मुलको पानी बगेर खेर गो | Shital Gurung VS Sunita Sunar | @Sarangi Sansar Live Dohori Ep. 236

  Рет қаралды 919,709

Sarangi Sansar

Sarangi Sansar

Күн бұрын

मखमली स्वरका धनी लोक दोहोरी गायिक शितल गुरुङ र सुमधुर स्वरकी धनी सुनिता सुनार बिचको रमाईलो दोहोरी प्रस्तुत गरेका छौँ कृपया यो भिडियो हेरेर लाईक कमन्ट साथै सेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
@Sarangi Sansar​
9841889961 Kamal Kumar BK
9847629512 Tarakanta BK
Please Subscribe Our Channel
www.youtube.co....
=======================================
=======================================
🎼 Original Song
=======================================
♪ Song:- Surti Maddai सुर्ती माडदै
🎬 Vocal:- Khem Century/Samikshya Adhikari
🎬 Group Vocal:- Sagar Bajurali, Prema Rana Magar, Rupi Sinjali Magar
♪ Lyrics:- Netra Aryal
♪ Music:- Khem Century
=======================================
=======================================
Patron / Advisor
Arun Bista
Owner of
BISTA BROTHERS ASIAN GROCERY
& FASHION RECON LLC, USA
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 236
=======================================
=======================================
#Shital_Gurung
#Sunita_Sunar
#Sarangi_Sansar​​​​​​​​​​​​​​​
=======================================
Host:
🎤 Kamal Kumar BK
Lead Singer:
🎤 Shital Gurung
VS
🎤 Sunita Sunar
Supporter Male Singer:
🎤 Mohan KC
🎤 Kamal Kumar BK
🎤 Sidhrtha Ale
Supporter Female Singer :
🎤 Ritu Bohara
🎤 Sharmila Aryal
🎤 Swechchha Tiwari
=======================================
Musician Team :
♬ Sarangi : Rajesh Gandharba
♬ Harmoniyam : Dipendra Sitaual
♬ Flute : Karan Pariyar
♬ Dholak: Deepak Samip
♬ Madal : Siha Anurag
♬ Madal : Mahendra Tiwari
♬ OctoPad : Bhim Bardewa
TechnicalTeam :
🎥 Camera:
🎥 Padam Lwagun
🎥 Tarakanta BK
♬ Recordist
♬ Pawan Bishwakarma
Mixing/Editing
♬ Tarakanta BK - 9847629512
=======================================
✌ Special Thanks !
=======================================
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.saranginews.com
KP Kumar Jalan
☞ www.laliguransh.com
Kamal Sargam
☞ www.sunrisepostnews.com
Kabiraj Dhakal
☞ www.enepalkhabar.com
Sajjan Kumar Singh
☞ www.nepalimato.com
Krishna Acharya
☞ www.naulodhun.com
Subin Adhikari
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512
Web : www.sarangisansar.com
Facebook: / livesongmusi. .
Twiter : / sarangisansar​​​​. .
Instagram : / sarangisans.... .

Пікірлер: 911
@SarangiSansar
@SarangiSansar 3 жыл бұрын
यहाँहरुकै माया र साथले गर्दा हामी याे भागमा पनि ट्रेण्डिङमा प्रबेश गरेका छाै देशभर लकडाउन भयकाे याे विषम परिस्थितिमा हाम्राे याे भागबाट पक्कै पनि प्रतिकुल समयलाई अलिकति भयपनि सजिलाे बनाउने प्रयास गर्याै भन्ने लागेकाे छ । ट्रेण्डिङकाे अग्रस्थानमा ल्याउनका लागि यहाँहरुले अझै साथ दिनुहुनेछ भन्ने अासा लियका छाै । लाखाै लाख दर्शक प्रति अाभारि छाै भन्याबाद ।
@GovindaPaudel
@GovindaPaudel 3 жыл бұрын
आहा अतिनै मीठो प्रस्तुती सुनिता जि लगायत सबैलाई बधाई छ।।
@timroprakash4698
@timroprakash4698 3 жыл бұрын
सितल दादा को फ्यान यता हाजिर गरुम त👌👌👌👌
@ramitathapa8325
@ramitathapa8325 3 жыл бұрын
Me
@govindasunar8509
@govindasunar8509 3 жыл бұрын
अति राम्रो दोहोरी i love you all team 👈️👈️❤️❤️❤️
@govindasunar8509
@govindasunar8509 3 жыл бұрын
अति राम्रो दादा👈️👈️
@chamelishrestha318
@chamelishrestha318 3 жыл бұрын
Sital babu ko ni sarai ramro
@ghamansing2578
@ghamansing2578 3 жыл бұрын
सुनिता सुनार vs सित्तल गुरुङको दोहोरी क्या बबाल छ जति सुन्यौं उति सुन्नु मन लाक्छ दोहोरी त यस्तो हुनुपर्छ इसारा इसारामा सबाल जबाफ हुने 👍️🙏🙏❤️❤️
@nabinmagar9233
@nabinmagar9233 3 жыл бұрын
आहा अतिनै मार्मिकछ दोहरि सितल गुरुङ र सुनिता सुनार बिच बधाईछ जय सारङ्गी शँसार🙏👌❤️❤️😜
@kamalkc2626
@kamalkc2626 3 жыл бұрын
सारङी सान्सारको अहिले सम्मकै खतरा दोहोरि आयो बधाई छ सुनिता बहिनि
@chudamanibhusal8873
@chudamanibhusal8873 3 жыл бұрын
सबैलाई नमस्कार छ।शितल गुरुङ जि र सुनिता सुनार जि लगायत सबैको सुमधुर अावाजमा मिठाे दाेहरी गित सारै राम्रो कडा छ।कमल जि काे मुस्कान अति राम्रो छ।सारङगी संसार राेधी घर मन पराउने जति यता हाजिर हौँ ।
@KamalKumarBK
@KamalKumarBK 3 жыл бұрын
सर हामिलाई vivo ko advertiging partner बनाउनु पर्याे ।
@govindasunar8509
@govindasunar8509 3 жыл бұрын
कमल दादा लाई मेरो मनै देखि सलुट छ👈️👈️
@ViVo-rt7sz
@ViVo-rt7sz 3 жыл бұрын
यो दोहोरि जति हेर्दा पनि थाकिएन कति मिठो दोहोरी हो दिन मा ५ चोति हेर्दा पनि अजै पनि हेर्म हेर्म हुन्छ 👌👌👌👌👌
@nepalpride3854
@nepalpride3854 3 жыл бұрын
Dherai nai ramro dohori Sunita Baini ko first live dohori nai super......
@surendrakumartamang7646
@surendrakumartamang7646 3 жыл бұрын
एकदम राम्रो लाग्यो विशेष गरी सुनिता सुनारको सितल गुरुङ सरको त छदै छ।
@dilshrish901
@dilshrish901 3 жыл бұрын
बिदेशी जिबन मा एउटाा साथी छ जस्तो लाग्छ तेओ हो सारङ्गी सन्सार आज झनै रमाइलो लागेओ
@jacktionmondela395
@jacktionmondela395 3 жыл бұрын
सारै मिठो दोहोरी हेरेरै नथाक्ने जति सुनेयो झन उति हेर्न मन लाग्ने
@ज्योतीचन्द्रबस्नेत
@ज्योतीचन्द्रबस्नेत 3 жыл бұрын
धेरै राम्रो लाग्यो सुनिता बैनिको सोवर जादुमय रैछ जतिसुन्यो तेति सुनीरौ जस्तो सितल जिकोत कति हो कति हो अनगिन्ती छ बधाई छ सारङगी टिम सबैलाई
@sitaramkhadka377
@sitaramkhadka377 3 жыл бұрын
ल सफलताको शुभकामना सबै भाइ बहिनी हरुलाई सफलताको शुभकामना आउने दिन मा पनि एस्तै दोहोरी सुन्न पाईयोस एहि आशा राखेको छ म बूढो मान्छे ले पनि
@amarmagartanahu3831
@amarmagartanahu3831 3 жыл бұрын
आहा कति मीठो भाका मा दम्दार दोहोरी हेर्न पाइयो सितल गुरुङ को त पहिले नै फ्यान थिए र आजा देखि सुनिता जिको पनि थुलो फ्यान भए त्यो मिथो छुत्तै किसिम्को सोर अनि शब्द गाउने शैली रि याक्सन कति दामी मजा आयो हेर्न सुन्न बधाई छ सितल ङोलो र सुनिता सिस लगाएत सारङी सन्सार को होल तिमलाई 👏👏👌👌🙏🙏💐💓
@rajukc7638
@rajukc7638 3 жыл бұрын
खुब मजा आयो दोहोरी सुनेर सुनिता र सितल दुबै कला र गला भएको कलाकार हुन्
@shusilkhatri127
@shusilkhatri127 3 жыл бұрын
निकै छाेटाे भयो र सम्भबत आज सम्मको उत्कृष्ट दोहोरी ( साच्चिकै सुर्ती माड्दा माड्दै सकियो आज को दोहोरी )
@santoshmagar2486
@santoshmagar2486 3 жыл бұрын
ओरिजिनल गित सुनेको थिइन अब सुन्न मन लाग्यो। आजको दोहोरी वाह् दुवैजना को स्वर अनी शब्दहरु साथै पछाडी को हुटिङ्ग बाद्यबादन कस्तो मिलेको अझै सुनिरहुँजस्तो धन्यवाद सारङ्गी संसार यो प्रस्तुति लाई हामी सम्म पुराईदिनु भएको मा र धन्यवाद खेम सेन्चुरी सर यती मिठो भाका सिर्जना गर्नु भएको मा। मलाई त यस्को भाग दुई पनि आउनु पर्छ भन्ने लाग्यो क्रिपया सकिन्छ भने ल्याउनु होला।
@gcnewsagar6131
@gcnewsagar6131 3 жыл бұрын
पाँच पटक भन्दा बढी हेर्ने यो दोहोरी लाई एता हाजिर हुनुस् है
@yashodaadhikari8497
@yashodaadhikari8497 3 жыл бұрын
Ui
@birbbalkumar2204
@birbbalkumar2204 3 жыл бұрын
धेरैबेस्ट
@rajupariyar1675
@rajupariyar1675 3 жыл бұрын
@@birbbalkumar2204 q
@limbooturman5634
@limbooturman5634 3 жыл бұрын
How interesting battle wow
@manojkc3932
@manojkc3932 3 жыл бұрын
म पनि हो
@bishnumagar2950
@bishnumagar2950 3 жыл бұрын
सुनिता दिदिको एक्दम राम्रो छ गायक पन गेरि नि आउनुहोला र कमल दाइ फेरि नि ल्याउनुहोला
@minthapa3019
@minthapa3019 3 жыл бұрын
सितल भाइ को बहिनीले जे होस सातो उडाइन । राम्रो लाग्यो सबैलाई बधाई तथा धन्यवाद छ । सितल भाइले बहिनीको जवाफ त्यति राम्रोसँग फर्काउनु सक्नु भएन । बहिनीको इच्छा सितल ले बुझ्न सक्नु भएन
@daisankhadka3264
@daisankhadka3264 3 жыл бұрын
Galat bato tir janx dohori tesko jabaf tir lage dear min...dherai ramro xa
@khumanyogi1322
@khumanyogi1322 3 жыл бұрын
Aha kati Mitho Dohori lastoii maja Ayo 😍😍😍😍😍
@rajucentury8953
@rajucentury8953 3 жыл бұрын
आज को दोहोरि बबाल छ, सितल गुरुङ को स्वर तथा दोहोरि निकै मिठो हुन्छ तर किन कम आउँछ? गायिका को शब्द चयन अनि आवाज सारै मिठो लाग्यो l
@durgapdregmi6586
@durgapdregmi6586 3 жыл бұрын
यो हो नि त लाईन।सर्जकलाई पहिलो सम्मान्
@khadkagiri9886
@khadkagiri9886 3 жыл бұрын
अहिले सम्म धेरै दोहोरी हेरियो तर यो जस्तो दोहोरी हेरेको थिएन दोहोरी गायक गाईका लाई बधाई छ
@praninshdahal3080
@praninshdahal3080 3 жыл бұрын
वाउ वाउ दामी दोहोरी को साथ्मा नाच पनि दामी छ
@lovelysurajchanel1610
@lovelysurajchanel1610 3 жыл бұрын
दुवैजनाको अति नै मिठो पस्तुति हाम्रो चितवन को सितल गुरुङ bhai अनि सुनिता बैनी को धेरै धेरै राम्रो परिस्थिति दुवैजनाको यस्तै यस्तै मिठा गितहरू फेरि पनि सुन्न आउला भनी आशा गरि राख्ने छु र धेरै धेरै धन्यवाद सारङ्गी सन्सार को हाम्रो हाम्रो बाग्लुंगे कमल भाइलाई लाई यति मीठा सोर्गा धनीलाई निमंत्रण गरेर दर्शकलाई गित सुनाइ दिनु भएकोमा आभार व्यक्त गर्दछु जय देश जय सङ्गीत 🙏🙏🙏 परदेशी दुखी उही (🙏SURSJ 🙏SAPKOTA 🌹🌹🌹🍫
@miragurung4428
@miragurung4428 3 жыл бұрын
Shital gurung sarangi sansarko king ho mero best shital
@taramagar5295
@taramagar5295 3 жыл бұрын
ATI nai Maja ago tq sarangi sansar
@harikarki8748
@harikarki8748 3 жыл бұрын
जाेडि राम्राे सुनिता र सितलकाे,सुनकाे अगाडि के काम पित्तलकाे!धन्यावद कमल सर !धेरै रामराे लाग्याे।
@mohangurung1181
@mohangurung1181 3 жыл бұрын
यस्तो हो नि दोहोरी भनेको । सित्तल भाइ र सुनिता बैनीलाई यो सुन्दर प्रस्तुतिको लागी धन्न्यबाद । एक्लै हाँसे । मज्जा आयो . Watching from London
@khusimangurung7413
@khusimangurung7413 3 жыл бұрын
Audhi ramailo dohori seetal bhai ani sunita sunar badhai chha
@deepakb.k7548
@deepakb.k7548 3 жыл бұрын
🎤🎤🎤🎤👌👌दोहोरि जति सुने पनि धित मोरेना कमल दाइ फेरो भाग 2ल्याउनु पर्यो है 🎤🎤अनि कमलदाई प्रतिमा बैनि कता गइन देखिदैना त किन हो के भयो
@dhanasunar8895
@dhanasunar8895 3 жыл бұрын
यो दोहोरी सेर गरिसके मैले धेरै राम्रो कमेन्ट आएकोछ
@harisunar1550
@harisunar1550 3 жыл бұрын
आहा निकै मिठो, सारङ्गी संसारको नामै काफी छ । म्युजिक त बबाल नै छ ।
@tekthappa5497
@tekthappa5497 3 жыл бұрын
Sunita bahini ko awaj sbd best lagyo
@मौसमरावत-ग1स
@मौसमरावत-ग1स 3 жыл бұрын
काहीँ भेटे भने दुवैजना लाई उसुनेको अन्डा खुवाउछु उधारै भए पनि। यस्तो राम्रो शब्द छ बाइ
@anilbhatta6184
@anilbhatta6184 3 жыл бұрын
दामी आज मज्जा आयो गायिका नि खत्रा रैछ्न त टुक्का स्वर दामी लाग्यो अब शितल दाइ को त के कुरा सधै हिरो हो ।
@nirsen7734
@nirsen7734 3 жыл бұрын
मिठो दोहोरि गाउने दुबै लाइ समान
@bhimbc7152
@bhimbc7152 3 жыл бұрын
सुनिता सुनार र रेशम निर्दोश लाई ल्याउन पऱ्यो कमल जि
@khagendrasirpali1165
@khagendrasirpali1165 3 жыл бұрын
सुनिता सुनार बहिनी र सितल गुरुङ भाइ को धेरै राम्रो प्रस्तुती पर्गतिको कामना
@hariacharya6034
@hariacharya6034 3 жыл бұрын
म नेपाल मा भएको भए एक एक हजार पुरस्कार दिन्थे यो दोहोरी गाउने दुई जना लाई अति राम्रो दोहोरी कति घुमाएर दोहोरी को सब्द छ्न
@sureshbc7672
@sureshbc7672 3 жыл бұрын
येस्को पार्ट 2 आओस् भन्ने कोको हुनुहुन्छ
@padamgurung7119
@padamgurung7119 3 жыл бұрын
Shital & Sunitako swar ekadam surilo xa. Marmik shabdale bhareko xa. Ajhai pani aru geet sunna pau. Pragati gardai jaos. Badhai xa.
@prabinmagar0078
@prabinmagar0078 3 жыл бұрын
Oman 🇴🇲 🇴🇲 🇴🇲 🇴🇲 देखि हेर्दै छु कामलदा
@madankumal7423
@madankumal7423 3 жыл бұрын
Yo jodiko dohori feri pani herna chaahanchhu
@junroka4763
@junroka4763 3 жыл бұрын
सारै राम्रो दोहरी मलाई त अजै नसके हुन्थ्यो जस्तो लाग्यो ।
@netrabdrstha1823
@netrabdrstha1823 3 жыл бұрын
कस्तो दोहोरी हो भाइ बैनी को खत्रा छ हेर्नू सुनिता बैनी पहिला नै कडा दिनु भयो बधाई छ
@thakurikrishna3340
@thakurikrishna3340 3 жыл бұрын
निकै दामी दोहोरी कति छितै सकिएछ पो यति राम्रो दोहोरी चलेको बेला अल्लि लामो बनाउन मिल्दैन सर 40/50 मिनेट जति को बब्बाल लागेयो
@netrabahadur242
@netrabahadur242 3 жыл бұрын
शितल भाइ अति राम्रो गाउनुहुन्छ र हसिलो पनि अतिनै सितल भाइ ।अनि सुनिता बैनी को स्वर अचम्मै राम्रो जति सुने सुनु लाग्ने अलि कति शब्द मा ख्याल राख्नु होला जो आफुले भनेको शब्दको साब्दिक आर्थ देवस शुभकामना छ बैनिलाइ।
@bhadhurthakur7095
@bhadhurthakur7095 2 жыл бұрын
Ssssmmffssda
@मौसमरावत-ग1स
@मौसमरावत-ग1स 3 жыл бұрын
तिम्ले कुरा बुझ्दैनौ त्यतिनी। त्यही पानीले हुर्काउछु खेतिनी!! सान्दर्भिक रहस्य आन्तरिक
@rambibash3203
@rambibash3203 3 жыл бұрын
सुनिताकोपनि स्वर मधुर टुक्का मार्मिक तरिकाले आउनेरहेछ शितलको त छँदैछ बधाई दुबै जनालाई🙏❤️
@santakumari3560
@santakumari3560 3 жыл бұрын
22wwwed Ed d willq
@kalpanapandey8147
@kalpanapandey8147 3 жыл бұрын
very nice
@thapaganesh8138
@thapaganesh8138 3 жыл бұрын
ब्रो ले आज पेलेर सब्द चयन गरेछ बबाल मजा आयो💃💃💃💃👯‍♀️👯‍♀️👯‍♀️👯‍♀️
@skmagar9449
@skmagar9449 3 жыл бұрын
आहा। कति रमाईलो दोहोरी। सारै राम्रो लाग्यो। मेरो best गाएक सित्तल गरुङ दाइ।❤️❤️✌️😍😍🙏
@dhanasunar8895
@dhanasunar8895 3 жыл бұрын
कमल सर मेरो चाहाना धोको सारङ्गी सन्सार मा खेम सेन्चुरी सर लाई देख्ने धोको छअनि कुलेन्द्र विश्वकर्मा सर लाई🙏🙏🙏🙏
@yougbahadurmgr3362
@yougbahadurmgr3362 3 жыл бұрын
Ma ta feri herdai xu sachai kamal sirle vane jhai dhulai udayo aba arko episode ma leunu hola sunita bahinilai
@yambahadursirpali6536
@yambahadursirpali6536 3 жыл бұрын
धन्यवाद बधाई छ यो तिमपुरैलाई अत्तिनै गादा छन सब्दहरु सारै रमाइलो लाग्यो
@Gurungmagarcouple
@Gurungmagarcouple 3 жыл бұрын
कति पानी अट्छर घैलामा पाईप हालेर लैजान्छु दैलामा तिम्ले कुरो बुझ्दैन तेतिनी तेहि पानीमा उब्जाउछु खेतिनि काकाले दियो 🤣🤣मजा आयो है
@khadkagiri9886
@khadkagiri9886 3 жыл бұрын
सुनिता को आवाज दामी छ अबको दोहोरी मोहोन सर र सुनिता को कहिले आउँछ हाम्रो जुनकेरि रोधी कलप को कमल सर छिटो लेउनु परो 💪💪💪💪💪👌👌👌👌👌👈️👈️👈️👈️👈️
@khadkagiri9886
@khadkagiri9886 3 жыл бұрын
यो दोहोरी जति सुने पनि तिर्खा मेटिदैन दिन मा 5/6 चोटि सुनछु हजुर गायक र गाईका लाई धन्बाद 👏👏👏👏👏👌👌👌👌
@durgarasaily1839
@durgarasaily1839 3 жыл бұрын
Sunita bahine ko bajod live dohori ko ghamsan xa sital Gurung bhaiko aawaj ma sunita bahineko mithi aawaj xa
@TarakantaBk
@TarakantaBk 3 жыл бұрын
सुर्ती माड्दै माडेदै गयो जोबान शितल गुरुङ VS सुनिता सुनारको कडा रमाईलो दोहोरी हेरेर सेयर गर्न नभुल्नुहोला । धन्यवाद ।
@ranjanabarailibaraili1243
@ranjanabarailibaraili1243 3 жыл бұрын
Dame xa
@ishathapa3801
@ishathapa3801 3 жыл бұрын
Kati ramro gaunu vhako
@lalbahadoorbahadoor2616
@lalbahadoorbahadoor2616 3 жыл бұрын
Nice voice
@premram2103
@premram2103 3 жыл бұрын
Sarai ramro lagyo ati utkrist dh dherai dherai dhanne bat Chha 1🙏🙏❣❣⚘⚘💯🙂😆🤣😂
@indramgarmagarlunggeli6475
@indramgarmagarlunggeli6475 3 жыл бұрын
अाहा अान्द अायो यो गीत सुनेर 😍😍😍शितल दाजु र सबै टिम लाइ अनि मिठो माया 😍😍😍😍😍😍
@gumdhanmagar1018
@gumdhanmagar1018 3 жыл бұрын
जति सुन्यो उति सुन्न मन लाग्ने दोहोरी
@amishagrg3602
@amishagrg3602 3 жыл бұрын
दामी छ सितल भाइ अनि सुनिता बहिनी को दोहोरी मेरो मन छोयो ।अर्को एपिसोट्मा पनि ल्याउनु परो ।है त कमल सर
@ghamansing2578
@ghamansing2578 3 жыл бұрын
wow sunita sunar sital gurung dohori tw yohoni badhai x malaysia bat ab feri pani sunita sunar rw sidharth aale ko dohori sunne manx 🙏🙏❤️❤️27/05/2021
@amritshrestha1554
@amritshrestha1554 3 жыл бұрын
धेरै राम्रो लाग्यो सुनिताजीले पहिलो प्रस्तुति भन्नु भएता पनि पुरानो दिग्गज गायिकाको आभाष भयो
@anjandilip4250
@anjandilip4250 3 жыл бұрын
Supap sittal bhai ko dohori aja peyaro bhai mohan pani sangai khusi lageyo
@sara22ff99
@sara22ff99 3 жыл бұрын
आजाको दोहरी धेरै राम्रो लाग्यो l अजै नसकिए हुन्थ्यो जस्तो लाग्नि जति सुन्यो त्यति सुन्न मन लाग्नि , मज्जा आयो ।
@himalkunwar1894
@himalkunwar1894 3 жыл бұрын
दिनभरी सुन्दा पनि सुनौ सुनौ लाग्ने,धुलै उडायो भाइ बहिनिले
@bindasunarnepal2599
@bindasunarnepal2599 3 жыл бұрын
नमस्कार सम्पुर्णम लाई धेरै रमाइलो लाग्यो नि मलाई म कुवेत बाट हेर्दैछु धेरै धेरै धन्यवाद छ 👌👌👌👌👌👌💋💋💋💋💋💖💕💕💕💕💕💕💕💕💕💕💕💕
@yougbahadurmgr3362
@yougbahadurmgr3362 3 жыл бұрын
Aja pahilo chotimai dohori sunna paiyo tar sunita bahiniko swor ani gaune sabdaharu ra saili sarai ramro lagyo maja ayo feri pani sunna paye hunthyo vanxu suvakamana xa
@sunitasunar1531
@sunitasunar1531 3 жыл бұрын
Thank you
@bhimthapamagar6274
@bhimthapamagar6274 3 жыл бұрын
आतिनै मिठो शब्द लाईभ दोहोरी दुबै टिम्लाई बधाई छ
@santoshdawadi6901
@santoshdawadi6901 3 жыл бұрын
अत्यन्तै मिठो दोहोरी सुनिता ज्यु अनि सितल ज्यु लाई सम्मान अनि मिठो माया छ🙏👈️💚
@puspabhattrai6025
@puspabhattrai6025 3 жыл бұрын
sahi ho
@khimsejwalnirdoshi4671
@khimsejwalnirdoshi4671 3 жыл бұрын
Wow ....jati suneyo Teri sunau lagne dohari geet.maja aayo DUI Janakai Kada
@rounnythapa194
@rounnythapa194 3 жыл бұрын
aahha kati ramro get jati hyeri uti herna man lakni hjr
@tekjungthapa3425
@tekjungthapa3425 3 жыл бұрын
अार्काे भाग पनि चाडै सुन्न पाईयाेस राेमान्टिक र मार्मिक सारै रमाईलाे
@dohorisamrat1978
@dohorisamrat1978 3 жыл бұрын
यति राम्रो दोहोरी अलि समए लामो गराउनु पर्ने।जति सुने पनि कम भयो
@rajendrashrestha4905
@rajendrashrestha4905 3 жыл бұрын
दोहोरी सुनेर मज्जा आयो दोहोरी मलाई एकदमै राम्रो लाग्यो बधाई छ
@manmayatamang2686
@manmayatamang2686 3 жыл бұрын
गित दामि छ💖💖
@rautmohan2623
@rautmohan2623 3 жыл бұрын
very nice
@rameshpokhrel2937
@rameshpokhrel2937 3 жыл бұрын
सितल भाइ र सुनिता बैनिको दम्दार छ बधाइ पनि
@romeotakaseranepal3761
@romeotakaseranepal3761 3 жыл бұрын
Sarai kada dhohori, man paryo shital Gurung and sarangi sansar fan
@surendrabk7155
@surendrabk7155 3 жыл бұрын
सुनिता सुनार लोक दोहोरिको अर्को नयाँ अनुहार साथै नयाँ प्रतिभा उदाउनु भयको रहेछ,, उन्नति प्रगतिको शुभकामना यहालाई,,
@rameshkhadka2020
@rameshkhadka2020 3 жыл бұрын
Qween sunita
@premmc2892
@premmc2892 3 жыл бұрын
सितल दाईको स्वार चाहिँ हो
@madankumal7423
@madankumal7423 3 жыл бұрын
Sunita baini + sabai teamlai dhanyawaad sathai sital bhailai pani
@ishathapa3801
@ishathapa3801 3 жыл бұрын
Kati ramro git gaunu vha ko maile ta tin char din ta suneko sunayai vhako
@armyblinksainabaramranamag908
@armyblinksainabaramranamag908 3 жыл бұрын
जति सुने पनि धित मर्दैन
@rn45bbu..82
@rn45bbu..82 3 жыл бұрын
जमाेस उठाेस मल जलले पूरा,, सुनिता र सितलकाे बिरुवा,, अति मिठाे अावास साथै भाका अझ भनु स्बर शब्द हेरेर अानन्द लाग्ने, । सितल सर काे चाहिँ म फ्यान पनि अत्यन्तै राम्राे शब्दले प्रहार गर्ने। 👏👏👏👏👏
@basntathapa330
@basntathapa330 3 жыл бұрын
सबैभन्दा राम्रो दाेहाेरी याे हाेनि त लाईन त लु बधाई छ दुई जाना लाई
@rajuthapa687
@rajuthapa687 3 жыл бұрын
प्यारी सुनिता अति राम्रो अझै अघि बड्दै जानू हस
@hombahadur4878
@hombahadur4878 3 жыл бұрын
Waou raamro dohori, mitho bhaka Sital Gurung ra Sunita Sunar ko sworma sunam sunam lajdo chha.
@hariacharya6034
@hariacharya6034 3 жыл бұрын
सार्ङगी सन्सार को अहिलेसम्म को मन परेको दोहोरी मलाई यो तर अलि समय कम भयो यो दोहोरी मा किन होला यस्तो दोहोरी हुँदा त समय लाई बडाउन मिल्दैन र
@harishbhatta3866
@harishbhatta3866 3 жыл бұрын
रमाईलाे दाेहाेरि । सफतताकाे शुभकामना।
@armyblinksainabaramranamag908
@armyblinksainabaramranamag908 3 жыл бұрын
Kati ramilo tetikai gitko sabdha pani
@michuyanirai5331
@michuyanirai5331 3 жыл бұрын
सुनिता सुनार बैनि जति मान्छे राम्री उतिनै दोहोरि गित र शब्द चयानमा पनि क्षमतावान हुनुहुँदो रहेछ, उत्तर उत्तर प्रगतिको कामना गर्दछु ।
@sunitasunar1531
@sunitasunar1531 3 жыл бұрын
Thank you
@dhirajkunwar3732
@dhirajkunwar3732 3 жыл бұрын
Sarai ramro soor ani sabda ramro paroog ganu vako xa Kati Bela Pani sunau sunau lageo.
@govindabc4060
@govindabc4060 3 жыл бұрын
Congratulations both sunita sunar lai aajai aagami dinma pani dekhna paiyos Suva kamana
@dharaptamang3960
@dharaptamang3960 3 жыл бұрын
पाट 2 पनि सुन्ना पाउ हामी र्दार्सक ले यो 2 जोदि को गित फेरि यो भाकामा👏👏👏
@dhanasunar8895
@dhanasunar8895 3 жыл бұрын
अतिनै रमाइलो दोहोरी सुनिता जी को राम्रो मिठो सोर बधाई छ सारंगी संसार टिमलाई
@mohanbahadurgurung4662
@mohanbahadurgurung4662 3 жыл бұрын
अाहा क्या रमाईलो दोहोरी ..साराङ्गी संसारको कार्यक्रम हेर्नथालेसी ईन्द्रेणी कार्यक्रम हेर्न छोडियो मैलेत ❤️❤️💃💃🎤👏
@lilamberthapa5576
@lilamberthapa5576 3 жыл бұрын
🙏🙏🙏कमल सर!लगायत सम्पुर्ण सारंगी संसार परिवार प्रति हार्दिक नमन।।जय गीत जय संगीत जय कलाकारिता🙏🙏🇳🇵🇳🇵💕💕
@rohittamrakar5358
@rohittamrakar5358 3 жыл бұрын
Sarai राम्रो लाग्यो दुवै को शब्द सोर
Smart Sigma Kid #funny #sigma
00:14
CRAZY GREAPA
Рет қаралды 6 МЛН
Кәсіпқой бокс | Жәнібек Әлімханұлы - Андрей Михайлович
48:57