🔴 LIVE: उद्घाटन सत्रमा शीर्ष नेताको सम्बोधन, के छन्-कार्यनीति र एजेण्डा ? | AP1HD

  Рет қаралды 40,102

AP1HD

AP1HD

14 күн бұрын

Subscribe and Press the Bell icon to get all the News Update.
►kzbin.info...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZbin: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2023 AP1HD™
#एकीकृत_समाजवादी #दशौँ #राष्ट्रिय_महाधिवेशन #livenow #livenewsstreaming #samajwadiparty #politicalupdates #newsandpolitics #livenews #ekakritsamajwadi #sherbahadurdeuba #madhavnepal #kpoli #rabilamichanne #prachanda #puspakamaldahal #bhupendrayadav #janatasamajwadiparty

Пікірлер: 160
@Narendra1970
@Narendra1970 Күн бұрын
देशका बिरुद्ध काम गर्न पाईन भनेर छुट्टिनेहरुको जमात
@yabinmagar6706
@yabinmagar6706 Күн бұрын
लुटेर खान पाउनु पर्छ भन्नेहरुको भाषण सुनेर हामीले पनि चानस पाउछौकी भन्ने आशामा जम्मा भएका जमातहरुले गर्दा नै देश बिग्रेको छ।जनताले दु:ख पाएका हुन।
@santoshkhanal7351
@santoshkhanal7351 Күн бұрын
यो अबसरबादी हो यिनिहरु कम्युनिस्ट हैनन चोर हुन चोर..
@youbatikc4923
@youbatikc4923 Күн бұрын
सबैगरीसकीस तेरो थुतुले मात्र गरीस काम केही छैन जनताको रगत पसीना खानी मात्र हो
@MayaKunwar-ff7zb
@MayaKunwar-ff7zb Күн бұрын
बस ए जनता, अहिलेलाई ततत्कालको लागि बुझ्नुपर्छ! केही मजबुरीका कारण काम गरेर जनतालाई वा रबि पार्न नसक्नु रबिको गल्ती नहोला समय आउदै छ‌, नआत्तिनुस् कोहि बिचलित नहुनुस् 🇳🇵✊🏻🔔🔔🔔
@user-rq3vr9ux3x
@user-rq3vr9ux3x Күн бұрын
धेरै राम्रो।
@suryakumarshrestha3944
@suryakumarshrestha3944 Күн бұрын
काङ्ग्रेसको सहयोगी शक्ति , देउवाले न्वारन गर्दिएका , आज पनि देउवाले ब्रतवन्ध गरिदेने होलान , काङ्ग्रेस सङ्ग मिलेर कम्युनिस्टको समाजवाद निर्माण गर्ने रे !
@puskarsanchuri9598
@puskarsanchuri9598 Күн бұрын
सिके सरकाे भनाई चाहिँ सहि लाग्याे।🎉🎉🎉
@norbulamajumli1768
@norbulamajumli1768 Күн бұрын
Good luck
@RashtraPress1
@RashtraPress1 Күн бұрын
खोइ दाजु तिम्रा कुरा पनि कुरै मात्र हुन् !
@jasmandarnal
@jasmandarnal Күн бұрын
शुभकामना !
@Luckybindu307
@Luckybindu307 Күн бұрын
प्रचण्ड जस्तो खुबी भाको नेता कोहि छैन ।दम छ उहामा
@user-uk2jk3lt5f
@user-uk2jk3lt5f Күн бұрын
के एजेण्डा, के कार्यनिती कांग्रेसकाे पुच्छर समाएर हिँड्ने रणनीति,के गर्दा कम्युनिष्ट पार्टी तहसनहस हुन्छ त्यही हो कार्यनिती एकिकृत समाजवादीको ।
@user-jm2tu9pu4t
@user-jm2tu9pu4t Күн бұрын
Des barbad garne haru ko bhela ho yesma ganaune aanuhar bahek koi xaina😡😡😡😡
@liladevikhatiwada800
@liladevikhatiwada800 Күн бұрын
अहिलेसम्म जनताका लागि केही माखो मारेको छैन भाग थोरै भएर छुट्टिएर जाने समाजबादी रे !खोइ के आस गर्नु
@krishnaharithapa7113
@krishnaharithapa7113 Күн бұрын
दशौ महाधिवेशन कसरी किन भनियो जान्न चाहन्छन नेपाली नागरिक
@RamuBaruwal-zx5vx
@RamuBaruwal-zx5vx Күн бұрын
देशमा अराजकता लायुने मेन लिडर नै प्रचण्ड हो।
@Adhikari245
@Adhikari245 Күн бұрын
समाजवादी नामक स्वार्थवादी भाईरसहरुको झुन्ड हो। आफुले भनेजस्तो नहुँदा बौलाएको माकुने भाईरसको पछि कुद्ने झोलेहरु प्रति घृणा छ।
@gitarai5408
@gitarai5408 Күн бұрын
एउटा कोठामा राष्टिय महाधिबेसन गर्ने अवस्थामा पुगेछ खुम्चिएर ।
@bomthapa3455
@bomthapa3455 Күн бұрын
Hey bhagwan किन् जनता हरू लाई Confused बनाउन खोजेको छ
He sees meat everywhere 😄🥩
00:11
AngLova
Рет қаралды 12 МЛН
孩子多的烦恼?#火影忍者 #家庭 #佐助
00:31
火影忍者一家
Рет қаралды 49 МЛН