अहीले सम्म घोषणा गरेको काम पूरा र सफल भएको छ ? के सरकारलाई जनताले भ्रष्टाचार नियन्त्रण गर्न मद्दत गर्न पाउछ कि पाउदैन ? सरकारलाई बीना तलब म र मेरो साथ जनता, भ्रष्टाचार नियन्त्रण गर्न मद्दत गर्न तयार छु। हो भन्नुहोस्! भ्रष्टाचार नियन्त्रण गर्न मद्दत गर्ने हामीहरु हजारौं छौ।---ओलीले भने 'भ्रष्टाचार कहाँ छ कहाँ छैन भन्ने ? कसको कुरा गर्दा कसलाई धक्का पर्ला । तर अहिलेको सरकार र म भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि थाहा पाएसम्म गर्न दिन्नँ । भए नियन्त्रण गर्छु ।"---