नालापानीमा अंग्रेजको सातो उडाउने बिर बलभद्र कुवरको घर भेटियो - यस्तो रहेछ || Balabhadra Kunwar

  Рет қаралды 1,078,376

Smart TV

Smart TV

Күн бұрын

Пікірлер: 933
@Tejbahadur-h3n
@Tejbahadur-h3n Жыл бұрын
बिर बहादुर ...बलभद्र कुँवर को सधैं भरी जय होस्...
@krishnamagar2336
@krishnamagar2336 6 жыл бұрын
राष्ट्रको प्रतीक वीर बलभद्र कुवर प्रती लाखौं लाख सलाम तथा संमान प्रकट गर्दछु । वीर बलभद्र कुवर।
@mekhgurung
@mekhgurung 6 жыл бұрын
सक्चिकै कति महान थिए ती वीर योद्धाहरु जस्ले गर्दा आज हामी दुनियाँमा नेपाली भनेर गर्वका साथ नेपाली भनेर चिनिन पाएका छौ।तर आहिलेका चोर नेताहरूले ती बीरहरुले अर्जेको स्वोर्गलाई नर्ग बनउदै छन।😒😒😒सलम ती वीर योद्धा हरु प्रती सधैं अमर रहुन।
@sesehanglimbu6588
@sesehanglimbu6588 6 жыл бұрын
lolo
@anandprakashjoshi9774
@anandprakashjoshi9774 6 жыл бұрын
जै वीर गोर्खा
@dilbk2673
@dilbk2673 2 жыл бұрын
सलाम छ हाम्रो पुख्र्यौली विर बल्भद्र कुवर प्रति लाखौं लाख सलाम समान प्रकट छ् ।
@nishantjoshi9309
@nishantjoshi9309 6 жыл бұрын
देश भक्त वीर भद्र कुवरलाई सलूट छ
@ganeshkumai4275
@ganeshkumai4275 6 жыл бұрын
Nanapale
@binod100ritethami7
@binod100ritethami7 6 жыл бұрын
सर्बप्रथम त महान वीर बलभद्र कुबरलाई सलाम ! नेपाली हुनुमा गर्भ छ मलाई !!!!
@thelionesses7214
@thelionesses7214 4 жыл бұрын
Kantlopurnewestvffu1
@fadindrabahadur6590
@fadindrabahadur6590 5 жыл бұрын
बिर बलभद्र कुँवर, भक्ति थापा , अमर सिंह थापा जस्ता माहान बिरहरुहले अंग्रेज शासक हरुलाइ खुकुरी ले केराका दाम्चा काटे झै गोरे काटेर भगाए हाम्रो देश नेपाल उपनिवेश हुन बाट बचाए आज हामी गौरवान्वित छौं। सलाम ति बिर योद्दा सहिद हरुलाइ ।
@puskarthapa7759
@puskarthapa7759 6 жыл бұрын
म अहिले भारतमा छु ।गरिब र बेरोज गारको कारणले भारतमा भयपनि मलाई म नेपालि हुनुमा गर्ब गर्छु ।जय नेपाल ।।
@pujachettri974
@pujachettri974 6 жыл бұрын
Ramaylo lagyo hajur kahane sunda
@sandeepkhan_al171
@sandeepkhan_al171 5 жыл бұрын
Kina raja babu
@krishchhetriGoa
@krishchhetriGoa 5 жыл бұрын
Jai Nepal jai gorkhalii
@menukasubba6426
@menukasubba6426 5 жыл бұрын
Puskar Thapa g Keya limbu jati K Nepal Mea phalea Raja huwa karta thaa Keya i from India (Indian Nepali) 👍👍
@samratshrestha6703
@samratshrestha6703 5 жыл бұрын
भारतीय हरु काम गरन नेपाल अाउछन तिमी चाहि भारत जान्छौं ।। लाजमर्दो ,,,,,
@hamronuwakothaldekalikaonl2711
@hamronuwakothaldekalikaonl2711 6 жыл бұрын
वीर बलभद्र गोर्खालीको को सन्तान हौ आम हामी नेपाली नागरिक जय नेपाल ...
@sanumaya3703
@sanumaya3703 6 жыл бұрын
मेरो नेपाल हैन हाम्रो नेपाल हामी नेपाली हौ गर्व लाग्छ विर पूर्खाको त्यो विर योगदान देखेर सलुट गर्छु पुराना विर पूर्खाहरूलाई
@chetraut424
@chetraut424 6 жыл бұрын
वीर पुर्खा हरुको महान कार्यले आजपनी मैले वीर गोर्खाको सन्तान हु भनी गर्व मानेको छु जय गोर्खे
@Mahesh-jn2fg
@Mahesh-jn2fg 6 жыл бұрын
I am from Korea now.I salute thousands times to my brave ancestor Bir Balbhadra Kunwar.
@rajanthapa5692
@rajanthapa5692 6 жыл бұрын
.
@shusilwar7227
@shusilwar7227 6 жыл бұрын
सलाम छ हाम्रो पुर्खा लाई यहाँ हरुको योगदानले आज ठूलो छाती बनायर नेपाली भन्न पायका छु हामिले ।हाल दुबैइबाट हेर्दै छु
@prakashrai7574
@prakashrai7574 6 жыл бұрын
चाेर फटाह केटी तस्करी भ्रस्टचारी बाहेक सच्चा ईमान्दार धतॅीमाताका नेपाली सन्तानहरूकाे सिरमा सहिद बिरभद्र कुवरकाे आसिरबाद अंनन्त सम्म रहीरहाेस
@dewkumarlimbu4431
@dewkumarlimbu4431 6 жыл бұрын
बलभद्रले दु:खले अर्जेको मेरो देश बुद्धिभ्रष्टले क्या सजिलै बेच्दैछन।😭😭😭😭
@meenaghimirey5867
@meenaghimirey5867 3 жыл бұрын
धेरै बर्ष अघि को कथा नालापानीको, ❤️🙏👍👍
@pujanchhetri2606
@pujanchhetri2606 2 жыл бұрын
At first proud to be nepali and proud to be chhetri . Jay khas jay chhetri⚔️⚔️⚔️
@prakashkarnali9591
@prakashkarnali9591 3 жыл бұрын
धेरै ठुलाे याेगदान छ पुर्खाका नेपलिकाे याे नेपाल बनाउनुमा । ❤️❤️🙏
@tigerneupane8833
@tigerneupane8833 6 жыл бұрын
म अहिले भारत बाट हेर्दै छु र मलाई नेपाली हुनु मा गर्भ लग्छ अनि मलाई यी पूराना वीर पुर्खा लाई सम्ज्यो भने आँखा बाट धर धर आँसु झर्छ जय नेपाल
@ramroxkhale26
@ramroxkhale26 6 жыл бұрын
Ma ni varat bat heriraxu i love nepal
@sbthakurianamol7654
@sbthakurianamol7654 6 жыл бұрын
Ma ni vrt xu jaya nepal
@rj771
@rj771 5 жыл бұрын
गर्भ हैन ब्रो गर्व लगाऊ। हा हा हा हा
@premsinghdhamiofficial8514
@premsinghdhamiofficial8514 6 жыл бұрын
बिर भर्द कुवर ,अमर सिँह थापा,भिमसेन थापाले दिएको यागदानले गर्दा आज नेपाल कसैको गुलाम भाको छैन त्यसैले नेपाली हुनुमा गर्ब हुन्छ ....
@binodkumarshrestha680
@binodkumarshrestha680 6 жыл бұрын
Prem Dhamix 8
@maxmedicare2703
@maxmedicare2703 5 жыл бұрын
@Radio NARAD khulit tya herna balavadrako santan boldaixa thakaiyaiii magar jastaii xa haina hawa
@योगराज-य7ल
@योगराज-य7ल 5 жыл бұрын
नहूने कूरा नगर मूजि
@beastbackpacker
@beastbackpacker 4 жыл бұрын
@@gourabchhetri6874 Kun muji hos ta. Thapa Khas caste ho jun Chhetriko ho Khas haru le naam paxi singh laaunch naki arule
@budhimanbiswokarma6737
@budhimanbiswokarma6737 6 жыл бұрын
ईतिहाँस बारेको जानकारी दिनु भयो धन्यवाद सलाम छ यो अनिवार्य छ अहिलेकाे पुस्ताले थाह पाउउनुपर्दछ
@dilbahadurkhatri4763
@dilbahadurkhatri4763 3 жыл бұрын
हाम्रा सबै बिर पूर्खाहरू बिर पृथ्विनारायण शाहा, बिर बहादुर शाहा बिर कालु पाण्डे,बिर दामोडर पाण्डे बिर बलभद्र कुवार,बिर भक्ति थापा,बिर अमर सिंह थापा,बिर भिमसेन थापा जतिपनि थिए सबै बिर पूर्खाहरू अमर रहिरहोन।😭😭😭😭😭🙏🙏🙏🙏🙏। जय विशाल नपाल जय बिर गोर्खालीहरू।
@hireshnpl5276
@hireshnpl5276 6 жыл бұрын
इतिहासमा महिला गर्बवति हुदा नि लडाइमा गएका राहेछन।सलाम छन ति नेपालि दिदि बहिनि हर मा
@Sunarsamundra201
@Sunarsamundra201 2 жыл бұрын
मेराे देशकाे वीर बलभद्र कुवरको बिरताको कुरा सुन्दा गर्भ लाग्छ ।
@bedprashadbhattarai4085
@bedprashadbhattarai4085 6 жыл бұрын
सारै इन्टेस्टिङ इन्टरभिऊ वीर बलभद्र सधै अमर रहुन!!
@geetaksingh3868
@geetaksingh3868 6 жыл бұрын
जय बिर गोर्खाली म नेपाली एन्ड गोर्खाली भको म गर्ब गर्छु हरेक दिन यहि भन्छु मरे पनी स्वर्ग चाहिदैन नेपाल भय पुग्छ
@rajkumardotel9303
@rajkumardotel9303 4 жыл бұрын
🇳🇵🙏 तथा धन्यवाद, वीर बलभद्र कुँवर काे एतिहासिक घरलाई राज्यले फेरि निर्माण गर्नु पर्छ ❣️
@bharatrajprasai9364
@bharatrajprasai9364 3 жыл бұрын
महान नेपाली को सपूत वीर बलभद्र कुँवर अमर अमर अमर रहुन।
@anjutamangtamang9766
@anjutamangtamang9766 6 жыл бұрын
धेरै रामराे खुसि लागछ नेपाली भयर जनमिन पायकाे I proudf feel n very nice place nepal I lop nepal
@sureshstorel
@sureshstorel 6 жыл бұрын
यो ईतिहास बुझिदिने को होलात??? अब हामिसबैले यो ईतिहासलाई जिउदो बनाउने कोसिस गर्नुपर्यो
@dhiren6408
@dhiren6408 6 жыл бұрын
बिर पुर्खाले दुखले निर्माण गरेको देश घुस्याहा नेताले बेचेर खादै छन
@xijitendraavagi7499
@xijitendraavagi7499 3 жыл бұрын
इतिहास हेर्दा र सुन्दा अहिले का नेता देशका नेताहरु सम्झिन्दा उनिहरुको आलु,बैगुन र स्कुस फुट्ने गरि हान्न मन लाग्छ,रुन मन लाग्छ।
@indrakarki768
@indrakarki768 6 жыл бұрын
सलाम छ वीर बलभद्र कुबर लाई
@गोपालडाङ्गि
@गोपालडाङ्गि 6 жыл бұрын
सलाम छ यो देश लाई बचाउने वीर बलभद्र कुवर ज्यु लाई!✋✋ नेपाली हुनुमा गर्व लाग्छ! जय देश
@anojkattel6972
@anojkattel6972 6 жыл бұрын
अत्यन्त सलाम छ वीर पुर्खाहरुलाई
@chandrabahadursen2500
@chandrabahadursen2500 3 жыл бұрын
हामरो पुरुखा बलबदर कुँवर को भारत को ठॉउ ठॉउमॉ अंगरेज़ हरु संग लदाई यूधद गरे है हामरो पुरखा लाई हार्दिक सम्मान गरद छु है
@haribahadurkarki5163
@haribahadurkarki5163 6 жыл бұрын
नेपालीको पहिचान देश भक्ती र स्वाभिमानी यहि त हो हाम्रो नालापानीको कहानी।।
@sanjogchaudhary1592
@sanjogchaudhary1592 5 жыл бұрын
अमर बलभद्र कुँवर हरेक नेपालीको मुटूमा जीवित छ हजूर।
@RamBahadur-kq2lg
@RamBahadur-kq2lg 5 жыл бұрын
जय नेपाल जय देश?
@ghartithambahadur8068
@ghartithambahadur8068 6 жыл бұрын
हाम्रा वीर पर्खाले यसरी अार्जेकाे देश अलेका राजनितिका फाेहाेरि खेलले गर्दा याे अवस्था बनायो धित्कारछ अहिलेका झाेले नेताहरुलाई वीर सहिद पुर्खाहरुलाई सम्झदा अाखा नम भईदिन्छ जय नेपाल ।
@janakkc4654
@janakkc4654 4 жыл бұрын
बीर बलभद्र कुँवरको नाम सुन्दा पनि छाती गौरवले फुल्दछ । धेरै सराहनीय कार्य । सबैको जय होस ।
@chaukote
@chaukote 6 жыл бұрын
नेपाली हुनुमा गर्व लाग्छ ।
@maxmedicare2703
@maxmedicare2703 6 жыл бұрын
kunwar hunuma jhan garba hai brooo
@chaukote
@chaukote 6 жыл бұрын
@@maxmedicare2703 त्यो त छदै छनी ब्रो आफ्नो देश रहे सबै रहन्छ ।
@maxmedicare2703
@maxmedicare2703 6 жыл бұрын
rk kunwar bro nepali hami rahula kaha nepal nai narahe
@chaukote
@chaukote 6 жыл бұрын
@@maxmedicare2703 हो है ब्रो ... take care
@himalayanpanther305
@himalayanpanther305 3 жыл бұрын
@@maxmedicare2703 India ma rahumla Nepal na rahe....India sanga bilaya handeum bro ..maza aaucha 😃😃
@RatnaAdhikariDhakal
@RatnaAdhikariDhakal 10 ай бұрын
नेपाली मायामा मलाई गर्व लाग्छ।यस्ता राष्टिय बिभूतीहरूकाे खाेजी गरेर हाम्रा भाबी पुस्ताहरूले पनि सम्झिन सकुन र ईतिहांसलाई सदाबार उच्चस्थानमा राख्न सकुन ।नालापानीकाे युद्द मा ज्यानकाे बाजि राखेर पराक्रमीहरूलाई अग्रेजसंग लडेर जितेकाे नेपाल हाे ।
@chochangemagar3079
@chochangemagar3079 6 жыл бұрын
वीर बलभद्र बसेको घर भग्नावसेस भय पनि देख्न पाइयो खुसी लाग्यो । पहिलै देखि संरक्षण गरेर राखेर संग्रहालय बनायको भय राम्रो हुने थियो यो ईतिहास को कुरो थियो
@GiruPoudel
@GiruPoudel Ай бұрын
वीर बलभद्र कुवर अमर रहुन
@indrabajbaraj2738
@indrabajbaraj2738 6 жыл бұрын
धेरै खुसी लाग्यो बलभद्र कुँवर को 🎅 साखा सन्तान पनि हुनु भएको न्यूज हेर्ने मौका पाएँ धन्यबाद स्मार्ट टिभी लाई !! नेपाली हुनुमा गौरब लाग्छ ॥ बलभद्र कुँवर साथै यस्ता बीर सपूत जन्माउने आमा बाबु अनि वहाँको 🎅 सन्तानमा सेलुट गर्दछु ॥ सरकारले बीर बलभद्र कुँवर को 🏠 घरको समरछ्ण गरेर वहाँको योगदानको कदर गरोस इतिहास लाई मेट्न नदिईयोस सरकारको ध्यान जाओस् ताकि हामी नेपाल र नेपाली हुनुमा गर्व गर्न सकौ !! हाल ईराक बाट
@gcfamilyvlog11
@gcfamilyvlog11 5 жыл бұрын
जय वीर बलभद्र को जय होस जय नेपाल्🇳🇵🇳🇵🇳🇵
@sagarkhulal358
@sagarkhulal358 6 жыл бұрын
यस्तो गरेर आर्जिएको मुलुक कठै कस्तो हालत भयो ।
@chetanbhara2760
@chetanbhara2760 5 жыл бұрын
मलाई गर्भ लाग्छ। मेरो देश नेपाल। जय नेपाल
@yekraj5986
@yekraj5986 4 жыл бұрын
सलुट छ वीर भद्र कुवरको सन्त्तानलाइ
@chetanakunwar4579
@chetanakunwar4579 6 жыл бұрын
कुँवर हुनुमा गौरव उसै छ,झन नेपालीपन,नेपाली जिवनको सम्मान छ!!
@sesehanglimbu6588
@sesehanglimbu6588 6 жыл бұрын
right
@chirankunwar7203
@chirankunwar7203 6 жыл бұрын
narad
@bipulrana7824
@bipulrana7824 6 жыл бұрын
@Radio NARAD oie muji aafano mukh samalayra bola bujis navamarlas ne kuwar vanay ko' prince' ho yadav heonaw ani talie daha lagyo huh tero bau bajau lay k he ramro kura garnaw sakaynaw vanay ray huh randi kuwar ko title taw that raja raw rani ko vanshsaj lie matra dnay ho tayrai bau bajay hola rakhel ko santan
@gorkheblod4484
@gorkheblod4484 6 жыл бұрын
kunwar nepal ma dherai kisim ko chhan hai ek jogi kunwar ni cha timi chai kun kunwar ho nee
@hempireherbhills2643
@hempireherbhills2643 5 жыл бұрын
@Radio NARAD taharu jasta chai bir kunwar harule hagera utpati vako hoss Machickne
@rroshan1221
@rroshan1221 6 жыл бұрын
इतिहास बुज्ने मौका पाउँदा खुसी लाग्यो,धन्यवाद ।
@ykthapa
@ykthapa 6 жыл бұрын
Great historical information … good job ….thanx Smart TV
@rishiramgautam9717
@rishiramgautam9717 3 жыл бұрын
जय ग्रेटर नेपाल जय गोरखालि हामि सबै नेपाली जुटी यकहुनू छ ट्रीसटा कांगड़ा भाई सबैले जुटने बेला आईसक्यो
@adhikarchaudhary9403
@adhikarchaudhary9403 6 жыл бұрын
गुठी संस्थान बाट सहयोग पक्कै पनि मिल्छ हाम्रा बिर बलभद्र कुवर को मन्दिर घर सम्रक्षण को लागी आउनुहोस तपाइ हरु गुठी संस्थान मा ,मलाई सम्पर्क गर्नु सक्नु हुन्छ । बिर का सन्तान हामी ,कहिले झुक्ने छैन हामी
@aakashgaming7701
@aakashgaming7701 4 жыл бұрын
qq
@krishnaacharya1363
@krishnaacharya1363 7 ай бұрын
Bs2079 संंम मन्दिर पुरातत्व विभाग को सयोग ले बनी सके को छ तर मन्दिर मा प्रणा प्रतिसटा र नित्य पुजा हुन सकेको छैन
@prembistaprembista9080
@prembistaprembista9080 6 жыл бұрын
गर्भ गर्छु नेपाली हुनु मा सलाम छ वीर सहीद हरु लाइ
@laxmirawal8351
@laxmirawal8351 6 жыл бұрын
नेपाली हुनुको गौरव वीर पुर्खा अहिलेका दलाल भ्रष्टाचार ले रहेको इज्जत को धज्जिया उडाउदै छ्न
@parassubedi5066
@parassubedi5066 4 жыл бұрын
सबै मिलेर यसलाई पूर्ण निमार्ण गर्नु पर्छ
@deomanlimbu5852
@deomanlimbu5852 6 жыл бұрын
Bir purkhaharule yo desh jogae tyasaile hami nepaii bhaner bachnu paaeko chhou hamro sadai nai samman gardachhou
@kamalashrestha4732
@kamalashrestha4732 5 жыл бұрын
बलभद्रको बिर आत्माले हामी सबै नेपालिला आत्मबल र आसिर्बात मिलोस हे प्रभु
@kesharkc7574
@kesharkc7574 6 жыл бұрын
इतिहास जान्न र बुझ्न पाईयो सर लाई धन्यवाद छ।
@manigiri7245
@manigiri7245 6 жыл бұрын
अति मनपर्ने कुरा ईतिहास सुन्न पाईययाे धन्यवाद
@shivalalrana1329
@shivalalrana1329 6 жыл бұрын
जय जय हे नेपाल सुन्दरसान्त बिशाल
@tornabdrshrestha7248
@tornabdrshrestha7248 6 жыл бұрын
j
@kamalk.c8598
@kamalk.c8598 4 жыл бұрын
वीर बलभद्र कुवँर प्रति सलुट छ!!🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sagararyal87
@sagararyal87 6 жыл бұрын
गोलि खाएर भालाले दुश्मनहरु लाई मार्ने वीर बल्भद्र कुवारलाई सल्युट ।
@RabilalKuwar
@RabilalKuwar Ай бұрын
हामिशपैमिलेर नेपाल कशरि बनाउने शोचनु शोचनु परनै बेलाअायको छ जयनेपाल जयबलबत्र कुवर❤❤❤❤
@tigerneupane8833
@tigerneupane8833 6 жыл бұрын
ओए साले धोतीका औंलात हरु डिस लाइक नगर नत्र तिमीहरु लाई पनि नेपालीलाई चिनाउने खुकुरी को सिकार बनाउँन नपरोस जय नेपाल
@nixmanyuapane8876
@nixmanyuapane8876 6 жыл бұрын
sahi ho. jasle dislike garxah ni tyo tw bir gorkhali ko aatma le gareko shrap le tadpi tadpi marxah... jay Nepal
@shoshom2742
@shoshom2742 6 жыл бұрын
Ta nepali ho vane khate saradha garda dhoti kin lagaochs suruwal lagsyar saradha garn khate
@nixmanyuapane8876
@nixmanyuapane8876 6 жыл бұрын
narisau nw ho nepali sanga
@shoshom2742
@shoshom2742 6 жыл бұрын
Nixma nyuapane ko dhoti ko pahadi hami sabai ho nepali
@tigerneupane8833
@tigerneupane8833 6 жыл бұрын
Sho Shom डिस like गरेको मलाई मन पर्दैन तिमी बीच मा आयर नबोल है
@manishmagar119
@manishmagar119 6 жыл бұрын
नेपाली हुनु मा गर्व लाग्छ । जै नेपाल✊✊
@sunitapaudel6560
@sunitapaudel6560 6 жыл бұрын
म बाग्लुङ बाट हेर्दै छु नेपाली हुनुमा।गर्ब।गर्छु
@shivakumardevkota7440
@shivakumardevkota7440 6 жыл бұрын
बलभद्र कुँवर को यो योगदान लाई सधै सम्मान गर्दछु॥
@aryathapa1026
@aryathapa1026 6 жыл бұрын
मेरो जन्म ठाउँ पनि बाग्लुङ रेस हो हजुर तर म poland देखि हेर्दै छु
@joslingthapa6784
@joslingthapa6784 6 жыл бұрын
Mero ta palpa ho hai
@tilniru8016
@tilniru8016 6 жыл бұрын
MO pani baglung dekhi ho
@pasupatimagar78
@pasupatimagar78 6 жыл бұрын
म गुल्मी देखि
@tikamayashakya8172
@tikamayashakya8172 2 жыл бұрын
वीर बल बद्र कुओर देबता अमर रहुन जय नेपाली
@sunilzimba5621
@sunilzimba5621 6 жыл бұрын
इतिहास पढेर बस्नु अनि इतिहास सम्झेर गर्व गर्नु
@devrajniroula6071
@devrajniroula6071 4 жыл бұрын
पुरानो र वास्तविक कुरा सुन्न पाइयो, यो भिडियो प्रस्तूत गर्ने पत्रकारलाई मन देखिनै नमन छ ।
@gurumagar9936
@gurumagar9936 6 жыл бұрын
सलाम छ बिर पुर्खा हरुलाइ
@ournepal3749
@ournepal3749 6 жыл бұрын
ती वीर पुर्खाहरु मा सलाम 💕 जय गोर्खाली
@khadkaprem2799
@khadkaprem2799 6 жыл бұрын
बल भद्र को नाम सुन्दा नै गर्बले छाती बडेमान को हुन्छ
@binulimbu1491
@binulimbu1491 3 жыл бұрын
हो राज्यले यो विरबलभदर कुँवर को घर संरक्छण गरनु पर्छ 🙏।यो देशको संमपति हो।
@shekharsingh195
@shekharsingh195 5 жыл бұрын
नालापानी युद्धमा अङग्रेजलाई सातो उडाउने वीर बलभद्र कुवरलाई सलाम छ।।
@newstruggle95
@newstruggle95 6 жыл бұрын
Really osm & feel proud to be a nepali
@NabinSharma-t5k
@NabinSharma-t5k 8 ай бұрын
वीर बलभद्र कुबरकाे जिल्लाजिल्लामा सालिक निर्माण गर्नु पर्दछ जय बलभद्र अमर रहुन जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@chongatamang1427
@chongatamang1427 6 жыл бұрын
Wow jay Bir balabhadra kunwar ✌😍
@danbam2337
@danbam2337 4 жыл бұрын
धेरै राम्रो कार्यक्रम अाफ्नो देशको इतिहास पनि थाहहुने र देश प्रति वफादार रहन जोशजाँगर पनि बढ्ने ।
@reshamreshambaram3664
@reshamreshambaram3664 6 жыл бұрын
सलाम छ बलभत्र कुबर ।जय नेपाल
@uttamchetri9694
@uttamchetri9694 6 жыл бұрын
वीर सहिद बलभद्र कुवर सधै अमर रहुन
@tirtharai642
@tirtharai642 6 жыл бұрын
Thank you bro, for your brilliant programme. Truly this country is belongs to Ram Raja ji ! Sadly ! Nepal is going to destroy by the bloody Chamches !!!! I salute to Balavhadra and his living generations. Thank you.
@gopalkafle121
@gopalkafle121 4 жыл бұрын
अति सुन्दर लागो धेरै धेरै राम्रो हजूर जय नेपाल
@ramailopyuthan1402
@ramailopyuthan1402 6 жыл бұрын
Wow....Jay nepal...yastai kura le hami nepali bir bhako ho....aba ni yastai kam garnu par6🙏🙏🙏
@santimagar3083
@santimagar3083 6 жыл бұрын
म नेपाली हुनु मा धेरै खुशी छु
@Sagunbeghayakthungba
@Sagunbeghayakthungba 4 жыл бұрын
एकदमै पृथक video सर धेरै धेरै धन्यवाद !!!
@Rimsunar
@Rimsunar 6 жыл бұрын
बलभद्र ले यसरी बचाएको मेरो देश नेपाल आज यो गतिमा गयो अनि माओबादी बनेर आ आफै आफ्नै दाइ ले भाइलाइ मार्नी शासन लियो थुक्का अलि कति बलभद्र जस्ता ब्यक्ति लाई सम्झनु नि।
@nixmanyuapane8876
@nixmanyuapane8876 6 жыл бұрын
Tehi tw vanya... hamro des ko neta le tw des lie khattam parisako
@narayankatuwal2570
@narayankatuwal2570 5 жыл бұрын
सहिद वीर बलभद्र कुवर लाई मनै देखि सलाम छ
@pradipgurung3552
@pradipgurung3552 6 жыл бұрын
वीर बलभद्र अमर रहुन !
@yamkumarkhadka2692
@yamkumarkhadka2692 6 жыл бұрын
Garba garxu Nepali hunu ma.hal Qatar
@laxmidutt8529
@laxmidutt8529 3 жыл бұрын
मैं गढवाली छू पर पंजाब Jalandhar मां रहनू छू । नेपाली भाषा कुछ कुछ बीनगुणू छू।
@tegbahadurkunwarchhetri9454
@tegbahadurkunwarchhetri9454 6 жыл бұрын
Excellent Regiment Salute to Late. Balbadra Kunwar
@polarstar2980
@polarstar2980 6 жыл бұрын
यस्तै बीर पुरुष भीमसेन थापा, अमर सिंह थापा,भक्ति थापा,अरनीको, भृकुटि, असू बर्मा,राम थापा, जय मल्ल, हरुको इतिहास र तिनका पुरखा हरुको बारेमा पनि खोजी गरियोस।।
@dharamtiruwadharamtiruwa782
@dharamtiruwadharamtiruwa782 6 жыл бұрын
Nepali huna ma garva chha
@byoginabraj2812
@byoginabraj2812 5 жыл бұрын
मेरो तर्फबाट 1000% like.
@maansoonasvlogs9843
@maansoonasvlogs9843 4 жыл бұрын
We are proud of our ancestors, Bir Balabhadra is real legend, Our hero. 🙏
@dhurbabikrammalla3118
@dhurbabikrammalla3118 4 жыл бұрын
राष्ट्रिय बिभूति~~बिर बलभद्र कुवर ईतिहाँस बारेमा अहिलेकाे पुस्ताले बास्तबिकता थाह पाउउनु पर्दछ इतिहास पढेर बस्नु र इतिहास सम्झेर गर्व गर्नु अहिलेको अवस्थामा स्वयम् पाचौ पुस्ताका छोरा रामराजा कुवर ज्युको मुखबाट जानकारी पाउनु गर्व गर्नु पर्छ ~~
@puskalbhatt1566
@puskalbhatt1566 6 жыл бұрын
Lu very nic work balvadra ko fan haru yata
@RajuBasnet-z8k
@RajuBasnet-z8k 11 ай бұрын
Jay Nepal ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@kiratipuma2794
@kiratipuma2794 6 жыл бұрын
पुर्खा ले बिरता का सथा जितेको देश अहिले का नेताले बेचेर खाई सक्न लागेको छ के गर्नु यस्तै इतिहास हेर्नू भन्दा कुनै छैन
@saradsilwal1615
@saradsilwal1615 10 ай бұрын
वीर बलभद्र त्यो सन्तती हुनु पनि गौरब गर्नु पर्छ ।
@saradsilwal1615
@saradsilwal1615 10 ай бұрын
यो अहिलेको नेतालाइ के सन्देश दिन चहानुहुन्छ
@anishdarlami1898
@anishdarlami1898 6 жыл бұрын
बिर बलभद्र कुवर 💘💘
@gangbahadur8236
@gangbahadur8236 4 жыл бұрын
I Love nepal
@olijivan7394
@olijivan7394 5 жыл бұрын
नेपाली हुनु मा गर्बछ मलाई भाक पानी नभनी रास्ट जोगाउने बिर्भद्र सर लाई सलाम छ सल्यान मेरो घर हो हाल मलेसिया बाट हेर्दै छु जय बिरभद्र सर नेपाल धन्यबाद ईसमाट टिभी
It’s all not real
00:15
V.A. show / Магика
Рет қаралды 20 МЛН
黑天使被操控了#short #angel #clown
00:40
Super Beauty team
Рет қаралды 61 МЛН
Beat Ronaldo, Win $1,000,000
22:45
MrBeast
Рет қаралды 158 МЛН
It’s all not real
00:15
V.A. show / Магика
Рет қаралды 20 МЛН