"बिहान​ उठ्ने बित्तिकै" Bihana Uthne Bittikai - Ram Krishna Dhakal | Alokshree | Nepali Hit Song

  Рет қаралды 3,070,449

Music Nepal

Music Nepal

Күн бұрын

Пікірлер: 967
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd 4 жыл бұрын
For FREE Audio Streaming (35,000+ Songs), Nepali Movies, Live Tv & Karaoke, DOWNLOAD MOMO APP - bit.ly/MOMO-app
@ArjunKGrg
@ArjunKGrg 4 жыл бұрын
#Alok shree sir 🙏🙏🙏🙏 for this great music composition !!
@kapilkshetri8377
@kapilkshetri8377 4 жыл бұрын
यो Music nepal बाट upload गरिने कुनै पनि video offline डाउनलोड गर्न नमिल्ने किन हो
@rajankatwal7786
@rajankatwal7786 4 жыл бұрын
Fjejbwxje sdrjfkb
@dipakbasyal560
@dipakbasyal560 4 жыл бұрын
FUywwspze2cw
@nabinthapamagar4678
@nabinthapamagar4678 3 жыл бұрын
@@kapilkshetri8377 pp99
@KSE222
@KSE222 4 жыл бұрын
मलाई छैन चाहना, मरेर स्वर्ग मा पुगौ मलाई छैन चाहना, मरेर स्वर्ग मा पुगौ छ कामना यहि मेरो, बरु म नर्क मै परु जहाँ पुगेपनि तर नेपाली भेट्न पाइयोस् नेपाली भन्न पाइयोस्।
@aasirkhatri
@aasirkhatri 6 ай бұрын
2081 मा नी यो गीत सुन्ने नेपाली दाजभाइ तथा दिदीबहिनी यता हाजिर हुन त ❤
@padamojha2636
@padamojha2636 5 ай бұрын
२०८१ मा सुन्ने काे काे छाैँ❤
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd 5 ай бұрын
धन्यवाद ।
@Surajpariyar131
@Surajpariyar131 3 ай бұрын
Ma chai Dai ❤
@DebendraBasnet-k1q
@DebendraBasnet-k1q 2 ай бұрын
Ma xu dai
@DilBahadurbk-kx9tt
@DilBahadurbk-kx9tt 2 ай бұрын
MO❤😢
@dipeengaming8848
@dipeengaming8848 Ай бұрын
Mo
@sagarbdrraika9518
@sagarbdrraika9518 4 жыл бұрын
धेरै राम्रो छ गित सम्पुर्ण नेपाली दाजु भाई तथा दिदी नयाँ बर्ष २०७७ को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु 🌹
@anishpoudel5866
@anishpoudel5866 4 жыл бұрын
यो गीत 😍😍😍😍😍 यक दिन मात्र होइन यो गीत सदैव नेपाली भुमि मा घनिष्ट सम्बन्ध रहिरहन सफल गीत हो यो गीत को को लाई मन पर्छ आफ्नो आफ्न coment मा भनु हो ला यो गीत म😌😍😍😍😍😍😍😍😍😍😍😍😍😍
@infinity1_2_3
@infinity1_2_3 4 жыл бұрын
हिमाल को टाकुरामा ,नेपाली का पाखुरामा चन्द्र र सुर्य अङ्कित झण्डा फरफर नाची रहोस् 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@dineshtamang1923
@dineshtamang1923 4 жыл бұрын
यो सुमधुर गितको भिडीयोको प्रतिक्षामा थिए म.....आज धेरै खुशी लाग्यो।शब्द उस्तै,सङ्गित उस्तै,स्वर उस्तै आ हाहाहा
@rdsbibek9378
@rdsbibek9378 4 жыл бұрын
रामकृष्न ढ्काल सरको गीत जति पटक सुने नि दिक्क नलाग्ने को को छम नि भिडियो उस्तै राम्रो बनेछ लास्टै खुशि लाग्यो!
@ArjunKGrg
@ArjunKGrg 4 жыл бұрын
#Huge_Respect to #Music #Composer #Respected #Alok_Shree Sir🙏🙏
@BigBoss-jb2dy
@BigBoss-jb2dy 4 жыл бұрын
Yasto geet sundani dikka lagna thalyi vane ta
@rdsbibek9378
@rdsbibek9378 4 жыл бұрын
Big Boss यो मात्र होइन उहाको सबै गीतहरु भन्या
@socialtelevision7226
@socialtelevision7226 4 жыл бұрын
मलाई नि दिक्क लाग्दैन रामकृष्ण धकल great singer ❤️❤️❤️🙏🙏🙏🙏🙏🙏
@nirojdhodari77official
@nirojdhodari77official 4 жыл бұрын
sahi ho
@venturoussaket9172
@venturoussaket9172 4 жыл бұрын
बिहान उठेर यो गित सुन्नको पनि छुट्टै नसा छ। येस्ता गित कहिल्यै पुराना हुँदैनन्। एक कालजयी गितको रुपमा चिनिनेछ। म मरे पनि मेरो देश बाँचिरहोस।🇳🇵🇳🇵🇳🇵
@kamalkarki7800
@kamalkarki7800 4 жыл бұрын
हामी नेपाली हुनुमा यहित खुसी छ ।यस्त स्वर सम्राट हाम्रो नेपाल मा छन केबल नेताहरू मात्र कुहिएका परे।जय नेपाल रामकृष्ण ढकाल।
@uttamkulung8437
@uttamkulung8437 8 ай бұрын
😅😅😅😅😅😅😅😅😅😅
@uttamkulung8437
@uttamkulung8437 8 ай бұрын
😂😂😂😂😂
@nikkuu5056
@nikkuu5056 4 жыл бұрын
यस पुस्ताका संगित सम्राट गायक रामकृष्ण ढकाल संगित महारथी बरिष्ठ संगीतकार आलोक श्री ज्यु साथै बरिष्ठ गितकार कालिप्रसाद रिजाल ज्यु संगको बेजोड संगम यो गित सधै र सबै परिस्थितिलाई समेट्न सफल छ। हिजो का ति दिनहरुमा होस् या आजको यो भयावह स्थितीमा पनि समय सान्दर्भिक र देश प्रेम अपनत्व को भाव जगाउछ ।। धन्यवाद सम्पूर्ण टिमलाई ।। ❤🌹🙏
@rajansherdorpali2699
@rajansherdorpali2699 4 жыл бұрын
धेरै पहिले भन्दा पनि , २०/२२ बर्ष पहिले देखि सुन्दै आएको गीत हो यो ।हाल आएर नया भिडियोमा छायाँङ्कन गरिएको रहेछ सारै खुसी लाग्यो ।बधाई छ यहाहरुको टिमलाई ।
@Mobilenepal7
@Mobilenepal7 4 жыл бұрын
बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस, नव बर्ष २०७७ को हार्दिक शुभकामना
@krishnamagar6203
@krishnamagar6203 4 жыл бұрын
Same to you
@deepskhanal
@deepskhanal 4 жыл бұрын
बिहान उठने बित्तिकै हिमाल देख्न पाइयोस् । यी हातले सधै सधै नेपाल लेख्न पाइयोस् ।।🇳🇵😘🙏
@lalitbudha9268
@lalitbudha9268 4 жыл бұрын
कति मिठो राम दाइको स्वर । आहा!! यो होनि त गित भनेको ।।।।
@ranjutamang6390
@ranjutamang6390 3 жыл бұрын
Yes it is so pleasantly
@ashishkhadka9315
@ashishkhadka9315 4 жыл бұрын
अत्यन्त मर्मस्पर्शी देशभक्तिले ओतप्रोत गित... जय नेपाल🇳🇵🇳🇵🇳🇵
@osanggurung5144
@osanggurung5144 3 жыл бұрын
No matter where we might be scattered or no matter which country's citizens we might have become, Nepal will be home. Nepal is where our roots and origins are from. Our identity will never change no matter where we are. Nepal is motherland, Jai Nepal 🇳🇵
@rammorammor
@rammorammor 3 жыл бұрын
देश भक्ति गित चन्द्र सुर्य रहुन्जेल गुन्जि रहोस जय नेपाल 😘😘😘😘
@bamjanonlinetv2717
@bamjanonlinetv2717 4 жыл бұрын
हार्दिक बधाई छ राम कृस्न ढकाल दाजु सफलता को अग्रिम सुभकामना
@mohanthakuri6781
@mohanthakuri6781 4 жыл бұрын
सायद स्वर्ग को महसुस एस्तै होला उस्तै मार्मिक सब्द सङित अनि आवजकोत झनै के कुरा सबैलाइ मोहित बनाउने यति आन्द आउँछ अनि कति गर्व लग्छ नेपाली हुनुमा अनि कति मया लाग्दोरैछ नेपाल आमाको सुन्दा सुन्दै आँखा रसायो जति सुनेनी नाघाउने 🇳🇵🇳🇵💖🇳🇵🇳🇵🇳🇵😭😭
@sarmankuswar6194
@sarmankuswar6194 2 жыл бұрын
हो हजूर
@rambasnet1796
@rambasnet1796 4 жыл бұрын
यस्तो रास्ट्र गित मा पनि dislike गर्ने को हात कुहिएको देख्न पाइयोस् निकै राम्रो गित रामकृष्ण ढकाल मेरो मन मस्तिष्क मा रहने यक कलाकार हुन
@kashamthapa329
@kashamthapa329 3 жыл бұрын
देश द्रोही,हो त्यो नालायक जो डिसलाईक गर्यो
@amitrai1081
@amitrai1081 4 жыл бұрын
Now I’m far away from my motherland.This song made me so emotional.My body is here but my heart is always in Nepal.
@anilrana3398
@anilrana3398 4 жыл бұрын
रामकृष्ण ढकाल को गीतहरू सुन्नु को मज्जा नै बग्लै छ एकान्तमा बसेर सुनिरहौ जस्तो
@हाकुकाले
@हाकुकाले 4 жыл бұрын
१०० पटक यो गित सुन्ने जति 👌 राम सर को डाइहार्ट फ्यन 🙌
@mrdaiba5675
@mrdaiba5675 2 жыл бұрын
प्यूठान को सेरोफेरो बाट शूभबिहानि सबै असल आत्महरूलाई🙏🙏🙏❤️❤️❤️❤️ spread love and respect
@nepaliboy693
@nepaliboy693 Жыл бұрын
शुभ बिहानी हजुरलाई पनी 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@uddhabkhatri3044
@uddhabkhatri3044 4 жыл бұрын
🚭🙏🇳🇵वाउ दामी मनै छुने नेपाली राष्ट्रिय देश भक्त भाबमा ओतप्रोत कृति यस्ता कृतिमा योगदान गर्नु हुने सम्पुर्ण कला गला साहित्यका भण्डार हरुलाइ 🙏नमन्🙏जिम्मेवार म्युजिक नेपाल प्रती🇳🇵 सलाम्🇳🇵उच्च सफलताको मङ्गलमय शुभकामना ।(धन्यवाद म्युजिक नेपाल )🇳🇵🙏🚭️
@shambhuadhikari6214
@shambhuadhikari6214 3 жыл бұрын
बिहान उठ्ने बित्तिकै, हिमाल देख्न पाइयोस् यी हातले सधै सधै, नेपाल लेख्न पाइयोस् नेपाल लेख्न पाइयोस्
@jayandrabogati2077
@jayandrabogati2077 4 жыл бұрын
Like for Nepali music legend Ram krishna Dhakal😍😍😍😍😍🤘🤘
@TheStreamer73
@TheStreamer73 4 жыл бұрын
Nepal star ko fan haru ko ko sundai hunuhunx yo song 🙏🙏😍
@rajeshsaud2451
@rajeshsaud2451 4 жыл бұрын
HAPPY NEW YEAR 2077 to all . नयाँ उमंग नयाँ जोश तथा नयाँ जगार नयाँ खुशी नयाँ बाहर नयाँ बर्ष ले प्रधान गरोश् । नयाँ बर्ष को शुभकामना।
@sabinpathak9176
@sabinpathak9176 4 жыл бұрын
धेरै views पाउला जस्तो छ। मेरो देश नेपाल!😍😍
@aveygamer9718
@aveygamer9718 4 жыл бұрын
म हाल् मलेसियाबाट यो भिडियो हेरिरहेको छु म जहाँ भएपनि धेरै माया छ मेरो नेपाल आमालाई साथै आदरणीय राम्कृष्ण ढकाल दादा को देशभक्ति गित् लाई पनि मेरो उत्तिकै माया छ दुखले आर्जेको मेरो देश प्राकृतिको धनी मेरो देश मलाई सँधै प्यारो लाग्छ
@UshaDhanushe
@UshaDhanushe 8 ай бұрын
बिहान उथनेबित्तिकै हिमाल देख्ने पाइयोस ।यी हातले सधै सधै नेपाल लेख्नपाइपाइयोस्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@ArjunKGrg
@ArjunKGrg 4 жыл бұрын
Respected Music Composer #Alok Shree🙏
@yadavdevkota1171
@yadavdevkota1171 9 ай бұрын
बिहान हिमालको सुन्दर दृश्यलाई नियाल्दै रमाउने दिनको पर्खाई मै जीवन बित्ने भो ❤
@shekharrajdahal6314
@shekharrajdahal6314 4 жыл бұрын
अाहा के विधि दामि रामदाई😍
@abhinaybimali1577
@abhinaybimali1577 3 жыл бұрын
Sacchai yaar sarir vari goosebumps aayo😨😟...yo geet sunera...☺Desh bhakti ko prerana ra josh aairaxa...😢😢
@infinity1_2_3
@infinity1_2_3 4 жыл бұрын
Happy New Year to all Nepalese all over the World 😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵
@abubardewa939
@abubardewa939 3 жыл бұрын
As a Bhutanese refugee, our love for Nepal is immense. We all used to listen to this every morning. Now I am in UK and still miss those wonderful years.🇳🇵
@KeshabSunar-d5e
@KeshabSunar-d5e 4 ай бұрын
अाहा कचि राम्रो गित अझै पनि कति उकृष्ट छन 2081
@sagarbahubali9831
@sagarbahubali9831 Жыл бұрын
यि हातले सधैं सधैं नेपाल 🇳🇵लेख्न पाइयोस्।❤️ Jai Nepal✊
@limbuvlogs5895
@limbuvlogs5895 4 жыл бұрын
कोस्तो अनन्द आउँछ योउ सोदेश गान sundaa🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️🌷
@jrmr790
@jrmr790 3 жыл бұрын
सदियौँ सम्म यो गीतले उचाई लिईरहनेछ बधाई छ रामकृष्ण ढकाल, आलोकश्री अनि कालीप्रसाद रिजाल ज्यु सबैलाई।
@xeroxman60
@xeroxman60 3 жыл бұрын
Ram sir u hav immortal voice, melody, feelings - U r living legend! whenever i get nervous, sad, upset, ur melancholy uplifts me to get recharged. Thank u so much for ur qualitative and magical voice. Ur sacrification for nepalese songs is tremendous and countless. Lots of love❤️❤️❤️
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd 3 жыл бұрын
Thanks a lot
@taradahal6944
@taradahal6944 2 ай бұрын
बिहान उठेर यो गित सुन्नको पनि छुट्टै नसा छ। येस्ता गित कहिल्यै पुराना हुँदैनन्। एक कालजयी गितको रुपमा चिनिनेछ। म मरे पनि मेरो देश बाँचिरहोस
@RamShresthaShrestha
@RamShresthaShrestha 5 ай бұрын
यो गीत २०८१ मा कोको ले सुन्नु भयो नि जय नेपाल् ❤❤❤❤❤
@SamjhanaBhandari-q8j
@SamjhanaBhandari-q8j 4 ай бұрын
Me😂❤😊
@RamShresthaShrestha
@RamShresthaShrestha 4 ай бұрын
@@SamjhanaBhandari-q8j thanks
@newtonhajurbaofficial9582
@newtonhajurbaofficial9582 4 жыл бұрын
यो गितले इतिहास राचियो
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd 4 жыл бұрын
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला
@milanbasnet1259
@milanbasnet1259 3 жыл бұрын
बिहानै उठ्ने बित्तिकै हिमाल देख्न पाइस् जय नेपाल जय नेपाली
@tulsidhakal6215
@tulsidhakal6215 4 жыл бұрын
Happy Birthday 🎂 ram dai विं सं २०३१ साल साउन ७ गते सोमबार बाराको निजगढमा बुवा शिव प्रसाद ढकाल र आमा चन्द्रमाया ढकालका साहिँला सुपुत्रका रूपमा गायक रामकृष्ण ढकालको जन्म भएको थियो । नेपाली सांगीतिक क्षेत्रमा शिखरको हदै भन्दा पनि माथी उचाइमा पुगेको नाम हो रामकृष्ण ढकाल । विगत ३२ वर्ष (विं सं २०४५ साल) देखि निरन्तर गाएर नेपाली संगीतको पर्यायवाची बन्न सफल गायक ढकालका "ओराली लागेको हरिणको चाल भो, चरीले त छाडेर गै गयो, हिरा काट्ने हिरैमा राखेर, वचन तोडे कसम नि तोडे, पहाडको छुकछुके रेल, यो त सब भन्ने कुरा न हो, मन पराउने हजार भेटिन्छन्, बिहान उठ्न बित्तिकै हिमाल देख्न पाइयोस, वर्षातमा उनी रुझ्दा, जिन्दगीले यसरी धोका दियो कि, बाचुन्जेलीलाई, तिमीलाई माया गर्ने भूल भयो म बाट, दिलको कुरा नगर दिलमाया" लगायत थुप्रै चर्चित गीत दिएका गायक छन् भने गायक ढकालले चलचित्रमा समेत आफ्नो स्वर दिएका छन् । "रमाइलो घमाइलो कोसी तिरैमा, छोडी गए पाप लाग्ला, झरना झै झिल्मिलाउ, मलाई यो जिन्दगीले कहाँ पुर्यायो, ए जदौ माया जदौ रिडीमा काली मिसाएको" देखि लिएर अनगिन्ती गीत आजसम्म पनि उतिकै लोकप्रिय छन् । नेपाली सांगीतिक क्षेत्रका कहिले नअस्ताउने नक्षत्र गायक रामकृष्ण ढकाललाई ४६ औ वसन्त पाइला टेक्नु भएकोमा हार्दिक मङ्गलमय शुभकामना । अगामी दिनमा पनि गायक ढकालको सफलताले अझ उचाई चुमोस र वहाँको सु-स्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको पनि कामना गर्दछु ।
@NepalSmartloksewa
@NepalSmartloksewa 4 жыл бұрын
नेपाली जीवित स्वर सम्राट Love you dear
@Dr.surgitube
@Dr.surgitube 4 жыл бұрын
"ओराली लागेको हरिणको चाल भो"... रामक्रिस्ण ढकालको सबैभन्दा मनपर्ने गीत ❤️❤️
@bholanathgautam9075
@bholanathgautam9075 4 жыл бұрын
कालजयी गीत! सदाबहार गायक रामकृष्ण ढकाल🙏
@ranjanofficial1071
@ranjanofficial1071 4 жыл бұрын
Mind blowing 😌 proud to be Nepali 🇳🇵🇳🇵🇳🇵🇳🇵
@dipen9694
@dipen9694 4 жыл бұрын
जहाँ रहेपनी🇳🇵नेपाली 🇳🇵भन्न पाइयोस्😍😍😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵
@KeshabPokhreal
@KeshabPokhreal 4 ай бұрын
❤❤❤❤ Nepal ❤❤❤
@sahillimbu1249
@sahillimbu1249 2 жыл бұрын
Mero desh praan bhanda pyaaro chha jai Nepal😍
@aakashff6546
@aakashff6546 2 жыл бұрын
कती मीठा शब्द हुन।हाम्रो देश नेपाल को बयान गरेर साध्य नै छैन। जय देश।
@prempun4318
@prempun4318 4 жыл бұрын
उः ॐ ॐ ओ म शान्ति
@rahulbista6295
@rahulbista6295 2 жыл бұрын
यस्तो पो होत गीत भनेको सुन्दा पनि मनै आनन्द आउँछ। धन्यवाद रामकृष्ण दाजु लाई।🙏🙏🙏👌👌👌👍👍👍👍❤️❤️❤️❤️🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@dakusubba4738
@dakusubba4738 2 жыл бұрын
मेरो प्राण मेरो देश नेपाल मेरो जन्म भुमी मेरो आमा सम्मान हो जय नेपाल्✊✊✊✊✊
@योगाउँकोठिट्टोम-श1र
@योगाउँकोठिट्टोम-श1र 4 жыл бұрын
बिहान उठने बितिकै हिमाल देख्न पाईयोस यी हातले सधै सधै नेपाल लेख्न पाईयोस जय देश जय नरेश
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd 4 жыл бұрын
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला
@newdckiranapasal2515
@newdckiranapasal2515 4 жыл бұрын
Jay nepal🇳🇵🇳🇵 Jay nepal Aama 🇳🇵🇳🇵🇳🇵
@pyuthaniyamraj184
@pyuthaniyamraj184 4 жыл бұрын
जहा भएनि जस्तो अबस्था मा भएनि नेपाल लेख्न पाइयोस नेपाली भन्न पाइयोस।।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 thank u ram dai yo mitho geet lai reload garnu bhayeko ma
@nisantbhattarai8092
@nisantbhattarai8092 3 жыл бұрын
Alok shree🌸🌸 Gem of nepali music industry 👏🏻👏🏻
@rajanxteri6076
@rajanxteri6076 4 жыл бұрын
nyc भोईस रामकृष्ण जि & cute शब्द काली जि
@saranthami8047
@saranthami8047 3 жыл бұрын
listening this song in 2021 thanks legends for your words for our motherland🖤
@mayachemjong9246
@mayachemjong9246 4 жыл бұрын
यि हातले सधैं सधैं नेपाल लेख्न पाईयोस.....😍😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@BishwoBk
@BishwoBk Жыл бұрын
Jay NEPAL ❤❤❤
@JayshambhuGamingchannel
@JayshambhuGamingchannel 7 ай бұрын
जसरि शिवताण्डप हेर्दा सुन्दा जति मनमा possitive Energy आउँछ त्यतिकै आदर्णिय #राम दाजुको यो गित सुन्दा आनन्द लाग्छ । fully possitive sense आउछ। जनताले चाहेनुसारको त्यो सुन्दर नेपाल छिट्टै बनोस जय नेपाल जय सँगित( जय सरस्वति माता) Love You All
@adrinraee8994
@adrinraee8994 4 жыл бұрын
🇳🇵🇳🇵🇳🇵HAPPY NEW YEAR 2077....TO ALL OF THE NEPALIS...LIVING IN EVERY PART OF THE WORLD...STAY SAFE,COOL AND HEALTHY...MAY THIS YEAR COULD BRING THE ENJOYFULLL AND HAPPY MOMENTS TO US...AND LET THE THE DREADFUL DIAEASE CORONA BE END BY THIS YEAR...HAPPY NEW YEAR 2077❤❤❤Proud to be Nepali✊✊✊🇳🇵🇳🇵🇳🇵
@sumangurung4653
@sumangurung4653 4 жыл бұрын
बिहान उठ्ने बितिकै चिया र बासी भात खान पाईयोस। राम कृष्ण ढकाल सर को गीत सबै राम्रो हुन्छ अझ यो गीत त मेरो मन पर्ने मा परो। धन्यवाद म्युजिक नेपाल पुरानो गीत लाई पनि फुल HD मा हाल्नु भएको मा।
@koolraj2671
@koolraj2671 3 жыл бұрын
मेरो नेपाल ❤️❤️❤️
@sumnimarai4574
@sumnimarai4574 2 жыл бұрын
अत्यन्तै कर्णपृय स्वर ।।।।राम दाजु को ।।।।
@rajeetghalegurung2747
@rajeetghalegurung2747 4 жыл бұрын
I love Nepal . Wow good songs.🙏👍👌👏
@jibanmagat1402
@jibanmagat1402 4 жыл бұрын
कठै कति सुन्दर गित कति मन्द मन्द आनन्द छ मेरो देस भक्ती गित मा 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 मन देखि नै सलाम रामकृष्ण सर !!! अझै जस्ले यो गित रचना गर्नु भयो !!! धेरै धेरै आभारी छु
@shekhargautam9959
@shekhargautam9959 4 жыл бұрын
Thank you so much legend #RKD. This is the best new year gift.
@newthoughtanewmind3824
@newthoughtanewmind3824 4 жыл бұрын
Naya jos jagar des bhakti songs
@SujanVlogs2
@SujanVlogs2 4 жыл бұрын
Sadabahar😍😍sabbai songs maan parxa #Ramkrishnadhakal dai ko
@dazzlingbrxa
@dazzlingbrxa 4 жыл бұрын
Mind soothing everytime I hear this song ❤ Fav from childhood 😍
@8themoment435
@8themoment435 3 жыл бұрын
वाह कस्तो राम्रो गीत राम कृष्ण ढ्काल दाइको 😍😍😍😍😍
@bishnubhattaraikrishna3042
@bishnubhattaraikrishna3042 4 жыл бұрын
Best singer and best song in the world ❤️❤️
@dilrai126
@dilrai126 4 жыл бұрын
तपाईको आवाजले मलाई साच्चै मोहित बनाउछ। एकदमै उत्कृष्ट अनि रास्ट्रभाव भएको गीत।
@parassubedi5066
@parassubedi5066 3 жыл бұрын
Wow❤️❤️❤️ amazing video ❤️
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd 3 жыл бұрын
Thanks 🤗
@aalebhai5079
@aalebhai5079 3 жыл бұрын
Bideshma chu kasto lagcha yo geet sundha I can’t explain love you nepal 🇳🇵
@rdsbibek9378
@rdsbibek9378 4 жыл бұрын
नसुनि केमेण्ट अब सुन्छु
@mayaluuu673
@mayaluuu673 4 жыл бұрын
Same here sir
@himangahamagar3536
@himangahamagar3536 2 жыл бұрын
Wow what a Nice patriotism song....i gonna salute musical industry's legendary Ram krishna Dhakal Dai....jay geet jay Sangeet❣️❣️❣️🇳🇵🇳🇵🇳🇵
@Karan3305_S
@Karan3305_S 6 ай бұрын
हामिं सबई को नेपाल ❤️
@rareviews5194
@rareviews5194 3 жыл бұрын
🙏🙏🙏🙏 राम दाईलाई धन्यवाद र म्युजिक नेपाललाई पनि धन्यवाद!
@livingStyle
@livingStyle 4 жыл бұрын
Nepal is one of the beautiful country in the world.Happy new year 2077.
@bharatbhul2998
@bharatbhul2998 3 жыл бұрын
Aaha super xa hajur hamro get ramkisan Dhakal SAR ji ko Aawaj
@7teenzone357
@7teenzone357 3 жыл бұрын
Garba xa malai Nepali va ko ma ❤️❤️🇳🇵
@gamerz2163
@gamerz2163 4 жыл бұрын
Sadhai yesari nai Nepali Vanna payeos Ma NEPALI hunna maa garva garxu ♥️♥️♥️♥️♥️♥️♥️
@meenarai2291
@meenarai2291 4 жыл бұрын
Wow very nice voice and All songs best of luck and congratulations from us
@aasiksharma8121
@aasiksharma8121 2 жыл бұрын
याे गित सुन्दा त धेरै मन पाेल्छ । देशमा बसेर देशकाे लागि याे ज्यान सुम्पिने मन थियो तर भाग्यले भनाै या गरिबीको कारणले बाहिरिनु पर्याे तर केही छैन अझै पनि याे मन तन नेपाली नै छ । 🇳🇵🇳🇵🇳🇵
@sangitathapamagar671
@sangitathapamagar671 4 жыл бұрын
I am speechless for voice nd video🤐
@raeelove2570
@raeelove2570 4 жыл бұрын
हजुरको राष्टीय गाना धेरै राम्रो छ
@ktv6755
@ktv6755 4 жыл бұрын
2 second moii fm ma bajaedko herako matw daju . geet ramroo xa daju.
@AnjanaPariyar-i5o
@AnjanaPariyar-i5o Жыл бұрын
❤😊 kati ramro xa yo song
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd Жыл бұрын
धन्यवाद ।
@KumarThapa-ob4ik
@KumarThapa-ob4ik 9 ай бұрын
Morning time ma sundako maja beglai 2024❤🎉
@binayagiri6088
@binayagiri6088 3 жыл бұрын
Dharai rambro
May 13, 2023
1:38:08
Narayan Narayan
Рет қаралды 136 М.
Purna badhur ko sarangi new nepali song rajya chadi ko
26:26
Summer love official
Рет қаралды 10 М.
Players push long pins through a cardboard box attempting to pop the balloon!
00:31
Smart Sigma Kid #funny #sigma
00:33
CRAZY GREAPA
Рет қаралды 9 МЛН
Увеличили моцареллу для @Lorenzo.bagnati
00:48
Кушать Хочу
Рет қаралды 8 МЛН
New Nepali Song | Yaha Deshko Chha Chinta - Deepak Limbu
4:57
Music Nepal
Рет қаралды 2,8 МЛН
Phool Ko Aaphnai Katha Chha | Ft. Ram Krishna Dhakal | Mani Bhattarai
6:10
Ram Krishna Dhakal
Рет қаралды 404 М.
Nepali national songs (नेपाली स्वदेश गान )
1:38:08