नेकपा एसमा ‘पावरफुल’ बन्दै रामकुमारी ! राजेन्द्र पाण्डेले घनश्यामलाई थचारे, माधव मख्ख !

  Рет қаралды 24,877

Sagarmatha TV

Sagarmatha TV

Күн бұрын

नेकपा एकीकृत समाजवादीको १०औं राष्ट्रिय महाधिवेशनबाट पार्टीकी सचिव रामकुमारी झाँक्री उपाध्यक्ष बन्ने भएकी छन् । सर्वसम्मत चयन भइसकेका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालको तीन सदस्यीय सचिवालयले झाँक्रीलाई उपाध्यक्ष बनाउने निर्णय गरेको हो । साथै, यसअघि उपाध्यक्ष रहेका राजेन्द्र पाण्डेले वरिष्ठ उपाध्यक्षमा दाबी गरेपछि तेस्रो वरियता खोजेका घनश्याम भुसाल महासचिवमै चित्त बुझाउन बाध्य भएका छन् । यता, पार्टीभित्र नेतृत्वका लागि भएको लामो रस्साकस्सीका बीच माधवकुमार नेपाल सर्वसम्मत अध्यक्षमा चयन भएसँगै पार्टीभित्र उनकै वर्चस्व रहने भएको छ ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our KZbin channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal

Пікірлер: 11
Bike Vs Tricycle Fast Challenge
00:43
Russo
Рет қаралды 106 МЛН
ДЕНЬ УЧИТЕЛЯ В ШКОЛЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 3,2 МЛН
iPhone or Chocolate??
00:16
Hungry FAM
Рет қаралды 46 МЛН
English Grammar Test ✍️ If you pass test, your English is amazing!
11:31
English lessons and quiz with teacher Bannet
Рет қаралды 646 М.
Reality of Ajit Doval
36:43
Nitish Rajput
Рет қаралды 12 МЛН
Bike Vs Tricycle Fast Challenge
00:43
Russo
Рет қаралды 106 МЛН