केपि अोलिलाई अझै लुट्न दिने नै हो त???? भोलि हामीले नै दःख पाउने नै हो मित्र देशलाई लुट्नु सम्म लुटे यी नेताले अब नयाँ शासन अाउन पर्यो । राप्रपा को शासन अाउन पर्यो देश देश बन्छ कि हामी नेपाली अास गरेर अाशावादी हुने त हो।
@lakshmanthappa43 жыл бұрын
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जीउ लई लाखौं लाख शूभकामना फेरी पनि आशा छ सरकारमा सहभागी भय र चूनाव लडि प्रधानमन्त्री बनेर देशको भाग्य भबिस्य सूनिश्चित हून्छ भन्ने आशा मा छौ नेपाली जनता ।
@hemshrestha27283 жыл бұрын
धेरै धेरै धन्यवाद AP1channel लाई।
@drishyanepaldharan94493 жыл бұрын
जसले मान्य ब्यक्तिहरुको सम्मान गर्न सक्दैन उ राम्रो ब्यक्ति होईन नेकपा एमाले जिन्दावाद
@khadakmagar40623 жыл бұрын
सीङ्गो नेपाल लाई आजको आबस्यकता kp oli को नेकपा एमाले जीन्दाबाद
@rajendragangster34132 жыл бұрын
AP1 होईन KP1 हो रहेछ यो टेलीभिजन 🤛🏿🤛🏿
@sampariyar48393 жыл бұрын
नेकपा एमाले जिन्दाबाद केपि वोली जिन्दाबाद
@nishantandan551310 күн бұрын
नेकपा एमाले लाखौँ नेपालीहरुको पसिना र रगतले जन्मिएको पार्टी हो 2/4 जना दलालीहरुले विरोध गर्दैमा केही हुने वाला छैन। नेकपा एमाले जिन्दवावद✊ केपी ओली जिन्दाबाद ✊
@ramuchhetri46733 жыл бұрын
पार्टी एक ढिक्का भएर जानुपर्छ जनताको मन र मस्तिष्क जित्नु पर्छ नेता पद र मन्त्री को लालच जानुहुन्न
@subbadahal17623 жыл бұрын
Ap 1 टेलिभिजन लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।सधैं नै सत्य तथ्य खबर दिन सफल भएको मा। आगामी दिनमा पनि सत्य तथ्य खबर दिन सफल होस।
@khemrajsubedi95673 жыл бұрын
ने।क।पा।एमाले।जिनदाबाद
@padamnepali49653 жыл бұрын
ने क पा एमाले जिन्दावाद3
@JM-rc5xv3 жыл бұрын
केपि ओली बिकास को पर्यावाची।
@sumichhetri13 жыл бұрын
Big fan kp oli baa❤️🇳🇵
@urmilamishra27203 жыл бұрын
आजको आबश्यकता के पि बा जिन्दाबाद 2
@sanjaybasnet64893 жыл бұрын
के बि जिन्दावाद
@namitarai57983 жыл бұрын
7ò
@vijaylama82543 жыл бұрын
Nekapa aamala jindabad
@gyansagari3 жыл бұрын
अमला होइन हजुर एमाले हो
@melakc96203 жыл бұрын
One of the best leader Kamal thapa bitween Nepalis leaderseep . Thanks your bold Voice .
@JM-rc5xv3 жыл бұрын
सहि भनु भो। राम्रो लाइ राम्रो भन् नसक्ने नेपालि भयका छाै हामि नेपालि।
@jahhrads4813 жыл бұрын
Kumred kamale no 1 leader 🦧
@प्रकृति-प6ज3 жыл бұрын
दुर्भाग्य।।।। आज आधा नेपाली दाजु भाई आफ्ना परिवार को रोजी रोटी को लागि त्यही भारत मा आफू लाई विलय गरेको पाइन्छ। विदेशिन, बेचिन बाध्य देखिन्छ। आज आधा पेट खाएर जीवन गुजारा गर्ने जनता को गरिबी पछौटेपन गाँस बास कपास रोजगार शिक्षा स्वास्थ्य जस्ता जल्दो बल्दो समस्या लाई छायाँ मा राखेर कसैले चुरी फुरी नगरेकै राम्रो। खेद छ यस्ता स्वार्थ प्रेरित राजनीति प्रति।
@bhimbahadursarumagar67612 жыл бұрын
केपि अोलिलाई अझै लुट्न दिने नै हो त???? भोलि हामीले नै दुःख पाउने नै हो मित्र देशलाई लुट्नु सम्म लुटे यी नेताले अब नयाँ शासन अाउन पर्यो । राप्रपा को शासन अाउन पर्यो देश देश बन्छ कि हामी नेपाली अास गरेर अाशावादी हुने त हो।
@bambahadurpudasaini12993 жыл бұрын
जनता र देश लुटेर भोज मोज र उत्सब मनाओ ! जनता रोग भोक र शोकमा डुबेको छ तिमीहरु खरबौको भोज र मोज गर्छौ ! कामकुरो एकातिर एमाले सोझा निरिह जनतालाई लुट्ने र दुख दिने अर्कोतिर ! यस्ता नेता र पार्टीलाई धेरै घृणा र बहिस्कार गरिन्छ !
@mangalthapa16713 жыл бұрын
जय नेपाल 🇳🇵🙏💐 नेकपाय यमाले
@samundrashrestha39203 жыл бұрын
thank you ap1. jay nepal jay kp ba
@thagugrggrg40023 жыл бұрын
पर्ती लाई फुताउने हैन एक धिक्क भएर जनु पर्छ देश मा बिकाश को गति एक दाम छितो गर्न अनुरोध गर्द छु सुभकामना सबै comrade harulaii☀️☀️☀️
@ManjuRai-dk7dt Жыл бұрын
good neuss
@nirmalbhandari90093 жыл бұрын
प्रदीप ग्वावाली, प्रचण्ड,माधब कुमार नेपाल जस्ता भस्टचारीलाई देश निकाल गर्नु कमल सरकार र कम्रेड केपी बा।
@raitikalaxmi1253 жыл бұрын
l love kp oli 🙏🙏🙏
@sushilb403 жыл бұрын
3 करोड नेपालीको आशा नेकपा एमाले
@lalbahaduroliby33563 жыл бұрын
केपि र राजा न भय नेपाल देस नै सिधिन्छ
@aayushkvologs58513 жыл бұрын
Kp बा जिन्दावाद
@Anpad_Official3 жыл бұрын
अबको अशा भनेकै एमाले हो। दोशद्रोहि हरु सङ कदापि सम्झौता नगरि अगाडि बड्नु होला
@tilakbp6653 жыл бұрын
I. Love bhim rawal
@humprasadshrestha73 жыл бұрын
यो देशमा आगामि चुनाब पछि सर्कार बने 1) के पि ओलि 2) सेरबाहदुर 3) पर्चन्द ( काग्रेश ले साथ दिये) हो र यो जस्ले जे भने पनि यो सत्यहो र जस्ले जे भने पनि यी तीन नेता मध्ये केपि ओलि नै राम्रो छ ।
@nanimayalama21673 жыл бұрын
z
@sakargaming49183 жыл бұрын
Kp oil big fan
@tulsiramification3 жыл бұрын
एउटा कम्युनिस्ट भन्छ, धर्म संस्कृति रितिरिवाज भन्नु अर्थहीन कुरा हुन, अर्को कम्युनिस्टलाई गर्व छ हाम्रो देशममा मात्र शालीग्राम र रामजन्मभूमी र सरयू नदी पर्छ! कुन हो सक्कली कम्युनिस्ट? नेपालमा कम्युनिस्ट फस्टाउंदा यी दुई बिचारमा कुन बिचार फस्टाउंदा हामी नेपालीको पहिचान अक्षुण्न रहला र विकास सुनिश्चित होला? थाहा चाहियो!
@rajendrathapa75523 жыл бұрын
Jay. Desha. Jay. Nepal
@DEPTHMOTION3 жыл бұрын
Bhim rawal lai chance deu baa
@gsgurung96923 жыл бұрын
Big fan off KP Oli sir
@k.rgirimlm3 жыл бұрын
Great
@kasi600733 жыл бұрын
Long Live UML
@pusparajsanjel47513 жыл бұрын
kp oli love u
@lokbudhathoki82973 жыл бұрын
मदन कुमार भट्टराई र जनकपुर को धनुषा जस ,जस ले सुन्नु भो हाजिर हुनु त ! के? AP र केपि दाजु भाइ हुन तेरिमा AP
@pravhatdip283 жыл бұрын
हरेक पार्टीको विधि पद्धति विधान नियम अनुसार हरेक पदमा उमेद्वारी दिने पद क्षमता योग्यता अनुसार सबै पार्टीका हरेक नेताले उमेद्वारी दिन मिल्छ र मिल्दैन भन्ने कहीँ हुँदैन।। र भीम रावलले उमेद्वारी दिनु कुनै आँधी हुरी आयो भीम रवारले गलत गर्यो भन्नु एकदम गलत हो,कसले भन्छ भीम रावल अध्यक्ष पदका लागी अयोग्य छन् भनेर एकदम योग्य छन्, हारजित भन्ने आफ्नो ठाउँमा छ, त्यस कारण केपी ओलीले र पार्टीका संपूर्ण नेता कार्यकर्ताहरुले अन्यथा मान्नु पनी हुँदैन र सबैले स्वविवेक प्रयोग गरी देश नागरिक अनी आफ्नो पार्टीलाई जो अनुचित लाग्छ त्यसैलाई छन्नुहोस हरेक पदमा।। यही नै लोकतन्त्रको उचित अनी अनुशासित मान्यता र माग हो।। सभ्य अनुशासित भद्र सहमति अनुसार अधिवेशन सम्पन्न होस्, यही कामना गर्दछु म एउटा आम नागरिकले🙏🙏
@harishrestha96443 жыл бұрын
THANKS FOR AP1CHANELL🇳🇵🇳🇵🇳🇵
@indrasunari54483 жыл бұрын
kp oli jindabad
@deshkumarrai94433 жыл бұрын
🇳🇵🇳🇵🇳🇵Amale Partiko Sampurno Comred haru Ab Ekdhikka bhaie Agaddi Badhnuparchha Shubhakamana 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@musicforlife9753 жыл бұрын
फेरि अर्को नारायणीमा बाढी आएर सम्पूर्ण भ्रष्ट, भरौटे, दलाल, कालाबजारीहरु लाई बगाएर लैजावस् शुभकामना।
@sunilbudha39922 жыл бұрын
Good 👍
@bishoosonrai11993 жыл бұрын
Jun jogi aayeni kaan chireko🖕🖕
@vijaylama82543 жыл бұрын
Lal salam
@satyandrasatyandra4333 жыл бұрын
सिद्धान्त हिन ब्याक्तिवादी चरीत्र भएको एमाले को काम छैन
@humprasadshrestha73 жыл бұрын
एमाले महादिबेस्नमा उब्जियेका प्रस्न हरु मध्ये येउता पर्मुख प्रश्न भनेको "मासु भात को पछि लागेर गये होलान !"" येस्मा म के भन्न चाहान्छु भने करिब 5 लाख जन्ता हरु लाई तहा जानको 1) यातायात खर्च 2) खाना खर्च 3) गये बापत को भता इत्यादी जोद्ने हो भन्ने करिब 1.5 अर्ब भन्दा धेरै खर्छ हुन आउछ बाकी हिसाब आफै गरौ । र येति ठुलो धनरासी कुनै पनि पार्टी ले येउता कार्यक्रम को लागि खर्छ गर्छ जस्तो मलाइ लग्दैन चुनाव को कुरा अर्कै हो । मेरो बिचरमा त्यहा जाने अधिकाम्स पार्टी को भलो चिताउने अनुयायी हरु मत्र हुन । र येदि मासु भात खुवाय पनि के भो र पार्टी मा भयेको सम्पती कर्याकर्ता ले तिरेको लेभी, दान बात आयेको हुन्छ ।
@dhangurung52173 жыл бұрын
Nekapa yemale jindabadh
@dineshbatista48383 жыл бұрын
यदि नेपाल मा प्रधानमंत्री नेपाली जनता ले नै चुन्ने हो प्रधानमंत्री को लागि जनताले सिदै भोट दिन पाउने हो भने 10 पल्ट सम्म kp वोलीले नै जितने छन
@sanjeetchaurasiya63613 жыл бұрын
Nice
@RajkumarYadav-rf1ju3 жыл бұрын
Ko oli ko sarkar thiyo ta Kam kasle garne
@yogenbetambetam45083 жыл бұрын
dr bhim rawal
@sumphu3 жыл бұрын
Biroj gar vaya pachi k garnu ghaaam tapne kaam bayak. Dhikkar cha Congress/communist/Maoist/rajabadhi. At end ma janata berojghar vaya pachi politician lay faidaa linchan.
@avishekpandey44773 жыл бұрын
महाकाली बेच्ने भागबन्डेले अब फेरि के बेच्न खोज्दैछ दलदलको फन्दामा मुलुक भासेर नपुगेर भागवन्डामा मुलुक तहस नहस बाट उन्मुख्ती दिलाउन अग्रसर बनौ।।
@praleenghale63283 жыл бұрын
Dherai ramro bhanai lilamani pokhrel ko
@buddhashrestha84103 жыл бұрын
good news
@ramkrishnaregmi67023 жыл бұрын
Timi haru sabka sab deshka raktapichhas Ho timi harule aafno swartha bahek K nai gareau ra deshka laagi khali aafno moj maati adhisean matrai malai lagxa Ye sab Nepal Ka party vanauda khate haru lai lakhetnu parxa khali jaanta lai matrai ullu banaune chore daaka fataha haru
@bkpujanbk68163 жыл бұрын
Kp ba ko bahumat daykheyra Aru pati ko sato gareko xa
@pusparajneupane40123 жыл бұрын
हाबा समाचार भन्ने सतौ माहाधिबेसन २०४९ भन्ने मदन भन्डारि कि भट्टराई हाे
@chitrajugjali16033 жыл бұрын
लोकतन्त्र नेपालमा ल्याउनु भनेको बयलगादा चधेर अमेरिका पुग्नुसरह भन्ने गुखानेको भाशन शैली
@deepakrayamajhi37353 жыл бұрын
Shameful.
@rajendraaganja99993 жыл бұрын
नेपालको बोत बिरुवाका जराकाति खाने किराहरु नारायनिकोपानि खान हुल लागेर गएछन।
@avidtraveller65083 жыл бұрын
29:40 Nepalienglish 😄
@DR-ug7iu3 жыл бұрын
44:25 eaa aama ho manxey
@rajendrathapa75523 жыл бұрын
Party. R. Sidant
@rajendraaganja99993 жыл бұрын
रामायनमा राम लछमन बनबास जादा खोलामा पुगे पछि रा्मले भने लौ नरनारि हामि यहाबात 14 बरषलो लागि बनबास गयौ तपाइहरु आ आ० घर जानुश भनदा सबै नरनानिहरु घर गए तर केहिमानिसहरु खोलाको किनारामा नै बसिरहेको रामले देखे र रामले सोधे तिमिहरु किन बसिरहेको? ति मानिसहरुले भने भगबान हामि नर पनि होइन नारि पनि तेसैले हामि नारायनिको किनारामा नै बसिरहेको भगबान।
@pachhai5943 жыл бұрын
खै के हो के येस्तो बनायेर खर्च गर्नु भन्दा कति किट्नि फेल जरिब जनाता छन कति दुखि छन कति बिरदाआश्रम छन तिन मा हेर्नू कति बाडी पिडीत छन कति खान नपाये का छन मगाईले सगरमाथा चुम्न थालो जो नपडेका यूवा खाडि मा पढेका युवा युरोप मा गयेका छन के गर्छै खै तिमी हरूलाईत मारन पनि सकिन्न
संघीयता धर्म निरपेक्षता अनि गणतन्त्र ल्याएर देश र जनताको हितमा के गर्यौ चित्रे बुढा ??
@deepakpun32953 жыл бұрын
Janta deakhayara matra hudaynaomaJutho aasbasan demo hudayna Maro yak Jana Sathi lay vanau hunthu haro yamalay yayo vanay yo deus ma parebarthan aabassay aacha van Thay sab jutho rahaycha yamalay aaba ma yamalay bahiskar gardaxhu I am sorry.