नागढुङ्गा-नौबिसे सडकमा किन पुगे ऋषि धमला? यसरी देखाए बिजोग अवस्था, प्रचण्ड-रघुवीरलाई के भने?

  Рет қаралды 56,461

Prime Times HD

Prime Times HD

Күн бұрын

More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#rishidhamala #nagdhunga #naubise #sadak #primenews #primetimeshd #primehd #primetimestelevision
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.

Пікірлер: 445
@bishaladhikaru5515
@bishaladhikaru5515 3 ай бұрын
देखाउन पर्दैन धमला जि, सरकार (नेता)भन्दा बाहेक सबै जनतालाई थाहा छ्😆😆😆
@BidurShibakoti-wr6ez
@BidurShibakoti-wr6ez 3 ай бұрын
तर चुनामामासुभात खानपाईन्छकी पाईँदैन त्यो चाहीँपिरछ जन्ताहरुलाई जबसम्म जन्ताहरु चुनाबमा एक चोग्टो मासुमा बिग्छन् तबसम्म नेपालको कुनै पनि बाटोहरु राम्रोसँग बन्दैन है
@GobindChand-v3x
@GobindChand-v3x 3 ай бұрын
😂,👍👍
@KarmaSherpa-sh9nf
@KarmaSherpa-sh9nf 3 ай бұрын
Right
@preetrajput5595
@preetrajput5595 3 ай бұрын
Dherai postive way ma chha media good job
@NakulDeuja-bj5ow
@NakulDeuja-bj5ow 2 ай бұрын
Dekhauna poryo janata bheda
@Bishunubhandari377
@Bishunubhandari377 3 ай бұрын
याे कार्य राम्रो हो
@Bibash-u4l
@Bibash-u4l 3 ай бұрын
बादरले मकै खाएकाे पनि देखाउनु तिमिलाई धेरै राम्रोसँग सुहाउछ । काजु बदामे डाका
@jaysanidevshrestha245
@jaysanidevshrestha245 3 ай бұрын
रिषि अलिक बाेलन सिकन यार बाेलि सुनदा नि ईरिटेट लागछ
@ramjidc1286
@ramjidc1286 3 ай бұрын
अाज पाे देखनु भयाे धमला जि
@legalwise5143
@legalwise5143 3 ай бұрын
Yestai yestai vlog banaunus janata ko mann ma basnu hunexa, hajur le patrakarita ko maan badaunu hunexa ❤❤ taaiko yo rup ramro lagyo
@santoshKc-tq4eg
@santoshKc-tq4eg 3 ай бұрын
ऋषिजी एकचोटि हाम्रो प्युठानतिर गएर देखाइदिनु न जनताको सामुन्ने बाटो के हाल्छ भन्ने कुरो😰😰😰😰
@Bikram1.0m
@Bikram1.0m 3 ай бұрын
त्यो सुरुमा मा चाहिँ बाइक मा आउँदै गरेको मान्छे लाई जानी जानी रोकेर किन समय बर्बाद गर्दिनु नी कीत कुरा सोध्नु
@narayansinghlimbu7011
@narayansinghlimbu7011 3 ай бұрын
Aslai lathanta Sathi hoo
@Basudevchettri
@Basudevchettri 3 ай бұрын
great step taken by rishi dai
@yadabgurung6585
@yadabgurung6585 3 ай бұрын
The road department should have written SA. BI. as well just like written in the kathmandu road.
@gokarnagiri1347
@gokarnagiri1347 3 ай бұрын
सेक्युरिटी चाहिँ गतिलो पाएछ त।
@narmadagadtaula4885
@narmadagadtaula4885 3 ай бұрын
धमला त्यहा स बि लेखेकाे छैन ।राम्ररि ध्यान दिएर हेर्नू हाेस र स बि लेखेकाे देखिएन भने महासेठलाई साेध्नु हाेला स बि किन नलेखेकाे भनेर ।
@pradipkc7258
@pradipkc7258 3 ай бұрын
बल्ल देखे सिसिले यत्रो बर्ष यस्तै हुदा पर्दा लागेको किन सिसिलाई
@narayansubedi3740
@narayansubedi3740 3 ай бұрын
अहिले हैन देखाउन पर्दैन धमला सरकार मर्याे लास पर्याे म जन्मे देखि अहिलेसम्म यति कै छ।
@ratnabahadurbogati1333
@ratnabahadurbogati1333 3 ай бұрын
ऋषि सर यो यातायातका मन्त्रीलाई भन्नुहोस् हिजो नियुरोडमा रातरात पिच गर्नेले त्याहा लगेर देखाउनुस महोदय
@KarmaSherpa-sh9nf
@KarmaSherpa-sh9nf 3 ай бұрын
right
@rajutamang-e2f
@rajutamang-e2f 3 ай бұрын
टिभिमा भुक्नु भन्दा त यसमा सुहाउदाे रहेछ😅😅😅
@rajutamang2558
@rajutamang2558 3 ай бұрын
खर्च सक्कियाे जस्ताे छ काजु धमलाकाे त्यहि भयर बाेटाे बाटाेमा देख्न थालेकाे छ। साला दलाल धमला।।❤❤😂😂❤❤
@krishnashrees1863
@krishnashrees1863 3 ай бұрын
😝😁😁😁😁😁कैलासेको भाइ
@manojmalla9776
@manojmalla9776 3 ай бұрын
जनता जान्न चाहन्छ काजु को के छ स्थिती
@manojmalla9776
@manojmalla9776 3 ай бұрын
@@SandiptamuGurung ta khate lai k samasya bho.ta risi dhamala ko waiba ko kandam phute ra janme jasto ches jatha.sida gali garcha commet ma aayar .ta radi ko choro lai mai le k he bhaneko chaa
@GeetarunPudasaini
@GeetarunPudasaini 3 ай бұрын
चाेरले चाेरकाे विरुद्धमा समाचार वनाउदै छ,चटकेहरू,
@Pariyarnetra976
@Pariyarnetra976 3 ай бұрын
सडकमा गाडी उत्तानो ताङ् लगाएर गुड्छन् काजू बकम्फुसे पत्रुकार😅😅😅
@rajeshdevkota1678
@rajeshdevkota1678 3 ай бұрын
बल्ल काजुकाे दिमाग ठिक ठाममा अायछ, काजुकाे सम्पत्ति छानबिन गरेर जरिवाना हुने पैसाेले याे वाटाे बन्छ ।
@pushprajshrestha8216
@pushprajshrestha8216 3 ай бұрын
जनताका यस्ता कठिन समस्याहरुकाे विषय उठान गर्नुभयो । धेरै धन्यवाद ।
@BishalTamang286
@BishalTamang286 3 ай бұрын
जोकर काजु धमला जनता लाई होईन मन्त्री रघुबिर महासेठ लाई सोध्नु 😂😂😂
@indraPuri-lb1dv
@indraPuri-lb1dv 3 ай бұрын
यो पागल भयो नेतालाई सोद न धमला 😅😅😅
@YogmaniAryal-zw5ft
@YogmaniAryal-zw5ft 3 ай бұрын
Kaaju dai बालेन लाई बोलाउ एकै दिन पिच हुन्छ
@merodaainepal2979
@merodaainepal2979 3 ай бұрын
धमला भन्नुहोस् तपाइ अचेल काजु खानुहुन्छ कि हुदैन जनता जान्न चाहान्छन् 😂
@butwalgulmiofficialpage3640
@butwalgulmiofficialpage3640 3 ай бұрын
१२ भाइ मध्यको साइलो हमलाको फेरि चटक देखायो
@dhanrajkarki2439
@dhanrajkarki2439 3 ай бұрын
यो मर्‍या स्याल के भुकिरा होला
@ramchandrabhantana2899
@ramchandrabhantana2899 3 ай бұрын
ऋषि धमला लाइ अजचहि भगवान ले सतबुध्धि दियछन है
@mamtachand6622
@mamtachand6622 3 ай бұрын
औँसी,पूर्णिमा मा मात्र दिमाग ले काम गर्छ। 😅🤣😂🤩🤪
@mohanpudasaini1457
@mohanpudasaini1457 3 ай бұрын
✍️आहा कति राम्रो सडक ऋषिजी। राम्रो र सुन्दर सडक देखाइदिनुभयो। खुशी छु। यस्तो बिग्रीएको सडक देखाउँदा नि म खुसी किन छु भन्नु होला। ऋषिजी मेरो तिरको सडकमा त फाट्ट फुट्ट मात्र भेट्टाइन्छ पिच रोड। बाँकी सबै रानीपोखरी जस्तै तलाउ भएका खाल्डाखुल्डी छन। देख्नुभयो भने तपाईँ बौलाउनुहुन्छ। नेतालाई गएर ठोक्न बेर मान्नुहुन्न। 🤛👊
@shivabaniya1204
@shivabaniya1204 3 ай бұрын
मासु-भातसङ्ग भोट साट्नेहरुको हैसियत यस्तै बाटोमा हिड्ने हो।
@ratnathapa259
@ratnathapa259 3 ай бұрын
सडकमा चिच्याउनु अनि नेताको घरमा गएर रक्सी खानुस। जनताले सबै नेता पत्राकारलाइ चिनेका छन।
@RambahadurMagar-jj7sh
@RambahadurMagar-jj7sh 3 ай бұрын
दर्सकलाई भनेर दर्सकले बनाईदिने होर अचम्म छ नाखे जि 😂
@mohanprasadacharya
@mohanprasadacharya 3 ай бұрын
काजुले जनताको आखाँमा छारो हाल्दै यत्रो बर्षौ नदेखे सडकको बिजोग बल्ल चटक देखाउदै ॥
@TopBahadurOli-jo5hd
@TopBahadurOli-jo5hd 3 ай бұрын
आज भने समय सान्दर्भिक कुरा उठाउनु भयको छ रीषी सरले जुन जगी आयपनी कान च्यात्तिएको भय नेता हरु
@bbcbaglung
@bbcbaglung 3 ай бұрын
हैन हो काजु दाइ यो जन्ता लाइ होइन मन्त्री भाका लाइ देखाउनु पर्यो नी मन्त्री को तेल ले मालिस गर्नी जन्ता लाइ देखाएर के गर्नी जन्ता लाइ त थाहा नै छ नी काम छैन काजु को
@rameshstha7165
@rameshstha7165 3 ай бұрын
सडक के देखाउछस काजुवाला तलाइ त मान्छे भेला पार्यो बीहे कीन नगरेको कती ओटा छोरा छोरी पाउने कुन नेता कस्तो लाग्छ यही सोधन डाका गरीब जनतालाइ मारेर नेताहरुको चाकरी गर्न मुला तलाइ कसैले पत्रकार भन्छर
@navarajbanjara8143
@navarajbanjara8143 3 ай бұрын
ऋषिजि जनतालईहैन रघुबिर महाशेठलाई शाेधन पर्याे उसलइ पाेलमा लेखेर भाग बण्डा गरिरहने हैन काम गर्नपर्याेभनेर
@AmarGarthi-qk7jn
@AmarGarthi-qk7jn 3 ай бұрын
पानी कूची ओबानो बन्न न खोच धमला मेरो चत्त्रीकला थाहा छ जन्तालाई 12 भाई मद्दे 1 भाई होस त भन्ने 😡😡😡😡
@HANGSANG67
@HANGSANG67 3 ай бұрын
बहुला रोडमा पनि पुगेछ 🤣🤣 content को लागि के सम्म गर्न सक्दैन यो बहुला ले 😂😂
@hemantlamichane3948
@hemantlamichane3948 3 ай бұрын
भुँडी भर्दै ठिक्क छ बाटोको समस्या बाल मतलब 😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@KeshabOli-rz8mc
@KeshabOli-rz8mc 3 ай бұрын
पकेटमार जस्तेा मन्त्रीं छ !
@BidurShibakoti-wr6ez
@BidurShibakoti-wr6ez 3 ай бұрын
जन्तालाई सडक पिचहोसनहोस त्यो बालछैन चुनामा मासुभात रक्सी खानपाईन्छकी पाईँदैन त्यो चाहीपिर छ है
@jibansaud4768
@jibansaud4768 3 ай бұрын
यो जोकरले अहिले देखेछ यस्तो अवस्था
@GaauleYatri
@GaauleYatri 2 ай бұрын
Dhamala Sir यो Video देखाएर केई हुने वाला छैन …!!! एक पटक देशको ठुला-ठुला नेताहरू सबैलाई राम्रो बजेट छुटाएर काठमाडौं देखी मुस्ताङ सम्म motorcycle मा Tour लैजाउ न अनि थाहा हुन्छ देशको सडक को हालत र जन्ताको पिडा 😡😡
@nareshmagar5219
@nareshmagar5219 3 ай бұрын
तिम्रो कुरा कुकुरलाई पछेको छैन😂
@jb5575
@jb5575 3 ай бұрын
12 brothers it’s your time go jail. Did you speak about this highway before rabi?
@maxgurung7622
@maxgurung7622 3 ай бұрын
Dhamala lai market chahiyeko awastha 😂😂😂 BS
@RitaKC-lh5vc
@RitaKC-lh5vc 3 ай бұрын
Natak garnu paradina patrukar Hami laai sab thaa xa
@khembahadurgurung1691
@khembahadurgurung1691 3 ай бұрын
रिपोटिङ्ग राम्रो गर्नु भयो , यो राजमार्ग हो यो सडक विभाग को पर्छ भन्ने थाहा नभएको हो कि के हो ऋषि धमला सर लाई , न्युरोडको बाटो, सिंहदरवारको बाट सबै सडक विभागको पर्छ सडक ले स.वि. लेखेको देख्नु भएन कि क्या हो बरु यहा पनि नगरपालिकाले स.वि.लेख्नु पर्छ विद्युत पोलहरुमा मेयर उपमेयर लाई के को कठघरामा उभ्याउने नि मन्त्रि लाई उभ्याउनु पर्यो सर अहिले सम्म किन बनेन भनेर ....दैनिक यत्रो हजारौ गाडि गुड्ने सडकको बनाउने तरिका अनि गुणस्तर कस्तो भई रहेको त्यसको बारेमा पनि रिपोटिङ्ग तथा झकझकाउनु पर्यो सर स्टुडियोमा मात्रै राजनैतिक कार्यक्रम राख्नु भएन फिल्डमा पनि आउनु पर्यो यस्तै समसामहिक समचारहरु ल्याउन सक्नु पर्छ । सम्बन्धित निकायका जिम्मेवार व्यक्ति तथा विशेसज्ञ लाई बोलाएर फिल्डमानै कार्यक्रम राख्नु पर्यो
@PARICHITCHETTRI121
@PARICHITCHETTRI121 2 ай бұрын
राम्रो सुझाब दिन्छु ऋषि जी यस्तै बाटो खोज्दिय हिँडे पनि गाली भन्दा ताली ठोक्ने मान्छे हुन्छन् सदै स्टुडियो बस्नु भन्दा निस्किनु बाहिर कमसेकम जनताले नेताहरुलाई गाली गर्नु त पाउँछ यो हविगत बनाएको देखेर
@ManBahadurTamang-s7m
@ManBahadurTamang-s7m 3 ай бұрын
धमालाजि बाटोमा हिडने जनतालाई होइन सडक बिभाक को कर्मचारीलाई र मन्त्रीलाई सोधनुस न्युरोडमा तुरुनत पिज हुने यहा किन पिज भएन जनतालाई सोध्नुभयो समस्या देख्नु भयो योही प्रसन्न सडक बिभाक को कर्मचारी र मन्त्रीलाई गएर सोधनुस ?????
@paraskarki8024
@paraskarki8024 3 ай бұрын
कसरि आज यिनिलाई देशको यो अवस्था बारे रिपोर्टिङ्ग गर्न मन लाग्यो, कुन्नी! या त यिनिले आज दुख पाए, या यिनिको आफन्त बाटोमै एम्बुलेन्समा मरे। नत्र अरूले गरेको रिपोर्टिङ्ग नदेखेका हुन कि नपत्याएका हुन, भन्न सकिएन।
@surendrakhanal6851
@surendrakhanal6851 3 ай бұрын
यसै जिल्ला बाट दुई पटक हाल पनि बागमती परदेश काे मुख्य मन्त्री जिल्ला बसी को हुनुहुन्छ भनु पनि लाज लाग्छ धन ऋषि दाजू हुनुहुन्छ यति आवाज उठाउनु भयो अरु सरोकार वला कुन दुलो बसेछन् ??
@binabina7708
@binabina7708 3 ай бұрын
भ्रष्ट पार्टीका भ्रष्ट लाज पचेका नेताहरुले शासन गरेकाे देशमा जताततै यस्तै छ हालात । पार्टीका झाेलेहरु ठेकेदार भयपछी टेन्डर दियपछी पावर पहुचमा जे गर्दापनी हुन्छ ।
@prasannadani9955
@prasannadani9955 3 ай бұрын
ta muji khate ta nepal ko baristha patrakar re. ta muji magne aaja prime tv ko share wala. sabi ta jastai lutera xa yo desma
@prabinsaru8612
@prabinsaru8612 2 ай бұрын
बल्ल थाहा पाउनु भयो हजुरले भने नेताले चाहिँ अझै 10 वर्ष पछि देख्छ। हामी जनताको समस्या त पहिले देखिनै खेप्नु परेको छ। बिजोक😢😢😢
@somraj7012
@somraj7012 3 ай бұрын
नेतालाइल्यायर देखाउनुपर्ने नेताभरी तपाइकोहातमाछन्नि कठालोसमातेर घिसारेर ल्याउनुपर्ने हो।
@rampoudel5553
@rampoudel5553 3 ай бұрын
Gaindakot ma aaunu Paro dhamala KO gadotantra lay Garda Janata lay dukha paiyo
@sishirbadal8594
@sishirbadal8594 3 ай бұрын
बाटो दुनिया ले देखेछ धमला जी सीधा बाटो हेर्ने चोर मन्त्री को छ सीधा त्यसैलाई माइक तेर्स्याए भइगोनी जसले न्यूरोड को बाटो मात्र देख्यो
@RabiLama-fd6ym
@RabiLama-fd6ym 3 ай бұрын
देश बनाउने भन्ने नेताहरू तिम्रा नजिकै छन् साँढ काठ पनि छ बाटोमा आएर नौटंकी गर्नै पर्दैन सिधै गएर भन्दा हुन्छ कहाँ कहाँ समस्या छ भनेर भन्दिनु
@Puranbc123
@Puranbc123 3 ай бұрын
बिचरा बाइक वाला ले सोचे होलान म संग केही प्रस्न गर्न लाई ऋषि धमला ले मलाइ रोक्दै हुनुहुन्छ तर उन्लाइ के थाहा ऋषि को तरिका नै बेग्लै छ।😂😂😂😂😂
@dewanDiwas
@dewanDiwas 2 ай бұрын
यो धरान र KTM तिर को धमला 2 को अनुहार र बोली सुन्ने वित्तिकै मेरो दिमाग तातेर आउँछ यार ...😡😡😡😡
@ramkrishnagurung8448
@ramkrishnagurung8448 3 ай бұрын
ऋषि धमलाले अब चाहिँ काजु रबदाम खाएकाे पावर देखाउनु थाले छ ,ऋषि जि अहिले याे हजुरले गर्नु भएकाे काम छिटो भएन र😀😀
@VisionaryVoyage-q6h
@VisionaryVoyage-q6h 3 ай бұрын
धमला सर नारायणगढ बुटवल सडकखण्ड मा पनि आउनुपरो ! केही हुन्छ की ???
@PrakashParu
@PrakashParu 3 ай бұрын
देखाउन पर्दैन धमला जि, सरकार (नेता)भन्दा बाहेक सबै जनतालाई थाहा छ् एकाचाेटी बुटवल नारायणघाटकाे पनी भिडियाे बनाउनुहाेस्
@ramkumarrana9343
@ramkumarrana9343 3 ай бұрын
ऋषि सर तपाई एउटा डोजर लगाएर भएको पिच उखेल्नु ,भोली सडक विभागको जम्वो टोली आएर रातारात पिच गरिहाल्छ
@manishg.c5653
@manishg.c5653 3 ай бұрын
जब असार हुन्छ तब पिच गर्न सुरु गर्छन्। सिंहदरबारमा बस्ने ठूला गफ हार्ने ठूलो होटेलमा बस्ने खाने जनता त जे गरे पनि भएको नि जनता त खाते
@KarkeeBroo
@KarkeeBroo 3 ай бұрын
खाल्डो परेको ठाउ मा मात्र भिडियो बनायछ पिच पनि भयको छ त काजु काका ले देखेनचन खाल्डो त देख्नै नहुनी रैछ काजु काका लाइ
@shankerdhodary7762
@shankerdhodary7762 3 ай бұрын
यो देशमा आर्थिक वर्ष परिवर्तन नगरी हुन्न। बैशाख देखि चैतको आर्थिक वर्ष भय असारको भेलामा बेतिथी हुन्न थियो।
@mohamadmiya4397
@mohamadmiya4397 3 ай бұрын
प्रदेस देखी स्थानिय तह सम्म सबै घाेटालाकाे कारण हाे ,चाेरहरूलाई पाल्न बजेटै पुग्दैन ।
@dependralamichhane4727
@dependralamichhane4727 3 ай бұрын
नेताहरु शीत उठबस गरेका छौ नै धमला जि भन्नुस तीनलाइ जनताले त रातदीन देखेको छ,नदेखेको त तीनै नेताहरु नै हुन।
@Khumofficial
@Khumofficial 3 ай бұрын
पहिलो कुरा नेपालको बिकास निमार्ण प्रकृया राज्य संमन्त्रबाट नै कम्जोरि छ र दोस्रो कुरा राज्य चलाउनेहरु नै दलाल छन
@ganeshkhanal9830
@ganeshkhanal9830 3 ай бұрын
हेर्त के बोलेको ठुलो पत्रकार अरे अरे तिमि काजु खाउ बुडि बचाउ बाजे तिम्रो कोइसन 😅😅😅😅😅
@aswingiri3517
@aswingiri3517 3 ай бұрын
धमला अल्ली सुहाएन पत्रकार ,बरु इंडिया तिर जाउ बाबु,लाज लाग्छ त्यो बोलेको सुन्दा
@narendrakarki1090
@narendrakarki1090 3 ай бұрын
Traffics vanera jhukaaye 😂
@Bikash.Chudal
@Bikash.Chudal 3 ай бұрын
धमला जी ले धान रोप्न सडक पुगेछ बधाई हो 😂😂😂
@ajitgurung6913
@ajitgurung6913 3 ай бұрын
Janatako akhama dhulo xardai X vatuwa sarkarle..Sarkar chor daka vyr nai ho xitto kaam huna naseko...Karan yei ho bujhyoni..
@prasannadani9955
@prasannadani9955 3 ай бұрын
tero malik sirohiya lai sod muji
@krishnagurung8546
@krishnagurung8546 3 ай бұрын
यो जाेकर लाई एउटा महिलाले भ्यान भित्र बाट उल्टो प्रश्न गरेको अनुहार नै बिगि्रयो 🤣
@bishnugc8505
@bishnugc8505 3 ай бұрын
कमिसन खान पुगो यो ।
@ashokrasaili2989
@ashokrasaili2989 3 ай бұрын
अति रातारात न्युरोड मा बाटो बनाउने सडक बिभागका प्रमुखलाई गएर सोध्नु नि
@BishalThami-si5ts
@BishalThami-si5ts 3 ай бұрын
News Kam comedy jayada😅😅😂😂😂
@dipaktamang1521
@dipaktamang1521 3 ай бұрын
जेहोस्ढीलैभएपनी रिसीजिमा सत्बुध्दि आएछ बा
@elsa-yi7hx
@elsa-yi7hx 3 ай бұрын
hoho tapai baru estai thau ma gara esto vidoe banara neta haruko interview linu tara celebrity vanda haruko nalinu..hami janata celebrity ko barema janna xahadainau ...desh ko barema janna xahanxau
@KamalShah-dc9bd
@KamalShah-dc9bd 2 ай бұрын
ऋषि धमाला जी ये जनता ले बुझने कुरा हो ऋषि धमाला जी आफै प्रताकार हजुर बुजानु हो श जय जनता जय नेपाल 🌹🌺🙏🙏🙏🇳🇵🇳🇵
@rakeshadhikari7043
@rakeshadhikari7043 3 ай бұрын
कर्णाली राजमार्ग तिर आउनु ऋषि सर बल्ल बाटो कस्तो छ थाहा पाउनु हुन्छ।
@dhanbahadur3538
@dhanbahadur3538 3 ай бұрын
नारायणगढ देखि बुटवल सम्म को बाटो मा ऊभियेर टिभि मा देखाइयोस।
@bibeksharmanepal
@bibeksharmanepal 3 ай бұрын
हा हा नेता बाहेक सबैलाई थाहा छ देखाउनै पर्दैन !!
@shuvagautam9023
@shuvagautam9023 3 ай бұрын
Hami kosaile pani nagarik ko tarfa bata dhyan akarshan garaudainau, derai jana bidesh tira chan ,bhaeka hami tax tirne basne ,mike liera batoma interview garera kei hudaina ,sab milera awaz uthauna sakera, netritba change garna saknu paryo
@TilakbahaduraRawat-j4k
@TilakbahaduraRawat-j4k 3 ай бұрын
धमला जि गाडि भन्दा कुकुले हजुर लाई कसरी हेरेकोछ जन्ता जानचाहान्छन
@ajitgurung6913
@ajitgurung6913 3 ай бұрын
Janatalai kina dekhaune janatale tw sadhai dekhirakai xauni..sarkarlai po dekhaunu parxa ani sarkarko agadi po Karaunu parxa yesrai batoma basera karayer Kei hunewala xaina..
@MRKCvlog1234
@MRKCvlog1234 3 ай бұрын
कति हास्नु धमला जि 😂😂😂😂 अब धमला जि प्रधानमन्त्री हुनु पर्यो का😂😂
@nextnepal977
@nextnepal977 2 ай бұрын
Rishi ji buy one wireless mic,,, national media
@DevbakeryShop-wl6uq
@DevbakeryShop-wl6uq 3 ай бұрын
धमला बुडा तेरो अउकात र बुद्धिले पुग्दैन के खाने रहर लाग्यो
@dilbahdurrana5043
@dilbahdurrana5043 3 ай бұрын
Good sadak bivag ko neta lai nesw dekhanu parxa fild ma gayr herdain office bata matrai herxan
@BishnuPrasadPoudel-ko6mf
@BishnuPrasadPoudel-ko6mf 3 ай бұрын
याे न्युरोड होइन धमला जि का म न पा काे वडा न २४ वडा अध्यक्ष काे एरिया पर्दैन ।
@nabarajlamichhane216
@nabarajlamichhane216 3 ай бұрын
मियर हैन रिसि यो बाटो वडा सदस्यले बनाउछ उसैसङग बहस गत तिम्रो हैसियत पनियति त हो
🍉😋 #shorts
00:24
Денис Кукояка
Рет қаралды 3,5 МЛН
Officer Rabbit is so bad. He made Luffy deaf. #funny #supersiblings #comedy
00:18
Funny superhero siblings
Рет қаралды 10 МЛН
Which One Is The Best - From Small To Giant #katebrush #shorts
00:17
Spongebob ate Patrick 😱 #meme #spongebob #gmod
00:15
Mr. LoLo
Рет қаралды 18 МЛН
🍉😋 #shorts
00:24
Денис Кукояка
Рет қаралды 3,5 МЛН