Mundre ko comedy club 67 Mahabir Pun the magsaysay winner by Aama Agnikumari Media

  Рет қаралды 737,516

Aama Agni Kumari Media

Aama Agni Kumari Media

Күн бұрын

Пікірлер: 949
@rimbaburana1055
@rimbaburana1055 5 жыл бұрын
पर्दाका नायकहरू मात्रै देखिने कार्यक्रममा वास्तविक नायक महावीर पुनलाई देख्दा खुसी लाग्यो ।
@afnaikathayoutubechannel2555
@afnaikathayoutubechannel2555 5 жыл бұрын
Nice
@khimrana1759
@khimrana1759 5 жыл бұрын
Yekdin hjr Lai Ni dekhna milos ...
@manbahadurbk4326
@manbahadurbk4326 5 жыл бұрын
हेर नेपालिहरुको पारा।कमसेकम यति महान ब्यक्तिआउँदापनि उठेर सम्मानछैन है! सलामछ महाबिरपुन ज्युलाइ।
@krishnabc7918
@krishnabc7918 5 жыл бұрын
हामी नेपाली भनेको घमण्दि को खानी हो सम्मान गर्दा गत्छु कि भनेर
@krishnabc7918
@krishnabc7918 5 жыл бұрын
सायद न चिनेको हुनु पर्छ
@Ummmyumyum634
@Ummmyumyum634 5 жыл бұрын
Tei ta saskar nai Nava ko haru
@purbi_Info_72
@purbi_Info_72 5 жыл бұрын
राष्ट्रप्रेमी महावीर पुनलाई शुभकामना छ 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵👍👍👍
@bishnurai9396
@bishnurai9396 4 жыл бұрын
Ft b
@bikrammahat6441
@bikrammahat6441 5 жыл бұрын
धुमुस सुन्तली मात्र होइन हे नेपाली जनता हो माहबिर पुन लाई पनि 50-100-500-1000 जति हुछ तेति दिनु होला जय देश जय जनता
@विजयरावतदैलेख
@विजयरावतदैलेख 5 жыл бұрын
दानी महानुभाव हरुले सहयोग सिधा सरल तरिकाले गर्न सकिन्छ ! नि हामी नेपालीको बानी अरुलाई जोड्नु पर्ने !!
@ryamraee3003
@ryamraee3003 5 жыл бұрын
उहाँ जस्तो ब्याक्तीलाइ कुनै पनि कार्यक्रममा निम्त्याउदा सबैले उठेर सम्मानका साथ स्वागत गर्न हिच्किचाउनु हुदैन। मेरो बिचार।।।
@Red-rz8dp
@Red-rz8dp 5 жыл бұрын
राम्रो बिचार पस्कनु भयो।मेरो पनि बिचार त्यै हो।
@robinsinghcreation6949
@robinsinghcreation6949 5 жыл бұрын
you are right
@durgeshsomaimagar6225
@durgeshsomaimagar6225 5 жыл бұрын
Sai ho
@bbasafalmagar2028
@bbasafalmagar2028 5 жыл бұрын
100% honi respect vanne nai tha xaina tyaha basne goru harulai
@yatrimagar5336
@yatrimagar5336 5 жыл бұрын
100% sai
@bimalpun7517
@bimalpun7517 5 жыл бұрын
माहाबिर पुन सच्चिकै माहान हुनुहुन्छ सलाम छ हजुर लाई
@jivanchapai2337
@jivanchapai2337 5 жыл бұрын
Mahabir name nai Kafi chaa 🙏🙏🇳🇵
@rizensapkota1503
@rizensapkota1503 5 жыл бұрын
महाबिर पुन महान हुनुहुन्छ comedy club मा आउदा पनि चप्पल लगाएर आउनु भाछ । हाम्रो देसकाे नेताहरुले पनि महाबिर पुन लाई हेरेर केही सिकुन।
@moktansanu1178
@moktansanu1178 5 жыл бұрын
vaneko suneko thiyo juttale manxeko byaktittwa dekhauxa vanera tara aja ayera thaha payo juttale haina man ra bibekle manxeko byaktittwa bujaudoraxa 👌👌👌
@failureff4066
@failureff4066 5 жыл бұрын
Vat mara chup
@d.l9851
@d.l9851 Жыл бұрын
0
@d.l9851
@d.l9851 Жыл бұрын
0
@d.l9851
@d.l9851 Жыл бұрын
00
@its_sabbu
@its_sabbu 5 жыл бұрын
फुलुन्देको आमको फ्यान कोको हुनुहुन्छ साथी बनम है🤚🤚🤚🤚❤️❤️❤️
@ramutamang379
@ramutamang379 5 жыл бұрын
👍️👍️😋
@gangawaiba8035
@gangawaiba8035 5 жыл бұрын
म पनि छु है
@ramutamang379
@ramutamang379 5 жыл бұрын
@@gangawaiba8035 होर🤗🤗
@merophilopremas5414
@merophilopremas5414 5 жыл бұрын
मपनी हो मसङ्ग पनि जोडिनु हैत 🙏👇️kzbin.info/door/SMWOBemQh1FHVqR72QQqlQ
@dambaryakha9283
@dambaryakha9283 5 жыл бұрын
M pni xu neupane jiu
@rajanasinghmahendrashahith9127
@rajanasinghmahendrashahith9127 5 жыл бұрын
जय नेपाल जय देश मुन्द्रे कमेडी क्लब रेगुलर हेर्ने को को हुनुहुन्छ फुल्नदेवि आमा काे डान्स ककसलाई मन पर्छ यता हाजिर गरम हैत
@babukausal2078
@babukausal2078 5 жыл бұрын
महाविर पुन प्रति हार्दिक सम्मान सर,हजुरकाे बारेमा धेरै पढेको छु सुनेको छु।।सलाम छ हजुरलाई
@prithvithapa1080
@prithvithapa1080 5 жыл бұрын
राष्ट्र प्रेमि महावीर पुन दाइ सलाम सहित सम्मान छ।😍
@publicvoice9055
@publicvoice9055 5 жыл бұрын
आह ! सोचमा कति दुरदर्शिता ।जसरी अरु देशले प्रतिभाशाली नेपालीलाई लान्छ तेसरिनै बिस्वको प्रतिभाशालिलाइ पनि नेपाल ल्याउने।👍️
@deepachhantyal529
@deepachhantyal529 5 жыл бұрын
हाम्रो म्याग्दी जिल्लाकै सान देश भर्मै पहिचान आदरणीय दाजु माहाबिर पुन जिलाई सलाम।
@khimkumarmuskan4342
@khimkumarmuskan4342 5 жыл бұрын
जितु नेपाल जि नेपाल को महान ब्यक्ति आउदा जनातालाइ उठेर सबै ले सम्मान गर्नु पर्ने थियो येति सानो कुरा पनि सिकाउन पर्ने हो र
@umeshlimbu934
@umeshlimbu934 5 жыл бұрын
होनी सर मलाई पनि दुख लाग्यो महान ब्यक्ति लाई सम्मान गर्नु पर्छ यो हरेक मान्छे लाई थाहा हुनुपर्छ ।
@yeahram253
@yeahram253 5 жыл бұрын
खाते हो त्यो मुन्द्रे।
@deshpardeshkochautari8910
@deshpardeshkochautari8910 5 жыл бұрын
माहाविर पुन सरलाई सलाम छ 🙏🖐️👍️ मुन्द्रे सर अर्को कार्यक्रममा कृषि बैज्ञानिक मदन राईलाई पनि उपस्तिथि गराउनु पार्‍यो भन्ने हामी वैदेशिक रोजगारीमा रहेका श्रमजीवी लाखौं लाख युवा बाट विनम्र अनुरोध गर्दछौं धन्यवाद 🤚🙏जितु सर तथा दिपा दिदि
@m.s6675
@m.s6675 5 жыл бұрын
महाबीर पुन सरलाई शुभकामना, र मुनदरे दाईको क्लब बाट सहयोग हुंदा सारै खुशी लागयो, धन्यवाद क्लब कमिटी हरुलाई
@barunrai3687
@barunrai3687 5 жыл бұрын
Mahabir lai man paraune jati le like ra comments garum...✅✅✅✅✅🇳🇵🇳🇵🇳🇵🇳🇵
@surajgaihrebibas2734
@surajgaihrebibas2734 5 жыл бұрын
सलाम छ महाबिर पुन ज्यु तपाइको उदेश्य नेपाल आमालाइ खुशी समृद्ध बनाउने अभियान सफल होस लाखौ लाख सुभकामना 🌷💓🌹🙏
@saugatsapkota4808
@saugatsapkota4808 5 жыл бұрын
यो मुन्दे मतलबि हो राजेस आउदा 25 kg को माला लगाउने आज देस को सपूत आउदा एऊटा माला पनि नाई
@babukajishrestha866
@babukajishrestha866 5 жыл бұрын
Sahi kura Sir
@gyanichaurel9666
@gyanichaurel9666 5 жыл бұрын
Ho vaneko hai . Malai pani kasto man parena
@kumarmashrangi6985
@kumarmashrangi6985 5 жыл бұрын
mala vanda uhalai paisa ka jaruri xa
@narendraregmi5334
@narendraregmi5334 5 жыл бұрын
sir yehi ta vinnata x aru ra mahabir pun ma uni aafaile testo badi swagat gareko man paraunu hunna uha lai samman hoina sahayog chahiyeko x puraskar ta room ma atayeka xainan ani mala ma garne kharch baru sahayog ma joder didi ramro mannu hunxu jay hos mahabir pun dai ko
@sdnamastasdnamasta6637
@sdnamastasdnamasta6637 5 жыл бұрын
कुरो सहि हो
@arjunkharal265
@arjunkharal265 5 жыл бұрын
अब पलो रबि लामिछाने र रमेश प्रसाईं को पालो भन्नी जति मुन्द्रे जि यती को चाहाना हुदा नसुने जस्तो गर्नी
@binishasingh7333
@binishasingh7333 5 жыл бұрын
sahe ho
@dayaramsapkota5042
@dayaramsapkota5042 5 жыл бұрын
Bolnnu paryo comedy show rabi lamichhane dai lie
@ishworiishwori1243
@ishworiishwori1243 5 жыл бұрын
Rabi lamicahne kunai program jadainan
@thangmeepratik4825
@thangmeepratik4825 5 жыл бұрын
महाबिर पुन जस्तो राष्ट्रप्रेमी मान्छे नचिन्नी मेरो देश नेपाल एक दिन अबस्य पछुताउछ। Best of luck mahabir pun sir
@princessido2606
@princessido2606 5 жыл бұрын
माहाबिर पुनको साथ सपोर्ट अनि ऊहाँलाइ सम्मान गर्ने पनि छमकि
@pabir657
@pabir657 5 жыл бұрын
Salam sir
@kamalsubba1792
@kamalsubba1792 5 жыл бұрын
एस्तो ज्ञानबर्धक कार्यक्रम हुनु पर्यो कि खालि हिरो हिरोईन बाहेक अरु केही हुँदैन🙏🙏🙏
@shivxtri582
@shivxtri582 5 жыл бұрын
एउटा उदाहरणय मानवको आगमन ःनेपाली जन्ताको एक मात्र स्वतन्त्र सेनानि सलाम छ महाबिर पुन ज्यू लाई नमनः
@ritabista2063
@ritabista2063 5 жыл бұрын
ठूलो सम्मान नेपाली बैज्ञानिक "माहाबिर पुन"जियु लाई।सरकार को ध्यान जाओस उहाँको काममा र युट्बे पत्रकार हरु माहाबिर पुन जस्ता नेपाली अबिस्कारक को काममा फोकस गर्नुस र सहयोगि हातहरु को पनि मन जाओस
@HighAltitudGuide
@HighAltitudGuide 5 жыл бұрын
साझा जिवन उच्च विचार भनेको एहि हो चप्पलमा आइराको छ यार #simple
@bijayaadhikari2073
@bijayaadhikari2073 5 жыл бұрын
Aairaako xa yrr vannu vanda...aaunuvako raixa vannu na hai....he is honorable person
@krishnabc7918
@krishnabc7918 5 жыл бұрын
तैइत भन्या इज्जत गर्न न आउने
@hiroshpun4
@hiroshpun4 5 жыл бұрын
आइराछ रे बोल्न नि अलि सिक्नु पर्ने देखियो
@thapaofficial9402
@thapaofficial9402 5 жыл бұрын
Thanks so much for the love and support love nepal ma darjeeling ki chhori
@bimalkc6593
@bimalkc6593 5 жыл бұрын
Good love you we all darjeling ki xori akangcha thapa💕
@ramstha8116
@ramstha8116 5 жыл бұрын
love u akangcha
@namastebirgorkhali4660
@namastebirgorkhali4660 5 жыл бұрын
सलाम छ डक्टर महाबिर सर । हामीलाई हिम्मत जगाउनु भएको छ । म छिट्टै फर्कि आउने छु मेरो देश ।
@indrarokaya2634
@indrarokaya2634 5 жыл бұрын
मुन्द्रे को कमेडी कलब हेर्नु हुने सबै लाई मेरो अनुरोध छ कि माहाबिर पुन सर लाई सहयोग गर्नु पर्यो भन्ने मेरो हिर्दय देखि नै अनुरोध छ
@robinsinghcreation6949
@robinsinghcreation6949 5 жыл бұрын
hami sabai mili sahgdo sahyog garnu parxa!!!!
@kalarai_officialchannel9836
@kalarai_officialchannel9836 5 жыл бұрын
राष्ट्रप्रेमी महावीर पुनलाई शुभकामना छ 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵👍👍👍 माहाबिर पुन सच्चिकै माहान हुनुहुन्छ ❤️❤️❤️ सलाम छ हजुर लाई 🤚🤚🤚
@somaidilip8557
@somaidilip8557 5 жыл бұрын
आज को दर्सक ले राष्ट्रप्रेमी महाबिर पुन लाई नचिनेका रैछन तसर्थ उठेर ताली ले सम्मान गर्न सकेनन दुख लाग्यो हामी नेपाली महत्त्वपूर्ण ब्यक्ति लाई कहिल्यै चिन्न सकेनौ आखिर यो कहिले सम्म धन्यवाद मुन्द्रे कमेडी सो
@niteshregmi6561
@niteshregmi6561 5 жыл бұрын
Sabai thik Tara teha hunu vayako lai respect pugena .ho ayajoq tapai Tara respect hunubparx .that's my time thanks
@manipokheral8589
@manipokheral8589 5 жыл бұрын
सलाम छ महाबिर पुन लाई,कति सरल्ता जीवन आहा,केही सिक नेता हो,
@tekbahadurshrestha8122
@tekbahadurshrestha8122 5 жыл бұрын
मुन्द्रेको कमेडी कल्वमा ३ करोड नेपालीको मन मुटुमा बस्न सफल रवि लामिछाने र कुलमान घिसिङलाई कहिले देख्न पाईएला ....?
@sherbahadurrana9820
@sherbahadurrana9820 5 жыл бұрын
जे भए पनि अाफ्नै घरेलु सो हो, राम्रै लाग्छ।। फुलन्देको अामा👌👌👌❤️❤️❤️
@raisubas2190
@raisubas2190 5 жыл бұрын
महान ब्यक्तिको महान बिचार सुन्नलाइ हाँजिर भैयो महाबिर पुन🙏🙏🙏
@pradipgrgsirubari8191
@pradipgrgsirubari8191 5 жыл бұрын
सम्पूर्ण नेपाली र नेपाल देशको हित सोच्ने वास्तविक नेपाल को हिरो महाबिर पुन लाई उच्च सम्मान छ , वहाँ को यो महान कार्यलाई सबैले सक्दो सहयोग गरौँ , जय मुन्द्रेको कमेडी क्लब !
@nrcscehp7939
@nrcscehp7939 5 жыл бұрын
महाबिर पुन लाई सबैले आ-आफ्नो ठाउँ बाट सहयोग गरौ है ।
@Harithapa2076
@Harithapa2076 5 жыл бұрын
खुशी लाग्यो यो "झोर्ले " शब्दले anyway very nice programme .
@hangjitrai732
@hangjitrai732 5 жыл бұрын
फुलन्देको आमा मेरो बत्चा देखि को साथि हो उहा सानै बात मिलनसार अनि कमडि दुःख पर्दा सारै सहयोगी स्वाभाब को हुनुहुन्त्यो अन्तः त आजा सारा दर्सक लाइ हसाको देक्दा खुसि लाग्छ
@lalgurung430
@lalgurung430 5 жыл бұрын
महाबिर पुन लाई मुन्द्रे कमेडी क्लब मा देख्न पाउँदा सारै खुशी लाग्यो हर्ष र उमङ्ग छायो
@its_sabbu
@its_sabbu 5 жыл бұрын
मुन्देको कमेडी नछुटाइ हेर्नी कोको हुनुहुन्छ्🤚🤚🤚🤚🤚
@devboharaofficial3774
@devboharaofficial3774 5 жыл бұрын
Sabina Neupane म छु
@prabinregmi816
@prabinregmi816 5 жыл бұрын
Me to
@rabinalamichhane595
@rabinalamichhane595 5 жыл бұрын
Sabina rojina lamixane nii😅😅😄😄
@its_sabbu
@its_sabbu 5 жыл бұрын
@@rabinalamichhane595 🤣🤣🤣🤣🤣
@mahendrasubedi3680
@mahendrasubedi3680 5 жыл бұрын
Ma pani xau Saudi bata hardai xau
@meone4705
@meone4705 5 жыл бұрын
महावीर पुन जी को विचार धेरै सम्मान गर्न योग्य छ। हामी नेपालीले यसरी नै विदेशी उत्पादनका सामग्री भन्दा नेपाली उत्पादन मा जोड दिने हो भने, देशमै रोजगारी उपलब्ध हुने, देश पनि निर्भर हुने र अर्थतन्त्र पनि बलियो हुने थियो। परनिर्भरता ले गर्दा नै देशको स्थिति खस्किँदो अनि वेरोजगारी बढेर युवा विदेश पलायन हुनुपर्ने बाध्यता सबैलाई चेतना भया।
@sandeshlimbu2281
@sandeshlimbu2281 5 жыл бұрын
महाबिर पुन ज्यु लाई सम्मान स्वरुप यहाँ लाइक गर्नुहोला सबै नेपाली हरु सम्मान गरौ उहालाई
@bibashgurung6156
@bibashgurung6156 5 жыл бұрын
सलाम मुन्द्रे & दीपा लाई माहाबिर पुन सर लाई सहयोग गर्नु भौएको मा सलाम ।
@krishnapoudel6228
@krishnapoudel6228 5 жыл бұрын
युग ले जन्माएको माहापुरुस लाखौ सलाम छ !माहाबिर पुन लाई !
@binitatamang7220
@binitatamang7220 5 жыл бұрын
Salute man thank you for giving new idea to my country estai bikas gardai Janus Uhajasto aruaruponi jamios hamro deshma
@keshavshrestha55
@keshavshrestha55 5 жыл бұрын
राष्ट्र प्रेमी दाई महावीर पुनलाई हार्दिक नमन छ। उहाँले लगायको चप्पल प्रति सम्मान छ। सादा जीवन उच्च विचार भनेको प्रमाणित यस्तो पो। तर कार्यक्रम को फर्मेट मलाई मन परेन। उहाँ जस्तो देशको लिजेन्ड आउदा अलि उच्च किसिमको हुनुपर्थ्यो । बिचबिचमा आउने कलाकारलाई हावा कमेडी गर्न नल्याएको भय महावीर जी बाट अझ धेरै कुरा सुन्न र बुझ्न पाईन्थ्यो ।
@BinodRana
@BinodRana 5 жыл бұрын
महा ब्यक्ति महाबिर पुनलाई मेरो अन्तर आत्मा देखि सलाम छ।
@kishoracharya9955
@kishoracharya9955 5 жыл бұрын
respect for national hero Dr. Pun🙇
@keshavnepali5663
@keshavnepali5663 5 жыл бұрын
बिचरा यो दिन न आओस् तपाईंको मेडल बेच्न न परोस् तपाईंलाई 3 करोड जन्ताको साथ छ जन्ताले सहयोग गर्छन
@krishnabc7918
@krishnabc7918 5 жыл бұрын
माग्ने सर हुनु भयो भने सुन सुगन्ध छरे जस्तै हुने थियो
@manigurung1469
@manigurung1469 5 жыл бұрын
मैले पनि स्यानु सहयोग गर्ने अवसर पायो । महाबिर पुन सर को सु-स्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना । यो पनि देश बिकासको सुरूवात हो ।
@santoshlimbu2075
@santoshlimbu2075 5 жыл бұрын
देशमा ठूल्ठूला ओहदामा बस्नेले महावीर पुन सँग सिक्नु पर्छ,
@debitamagar5823
@debitamagar5823 5 жыл бұрын
महाबिर पुन सरलाइ सलाम छ हजुर अब कुलमान घिसिङलाई ल्याउन पर्यो मुन्द्रे दाजु
@GORKHEY123
@GORKHEY123 5 жыл бұрын
Mahabir pun real fan hits like simply the best 😘😍
@goldenman8696
@goldenman8696 5 жыл бұрын
सलाम छ देशको असली हिरो महाबिर जि लाइ💕💕
@chamlingsuman9090
@chamlingsuman9090 5 жыл бұрын
साच्चिकै महान हुनुहुन्छ महावीर पुन सर, हजुरलाई धेरै धेरै शुभकामना ..... नेपाली को आशाको दियो 💡💡💡💡
@surendrasundas589
@surendrasundas589 5 жыл бұрын
धेरै खुसी लाग्यो देश्को लागि महान ब्यती महाबिर सर अथितिको रुपम मुन्द्रेको कल्ब मा आउनु भयो। सहयोगी कमेडी कल्बलाइ धेरै धन्यवाद । 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@robinshrestha1619
@robinshrestha1619 5 жыл бұрын
32.55 बाट 42.11 सम्म 10 मिनेट फुलन्देको आमाको भाग हेरेर कार्यक्रर्म सकियो। फुलन्देको आमाको भाग अलि लामो बनाउ डल्ले मुन्द्रे😎😎
@Djroj1234
@Djroj1234 5 жыл бұрын
झोर्ले है महाबिर पुन दाजे सारै खुशी छाना ङा नाको के डाङमो खुशीउ आँसु झाला ङौ च । नेपालको सपूत रास्ट्रप्रेमी महाबिर दादा 😘
@nischalbohara975
@nischalbohara975 5 жыл бұрын
जुनै च्यानल हेर्यो सहयोग गर्न मन लाग्छ ईन्द्रेणी,भाग्य ,शिशिर ,रेशम, भाई स्नेही काख सबैलाई।। सबै मिलेर देश मै रोजगार को लागि व्यवस्था गरौ।महावीर पुन सर लाई सहयोग गरौ।।
@roshansubba5716
@roshansubba5716 5 жыл бұрын
आजको अतिथि चाइ अति महोत्सव पुर्ण को हुनुहुन्छ
@fakir7916
@fakir7916 5 жыл бұрын
Great humanity dr.mahabir pun sir always respect you! you are great 🙏🇳🇵
@khatrililadhar6178
@khatrililadhar6178 5 жыл бұрын
माहाबिर पुन दाईलाई मेरो सलाम छ है।।।
@mandirathapa6105
@mandirathapa6105 5 жыл бұрын
Real hero of Nepal 🙏🙏🙏🙏the great Mahabeer sir
@ayushvlogging8478
@ayushvlogging8478 5 жыл бұрын
Kasam aja Dipa didi kati ramri dekhnu vako😍😍 Ani huge respect to Mahabir pun sir. 🙏🙏 Keep it up..
@timrosamarpan821
@timrosamarpan821 5 жыл бұрын
सलाम छ महाबिर सर लाई ///🇳🇵🇳🇵🇳🇵❤❤❤🙏🙏🙏
@pardeepkhadhkafans3642
@pardeepkhadhkafans3642 5 жыл бұрын
Mundra fan atya 👌👌💞💞
@tekendramagar521
@tekendramagar521 5 жыл бұрын
नेपाली बैज्ञानिक महबिर पुन ज्यूलाई सम्पूर्ण नेपालिले साथ दिन जरुरि छ।
@shivapalpali7924
@shivapalpali7924 5 жыл бұрын
मन ठुलो हुनु परछ धन भए पनि महाबिर पुन लाई हेर्नू दाजु को मन कति ठुलो छ
@T.B.G.M.Channel
@T.B.G.M.Channel 5 жыл бұрын
Dr mahabir pun j ko interview heriyo dherai ramro lagyo.
@vikramtamu6401
@vikramtamu6401 4 жыл бұрын
Mahabir sir with a huge respect n he is true inspiration to mankind.
@nisharana4223
@nisharana4223 5 жыл бұрын
Ahile sammako episode madhyama sabse best episode yai ho..👍👍
@topinfonepal990
@topinfonepal990 5 жыл бұрын
नेपाल आमाको मुहार फेर्न सबथोक त्याग्न तयार महाबिर पुन लाई हृदयबाट सलाम छ
@suraj1516
@suraj1516 5 жыл бұрын
True hero of our country Nepal 🇳🇵! Salute!🙏👏
@ratnamaninath
@ratnamaninath 5 жыл бұрын
वा क्या मज्जाका महान व्यक्ती सलाम छ।हाम्रो देशमा यस्ता महान आविष्कार को सम्मान गरौ।हरेक नेपाली गौरव छौ ।हरेक जनताले साथ सपोट गरौँ ।
@anujugjali6574
@anujugjali6574 5 жыл бұрын
Myagdili hero mahabir pun❣️
@bastakotikoti4013
@bastakotikoti4013 5 жыл бұрын
जस्तो सुकै परिस्थितिमा पनि हसाउन माहिर महान कलाकार श्री मुन्द्रे जितुदाइ लाई मेरो हार्दिक नमन साथै रास्टृय आबिस्कार डक्टर महाबिरपुन सरलाइ मेरो हार्दिक सम्मान बेक्त गर्दछु सबै बिदेश्म बस्नुहुने सम्पुर्न महान हस्तिहरु बैगानिखरु पनि आफ्नै देशमा फर्कनुहोला जय स्वाभिमान
@sajan_yakha
@sajan_yakha 5 жыл бұрын
hug respect for nepali hero mahabir pun sir ... 🙏🙏🙏
@हरिप्रसादपाण्डेहालकतारबाट
@हरिप्रसादपाण्डेहालकतारबाट 5 жыл бұрын
स्वागत तथा स्यालोट छ माबिर पुन सरलाई पूरा परिवारले समर्थन त हर्नुभयो धेरै धन्यवाद हामी नेपालीले सबैले समर्थन गर्छौ र गरिरहेको छौ हजुर कार्यक्रम सफल होस् मुरी मुरी शुभकामना छ ,हाल कतारबाट
@himalayatandoorialtea6403
@himalayatandoorialtea6403 5 жыл бұрын
Great and famous person of the world Mahabir sir 🙏
@Pradipmainali6
@Pradipmainali6 5 жыл бұрын
यति ठुलाे मान्छे अाउदा सबै जना उठेर स्वागत गनुपदैन? सलाम छ माहाबिर पुन दाइ😍
@rudrachemjong1347
@rudrachemjong1347 5 жыл бұрын
माहाबिर पुन जस्तो निस्वार्थी सच्चा बिचार भएको मानिसहरुको नेपालमा अति नै आवस्यक छ।
@chakrapariyar4271
@chakrapariyar4271 5 жыл бұрын
Mundreko comedy club is the store of full of entertainment. i enjoy watching it in every episode of it. thank you for providing us such comics stuffs for fun..
@hancyboy2063
@hancyboy2063 5 жыл бұрын
comedy मा पनि देशभक्त झल्किरहेछ महाबिर पुन को सलाम छ हजुर लाई
@debendragc2847
@debendragc2847 5 жыл бұрын
Real hiro Mahabir Pun Sir
@mrballu1844
@mrballu1844 5 жыл бұрын
दर्शक पनि कस्ता गाको रैछन यत्रो महान हस्ती आउदा नि उठेर सम्मान दिन नसक्ने।। डाइरेक्टर साब ले सिकाउनु पर्ने नि
@nepaliviraltiktok7408
@nepaliviraltiktok7408 5 жыл бұрын
आज मजा आयो ...मान्छे होस् महावीर जस्तो ...love mundre ko comedy club
@shreekrishnaghimire2472
@shreekrishnaghimire2472 5 жыл бұрын
Great humble person lots of respect mahabir pun sir😍😍😍😍
@shivapalpali7924
@shivapalpali7924 5 жыл бұрын
बुट सुट लाउदै मा कोई हिरो हुदैन महाबिर पुन लाई हेरौ चपल लाएर मुन्द्रेको कमडि कलब मा महाबिर पुन हो हिरो भनेको
@gopichaulagain2190
@gopichaulagain2190 5 жыл бұрын
Aaja ईशा दिदिलगायत लाई सम्झिनु पर्छ ।
@bishnusinjalimagar5519
@bishnusinjalimagar5519 5 жыл бұрын
महाबिर पुन लाइ धेरै धेरै सम्मान छ यसै गरि बिजय राना भाइ लाइ पनि मुन्द्रे को कमेडी क्लब ल्याउनु पर्यो बिजय राना भाइले पनि यस्ता प्राबिधिक सामाग्री हरु निर्माण गरेका छन
@massgood1228
@massgood1228 5 жыл бұрын
यस्तो महत्त्वपुण मान्छेलाई ल्याएर बिचबिचमा डिस्ट्र्ब भए जस्तो लाग्यो मलाई अलि धेरै भलाकुसरी गर्न पर्ने साथै प्रश्न राख्न पनि दिनु पर्न दर्शकलाई।
@binodmagar2823
@binodmagar2823 5 жыл бұрын
Shai Kura sir hjrko
@devboharaofficial3774
@devboharaofficial3774 5 жыл бұрын
सदै नछुटाइ हेर्ने जति यता हजुर
@saluzvai3559
@saluzvai3559 5 жыл бұрын
Best episode lagne haru hagir garum ta best of luck all 💕💕💕
@rameshrai1970
@rameshrai1970 5 жыл бұрын
नेपाल को सुपुत्र हुन् महाबीर पुन ...।सहयोग गरौं र देशलाई सफलता तिर लैंजाउॅ ......
@mylo8318
@mylo8318 5 жыл бұрын
उच्च सम्मान वीर को पनि महावीर पुन ज्यू🙏🌷🌹
@k_yantamu995
@k_yantamu995 5 жыл бұрын
Huge respect mahabir sir n tokken of love to mundre ji who invited pure hearted person n pure soul ...of nepal
@sujansharma1653
@sujansharma1653 5 жыл бұрын
Salute to our hero Mahabir Pun❤️❤️🇳🇵🇳🇵
@tejkumarshrestha5048
@tejkumarshrestha5048 5 жыл бұрын
thank you so much mahabir pun sir so best luck 👌👍️🤘🤙🙏🤝🌹
@nareshranajee
@nareshranajee 5 жыл бұрын
बेकामका जोकर ल्याउनुभन्दा यस्ता महान वैज्ञानिक ल्याउनु राम्रो हो ।
Mundre ko comedy club 69 Tulsi Ghimire by Aama Agnikumari Media
42:10
Aama Agni Kumari Media
Рет қаралды 610 М.
Правильный подход к детям
00:18
Beatrise
Рет қаралды 11 МЛН
小丑女COCO的审判。#天使 #小丑 #超人不会飞
00:53
超人不会飞
Рет қаралды 16 МЛН
人是不能做到吗?#火影忍者 #家人  #佐助
00:20
火影忍者一家
Рет қаралды 20 МЛН
Mundre ko comedy club 36 karishma Manandhar / shanta chaudhary
48:25
Aama Agni Kumari Media
Рет қаралды 883 М.
Правильный подход к детям
00:18
Beatrise
Рет қаралды 11 МЛН