उहाँबाट अझ विस्तृत दुर्लव ग्यान को लागि समय दियर फेरि फेरि प्रस्तुति को परतिक्षामा छु। अहिले सम्मको तपाइले साक्षात्कार गराउनु भयको व्यक्ति हरु एक तर्फि ग्यान मात्रै भयको र उहाजस्तो सर्व धर्मको ग्यान भयको व्यक्ति गुमाउनु भन्दा पहिले उहामा भयको दुर्लव गुण रिकर्द गर्न नचुक्नु हुनेछ भन्ने कामना का साथ साधु वाद छ।
@qalandarsanyasi7533 жыл бұрын
नेपाल मा सनातन धर्म प्रति घृणा फैलाऊने कुत्सित षड्यंत्र भैरहेको छ .. किराती हरू र सनातनि को जड़ एऊटै हो भनेर समझाउदा समझाउदा स्वामी प्रपन्नाचर्य स्वयं लाई पनी कटाक्ष ग़र्ने समुदाय थिए .. शेरमा जी लाई पनि आफनै समुदाय बाट घृणा फैलाऊने कार्य भैरहदा पनि सत्य को मार्ग मा अनवरत लाग़्नु भयको छ .. सुवास जी लाई पनि धेरै धन्यवाद !!!
@jkshrestha63093 жыл бұрын
अगम जी धेरै धन्यवाद यस्ता महापुरुष जस्मा सर्व धर्मका ग्यता लाइ साक्षात्कार गराइ दिनु भयकोमा।
@bibaslimbu68803 жыл бұрын
किराँत समाजमा, दवैको रूपमा माहात्मा डा , चन्द्रकुमार सेर्मा ज्यु मात्र देखेको छु,, मलाई ले,,,
@qalandarsanyasi7533 жыл бұрын
नेपाली ले सुन्नु पर्ने , मनन गर्नु पर्ने शृंखला !!!
@adityabhujel1101 Жыл бұрын
Kati saral gurudev ma naman 🙏🙏🙏❤❤❤
@govindashrestha3128 Жыл бұрын
स्वधर्म टिभी को हरेक भिडियोहरु हेर्दै आएको छु तर धेरै भिडियो हेर्न छुटाएको रहेछु । शुबास अगम सर आफैले मलाइ यो भिडियो लिंक पठाइदिनुभएर चन्द्र कुमार शेर्मा गुरुको वाणी ग्रहण गर्ने अवसर प्राप्त भयो । वहाँलाइ भेट्ने हुटहुटी जागेको छ ।
@adityabhujel1101 Жыл бұрын
Suwas dai. Lai aagraha guruko pheri arko episode pratikcha 🙏🙏🙏❤❤❤
@arjundahal78182 жыл бұрын
जय हाेस् हजुरहरुकाे !🌹🌷💐🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
@RajKumar-md2qf3 жыл бұрын
सर्बप्रथाम सेवारो हजुर बाट धेरै कुरा सिक्नुछ किनाभने हामिमा यो ग्यानगुन को कुरा कम भएको कारण र हाम्रो समुदयामा यो विषयमा ब्यापकरुपमा प्रचारप्रसार गर्नुजरुरिछ ग्यानको जोतिस चन्द्र्कुमार शेर्माज्यु को हजुरलाइ कोटिकोटि प्रणाम 🙏🙏🙏🙏🙏🌹🌹🌹❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@SuvasAgam3 жыл бұрын
Sewaro
@RSFoodVlog7 ай бұрын
Very good Information ❤❤
@sangitatimalsina99073 жыл бұрын
नमन गुरुदेव साराइ मन छ्यो मन पर्यो हजुर को हर शब्द धन्यवाद सुवास जि धर्म ग्यान घर बसि बसि सुन्न बुज्न मौका दिनु भयो 🇳🇵🇳🇵🇳🇵🇳🇵😍😍😍
@pitamberthapa92383 жыл бұрын
🙏🏻🙏🏻Pranam chha Guru hajur lai koti koti pranam
@shreekhadka70043 жыл бұрын
कति राम्रो।सेवारो।
@ramchandrasubedi42433 жыл бұрын
आखिर सबै धर्मले चैतन्य काे विकाश गर्ने कुरा नैं रहेछ ।
@uddhavthapa53493 жыл бұрын
अत्यंत सार्थक साक्षात्कार।
@kalidashadhikari30893 жыл бұрын
Uttam bichar gurujee❤️
@dilurai9242 Жыл бұрын
🙏💜
@saritaupretyuprety96163 жыл бұрын
ज्ञान वर्धक छ।
@sandiplimbusandiplimbu50833 жыл бұрын
सेवाराे गुरु
@majdursubba67933 жыл бұрын
सेवारो गुरु
@sadalimbu3235 Жыл бұрын
❤
@mantrashakti79093 жыл бұрын
Beautiful. Great interview.
@shreekrishnashrestha99963 жыл бұрын
JAY HOS MERI GURU KALI DEVI AMAKO JAY HOS
@yakthungbasib77623 жыл бұрын
ओत् माङ सेवारो
@chakralimbu7703 жыл бұрын
Naman xa guru-Sewaro
@monajrai92853 жыл бұрын
Nice very good keep go on peom spcrit hollys books kirats mundhum writing
@SuvasAgam3 жыл бұрын
Thank you
@Alps20723 жыл бұрын
Wow! Ramro kura
@talakthapathakit3 жыл бұрын
सेवारो
@arunhanglimbu3 жыл бұрын
Ajai lamo sambadh garnu hos guru aaatmananda saga
@SuvasAgam3 жыл бұрын
Hajur garne ho. Aatmananda guru kaha basnuhuncha ni ? Tapai lai kehi thaha cha ?
@anugurungfunchi31023 жыл бұрын
Ilk dn friend.nice video
@monajrai92853 жыл бұрын
Sewa and pooja spcrit hollys regions kirats books mundhum lipis goddess word
@GopalBhattarai-u1y Жыл бұрын
i am hindu tara guru ko fan vai sake🥰
@SuvasAgam Жыл бұрын
Guru pani hindu nai ho
@jeyes19642 жыл бұрын
बुद्ध अनात्माबादी होइना अनात्मवादी हो । "आत्म" र "आत्मा" बीचको भिन्नता नबुझ्नु ठूला ठूला भनिएका विंद्धानहरूको कमजोरी हो । आत्म भनेको self र आत्मा भनेको soul हो । बुद्धले भन्नु भएको अनात्म वा not self हो । not soul होइन । बुद्ध अनात्मावादी नभएको कुरा उहाँ स्वयमले बतानु भएको उहाँको पूर्व जन्मको कुराहरू ले प्रमाणित गर्छ जसलाई जातक कथा भनिन्छ । भिन्नता यति मात्र हो कि बुद्धले अजर अमर आत्मालाई मात्र स्विकार गर्नु भएको थिएन । बुद्धले भन्नु भएको अनात्म वा not self हो । भन्नु को अर्थ कुनै पनि कुरा अरू कुरा माथि भर नपरिकन आफै स्वतन्त्र अस्तित्वमा रहन सक्दैन । सबै कुरा एक आपसमा निर्भर रहेर मात्र अस्तित्वमा आउन सक्छ भन्ने हो । यसको अर्को नाम प्रतित्य समुत्पाद हो । शुन्यताको सिद्धान्त यसको अर्को नाम हो । बुद्धलाई धेरै ठाउँमा धेरै जनाद्वारा गलत बुझिएको छ ।
@sharmilakc88613 жыл бұрын
Sahi sunna paiyo
@rabinkumarrai22623 жыл бұрын
श्रेजङ्गा लाइ सिक्किम मा लगेर मारेको चन्द्र सेर्मा लाइ थाहा छैन हिन्दु धर्म मान्ने ले मारेको ।कथा लामो छ ।सेर्मा लाइ मुद्दुमि होइ रिक्बेद गिता रामायण आउछ
@prakashpradhanang13923 жыл бұрын
You did the best to keep him in track but he is a bit like a wild horse. I guess he is fairly knowledgeable but NOT a good presenter. I would love to see your सम्वाद with Atmananda, the incarnation of Mahaguru Falgunanda
@techpirate82273 жыл бұрын
yes many of them are like wild horses,in bliss within themselves
@PremkumarTumbapo10 ай бұрын
Thaphaikopostikopliktagharidju
@thesoulcreator24843 жыл бұрын
🤣😂🤣😂🤣
@bhanjalimbu6973 жыл бұрын
Orillo guru
@viewofmychannel.61023 жыл бұрын
गुरु चन्द्र कुमार शेर्मा ज्यु ले कलेक्सन गर्नु भएको विभिन्न धर्म ग्रन्थ दर्शन को ज्ञान लिने इच्छा जागेको छ। पत्रकार मित्र म तपाईं लाई हार्दीक अनुरोध गर्दछु। कि मैले त्यो ज्ञान ग्रन्थ कसरी कुन माद्यम बाट प्राप्त गर्न सक्छु कृपया मलाई भनिदिनु होला मेरो whatsapp न. +971545037185 हो।
@SuvasAgam3 жыл бұрын
985-1002832 this is number of Dr Chandra Kumar Sherma please contact him.