मुन्धुमी थलोमा व्यापारीको दादागिरी, पाथीभरा केबलकारलाई फिर्ता जान चेतावनी दिदै पहिचानवादी कमाण्डर !

  Рет қаралды 2,888

NAGARIK ONLINE TV

NAGARIK ONLINE TV

Күн бұрын

#nagarikonlinetv#arjunlimbu#pathivaramata #mukkumlung #mukkumlungcontroversy #miktokiwalimbu #miktokiwahanglimbu #taplejung #chandradhakal #cablecar
It's a Nagarik Online TV Presentation :
Guest : Miktok Iwahang Limbu - Youth Leader
Host : Arjun Maden Limbu
For any inquiries, Please do feel free to contact at +977 9861 813982 or Email at : arjunmlim@gmail.com
Using our videos, partially or fully, on other channels & social sites without our permission will be strictly prohibited.

Пікірлер: 24
@kumartamang7575
@kumartamang7575 5 ай бұрын
केबल कारको नाम्मा मुकुम्लुङ धार्मिक तिर्थस्थललाई हिन्दुकरण गर्न खोजिन्दै छ । होसियार
@seetabhandari6514
@seetabhandari6514 5 ай бұрын
पाथीभरामा केबुलकार किन बनाउने ? इण्डियाकाे केदारनाथ , अमरनाथमा केबुलकार बनाइएको छैन त बास्तबमा केबुलकार बनाएर भिडभाड बढाउँदा त्याहाकाे उर्जा र महत्व घटछ भन्ने लाग्छ भगवान्को दर्शन गर्न जाँदा दुःख गरेरै जाँदा बढी आनन्द आउने, माताकाे आशिर्वाद प्राप्त हुन्छ, त्याहाँ गरिखाने मान्छेलाई पनि केही राेजगारी हुन्छ केबुलकार बनाए त सबै व्यापारीकाे पाेल्टामा जाने हुन्छ अरुकुरा भन्दा पनि त्यहाँको पहिचन, संस्कृति नमासाैं र राजनीति धेरै नगराैं।
@kumar-wh7et
@kumar-wh7et 4 ай бұрын
बिदेशी को चल खेल मा एउटा पाथीभरा केवल कार राख्न खोजिँदै छ । केवल कार राख्न दिनु हुँदैन दर्सन गर्न राम्रो सोचेर हिनेको छ भने मात्र माथि दर्शन गर्न सक्छ । नराम्रो सोच्ने आदि बाटो बाट जानै सक्तैन त्यति शक्ति भाको ठाउँ हो ।बाहुन पोइसा को लागि जे गर्छन त्याका लिम्बु दाजु भाइ मिलेर रोक्नु पर्छ ।
@luckybegha3456
@luckybegha3456 7 күн бұрын
एकदम सान्दर्भिक ब्याख्या केबुलकार बिल्कुलै हुदैन ।जबर्जस्ती बनाए पनि चल्नु दिदैनाै
@rsdulal5295
@rsdulal5295 4 ай бұрын
किराँत संस्कार सिध्याउन लागे कृष्चेन हरुले । यस्को बारेमा पनि ध्यान दिउँ । केबुल कार बनाउनी भए ताप्लेजुङ का धनी व्यक्ती हरुलेनै बनाउनु पर्छ । नेता का आसेपासे हरु लाई दिनी होइन ।
@thesuvas
@thesuvas 4 ай бұрын
केबुल कार प्राकृतिक र संस्कृतिकको विनासक हो' . पाथिभरा'मा केबुलकार बन्नुहुन्न . पथिभ्रको पवित्रता' जोगाउनु पर्छ'
@nanibabukarki6909
@nanibabukarki6909 4 ай бұрын
लिबुवङ.सलाइ.सलामछ
@posteraz
@posteraz 5 ай бұрын
केही ब्याक्तीहरुको स्वार्थको लागि सम्पदा सस्कृती माथिको अतिक्रमण गरेर लुट्नेकाम भैरहेको देखिन्छ बुद्दिजिविहरुको ध्यान जावोस।
@preciousreading1934
@preciousreading1934 5 ай бұрын
'याक्थुं लाजे / याक्थुं राज्य' मा छेछेत्तिमांहरु रहने गरेकाले गर्दा के के गर्नु हुँदैन,- यो लेखको शीर्षक छ : भोकै र तिर्खै, हात र पाउले घिसृन्दै हप्तौं दिन महिना दिन समय लगाएर ठाडे पहाड उक्लेर आकुल ब्याकुल थकित ज्यानले मुकुमलुङमा धाममा पुग्दा पो घोर तपस्या पुरा हुन्छ। अनि पो यति दुखकष्ट सहेर मलाई मान मनितो गर्न मेरा भक्तहरु आए हाउ कठैबरा नि लै लै भनेर करुणाले पग्लिनछिन् अनि पो जे चिताए पनि मुकुम लुङमा पाथिभरा माताले तथाअस्तु भन्छिन् अनि सबै मनोकांक्षाहरु पुरा हुन्छन्। बरु ढाडमा डोकोमा डोलीमा चढेर पुग्दा हुन्छ तर घोडा गाडी केबलकार हेलिचेप्टर समेत चढेर जाँदा असहैय अपमान गरेको हुन्छ, तपस्या बेगरको दर्शन हुन्छ, अपहेलना गरेकोले बितोल हुन्छ र मागेको दिनुको सट्टा उल्टै अनिष्टहरु थपि मात्रै दिन्छिन्। के फाइदा भयो ? हेलिचेप्टरमा जाने पर्यटन मन्त्री समेत् दुर्घटना ग्रस्त भएर मरेका उद्द्वरण पनि त छ। बिर्षिसकियो हो ? 'याक्थुं लाजे / याक्थुं राज्य' मा छेछेत्ति मांहरु रहने गरेकाले गर्दा नत तमोर नदीमा बिजुलीको लागि उच्च ड्याम बनाउँन मिल्छ, नत खुवालुंग फोर्न मिल्छ, नत पाथिभरा केवलकार बनाउन मिल्छ, नत याक्थुं जातिहरुलाई धोखा नै दिन मिल्छ। त्यसो गर्न नहुने गर्नेहरुको त सर्ब नाश मात्रै पो हुन्छ त।
@limbukujae1232
@limbukujae1232 5 ай бұрын
मुक्कुमलुङ बचाउ
@faktanglungrock6951
@faktanglungrock6951 4 ай бұрын
Sewaro mukunglung uma ❤❤❤❤🎉🎉🎉😢🎉
@PrakashYakthung-nq7zm
@PrakashYakthung-nq7zm 5 ай бұрын
mukum lung mange sewaro🙏🙏
@padamkandangwa4126
@padamkandangwa4126 5 ай бұрын
मुकुम्लुङ बचाअाैँ !!!!
@pro.editz0736
@pro.editz0736 5 ай бұрын
I m support, malikta, kala, sanskar, ra sabhyeta, prakritik lai bigarna paidena.
@MegaSthapa
@MegaSthapa 4 ай бұрын
सर ! भरी मुख बोल्न मिल्दैन क्यार खाली हुँदा सम्म त होला ?
@krishnabahadurgthapa4910
@krishnabahadurgthapa4910 5 ай бұрын
Sahi Kura Bhai KO banauna dinu hudaina
@NarjunMangol
@NarjunMangol 5 ай бұрын
तिमि हलि हो
@robinchaulagain206
@robinchaulagain206 5 ай бұрын
It’s good to have cable car … you have to suppress. Because it’s pathibhara how is the devi temple a bhraman civilisation becomes something else .. machinery act ..
@PardipLimbu-i2n
@PardipLimbu-i2n 5 ай бұрын
Jay mukkumlung
@sherkumarlimbu7604
@sherkumarlimbu7604 5 ай бұрын
Karorung dhankle kharchkrnu Lagayoda dha ThiAna limbuko Mundhummi bhanera luterale Khabrda kebulkarabanda
@devendraangbo5830
@devendraangbo5830 4 ай бұрын
No cable car
The Best Band 😅 #toshleh #viralshort
00:11
Toshleh
Рет қаралды 22 МЛН
The evil clown plays a prank on the angel
00:39
超人夫妇
Рет қаралды 53 МЛН
So Cute 🥰 who is better?
00:15
dednahype
Рет қаралды 19 МЛН
The Best Band 😅 #toshleh #viralshort
00:11
Toshleh
Рет қаралды 22 МЛН