मुम्बैमा तहल्का पिटेकी रेखाले इन्द्रेणीमा पनि तहल्का मच्चाइन् । २५.०८.०७७।। HD

  Рет қаралды 519,673

Indreni.Com

Indreni.Com

Күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni#Mumbai_Kirekha_Special
🙏🏼 Download our Apps 👇🏼
➥ MOMO (More Music More Movies) - faturl.com/ryu2...

Пікірлер: 729
@Indreni.Com2016
@Indreni.Com2016 3 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@somedude1072
@somedude1072 3 жыл бұрын
Wow sir
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 3 жыл бұрын
रमेश प्रसाईं ले वास्तव मा सहि कुरा गर्नुभयो तर दुर्गेश थापाले तिज गीतमा सारी लगाएर अभिनय गर्दा धेरै आलोचना खेप्न परो नि किन नबुझे का त
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 жыл бұрын
Indreni is real message & Voice of humanity: Indreni is really making difference in many lives Indreni team is really doing incredible social service in Nepal. Indreni team deserves huge respect, dignity and heartily congratulations, and salutation. Those who are talking and writing against Krishna Ji ji ji ji ji and indreni team are heartless and mindless people. Great job indreni team.
@drbenbdrkc3140
@drbenbdrkc3140 3 жыл бұрын
तेस्रो लिङी को लागि केही गर्न सकोस इन्द्रेणी ले
@KaranKaran-he6bt
@KaranKaran-he6bt 3 жыл бұрын
सुपर सुपर
@kalautetv
@kalautetv 3 жыл бұрын
नमस्ते म सपना रोका मगर, कसैको स्वाभाव अनि शारिरिक अवस्था देखेर हेप्नु हुदैन । उनिहरुसङ्ग पनि यस्तै कला हुन सक्छ । आफ्नो ठाउको प्रमोट गरेकोमा बधाइ
@amitamit684
@amitamit684 3 жыл бұрын
होनि सपना जि 🙏🙏🙏
@dewansingrana117
@dewansingrana117 3 жыл бұрын
हेप्ने होइन साली समन गर्नु पर्छ
@bhaktabhahadurthapa1770
@bhaktabhahadurthapa1770 3 жыл бұрын
good
@kingking-jh4fc
@kingking-jh4fc 3 жыл бұрын
Cmnt ma ma pani sahamt durga bunu
@deepukhadka2402
@deepukhadka2402 3 жыл бұрын
You are so great sis
@roshandhami8752
@roshandhami8752 3 жыл бұрын
सुदुर पश्चिम को भाषा संस्कृति लाइ मन पराउने जति यता हाजिर गरम त साथिहरु
@Cristianocr7-f6v
@Cristianocr7-f6v 3 жыл бұрын
मध्य सुदूरपश्चिम क्षेत्रको आवाज सुनेर मन धेरै लागो।
@sarakhan8564
@sarakhan8564 3 жыл бұрын
कृष्ण दाइ हिजो टीका सानु सङ्ग लाइभ मा हजुर को फेस र बोली सुन्दा कस्तो दुख लागेर आयो हजुर ले आफ्नो स्वास्थ को ख्याल राख्नु होला है दाइ
@RajPandey-hu7po
@RajPandey-hu7po 3 жыл бұрын
सहि भन्नु भो
@bakhatbahadurranachhetri1671
@bakhatbahadurranachhetri1671 3 жыл бұрын
Sahi kuro hjr ko
@kea-aha-bu1744
@kea-aha-bu1744 3 жыл бұрын
दाजु एस्तोदेख्न पाईयला भन्ने लागेको थियन । धन्यबाद ईन्द्रेणी
@udayasinghbam2907
@udayasinghbam2907 3 жыл бұрын
मीठो स्वरकी धनी बम्बैकी रेखा( केशर बिक) लाई बधाई शुभ कामना!
@manishadhakal5799
@manishadhakal5799 3 жыл бұрын
Tiktok देखेर यता आउने जति हाजिर गरम त हजुर 😆😆😆
@rammagarl5784
@rammagarl5784 3 жыл бұрын
Ma pani ho ni hajur
@laxmithapa9761
@laxmithapa9761 3 жыл бұрын
तहल्का मच्चाईछन् त हाम्री अछामी रेखाले ❤️
@parbatibagale6477
@parbatibagale6477 3 жыл бұрын
Ma pNi
@shivamalla7567
@shivamalla7567 3 жыл бұрын
🤚🤚🤣🤣
@jamunasigdel2317
@jamunasigdel2317 3 жыл бұрын
Ma pane titok ma dakar
@रत्नाचौलागाईंगौतम
@रत्नाचौलागाईंगौतम 3 жыл бұрын
इन्द्रेणी हेरेर बस्नु भयका हजुर हरु सबैमा मिठो सम्झना 🙏🙏🙏
@navrajkhatri5050
@navrajkhatri5050 3 жыл бұрын
धेरै राम्रो छ
@maniyakc9c149
@maniyakc9c149 3 жыл бұрын
Namaste aayusha bunu love u
@lalitbk7521
@lalitbk7521 3 жыл бұрын
आहा सुन्दर sudurapachich को भाका सुनाउन भतकोमा मुम्बई कि रेखा र इन्द्रिय लाई धन्यवाद
@nabinmagar9233
@nabinmagar9233 3 жыл бұрын
आहा कति राम्रो कला रछ केशर बि.क. बम्बै कि रेखा सँग बधाईछ सफल्ताको कामना जय ईन्द्रेणि🙏👌❤️
@dimplechhetri8651
@dimplechhetri8651 3 жыл бұрын
Woow kesar ji ka awaz congratulations Mumbai ki rekha ji may now delhi india dekhi herdai xu
@MegaParajuli
@MegaParajuli 3 жыл бұрын
हेर्न सुरु गर्दै लाइक कमेन्ट गरेर इन्द्रेणीलाई माया गर्ने जति यता
@purnabadueal404
@purnabadueal404 3 жыл бұрын
अचम्म को कला सारै मन पर्यो देउडा टुक्का सङ्गै दाइ क्षमता wow
@sarjupdsanjyal6438
@sarjupdsanjyal6438 3 жыл бұрын
प्रकृतिको अनुपम बर्दान मुम्बई काे रेखा बधाई छ शुभकामना सारै रमाइलो भाे
@bikashbasnet1027
@bikashbasnet1027 3 жыл бұрын
दोस्रो फुलेन्दे को आमा जस्तै रेखा वाउ कसैले पनि केटा हो भन्न सक्दैन राम्रो कला ।
@villagerneplease
@villagerneplease 3 жыл бұрын
Kta hora
@wowwow878
@wowwow878 3 жыл бұрын
Wow
@gangalimbu3731
@gangalimbu3731 3 жыл бұрын
होइन होउ मुम्बई को रेखा अनि केसर बिक बुझ्न नै गाह्रो जेहोस गाना मिठो लाग्यो सो धन्यवाद ।।
@bhimsinghsings8068
@bhimsinghsings8068 3 жыл бұрын
आहा हाम्रा अंकल जिको राम्रो सोर अस्ति देखि यही हेर्नलाई पर्खेको थिए खुसी लाग्यो सम्पूर्ण ईन्द्रेणी टीम लाई मेरो नमस्कार छ
@kbthapa5237
@kbthapa5237 3 жыл бұрын
बम्बई की रेखा लाई फुलनदे की आया संग भेट गराई को भय गजब हुन्थ्यो
@binitapandey2280
@binitapandey2280 3 жыл бұрын
पश्चिमी लोकभाका लाई स्थान दिनु भएकोमा इन्द्रेणी टिमलाइ हार्दिक धन्यवाद ।
@dnsgautam3775
@dnsgautam3775 3 жыл бұрын
प्रत्यक्ष अछाम जिल्लाको चौरपाती गाउँपालिका कार्यक्रम मा देखेको मान्छे आज ईन्द्रेणी कार्यकम देख्दा खुसी लाग्यो🙏 ❤️पर्वत कुश्मा❤️
@narendrarajbhatta5220
@narendrarajbhatta5220 3 жыл бұрын
Dhanybad chha indreni tem dai krishn kadel lai harek thauko kala lai ithan dinu bhayako ma tq
@basantigurung9686
@basantigurung9686 3 жыл бұрын
कृष्ण सर टीका सङग को लाइभ मा कति दुखी देखिनु भाको सारै चित्त दुखेयो आफ्नो पनि ख्याल गर्नु सर
@villagerneplease
@villagerneplease 3 жыл бұрын
ईन्द्रेणीकी सवैभन्दा अनुशासित वरिष्ठ गायिका मनु दिदिको जोडी साथैमा देख्दा खुसी लाग्यो😄😄😄
@purnasunam8109
@purnasunam8109 3 жыл бұрын
Yes yes
@prabeenakarki8509
@prabeenakarki8509 3 жыл бұрын
🤣🤣🤣🤣🤣✌️✌️✌️✌️✌️
@sarojchaudharychaudharysar3949
@sarojchaudharychaudharysar3949 3 жыл бұрын
केसर बिक दाइ लाइ रमेस दाइ ले आसिर्बाद दिनु भो थीक हो जे जस्तो भए पनि आखीर सबै मान्छे हुन सबैको रगत रातो हुन्छ इन्द्रेनि परिवार लाइ नमम छ अनि मनमाया दिदिले मुसुक मुसुक हासेको है
@lokeshpoudel5988
@lokeshpoudel5988 3 жыл бұрын
इन्द्रेणी कार्यक्रममा दोहोरी हेर्दा हेर्दा म पनि दोहोरी गाउन सक्छु भइसक्यो इन्द्रेणी गएर मनमाया सिस सँग दोहोरी गाउन साह्रै धोको छ! जय इन्द्रेणी !!💖
@रामहरिथापा
@रामहरिथापा 3 жыл бұрын
सारै राम्रो कला र गलाछ ,शुभकामना इन्द्रेणी लगायत सम्पुर्ण समुहमा।
@tekbohara1384
@tekbohara1384 3 жыл бұрын
अब हाम्राे देउडा ले पनि केही ठाउँ पाउने छ इन्द्रेणीमा तर इन्द्रेणी यस्ताे कार्यक्रम हाे जस्काे बयान गरेर साध्य छैन धेरै राम्राे काम गरेकाे छ धन्यवाद सबैलाई
@bhagikaflebhagirath1868
@bhagikaflebhagirath1868 3 жыл бұрын
दुखी गरिबको मर्म बुझ्ने र गरिब दुखी को भगवान कृष्ण दाइ र इन्द्रेणी को सम्पुर्ण टिम को जय होस्💓💓😍😍🤚
@RajPandey-hu7po
@RajPandey-hu7po 3 жыл бұрын
सहि भन्नु भो
@jagadishtamang3015
@jagadishtamang3015 3 жыл бұрын
उहाँलाई त तेस्रोलिङ्गी भनिन्छ होला नि।सबै सबैको जय होस जय इन्द्रेणी।
@haraksinghdhami9861
@haraksinghdhami9861 3 жыл бұрын
Jay Indreni, jay Sudur paschime deuda song.
@gyanichaurel9666
@gyanichaurel9666 3 жыл бұрын
TikTok मा हेरेर हास्दा हास्दा गरेर हेर्न आएको म चै😂😂😂😂😂
@sanjuthapa1818
@sanjuthapa1818 3 жыл бұрын
म पनि 😂😂😂😂🙏🙏
@minalakandrilakandri8108
@minalakandrilakandri8108 3 жыл бұрын
Ma ne
@barshasanu542
@barshasanu542 3 жыл бұрын
Same😂😂😂
@namjungreynamjungrey2791
@namjungreynamjungrey2791 3 жыл бұрын
Ma pani hai😃😃😃😃😃
@sitalkc4841
@sitalkc4841 3 жыл бұрын
म पनि
@radhikbhusal4671
@radhikbhusal4671 3 жыл бұрын
Yasto ramro kamma lagne hamra pyara krishna dada lai kasaile naramro navani dinu hola rorga gay jasto xa hamile you tub bat herda ta tyaha jan pay kati ramailo hunthyao aaj ko geet sarai ramro xa hajur 🙏🏻🙏🏻🙏🏻🌹🌹💐💐🌺🌺👌👌
@pradeepmagar4802
@pradeepmagar4802 3 жыл бұрын
मनमाया दि खिमा लाफालाई मुन पराउने कोको हुनुन्छ यता हाजिर हुनु है
@devidpatel4841
@devidpatel4841 3 жыл бұрын
मनमाया
@smesmekk8197
@smesmekk8197 3 жыл бұрын
Sahi Vannu vo rames sir le
@manaboli8287
@manaboli8287 3 жыл бұрын
नयाँ नयाँ प्रतिभाहरुलाई स्थान दिइ विश्वमा चर्चित बनाउने इन्द्रेणीको होल टिम विशेष गरी कृष्ण दाइलाई सल्यान कपुरकोटबाट पनि नमस्कार छ । धन्यवाद ।।
@rehahamal5520
@rehahamal5520 3 жыл бұрын
दर्शन नमस्ते 🙏🙏🙏अाजको प्रस्तुति रेखा जीको धमाकेदार दामि दामि सार्है मजा अायो डेउडा सुनेर ।
@aansingh9228
@aansingh9228 3 жыл бұрын
एसरिनै आगाडि बड्दै जानू सम्पुर्ण इन्देरेणि टिम सबै नब पर्तिभावान बाल कलाकार देखि चरचित कला गला भएका सबैलाइ बधाइ छ
@khumraj5858
@khumraj5858 3 жыл бұрын
अब देखि गोकुल रावत को गित हरु इन्द्रेणी सुन्न नचाहने हरु को को हुनु हुन्छ हाजिर हुनु ल गोकुल रावत जस्तो घमन्डि गाएको को गित हरु इन्द्रेणी जस्तो पबित्र मन्दिर मा बज्नु हुँदैन येहि छ हाम्रो कामना जय इन्द्रेणी
@bhagwatikhanal6721
@bhagwatikhanal6721 3 жыл бұрын
Kati ramro ho kala hjr ko 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🌹🌹🌹🌹👍👍👍👍👍👍👍👍👍👍👍sare man paro kala
@dimplechhetri8651
@dimplechhetri8651 3 жыл бұрын
Thanks birendar ji very nice song woow
@rehahamal5520
@rehahamal5520 3 жыл бұрын
अन्तिममा कृष्ण दाजु का कुरामा सहमत 🙏💐🌲💝💖
@Cpsir0047
@Cpsir0047 3 жыл бұрын
सुदुर पश्चिमी क लुकेका भाका ल्याउनु भएकोे मा धन्यवाद दाइ क्रीण दाईलाई
@BharatSingh-vb7ef
@BharatSingh-vb7ef 3 жыл бұрын
धेरै धेरै धन्यवाद बौजु सुदुर पश्चिम संस्कित्री को लागि
@surendramalashi3288
@surendramalashi3288 2 жыл бұрын
रेखा दिदि को पुरनो गित ले मन छुयो दिदिलाइ मुरि मुरि धन्यवाद
@kaleymgr1796
@kaleymgr1796 3 жыл бұрын
Inderini ka sanschalak krishna dai le mero namaskar, kohi kosailey ali kati pani krishna dai lai aroop lagaunu thyo manchey murkha nai hun. We need to respect his hard work and giving in inderini team. Salute you krishna dai.
@robinsunar6732
@robinsunar6732 3 жыл бұрын
आजको ईन्द्रेनी कार्यक्रम सबैभन्दा उत्कृष्ट लाग्यो।।सुदुरपस्चिम को भाषा न बुझे पनि मलाई धेरै खुशी लाग्यो।।।
@ajaybist3087
@ajaybist3087 3 жыл бұрын
धन्यवाद दुबै जनालाई पुराना भाका र लय इनदेणी मार्फत गायको मा
@khimbahadurnepali3941
@khimbahadurnepali3941 3 жыл бұрын
नेपल को हिरो कृष्ण कडेल हो भन्ने म मात्रै होकि अरु पनि हुनुन्छ??तर अस्तिको सानो बिबाद लाई ठुलो बनाइदै छ,गाउघरमा इन्द्रेणी नहेर्नु स्वभाबिक हो कति थाउमा अझै बिजुलिको सुबिधा छैन,२.३ बर्स अघि नत इन्द्रेणी चिनेको थिए नत टीका सानू,,दुबै एक अर्कामा परिपुरक हुन,,,कला र प्रतिभा छ भने अर्को देशमा गएर पनि तहल्का पिट्ने धेरै छन धिलो चाडो हो ,,,इन्द्रेणीले धेरै लाई चिनायो धेरैलाइ बचायो,यो हैनकी इन्द्रेणी एक्लै लाई सम्भब छैन,,टीका सानुलाइ पनि चिनायो र तेहि गित मन परेर दर्शक ले हेर्ने हुन,,बिदेश बाट सहयोग रोकिने बित्तिकै इन्द्रेणी ले आफ्नो तर्फबाट एस्तो गरेर गरेर देखाउन सक्ला कि नाइ????रमेश प्रसाईं को बोली सर्ला फेरि कृष्ण दाइलाइ पनि,फेरि कुनै बुङ्गाले गर्दा चलेको हैन इन्द्रेणी भन्नू होला फेरि
@madhavmadhav3217
@madhavmadhav3217 3 жыл бұрын
सहि भन्न् भो
@pardipbudha7590
@pardipbudha7590 3 жыл бұрын
कति राम्रो स्वरहो के यसैगरि अगादि बर्दे जानु होला।।। ईन्द्रणी तिम लगायत सबैलाइ धन्यवाद छ। मोम्बो कि रेखा कडा।।
@ratnamaninath
@ratnamaninath 3 жыл бұрын
वा वा साच्चिकै बम्बै कि रेखा दिदा साच्चिकै रेखा दिदी ले तहल्का पिट्यो ।
@vijaynepali6995
@vijaynepali6995 3 жыл бұрын
केशर बि क हाे ( रेखा उप नाम हाे )
@Gauravxettri1
@Gauravxettri1 3 жыл бұрын
Indreni ko fan jati hajir 🤚 👇
@ramailo6884
@ramailo6884 3 жыл бұрын
कालझै सर्जक यी गायकलाइ मेराे उच्च सम्मान छ शुभकामना ।
@sharmadahaltulasikumar5799
@sharmadahaltulasikumar5799 3 жыл бұрын
मुम्बई रेखा काे कला मन पर्याे।
@gazabkosathi2445
@gazabkosathi2445 3 жыл бұрын
जति सुन्यो सुनी रहन मन लाग्दो भाका यो भन्दा अगाडि सुनेको थिएन। नया स्वाद चाख्न पाइयो धन्यबाद इन्द्रेनी परिवारलाइ
@kedartimalsina3518
@kedartimalsina3518 3 жыл бұрын
सम्पुर्ण इन्द्रेणी टिमलाई नमन, सम्पुर्ण टिम नेपाली राष्ट्रिय पोसाकमा देख्न पाइन्थ्यो कि
@fearpolitics8150
@fearpolitics8150 3 жыл бұрын
इन्द्रेणी र कृष्ण कँडेलका फ्यानहरु यता 🖐️🖐️🖐️ कुलमान घिसिङ्ग र रबि लामिछाने पनि ओली बिरुद्द लड्ने ज्ञानेन्द्र शाहीले पाए कुलमान र रबिको साथ kzbin.info/www/bejne/hXOYoZqog82ikJo
@birendrarbirendrar8636
@birendrarbirendrar8636 3 жыл бұрын
आज धेरै खुसी लगेयो पुरानो गित देउढा सुन्न पाउदा
@पदमकाले
@पदमकाले 3 жыл бұрын
आहा 👌👌 मुम्बई कि रेखा यता पनि पुग्नु भ ए छ खुशि लाग्यो सुदूरपश्चिम कि चेलि
@AansinghDhami-z8o
@AansinghDhami-z8o 2 ай бұрын
गित को लय बौजु सारै राम्रो छ
@jeenaxettri7000
@jeenaxettri7000 3 жыл бұрын
First time herdaixu inderin relly sarai ramrooo rahex aba evryepisod herne xu 😍😍😍
@kunwarkamal9104
@kunwarkamal9104 3 жыл бұрын
हरेक दुःख कष्ट असाह्य गाउँ बेशी दुर्गम क्षेत्रका कहीँ कतै ठाउँ नपाएका लाई यसरी ठाउँ दिन्छ र त इन्द्रेणी छ। मेरो हृदय देखि सम्मान छ इन्द्रेणी लाई👏👏👏👏
@laurelucky8044
@laurelucky8044 3 жыл бұрын
आहा कति सुनू सुनु लाग्ने डेउडा गीत सुपर भन्दा नी उपर ♥️♥️♥️♥️♥️♥️🌺🌺🌺🌺
@khumraj5858
@khumraj5858 3 жыл бұрын
बिरेन्द्रे कुबर र रेखा को प्रस्तुति अति राम्रो लागो रेखा आउदा इन्द्रेणी शोभाएमान पनि भएको छ सबै कुरामा अब्बल नाच्न गाउन बजाउन सलाम छ रेखा लाइ येस्तै प्रगति को कामना
@Bisshnu
@Bisshnu 3 жыл бұрын
इन्द्रेणी काहा काहा बाट को को ले हेर्दै हुनुहुन्छ। म कुवेत बाट हेर्दै छु इन्द्रेणी भनेसि हुरुक्कै हुने कति छम। हैत 🙏🙏🙏🙏🇳🇵🇳🇵
@nandanbist6261
@nandanbist6261 3 жыл бұрын
Me from india
@sagarchhettri3295
@sagarchhettri3295 3 жыл бұрын
Malayu bata
@sudeepnepali7179
@sudeepnepali7179 3 жыл бұрын
@@sagarchhettri3295 ppp
@राष्ट्रियस्वतन्त्रपार्टीसमर्थन
@राष्ट्रियस्वतन्त्रपार्टीसमर्थन 3 жыл бұрын
आहा हाम्रो सुन्दर सुदुर पश्चिम को भासा कति निको छ्🇳🇵😍धेरै धेरै धन्यवाद हजुर लाई हाम्रो सस्कृती झल्कउनु भयको मा😍
@Manju78
@Manju78 3 жыл бұрын
वा रेखाको कला मन पराउने को को हुनु हुन्छ
@faydeepgrg1430
@faydeepgrg1430 3 жыл бұрын
Indreni ly Garda dherai kalakar haru chinayo tara hijo Krishna kadel dai ly dhukhi dekhda naramro lagyo tika Sanu ly pahila maile ni chineko thiyena indreni ma aayesi chineko so get well soon krishna kadel dai
@narayanbaruwal1861
@narayanbaruwal1861 3 жыл бұрын
कृष्ण दाइलाइ स्वास्थलाभ को कामना इन्द्रेणी मा अनेक पतिभाको प्रस्तुति हेर्न पाइन्छ र यस इन्द्रेणी मा विभिन्न कला र गलाको जमघट हुने एउटा उत्कृष्ट सङम हो ।
@govindjungbhandari
@govindjungbhandari 3 жыл бұрын
नमस्ते म गोबिन्द जँग भण्डारी । इन्द्रेणी परिवार प्रती हार्दिक आभार
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 жыл бұрын
“ Respecting old generations ; promoting and protecting new generations ; preserving Nepalese folk cultures ; doing such a social & humanitarian service- Great Job indreni team. “ Music - Singing- Dancing- Laughing- Weeping- YOGA, PRAYANAM AND MEDITATION are real therapy for wholistic health and life- Physical- Mental- Intellectual- Emotional and Spiritual. Long Live Krishna Ji ji ji ji ji and indreni team:: indreni is a Cultural and Humanitarian Temple:: Indreni is a VENUE for HEALTHY entertainment: THE PLANET- EARTH IS A REAL Global Village:: “ UDAR CHARITANAM BASUDHAIBA KUTUMBAKAM “ “ WHOLE UNIVERSE BELONGS TO HUMANITY “ Humanism must prevail in the world and in the heart and soul of human beings. There is one race that is human beings; there is one religion that is humanity; and there is one common home of humanity that is this lively, beautiful, breathing planet- earth which is a real global village. The racial discrimination, untouchability ( Chhuwachhut ) is a social evil, legal crime and crime against humanity. Let’s respect human beings and humanity. Human trafficking is a modern day slavery and crime against humanity. RAPE IS HEINOUS CRIME AND CRIME AGAINST HUMANITY. Let’s respect girl child and woman who represent motherhood. A society which cannot protect its children and woman cannot be considered as civilized. Great job Krishna Ji ji ji ji ji and indreni team:: Stay safe and healthy. Health is real wealth.
@takbathur5193
@takbathur5193 3 жыл бұрын
As w9iji8 you are 8
@MR.BHUBAN_7
@MR.BHUBAN_7 3 жыл бұрын
सिस्ने हिमाल हाँसिरहेकाे छ।भेरि कणर्ाली छाल तिर जनयुद्धको याैद्वाले बलिदान गरनु भएको छ ।
@rajendrarimal2744
@rajendrarimal2744 3 жыл бұрын
इन्द्रेणी कार्यक्रम लाई मन पराउने साथिहरु यता हाजिर ..🌹🌹🌹🌹👌👌👌
@BharatSingh-vb7ef
@BharatSingh-vb7ef 3 жыл бұрын
जे होस् रमाइलो भ धन्यवाद देउडा संस्किर्ती लागि
@hattiramgiri5989
@hattiramgiri5989 3 жыл бұрын
indreni yeuta brand ho kasaile negative comments nagarnu hola jay indreni jay krishna dai 🌈🌈🌈🌈🌈🌈🙏🙏🙏🙏🙏🙏🙏🙏
@govindaregmi6934
@govindaregmi6934 3 жыл бұрын
नया नया प्रतिभा लाई इन्द्रेणी ले हामी माझ ल्याउने गर्छ धन्यवाद न दि बस्न सकिन्न।
@sitahamal1436
@sitahamal1436 3 жыл бұрын
Wahoo soo interesting sunirahuu jostoo I love you rayykhaaaaa
@ramesh2055
@ramesh2055 3 жыл бұрын
शुभ बिहानी // कुबेतको खाडी बाट इन्द्रेणी हेर्ने को को हुनुहुन्छ ?? जय इन्द्रेणी ///////
@rasmiladhami956
@rasmiladhami956 3 жыл бұрын
Keta buayni kati mitho sor 😍😒😍😘😘❤️❤️
@premsagarsubedi1366
@premsagarsubedi1366 3 жыл бұрын
क्या गज्जब को आजको कार्यक्रम सबैमा नमन्🙏🙏💓💓
@apanishpandav6538
@apanishpandav6538 3 жыл бұрын
केशर बिकले सुरुदेखि अन्त्यसम्म यउटै गित भन्या छ त😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@kandellaxmi4806
@kandellaxmi4806 3 жыл бұрын
Sarai man parx indreni karekram solut x krishina dai
@sherbahadurkadayt8437
@sherbahadurkadayt8437 3 жыл бұрын
kiresha dai aja hjrlr sudurpacim ko achham ko geet lai pani indreni ma partut garaunu vhyko ma hjr lai thank you vhna chahanxu sabi thau ko kalakar lai sametnu hunty but achham ko huntyna ..... dai thank you
@fristlove3553
@fristlove3553 3 жыл бұрын
बम्बई को रेखा चाहिँ साह्रै मन पर्यो
@hariacharya6034
@hariacharya6034 3 жыл бұрын
धेरै भयो भिम पौडेल इन्देणी मा न देखेको किन होला हो बुझ्न सकिएन्न त
@AansinghDhami-z8o
@AansinghDhami-z8o 2 ай бұрын
बितिसके मित्र 😢😢
@kishanban4283
@kishanban4283 3 жыл бұрын
ABC इन्देणी कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर इन्देणी भाई बहिनी लाई धन्यवाद छ रमेश सर लाई सलाम छ
@balabista6786
@balabista6786 3 жыл бұрын
wow! kati ramro voice birendra dai ko feri pani yo jodee herna pau!
@jeevanghale4269
@jeevanghale4269 3 жыл бұрын
यो मातरै कमीथियो किषण दाई रेखालाई जसरीपनि राखनुहोला भनने आषालिएको छु
@sunwarnaresh7755
@sunwarnaresh7755 3 жыл бұрын
अब यि लक्ष्यि अचमको चेली सारै राम्रो छ हुनु पर्छ कोही कोही जे छ राम्रो छ👍👍👍👍👍👍👍👍👍👍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😱😱😱😱😱😱😱🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️
@Birendra-Blog
@Birendra-Blog 3 жыл бұрын
नमस्कार म बिरेन्द्र कुँवर यो इपिसोड मा मुम्बई कि रेखा संगै मैलेनी यौटा देउडा गित गाउन पायकोमा म धेरै खुसी भाछु र हाम्रो सोर कस्तो लाग्यो कमेन्ट गर्नु होला ।।
@kumarthapa277
@kumarthapa277 3 жыл бұрын
Nice
@keshabchand3992
@keshabchand3992 3 жыл бұрын
Dherai ramro xa aagami dinko lakhaulakha suvhakamana
@karishmabogati1271
@karishmabogati1271 3 жыл бұрын
Nice
@koshkunwor160
@koshkunwor160 3 жыл бұрын
Nice kunwor je
@nayamuluk6513
@nayamuluk6513 3 жыл бұрын
Wao great vocal..
@k.psharmabhusal5406
@k.psharmabhusal5406 3 жыл бұрын
Malai mumbai ki rekha ko geet hawo bhawo ramro lagyo kala ramro x
@bhupeshbamking6700
@bhupeshbamking6700 3 жыл бұрын
sab vanda best dai indreni ma
@chandrabohara1509
@chandrabohara1509 3 жыл бұрын
indreni team is very good thank you much thank you krishna kandel beautiful beautiful beautiful
@mobilegammer8016
@mobilegammer8016 3 жыл бұрын
कठै दैन ।मु टो हास्या रै मुर्न्या भया भन्याको ।जय इन्द्रेणी
@हेमन्तआलेमगर
@हेमन्तआलेमगर 3 жыл бұрын
अहा अति राम्रो झन त्यो बोलमाया गित गाउदा रमेश प्रसाईं जि सारै भावुक बन्नु भयो
@sivas7467
@sivas7467 3 жыл бұрын
ल ल बम्बै कि रेखा ,ले तहल्का पिटिन
@ubjansinghlawad6300
@ubjansinghlawad6300 3 жыл бұрын
साह्रै रमाईलो रेखा जी को स्वर हे बाउजु
@ambikaprasad6349
@ambikaprasad6349 3 жыл бұрын
K hjr baujr vanako
@ambikaprasad6349
@ambikaprasad6349 3 жыл бұрын
Sarai dami tara bujiya
@anjubudhamagar241
@anjubudhamagar241 3 жыл бұрын
@@ambikaprasad6349 vauju vaneko ho
@2-kgamingnepal189
@2-kgamingnepal189 3 жыл бұрын
Yo pabirta thau wow dhaney hos kirshna sir
@zoonzoom2021
@zoonzoom2021 3 жыл бұрын
Mumbai ki Rekha sita manmaya ko Jodi veree good xa Kati hunuhunx esham laek garnu hola dhanne vad
@tejmagar5315
@tejmagar5315 3 жыл бұрын
मुम्मैकी रेखाले तहल्का पिटिन ईन्द्रेणीमा वाहा कलात योहो नित केत भन्दा हैन
@rajgiri6734
@rajgiri6734 3 жыл бұрын
कस्तो राम्रो प्रतिभा ।नमन छ तपाईलाई रेखा जी🙏
@krishnabhattarai2522
@krishnabhattarai2522 3 жыл бұрын
सम्पूर्ण कलाकारजनलाई नमस्कार साथै धेरै धेरै धन्यवाद
@dhanbahadur4137
@dhanbahadur4137 3 жыл бұрын
देउडाकी रानी डिग्रा देवी लाई ल्याउनु पर्यो कृष्ण सर
@bnachautari7824
@bnachautari7824 3 жыл бұрын
अति मिठो स्वर । केशर जी काे अनि त्यस्तै गीत पनि
@itsmeutsab5450
@itsmeutsab5450 3 жыл бұрын
दाई सबै ठिक छ,, अरु त तेस्तै हाे तर रमेश प्रसाई लई चाहि हनिमुन छुट दिन थियाे।।
小路飞嫁祸姐姐搞破坏 #路飞#海贼王
00:45
路飞与唐舞桐
Рет қаралды 29 МЛН
Крутой фокус + секрет! #shorts
00:10
Роман Magic
Рет қаралды 41 МЛН
Who’s the Real Dad Doll Squid? Can You Guess in 60 Seconds? | Roblox 3D
00:34
РОДИТЕЛИ НА ШКОЛЬНОМ ПРАЗДНИКЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 3,9 МЛН
Sonu Nigam in Aap Ki Adalat (Full Interview)
1:04:33
IndiaTV
Рет қаралды 9 МЛН
Baduli || Bhim Bist (Achami Rekha) || TV Today HD || Chadani Malla
28:42
小路飞嫁祸姐姐搞破坏 #路飞#海贼王
00:45
路飞与唐舞桐
Рет қаралды 29 МЛН