मुमाराम खनाल,कृष्ण पहाडी र दुर्गाको तारिफ गर्दै डा.केसीले दिए गोविन्द केसीलाई दनक।रविबारे गरे खुलासा

  Рет қаралды 26,838

Vrikuti Tv

Vrikuti Tv

28 күн бұрын

#drsurendrakc
#rabilamichhane
#prachanda
#kpoli
समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
www.vrikutinews.com एवं Vrikuti TV.
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor - 10, Kathmandu, Nepal
ईमेल
vrikutionlinetv@gmail.com

Пікірлер: 58
@rambahadurgauchan2923
@rambahadurgauchan2923 26 күн бұрын
सहि कुरा सर
@raikeera69
@raikeera69 26 күн бұрын
डा. के.सी. को विश्लेषण जहिल्यै एकदमै सटिक लाग्छ मलाई ! 👍️👍️
@gorkhaman3785
@gorkhaman3785 26 күн бұрын
सहि हो डा साहेब यदि कॉंग्रेस सत्तामा भएको त रबि बिपक्षमा भएको भए उनले कॉंग्रेस लाई बोल्न दिने थिएनन् । ओली ले त संसद मै बितन्डा मचाउने थिए ।
@TopJungChand-ee8jl
@TopJungChand-ee8jl 26 күн бұрын
सलाम Dr सुरेन्द्र सर❤️🙏
@shambhupdpokharel4686
@shambhupdpokharel4686 26 күн бұрын
यति मूर्ख पिएचडि होल्डर ऐलेसम्म देखेको छैन । अरु पिएचडि होल्डरको कुरा सुन्दा इतिहासका कुरा सुन्न पाइन्छ । यिनी त इतिहासका प्राध्यापक भएपनि यिनको कुरा सुन्दा त सुनेको ईतिहास पनि बिर्सिइन्छ ।
@badripyakurel146
@badripyakurel146 25 күн бұрын
Good Dr cangesh Ra yamali thik
@keshavgaire2535
@keshavgaire2535 26 күн бұрын
स्टण्ट देख्नु भयो जेलेन्स्की …
@hemshrestha2728
@hemshrestha2728 26 күн бұрын
इन्डियाको राजदूत हुन योग्यता पुग्यो रास्ट्रपतिका सल्लाहकार को।
@kbchauhan4261
@kbchauhan4261 26 күн бұрын
Sahi kura Dr sahab 😊
@Goodtips555
@Goodtips555 26 күн бұрын
होईन सर, त्यो रा.प. भन्ने पौडेल जी लाई त छौड्नै हुदैन । ऊहाले त देशै सकिने गरी गैरकानुनी तरीकाले त्यो नागरिकता कानुन पास गराऊनुभयो । कानुन बनायर फासि ठोक्नु पर्छ । देश दो्हीहरू संग दया मान्नु हुदैन । र १ कडोर भन्दा धेरैको ठग गर्नेलाई पनि छोड्नु हुदैन किनकी १ करोड सम्म त ठगको घरबार बेचेर पनि ऊसुल हुन्छ।
@user-mf9qm6dq5n
@user-mf9qm6dq5n 26 күн бұрын
सहि कुरा गर्नु भो।
@ubgamer9738
@ubgamer9738 26 күн бұрын
I am always with Dr Surendra Kc ♥️♥️ After that I support GAGAN thapa
@camilalll7894
@camilalll7894 26 күн бұрын
Sahi bhanu bhayo Dr KC jiu 🙏
@sarugrggurung3258
@sarugrggurung3258 26 күн бұрын
होइन हो यो नेपालको युटुवरहरु रबि बहेक अर्को बहस भेटेन क्यहो वक्क दिक्क भैसक्यो रवि रवि रवि to much
@onlinestore8248
@onlinestore8248 26 күн бұрын
एस्तै कुरागर्नाले त यस्तो भयो।
@raison991
@raison991 26 күн бұрын
Dr saap ko kura kada chha kati lai chir chir polxa hola but satya chha. Salute 🫡
@dharmagautam2425
@dharmagautam2425 26 күн бұрын
मेडिकल माफिया हो गोबिन्द केसि
@chandralama8061
@chandralama8061 26 күн бұрын
गोरु केसीको अनसनको केहि औचित्य छैन👉👉
@ramchandraraut2502
@ramchandraraut2502 26 күн бұрын
गोबिन्द के सि मर्नु यो देशले मुक्ति पाउनु हो काङ्ग्रेस को भोटर अपराधी बुढे 150 वटा नर्सिङ कलेज बन्द गराउने नेपाली पैसा बिदेश पठाउने बिचौलिया हो पो भनेको सुनिन्छ चियागफ
@kb_vlog477
@kb_vlog477 25 күн бұрын
Europe देखी interpol le अपराधी नेपाल झिकाऊछन malasiya देखी झीकाउन नस्कने भन्ने हुन्छ यहां रवि लामिछाने को हात छ Gb rai लुकाऊन मा camera baaji bahek k gareko xa
@BMBasel
@BMBasel 26 күн бұрын
रबि लामीछाने कित छानबिन समिति गठन गर्न तयार हौ कित जिबी राई समातेर देखाउ
@kapilkatuwal7291
@kapilkatuwal7291 26 күн бұрын
यस्ता बेतुककुरागरेरहिडने बुडालाइ राजदुत हरे एउटा ठोसकुरोछैन हाबा कुरो बारम्बार
@homthapa1198
@homthapa1198 26 күн бұрын
पुराना पर्टीले छाेएकाे पानी पनि नखानु है भनेर जनताले भाेट हालेका थिए रास्पालाई लास्टमा तिनै पार्टी का छाेरा छाेरी पाे जन्माए। मीसन 2084 मा अालु 100%
@prahaladthapa7961
@prahaladthapa7961 26 күн бұрын
सुरेन्द्र केसी ज्यू तपाई दुर्गा प्रसाई जीको यजेन्डा सही हो भने देश कस्ले बनाउने भन्ने तपाईको प्रश्न कसलाई हो त ? तपाईहरू जस्ता सडकमा आउनुपर्छ र ब्याबस्था परिबर्तन गरेर देश तपाईंहरूले मिलेर बनाउने हो । बिकल्प यही हो ।
@user-mk5vv1ec2r
@user-mk5vv1ec2r 26 күн бұрын
Right 👍
@shantabahadurkc1958
@shantabahadurkc1958 26 күн бұрын
पहिला घर वनाउने अनि वाटो/पानी/वत्ती/ढल ख‍‍‍ोज्ने जनता सरकार मापदण्ड विपरित नक्सा पास गर्ने । विधिको शासनको को वली दिने दलदले लुटेरा सरकार कति भनु षेशनाग ले वयान गर्न सक्दैनन कुशासनी राजनैतिक अस्थिर र शासकिय स्वरूपको ।
@SonamThapa-wd2mf
@SonamThapa-wd2mf 26 күн бұрын
हिजो तपाईं को अन्तरवार्ता हेरे जस्तो छ चिरन्जीवी नेपालले
@gopigurung3712
@gopigurung3712 26 күн бұрын
dear kc dai tapai aba Jamim Saha jasto ....? pls be there with more ... sorry dai you are going to face with more be careful
@krishnaram9039
@krishnaram9039 26 күн бұрын
Dr Sahab nepal ko raja Lai mare paxi raja ko sampati kata. Gayo hola xan 1 choti yesma pni bahas garnu paryo
@baburamparajuli6914
@baburamparajuli6914 26 күн бұрын
डाक्टर साहब यिनी रविले हजुरले जति भने पनि बुझेनन् एकपटक मेरो अनुरोध छ डाक्टर साहब फोन गरेर यिनलाई राम्रोसँग बुझाउनुस् न। बोल्दा विचार गरेर बोल है बाबु भन्नुस्
@saranthulung293
@saranthulung293 25 күн бұрын
Ravilai matra khedo ki 46 sal dekhi yeta des sakhap parne kohi xaina dr sab.
@gangathapa3576
@gangathapa3576 24 күн бұрын
I have never been impressed by Govind KC. What he is doing can be described as hypocrisy with an empty mind.
@yurajmahat3521
@yurajmahat3521 26 күн бұрын
डा सापको भनाई अनुसार लेमेन कम पडेको अथवान किताबी सिक्षया नलिएकाहरु सबै ग्वारै हुन्छन मुर्खनै हुन्छन भन्नी मानसिक्ता होत डा साप ? डा सापको भनाई लाई तथ्य मान्नी हो भनित पृथ्बी नारायण साह पनि लेमेन नै थिए जङ्ग बाहादुर राणा पनि लेमेन नै थिए इ दुई पात्र र डा लेखिएका डा बाबू राम भट्रराई डा चिरनजिबी नेपाल डा युराज खतिवोडा डा राम शरण महत डा मिलेन्द्र रिजाल डा प्रकाश शरण महत एस्ता डा सयौ को र पृथ्बी नारायण साहा र जङ्ग बाहादुर राणा को तुलना गरौनत रास्ट्र हितमा कस्ले कति काम गरे ?
@dilbahadur8060
@dilbahadur8060 26 күн бұрын
,खुलकााउने वाला त घण्टे बाबा हैन हौ डाक्टर सााहब
@baghsing
@baghsing 26 күн бұрын
Chitawan ko janta le galat Thag Lamichhane neta lai vote diyer galti garnu vo ra hami le pani dukha paune vo....
@RajanRaj-po9xr
@RajanRaj-po9xr 26 күн бұрын
सायद माधव नेपाल माकुने ले HOLY WINE काण्डमा केपी ओली लाई नराम्रो सँग फसाएको भएर, आज सम्म पनि हेप्नु हेपेको होला माकुने लाई। किनभने मकुनेलाई Father Moon कोरियन ईसाई करण वाला हरुले राम्रै लगानी गरेको छ। होली वाइनले नेपालको परराष्ट्र नीति र हिन्दू धर्म लाई ज्यादै अपमान गरेको थियो।
@narendrabikramkathayat2851
@narendrabikramkathayat2851 26 күн бұрын
बुढा पनि रबिबाट केही पाईन्छ कि भन्ने आशामा बाेल्छन्।
@raikeera69
@raikeera69 26 күн бұрын
👎️👎️👎️👎️👎️
@ganeshbahadur1898
@ganeshbahadur1898 26 күн бұрын
केको ७० रोपनि मात्रै काभ्रेको नालामा ६०० रोपनि एउटै प्लट आरजुको नामको युलियन्स भन्ने कम्पनीको नाममा छ
@anonymousanynomus1200
@anonymousanynomus1200 26 күн бұрын
Jack of all trade डाक्टर। 😂😂😂
@mrigendrashahi5398
@mrigendrashahi5398 26 күн бұрын
master of non. हो कि के हो?
@rajuhamal2469
@rajuhamal2469 26 күн бұрын
Sahi ho dr saab,,aba pani rasopa sudhrena bhane 84 maa aloo khancha
@PurnaRai-wo5ik
@PurnaRai-wo5ik 26 күн бұрын
Nepali kangresa ghusa khane Hindu badi nepali jantako aparadhi party yo party lai 20 barsa parti banda lagaunu parchha. Thank you
@bomthapa9608
@bomthapa9608 26 күн бұрын
तपाईं कोहो त।
@gyanendrarai8709
@gyanendrarai8709 26 күн бұрын
सॉसद तोसिमा कार्किले साथदिएकोछ
@user-mx6mu3tt6g
@user-mx6mu3tt6g 26 күн бұрын
Kati bolchhau you tube sir mahinama 30 hajar bhag ma parlaa haina yo lyangre patrukar ra tapai adha adha bhadda
@rudraprasadsapkota3634
@rudraprasadsapkota3634 25 күн бұрын
Dukhi atama budha
@sarunmaharjan8080
@sarunmaharjan8080 26 күн бұрын
Lalitpur 21 woda ma pane maobadi
@rajuhamal2469
@rajuhamal2469 26 күн бұрын
Dr saab tapain pani kunai naya dall bata mathi aaunu bhayo bhane tapain ko pani kehi na kehi khojera sakkauna nai khojchan herdai janu
@tankasubedi8221
@tankasubedi8221 26 күн бұрын
केसी गगन थापा को चम्चा हो । धन्यवाद
@raikeera69
@raikeera69 26 күн бұрын
👎️👎️👎️👎️👎️👎️
@dineshlimbu5237
@dineshlimbu5237 26 күн бұрын
Bhai ani nirdosh ho vane chanbin garnu kina darako
@govindarana6128
@govindarana6128 26 күн бұрын
Ravi lamichhane can not do anything. He is not politician he is a one kind of foolish.
@raikeera69
@raikeera69 26 күн бұрын
👎️👎️👎️
@Kumarom-wf5te
@Kumarom-wf5te 26 күн бұрын
Yo dr rabiko jpla jasto kura garxa aliek sochar bonu gagan lai rabiko tulana grna mildaieen gaganko samu dr rabi kuttaho dr
@nabinshahi6505
@nabinshahi6505 26 күн бұрын
aba janta ho,, bidesh basiney bhahek aru upaye dekhana
1❤️
00:20
すしらーめん《りく》
Рет қаралды 33 МЛН
Кәріс өшін алды...| Synyptas 3 | 10 серия
24:51
kak budto
Рет қаралды 1,1 МЛН
ХОТЯ БЫ КИНОДА 2 - официальный фильм
1:35:34
ХОТЯ БЫ В КИНО
Рет қаралды 2,8 МЛН
1❤️
00:20
すしらーめん《りく》
Рет қаралды 33 МЛН