कस्ता ब्यौकुफ मान्छे हरु के जवान हरुले मात्र मन्दिर जाने बच्चा बुढा हरुलाई असक्त ले मन्दिर हिडेर जन सक्छ।विकासको विरोध हो।
@deshbahadurrogu76327 күн бұрын
मुकुम्लुङ देबी माता समर्थक बिरुध्द जाइ लाग्ने सबै सबैलाई माताको शक्तिले भष्म गरुन जय हो मुकुम्लुङ ।
@nepaleselifestyle7 күн бұрын
Pathibharamata sabaiko hunuhuncha timiharulai devi ma aafnai matrai bhanne lagcha bhane tyo timiharuko daridra ho
@donerastrabadi7 күн бұрын
pathivara mata devile e gai katera khane nalayak crishtian kaa dalal laai bhasma parera nasta garun
@ManikalaRai-m1e7 күн бұрын
स्थानियलाई न्याय दे राज्य आतंक बन्द गर।
@ramanathdahal71517 күн бұрын
नाे केबल कार ठीकछ।
@samirpoudel18897 күн бұрын
पाथिभरा माता सबैकाे रक्षा गर्नुहाेस🙏🙏
@surajmagar40507 күн бұрын
देविको सफा स्थल मा फोहोरी राजनीति बन्द गर सरकार ??? देवि को सराप लाग्नेछ।।
@Sujanunknown7 күн бұрын
कांग्रेस एमाले का ठग हरुले वन तस्कर गर्ने उद्देश्य ले केबुलकार ल्याउने भनेका हुन् याे काम रोकिनु पर्छ। केबुलकार भन्दा पर्यावरण महत्वूर्ण छ।
@krishnarai4917 күн бұрын
केबल कार पुरा बन्द गर।
@परदेशीराजन7 күн бұрын
Kp sarkar murdhabat😡
@ujjwalthapa45557 күн бұрын
धार्मिक आतिक्रमन स्थानीय जनता प्रती ज्यदती आति भयो । अन्तरास्ट्रिय अदालत सम्म पुराउनु पर्छ ।
@prakashkarki46767 күн бұрын
अब यीभ्रष्ट,कमिसनखाेर नेता र तस्कर तथा माफिया व्यपारीलाई लखेटाै जनता मिलेर।
@loyemlimbu9177 күн бұрын
एउटा बाहुन ब्यापारिले एइतिहासिक सस्कृती मास्ने काम मा सिङग्गो राज्यको प्रसासन लागदा कस्को मन दुख्दैन। केबुल कार बिकास होइन बिनास हो । बिकास गर्ने भए आधोगिक छेत्र बनाए र देखा।।।
@LB-9177 күн бұрын
हिजो 80% हिन्दूलाइ सिध्याएर धर्म निरपेक्ष बनाउदा सबै गैयर हिन्दू खुसी भए आज तिनै हिन्दू राज्य सक्ने हरु फेरि लिम्बूको धर्म सास्कृती सक्न जाँदै छन भोलि बौद्ध को सक्छन किन कि यो समाज बिखण्डन छ ।त्यसैले अर्कालाइ खाने बाघले एक दिन आफूलाइ पनि खान्छ है यो लिम्बूहरुले बुझुन त्यो पाथिभरा चुचुरोमा मैले सुनेको रिसोर्ट हरु बन्छ अरे भारत नेपाल का धनाधे हरुको तरुनी ल्याउने ठाउँ बन्छ अरे
@vishwaguru-z2r7 күн бұрын
Amir Maden bahun hoen.. Amir Maden Limbu ho.. Amir Maden(taplejung ko mayor) ko aadesh le grda vayeko ho.. Amir Maden le ghuss khayera vako ho.. Byapari sabae testae ho.. Fatah hunxa.. Thulo galti limbu kae xa..tpj ko mayor ko
@SanamterikasamMongol-h4e7 күн бұрын
सबै भन्दा पहिला के कुरा बुझ्न जरुरी छ भने केबलकार विकास होइन, व्यापार हो । यो सरकारी योजना होइन, कर्पोरेटको हो।प्राईभेट लिमिटेड हो। स्थानीय, प्रदेश र संघीय कुनै सरकारको योजना होइन । कर्पोरेट भनेको २,४ जना पूँजीपतिहरुले मिलेर खोलेको व्यापारिक व्यतिगत कम्पनी हो । केबलकार बन्नुपर्छ भनेर अहिले हामी जे जति समय, पैसा र दिमाग खर्च गरिराखेको छौं त्यो चन्द्र ढकाल जस्ताहरुको भलोको लागि मात्र भैराखेको छ ।कर्पोरेटले केबलकारमा लगानी गरेर नाफा कमाउने उद्देश्यले व्यापार गर्ने हो । अब त्यसको लागि साँस्कृतिक तथा प्राकृतिक सम्पदा मुक्कुमलुङ सदाका लागि कर्पोरेटलाई सुम्पिनुपर्ने हुन्छ।यसका बेफाइदाहरु धेरै छन् । राजनैतिक दल, नेता र जनताबाट चुनिएका जनप्रतिनिधिहरुले जनताको भलाइको लागि (अझ ताप्लेजुङका) काम गर्ने कि मुट्ठीभर पूँजीपति वर्ग (चन्द्र ढकाल) को भलाइका लागि काम गर्ने ? ?? त्यति कुरा छुट्याउन सक्ने विवेक त छ नै होला । एउटा माघले जाडो कहिलै जाँदैन है साथीभाई ताप्लेजुङगे बासी हो। बनाउने नै हो भने ताप्लेजुङको स्थानीय सरकार संग सहकार्यमा बन्नु पर्छ,१५,२० बर्षमा नाफा गरि सके पछि स्वत ताप्लेजुङ बासीको मातहतमा आउने गरी हुनु पर्छ । यदी भारतको केदारनाथमा किन केबल कार बनेन...??? के भारत सरकारले बनाउन नसक्ने होर...?? कैलास पर्वतमा किन केबलकार नबनाएका हुन..? स्यप्रुबेशी देखी गोसाई कुंण्डमा किन नबनेका हुन..??कि त्यहाका ब्यापारीहरूले बनाउन नखोजेका त पक्कै होइन्न होला । तर यस्को उत्तर पक्कै थाहा होला, मुक्कुम्लुङ मा केबल कार बनाउन पर्छ भन्नेहरूलाई।यो कुरा बोली राख्दा बिकास बिरोधी भन्ने पार्टीका कार्यकर्ता हरू लाई मेरो अनुरोध छ कि बिकासको नाममा राजनिति गरेर कुनै पनि जातिको आस्था र पहिचान संग जोडीएको मुक्कुम्लुङ लाई ब्यापारी केन्द्र बनाउन कुनै पनि हालतमा न्यायचित हुदैन। पुजीपति व्यापारी र क्षणिक पार्टी स्वार्थमा बिक्रि हुने बंश गद्दार पहिचान बिरोधी हरू लाई समयले नै चिनाउ छ संसारको बिश्व युद्द हिट्लर र नेपाल कै ईतिहास मल्ल कालिन देखि राणा र शाह बंस पनि पतन भएका छन। जबरजस्ती बिकासको नाम मा राजनिति गर्न पाइदैन। जय मुक्कुम्लुङ.💐🙏🏻
@Sisokatwal7 күн бұрын
जय पाथिभरा
@काठमान्डौ7 күн бұрын
गर्नु पर्ने ठाउँमा गर्दैन बिकाश नहुने ठाउँमा जबर्जस्ती गर्छ सरकार।अनि यस्तोलाई जिताउने जनता कस्तो हो।अब 84,को लागि जनताले कुन पार्टी रोज्ने या के गर्ने गम्भीर विषयमा छलफल गर्न जरुरी छ।
@VerifiableVisions7 күн бұрын
No. Cablecar please😢
@DKTnepal-l6t7 күн бұрын
त्याहाकाे जनता संग छलफल नगरि बिचाैलिया भुमाफिया भस्टरिसंग भयकाे हरेक सम्झाैता काे परिनाम यहि हुन्छ ,भनेनि अब पनि वजनता लाटा छैन
@ganeshlohar66287 күн бұрын
जय पाथीभरा ❤ सकती पीठ को मजाक नगर सरकार,ठूलै दुर्घटना निम्तिन्छ।
@attivo89107 күн бұрын
जय मुकुमलुङ् जय मूलवासी।।
@shivaParajuli-v2p7 күн бұрын
जेहोस बाहुन बाद र छेतरि बादले लिम्बु हरु मा कुटा कुट र काटाकाट गरादैछन
@lekhanathSharma7 күн бұрын
नेपाल भरीका केवल कार हरु सर्कारीकरण हुन पर्छ ।
@bhuwansingrai53817 күн бұрын
सरकार र प्रहरीको अरु कुनै विकल्प नै नभएको हो ? विचार र वार्ताको माध्यम बाट समस्या हल गर बन्दुक टेर्छ्याएर होईन । सरकारले व्यापारीको कुरा मात्र सुनेर होईन जनभावनाकाे आवाज पनि सुन्नु र बुझ्नु होला ।
@NakulThapa-nd6fq7 күн бұрын
यस्तो जबर्जस्ती नै बनाउनु पर्ने कारण के रहेछ कति निरीह छ देश को सरकार जनता को विरुद्ध किन यस्तो ज्यादती
@sudenrajbhandari91587 күн бұрын
No cabel car in Pathivara 🙌🙌🙌🙌
@indrarai36947 күн бұрын
राज्य ले जती दमन गर्छ, त्यत्ती नै आन्दोलन शक्ति शाली बन्छ । राज्य आतंक बन्द गर।
@GovindRai-n8f7 күн бұрын
गोलि हान्ने अधिकार कस्ले दियो यो के लोकतन्त्र हो?ल केबलकार बनाउन ठिक छ तर प्राईभेट कम्पनीले होइन सरकारले बनाएर जनतालाई सुबिधा दिनु पर्छ। यो सरकार सरासर पुजीवादी खेल र दादागिरीलाई साथ दिदैछ
@TageraNiuwaFu7 күн бұрын
सहासी बहादुर योद्धाहरुमा सलाम,सीघ्र स्वास्थ्य लाभको कामना ।प्रहरी दमन बन्द गर खबरदार नत्र जनता आफै हतियार लिन बाध्य हुनेछन ।रैथाने जातिहरुको धार्मिक सांस्कृतिक आस्था को धरोहर तहसनहस पार्दै केही ब्यापारीको निजी स्वार्थ को लागी बिकास को कुरा गर्ने। तेसोहो भने कुनै व्यापारीले ‘मनग्गे कर तिर्छु, राजनीतिक फन्डिङ पनि गर्छु मायादेवी मन्दिरलाई ,पशुपतिनाथलाई ,बौदबिहारलाई अन्तराष्टीय स्तरको सात तारे होटल खोल्छु’ भन्यो भने त्यसलाई जायज मान्न सकिन्छ? पबित्र धार्मिक स्थल हरुमा मानिस मोक्ष प्राप्त गर्न जाने हो की एैस मोज मस्ती गर्नु जाने हो ? फेरी मोक्ष सरर केबलकारमा गएर सेल्फी हानेर कदापी पाइन्दैन ।तीर्थस्थलहरु प्राय दुर्गममा नै हुन्छन् । भारत,चिनमा पनि कति धेरै तीर्थस्थलकहरु छन् ।त्यहा पुग्न धेरै कठिन छ । तर, त्यहाँ सरकारले केवलकार बनाएको छैन । किनकी त्यहाँको सरकारलाई तीर्थको महत्व थाहा छ ।कैलास, केदारनाथ, बद्रिनाथ दर्शन गर्न जाँदा धेरै किलोमिटर हिँड्डनुपर्छ र पनि केवलकार बनाइएको छैन । याक्थुङ् लिम्बू समुदायको धार्मिक, सांस्कृतिक थलो मुक्कुम्लुङ एउटा ब्यापारी कम्पनीले अतिक्रमण गर्न लाग्दा अन्य धार्मिक पन्थहरू चूप चाप देखिन्छन्। भोलि तिनका शास्त्रसम्मत सांस्कृतिक धरोहरमा आक्रमण गरिंदा उनीहरूले अरूबाट सहयोगको अपेक्षा गर्ने कि नगर्ने ? त्यसैले सबै जाती,धर्म,भाषी समुदायका आम नेपाली आमा,वुवा ,दाजु भाई तथा दिदी बहीनिहरु सचेत बनौ सबै हातेमालो गरौ।मेन्निम माङ मेन्धा माङ (तागेरानिङवाफु युमा ) माङ ले कंक्रिट निर्माण पक्षधरहरुको सत्यनास गरुन ।दैबिक आस्थार विश्वाश राख्ने हामी सबैको कल्याण गरुन .
@kabirai27767 күн бұрын
नेपालकाे नेताहरुकाे दिमागमा गाेबर छ कति शाराे लाेभिपापि भकाे हाैउ अरुदेशमा तेशताे एैतिहाशिक ठाउँ भकाे भए तेहाकाे जनताहरुलाई कति उठाउथियाे शिमित बेपारिहरुलाई पाेशाउनु तललिनछ कमिशनकाे लागि थुकका
@PrakashBajgai-ep3sz7 күн бұрын
यो अपुताली सरकारलाई किन चाहिएकाे होला । कमिसन
@Yubrajkandel7 күн бұрын
ताप्लेजुङमा पाथिभरा केबलकारको विरोध सोझै त्यो क्षेत्र वरपरका बासिन्दाको विस्थापन संग जोडिएको छ। सुविधासंग जोडिएका सबै कुरा बिकास हुन्छन् भन्ने जरूरी छैन । मनकामना केबलकार चले पछि खैरेनीबाट मनकामना पुग्ने पैदल र गाडि बाटो बन्नै रोकियो त्याहाँका यूवा खाडि पुगे। अलि अध्ययन गर भाइ ।
@AlZamil-t5q7 күн бұрын
Good ramro ho
@maheshworbhandari24597 күн бұрын
जनताले हुदैन भनेपछि किन जबर्जस्ती गर्नु नहालेभैगाेनि
@orbitxyz78677 күн бұрын
Kp oli rip
@BimNepal7 күн бұрын
बिरोध गरेको छ भने किन जबर्जस्ती गर्न खोज्दैछ त के छ रहस्यमय त्यहा अन्यत्र मागेको ठाँउम दिए हुन्छ नि त खुरुक्क कि यो पनो एम सि सि जस्तै हो र ?? जसरी पनि लिनै पर्ने जिज्ञासा !!! कि कतै दालमे कुछ काला है
@malashrestha31877 күн бұрын
झन् पर्यटन बढ्छ त्या एयरपर्ट को राम्रो संग विकास लगायतका रिसोर्ट बन्छ।नेपाल को प्रकिर्तिक को प्रचार प्रसार हुन्छं
@binaymoktan83027 күн бұрын
केपी Oli चोरले यती कम्पनी पोस्न जिम्मा लाएको कुरा हो, केबलकार बने पछि हिनेर जान दिदैन केबलकार चढ्न बाध्य बनाउछ जुन अहिने चन्द्रगीरीको हालत तेस्तै छ हामी यहाँको बासिन्दा हो परापूर्व काल जाने भलेस्वर मन्दिर जाने गर्थ्यो अहिले जान दिदैन
@yangeentamang70797 күн бұрын
केबलकार चाहिँदैन कसैको स्वार्थको लागि यस्तो ठीक होइन no cablecar
@sportsv17977 күн бұрын
केबलकार बनेपछि पनि जलाई दिनु पर्छ।
@pritamgulf89807 күн бұрын
माचिक्ने दले सरकार तलाइ गोलि हान्दा कस्तो हुन्छ
@karnagharti79797 күн бұрын
हाल केबुलकार बनाउने काम कुरा स्थगित गर्दा राम्रो होला
@narbist16755 күн бұрын
सरकार निरँकुश हुदै आएको छ
@IshorTamang-x6w7 күн бұрын
अपराधी लुटेर माफिया तन्त्र मुर्दाबाद
@amritbikramshrestha99627 күн бұрын
म पाल्पा देखि र केबरकार बनिनु हुदैन ।
@amishbasnet17957 күн бұрын
यो गलत नियत हो सभयता लाइ बिनास गर्नु राम्रो हैन
@BinodKarki-w1q7 күн бұрын
Local harulai 50% ser dinuparx wa purnripma sarkarko lagani hunuparx
@satyachitra037 күн бұрын
विनास गरेर ल्याएको विकासले कुनै अर्थ राख्दैन यदि त्यो ठाउँको जनताले केबलकार चाहँदैनन् भने किन गोली हानी हत्या गरेर विकास गर्नु पार्यो ? जनता लाई मारेर गरेको विकास गलत हो । सरासर गलत गर्दैछन् । किन यति धेरै धनको अहंकार बोकेको होला ?
लुटेरा ज्यानमारा कृष्चेन का दलाल हरुले धर्म संस्कार सिध्याउनी भए । No Cable car .
@BhimBudhathoki-i2i7 күн бұрын
सारै राम्रो
@roshansunar43647 күн бұрын
केवलकारको विरोध हुन्छ भने रक्सी भट्टी खोली देउ 😂 दिउँसै झ्याप 😂 भू टावर कोे विरोध भए गाँजा दोकान खोल्छ घन्टे पार्टीले दिउँसै मस्त 😂😂😂
@KushalPun-pg9br7 күн бұрын
केबल कार बनाउदा तेहा को जन्ता को के बिग्रेको थियो भेडा हरु केबल कार बनाय पनि मन्दिर जाने हरु को इच्छा हो कसैलाई हिडेर जान मन लाग्छ कसैलाई केबल कार चडेर जान मन लाग्छ बेकार मा किन लडाइ गर्नु पर्यो धर्म को नाम मा पाप गर्छ चोर हरु नेपाल अधिराज्य भरी केबल कार बनेको छ त कतै यस्तो घटना भयको छैन
@SamarDhami-z4h7 күн бұрын
No cable car
@RambhadurBhandari-v5w7 күн бұрын
हाेइन हाे हामिले नबुझेकाे हाे कि अराजकता काे खेल हाे यहा नेताहरुुकाे भित्री खेल हरुुनै हुन्छ बिपक्षी काे बन्धा चाहि के भाे जनता दरसन गरनेहरुुलाइ सुबिधा हुन्छ धेरै दरसन गरने बडने देखिन्छ बिदेसमा बिकास ले रेबटले काम गरन थालि सके चन्दृमा पुगेर अाउन थाले नेपालि हामि किन रुख काटेा बाटेा किन बनायेा यस्तो कुरामा मारामार गरने नेपाली हामि
@BiratRai-ee9kw7 күн бұрын
Government using power on people .better governance should fullfill peoples demand .wrong power
@samratlimbu81457 күн бұрын
Nepal ko halat 😂😂😂😂😂😂😂
@Divya_197997 күн бұрын
खै जस्ले बनाए पनि मलाई चाही राम्रो हो जस्तो लाग्छ. किन भने कति जना बाटोको कारणले जीन सकेको छैन बच्चाहरुलाई लान मन लाग्छ लान पाको छैन. At least cable kar भयो भने सबैले दर्शन गर्न पाउछ., मन हुने सकिने हिडेर जाने नसक्नेहरु केवलकारबाट जाने. किन कुबुद्धी लाको होला फोकटमा. मुकुमलुङ भनेर आज भोली मात्र सुन्दैछु. हामीलाई त बच्चै देखी पार्थीभरा भनेर चिनेको थाहा पाको बिचमा उछ्छिट्याएर का बाट निक्लयो यो नामक🤣🤣🤣
@AsishRai-i1j7 күн бұрын
No cablr car ...😡😡
@yatri39-d3p7 күн бұрын
Janta Bata chuniyaka Janata aawaj dabaunu lagne Janta ko kura namanne k Kam yasta sarkar
@Drift_legend1417 күн бұрын
Tyahako limbuharu tw khatra xa hai marla bichar joge
@rameshthing68517 күн бұрын
Mar vedaharu
@Pramada007 күн бұрын
Binash bina ko bikas ko avashyakta cha nepalma . Businessmen ra afulai posne bikash hoina ! 😡😡😡😡😡
@PremDahal-de8fe7 күн бұрын
tatha bata aaune tatha bideshi pahunako lagi kebalcar ramro xa...veda haru
@basant63087 күн бұрын
Pathivara ma cabal car rakhnu hudaina,
@youtubevideos42807 күн бұрын
Chaine thauma lagau
@AavashChaudhary-wm1pk7 күн бұрын
Say no to cable car
@menumongolgurung7 күн бұрын
mulbasiko dharmik sthal bachaune kam 13 sep 2007 General Assembly UN ko fundamental rights of indigenou peoples mulbasiko adhikar bhitra parxa yadi sarkarle jabarjasti garxa bhane sarkar antarastriya kanuni manetako ulanghan gardai xa jay mulbasi gorkha dekhi.
@youtubevideos42807 күн бұрын
no cable car
@limbusonu22897 күн бұрын
No kebal car
@aairai71277 күн бұрын
Aba kirati haru le chadana hudaina jasari vaipani sharkhar bata daman rognu perxa
@skdk4197 күн бұрын
No cable car 👎👎👎👎👎👎👎bikash ko nam binas garnu paidaina muktinath ma cable car kaha xa? Kailash parpat ma cable car kaha xa ? Bikash garnu xa vane jumla humla jau jumla humla ko janta haru khola tarda tuin bat taraxan
@KiratiSamba7 күн бұрын
Kirte.oli r .yagesh.bhatraile limbu.limbu Maramar garnu lagayer sakaunu aate
@TmLimbu-we6su7 күн бұрын
No cable car no cable car
@hastabahadurpunmagar74857 күн бұрын
Kasaile yek aapasha ma judaune kam ta vairaheko xaina 😢
@TilakBahadurGurung-o8y7 күн бұрын
banauna nahune thauma kina jabarjasti garna kgojaxa yo company banauna awasyak ra milne thauma agadi badhnu ni.yadi banaunai pare
@NishanStha-cx1yj7 күн бұрын
K vanum maa aaba nepal sarkar lai neplaj janata lai goli prahar garepachi😮
@dineshshrestha23237 күн бұрын
Cable car neta haru ko investment cha, so neta harule jasari ni banaune chan
@PremDahal-de8fe7 күн бұрын
😂😂yaha ci thik garo police le
@malashrestha31877 күн бұрын
आधुनिक कालमा आएर पनि कुरीति को लागि विकास गर्न रोक्छौ
@thulunganamol15917 күн бұрын
K lai vanxa kuriti?
@soniadewan91027 күн бұрын
Navhuk jathi dherai Jane nahu
@PutraJr-n1p7 күн бұрын
Birodh garneharu Rai limbuharu hun. Rai limbulai marnai parx kinabhane 10hajar Jana Rai limbuharule aafuharuma misiyeka 3 Jana bahun xetrilai vote diyera hatma banduk thamai Dinxan...good very good...hanne aadesh de Oli..sabailai marne aadesh de yemale..Congress.
@manlimbu87807 күн бұрын
Varuwa banduk le doknuhoss
@krishnathapa417 күн бұрын
Khali byapari poseni kaam matra garcha
@nepaleselifestyle7 күн бұрын
Dukh ko kuro kebal car ko kina birodh?? Bikas bhayena bhanne ani bikas pani huna nadine
@ShyamSunar-l1p7 күн бұрын
Kina ho manxe bujruk baneka ati sarai cable car aru jillla ma laijau manxeharu bikas parkhiraheka xan chhimkesori mai tanahu ma laijanu
@sunex68067 күн бұрын
Hamrai hindu dharma mathi kina yesto garchas sarkar.
@deepaadhikari65057 күн бұрын
Grihamantri ko kadam aakdamai galat bhayo yesari aafnai janta ma goli chalauna payincha Ra? Tirtha stahal ma Pani ke ko rajniti ho, bhagwan payine nai durlab trauma ho ke ko cable car banaunu paryo .
@MrJiwan4307 күн бұрын
Businessman Global Bank owner
@LambubikramA7 күн бұрын
No cabal car
@RajendraDoha-x1s7 күн бұрын
Mandir jasto pabitra sthal ma kina kebal kar chaiyo ra
@vlogsofvarat7157 күн бұрын
Khate haru le nepal ko sabai astito metaune vaya nepali ko sabai sakti sakine vayoo
@GaganAcharya-g1m7 күн бұрын
K janta KO jagir Khana Lai cable car nirman garna khoje KO ho. Kable car nabahye si janta le Saman boke RW poisa pauuxan Te'o Dekhi nasakerw cable car leuna lage KO ho. Tourism parbhnadhan bhanerw private company Lai Thelma diyerw janta Lai Nahi banauna khoje KO ho Man ma suudda bhakti xa bhane bhakta jaha Sama NI Jana sak xa,chahe pahad chaderw hosh ya dharti foderw . Teha kable car bhayo bhane 20/25 le jagir khalan trw 100 le jagir gumauxan. la cable car bhaye si Paryetak dherai aaulan desh le dollar kamaula trw Teo kamako dollar lovi pakhadi RW bhastrachari le pachauxan .janta fussa. Te'o bhanda naaaush cable 🚠 car aauna man lageka Paryetak kasari NI aauxan aauna man nalage Ka aaudainan. Cable car bhaye si manxe le tourist KO samma Bokne kamm tw payekaxan NI.
@hijing36477 күн бұрын
no vanda vandai kina banaunu
@aairai71277 күн бұрын
Ek jana bepari ko lagi sharkhar le janata lai goli hannu berberta ho aniya ho. Sampurna kirati haru ek hunuperxa
@ManbahadurBk-l4k7 күн бұрын
Nalayak sarkar thukla janatako lagi kam garna janatale samarthan garxa tero jhole harulai posna banayako yojana laia janatale bahiskar garnai parxa
@Anime-tw4nc7 күн бұрын
Chainna bhnac k khna banauna lako ta sala kamaunai xa jaha poni yo sarkar nai bapari ko ho ani janta lai marna bapari lai posna tai ho 😡
@KiranRay-j6o7 күн бұрын
No cable 🚠 car
@chandratamang6437 күн бұрын
Police atanka tu banda gar kbal car kunai pani halatma banu hudaina jai mukulung jai