Maya Mohani (Hasi Rakhaula) Sunita Thegim Bheshu Inshan Magar

  Рет қаралды 2,399,284

Mero Sirjana

Mero Sirjana

Күн бұрын

Пікірлер: 645
@bheshuinshanmagar
@bheshuinshanmagar Жыл бұрын
नमस्कार 🙏 म यो गीतको गायक संगीतकार रचनाकार अनि एरेञ्जर Bheshu Inshan Magar । हजुरहरुको साथ र मायाले आज यो गीतले २० लाख दर्शक कमाउन सफल भएको छ। यो साथ र मायाको लागि हजुरहरु सम्पूर्णलाई लाख-लाख धन्यावाद टक्र्याउन चाहन्छु। यो गीतमा सहकार्य गर्नुहुने प्रशिद्ध गायिका बहिनी Sunita Thegim ज्यूलाई आभार व्यक्त गर्दछु। यो गितको अडियो र भिडियो निर्माणको क्रममा जोडिनुहुने सम्पूर्ण वाद्यकलाकार, प्राविधिकज्यूहरु प्रति नतमस्तक छु। एकमुष्ट सम्झन चाहन्छु। मेरो थोरै मात्र subscribers रहेको सानो च्यानललाई subscribe गरेर म संगै जोडिनुहोला। आगामि दिनमा पनि यस्तै सांगीतिक कोशेली ल्याउने कोशिष गर्नेछु। धन्यावाद 🙏❤
@krishnatamang0061
@krishnatamang0061 Жыл бұрын
Qì9m
@brikhagurung136
@brikhagurung136 Жыл бұрын
1😅😅0😅😅
@नारायणशिशिर
@नारायणशिशिर Жыл бұрын
वाह ! वाह !! क्या संगीत छ
@badirajraiofficial7799
@badirajraiofficial7799 Жыл бұрын
साह्रै मन छोयो।गित राम्रो।tiktokमा हेरेर यो हेर्ने सुन्ने मौका जुरेउ❤
@ramoli7560
@ramoli7560 Жыл бұрын
जति सुनेनी मन नभरीने गीत बाध्यबाजन उस्तै मीलेको मान्नै पर्छ भाईको अरु गीत पनि सुने तर यो गीतले मुटुनै हल्लीयो।
@dillirajshahi7384
@dillirajshahi7384 2 жыл бұрын
हुन त म पश्चिमी हु तर पनि पुर्बेली गित अतिनै मन पर्छ ।त्यसमा झन सुनिता बहिनि को आवाज ले त मन नै पुर्बेली गित तिर मोहनी लगाइदिन्छ।keep up it bahini .❤️💕🙏
@samikshamagar6647
@samikshamagar6647 7 ай бұрын
❤️❤️👍️🙏
@puspalimboo809
@puspalimboo809 8 ай бұрын
सुनिता बैनी को गाना कुनै नभुली सुन्नु मन लाग्छ ❤🙏अत्ति नै राम्रो स्वर बैनी को साथै यो गाना सुनेर त कहिले पुग्दैन मलाई 🙏🙏💞❤
@reeyaale9844
@reeyaale9844 Жыл бұрын
Kati mitho Sunndai aananda lagne get ❤❤
@bheshu
@bheshu Жыл бұрын
धन्यावाद हजुर ❤
@pawanchamling7894
@pawanchamling7894 2 жыл бұрын
अति उत्कृष्ट शब्द सङ्गीत र स्वर को त कुरै नगरम सुनिता थेगिम को स्वर लाई जर्ज गर्न म जस्तोलाई नैतिकता ले दिँदैन मात्र आहा उत्कृष्ट 🙏🙏🙏
@RockybOss-sk9vq
@RockybOss-sk9vq Жыл бұрын
एकदम राम्रो छ गीत तपाईँ हामी सबैलाई मन पर्ने गायिका सुनिता थिगीमको आवाजमा रहेको माया मोहिनी अब युएईको प्रोग्रमहरु पनि बोलाउनु परेऊ युईमा रहनु हुने आदरणीय नेपाली समितिले हरुले thank you keep
@BikashDhl
@BikashDhl 6 ай бұрын
नेपाल कै मीठो स्वरको धनि सुनिता हो जस्तो लाग्छ😢
@Hakeryt37pro
@Hakeryt37pro 4 ай бұрын
आगैँ सिरिन्ङ हुन्छ हौ सुनिता जि आवाज ले मेरो त❤❤🎉🎉🎉
@pratimachamlingrai6972
@pratimachamlingrai6972 2 жыл бұрын
सारै मीठो गीत, सफलताको शुभकामना सम्पुर्ण टिमलाई 😍
@gautamrajpokharel
@gautamrajpokharel Жыл бұрын
उत्कृष्ट पुर्वेली गित कलाकार साथीहरु मा बधाई ।।धन्यवाद
@gangarana8113
@gangarana8113 Жыл бұрын
❤हामी नेपाली हाम्रो नेपाल अनि हाम्रो आफ्नो लोक भाकालाई जोगाई राख्ने वाहाहरुलाई भूई सुहारी झोर्ले सेवारो ।
@indramainali4613
@indramainali4613 2 жыл бұрын
नबोले त माया कोहो कोहो नि … मिइइठो गितको लागि जादुगरि स्वरका धनि सुनितार र Bheshu दुवै प्रति स्यालुट👍👌
@bheshu
@bheshu 2 жыл бұрын
धन्यावाद हजुर
@archanapradhan8234
@archanapradhan8234 10 ай бұрын
Wow kati majja la feel ma geet gawnu vako... Love this song ❤ Love from India 🇮🇳
@ajitkumarrai1262
@ajitkumarrai1262 2 жыл бұрын
जति धेरै अरु गित सुने पनि अन्तिम मा पुर्बेली गित नसुनी चाहिँ चित्त नै नबुझ्ने मोहनी लागेको छ हौ के पो भको नि यस्तो 😘
@saritashrestha7459
@saritashrestha7459 Жыл бұрын
धेरै धेरै राम्राे गीत ❤❤❤❤ wow amezing all the best 🎉🎉🎉🎉🎉
@abhishekbc6559
@abhishekbc6559 2 жыл бұрын
jati sune pani kailai dhit maren hajur yo geet le mohani lagayo aba sangai maya juni kataula
@ashokkumarrai6593
@ashokkumarrai6593 Ай бұрын
Aati ramro😊❤
@roseramil5595
@roseramil5595 2 жыл бұрын
साच्चिकै स्वरमा जादु छ है सुनिता जि को ❣️
@kabitarai5695
@kabitarai5695 2 жыл бұрын
साहै मीठो स्वार दुबै जनाको बधाई छ ❤️❤️❤️
@rainayandra2085
@rainayandra2085 2 жыл бұрын
अती अती उत्तम यो गित सुन्दा सुन्दै म पनी कतिबेला दुबी गयछु थाहै भयन, लभ्ली-लभ्ली धन्यबात तपाइहरुको टिमलाई,
@satyachitra03
@satyachitra03 5 ай бұрын
सारै मन परेको गीत हो ❤❤❤ देशको कुनै पनि कुनाको लोक लयमा गाएको गीत मिठो लाग्छ , किनकि आफ्नो पन पाइन्छ नी त। काल जै बनोस् यो गीत शुभकामना छ ।👍👍👍
@deepakthapa5273
@deepakthapa5273 Жыл бұрын
Ma Deepak thapa magar.delhi bata Sunita baini ko swar jasto laye yo ganama kasaile Pani swar milayera yo ganama gauna sakdaina la Kasai laipani gawaera hernus mero aasirbad chha. Eniduitai. Lai
@bheshu
@bheshu Жыл бұрын
🙏🙏 धन्यावाद हजुर
@nabarajrai2527
@nabarajrai2527 2 жыл бұрын
मगर भाईको नि स्वर त दामी लाग्यो,सुनिता त कुरै नगरौं
@bheshu
@bheshu 2 жыл бұрын
धन्यावाद हजुर 🙏🙏
@rambk3652
@rambk3652 2 жыл бұрын
Wow😱 Best of the best song. मैलेत टिकटकमा सुनेर यहाँ हेर्न अाएकाे। मेल भन्दा पनि फिमेल voice राम्रो छ। दुबैजनालाई शुभकामना 💐💐
@mahendrakmr.budhamagar9442
@mahendrakmr.budhamagar9442 2 жыл бұрын
मिठाे गीत पुर्वेलीभाकाकाे प्रशंसक 😍🇺🇲
@LeehangRai-m7m
@LeehangRai-m7m 3 ай бұрын
वाउ।कति मीठो है पुर्बेले गित❤
@premprasadseling6448
@premprasadseling6448 2 жыл бұрын
यरिक यरिक नुगेन ❤️ सुनिता थेगिम नानि को समधूर आवाज को म निरन्तर प्रशंसक हुँ सदैब सफलता को कामना गर्दछु।
@devilkaliz_1
@devilkaliz_1 4 ай бұрын
भेशु दाई को आवाज चाई मिठो लाग्यो❤❤ (congratulations on the 2mil)
@kalpanalamsal1672
@kalpanalamsal1672 2 жыл бұрын
गीत असाध्यै मिठो सम्पूर्ण टीमलाई सफलताको शुभकामना💐💐
@bheshu
@bheshu 2 жыл бұрын
🙏🙏
@maheshbudha8960
@maheshbudha8960 2 жыл бұрын
सुन्दर रचना र सृजनाको लागि भेशु इन्सानजी लाइ बिशेष धन्यवाद का साथै साह्रै मिठो स्वरकी धनि सुनिता थेगिम लाइ धेरै धेरै बधाई! म आफु पश्चिमे हुँ र पश्चिममा हत्पति पुर्बेली गीतहरु सुनिदैनन तर म फेरी एक यस्तो अपबाद हुँ जो बरोबर पुर्बेली गीतहरु सुन्दछ र पूर्वेली गीतसंगीत लाई अत्यन्तै प्रेम गर्छ!
@tanishahimal6363
@tanishahimal6363 2 жыл бұрын
म यक पुर्बेली हस्ती हु तर म नेपाली भयको नाता ले पुर्ब पश्चिम् सबै भाका हरु सुन्छु😍😍हजुर लाई धेरै धेरै धन्यवाद पुर्बेली गित लाई माया गर्नु भयको मा😘😘😘
@rameshacharya5439
@rameshacharya5439 Жыл бұрын
Purba paschim hami nepaali nepaali git sangit laai mayaa garnu parxani hajur
@rambk3652
@rambk3652 Жыл бұрын
बिदेशमा छु, जति सुन्याे उति सुनाैँ सुनाैँ लाग्छ सुतीता थेविङकाे अावाज👌👌
@lozylimbu9413
@lozylimbu9413 Жыл бұрын
bheshu magar ji ko music arrange ani sunita ko vocal wao amazing.male voice pani ramrai chha hai.keep continue yesto mitho music create garnus.tiktok ma sunera youtube ma aiyo
@bheshu
@bheshu Жыл бұрын
❤❤❤
@BomBaraili
@BomBaraili 5 ай бұрын
बैनिको श्वोर अनि फिल omg पागल नै भए मत .....कति राम्रो भाका रिङ्गटुंन नराखी सकियेन
@AchyutMusic
@AchyutMusic 2 жыл бұрын
ढिलै भए पनि भेशु सर र सुनिता जी लाई हार्दिक बधाई। भर पुर न्याए पुर्याएर गाउनु भएको छ। सारै आनन्द आयो ,फेरि पनि यस्तै कोशेली को अपेक्षा राख्दछु। जय सङ्गीत।
@bheshuinshanmagar
@bheshuinshanmagar 2 жыл бұрын
धेरै धेरै धन्यावाद सर। हजुरको हौसला सधै रहिरहोस्।
@rabisilwalisking4576
@rabisilwalisking4576 2 жыл бұрын
सुनिता जि को song आली ढिलो आउन थालेको छ तर ढिलो आउँछ निकै मन xune भाका लिएर आउनु हुन्छ बधाई xa है सब टिम लाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@ब्ओकुलासेरोफेरो
@ब्ओकुलासेरोफेरो Жыл бұрын
अत्यन्तै गीत कोसेली ल्याउनु हुने चेली सुनिता हरेक गीत ❤
@ramoli7560
@ramoli7560 Жыл бұрын
मैले नी यो गीत प्रत्यक दीन सुन्ने गर्छु म सुनीताको सुभचीन्तक हो तर यो भाईको गीत सुनेको थीएन कति मीलेको जोडी जति सुनेनी सुन्न मन लाग्छ।
@kajirai7455
@kajirai7455 Жыл бұрын
waooooo daami git...badhai xa dubai singer lai....waa waa ...
@ramapoudyal8663
@ramapoudyal8663 2 жыл бұрын
निक्कै मनपर्ने गायिका सुनिता थेगिम धेरै प्रगति र सफलता मिलि रहोस्
@Megraj2045
@Megraj2045 7 ай бұрын
हाम्रो पूर्वका ताराहरु ❤❤❤
@kajilalbharati8383
@kajilalbharati8383 2 жыл бұрын
अति मर्म स्पर्सि जती सुने पनी सुनिरहु जस्तो लाग्छ 👏👏👌👌👌🙏🙏🙏
@BomBaraili
@BomBaraili Ай бұрын
१०० पटक भो सुनेको life time सुनिरहने छु💖💖💖💖
@magarraika8224
@magarraika8224 2 жыл бұрын
धेरै राम्रो लाग्यो। बधाई र शुभकामना छ।
@rajendralimbu1508
@rajendralimbu1508 2 жыл бұрын
सारै राम्रो गित ,संगित सम्पुर्ण टिमलाई सफल्ता काे सुभकामना
@rameshacharya5439
@rameshacharya5439 Жыл бұрын
आहा कति मिठो आवाज सारै मन छुने भाका i love my purbeli song proud of I'm purbeli
@loveu5124
@loveu5124 2 жыл бұрын
साह्रै मिठो गीत सुनिता को स्वर झनै मिठो तरिफ गरेर साध्य छैन wow wow
@rairajrairaj8141
@rairajrairaj8141 Жыл бұрын
अति नै राम्रो स्वोर ❤❤🎉🎉 म धनकुटा बाट हेरदै छु है😎😎
@reshampache8559
@reshampache8559 2 жыл бұрын
आहा!!मीठो गीत मीठो सङ्गीत उस्तै मीठो प्रस्तुति !!सफलताको शुभकामना साहिला दाजु!!
@bheshu
@bheshu 2 жыл бұрын
🙏🙏
@ingshaofficials25
@ingshaofficials25 2 жыл бұрын
Geet atinai ramro xa👋😄👋😄
@sujitasunwar7928
@sujitasunwar7928 9 ай бұрын
धन्नै भये यो तपाईं कलाकार हरुको मीठो गित सुन्न पाउँदा यसरी नै तपाईंहरूको कोशिश अगाडी बडोस धन्नै बाद।
@purnakhadka3325
@purnakhadka3325 10 ай бұрын
कोईलिको जस्तै सुरिलो स्वरकी धनी सुनिता लाई सफल्ताको शुभकामना 🎉🎉
@jamessamal6686
@jamessamal6686 Жыл бұрын
Atinai Sundar sabda sangitani swor ta jhan aha ..ucch koti ko 👌🙏🙏🙏 gayek gayika jiu Hardik badhai 🎉🎉🎉😊
@akashlimbu5595
@akashlimbu5595 2 жыл бұрын
सुनिता नानी तिमी साँच्चिकै दाम्मी गाउँछौ 👍🫶 wish you all the best 😍❤️
@kamalmagar1164
@kamalmagar1164 2 жыл бұрын
Gayika vaneko gayika nai ho sunitako voice kati cute beautyful xa Nice aal 2baijana
@dambarbahadurlama838
@dambarbahadurlama838 Жыл бұрын
एक्ज्याक्ली नेपालमा सहि मानिस सहि योग्यताको अहिलेसम्म काहां कदर भएको छरा उधारन को लागि वरिष्ठ इन्डियन गायक उदितनारायण झा नेपालकै जनकपुर अंचल बासिन्दा रेडियो नेपाल मा स्वर परिछ्यण मा फेल गरिएका ब्यक्ती हैनर तर फलस्वरुप आज इन्डिया मा पूरा सम्राट जमै रहेको छ।
@narendralimbu2293
@narendralimbu2293 2 жыл бұрын
अतिनै राम्रो गीत सब्द लय पनि टक्क मिलेको बधाई छ सम्पुर्ण टिमलाई
@tankaaalemagar1979
@tankaaalemagar1979 2 жыл бұрын
अाहा!!!! नेपाली सङ्गीतमा एउटा सफल यात्रा ।
@bheshu
@bheshu 2 жыл бұрын
धन्यावाद हजुर 🙏🙏
@tanishahimal6363
@tanishahimal6363 2 жыл бұрын
सुनिता बहिनी को कति मीठो स्वर 1000 चोटि सुन्दा पनि अझै सुनौ सुनौ जस्तो लाग्ने🤩🤩🤩🤩🤩
@bhimraul
@bhimraul 2 жыл бұрын
Waaah♥️♥️♥️sunita ko voice mohani
@khemdahal253
@khemdahal253 2 жыл бұрын
Aaha kati mitho swar Sunita Thegim bunu ko thank you ❤️
@allaykailacmickmu5670
@allaykailacmickmu5670 2 жыл бұрын
Hriday pagaali dine mitho swar duwai ko b ses Susri Sunita bahini ko swar ma atti mithas rahexa hjr.
@mssimicksimick8937
@mssimicksimick8937 Жыл бұрын
Sunitatheygim jue ko git sarai mitho lagche sadai sunirahsnu man lagcha.
@surendragurung9692
@surendragurung9692 Ай бұрын
Sarai ramro purbeli.... tone...ani...Sunita Thegem... sister.... super.....
@kusdevbantawarai4547
@kusdevbantawarai4547 Жыл бұрын
Woww sahrai mitho geet🎶🎤🇳🇵♥️ badhai tatha subhakamana entire team lai especially sumdhurr sworki dhani gayeeka bainiee sunita thegim lai always blessing yesyai mitho mitho manchhune songs hami majh paskindai januhola
@jhapalisoch1044
@jhapalisoch1044 Жыл бұрын
के छेत्री के बाहुन के लिम्बु हामि पुर्बेलि 😍😍😍
@pikeshlimboo7135
@pikeshlimboo7135 2 жыл бұрын
आहा,,कति मीठो गित,,,धेरैलाई सम्झना दिलायो ।
@सानुghising581
@सानुghising581 10 ай бұрын
एक अर्काबिचको voice एकदमै जमेको छ संगै गितपनी उस्तै उफ………सुन्दा सु्दा मेरोत आंसुनै आयो धन्यवाद हजुर
@musicloverbijayasubedi
@musicloverbijayasubedi 2 жыл бұрын
सुनिता बैनिको स्वर नै जादुमय छ।
@yamanthapa7157
@yamanthapa7157 Жыл бұрын
Wow अति राम्रो भाक र उत्कृष्ट मिठो स्वर ले सजिएको गित जति सुनेनी सुनी रहु लाग्ने
@kajirai7455
@kajirai7455 2 жыл бұрын
waaaaaa atti mitho git ..Dubai janalai badhai xa hai ta...
@harirai7611
@harirai7611 2 жыл бұрын
नेपालमा सुनीताको जस्तो मीठो आवाज भएको गाईका हरु हिजो पनी थिएन आज पनि छैन भबिष्यमा चही था भएन
@danielmangardanielmangar409
@danielmangardanielmangar409 Жыл бұрын
Ati mithas swor ani geet Sunita Bhni ani Bheshu bhai ko dherai ramro lagyo keep it up
@kishnagiri241
@kishnagiri241 Жыл бұрын
आहा कति राम्राे सिन्धुपाल्चाेक बाट
@lakshinaprasadrai6266
@lakshinaprasadrai6266 Жыл бұрын
अति मिठो गित सलाम छ दुबै जनालाई❤❤❤❤😊
@yubarajlimbukhapung2774
@yubarajlimbukhapung2774 2 жыл бұрын
सुनिता थेगिम ज्यु को त आवज को जति तारिफ गरे नि कमि नै होला साथमा Bheshu Inshan ज्यु को पनि आवजमा जादु नै पाए शब्द संगीत उत्कृष्ट लागो मिठो पुर्वेली लोकलय सफलता को लागि शुभकामना enter team लाइ 🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🥀🥀🥀🥀🥀🥀
@sahilagurung6768
@sahilagurung6768 3 ай бұрын
जन्तरि सुनिता थेगिम बहिनी नेपाली संगितको एक नक्षत्र। पुर्वको हिरा ✡️✡️✡️✡️✡️
@gopalthapa4580
@gopalthapa4580 2 жыл бұрын
आहा साह्रै मिठो गित सफलताको को शुभकामना सर्❤️❤️
@bheshu
@bheshu 2 жыл бұрын
🙏🙏
@pikeshlimboo7135
@pikeshlimboo7135 Жыл бұрын
सुनिता बहिनीको स्वार इस्वरको बर्दान झै लाग्छ ।यो गित मात्र 100 time भन्दा धेरै सुनी सके ।
@rameshofficial150
@rameshofficial150 2 жыл бұрын
अाहा यति मिठो,, अझ सुनिता दिदकाे जाेडि Rai is King दाजुले गाउनु भएको भए सुनमा सुगन्ध हुने थियो,,,
@lasangtamang3525
@lasangtamang3525 2 жыл бұрын
Jatti sunyo ajhai dherai sunnu mnnn lagcha ❤️ katti mitho expression dinu bhayeko❤️
@jaykumarraee6099
@jaykumarraee6099 2 жыл бұрын
jati suneni sunirahu lagne..khoob mitho
@rajendrabhandari341
@rajendrabhandari341 7 ай бұрын
निकै सुमधुर स्वर छ पुर्बेलि चेलि सुनिताको !
@mx2manirajrayee353
@mx2manirajrayee353 2 жыл бұрын
🎼🎵🎶कान पबित्र भयो आज🎼🎵🎶📢📢📢
@B.B.LAMA12
@B.B.LAMA12 2 жыл бұрын
कति मिठो गीत मनै चसक्क छुने ❤❤
@shishirwaiba1698
@shishirwaiba1698 2 жыл бұрын
कति राम्रो स्वर हो मलाई त मिलन नेवार को जस्तो लाग्यो सेम।
@tikaramsubedi8210
@tikaramsubedi8210 Жыл бұрын
यस्तै यस्तै मात्र गित सुुन्न पाई रहियाेस् गाउने दुबैलई हाद्विक नमन।
@indralimbu7665
@indralimbu7665 2 жыл бұрын
अतिनै मिठो स्वर यो गित सुनेर मनै हलुङ्गो भयेको महसुस भो ।यहाहरुको साङितिक सदा सदाबाहर बनी रहोस।
@tikathapa2406
@tikathapa2406 2 жыл бұрын
Sweet song best wishes for entire team 👌👌
@manmaya5678
@manmaya5678 2 жыл бұрын
Jati sunyo uti sunnirahana manlagne so beautiful song congratulations holl team🙏❤️
@bheshu
@bheshu 2 жыл бұрын
धन्यावाद हजुर
@armylifebruneidarusalam5885
@armylifebruneidarusalam5885 2 жыл бұрын
Wow awesome amazing mesmerizing perphomence perphomence you have a lovely voice best luck and best keep singing.
@tekmagar1526
@tekmagar1526 8 ай бұрын
सर्वप्रथम मेरो तर्फबाट भेशु ईन्सान मगर दाइ लाई नमस्कार l सारै मिठो गित सब्द सब्दमा कस्तो मिठास पाए l फेरि पनि सुनिता थेगिम ज्यु र भेशु इन्सान मगर दाइ को अर्को पनि गित सुन्न पाउ! धेरै भन्दा धेरै आशा अपेक्षा गरेको छु । आगामी दिनको लागि धेरै धेरै शुभकामना दाई❤❤
@jaykumarraee6099
@jaykumarraee6099 2 жыл бұрын
ati sundar n marmik sabda n voice..waw
@govindabelbase4895
@govindabelbase4895 2 жыл бұрын
आहा कति राम्रो गीत..... 👌👌👌👌👌
@bheshu
@bheshu 2 жыл бұрын
🙏🙏
@dipeshyakthungba6659
@dipeshyakthungba6659 2 жыл бұрын
Sabda sangiet ajambari rahirahane chh sarai mitho giet baneko rahecha ahile saman kai mitho lok giet badhai subhakamana chh god bless you
@durgasapkota369
@durgasapkota369 Жыл бұрын
श्वर , शव्द संगित सबै अति उत्कृष्ट 👏👏👏❤❤❤
@bibashchamling5332
@bibashchamling5332 2 жыл бұрын
8 बर्ष पहिला सुतिता दिदी को र मेरो भेट राम्हिटी एउटै कन्सर्ट मा भएको थियो।खुसी लाग्छ हजुर को प्रगती देखेर😊😊❤️
@rustamserma348
@rustamserma348 2 жыл бұрын
अति राम्ब्रो भाका
@DurgaDhanRaiRai
@DurgaDhanRaiRai 4 ай бұрын
म झन सुनिता थेगिमको एकदम नजिक पंखा हो । कत्ती तपाईहरु मात्र फ्यान हो त ?
@PhilipRai-lo9gu
@PhilipRai-lo9gu Жыл бұрын
Sunita Thegim 😌💕💕💕one of the best singer🎤💕💕
@suryashrestha6007
@suryashrestha6007 2 жыл бұрын
सुनिता बैनीको यति राम्रो स्वर छ तर विदेशको कार्यक्रममा कम किन देखिन्छ ? झारपात गायकहरुले थुप्रै मौका पाएका छन् तर यति राम्रो गायिकाले के भएर मौका नपाएको होला ?
@saranofficial7916
@saranofficial7916 2 жыл бұрын
एकदम सुनिता थेगिम को गायकी ले मन छुन्छ तर खै उहाँ को लगायत सबैको आ आफ्नो समस्या पनि हुन सक्छ सर
@ishworkc7525
@ishworkc7525 2 жыл бұрын
हाम्रो पुर्बी लोक भाका लाई सुसेली हाल्ने सुनिता बैनी यति मिठो स्वर त सायद बिरलै पाइन्छ ,जति सुनो उति सुनिरहु जस्तो लाग्छ ।
@bisamrai9171
@bisamrai9171 Жыл бұрын
Sahi kuro
@kaladadirai202
@kaladadirai202 Жыл бұрын
Ho Malini sarai manparne Sunita baini❤❤❤❤❤
@arjunrai7873
@arjunrai7873 Жыл бұрын
Malai pani yestai lagxa
@supernepalipiano9477
@supernepalipiano9477 2 жыл бұрын
जति सुने नि सुनिरहु हेरिरहु जस्तो सारै मन छुने शब्द शैली स्वर पुर्बेली लोकभाकमा आधारित million views पुग्न सफल होस बधाई तथा धेरै शुभकामना सबै सवै team लाई👌👌❤️💕💜🙏🙏🙏🙏🙏मेरो favourite veshu & sunita💕💕
@yamsunar5473
@yamsunar5473 2 жыл бұрын
One of the best lady singer in nepal. Sunita thingim. A kind of heart touching tone. Lovely. God bless you dear
How Strong Is Tape?
00:24
Stokes Twins
Рет қаралды 96 МЛН
The Best Band 😅 #toshleh #viralshort
00:11
Toshleh
Рет қаралды 22 МЛН
Maya Mohani
11:14
Bheshu Inshan Magar - Topic
Рет қаралды 163 М.