बिचरा यसरी काम गर्छन महावीर पुन र आविस्कार केन्द्रका इन्जिनियर ekkaiminute Subash Karki Mahabir Pun

  Рет қаралды 616,021

Subash Karki

Subash Karki

Жыл бұрын

ekkaiminute : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । तपाइहरु मध्ये अधिकांसको निरन्तर आग्रह अनुसार एक्कै मिनेटका बिषयहरुमा म Subash Karki अलि लामा एक्कैछिनका भिडियो पनि तयार गर्न थालेको छु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारको एक्कै मिनेटका भिडियोका साथमा यहि च्यानलमा #ekkaichhin प्ले लिस्टमा यस्ता भिंडियो पनि राख्नेछु । कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आस कायमै छ । नमस्कार ।

Пікірлер: 734
@Subashkarkioffical
@Subashkarkioffical Жыл бұрын
कमेन्टकालागि धन्यवाद । यो भिंडियों पनि तपाइलागि रुचि लाग्छ होला नछुटाउनुस् है kzbin.info/www/bejne/g4ikf6Gqr6xrfsk
@deepakadhikari3560
@deepakadhikari3560 Жыл бұрын
7
@padamlama7896
@padamlama7896 Жыл бұрын
@@deepakadhikari3560 aa
@padamlama7896
@padamlama7896 Жыл бұрын
@@deepakadhikari3560 quite
@padamlama7896
@padamlama7896 Жыл бұрын
\
@padamlama7896
@padamlama7896 Жыл бұрын
\
@ushapokharel7509
@ushapokharel7509 Жыл бұрын
अव देश चलाउन उहाँहरु जस्तालाइ दिनु पर्छ । सलाम छ महाविर पुन
@CkRai-or5si
@CkRai-or5si Жыл бұрын
व्यक्ति स्वार्थमा लागेकाे भए अात्महत्यामा गरिसक्थे, सामाजिक स्वार्थमा लागेकाहरू यसरी महान बन्छ ।
@magar1264
@magar1264 Жыл бұрын
ब्यक्तिगत स्वार्थमा लागेका भए नेपाल को अराबपति हुुनुहुन्थ्यो होला नेपालमा wifi को बिकासै नहुद दुर्गममा wifi स्थपित गर्न सक्षम हुनुहुन्थ
@deepakadhikari3560
@deepakadhikari3560 Жыл бұрын
@@magar1264 h
@haritamang264
@haritamang264 Жыл бұрын
करोडौं को कमेन्ट🙏🙏
@arjunkhaling6632
@arjunkhaling6632 Жыл бұрын
आहा ! धेरै सार्थक
@jitanrai9976
@jitanrai9976 Жыл бұрын
Sahi
@sumankhaling6886
@sumankhaling6886 Жыл бұрын
मलाई नेपालमा मन पर्ने मान्छे २ जना मात्र महाबिर पुन र सन्दुक रुइत।
@rajeshraiofficialtube6606
@rajeshraiofficialtube6606 Жыл бұрын
Same here,face ni same dekhxu duiko
@PyaroManchheAshok
@PyaroManchheAshok Жыл бұрын
नेपाल आमाकी महान पुत्र तर नेपाल सरकारले चिन्न नसक्नु ठूलो पीडा छ हामी नेपालीहरूलाई। वहाँहरूको कार्यशैली र शालिनताले सफलता पाउँदै जाओस् भन्ने अग्रिम शुभकामना 👏👏👏👏
@grggtm2186
@grggtm2186 8 ай бұрын
YO CHORA SARKARLY KO LAI CHINEYKO CHARA? RAMRO KAM GARNI LAI ULTO JAIL HALCHAN
@thomasmagar165
@thomasmagar165 Жыл бұрын
महाबिर पून ज्यु को आविष्कार केन्द्र हेर्दा नेपाल मा सरकार छ भन्ने लागेन । अगाडी बढ्दै जानुहोस् पून ज्यु, इतिहास ले तपाई लाई सम्झने छ ।
@dilipghising1015
@dilipghising1015 Жыл бұрын
सादा जीवन उच्च बिचार सलाम छ हजुरलाई महाबिर सर🙏
@minapaudel8554
@minapaudel8554 Жыл бұрын
मेरो देश को गौरब हो पुन जीलाई
@tilakraiofficial1342
@tilakraiofficial1342 Жыл бұрын
येति महान सोच बिचार भयेको ब्यक्ति लाई नेपाल सरकार को सहयोग को जरुरत छ
@aashishknowledge6552
@aashishknowledge6552 Жыл бұрын
सरको कामलाई हृदयदेखी नमन छ सर
@sangeetlymboo7564
@sangeetlymboo7564 Жыл бұрын
रुखो बोली बोलिको शब्द कडा बिचार उच्च हजुरलाई धेरै धेरै सम्मन छ
@karnagurung5158
@karnagurung5158 Жыл бұрын
हक्की सरको झोक्की स्वाभाव ...... जस्तालाई त्यस्तै ढिडोलाई निस्तै .... महाबिर सरको सु स्वास्थ र दिर्घायुको धेरै धेरै शुभकामना 🙏🙏🙏
@basantrajbhatta2311
@basantrajbhatta2311 Жыл бұрын
तपाईं जस्तो महान व्यक्ति देशले पाउनु गर्भ को कुरा हो तर देशले वास्ता नगर्नु दुर्भाग्य मान्दछु
@minashahi1934
@minashahi1934 Жыл бұрын
राम्रो मान्छे कैलै चिन्न सकिन नेपाल सरकारले थुक्क हाम्रा नेता हरु
@maahivloginjapan9962
@maahivloginjapan9962 Жыл бұрын
जस्तो नाम तेस्तै काम,महाबिर को काम नै महान,यस्तो मान्छे लाई मेरो देश को नेता ले नचिनेको मा दुख लाग्छ, काम गरिराको दाजु भाई तथा दिदी बैनी पर्ती नि उच्छ सम्मान!
@khadgabasnet7554
@khadgabasnet7554 Жыл бұрын
महावीर पुनले धेरै महावीर जन्माउनु पर्छ । उहाँ एक ऐतिहासिक मनिस हुनुहुन्छ ।
@chandrakshrestha86
@chandrakshrestha86 Жыл бұрын
नेपालको हिरा💎 स्वार्थ रहित महान ब्यक्ति
@haripurja8663
@haripurja8663 Жыл бұрын
धेरै राम्रो लाग्यो ।सर खुसि पनि लाग्यो ।धेरै धन्नेबाद छ।हजुरलाइ,,
@radhakhatiwada9947
@radhakhatiwada9947 Жыл бұрын
यस्ता महान ब्यक्तित्व काे काम काे कदर नगरे काे ले आज सम्म हाम्राे देश काे याे हालत भएकाे हाे ।तै अब आउने नयां नेता हरुलेआविस्कार काे केहि कदर गर्लान कि आसा छ हेरैं ।माहाबिर पुन जी कार्यसफल रहाेस हाम्राे शुभ कामना।
@premprasadseling6448
@premprasadseling6448 Жыл бұрын
महान मान्छे नमन गर्दछु 💝🎉🎉🎉🎉
@prithbirai5432
@prithbirai5432 Жыл бұрын
देश र जनताले इज्जत र सम्मान गर्ने तर राज्य र सरकारले नचिनेका एक सधारण तर महान वैज्ञानिक । नाम जस्तै महा विद्वान उहाँ जस्तै थौरै मानिस हरुका कारण नेपाल देशको इज्जत धानिएको छ । राज्य सत्ता धूर्त, लोभी पापीहरुको कब्जामा रहेको हुदाँ, आज नेपाल आमा र आम नेपाली जनताहरु रोईरहेका छन् ।
@bhushanshrestha2732
@bhushanshrestha2732 Жыл бұрын
सादगी गुरु को सादगी जीवन र नेपाली को असली पहिचान को मनै देखि सलाम ।
@sumanrai5689
@sumanrai5689 Жыл бұрын
नेपाली बैज्ञानिक महाबिर पुन लाई 21 तोपको सलाम 🙏
@krishnagurung6112
@krishnagurung6112 Жыл бұрын
नेताहरू कसरी भ्रष्टाचार गर्न सकिन्छ, सात पुस्तालाई कमाउन कसरी सकिन्छ भनेर अध्ययन अनुसन्धान र प्रयोगमा लाग्दैछन्। महावीर पुन चाहि यता।
@ramkumarshrestha446
@ramkumarshrestha446 Жыл бұрын
Sada जीवनको उच्च बिचार जय महावीर पुन
@shyamkarki5780
@shyamkarki5780 Жыл бұрын
माहाबिर पुन ! नेपाली हरुको कोहिनुर
@hirathapa4966
@hirathapa4966 Жыл бұрын
महान व्यक्ति हजुर लाई उच्च सम्मान छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@yamprasadthapa8930
@yamprasadthapa8930 Жыл бұрын
वहाँको उच्च महान विचार सादा जीवनलाई सलाम।
@sushilsubba1190
@sushilsubba1190 Жыл бұрын
बिदेस ले चिनेको तर हाम्रो देस र सरकारले चिन्नु नसकेको माहान बैज्ञानिक हाम्रो देशको अहिलेको अति आवसेक्ता हो माहाबिर पुन्🙏🙏🙏 सबैलाई धन्यबाद
@rakhilama5247
@rakhilama5247 Жыл бұрын
धन्यवाद छ 🙏🏻 नेपालकों एक मात्र आविष्कार केन्द्र को अवलोकन भ्रमण ग़राउनु भएको मा ❤😍🙏🏻
@laxmirai6586
@laxmirai6586 Жыл бұрын
हाम्रो गौरव , हाम्रो बैज्ञानिक नेपालको सान नमन हजुर 🙏🙏🙏🙏
@jagannathdhungana9931
@jagannathdhungana9931 Жыл бұрын
हाम्राे प्रतिष्ठा र भराेेासाका सम्मानित धराेहर ,सलाम🙏❤️🌹🌺
@DeepakKumar-ce5bz
@DeepakKumar-ce5bz Жыл бұрын
महान सोच बिचार बैज्ञानिक महाबिर पुन सर धेरै राम्रो काम गर्नु भयको छ महाबिर सर सलाम छ जय नेपाल आमा
@rubirubi2970
@rubirubi2970 Жыл бұрын
यो देख्दा साच्चै हर्ब ले छाती फुल्छ !यो देश को एउटा हिरा महाबिर पुन जसले नेपाल को समृद्धि को लागि देश का युबा बैज्ञानिक हरुलाई समेटेर आबिस्कार केन्द्र स्थापना गर्नु भयो !अब को के हि बर्स मा यस्ले पक्कै गति लिने छ नया नया अविस्कार हुने छ ! यसलाई सरकार ले सबै भन्दा पहिला प्रोत्साहन र सहयोग गर्नु पर्दछ !
@nirulama7615
@nirulama7615 Жыл бұрын
कति साधारण जिवन निस्वार्थ मन हजुरलाई मनै देखि आदर सम्मान🙏
@tulpsdmagar1584
@tulpsdmagar1584 Жыл бұрын
डाकटर महाबिर पुन नेपालको एक उदाहरणिय महान ब्यक्ती हुनुहुन्छ।
@joshuasunuwar9917
@joshuasunuwar9917 Жыл бұрын
सरकारले नचिनेको तर देश र जनताले चिनेको सच्चा देशभक्त नागरिक वैज्ञानिक डा. महावीर पुन !!
@krishnakumarirai8797
@krishnakumarirai8797 Жыл бұрын
महान ब्याक्ती महाबिर पुन ज्यू लाई शत् शत् नमन् 🙏
@baburajkarki291
@baburajkarki291 Жыл бұрын
राज्य सम्यन्त्रमा लुटेराहरुको हालिमुहाली भएकाले यस्ता देश बनाउने अभियन्तालाइ बेवास्ता गरिन्छ !
@gamvirlimbugamvirlimbu7784
@gamvirlimbugamvirlimbu7784 Жыл бұрын
पुन सर हजुर को काम लाइ सारै मन पर्यो सलुट छ हान्रो देश मा पनि बैज्ञानिक हरु जन्मेको छन तर सरकार लुज भए पछि बिदेश तिर पलाइन हुन्छन यस्ता काम हरु सरकार ले जिम्मा लिएर रोजगारि बढाए दिए देश को लागि अझै राम्रो भएर जान्थ्यो
@dharmsinghsaud5897
@dharmsinghsaud5897 Жыл бұрын
पुन सर सम्मान छ।
@nandubhusal7361
@nandubhusal7361 Жыл бұрын
Huge respect mahapir pun proud of Nepal 🎉
@desrai2654
@desrai2654 Жыл бұрын
राज्यले सम्मान गर्नैपर्छ माहाबीर लाई
@sanjaygurang5091
@sanjaygurang5091 Жыл бұрын
महान ब्यक्ति हुन महाबिर पुन सर
@govindapoudel1507
@govindapoudel1507 Жыл бұрын
पुनजी तपांइको महान काम लाई ससम्मान छ।यस्तै गरि हाम्रो देशमा विज्ञानिक हरुको को विकाश गर्नुस र प्रत्यक युवा हरु वैज्ञानिक बनुन।
@sumanthapa8697
@sumanthapa8697 Жыл бұрын
तपाई महान हुनुहुन्छ महावीर सर!!🙏❤️❤️
@ngematamang8175
@ngematamang8175 Жыл бұрын
जो मान्छे परिवर्तनकै खातिर जन्मेको हुन्छ या जसको मनमा केही गर्नैपर्छ भन्ने चाहना हुन्छ उ जस्तोसुकै परिस्थितिमा पनि उक्त काम गरेरै छाड्छ।यसको गतिलो उदाहरण हुन साझा जीवन तर उच्च बिचार भएको ब्यक्ती डा.महाबिर पुन।सलुट छ उहाप्रति🙏🇳🇵
@14-Peaks
@14-Peaks Жыл бұрын
महान ब्यक्ति लाई मेरो सलाम
@anulimbulama
@anulimbulama Жыл бұрын
देशको वैज्ञानिकको हालत यस्तो अनि ज्यानमाराहरुको हालत चिल्लो कार महल अनि बिदेशी बैकहरुमा पैसाले भरिएको खाता हाम्रो नेपालको रित आहा कति राम्रो
@rajkumarshrestha4190
@rajkumarshrestha4190 Жыл бұрын
वैज्ञानिक महावीर पुन सर लाई भेट्ने विचारमा छु ।🙏🙏🙏
@laxmidulal5957
@laxmidulal5957 Жыл бұрын
नमन छ यो देशको गहनालाई
@krishnagurung8546
@krishnagurung8546 Жыл бұрын
धन सम्पत्तिको लालच भएको भए अमेरिकालगायतका विभिन्न विकसित देशको उच्च ओहाेदामा धेरै धन आर्जन गरेर बसेकाे हुने थियो💖🙏 दुर्भाग्य हाम्रो देश महावीर सर जस्तो वैज्ञानिकले नेतृत्व गर्न पाएकाे भए💖😢🇳🇵
@molim4094
@molim4094 Жыл бұрын
सलाम बधाई शुभकामना बैज्ञानिक महाबिर पुन ज्यू साथै सम्पूर्ण बैज्ञानिक ज्यू हरू मा हजुरहरूको उन्नति प्रगति धेरै अगाडि बढ्दै जावोस्!! सरकारले आफनो देशको बैज्ञानिक ज्यू हरूलाई साथ सहयोग दिनुपर्ने हो!! तर के गर्नु आफ्नो लागि मात्र सोच्छन्!! तर पनि हजुरहरूको जोस जाँगर लाई सहयोग गर्न उधोग मन्त्री ज्यू आउनु हुन्छ होला!!
@thelightoftheworldnepal
@thelightoftheworldnepal Жыл бұрын
माहान ब्यक्ती को छोटो, मिठो र सत्य बोली हुन्छ। जय माहाविर। जय नेपाली जनता। जय आमा नेपाल ।
@SANDIP12360
@SANDIP12360 Жыл бұрын
Momo banauni mashin milxa sar
@madhavpoudel7329
@madhavpoudel7329 Жыл бұрын
यो video तयार गर्नु भएको मा धन्यवाद छ।😇
@kishna1531
@kishna1531 Жыл бұрын
महाबिर पुन सन्दुक रुहित कुलमान घिसिङ यिनिहरु हुन देसबनाउने
@shahiroshan5609
@shahiroshan5609 11 ай бұрын
सोझो मगर तर विद्वान त्यागी सादगी।
@naradsir2365
@naradsir2365 Жыл бұрын
भगबान हो नेपाली उच्च विचार सलाम छ
@dayaramshrestha9032
@dayaramshrestha9032 Жыл бұрын
महावीर पुन सर सादा जीवन उच्च विचार को महान बैज्ञानिक हुनुहुंदो रहेछ तर उहां को लागि नेपाल सरकार ले केहिपनि खासै सहुलियत उपलब्ध दिएको रहेनछ
@chandrabudha6251
@chandrabudha6251 Жыл бұрын
देशले नचिनेको बैज्ञानिक महाबिर पुन
@chameliyonjan5166
@chameliyonjan5166 Жыл бұрын
सादा जिबनको उच्चा बिचार सलाम गर्छु 🙏🏼🙏🏼🙏🏼🌹
@prakashgurung2409
@prakashgurung2409 Жыл бұрын
साधारण जिवन शैली आहा🤔🤔🤔🤔😍😍😍🇳🇵🇳🇵
@gyanulimbu7622
@gyanulimbu7622 Жыл бұрын
महाबिर पुन को देश प्रति को माया र चिन्ता देखिन्छ साथै साथमा कार्यरत सबै को आफ्नै देश मा पनि हुन्छ भन्ने ढृणबिश्वासले काम गरेको देखिन्छ
@kamalmagar6898
@kamalmagar6898 Жыл бұрын
धेरै नै खुशी लाग्यो यो भिडिओ हेरेर. उहाँ को बारेमा धेरै नै कुरा सुनेको थिए.
@bishnubohara7576
@bishnubohara7576 Жыл бұрын
श्रीमान महावीर पुनको सत्कर्मथलोको भिडियो बनाएर सार्वजनिक गर्नु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद छ। श्रीमानपुनलाई हार्दिक हार्दिक नमन छ सत्कर्मका लागि।
@tunrishing227
@tunrishing227 Жыл бұрын
यस्ता यस्ता चिज लाई मिडिया र यी समाजिक संजाल तिरा किना भाइरल र चर्चा हुँदैन हामी ठूलो ठूलो मिडिया ले यो देख्नै पर्छ यस्मा मान्यता दिनै पर्छ।
@prakashshrestha304
@prakashshrestha304 Жыл бұрын
महावीर पुन र टिमको लगन , मेहनत ,दृढ़ इच्छा शक्ति , ईमानदार प्रयास , सादगी , सहजतार सरलतामा नतमस्तक हुँदै वहाँहरु प्रति लाखौं लाख सलाम र सफलताको लागि हृदय देखि नै हार्दिक शुभकामना ।
@punsurya7692
@punsurya7692 Жыл бұрын
यो हेर्दा आनन्द आउँछ किन कि मेरो देश मा पनि केही बन्दै छ
@haribsaud1698
@haribsaud1698 Жыл бұрын
महान ब्यक्ति को महान सोच 🙏🙏🙏🇳🇵
@bhimagautam4808
@bhimagautam4808 Жыл бұрын
ठिक भन्नू भयो जस्तालाइ तेस्तै गर्नेहो
@lalbahadurnepali5375
@lalbahadurnepali5375 Жыл бұрын
महाबिर पुनलाई सलाम तपाईंको खांचो देशलाई धेरै छ।
@rajbikramshah2002
@rajbikramshah2002 Жыл бұрын
बोले पोल्छ ? यदी सबै नेपालीले नेपाललाई चिन्ने हो भने, र आफूलाई नेपालको नेपाली हुँ भन्छ तर महावीर पुन लाई चिन्दैन भने सुगुर नै हो। विशेष सुझाव सबैलाई, मरेको कुकुरलाई होइन। यो आजको अति उपयुक्त समय र देशको परिस्थिति लाई ध्यान दिनुहुन्छ होला भन्दै 🙏 हात जोडी आग्रह गर्दछु कि हामीसँग भएको बहुमुल्य धनलाई खेर नफालौं। महावीर पुनलाई President of Nepal नेपालको राष्ट्रपती बनाउनुपर्‍यो, देशमा केही गर्ने जनताको हातमा भविष्य छ। मौका यही हो।☝️ साथै सुभाष कार्की लगायत सम्पुर्ण team लाई र यो भिडियो हेर्नु हुने सबैलाई... धन्यवाद।🙏🙏🙏 President of Nepal Mahabir Pun ji,🇳🇵🙏 May there be harmony, love, wisdom, knowledge and peace in all, I pray
@jogindorrout1460
@jogindorrout1460 Жыл бұрын
🙏🇳🇵
@deepanepal13
@deepanepal13 Жыл бұрын
सम्मान छ महाबिर पुन हजुरलाई 🙏🙏🙏 निरन्तर काम गर्ने जोस जागर र हिम्मत बुढेस सम्म पनि रहिरहोस | धेरैले तपाईबाट नयाँ खोज अनुसन्धान गर्ने प्रेरणा पाउन |
@niramgr637
@niramgr637 Жыл бұрын
शुबास जि को धेरैदिनपछी आवाज सुन्न पाइयो खुशी लाग्यो।।।
@BishnuEkata
@BishnuEkata Жыл бұрын
डा. महावीर पुन नेपालमा युगले जन्माएको वैज्ञानिक जस्तो लाग्छ। साधारण जीवन उच्च विचार
@bharatbirrai9791
@bharatbirrai9791 Жыл бұрын
खुल्ला बिश्व बिद्दालय आबिष्कार केन्द्र हेर्दा देख्दा रमाइलो लाग्यो।
@narayangurung3944
@narayangurung3944 Жыл бұрын
Simple living, high thinking. We solute you 👏💐👏
@khumbahadurrana785
@khumbahadurrana785 Жыл бұрын
हामि सबैले यो ठाउंको सदुपयोग गरौं
@deurupakathayat1736
@deurupakathayat1736 Жыл бұрын
उच्च समान छ हजुरजस्तो महान व्यक्तिलाई
@Usr-NAMASTE12-
@Usr-NAMASTE12- 9 ай бұрын
सेम हौ हामी चिम्से नेपटे हरुको स्वभाव यस्तै हुन्छ। अरूलाई चलाउँदैनन् पनि अरूले मनपरी चलाए मनपरी भन्यो भने दिने हो मर्ने गरी झटारो।। मुखै भरीको जवाफ मुखैले र हाते जवाफ हातैले दिने हो।। यो चिम्से नेप्टो बाहेक अरू सबले राम्रो सँग बुजुन । जय पहिचान ।
@bhuwankhadka6269
@bhuwankhadka6269 Жыл бұрын
सादा जीबनको उच्च बिचार धन्यवाद
@Djroj1234
@Djroj1234 Жыл бұрын
महाबिर जस्तो महान ब्याक्ती लाई सलाम नगरी बस्नै सकिन सलुट छ महा पुरुस महाबिर जि लाई🙏🙏
@bikashacharya5943
@bikashacharya5943 17 күн бұрын
महान् मानछे
@user-fs5qr1mw2k
@user-fs5qr1mw2k Ай бұрын
हे माङ्ग महाविर पुण जिउले देखाउनु भयकाे भिजन दशनका कसैकाे आँखिडाई नलागाेस साेचेकाे भन्दा धेरै धेरै अपार सफलताकाे शुभकामना 🙏👍️👌👏👏👏👏👏👏👏👏👏
@bbalbahadur8986
@bbalbahadur8986 Жыл бұрын
सम्मान गर्दछु माहाबिर पुन लाई
@user-pr3rz2fn9c
@user-pr3rz2fn9c 2 ай бұрын
सलाम छ पुन ज्यु लाइ
@pradeepsubedi9112
@pradeepsubedi9112 Жыл бұрын
साधा जीबन ऊच्चबीचार 🌹🙏🌹🙏😇
@gangalimbu6100
@gangalimbu6100 Жыл бұрын
Nepal 🇳🇵ko Hiro ho pun sar
@somprakash5188
@somprakash5188 Жыл бұрын
सलाम हजुरको काम लाई बिश्वमा नेपालालाई चिनाउनु भएकोछ ।
@rajeshkarna7711
@rajeshkarna7711 Жыл бұрын
Real hero of Nepal 🇳🇵🙏🙏🙏
@raithulungsantabir
@raithulungsantabir 8 ай бұрын
महावीर पुन जस्ता व्यक्तित्व लाइ सबैले सालम गर्नु पर्छ
@rajankunwar1049
@rajankunwar1049 Жыл бұрын
यस्तो महान सोच बिचार भएको ब्यक्ति जिस्काउने होइना ...राज्य र जनता ले प्रोत्साहन र सहयोग गर्नु पर्छ ।
@tulasisapkota9422
@tulasisapkota9422 8 ай бұрын
माहावीर पूजन दाइ नेपालका गहना हून
@roshangurung8435
@roshangurung8435 Жыл бұрын
नेपालका हस्ती नेताहरुको एक रती सोंच छैन होला,यस्ता महान व्यक्ति संग भेटेर चिन्तन गर्ने । देश चलाउने नेताहरुको ध्यान कहिले पुग्ला? खाली देश को ढुकुटी सकाउने, स्वार्थमा भुँडी भर्ने, व्यवस्था लथालिङ्ग बनाउने,शोसक विचार,भ्रष्ट मान्छेको राज्यमा महावीर पुन लाई कसले चिन्ने? सम्मान छ,,,सलाम छ , पुन सर लाई ।
@sujanmagar2460
@sujanmagar2460 Жыл бұрын
i love mahabir pun sir keep it always sir
@somtamang4541
@somtamang4541 Жыл бұрын
Saati le sarape ko Desh ma Yesta Mahan Scientists ajhai Ojel ma dekhinxa ..!!!solute you sir...
@subashnadulal7073
@subashnadulal7073 Жыл бұрын
साधा जिवन उच्च विचार 🙏सलुट छ महाविर पुनः दादा 🙏🙏
@megnathrai5517
@megnathrai5517 Жыл бұрын
भन्नेले जे भने पनि हजुरकाे काम प्रति सलुट गर्दछु सर !
@khduhf6353
@khduhf6353 Жыл бұрын
ग्रेट पिपुल
@samirbhaju3392
@samirbhaju3392 Жыл бұрын
jai mahabir pun n super vedio
Khó thế mà cũng làm được || How did the police do that? #shorts
01:00
MEGA BOXES ARE BACK!!!
08:53
Brawl Stars
Рет қаралды 36 МЛН
Wait for the last one! 👀
00:28
Josh Horton
Рет қаралды 167 МЛН
Mundre ko comedy club 67 Mahabir Pun the magsaysay winner by Aama Agnikumari Media
42:11
Khó thế mà cũng làm được || How did the police do that? #shorts
01:00