Nepal Times

  Рет қаралды 24,366

Nepal Times

Nepal Times

6 күн бұрын

Mukul Dhakal को पद रास्वपामा असुरक्षित, बैठक लाइभ गर्न माग
नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.comमा पठाउनु होला।
देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
Contact:
For advertisements: nepaltimes45@gmail.com
For news:newsnepaltimes@gmail.com
Other media links:
1- nepaltimes.net/
2- / nepaltimesnews
3- / nepaltimesnwews
Produced By: Nepal Times Media Private Limited
News Edited By: Harihar Nepal
Presented By: Rashmita Udash
Video Edited By : Nepal Times
#NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #KZbinNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार

Пікірлер: 89
@tekjungthapa3425
@tekjungthapa3425 5 күн бұрын
पार्टीको माहामन्त्रि भन्ने प्रतिपक्ष काे भुमिका निभाउने । पार्टीको प्रतिबेदन सभापतिलाई बुझाउने हाेला नि ? पत्रकार सम्मेलन गरेर घरकाे गाेपनियता बाहिर किन ल्याउनु पर्याे । याे खतराकाे संकेत हाे पार्टीले बेलैमा उचित कदम चाल्नु पर्छ ।
@lokendra.budha2052
@lokendra.budha2052 5 күн бұрын
किन्द्रिय समिति मा नभनी किन मीडिया मा पहिले भनेको होला त 😜🤣 सबै त्यस्तै रैछन काले काले मिली खाउ भाले 😂😔
@Xyzing.ongbing
@Xyzing.ongbing 5 күн бұрын
रवि लामिछानेले आफुलाई नेपाली कांग्रेसले गरेको प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बन्नको निम्ति कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन सहयोग गरे। राष्ट्रिय स्वतन्त्र पार्टीको लागि कम्युनिष्टहरू सँग मिलेर सरकार बनाउन पाए पछि मुखमा आएको प्रधानमन्त्री पद पनि नचाहिने रहेछ। राष्ट्रिय स्वतन्त्र पार्टी बामपन्थी कम्युनिष्ट झुकाव राख्ने भएकोले राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक शैली कम्युनिष्ट पार्टीहरुको जस्तै छ। राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक संरचना पनि कम्युनिष्ट पार्टीहरुको जस्तै छ यस पार्टीको सदस्यहरु को आचरण व्यवहार शैली कम्युनिष्ट पार्टीहरुको जस्तै छ विरोधमा उतारेर आफु टाठाबाठा देखाउन सफल कम्युनिष्टहरु जस्तै रहेको देखिन्छ। प्रचण्ड सँग सेटिङमा रवि चितवनमा उठाउने र प्रचण्ड गोरखा गएका हुन् जसले गर्दा चुनाव जितेर सफत लिएको भोलिपल्टै माओवादी प्रचण्डलाई प्रधानमन्त्री बनाउन पुगेका थिए। संसदीय व्यवस्था विरुद्ध स्वर्णिम वाग्लेले संसदमा नै बोलेको रेकर्ड छ।रविले दोस्रो पटकको गृहमन्त्री भए पछी पहिले पटक संसदमा बोल्दा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र फाइल खोलिदिउ भनेर तर्साएर तर एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई चाहिँ कारवाहीको निमित्त फाइल खोलिदिउ भनेर चु पनि बोल्न सकेनन्।नेपाली नागरिकलाई न्याय मिल्ने खालको प्रणालीको विकासका वामपन्थी छद्म रुपी कम्युनिष्ट पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले दिने नसकेको अवस्था विद्यमान छ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय स्तरमा लोकतान्त्रिक देखिने जस्तो (सभापति, महामन्त्री)नाम राखिएको भए ता पनि तल तलका कार्यकर्ता को भने कम्युनिष्ट पार्टीको जस्तो छ।क्याडर बेस पार्टी बामपन्थी कम्युनिष्ट पार्टीहरु मध्य राष्ट्रिय स्वतन्त्र पार्टी पनि एक हो अतः नेपाली नागरिकलाई न्याय मिल्ने खालको राजनीतिक दल नभएर राष्ट्रिय स्वतन्त्र पार्टी नेकपा एमालेको भाई पार्टी हो। नाङ्लोमा चकलेट विस्कुट, ठेलामा मकै, पानी पुरी चटपटे बेचेर थोरै थोरै गरि बचतको रकम सहकारीमा जम्मा गरि टेलिभिजन च्यानल खोल्न करोड रुपैयाँ लगानी गरि Galaxy 4kटेलिभिजन खोलेर रविले मासिक दुई लाख तलब खाने अनि अहिले आएर रविले मैले पैसा खाएको होइन भनेर नैतिकता गुमाएका छन्। दुई पटक गृहमन्त्री हुँदा सम्झना गर्न लायकको के काम गरे? निर्मला पन्तको बलत्कार गरि हत्या गर्नेलाई चौविस घण्टा भित्र समातेर जेलमा हाल्न सक्छु भनेर टेलिभिजनमा भाषण दिने रवि गृहमन्त्रीलाई कसले रोकेको छ? स्वर्णिम वाग्ले कम्युनिष्टहरू सँग मिलेर नेपाली कांग्रेसलाई बदला लिने दाउमा छन् उनी हिजो नेपाली कांग्रेस हुँदा टिकट नपाएको रिस पोखिरहेका छन्।रविले केपि ओली प्रचण्ड शेरबहादुर माधवकुमार नेपाल झलनाथ खनाल बामदेव गौतम , गोकुल बास्कोटा विष्णु पौडेल महेश बस्नेत शंकर पोखरेल ईश्वर पोखरेल रघुजी पन्त अमृत बोहोरा राजेन्द्र पाण्डे सुरेन्द्र पाण्डे, ठाकुर गैरे, प्रेम राई,रामकुमारी झाँक्री हरुलाई कारबाही गरी जेल सजाय दिएको खण्डमा गृहमन्त्री रविको साच्चै इमान्दार रहेछन् भनेर प्रमाणित हुन्छ।
@user-ex8rt3hd5c
@user-ex8rt3hd5c 4 күн бұрын
Sabai testai vanna le .timi pani testai hor
@SAMISH.
@SAMISH. 4 күн бұрын
जनता को कुरो लुकाएर भन्नु पर्ने हो र? जनताको पाटी सबै बाहिर देखाउनु पर्छ, लुकाएर भन्नु पर्ने हो र?
@kajimanrai746
@kajimanrai746 5 күн бұрын
पार्टी काे पनि अनुशासन होला किन बाठो हुनु बाँदर बाठो भयो भने धरान चढ्छ
@suman1296
@suman1296 5 күн бұрын
Gopya baithak garne vaye kina naya chaiyo.puranai chan ta
@basantagiri292
@basantagiri292 5 күн бұрын
प्रतिबेदन पहिला पार्ती मा छल्फल हुन्छ अनि बाहिर हुन्छ
@Xyzing.ongbing
@Xyzing.ongbing 5 күн бұрын
रवि लामिछानेले आफुलाई नेपाली कांग्रेसले गरेको प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बन्नको निम्ति कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन सहयोग गरे। राष्ट्रिय स्वतन्त्र पार्टीको लागि कम्युनिष्टहरू सँग मिलेर सरकार बनाउन पाए पछि मुखमा आएको प्रधानमन्त्री पद पनि नचाहिने रहेछ। राष्ट्रिय स्वतन्त्र पार्टी बामपन्थी कम्युनिष्ट झुकाव राख्ने भएकोले राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक शैली कम्युनिष्ट पार्टीहरुको जस्तै छ। राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक संरचना पनि कम्युनिष्ट पार्टीहरुको जस्तै छ यस पार्टीको सदस्यहरु को आचरण व्यवहार शैली कम्युनिष्ट पार्टीहरुको जस्तै छ विरोधमा उतारेर आफु टाठाबाठा देखाउन सफल कम्युनिष्टहरु जस्तै रहेको देखिन्छ। प्रचण्ड सँग सेटिङमा रवि चितवनमा उठाउने र प्रचण्ड गोरखा गएका हुन् जसले गर्दा चुनाव जितेर सफत लिएको भोलिपल्टै माओवादी प्रचण्डलाई प्रधानमन्त्री बनाउन पुगेका थिए। संसदीय व्यवस्था विरुद्ध स्वर्णिम वाग्लेले संसदमा नै बोलेको रेकर्ड छ।रविले दोस्रो पटकको गृहमन्त्री भए पछी पहिले पटक संसदमा बोल्दा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र फाइल खोलिदिउ भनेर तर्साएर तर एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई चाहिँ कारवाहीको निमित्त फाइल खोलिदिउ भनेर चु पनि बोल्न सकेनन्।नेपाली नागरिकलाई न्याय मिल्ने खालको प्रणालीको विकासका वामपन्थी छद्म रुपी कम्युनिष्ट पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले दिने नसकेको अवस्था विद्यमान छ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय स्तरमा लोकतान्त्रिक देखिने जस्तो (सभापति, महामन्त्री)नाम राखिएको भए ता पनि तल तलका कार्यकर्ता को भने कम्युनिष्ट पार्टीको जस्तो छ।क्याडर बेस पार्टी बामपन्थी कम्युनिष्ट पार्टीहरु मध्य राष्ट्रिय स्वतन्त्र पार्टी पनि एक हो अतः नेपाली नागरिकलाई न्याय मिल्ने खालको राजनीतिक दल नभएर राष्ट्रिय स्वतन्त्र पार्टी नेकपा एमालेको भाई पार्टी हो। नाङ्लोमा चकलेट विस्कुट, ठेलामा मकै, पानी पुरी चटपटे बेचेर थोरै थोरै गरि बचतको रकम सहकारीमा जम्मा गरि टेलिभिजन च्यानल खोल्न करोड रुपैयाँ लगानी गरि Galaxy 4kटेलिभिजन खोलेर रविले मासिक दुई लाख तलब खाने अनि अहिले आएर रविले मैले पैसा खाएको होइन भनेर नैतिकता गुमाएका छन्। दुई पटक गृहमन्त्री हुँदा सम्झना गर्न लायकको के काम गरे? निर्मला पन्तको बलत्कार गरि हत्या गर्नेलाई चौविस घण्टा भित्र समातेर जेलमा हाल्न सक्छु भनेर टेलिभिजनमा भाषण दिने रवि गृहमन्त्रीलाई कसले रोकेको छ? स्वर्णिम वाग्ले कम्युनिष्टहरू सँग मिलेर नेपाली कांग्रेसलाई बदला लिने दाउमा छन् उनी हिजो नेपाली कांग्रेस हुँदा टिकट नपाएको रिस पोखिरहेका छन्।रविले केपि ओली प्रचण्ड शेरबहादुर माधवकुमार नेपाल झलनाथ खनाल बामदेव गौतम , गोकुल बास्कोटा विष्णु पौडेल महेश बस्नेत शंकर पोखरेल ईश्वर पोखरेल रघुजी पन्त अमृत बोहोरा राजेन्द्र पाण्डे सुरेन्द्र पाण्डे, ठाकुर गैरे, प्रेम राई,रामकुमारी झाँक्री हरुलाई कारबाही गरी जेल सजाय दिएको खण्डमा गृहमन्त्री रविको साच्चै इमान्दार रहेछन् भनेर प्रमाणित हुन्छ।
@sanubhiesarestha3054
@sanubhiesarestha3054 5 күн бұрын
मुकुल१०००००००❤ सहि
@user-gx6ok1cb4x
@user-gx6ok1cb4x 5 күн бұрын
मुकुलले समिक्षा यात्रा गरे त्यो ठिकै थियो तर पहिला पार्टी मा केन्द्रिय समितिमा छलफल भएपछी पो बाहिर ल्याउनु पर्ने थियोे त । यदि पार्टी नै सुधार गर्ने भए त आफ्नो घर को कुरा पहिला परिवारमा छलफल नगरी समाजमा पुराउने काम चै गलत हो ।
@Xyzing.ongbing
@Xyzing.ongbing 5 күн бұрын
रवि लामिछानेले आफुलाई नेपाली कांग्रेसले गरेको प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बन्नको निम्ति कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन सहयोग गरे। राष्ट्रिय स्वतन्त्र पार्टीको लागि कम्युनिष्टहरू सँग मिलेर सरकार बनाउन पाए पछि मुखमा आएको प्रधानमन्त्री पद पनि नचाहिने रहेछ। राष्ट्रिय स्वतन्त्र पार्टी बामपन्थी कम्युनिष्ट झुकाव राख्ने भएकोले राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक शैली कम्युनिष्ट पार्टीहरुको जस्तै छ। राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक संरचना पनि कम्युनिष्ट पार्टीहरुको जस्तै छ यस पार्टीको सदस्यहरु को आचरण व्यवहार शैली कम्युनिष्ट पार्टीहरुको जस्तै छ विरोधमा उतारेर आफु टाठाबाठा देखाउन सफल कम्युनिष्टहरु जस्तै रहेको देखिन्छ। प्रचण्ड सँग सेटिङमा रवि चितवनमा उठाउने र प्रचण्ड गोरखा गएका हुन् जसले गर्दा चुनाव जितेर सफत लिएको भोलिपल्टै माओवादी प्रचण्डलाई प्रधानमन्त्री बनाउन पुगेका थिए। संसदीय व्यवस्था विरुद्ध स्वर्णिम वाग्लेले संसदमा नै बोलेको रेकर्ड छ।रविले दोस्रो पटकको गृहमन्त्री भए पछी पहिले पटक संसदमा बोल्दा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र फाइल खोलिदिउ भनेर तर्साएर तर एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई चाहिँ कारवाहीको निमित्त फाइल खोलिदिउ भनेर चु पनि बोल्न सकेनन्।नेपाली नागरिकलाई न्याय मिल्ने खालको प्रणालीको विकासका वामपन्थी छद्म रुपी कम्युनिष्ट पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले दिने नसकेको अवस्था विद्यमान छ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय स्तरमा लोकतान्त्रिक देखिने जस्तो (सभापति, महामन्त्री)नाम राखिएको भए ता पनि तल तलका कार्यकर्ता को भने कम्युनिष्ट पार्टीको जस्तो छ।क्याडर बेस पार्टी बामपन्थी कम्युनिष्ट पार्टीहरु मध्य राष्ट्रिय स्वतन्त्र पार्टी पनि एक हो अतः नेपाली नागरिकलाई न्याय मिल्ने खालको राजनीतिक दल नभएर राष्ट्रिय स्वतन्त्र पार्टी नेकपा एमालेको भाई पार्टी हो। नाङ्लोमा चकलेट विस्कुट, ठेलामा मकै, पानी पुरी चटपटे बेचेर थोरै थोरै गरि बचतको रकम सहकारीमा जम्मा गरि टेलिभिजन च्यानल खोल्न करोड रुपैयाँ लगानी गरि Galaxy 4kटेलिभिजन खोलेर रविले मासिक दुई लाख तलब खाने अनि अहिले आएर रविले मैले पैसा खाएको होइन भनेर नैतिकता गुमाएका छन्। दुई पटक गृहमन्त्री हुँदा सम्झना गर्न लायकको के काम गरे? निर्मला पन्तको बलत्कार गरि हत्या गर्नेलाई चौविस घण्टा भित्र समातेर जेलमा हाल्न सक्छु भनेर टेलिभिजनमा भाषण दिने रवि गृहमन्त्रीलाई कसले रोकेको छ? स्वर्णिम वाग्ले कम्युनिष्टहरू सँग मिलेर नेपाली कांग्रेसलाई बदला लिने दाउमा छन् उनी हिजो नेपाली कांग्रेस हुँदा टिकट नपाएको रिस पोखिरहेका छन्।रविले केपि ओली प्रचण्ड शेरबहादुर माधवकुमार नेपाल झलनाथ खनाल बामदेव गौतम , गोकुल बास्कोटा विष्णु पौडेल महेश बस्नेत शंकर पोखरेल ईश्वर पोखरेल रघुजी पन्त अमृत बोहोरा राजेन्द्र पाण्डे सुरेन्द्र पाण्डे, ठाकुर गैरे, प्रेम राई,रामकुमारी झाँक्री हरुलाई कारबाही गरी जेल सजाय दिएको खण्डमा गृहमन्त्री रविको साच्चै इमान्दार रहेछन् भनेर प्रमाणित हुन्छ।
@jayakhadka2271
@jayakhadka2271 5 күн бұрын
माहमन्त्री ज्यु स्वतन्त्र मा उठ्नु पर्छ सहि प्रतिबेदन
@user-wd8hx5oj6s
@user-wd8hx5oj6s 5 күн бұрын
मुकुल काे भनाइ ठिक हाे।
@OmprakashSankar
@OmprakashSankar 5 күн бұрын
Dhakal pati bigarne neta rahex
@user-bm1lo7wj8e
@user-bm1lo7wj8e 3 күн бұрын
ढकाला काङ्ग्रेसी र कान्तिपुर देखि परिचालित हाे पाटि भित्र छलफल नगरि एकासि कान्तिपुर ,काङ्ग्रेसी मिडियामा गएर म राजनिति करण गर्छु भन्नुमा स्पष्ट छछ यसलाई कार्वाही हुनु पछ
@manbahadugaire5839
@manbahadugaire5839 4 күн бұрын
पार्टी को पनि अनुशासन होला नि. पार्टी को अनुशासन नबसे जस्तो लागो
@debulama2480
@debulama2480 5 күн бұрын
😂😂 sakina lageko ho ta rsp
@user-ov6po8yz7u
@user-ov6po8yz7u 5 күн бұрын
बेलैमा छोडे हुन्छ रास्वपा मा भबिस्य छैन जे हुन्छ ठिक हुन्छ
@user-ex8rt3hd5c
@user-ex8rt3hd5c 4 күн бұрын
K ma dekxau ta vabisya..kp ma
@rnthagunna
@rnthagunna 4 күн бұрын
राजनैतिक चेत नभएको मुकुल ढकाल
@kamalbhandari8825
@kamalbhandari8825 5 күн бұрын
रास्पा नेपाल र नेपाली जनताको पार्टी सस्था होभने भ्रष्ट संसदीय ब्यबस्था फाल्तुको प्रदेश गाउपालिकाका विरुद्ध सडक तताउनुपर्छ प्रत्यक्ष निर्बाचित कार्यकारी प्रधानमन्त्रीय ब्यबस्थामा जानुपर्छ
@bidurthapa5404
@bidurthapa5404 5 күн бұрын
घणटीका सबै केन्द्रीय सदस्य र महामन्त्री ,प्रवक्ता यी सब एकसेएक अमेरिका र पश्चिमा युरोपियन युनियनका कर्मचारी हुन ।
@jayaanaj345
@jayaanaj345 5 күн бұрын
आन्तरिक बिमर्श र अन्तरक्रिया नै नगरि मनोमानी ढङ्गले बाह्य रूपमा पार्टी र पार्टी नेतृत्वलाई बद्नाम हेतुले गरिने यस्तो परिपक्व निर्णय कसरी एउटा संगठनको लागि स्वीकार्य हुनसक्छ र??
@pramodchalaune3579
@pramodchalaune3579 5 күн бұрын
सकिने हो,, रा,स, पा,पनि ,,,मुकुल ढकाल एक्लै बालेन् तर्फ जानु प्रछ,,,
@AASRAMGURUNG
@AASRAMGURUNG 4 күн бұрын
ढकाल्लाइ पद माया होइन पैसा को हो।
@RakshyaKarki-hs3pv
@RakshyaKarki-hs3pv 3 күн бұрын
पहिला किन सार्वजनिक गरेको पछी गर्न्री नि
@rchannel820
@rchannel820 4 күн бұрын
घरको कुरा घरमा सल्लाह नगरी मिडिया बाजि गर्ने यो ढकाल को नियत ठिक लागेन।
@jayakhadka2271
@jayakhadka2271 5 күн бұрын
साथी हरु पिलिज गाली नगर्नुस देश ले रबि को सोच होइन बालेन को आबस्यक्ता महसुस गरिस्क्यो
@chakgurung3175
@chakgurung3175 5 күн бұрын
He better to go away for better
@ShishirCcr123
@ShishirCcr123 5 күн бұрын
Athartha kura vaneko raixa dhakal g le❤
@user-em5dc9zy9m
@user-em5dc9zy9m 5 күн бұрын
अरे सबैले हाई हाई भन्दिनु पर्ने होर . जन्ता को गुनासो अनुसार प्रतिबेदन दिनु गल्ति होर
@dawafinjuthing100
@dawafinjuthing100 5 күн бұрын
मुकुल जीको कुरा जायज छ।
@sachinkhadka7847
@sachinkhadka7847 5 күн бұрын
मुकुल जि के अब पार्टी छाेडेर राप्रपा मा प्रबेश गर्नु पर्छ
@मनेपाली
@मनेपाली 5 күн бұрын
Mukul Dhakal zendabad ❤❤
@janakibohara7911
@janakibohara7911 5 күн бұрын
Brispati ho ki shani ho
@hemrajsapkota1226
@hemrajsapkota1226 5 күн бұрын
go live go, please. if you all are for the change. for developement in Nepal. Things begin from the reality we know and when we accept for the changes. for bright future of Nepal and all Nepali - our ultimate goal.
@suman1296
@suman1296 5 күн бұрын
Best opinion 👍
@kalpanagiri6802
@kalpanagiri6802 5 күн бұрын
Good evening 💤🌆 Belapatimai today weekly newspaper kalaiya #drsanjaygiri
@shivaaryal482
@shivaaryal482 5 күн бұрын
कहि कतै लालु र कालु काे कथा मन्चन गरिएकाे हैन।
@chakgurung3175
@chakgurung3175 5 күн бұрын
ढकाल मान्छे मोरिसके पछि treatment गरेर हुन्छ, यस्तो नजुक समयमा समिक्षा पहिला पार्टी भित्र नगरिकन बाहिर सडकमा मैदनमा गर्ने हो ? सबै कुरा भइसके पछि , अनि कुरा बनाउन तिर लाग्ने , बच्चा जस्तो छ्य छ्य छ्य
@Xyzing.ongbing
@Xyzing.ongbing 5 күн бұрын
रवि लामिछानेले आफुलाई नेपाली कांग्रेसले गरेको प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बन्नको निम्ति कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन सहयोग गरे। राष्ट्रिय स्वतन्त्र पार्टीको लागि कम्युनिष्टहरू सँग मिलेर सरकार बनाउन पाए पछि मुखमा आएको प्रधानमन्त्री पद पनि नचाहिने रहेछ। राष्ट्रिय स्वतन्त्र पार्टी बामपन्थी कम्युनिष्ट झुकाव राख्ने भएकोले राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक शैली कम्युनिष्ट पार्टीहरुको जस्तै छ। राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक संरचना पनि कम्युनिष्ट पार्टीहरुको जस्तै छ यस पार्टीको सदस्यहरु को आचरण व्यवहार शैली कम्युनिष्ट पार्टीहरुको जस्तै छ विरोधमा उतारेर आफु टाठाबाठा देखाउन सफल कम्युनिष्टहरु जस्तै रहेको देखिन्छ। प्रचण्ड सँग सेटिङमा रवि चितवनमा उठाउने र प्रचण्ड गोरखा गएका हुन् जसले गर्दा चुनाव जितेर सफत लिएको भोलिपल्टै माओवादी प्रचण्डलाई प्रधानमन्त्री बनाउन पुगेका थिए। संसदीय व्यवस्था विरुद्ध स्वर्णिम वाग्लेले संसदमा नै बोलेको रेकर्ड छ।रविले दोस्रो पटकको गृहमन्त्री भए पछी पहिले पटक संसदमा बोल्दा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र फाइल खोलिदिउ भनेर तर्साएर तर एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई चाहिँ कारवाहीको निमित्त फाइल खोलिदिउ भनेर चु पनि बोल्न सकेनन्।नेपाली नागरिकलाई न्याय मिल्ने खालको प्रणालीको विकासका वामपन्थी छद्म रुपी कम्युनिष्ट पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले दिने नसकेको अवस्था विद्यमान छ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय स्तरमा लोकतान्त्रिक देखिने जस्तो (सभापति, महामन्त्री)नाम राखिएको भए ता पनि तल तलका कार्यकर्ता को भने कम्युनिष्ट पार्टीको जस्तो छ।क्याडर बेस पार्टी बामपन्थी कम्युनिष्ट पार्टीहरु मध्य राष्ट्रिय स्वतन्त्र पार्टी पनि एक हो अतः नेपाली नागरिकलाई न्याय मिल्ने खालको राजनीतिक दल नभएर राष्ट्रिय स्वतन्त्र पार्टी नेकपा एमालेको भाई पार्टी हो। नाङ्लोमा चकलेट विस्कुट, ठेलामा मकै, पानी पुरी चटपटे बेचेर थोरै थोरै गरि बचतको रकम सहकारीमा जम्मा गरि टेलिभिजन च्यानल खोल्न करोड रुपैयाँ लगानी गरि Galaxy 4kटेलिभिजन खोलेर रविले मासिक दुई लाख तलब खाने अनि अहिले आएर रविले मैले पैसा खाएको होइन भनेर नैतिकता गुमाएका छन्। दुई पटक गृहमन्त्री हुँदा सम्झना गर्न लायकको के काम गरे? निर्मला पन्तको बलत्कार गरि हत्या गर्नेलाई चौविस घण्टा भित्र समातेर जेलमा हाल्न सक्छु भनेर टेलिभिजनमा भाषण दिने रवि गृहमन्त्रीलाई कसले रोकेको छ? स्वर्णिम वाग्ले कम्युनिष्टहरू सँग मिलेर नेपाली कांग्रेसलाई बदला लिने दाउमा छन् उनी हिजो नेपाली कांग्रेस हुँदा टिकट नपाएको रिस पोखिरहेका छन्।रविले केपि ओली प्रचण्ड शेरबहादुर माधवकुमार नेपाल झलनाथ खनाल बामदेव गौतम , गोकुल बास्कोटा विष्णु पौडेल महेश बस्नेत शंकर पोखरेल ईश्वर पोखरेल रघुजी पन्त अमृत बोहोरा राजेन्द्र पाण्डे सुरेन्द्र पाण्डे, ठाकुर गैरे, प्रेम राई,रामकुमारी झाँक्री हरुलाई कारबाही गरी जेल सजाय दिएको खण्डमा गृहमन्त्री रविको साच्चै इमान्दार रहेछन् भनेर प्रमाणित हुन्छ।
@anilkumarjoshi8717
@anilkumarjoshi8717 5 күн бұрын
Rabi ko pani din gayo jasto cha
@prakashjoshi1408
@prakashjoshi1408 5 күн бұрын
Mukul dhakal ly sahi garyo Vann paenx j xa tyahi
@ramgr5201
@ramgr5201 4 күн бұрын
party vhitra bibad hunu samanne ho RSP ma sab educate xan galti vhayeka kura haru ek aapas ma kura garera samadhan garna sakne leader haru xan
@KarkelLama-xp5zm
@KarkelLama-xp5zm 4 күн бұрын
Rasopama ramro neta yo mukul matra ho
@kumargiri687
@kumargiri687 5 күн бұрын
मुकुलजि पार्टीको लागि सहि हुनुहुन्छ 👏 किनभने जनतन्त्रिक बाटो औल्याउँदै गएको पार्टी बलियो हुन्छन् 🙏
@k.b.cmasti1267
@k.b.cmasti1267 5 күн бұрын
मुकुल ढकाल सहि बाटो माछ्न। मुकुल लाई कार्वाही गरे बलन्डर मिस्टेक हुनेछ रास्वपा लाई।
@krishnaranabhat1576
@krishnaranabhat1576 5 күн бұрын
out garnai par6
@madankarki2964
@madankarki2964 5 күн бұрын
मुकुल ढकालले गर्नुभएको कुरा एकदम सही छ।
@Grg-jpt
@Grg-jpt 5 күн бұрын
baithak live tah prachandey kp serey le garnu parne haina ra ?
@Xyzing.ongbing
@Xyzing.ongbing 5 күн бұрын
रवि लामिछानेले आफुलाई नेपाली कांग्रेसले गरेको प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बन्नको निम्ति कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन सहयोग गरे। राष्ट्रिय स्वतन्त्र पार्टीको लागि कम्युनिष्टहरू सँग मिलेर सरकार बनाउन पाए पछि मुखमा आएको प्रधानमन्त्री पद पनि नचाहिने रहेछ। राष्ट्रिय स्वतन्त्र पार्टी बामपन्थी कम्युनिष्ट झुकाव राख्ने भएकोले राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक शैली कम्युनिष्ट पार्टीहरुको जस्तै छ। राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक संरचना पनि कम्युनिष्ट पार्टीहरुको जस्तै छ यस पार्टीको सदस्यहरु को आचरण व्यवहार शैली कम्युनिष्ट पार्टीहरुको जस्तै छ विरोधमा उतारेर आफु टाठाबाठा देखाउन सफल कम्युनिष्टहरु जस्तै रहेको देखिन्छ। प्रचण्ड सँग सेटिङमा रवि चितवनमा उठाउने र प्रचण्ड गोरखा गएका हुन् जसले गर्दा चुनाव जितेर सफत लिएको भोलिपल्टै माओवादी प्रचण्डलाई प्रधानमन्त्री बनाउन पुगेका थिए। संसदीय व्यवस्था विरुद्ध स्वर्णिम वाग्लेले संसदमा नै बोलेको रेकर्ड छ।रविले दोस्रो पटकको गृहमन्त्री भए पछी पहिले पटक संसदमा बोल्दा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र फाइल खोलिदिउ भनेर तर्साएर तर एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई चाहिँ कारवाहीको निमित्त फाइल खोलिदिउ भनेर चु पनि बोल्न सकेनन्।नेपाली नागरिकलाई न्याय मिल्ने खालको प्रणालीको विकासका वामपन्थी छद्म रुपी कम्युनिष्ट पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले दिने नसकेको अवस्था विद्यमान छ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय स्तरमा लोकतान्त्रिक देखिने जस्तो (सभापति, महामन्त्री)नाम राखिएको भए ता पनि तल तलका कार्यकर्ता को भने कम्युनिष्ट पार्टीको जस्तो छ।क्याडर बेस पार्टी बामपन्थी कम्युनिष्ट पार्टीहरु मध्य राष्ट्रिय स्वतन्त्र पार्टी पनि एक हो अतः नेपाली नागरिकलाई न्याय मिल्ने खालको राजनीतिक दल नभएर राष्ट्रिय स्वतन्त्र पार्टी नेकपा एमालेको भाई पार्टी हो। नाङ्लोमा चकलेट विस्कुट, ठेलामा मकै, पानी पुरी चटपटे बेचेर थोरै थोरै गरि बचतको रकम सहकारीमा जम्मा गरि टेलिभिजन च्यानल खोल्न करोड रुपैयाँ लगानी गरि Galaxy 4kटेलिभिजन खोलेर रविले मासिक दुई लाख तलब खाने अनि अहिले आएर रविले मैले पैसा खाएको होइन भनेर नैतिकता गुमाएका छन्। दुई पटक गृहमन्त्री हुँदा सम्झना गर्न लायकको के काम गरे? निर्मला पन्तको बलत्कार गरि हत्या गर्नेलाई चौविस घण्टा भित्र समातेर जेलमा हाल्न सक्छु भनेर टेलिभिजनमा भाषण दिने रवि गृहमन्त्रीलाई कसले रोकेको छ? स्वर्णिम वाग्ले कम्युनिष्टहरू सँग मिलेर नेपाली कांग्रेसलाई बदला लिने दाउमा छन् उनी हिजो नेपाली कांग्रेस हुँदा टिकट नपाएको रिस पोखिरहेका छन्।रविले केपि ओली प्रचण्ड शेरबहादुर माधवकुमार नेपाल झलनाथ खनाल बामदेव गौतम , गोकुल बास्कोटा विष्णु पौडेल महेश बस्नेत शंकर पोखरेल ईश्वर पोखरेल रघुजी पन्त अमृत बोहोरा राजेन्द्र पाण्डे सुरेन्द्र पाण्डे, ठाकुर गैरे, प्रेम राई,रामकुमारी झाँक्री हरुलाई कारबाही गरी जेल सजाय दिएको खण्डमा गृहमन्त्री रविको साच्चै इमान्दार रहेछन् भनेर प्रमाणित हुन्छ।
@Mr-kamal271
@Mr-kamal271 5 күн бұрын
मुकुल ढकाल भिम रावल😅
@indrabahaddur5162
@indrabahaddur5162 5 күн бұрын
पाटी मा भए si अनुशासन मा basnu पर्यो natra भीम रावल हुन्छ
@narayangyawali6399
@narayangyawali6399 2 күн бұрын
Mukul dhakal daju le galat gareka xan
@chakgurung3175
@chakgurung3175 5 күн бұрын
ढकाल तिमी अधर्य, असम्मिम, राजनिती अपरिपक्व , राजनिती कुटनैतिक भाषाको ज्ञान नभएको
@santoshbhusal6169
@santoshbhusal6169 5 күн бұрын
के खान गाहोस स्वर्निम ? चोटा , झोलम परिस।
@kirankumarshahi133
@kirankumarshahi133 3 күн бұрын
Mukul bhai Party xoddiye hunx ra Balen sith milnu ra Balen jasto craze banaunu
@dharbendrayadav1798
@dharbendrayadav1798 5 күн бұрын
Sab chor nai ho
@alexnewar3445
@alexnewar3445 5 күн бұрын
नाटक😂
@bethere9278
@bethere9278 5 күн бұрын
kaam chaina yesto fatta ko party la nekalnu parcha anyhow
@kavrelithito5968
@kavrelithito5968 5 күн бұрын
चाे ढकाल माफिया संग मिलेकाे हुनसक्दछ हाे सियार जनता जय रबि❤️🙏
@ThagKunwor-dq2hx
@ThagKunwor-dq2hx 5 күн бұрын
Manish jha hunu parxa mahamantri
@BikashBishwokarma-hu6dx
@BikashBishwokarma-hu6dx 5 күн бұрын
सही हो
@letsgo3131
@letsgo3131 5 күн бұрын
Ravi lai vote garay ko bertha Janxa kyaho…
@suman1296
@suman1296 5 күн бұрын
Mero pani
@suman1296
@suman1296 5 күн бұрын
Never again
@letsgo3131
@letsgo3131 4 күн бұрын
@@suman1296 never again ta hoina aaru party lai jasto yek choti 1st party of parliament bhanayra hayranay hoki. Tesh paxi ni kei nabhaya chai never again ho. Tero party lai yetro barsa ta chance disakim. Kam kei navayani Aailay never again chai aali xeto hunxa ki
@sarojchhetri5302
@sarojchhetri5302 5 күн бұрын
Mukul nai party sidyauna khojne.maha mantri vayepaxi sabai kura pahila party lai vanne ki midea ma aayera sarbajanik garne.
@user-gv5te6of7n
@user-gv5te6of7n 5 күн бұрын
Mukul is good lov you mukul rabi lagaut aru kukur hun
@ressmagar1670
@ressmagar1670 5 күн бұрын
पुरानो लाई नै शुधा गरेर लानु ठिक हुन्छ । यो नयाँ भानाउदा पाटी ले दाङ्गा गरायर फ़ेरि १५ २० साल पछाडी लाज्दै छ्न नेपाल लाई
@gorkhalitraveller8360
@gorkhalitraveller8360 5 күн бұрын
महिलाको याैनी सम्बन्धि मात्रैकाे ज्ञान भएका याैनी इन्जिनियर मन्त्री भएकाे देशकाे । सन्यासी याेगीहरुकाे देश संग याे वर्षको व्यापार घाटा India remains Nepal's largest trading partner with a substantial trade deficit of Rs 921.16 billion. Imports from India amounted to Rs 1.03 trillion, while exports to India were only Rs 166.8 billion. The second-largest trade deficit is with China, amounting to Rs 220.95 billion.
@parbeshmagar7754
@parbeshmagar7754 5 күн бұрын
यो सहकारी पार्टी सकिनु पर्छ!
@rupeshbasnet3254
@rupeshbasnet3254 5 күн бұрын
Good mukul dhakal chor Lai chor vaanu vayo
@ayussm4958
@ayussm4958 5 күн бұрын
84 ma rabi out
@golekta-st7zc
@golekta-st7zc 5 күн бұрын
Lado jasto rabi
@JagatSaud-zt3ou
@JagatSaud-zt3ou 5 күн бұрын
Mukul dhakal ❤❤❤👍👍👍jindabat
@sarojchhetri5302
@sarojchhetri5302 5 күн бұрын
Party sakiyesiyos tara betithi ko biruddha karbahi hunuparxa.
@knowledgeviewgift
@knowledgeviewgift 5 күн бұрын
आेरालाे लागेको मृगलाई राम राम भन्नु सकिन्छ काध थाप्न सकिन्दैन,सकिन्छस रा स्व पा पार्टी
@madhukarpradhan5161
@madhukarpradhan5161 5 күн бұрын
Terima sahakari thag daka.Ghanti hoina aba ghanta baja thag daka tero mission 84 ram fal matra ho 🤣🤣🤣
@thirdeye9696
@thirdeye9696 5 күн бұрын
Thug KO savapati😂😂😂
Watch Top50 News Of The Day ||Asar-21-2081 || Nepal Times
12:17
Nepal Times
Рет қаралды 8 М.
Increíble final 😱
00:37
Juan De Dios Pantoja 2
Рет қаралды 114 МЛН
Василиса наняла личного массажиста 😂 #shorts
00:22
Денис Кукояка
Рет қаралды 10 МЛН
Will Rastriya Swatantra Party Collapse? | Project Kura
23:54
Project Kura
Рет қаралды 196 М.
Increíble final 😱
00:37
Juan De Dios Pantoja 2
Рет қаралды 114 МЛН