Nepali National Songs | Audio Jukebox | "प्रजातन्त्र दिवस" Prajatantra Diwas

  Рет қаралды 2,996,746

Music Nepal

Music Nepal

Күн бұрын

Пікірлер: 1 500
@wake_up_2reality
@wake_up_2reality 2 жыл бұрын
गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली जय, जय, जय नेपाल, सुन्दर, शान्त, बिशाल सुन्दर, शान्त, बिशाल गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली जय, जय, जय नेपाल, सुन्दर, शान्त, बिशाल सुन्दर, शान्त, बिशाल गण्डकी, कोसी, कर्णाली, मेची, र महाकाली लेक र बेसी बिउझाउँछन्, लहर लाखौँ उचाली हिमालचुली बोलाउँछ पहिलो झुल्का निकाली सगरमाथा शिखरमा पुग्दछ पहिले नेपाली सीताले सारा भिजाइन दक्षिण लंका-भारत भृकुटी तारा उदाइन उत्तर चीन-तिब्बत बुद्धले यहीँ पाएथे ज्ञानको पहिलो मुहान शिवले यहीँ ल्याएथे सृस्टीको पहिलो बिहान गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली जय, जय, जय नेपाल, सुन्दर, शान्त, बिशाल सुन्दर, शान्त, बिशाल पश्चिम किल्ला काँगडा, पूर्वमा टिस्टा पुगेथ्यौँ कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौँ? हामीले हिमाल उठायौँ एसियाको माझमा सभ्यता बास बसेथ्यो आएर यहीँ साँझमा यही नेपाली माटोमा दिलको फूल रोपेर यही पहाडी शिलामा प्रीतको गीत खोपेर बाँचौला हामी नेपालमा चन्द्र र सुर्य ध्वोजा लिई नाँचौला हामी हिमालमा ज्योतिको पंख उचाली गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली जय, जय, जय नेपाल, सुन्दर, शान्त, बिशाल सुन्दर, शान्त, बिशाल गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली जय, जय, जय नेपाल, सुन्दर, शान्त, बिशाल सुन्दर, शान्त, बिशाल सुन्दर, शान्त, बिशाल, सुन्दर, शान्त, बिशाल.. Jay Nepal 🥰🇳🇵
@devendranath8282
@devendranath8282 4 жыл бұрын
हरेक दिन बिहान बिस्तारामा सुन्दा छुट्टै मजा आउदो रछ । अनि त्यो दिन एकदम खुसिले बित्दो रैछ । जय नेपाल ❤️ 🇳🇵🇳🇵
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd 4 жыл бұрын
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@SplachCash281
@SplachCash281 4 жыл бұрын
Music Nepal Jai Jai Nepal
@nawarajgurung
@nawarajgurung 3 жыл бұрын
M
@nawarajgurung
@nawarajgurung 3 жыл бұрын
M
@nawarajgurung
@nawarajgurung 3 жыл бұрын
@@SplachCash281 mmmm
@suryajoshi4991
@suryajoshi4991 3 жыл бұрын
जब जब म देशभक्ति गीत सुन्छु मेरो आङ झसंग हुन्छ। म नेपाली सैनिक हो, सधैं यस्तै गीत सुन्न पाइयोस् ❤❤जय नेपाल
@thakurianga46
@thakurianga46 3 жыл бұрын
बिहाना योच्यानमा सुन्दा 🇳🇵🇳🇵 आसु झरेको पत्तो हुन्न 🇳🇵🇳🇵🇳🇵 धेरै धेरै धन्यवाद🇳🇵🇳🇵🇳🇵🇳🇵 मिउजिक नेपाल 🇳🇵🇳🇵🇳🇵
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd 3 жыл бұрын
मनपराई दिनु भएको मा धन्यबाद ।
@AnmolGurung-vu3di
@AnmolGurung-vu3di 19 күн бұрын
​@@MusicNepalPvtLtd😮😮😮😮😮😮😮😮😮😮😮😮😮
@rameshbudha2212
@rameshbudha2212 2 жыл бұрын
मेरो देस कति महान छ म यो जन्म मात्र होइन हजरौ जन्म यै धर्ती को माटोमा जन्मीन पाउ मेरो नेपाल प्यारो नेपाल अनि म वीर गोर्खाली को सन्तान 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@warishgurung4468
@warishgurung4468 3 күн бұрын
पुराना गीत त्यही माथि देशभक्त गीत सन्दा मनमा छुट्टै अनुभूति हुन्छ
@prabinbajracharya1780
@prabinbajracharya1780 4 жыл бұрын
आज हाम्रो देश नेपाललाई वीर गोर्खालीको देश भनेर चिनाउन वीर सपुतहरुको आवश्यकता छ । जय देश नेपाल !!!
@wake_up_2reality
@wake_up_2reality 2 жыл бұрын
यो नेपाली शीर उचाली संसारमा लम्किन्छ जुनकिरी झैं ज्योति बाली अन्धकारमा चम्किन्छ चाहे झुकोस निलो आकास यो नेपाली झुक्दैन चाहे रुकोस् चिसो बतास यो नेपाली रुक्दैन एकातिर तराईको चारकोसे झाडी छ अर्कोतिर उच्च शीर ठुल्ठुला पहाडी छ जन्मे यहीं गौतम बुद्ध शान्तिका अग्रदूत सगरमाथा बिजय गर्ने यही देशका हुन सपूत
@avisharma1014
@avisharma1014 2 жыл бұрын
म लाइ नेपाली हुन् मा गर्भ छ ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 🫡🫡🫡🫡🫡🫡🫡,जय नेपाल जय मातृभूमि
@1passports1dream94
@1passports1dream94 2 жыл бұрын
हामि गर्बको साथ देश प्रेमि हौं ,प्राण भन्दा प्यारो हाम्रो देश नेपाल 😊❤
@Kpoppastle
@Kpoppastle Жыл бұрын
देशले रगत मागे मलाइ बलि चढाउ । प्राण भन्दा प्यारो मेरो मात्रृ भुमि मेरो मातृभूमि सलाम छ नमन छ ति विर पुरुष जसले गर्दा आज हामी शिर उठाउन पाएका छौ संसारले चिनेको विरको देश भनेर कहिल्यै कसैको अधिनमा नरहेको मेरो देश ति विरहरुको बिरता कारण नमन पुन
@bipinbhattarai3218
@bipinbhattarai3218 3 жыл бұрын
हामी वीर बनेर मर्छौँ, गोली त ऊ सहन्छे, माग्दिनन सुनका अक्षर, ऊ नेपाली कि छोरी।। क्या शब्द चयन छ। मुटु नै जिरिङ्ग हुने।
@bhuwanprasadphuyal5259
@bhuwanprasadphuyal5259 4 жыл бұрын
म नेपाली मेरो देश नेपाल..... जय जय नेपाल... बिर्ताको चिनो.....
@babukrishnabh
@babukrishnabh 4 жыл бұрын
पुराना गीत सॉंच्चै कती मीठा
@arjungurung9466
@arjungurung9466 3 жыл бұрын
कति राम्रो छ हाम्रो राष्ट्र प्रति गीत हरु जति सुने पनि सुनिरहन लाग्ने
@m.smahigames6594
@m.smahigames6594 2 жыл бұрын
देश र रास्टियता प्रती याे ज्यान समर्थन हाम्राे देश नेपाल रहे हामी नेपाली रहाैला ।
@santoshkukarsaphi48
@santoshkukarsaphi48 Жыл бұрын
जय मातृभूमि जय नेपाल हामी मरेर गएपनि हाम्रो देश अमर रहोस भन्ने भावना हरेक नेपाली मा हुनुपर्दछ
@ratekahila1902
@ratekahila1902 4 жыл бұрын
यो बिरानो देस मा बासेर देसभक्ती गित सुन्दा सारही आनन्द आउछ ❤️❤️🇳🇵🇳🇵
@pasanglama3070
@pasanglama3070 Жыл бұрын
शुभाबिहानी जय बिर गोर्खाली जय नेपाल
@yubrajffyt
@yubrajffyt Ай бұрын
सुन्दर सान्ता बिसाल जय जय नेपाल ❤️🙏❤️
@kulungraisantosh5479
@kulungraisantosh5479 5 жыл бұрын
♥♥♥🙏🙏♥♥♥ हामी जहाँ रहे पनि जहाँ भए पनि यो मन त नेपाली हो ♥♥
@madansunar8581
@madansunar8581 5 жыл бұрын
Sai ho sai mow India maxu ani tapi ni
@omraj5118
@omraj5118 4 жыл бұрын
💕💕💕💕💘
@nehasharma-lg8we
@nehasharma-lg8we 4 жыл бұрын
@@omraj5118 kkqkqlqjsj
@dipendrathapa2023
@dipendrathapa2023 Жыл бұрын
मेरो देश स्वर्ग भन्दा नि प्यारो लाक्छ मलाई तेस माथि यस्ता पुराना गीत संगीत सुन्दा झनै प्यारो लाग्छ । मेरो देश जय देश जय नेपाल 🙏❤️
@nirmantapaswee6853
@nirmantapaswee6853 3 жыл бұрын
देश भक्तिको छोरा बीहान यी गीत सुनेर सरिरमा उर्जा भर्दछ।
@Exploring7
@Exploring7 3 ай бұрын
को को २०२४ मा हेर्दै छौं 🇳🇵🇳🇵🇳🇵 नेपाली हुनुमा गर्व लाग्छ मलाई ❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@manojbista240
@manojbista240 10 ай бұрын
आहा कति राम्रो गितहरु गित सुन्दा भावुक भए धेरै साहित्यिक आदर्श भासाले देसको बयान गरेर के गर्नु देश भित्रै भित्र खोक्रो भको थाहा छोईन कसैलाइ अब ब्यबहारिक पनि hou ta hami
@balarambudhathoki8689
@balarambudhathoki8689 Жыл бұрын
जय मातृभूमि नेपाल ❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏
@santoshkukarsaphi48
@santoshkukarsaphi48 Жыл бұрын
जय मातृभूमि जय नेपाल हामी मरेर गएपनि हाम्रो देश अमर रहोस
@shovjenlama2553
@shovjenlama2553 4 жыл бұрын
गर्व लग्छ नेपाली हुनु मा ।देश ले हामीलाई के दियो ।।होइन देशलाई चाहि हामिले के दियेउ यो ठुलो कुरा हो ।कति मर्मिक छन यो गीत सङ्गीत हरु मा जय देश
@rrajim
@rrajim 3 жыл бұрын
Pop
@bhagabatirijal493
@bhagabatirijal493 3 жыл бұрын
हो
@swavimanineupane9306
@swavimanineupane9306 2 жыл бұрын
🥰🥰
@jeevanpoudyalofficial6642
@jeevanpoudyalofficial6642 3 жыл бұрын
Love from India🇮🇳, love❤ u Nepal, bir gorkha
@prasmitdevkota4251
@prasmitdevkota4251 3 жыл бұрын
Thank you brother!
@angdembesargam076
@angdembesargam076 3 жыл бұрын
Thank you so much bro..😍🙏
@riwazff3570
@riwazff3570 3 жыл бұрын
Love you tu bro but most of the Indian man hate nepal but you love nepal thanks you
@villabros7839
@villabros7839 3 жыл бұрын
Love u bro
@santoshkhadka2945
@santoshkhadka2945 3 жыл бұрын
We love India and Indian people 😍😍 love from Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️🇳🇵🇳🇵
@bandbchitwan9005
@bandbchitwan9005 Жыл бұрын
गीत सुन्दै रगत उम्लेर आउने यस्ता गीत सृजना गर्ने गीतकार संगीतकार हरु प्रति नमन्❤️🇳🇵🇳🇵🇳🇵जय नेपाल आमा
@sumankandel8392
@sumankandel8392 4 жыл бұрын
1. Gauchha Geet Nepali 00:00 2. Yo Nepali Shir Uchali 05:06 3. Paschim Kohi Purba Ghar 09:53 4. Rato Ra Chandra Surya 14:42 5. Nepali Ko Chhatima 18:11 6 .Gaun Gaun Bata Utha 21:31 7. Deshle Ragat Mage 26:13 8. Bihana Uthne Bitikai 31:50 9. Biratako Chino 37:31 10. Jaga Lamka Chamka 43:03 11. Mero Nepal 47:19 12. Baneko Cha Paharale 52:52 13. Lagdacha Malai 56:27 14. Ma Bhakta Hu Yo Desh 1:00:11 15. Mero Topi 1:04:38 16. Srijana Ko Naulo 1:09:33 like if you loved it
@rabinkarki1640
@rabinkarki1640 3 жыл бұрын
Qq
@rabinkarki1640
@rabinkarki1640 3 жыл бұрын
I always plays it while jogging at the morning and I feel proud to be nepali
@jagatkarki5701
@jagatkarki5701 3 жыл бұрын
tq🙏🙏🙏🙏🙏
@maxskc
@maxskc 3 жыл бұрын
धन्यबाद छ हजुर लाई 🇳🇵
@ourturrethasbeendestroyed4015
@ourturrethasbeendestroyed4015 3 жыл бұрын
Jai Nepal Jai Gorkhali 🇳🇵
@saraswatilama6902
@saraswatilama6902 2 жыл бұрын
Jai Nepal jai nepal jai nepal hamro sundar nepal
@omkumarshrestha4427
@omkumarshrestha4427 2 жыл бұрын
मेरो देश मेरो पहिचान जय नेपाल 🇳🇵🙏 नेपाल आमा को आँख़ामा आँसु देखी रहेको छू सचिकै हामी नेपाली ले कैले होला एस्तो कालो दिन बाट मुक्ति पाऊने ।😢😢 स्वाभिमानी नेपाली एक हौ। यो समय हा्मो हो हामी स्वाभिमानी नेपाली एक हौ । मेरो देश नेपाल उच्च शिर सगरमाथा विर गोर्खालीहरुले गाउँने विरताको गाथा मेरो देश नेपाल माथी लागेको छ पराई को आँखा रक्षा गर मेरो देश नेपाल र नेपालीको "हे"भद्रकाली,दक्षिणकाली र सुपादेउराली माता पशुपातीनाथ …..🙏🙏 २०७८/१२/०६
@sherbahadurpradhan7461
@sherbahadurpradhan7461 2 жыл бұрын
सत्य हो थियो सधै सबैले सुन्नु पर्छ सबैको मन मा हुनु पर्छ।जय ग्रेतर नेपाल।हामी सानो मा स्कुल पर्दा यहि गित गाउथियो जय हो नेपाल।
@VikramBaral-gi5qo
@VikramBaral-gi5qo 18 күн бұрын
X
@bhandaririgal7113
@bhandaririgal7113 2 жыл бұрын
जब यी गीतहरु सुनिन्छ। अनि लाग्छ बल्ल हामी ती वीरहरुको सन्तान हौं। जसले आफ्नो देशको लागी आफ्नो प्राण बलिदान गरेर। नेपाललाई विश्वमा चिनाए। जय नेपाल🙏🏻🇳🇵🇳🇵
@dipeshdotel3208
@dipeshdotel3208 4 жыл бұрын
Nepali hunuma garva chha malai...jaya desh jaya nepal...
@SubidSmiles-l5m
@SubidSmiles-l5m 2 жыл бұрын
क्या राम्रो शैलीबाट रचना गरियका र मीठो स्वर मा गाइयका लोकप्रीय देशभक्ति संगीत ।यी मिठा गित सुन्दा त मेरो मनबाट जागर जति सब आउँछ र गाउँ गाउँ मन लाग्छ । I like and loved it this songs . This songs is very nationalist song but i like and loved it...
@premprakashpun6656
@premprakashpun6656 Жыл бұрын
जय मातृभूमि जय चन्द्र सुर्य।🇳🇵🇳🇵🇳🇵
@ujwalbhandari8005
@ujwalbhandari8005 2 жыл бұрын
नेपालि एक फरक पहिचान । मेरो देस मेरो गौरव । जय देस ! जय नेपाल !🇳🇵🇳🇵🇳🇵🇳🇵
@binodmagarofficialyoutubec375
@binodmagarofficialyoutubec375 5 жыл бұрын
यि पौरखि हात हरु जुनै कुनामा पौरख गरे पनि छाती भित्र सुर्य चन्द्रको धोजा बसेको छ मेरि नेपाल आमाको अनगिन्ती माया छ गर्व छ मलाई नेपाल आमाको छोरो भएर जन्मेको मा जय नेपाल जय नेपाल आमा 💕💕💕💕💕💕💕💕💘💘💘💘💘💘💋💋💋💋💋💋💋💋💋💋 मेरो देश मेरो सान झुक्न दिने छैन एक मुठि प्राण रहे सम्म नेपाल आमा तिम्रो अभिमान✊✊✊✊✊✊✊✊✊✊✊✊✊
@auslife2204
@auslife2204 4 жыл бұрын
Great
@dashasa2433
@dashasa2433 4 жыл бұрын
Xati chirna sakxu m aafnai yadi m nepalaaamako bachaun nsocheko vaaan paxadi hatdin jai Nepal aaau nepalese aaamako ijjjjjjjjjjjjjjjjjjjjjjaaaaattttt bochaun
@shailendarshrama923
@shailendarshrama923 3 жыл бұрын
Hi
@Nshagurung1252
@Nshagurung1252 4 жыл бұрын
Hamro deshbhakti ganaharu ekdam hirdaye chune cha .mareko aatmalai Pani biujhaune apar Sakti bokeko cha.jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏❤️❤️❤️❤️
@dhanbahadurthapadb673
@dhanbahadurthapadb673 4 жыл бұрын
मं पनि एक नेपाली राष्ट्रभक्त नागरिक हूंम,जय नेपाल,जय नेपाल आंमा।🙏🙏♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@mr.traveller3341
@mr.traveller3341 3 жыл бұрын
Raja ko pala ko song hun yini sabai... Kati unity xa sabai song haruma... Aile herara desh kata jadaixa pardesh re rajhdhani re madhesi pahadi re jhagda jhagda jaati dharma ma. ..
@deepaktharu5021
@deepaktharu5021 5 жыл бұрын
गाउँछ गीत नेपाली..... मोर देश, मोर पहिचान जय नेपाल
@narayndahal9428
@narayndahal9428 Жыл бұрын
मानिस जन्मना साथ पहिला कामाको कोखबाट मातृभुमी जगत्जननी भुमिको कोखप्रप्त गर्छ ।त्यो प्राणभन्दा प्यारो हुन्छ।त्यसोइले मेरो पहिलो पाइला परेको मेरोमातृभुमी जगत्जननी भुमाता नेपाल आमा जगत्जननी नेपालामा मेरोलागी प्राण भन्दा प्यारी छीन् ।त्यदोइले चढाउन पाएएक मुठ्ठी यो प्राण मेरो मेरोदेशको लागि समर्पित छ ।❤❤🎉🎉🎉🎉🎉
@bimalbhattarai8018
@bimalbhattarai8018 2 жыл бұрын
गर्भ लाग्छ नेपाली हुनुमा Iam proud to be a Nepali Nationility🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@hiraban3806
@hiraban3806 Жыл бұрын
❤❤❤❤❤
@yogeshlimbu36
@yogeshlimbu36 4 жыл бұрын
Mero desh mero Nepal pran vanda pyaro xa...Jay Chandra surye...
@hirakumarisharma3194
@hirakumarisharma3194 Жыл бұрын
Harek karykar sunn maja r gayn bardha sansar ko abaj ho nepal jai jai jai nepal
@suryabahadurthapabagale8801
@suryabahadurthapabagale8801 2 жыл бұрын
जननि जन्म भुमि स्वर्ग भन्दा प्यारो लाग्छ 🌷🌷🌷🌷🌷🌷🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@suryakumarlamgade1300
@suryakumarlamgade1300 Жыл бұрын
Jay greater Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 Jay Nepali rastiya Gaan ❤️❤️❤️❤️
@shivagodar8023
@shivagodar8023 4 жыл бұрын
kati ramro xa prazantra diwars tara ailla k vayako ho hamro dess maa.
@himalkc4792
@himalkc4792 5 жыл бұрын
चाहे झुकोस निलो आकाश यो नेपाली झुक्दैन ||||||❤️❤️
@krishnasah7955
@krishnasah7955 3 жыл бұрын
Beauti ful nepal
@hikimchaudhary9539
@hikimchaudhary9539 2 жыл бұрын
देशभक्ति गीत सुनेर रातो रगत उम्लिएर आउंछ जय नेपाल 🇳🇵🇳🇵🇳🇵
@ganeshkhadka741
@ganeshkhadka741 2 жыл бұрын
हार्दिक स्वागत जय नेपाली सन्गीत मा म गणेश खड्का को तर्फ बाट आज धेरै दीन पछी हजुर माज गूड सन्ग अल
@rajkumartharusawan1207
@rajkumartharusawan1207 2 ай бұрын
❤❤❤😊 मेरो प्यारो देश
@ashrestha6327
@ashrestha6327 5 ай бұрын
,जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️ मेरो मन नेपाली हो जय गीत जय सङ्गीत
@Lataoli-79
@Lataoli-79 4 жыл бұрын
जय जय ।। जय नेपाल 💥
@Zainal-v2i
@Zainal-v2i 22 күн бұрын
यी देश भक्ति गीत हरु सुनिरहनु पाउ युगै युग नेपाली हुँ भनेर भन्न पाउ अब विश्व को कुना कुना बाट देश फर्कौँ नेता हरुलाई सबै ले सजक गराउ अन्य रास्ट्र मा देश गाभिन बाट बचाउ नेता हरुको यस्तै ताल हो भन्ने हामी नेपाली सामु हाम्रो केही रहँदैन संस्कार संस्कृति यी देश भक्ति गीत अनि हामी सबैको प्राण भन्दा पारो नेपाल जय जननी जयजनम भूमि जय नेपाल हामी नेपाली 🎉🎉🎉🎉🎉❤❤❤❤
@sonamngyasurtmgofficial7502
@sonamngyasurtmgofficial7502 4 жыл бұрын
मलाई मेरो देशको माया मेरो ज्यानको भन्दा प्यारो लाग्छ जस्ले मेरो देशको बारेमा नराम्रो भन्छ म मेरो कसम छोड्दैन । हामी नेपाली एक हौ #sonamngyasurtmg
@bilagurung6235
@bilagurung6235 3 жыл бұрын
Jay Nepal Aama ko jay ho om shanti 💥💥💥💥💥💥💥💥💥💥❤❤❤❤❤❤❤❤❤❤❤🙏🙏🙏
@anishdahalvlog
@anishdahalvlog 5 жыл бұрын
यी गीत सुनेपछि जोश जागर नै अर्कै हुने । आहा शब्द ,गाउने शैली र संगीत सबै मौलिक ।
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd 5 жыл бұрын
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@harichhetri8343
@harichhetri8343 5 жыл бұрын
Atinai ramro
@sudhannpokhrel2298
@sudhannpokhrel2298 4 жыл бұрын
Ho lll
@thapabarun
@thapabarun 4 жыл бұрын
🥰
@meghendragm2929
@meghendragm2929 3 жыл бұрын
@@MusicNepalPvtLtd mcrvv5
@balaramsharma1551
@balaramsharma1551 2 жыл бұрын
Jai nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 jai nepali nepali 🇳🇵🇳🇵🇳🇵🇳🇵
@bilalrasheed1810
@bilalrasheed1810 5 жыл бұрын
Love to all Nepalese from pakistan
@devraj-vd4ol
@devraj-vd4ol 4 жыл бұрын
❤️❤️❤️🇳🇵
@extrafun5820
@extrafun5820 4 жыл бұрын
Thankyou
@bhuwansharma2309
@bhuwansharma2309 4 жыл бұрын
thanks
@dggamingop6164
@dggamingop6164 4 жыл бұрын
Bilal Rasheed
@suryashrestha9099
@suryashrestha9099 4 жыл бұрын
Love you too 🇳🇵
@nirmalbhul9373
@nirmalbhul9373 3 жыл бұрын
Ma nepali hina ma aaphailai bhagemani thanda xau jay nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤❤❤❤
@mitragaming5681
@mitragaming5681 3 жыл бұрын
मेरो प्यारो देश नेपाल jay Nepal
@sheruthapa9860
@sheruthapa9860 Жыл бұрын
म्युजिक नेपालाई अनि हरेक देश प्रेमीहरुलाइ धन्यबाद।
@ristaraiofficial
@ristaraiofficial 2 жыл бұрын
अहिले यो गीतहरु सुन्दा आँखा बाट आशु आउने गर्छ। 😭🇳🇵❤️❤️ नेपाल आमा बेचेकी छिन्😭
@diliprokamagar2174
@diliprokamagar2174 10 ай бұрын
हरेक दिन बिहान सुन्नुहोस , छुट्टै मजा र ऊर्जा दिन्छ #nationality songs #love you nepal
@rajmagar5366
@rajmagar5366 5 ай бұрын
Jay Mero peyaro Nepal ❤ 2024 ma Koko sundai hunuhunxa ❤
@hemlalsuncheuri580
@hemlalsuncheuri580 3 жыл бұрын
यो गीतको लय को भाव ले हामी सच्चा नेपाली हौ भन्ने कुराको भित्रै मनदेखि गर्व गराउँछ ।
@rachitadarnal7851
@rachitadarnal7851 5 жыл бұрын
पहिला यी गित सुन्दा नि आन्द आउथियो तर अहिले देश को गति देख्दा बैराक लागेर आउँछ।।।।
@harichhetri8343
@harichhetri8343 5 жыл бұрын
Ramro xa nee
@harichhetri8343
@harichhetri8343 5 жыл бұрын
Old is gold
@debindrasah6476
@debindrasah6476 4 жыл бұрын
Kina old is gold vanne thaxaina
@aayushkatuwal9947
@aayushkatuwal9947 3 жыл бұрын
bairakh manxey lai bairakh lagi halxa ne
@birloveking3849
@birloveking3849 3 жыл бұрын
देशको हालत जस्तो भए पनि नेपालीले देश पर्तिको माया र स्नेह कहिले पनि भुल्नु हुन्न ।
@musiclover-yx5hc
@musiclover-yx5hc 5 ай бұрын
Jai Nepal -Jai Nepali jai Gorkhali 🇳🇵🇳🇵
@mklumbaonline
@mklumbaonline 3 жыл бұрын
सधै म सुत्दा बिहान उठ्दा देश भत्ति गित सुन्छु जब मलाई आनन्द आउँछ।🇳🇵🇳🇵🇳🇵🇳🇵
@roshanrai1867
@roshanrai1867 Жыл бұрын
Actually i am army who is far away from their home country NEPAL.where ever i live where ever i serve what ever i do at the end yo maan ta nepali ho JAY NEPAL.JAY CHANDRA SURYA. JAY MERO DESH 🥺🥺✊✊
@shantatimsina7572
@shantatimsina7572 4 жыл бұрын
nepali lai nepal ko bixattai maya xa 💞💕💕💕
@prakashbiswa6323
@prakashbiswa6323 4 жыл бұрын
Hi
@ashalimbu8039
@ashalimbu8039 2 жыл бұрын
No MCC Go Back MCC jai Nepal 🇳🇵🇳🇵🇳🇵✊✊✊
@ambarbaruwalchhetri7880
@ambarbaruwalchhetri7880 4 жыл бұрын
नव बर्ष काे सुअबसरमा देशभक्ति गितले सबैकाे उज्वल भविष्यकाे जाग्रत र उन्नतकाे हरियालि लहराउदै अगि बडुन देशबासि जयनेपाल जयनेपालि ।
@youtubehits6701
@youtubehits6701 4 жыл бұрын
Bihan Bihan Uthera DeshVakti wala geet sunesi pura din kati sajilai janxa. man Vitra batai khusi lagxa Nepali hunuma.
@Weloveyou157
@Weloveyou157 3 жыл бұрын
जय देश।जय मातृभूमि। सुन्दर राष्ट्रिय गाना कलेक्सन। हार्दिक धन्यवाद।
@raghuvanshkumarmodanwal1042
@raghuvanshkumarmodanwal1042 4 жыл бұрын
जय नेपाल 🇳🇵
@Top10madking
@Top10madking 5 жыл бұрын
म मरे पनि मेरो देश बाचिरहोस् 😍😍
@gautamyadav1766
@gautamyadav1766 Жыл бұрын
गर्व छ मलाई नेपाली हुनुमा।Nepal 🇳🇵 love you from Nepal police
@nep-dk9212
@nep-dk9212 4 жыл бұрын
din maa ek palta raastiyeta geet nasuni basna sakdina 🇳🇵🇳🇵🇳🇵❤️❤️❤️🇳🇵🇳🇵🇳🇵 i love my country. Thank u all legend singer for this heart touching songs❤️🇳🇵
@EnglishLearningwithSandipSaud
@EnglishLearningwithSandipSaud 3 жыл бұрын
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 गर्व छ नेपाली हुनुमा 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@limbuvlogs5895
@limbuvlogs5895 3 жыл бұрын
jai Nepa jai Nepal mero desh🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@kanchanmagar2477
@kanchanmagar2477 Жыл бұрын
मेरो नेपाल साचिकै सुन्दर छ 🇳🇵❤️❤️❤️❤️
@sameshtamang2936
@sameshtamang2936 Жыл бұрын
Himal jhai atal yo jhuken yo kahile latren yo kaile jangi nisaan hamro....❤❤❤ Proud to be Nepali ❤ jay Nepal
@hemkumaribarakoti8249
@hemkumaribarakoti8249 2 жыл бұрын
नेपाल आमाको जय होस् 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@anjanajadhav3042
@anjanajadhav3042 5 жыл бұрын
I proud to be part of Nepal....Love you NEPAL love you so much meri aama lai😘😘🤗🤗💖❤💞
@buddhashrestha8410
@buddhashrestha8410 2 жыл бұрын
कति मीठो पुरानो शैली गितहरू
@Sabitasarma1234
@Sabitasarma1234 4 жыл бұрын
यति राम्रो गितलाई डिसलाईक गर्नेहरु देशद्रोही गदार हुन
@sunilbaraily6067
@sunilbaraily6067 4 жыл бұрын
सारै राम्रा देश भक्ति रास्टिय भक्ति गित सङित सिर्जना गर्नु हुने सबै सस्ट्राहरु प्रति 🙏🙏🙏 आउदा दिन मा स्व नारायण गोपाल ज्यु तारा देबि ज्यु , वहा हरुको original audio ko आसा राखदछु 🙏🙏🙏🙏🙏
@bumsangyolmoo7581
@bumsangyolmoo7581 Жыл бұрын
Jay Nepal Nepal ko Rasta gaja raja ra rani ko Gaga ho
@binitabasnet9431
@binitabasnet9431 4 жыл бұрын
आज बिहान ४ बजे निन्द्रा ले छोड्यो अनि के गरु गरु भय अनि Nepali national song भनेर खोजें अनि उठेर बिहान को काम गरे धेरै आनन्द आयो म हु नेपाली मलाई गर्व छ नेपाली हुनुमा देश का दुई चार पिचास्कारी ले गिद्धे नजर गाड्दै मा मेरो नेपाल को अस्तित्व मेटिदैन 🇳🇵🇳🇵
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd 4 жыл бұрын
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला
@SPYBORG_LIVE
@SPYBORG_LIVE 2 жыл бұрын
हे नेपाल अामा पुर्व नेपाल र पुर्वी नेपाली हुनबाट बचाउन सुपुतहरुलाई जन्म देउन है😓हाम्रा ति वीर पुर्खाले खाईनखाई रातदिन नभनी बलिदानी दिएकाे त्यसै खेर जाने त हैन भन्ने चिन्ताले रातदिन तड्पाउछ😭🇳🇵सधै सधै तिम्रै काखमा खेल्न र रमाउन पाउने सौभाग्य प्राप्त गर्न सकौँ है अामा😓❤️तिम्रै निम्ति सारा जीवन खर्चन पाउ है मेरी अामा😭😓🇳🇵❤️🙏
@laxmishiwakoti8427
@laxmishiwakoti8427 2 жыл бұрын
Jai nepal
@user-mb4we3zp3v
@user-mb4we3zp3v 8 ай бұрын
मेरो heart नेपाल Jay Jay nepal❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@archanagurung2023
@archanagurung2023 4 жыл бұрын
Yehi geet gayera hamro Nepal bhumi firta garnucha jagau Nepali jagau Nepal aamako asti two jogaunu cha sabai ek hau.
@mobiletv5052
@mobiletv5052 3 жыл бұрын
We love nepal🇳🇵💘👌 yo song sunda mero xato 42"chauda hunxa
@abhiseeker1579
@abhiseeker1579 5 жыл бұрын
Jringga vaera ayo sarir... aileko hamro desh ko halat dekdhda runa man lageko... jay nepal🇳🇵🇳🇵🇳🇵
@maiyadevimaiyadevi2512
@maiyadevimaiyadevi2512 3 жыл бұрын
Aaha kati ramro mitho sumadhur hamro Nepali rastiy git 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️💕💕💕💕💕💕💕🌹🌹🌹🌹jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sarigrg2316
@sarigrg2316 4 жыл бұрын
मेरो देश मेरो नेपाल जय देस जय देस 😭😭😭😭🙏🙏
May 13, 2023
1:38:08
Narayan Narayan
Рет қаралды 81 М.
escape in roblox in real life
00:13
Kan Andrey
Рет қаралды 4,5 МЛН
The Joker kisses Harley Quinn underwater!#Harley Quinn #joker
00:49
Harley Quinn with the Joker
Рет қаралды 40 МЛН
Or is Harriet Quinn good? #cosplay#joker #Harriet Quinn
00:20
佐助与鸣人
Рет қаралды 47 МЛН
Nepali national songs (नेपाली स्वदेश गान )
1:38:08
Nepali Lok Dhun
1:13:28
Kranti Udaya
Рет қаралды 964 М.
Nepali old songs collection.#nepalihitoldsongs
1:21:43
Rayal Sunuwar Kirant
Рет қаралды 526 М.
escape in roblox in real life
00:13
Kan Andrey
Рет қаралды 4,5 МЛН