No video

Mundum Trail Song || SALPA SILICHUNG || Rajesh Payal Rai , Sunita Thegim,Nirajan Rai,Dwar Singh Rai

  Рет қаралды 616,119

Tuwachung Creation

Tuwachung Creation

Күн бұрын

Lyrics
Dwar Singh Rai / Nirajan Rai
Music
Nirajan Rai
Vocal
Rajesh Payal Rai / Sunita Thegim
Arrange/mix/master
Raju Karki
Recordist
Manoj Sangson Rai
Studio : Studio King
Video : Jaskelo Creation
Drone/Footage
Manoj Acharya
[Entertainment MMC]
Please check it out our mundum trail Vlog
/ dfazcd1avc
TODAY WE ARE CELEBRATING THE THIRD BIRTHDAY OF OUR LITTLE BROTHER RHYTHM.
ON THIS OCCASION WE HAVE RELEASED NEW SONG TO PROMOTE AND DEVELOP OF MUNDHUM TRAIL.
ENJOY
@Tuwachung Creation. uses of this video without permission is strictly porhibited, if found proper action will be taken..

Пікірлер: 357
@ThulungsCreation
@ThulungsCreation Жыл бұрын
"मार्ग हो यो मुन्धुम सभ्यताको; जीवन, संस्कार, संस्कृति र भव्यताको" `मुन्धुम ट्रेल´को चरम वर्णन सहित यत्ति सुमधुर अनि सभ्य गीतको आविष्कार गरेर सांस्कृतिक तथा सांगीतिक आकाशमा पुर्‍याउनु भएको योगदानको मूल्याकंन निकट भविष्यमा इतिहासले गर्ने नै छ । इतिहासले बाँकी राख्दैन पक्कै । म त धन्यवाद, बधाई अनि शुभकामना मात्रै दिन सक्छु । हाम्रो बाबै Seralunchha Chamling भन्नुहुन्छ, म त साहित्यकार त हुँदै होइन !तर, साँच्चै सशक्त गीतकार चाहिँ हो भनेर यहीँबाट साबित हुन्छ । फेरि अन्याय नहोस्, उहाँको यो नै पहिलो गीत भने होइन । Nirajan Rai सरको पनि साथ छँदै छ उहाँलाई साथै अब उहाँको बहुमुखी प्रतिभाको प्रशंसा त अहिले गरेर भ्याइँदैन नै, किनकि अनगिन्ती विशेषणहरूको सहारा नलिइकन अपुरो नै रहन्छ । गायकीको कुरो पछि भेटमा गरौँला ल ! पुनः धन्यवाद !बधाई !!अनि अपार सफलताको शुभकामना सम्पूर्णमा ! 👏👏👏💝🙏💞🎀🎀🎀🎁🎁🎁🇳🇵🇳🇵🇳🇵🎈🎊🎉🏹
@nirajanrai5470
@nirajanrai5470 Жыл бұрын
यती मीठो सब्दले वर्णन गर्नु भयो... धन्यबाद दिने कुनै शब्द नै छैन🙏 हाम्रो उदेश्यलाई बुझिदिनु भयो यो भन्दा ठूलो इनाम हाम्रो लागि अरु हुने छैन..! वाकी कुरा चिया पिउदै कुनै दिन गरोला sir 🙏🙏
@dwarsinghrai3170
@dwarsinghrai3170 Жыл бұрын
Thank you 💝💝
@rkaofficial484
@rkaofficial484 Жыл бұрын
ओहो अति राम्रो शब्दमा आफ्नै गाउँघरको गितबनेको रहेछ योयो दाइ र सुनिता मिसको🙏🙏🙏❤️❤️❤️❤️❤️
@nirajanrai5470
@nirajanrai5470 Жыл бұрын
Yoyo हजुर, पारुहाङ सुम्निमाले आसिस बर्शाएको ठाउँ अब यो भुमिलाइ विश्व माझ चिनाउने तपाईं हाम्रो कर्तव्य🙏
@deokumarrai6010
@deokumarrai6010 10 ай бұрын
Yo mudhum geet Sarai mitho hajur haru duai lai mero salam xa .👌🙏♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
@tuwachungcreation1478
@tuwachungcreation1478 7 ай бұрын
Thank you so much🎉
@prabincm12
@prabincm12 Жыл бұрын
अति नै सुन्दर बर्नन मुन्दुम पद्मर्ग को सेरोफेरोको बर्नन अहा कति सुमधुर अनि त्यै नै पुगे जस्तो फील हुने हामी सबैले येस्को प्रवर्द्धन गरौ।
@nirajanrai5470
@nirajanrai5470 Жыл бұрын
धन्यवाद sir 🙏 सुन्दर मुन्दुम ट्रेलको बिकास गर्ने अब तपाईं हामी सबैको कर्तव्य भनि महसुस गरेको छौl यहाँको सुन्दर प्रतिक्रिया प्रती हार्दिक कृतज्ञता please do share and subscribe😊😊
@sanjiprai4615
@sanjiprai4615 Жыл бұрын
सुम्निमा पारुहाङ ले सबै लाई आशिर्वाद दिनु हुने छ्💕💖💕💕💕
@raimukesh4.2m
@raimukesh4.2m Жыл бұрын
महागायक ज्यु कति मीठो हजुर को आवाज
@PrabhuDilungchhaRai
@PrabhuDilungchhaRai Жыл бұрын
खुसी लाग्यो मुन्दुम ट्रेलको जय होस
@nirajanrai5470
@nirajanrai5470 Жыл бұрын
हजुर sir
@sundardhitung1021
@sundardhitung1021 Жыл бұрын
अति नै राम्रो मुदुम त्रैल गीत बात पर्यातन प्रबन्धन तथा किराँती हरुको सस्कार झल्किने साहर्निय सुन्न पाइएकोमा गित कार आदरणीय काका द्वारसिङ्ग र प्यारो भाइ निराजन लाई हार्किक धन्यवाद सथै बधाई पनि दिन चाहान्छु। नमन।
@nirajanrai5470
@nirajanrai5470 Жыл бұрын
हृदय देखि नै धन्यवाद 🙏🙏
@dwarsinghrai3170
@dwarsinghrai3170 Жыл бұрын
Thank bhatij
@ushayakha154
@ushayakha154 Жыл бұрын
Wow nice thau
@mohanrairai6005
@mohanrairai6005 Жыл бұрын
अत्यान्तै मन छुने गित मलाई चै अति मन पर्यो गायिका सुनिता र राई इज किङको जहिल्यै मिठो स्वर आउँछ मत सुन्दर जोडी भन्न रुचाउछु
@nirajanrai5470
@nirajanrai5470 Жыл бұрын
एकदम सही कुरा गर्नु भयो😊😁😁
@BirLama-nj3qr
@BirLama-nj3qr 2 ай бұрын
wow 🙏🙏🙏 rajhapa rai dai ho 🇳🇵👮🙏🙏🙏🎉🎉🎉🌺🌺
@nirajanrai5470
@nirajanrai5470 Ай бұрын
Thnks🎉
@harkarai4059
@harkarai4059 Жыл бұрын
मार्मिक प्रकृति सम्पदा किरात उत्पत्ति सगै को पबित्र स्थल सेवा सेमुना ..! सुम्निमा पारुहाङ ..!
@nirajanrai5470
@nirajanrai5470 Жыл бұрын
सेवा सेमुना 🙏🙏 आफ्नो आफन्त अनि साथीहरुलाइ पनि शेयर गर्न नभुल्नु होला❤️❤️
@karunarai9748
@karunarai9748 10 ай бұрын
राजेश दाई यती मिठो गीत को लागि हजुरहरु दुबै जनालाई धेरै धेरै सेवा धोग है!🎉🎉🎉🎉🎉🎉
@nirajanrai5470
@nirajanrai5470 10 ай бұрын
🙏🙏
@RajendraKulung-ni1dy
@RajendraKulung-ni1dy 3 ай бұрын
अति नै राम्रो छ सुनिता थेगिम मेम र हाम्रो राइ इज किङ ज्यु को स्वर मा सजिएको हाम्रो मुन्दुम सुम्निमा पारुहाङ ले आशिर्वाद दिउन म पनि हेर्दैछु मलेसियाबाट
@nirajanrai5470
@nirajanrai5470 3 ай бұрын
धन्यवाद यसरी नै निरन्तर मायाको अपेक्षा गर्दछु🙏
@birkhanarayanpradhan8474
@birkhanarayanpradhan8474 Жыл бұрын
मुन्धुम ट्रेलको सुन्दरता र यो आवाज , शब्द एक नज़र दर्शन दृष्टि घुमाउँदा आँखा रसिलो हुन्छ। आवाज र स्थानहरूको वर्णन र शब्दको घुमाउरोले अति सुन्दर वातावरण सृजना भएको छ।
@nirajanrai5470
@nirajanrai5470 Жыл бұрын
मुन्दुम ट्रेल गीत गर्दै गर्दा कतै सब्दहरुको चयन र समायोजनले श्रोताहरुलाइ बुझ्न कठिन हुन्छ कि भन्ने एउटा डर लागेको थियो। तर हजुरको यो मिठो प्रतिक्रियाले एउटा सहजता प्रदान गरेको छ। धेरै धेरै धन्यवाद 🙏🙏
@anusharai8747
@anusharai8747 Жыл бұрын
​@@nirajanrai5470😊
@tiyasrai893
@tiyasrai893 Жыл бұрын
kasto sundar comment ajurko
@subbasubiyakirati1703
@subbasubiyakirati1703 Жыл бұрын
सुम्निमा पारुहाङको आशीर्वाद सधैंभरि मिलिरहोस् हामी सबैलाई!!
@nirajanrai5470
@nirajanrai5470 Жыл бұрын
तपाईं अनि तपाईंको परिवारमा पनि सुम्निमा पारुहाङको आशिर्वाद सधै मिलिरहोस्🙏🙏
@ashokrai9050
@ashokrai9050 Жыл бұрын
Atinai mitho purbeli lookgeetko nplko maha gayek rajesh payal rai dai ra charchit gayeka sunita thegimko awashm yo teamlai dherai badhai xa
@nirajanrai5470
@nirajanrai5470 Жыл бұрын
Thank you so mucu❤
@ambikarai2154
@ambikarai2154 Жыл бұрын
Sarai ramro lagyo man choyo kirati uthan savyta ko mundhumi songle jay kiratee semuna 🙏🙏🙏🙏🇳🇵❤️
@nirajanrai5470
@nirajanrai5470 Жыл бұрын
सुन्दर प्रतिक्रियाको लागि धन्यवाद🙏 Jay kirat Syamunaye🙏 sewanne
@user-nc5xn7mt2s
@user-nc5xn7mt2s Жыл бұрын
एकदमै राम्रो लाग्यो यो गीत। यसले किरातीहरुको शक्तिकेन्द्र सम्बन्धी जानकारी पाइन्छ। अप्छवारी गायक राजेश पायलजु र गायिका सुनिता थेगिमजुहरूलाई।❤
@nirajanrai5470
@nirajanrai5470 Жыл бұрын
धेरै धेरै धन्यवाद 🙏
@jugalbantawa1930
@jugalbantawa1930 Жыл бұрын
आज मात्र मुन्दुम पदमार्ग घुमेर धरान आईपुगे । मुन्दुम ट्रेल प्राकृतिक सुन्दरताले भरिएको पर्यटनको लागि राम्रो गन्तव्य हो ।
@nirajanrai5470
@nirajanrai5470 Жыл бұрын
हजुर अब मुन्दुम पदमार्गलाइ प्रचार प्रबर्द्धन गर्ने जिम्मा तपाईं हाम्रो😊😊
@jugalbantawa1930
@jugalbantawa1930 Жыл бұрын
@@nirajanrai5470 हजुर एकदम । 🙂🙏
@user-st4jc9sj8h
@user-st4jc9sj8h 8 ай бұрын
Dherai ramro x geet
@dalrai1966
@dalrai1966 Жыл бұрын
सेवा,सेवारो,नमस्ते🙏दुबै जना मेरो अति मन पर्ने गायक जोडीहरु पर्नु भयो!तपाईहरुका सांगेतिक यात्राहरु सधै भरी अघि बडिरहोस 🙏
@nirajanrai5470
@nirajanrai5470 Жыл бұрын
धेरै धेरै धन्यवाद। तपाइलाइ पनि सुन्दर जीवनको सुभकामना🙏😊
@crai4223
@crai4223 Жыл бұрын
Wow ! सारै मीठो गीत सृजना भएको छ । यसमा स्वरको बयान गरेर साध्य छैन ।
@nirajanrai5470
@nirajanrai5470 Жыл бұрын
Thank you so much sir🙏
@nirajanrai5470
@nirajanrai5470 Жыл бұрын
Thank you so much sir🙏
@bibasrai9334
@bibasrai9334 Жыл бұрын
सेवा सेमुना सबैजना मा मचाइ साल्पासिलिछो देखि है🙏🙏
@tuwachungcreation1478
@tuwachungcreation1478 Жыл бұрын
अन्ततः हाम्रो आवाज हाम्रो गन्तव्य सम्म पुगेको महसुस भएको छ। हजुरका आफ्ना आफन्तलाई पनि सुनाउन नभुल्नु होला कृपया। धेरै धेरै धन्यवाद🙏🙏
@anilraiofficial9745
@anilraiofficial9745 9 ай бұрын
अति मिठो गीत, थप सफलताको शुभकामना 🙏
@rejinarai1189
@rejinarai1189 Жыл бұрын
What a beautiful song. गीत हेरेर मलाइ पनि साल्पा सिलिचुङ दर्शन गर्न मन लाग्यो❤❤
@nirajanrai5470
@nirajanrai5470 Жыл бұрын
यहाँको इच्छा चाहान चाडै पूरा होस। पारुहाङ सुम्निमा सङ्ग पार्थना गर्दछु🙏
@bhimbudha7549
@bhimbudha7549 Жыл бұрын
गित चाहि अति सुमुधुर स्वर दुबै जनाको तर मुन्दुममा जनै पुर्णिमाको मेला कसरि आयो हाम्रो सँस्कार सँस्कृति मासेर नै यिनिहरुले राज गरि राखेछ्न यो कुरा बुझ्न न बुझाउन जरुरि छ जस्तो लाग्छ
@nirajanrai5470
@nirajanrai5470 Жыл бұрын
सर्बप्रथम त मुन्दुम ट्रेल गीत कुनै जाती/ धर्म प्रती लक्षित गरेर निर्माण गरिएको होइन। यहाँ जे छ तेस्को वर्णनात्मक रुपमा लोक लयमा उतार्न खोजीएको मात्र हो। सम्भवत यस पदमार्गमा मुन्दुम दर्शन र किराँत सभ्यता सत प्रतिशत बर्णन गरिएको छ। हजुरको आपती जनै पुर्णे भन्ने शब्द हो- नेपाली पात्रो अनुसार भाद्र महिनाको पुर्णेलाई जनै पुर्णे भनिन्छ यस बेला सल्पा भञ्ज्याङ् मा मेला लाग्ने गर्छ- गीतले जनै फेर्ने भन्ने आसय ब्यक्त गर्दैन गीतले नेपाली पात्र अनुसार यो मितिमा मेला लाग्छ यस बेला पारुहाङ सुम्निमाको सल्पा पोखरिमा दर्शन गर्ने भन्ने अर्थ बोकेको छ। नेपाली भए अनुरुप नेपालको संविधान र नेपाली पात्र बाट साभार गरिएको मिति लाई लिएर तेति धेरै त्रसित वा आक्रोश व्यक्त गर्ने कुरा छ जस्तो मलाई लाग्दैन। अरु हजुरको जो बिचार " जनै पुर्णेमा मेला है भर्दै दर्शन गरोउला पारुहाङ सुम्निमा सरण परि आशिष् मागोउला"
@jushanrai
@jushanrai Жыл бұрын
म किरात राइ सस्कार कल्चर । साकेला गाउपालिका । मात्तिम बाट हेर्दै छु है हजुर
@nirajanrai5470
@nirajanrai5470 Жыл бұрын
हजुरको कान सम्म हाम्रो गीत पुगेकोले हामी एकदमै खुसी भएका छौ । आफ्ना परिवार साथी भाईलाइ पनि मुन्दुम ट्रेल सुनाउन अपिल यसै कमेन्ट मार्फत गर्दछु🙏😊😊
@RyanRai1997
@RyanRai1997 Жыл бұрын
आहा मन छोयो हजुर शुभकामना 🎙️🙏
@nirajanrai5470
@nirajanrai5470 Жыл бұрын
🙏🙏 धन्यवाद
@chakradhanrai6848
@chakradhanrai6848 Жыл бұрын
हाम्रो भोजपुर ट्याम्के मोयुङ्ग डाडा कति सुन्दर छ्😘😘
@nirajanrai5470
@nirajanrai5470 Жыл бұрын
साच्चै..! अब बिश्वसामु चिनाउने जिम्मेवारी तपाईं र हाम्रो भनी महसुस गरेका छौ🙏
@rabinamayalurairabinamayal8420
@rabinamayalurairabinamayal8420 Жыл бұрын
सायारेम्🙏❤️😘👌
@nirajanrai5470
@nirajanrai5470 Жыл бұрын
सायरेम्🙏
@jushanrai
@jushanrai Жыл бұрын
हाम्रो पुर्खोउली बाउ बाजे बजु हाम्रो भासा धर्म सस्कृती न बिर्सौ है हजुर जोगाम आउदो पुस्ता लाइ पनि सिछा दिनु पर्छ है हजुर खुसी लागो राजेस दाजै नाना बैनी
@renukarai3367
@renukarai3367 Жыл бұрын
Wow धेरै धेरै राम्रो लाग्यो।
@nirajanrai5470
@nirajanrai5470 Жыл бұрын
Dhanyabad Please do not forget to share and subscribe
@anterai2016
@anterai2016 4 ай бұрын
अति सुन्दर 🙏🙏🙏
@kenishrai4463
@kenishrai4463 Жыл бұрын
Wao dammi documentry songs mundhum trail
@nirajanrai5470
@nirajanrai5470 Жыл бұрын
Thank you sir Please share
@neelarai905
@neelarai905 Жыл бұрын
Sworgako ektukra salpapokhari ra Mundhum trailko bakhansuddhako geetle manchhoyo, Hardik badhai entire teamlai ❤️❤️
@nirajanrai5470
@nirajanrai5470 Жыл бұрын
Thank you so much😊 please do not forget to share subscribe 🙏🙏
@purushottamrai8786
@purushottamrai8786 Жыл бұрын
2 jana ko combination ❤❤ superb 👍👌
@nirajanrai5470
@nirajanrai5470 Жыл бұрын
damn true ❤❤
@santoshsamoangrai1132
@santoshsamoangrai1132 Жыл бұрын
कुन शब्दले कमेन्ट गरौ शब्दै छैन कमेन्ट गर्ने,अत्ति भन्दा पनि अत्ति राम्रो ! त्यो ठाउ त्यो बाटो गोरेटो हरुमा हिड्न पुग्न पाए म खाट्टी राई भएको महसुस गर्थे होला !
@nirajanrai5470
@nirajanrai5470 Жыл бұрын
धन्यबाद sir🙏 समय अनुकुल हुदा अस्ताउनु भन्दा अगाडि जानै पर्ने हामी किराँतीहरुको उद्गमस्थल साल्पा सिलिचुङ अझ मुन्दुम पदयात्राले सुनमा सुगन्ध थपिएको छ।। पारुहाङ सुम्निमाले यहाँको इच्छा चाडैं सुनिदियोस भनी प्राथना गर्दछु🙏🙏
@bijayalimbu5199
@bijayalimbu5199 Жыл бұрын
Ok xa ta jaanuparxani
@santoshsamoangrai1132
@santoshsamoangrai1132 Жыл бұрын
@@nirajanrai5470 🙏🙏🙏
@pawanchamling7894
@pawanchamling7894 Жыл бұрын
मुन्धुमी सेवा 🙏❤️❤️❤️❤️🫡🫡🫡🫡🙏🙏🙏🙏❤️❤️❤️❤️🫡🫡🫡🫡🫡🫡🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
@nirajanrai5470
@nirajanrai5470 Жыл бұрын
सम्पुर्ण टिमको तर्फ बाट हजुरलाइ पनि मुन्दुमी सेवा🙏🙏😊😊
@romanrai8255
@romanrai8255 11 ай бұрын
कति राम्रो गीत मने रुने गाउँ घर सम्जेर 😭
@nirajanrai5470
@nirajanrai5470 11 ай бұрын
Thank you so much❤
@laxmirai7653
@laxmirai7653 Жыл бұрын
सेवा बुबु मनबाट हौवा
@nirajanrai5470
@nirajanrai5470 Жыл бұрын
🙏🙏
@kusdevbantawarai4547
@kusdevbantawarai4547 Жыл бұрын
Yoyo King dajai Kyaa baad 👍🎤🎤👌👌 congrats and best wishes whole entire team🎶🎤🎤🙏🇳🇵🇳🇵🇳🇵
@nirajanrai5470
@nirajanrai5470 Жыл бұрын
❤️❤️😍😍 Thank you so much🙏
@rajkumarrai7350
@rajkumarrai7350 Жыл бұрын
wow super Rai is king all 🇳🇵🇳🇵🇳🇵🇳🇵
@mirarai5622
@mirarai5622 Жыл бұрын
Sarai Mitho geet 🙏🏻🙏🏻
@nirajanrai5470
@nirajanrai5470 Жыл бұрын
❤️❤️🙏🙏
@yobirai181
@yobirai181 Жыл бұрын
यो जोडी लाई जिबन साथि हेर्नमन थियो?
@ShivaKumar-nl1kn
@ShivaKumar-nl1kn 2 ай бұрын
Wawo super saskritik Lok song 🌹🏆💖🙏🇳🇵🇳🇵
@nirajanrai5470
@nirajanrai5470 Ай бұрын
Thank you so much
@Hang0vlogs
@Hang0vlogs Жыл бұрын
Wow! किराँती हुनु यति गर्व लाग्छ। जय किरात!🙏❤️🇳🇵🇳🇵
@nirajanrai5470
@nirajanrai5470 Жыл бұрын
😊😊
@sushmasubba7971
@sushmasubba7971 Жыл бұрын
Kya marmik ati mitho sabda sahit ati man xune song
@nirajanrai5470
@nirajanrai5470 Жыл бұрын
Thank you so much sushma ji
@bijaythapa9533
@bijaythapa9533 Жыл бұрын
माहागायक ज्यु
@tilakchamling1015
@tilakchamling1015 Жыл бұрын
पाहिचान झल्काउने गीत । राम्रो लाग्यो ।
@nirajanrai5470
@nirajanrai5470 Жыл бұрын
thank you so much sir
@localvlog9745
@localvlog9745 11 ай бұрын
dherai mitho lagyo aafno gau thauko get sundaa❤
@nirajanrai5470
@nirajanrai5470 11 ай бұрын
Thank you so much.. आफ्ना आफन्त र साथी भाईहरुलाई पनि सुनाउन नभुल्नु होला।
@raikirtan5049
@raikirtan5049 2 ай бұрын
खै हो,सालपा पुगे पछि बुद्द भएर देखा पर्नु हुन्छ र कहिले बोप्पा!
@Gajindrarai141
@Gajindrarai141 Жыл бұрын
मार्मिक ❤
@rabisilwalisking4576
@rabisilwalisking4576 Жыл бұрын
Yo song 100 choti bhanda pani badi heriyo ani suniyo hola KZbin aajei pani sadei aauxa ❤❤❤❤❤ man mei baso ❤❤
@nirajanrai5470
@nirajanrai5470 Жыл бұрын
Thank you rabi sir.. from my core heart😍😍
@SantiLimbu-kc1ex
@SantiLimbu-kc1ex 2 ай бұрын
Thank u for this btfl song. ❤
@nirajanrai5470
@nirajanrai5470 Ай бұрын
Thank you so much🎉
@umeshtamang3709
@umeshtamang3709 Жыл бұрын
Kati ramailo hamro janma bhumi purba ani geet Kati mitho chha sabda haru sabai ramro ani Sarai mitho voice Sunita thegim Rai is king dherai dherai Maya 🥰🥰💕💕
@tuwachungcreation1478
@tuwachungcreation1478 Жыл бұрын
Thank you so much.. Pleasd don't forget to share and subscribe ❣️❣️
@khemthapa2523
@khemthapa2523 Жыл бұрын
Ati mitho tei thsuma puge jhai lagne man choyo ho
@nirajanrai5470
@nirajanrai5470 Жыл бұрын
Thank you 🙏 Please do share 😊😊
@mausanrai8896
@mausanrai8896 Жыл бұрын
Jay mundum trail.. very beautiful music lyrics and voice too. 🎉
@nirajanrai5470
@nirajanrai5470 Жыл бұрын
Thank you so much da❤ keep loving us
@dalrai1966
@dalrai1966 Жыл бұрын
एकदमै मीठो स्वर दुबै जनाका🙏
@bijayarai9631
@bijayarai9631 Жыл бұрын
Sunita bainiko swar rajesh sagai suhaudoraxa❤
@tuwachungcreation1478
@tuwachungcreation1478 Жыл бұрын
True😊
@nareshrai5490
@nareshrai5490 Жыл бұрын
यो दृश्य भोजपुर को भएकालेे मलाइ भोज्पुरे हुनुमा अझै गर्व गराउछ।❤️🙏
@nirajanrai5470
@nirajanrai5470 Жыл бұрын
हजुर हामीलाई पनि गर्व लाग्छ😊😊 अब यो ठाउको बिकाश तथा प्रबर्द्धन गर्ने जिम्मा अब तपाईं हाम्रो
@nirajanrai5470
@nirajanrai5470 Жыл бұрын
नेपालको पुर्वी उतर भेगमा अवस्थित मुन्दुम ट्रेलको बाटो हुँदै साल्पा सिलिचुङ लैजाने चाहना अनि पारुहाङ सुम्निमाको दर्शन गराउने इच्छा समाबिस्ट गीत अनि मुन्दुम ट्रेलको विकास तथा प्रवर्द्धनमा एउटा इटा थप्ने उदेश्यका साथ हामीले यहाँहरु समक्ष यो गीत प्रस्तुत गरेका छौ ...🙏 यहाँहरुको प्रतिक्रिया अनि channel लाई share subscribe गरिदिनु हुन्छ भन्ने बिस्वास गर्दछौ 🙏🙏
@roshankirati1407
@roshankirati1407 Жыл бұрын
Sunder sunder ati sunder sunita Thegim bunulai badhai ❤❤
@sujankhatri886
@sujankhatri886 Жыл бұрын
honii hjr tpi haru ko maya aawasek ta xa so tesai le support gardinu hola
@rekaarai1657
@rekaarai1657 Жыл бұрын
Wow beautiful place …hope to go one day 👌
@nirajanrai5470
@nirajanrai5470 Жыл бұрын
Hope your dream come true very soon🙏
@sunirai2610
@sunirai2610 Жыл бұрын
किराँत सभ्यता, मुन्दुम दर्शन पुरानो सभ्यता मात्र नभएर सुन्दर सभ्यता पनि हो भन्ने यश गीत मार्फत जानकारी पाए। समयले साथ दिदा एक चोटि पुग्ने अठोट पनि गर्दछु। सेवा
@nirajanrai5470
@nirajanrai5470 Жыл бұрын
हजुर, किरात सभ्यता पुरानो र राम्रो मात्र नभएर बैज्ञानिक पनि छ। आदिम कृषि तथा पशुपालन, लत्ताकपडा इत्यादि अरु धेरै सीप र कलाको जग पनि हो। हजुरको यो चाहना पारुहाङ सुम्निमाले चाडै पूरा गरून् भनी कामना गर्दछु🙏
@sakaratmakprayas4979
@sakaratmakprayas4979 Жыл бұрын
अति मीठो 😍
@nirajanrai5470
@nirajanrai5470 Жыл бұрын
🙏🙏Thank you
@gyanguidenepal
@gyanguidenepal Жыл бұрын
wow wow what a mesmerizing views and the melodious voice!
@tuwachungcreation1478
@tuwachungcreation1478 Жыл бұрын
Thank you so much🎉 Hope you don't forget to share and subscribe🙏❤❤
@yubarajlimbukhapung2774
@yubarajlimbukhapung2774 Жыл бұрын
शब्दको केस्रा केस्रा केलाउदै आफुले जति बुझियो त्यही भित्र हराउन मन लागो ।संगीत को सुमधुरतामा एक्लै गहिराई भित्रै पुग्नु मन लागो आवज को त बयान जति गरे नि कमि हुन्छ Rai is king राजेश पायल राई ज्यु अनि सुनिता थेगिम ज्यु को बाकी मुन्धुम ट्रेल को भिडियो सामाग्री पनि उत्तिकै मनोमोहक लागो ।मुरि मुरि धन्यवाद enter team लाई 🌹🌹🙏🙏🙏🙏
@nirajanrai5470
@nirajanrai5470 Жыл бұрын
हाम्रो मर्म र कर्मलाइ महसुस गरि यति मीठो सब्दद्वारा बर्णन गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद..!sir
@laxmitamang2920
@laxmitamang2920 Жыл бұрын
.
@manmabiraiofficial
@manmabiraiofficial Жыл бұрын
Big congratulations Nirajan Dai &mundum trail team 🍀🍀❤
@dwarsinghrai3170
@dwarsinghrai3170 Жыл бұрын
Thank you
@grishashrestha2794
@grishashrestha2794 Жыл бұрын
Dherai ramro geet. Video herda Nepal ko yaad aayo. Thank you 🙏
@nirajanrai5470
@nirajanrai5470 Жыл бұрын
हजुर हाम्रो सुन्दर नगरी नेपाल 😍😍
@garimassrr972
@garimassrr972 Жыл бұрын
My favourite singer King da and Suni di 💖💖. Sewa 🙏🏻
@bhojpure184
@bhojpure184 Жыл бұрын
Katti mitho sabda sangit jai bhojpur
@nirajanrai5470
@nirajanrai5470 Жыл бұрын
thank you please do share and subscribe🙏
@maheshrai3848
@maheshrai3848 Жыл бұрын
Dherai mitho sabda ani geet pani utikoi mitho
@nirajanrai5470
@nirajanrai5470 Жыл бұрын
Thank you
@deepakrai4857
@deepakrai4857 Жыл бұрын
मन छोयो आफ्नै गाउँ आफ्नै ठाउँको दृश्य अनि अति मिठो गीत संगै मुन्दुम पद यात्रा हाम्रै खोटाङ अनि भोजपुर ।
@nirajanrai5470
@nirajanrai5470 Жыл бұрын
हजुर अब विश्व माझ चिनाउने तपाईं हाम्रो जिम्मा🙏🙏😊😊
@anilbirahang342
@anilbirahang342 Жыл бұрын
Wow wow nice song 😍
@nirajanrai5470
@nirajanrai5470 Жыл бұрын
thank you brother🙏😊
@nabinraivlog7111
@nabinraivlog7111 Жыл бұрын
हाम्रो जन्म स्थल अशादै राम्रो छ🙏🙏
@sujanpoudel5193
@sujanpoudel5193 Жыл бұрын
जति सुने उति सुन्न मन लाउछ पुर्बेली गित
@arjunrai450
@arjunrai450 Жыл бұрын
भोजपुरे हुनुमा गर्व गर्छु रमानिय थाउलाई उथाई दिनु भएकोमा धन्यवाद
@tuwachungcreation1478
@tuwachungcreation1478 Жыл бұрын
सुनिदिनु भएकोमा धन्यवाद🙏
@ArbitbantawaRaeeofficial
@ArbitbantawaRaeeofficial Жыл бұрын
Yoyo 👑 da sunita g 💓💓💓💓💓🤟🤟
@nirajanrai5470
@nirajanrai5470 Жыл бұрын
Hajur
@monikarai203
@monikarai203 11 ай бұрын
Song mundum trail is not only the song it is an information,an emotions, society, geographical explain and many more. What a brilliant presentation nirajan jee.. Jati sunyo uti gahiro ra arth bujhine. i heared more than 100 times and i knew hundreds mysterious about the song and finally cant wait to drop a comment... significant mundum trail, glorious shalpa silichung and lord paruhang sumnima always bless you to entire team.. Historic👏 Proud of you and team🎉 Best wishes🎉 Eh ha Munum trail hundai sarara Shalpa silichung Eh ha paruhang sumnima siraima boki shalpa silichung🎸
@tuwachungcreation1478
@tuwachungcreation1478 11 ай бұрын
Thank you much..!!!❤❤
@nirajanrai5470
@nirajanrai5470 11 ай бұрын
What a beautiful feedback monika ji 🙏 Yours love and support is our inspiration. And this is the reason to move ahead and creat something new..🎉🎉 Thank you so much keep loving us❤❤
@user-rm1re3ir8l
@user-rm1re3ir8l 2 ай бұрын
Wow dharoi ramro song😘😘😘
@tuwachungcreation1478
@tuwachungcreation1478 2 ай бұрын
❤❤❤🎉🎉
@kusdevbantawarai4547
@kusdevbantawarai4547 Жыл бұрын
Ahaa atyantai mitho geet hamro bhojpur, khotang serophero lai sametera banaiyeko feripani entire teamlai hardik badhai tatha bhari subhakamanaxa♥️🇳🇵🎶🎤🎤🎤🎤 jay hos hjrharuko!!!
@tuwachungcreation1478
@tuwachungcreation1478 Жыл бұрын
Thank you so much sir🍀🙏
@roshankarki7486
@roshankarki7486 2 ай бұрын
Aati sunder hai both of you ❤❤❤
@nirajanrai5470
@nirajanrai5470 Ай бұрын
🎉🎉❤❤
@rabisilwalisking4576
@rabisilwalisking4576 4 ай бұрын
कसम भिडियो त कत्ति किलेर आको होके मलाई त लाग्छ ठुलेई हलमा हेरेको जस्तो अनुभब भयो गाउ को सुन्दर भिडियो सेवारो अल टिम लाई 🤗🤗❤️❤️❤️❤️❤️❤️
@nirajanrai5470
@nirajanrai5470 4 ай бұрын
धन्यवाद हजुरलाई🙏 नया बर्षको सुभकामना🎉 यसरिनै नेपाली गीत सङ्गितलाई माया गर्नु हुने छ भन्ने आशा लिएको छु।
@yuzanrai123
@yuzanrai123 Жыл бұрын
Super music video woww😯😯🥰🥰🥰✨👌👌👌👌🙏🙏🙏🙏💮🌸🌸🌺🍁🌻🌼🎸🎸🎻
@nirajanrai5470
@nirajanrai5470 Жыл бұрын
Thank you so much.🙏🙏 Please do not forget to share😍
@khemdahal253
@khemdahal253 Жыл бұрын
very sweet song Sunita Thegim bunu
@kiratiraee8263
@kiratiraee8263 Жыл бұрын
nice kirat historical song and beautiful place
@nirajanrai5470
@nirajanrai5470 Жыл бұрын
Thank yo so mucj🎉
@jushanrai
@jushanrai Жыл бұрын
किरात सभेता भुगोल पहिचान हो हामी धेरै खुसी छोउ
@rabisilwalisking4576
@rabisilwalisking4576 Жыл бұрын
उहा हरुको सोर त k हो के मेरो मन मा बस्न सफल हुन भयो हरेक song daun lod गरेर राखेको xu कैले xutaudina
@nirajanrai5470
@nirajanrai5470 Жыл бұрын
हजुर कृपया share पनि गर्न नभुल्नु होला
@jitenrai3621
@jitenrai3621 Жыл бұрын
It is not only the song, it is also an emotion, information, advertisment and many more.. hats of to entire team.. oneday history will remain for what you have done ✅ jay mundum trail🙏🏼🙏🏼
@nirajanrai5470
@nirajanrai5470 Жыл бұрын
Thank you much for beautiful comment 🎉and your love and support❤❤
@bibaslimbu6880
@bibaslimbu6880 Жыл бұрын
मनछुने अत्यन्तै मार्मिक प्रकृतिक वस्तुलाई रिडिम मलाएर गाउनु भएको रछ,
@nirajanrai5470
@nirajanrai5470 Жыл бұрын
हजुर धन्यवाद 🙏
@sugamrai1031
@sugamrai1031 Жыл бұрын
Congratulation to entire team and best wish. 🎶🤟
@nirajanrai5470
@nirajanrai5470 Жыл бұрын
thank you so much
@rairaman7429
@rairaman7429 Жыл бұрын
Wow 😘😘😍😍
@raiak2002
@raiak2002 Ай бұрын
सुपर हीट ।
@gambertirwa-hj8vm
@gambertirwa-hj8vm Жыл бұрын
❤❤❤ amazing voice 👏 God bless you both 🙏
@nirajanrai5470
@nirajanrai5470 Жыл бұрын
Thank you❤❤
@rabisilwalisking4576
@rabisilwalisking4576 4 ай бұрын
कसम क्यामरा को pawar चाई होके तो रामणीय दृश्य हेर्दा त नजिकै बाट हेरेको अनुभब आयो 🤗🤗🤗🤗🤗🤗🤗🤗🤗❤️❤️
@bishwoprakashrai7294
@bishwoprakashrai7294 Жыл бұрын
Yoyo hamro etihas lai lidai prakirtik sumadhur aawazlai lidai aaunu vayeka hajur haru mathi aavbhar bayakt gardaxu sewa
@nirajanrai5470
@nirajanrai5470 Жыл бұрын
Sewa🙏 तपाइको सुन्दर प्रतिक्रिया प्रति धन्यवाद हाम्रो इतिहास बोकेको मुन्दुम ट्रेलको प्रचार प्रसारमा यहाको पनि भुमिका रहन्छ भन्ने कुरामा बिश्वास गर्दछु🙏
@rajkumarmagar7864
@rajkumarmagar7864 Жыл бұрын
Nice song rajesh payal sir 👌👌👌👌👏👏👏🙏🙏🙏🙏🙏
@Bhaby123
@Bhaby123 Жыл бұрын
😊l ,Gk it t😊
@sangubk584
@sangubk584 Жыл бұрын
❤❤❤❤
@sabinkiratirai
@sabinkiratirai Жыл бұрын
rajesh ra sunita ko voice aedamai mileko hunxa hai aru vanda.
@nirajanrai5470
@nirajanrai5470 Жыл бұрын
True😊 agree sir
@rairamkrishna798
@rairamkrishna798 Жыл бұрын
👌👌👌👌👌👌👌👌👌Sunita dd and Rajesh dada 🇳🇵🇳🇵🇳🇵👌👌
@faralimboo4671
@faralimboo4671 Жыл бұрын
My best jodi Rajes nd Sunita😘😘😘😘😘
@nirajanrai5470
@nirajanrai5470 Жыл бұрын
😍😍
Incredible Dog Rescues Kittens from Bus - Inspiring Story #shorts
00:18
Fabiosa Best Lifehacks
Рет қаралды 29 МЛН
Чёрная ДЫРА 🕳️ | WICSUR #shorts
00:49
Бискас
Рет қаралды 6 МЛН
Maya Mohani (Hasi Rakhaula) Sunita Thegim Bheshu Inshan Magar
11:59
Mero Sirjana
Рет қаралды 2 МЛН
OHOI SAILI HOI MAILI
26:14
Shashikala Moktan
Рет қаралды 97 М.
Incredible Dog Rescues Kittens from Bus - Inspiring Story #shorts
00:18
Fabiosa Best Lifehacks
Рет қаралды 29 МЛН