स्वर्गीय युवराज दिपेन्दको जिग्री साथी पहिलोपटक मिडियामा, स्कुले जिवनदेखी दरबार ह' तया का' ण्ड यस्तो।

  Рет қаралды 952,785

Rhythm online tv

Rhythm online tv

Күн бұрын

Пікірлер: 1 000
@rhythmonlinetv7117
@rhythmonlinetv7117 Жыл бұрын
स्व.युवराज दिपेन्द्रको बाल्यकालको साथी अशिम पालुङ्वाको आमा पुरानो दिन सम्झेर रोईन। kzbin.info/www/bejne/m6TQop6CeZqIoZY
@laxmansapkota6577
@laxmansapkota6577 Жыл бұрын
😊
@sanjeebgurung6872
@sanjeebgurung6872 6 ай бұрын
लाल बहादुर गुरुङ भु पु कालिभनजन गण (ई) लेसनाईक हाल काेचमे नालम ,बेशिशहर न पा:-५ लमजुङ
@Dharmarajbajrcharya
@Dharmarajbajrcharya 5 ай бұрын
E
@everuttejon9886
@everuttejon9886 3 ай бұрын
.............अमेरिकी CIA र भारतीय RAW मिलेर हत्या गरेको हो। सन 1974 मा वीरेन्द्रले नेपाली सेना लगाएर Tibetan खम्बा विद्रोहीहरूलाई दबाईएको बदलामा अमेरिकी CIA ले हत्या गरेको हो। खम्बा विद्रोहीहरूलाई अमेरिकी CIA ले हतियार उपलब्ध गराएर चीनबाट तिब्बत टुक्राउन खोजेको थियो तर चीनको अनुरोधमा नेपाली सेनाले खम्बा विद्रोहीहरूलाई दबाईएकोले राजा वीरेन्द्रसङ्ग CIA रिसाएको थियो अनि दरबार हत्याकाण्ड मच्चाएको थियो .......................... .........
@everuttejon9886
@everuttejon9886 3 ай бұрын
..............दरबार हत्याकाण्डको कहानी....करीब 80 जना जतिको अमेरिकी सेना आएर Hyatt Regency Hotel मा बसेको थियो। तिनीहरू मध्ये 9-10 जना आ-आफ्नो हतियार लिएर दैनिक एउटा जीप लिएर भक्तपुरको Cancer अस्पतालमा Practice गर्न जान्थ्यो। त्यहाँ दीपेन्द्रको मुकुन्डो लगाएर अमेरिकी सैनिकहरू Practice गर्थे। त्यहीँ अमेरिकी सेनाको समूहले दरबार हत्याकाण्ड गराएको थियो। दरबार हत्याकाण्ड गराएर ती सबै अमेरिकी सेनाहरू 2058 ज्येष्ठ 21 गते आफ्नो विमान चढेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका उडेको थियो...... ...अमेरिकी CIA र भारतीय RAW मिलेर हत्या गरेको हो। सन 1974 मा वीरेन्द्रले नेपाली सेना लगाएर Tibetan खम्बा विद्रोहीहरूलाई दबाईएको बदलामा अमेरिकी CIA ले हत्या गरेको हो। खम्बा विद्रोहीहरूलाई अमेरिकी CIA ले हतियार उपलब्ध गराएर चीनबाट तिब्बत टुक्राउन खोजेको थियो तर चीनको अनुरोधमा नेपाली सेनाले खम्बा विद्रोहीहरूलाई दबाईएकोले राजा वीरेन्द्रसङ्ग CIA रिसाएको थियो अनि दरबार हत्याकाण्ड मच्चाएको थियो ......राजा त्रिभुवनलाई पनि शक्तिशाली विष खुवाएर हत्या गरेको थियो। उपचारको नाममा Switzerland लगेर हत्या गरेको थियो किनकि भारतको दबाबमा त्रिभुवनले नेपाललाई भारतमा गाभ्न लाग्यो भन्ने आरोप त्रिभुवनमाथी लागेको थियो। त्यहीँ निउमा पश्चिमी शक्तिले त्रिभुवनको हत्या गरेको थियो। सन् 1971 मा भारत-पाकिस्तान युद्धमा भारत विजय भएपछि पाकिस्तानबाट Bangladesh स्वतन्त्र देश बनेको थियो। इन्दिरा गान्धीको दवावमा राजा महेन्द्रले Bangladesh लाई स्वतन्त्र राष्ट्रको मान्यता दिएको थियो त्यसपछि राजा महेन्द्रसङ्ग अमेरिकी CIA रिसायो अनि चितवनको Tiger Tops मा बोलाएर विष खुवाएर बेहोस भएपछि गोली हानेर हत्या गरेपछि दियालो बङ्लामा लगेर राखेको थियो। राजा वीरेन्द्र राष्ट्रवादी थिए अनि चीनको अनुरोधमा मदन भण्डारीले राजदरवारमा गएर राजा वीरेन्द्रसङ्ग गोप्य भेटघाट पछि भारत र अमेरिका रिसाएको थियो अनि अमेरिकी CIA र भारतीय RAW मिलेर मदन भण्डारीको पनि त्रिशुली नदीमा लगेर हत्या गरेर जीप सहित त्रिशुली नदीमा फालेको थियो । पोल खुल्ने डरले प्रत्यक्षदर्शी वा Driver अमर लामालाई पनि पछि हत्या गरिदियो .................. ......
@BalenRai_23kulung
@BalenRai_23kulung Жыл бұрын
स्वर्गीय युवराज को best frend देख्न र बालापन को कुरा हरु सुन्नु पौदा खुशी लाग्यो ❤❤
@hariguniphuyal9803
@hariguniphuyal9803 Жыл бұрын
🙏🙏🙏
@tufy3645
@tufy3645 Жыл бұрын
खुसि लाग्यो सम्पदा अनि भाइलाई
@BahadurRasali
@BahadurRasali Жыл бұрын
व ❤त😊😊😊😊
@capirarai4709
@capirarai4709 Ай бұрын
Ho hajur 🙏😊
@binusaaru5734
@binusaaru5734 Жыл бұрын
❤❤ दिपेन्द्र सरकारले त कुनै हालतमा यो घटना घटाईबक्सेको हुदै होईन भन्ने लाग्छ मलाई पनि ❤❤
@romanroy2252
@romanroy2252 3 ай бұрын
" सरकार "भनेको देश चलाउने (शासक ) ..अहिले ( प्रधानमन्त्री ) हो , दीपेन्द्र कहाँ र कसरी सरकार भयो ???????? ....के कुनै गरिब ( श्रमिक , अर्काको जग्गा कमाउने या गरिब दलितको छोराछोरी ) को छोराछोरी बुढानिलकण्ठ स्कुल बाट शिक्षा लिएको छ ???? भए पनि कतिजनाले ???? 000.0001 % पनि छैन
@clint_rudy
@clint_rudy 2 ай бұрын
​@@romanroy2252 Kina padkira hos??
@ssapkota4948
@ssapkota4948 Жыл бұрын
दरवार हत्याकाण्डको सत्यतथ्य १ दिन अवस्य खुल्ने छ भन्ने आशामा आम जनता बसेका छन
@radheshyamshrestha1427
@radheshyamshrestha1427 Жыл бұрын
Sampurna hatya kand vaeyko sthan nai vagnawasthal ma parinat gari sakyo kasri satya khulla ab bhagban Kal bhairab le nirnaya garnu huncha
@chetbista3785
@chetbista3785 Жыл бұрын
​@@radheshyamshrestha1427q¹111¹¹¹qqqqqqqqq
@tarabying6884
@tarabying6884 Жыл бұрын
Khoi Nepal ho sabai rahasyako garva ma nai rahanxa hola
@sumigurung7796
@sumigurung7796 Жыл бұрын
Khuli sakyko xa n hami sabaile dykheraxa n paras baula vayra hedyxa...aru k vanu bhujnu hajur...matra hatyra Lai karvai kanun Bata vayna but vagwan le ta sajay disaknu vaxa....
@Goodluck-fy1vq
@Goodluck-fy1vq Жыл бұрын
😢😢😢😢😢
@Saroj.magar220
@Saroj.magar220 24 күн бұрын
राज परिवार बारे कुराहरु र दिपेन्द्र सँगको friendship असाध्यै मन छुने कुराकानी ❤❤❤
@abenashsharma8072
@abenashsharma8072 Жыл бұрын
हाम्रो राजा रानी सधैं अमर रहुन❤❤❤🕉️🕉️🕉️🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
@sitamegale3790
@sitamegale3790 Жыл бұрын
युबराज दिपेन्द्र संग को घनिस्टता को यो झलक ले मन् छोयो धेरै धन्यबाद अशिम जी।
@devichaulagain2435
@devichaulagain2435 Жыл бұрын
मेजरको कुरा लास्टमा एकदम सही लाग्यो एक दिन पत्ता लागोस र कारबाही होस राजा बिनाको देस सकाईसके अहिलेका छोटे राजाहरूले🇳🇵🫡
@prakashkhatri8675
@prakashkhatri8675 Жыл бұрын
युबराज जस्तो मान्छे एउटा साधारण मान्छे सँग दोस्ती उदाहरणिय छ कृष्ण भगवान र सुदाआमा जस्तो छ
@madenrajesh-vlog
@madenrajesh-vlog Жыл бұрын
Tapai comment aaphai study garnus ani feel garnus kasto feeling hunxa
@socialworker144
@socialworker144 7 ай бұрын
right ❤❤
@shanbhaikirat3982
@shanbhaikirat3982 Жыл бұрын
सच्चा राजपरिवार थिए बिरेन्द्रको बङ्श नास गरि दिए अपराधि हरुले
@Cutegirlplayz122
@Cutegirlplayz122 Жыл бұрын
❤❤❤😢😢😢
@The_Falcon_Attack
@The_Falcon_Attack Жыл бұрын
कस्तो अपराधी छोरो जन्माएछ त तिम्रो राजाले।
@R_S_G_G
@R_S_G_G Жыл бұрын
​@@The_Falcon_Attack ए हरामी आतंककारी यो शब्द भन्नू अगी राम्रोसँग दिपेन्द्र युवराज बारे बुज अनि तेरो यो घटिया सोच बाट बुज्ने छ बुजिस 😡
@SimonSyangtan-yr6td
@SimonSyangtan-yr6td 6 ай бұрын
​@@The_Falcon_AttackParas ko sathi Hola toh MG
@Dhanushchhetri
@Dhanushchhetri 3 ай бұрын
​@@The_Falcon_Attackrip sal
@jassupunmagar5842
@jassupunmagar5842 Жыл бұрын
कस्तो खुशी आनन्द लागेयो दिपेन्द्र सरकार सग नेपाल स्काउट प्रथम ज्याम्बुरी कृतिपुर मा बिताएको मिठो पल हरु सम्झे मैले हामी सबै एउटै साले हो नेपाल अधिराज्य र बिदेश बाट आएका सम्पुर्ण स्काउट सग कति सहज भएर बोल्ने कुरा गर्ने आहा सपना जस्तै लाग्छ ❤❤❤❤
@jeehanglimbu694
@jeehanglimbu694 Жыл бұрын
घनिष्ट मित्रता राज परिवार सँग सरको अहिलेसम्म बाल्यकाल तस्वीर wow❤❤
@santoshlimbu9804
@santoshlimbu9804 Жыл бұрын
सर्ब प्रथम यो मिडिया लाई मेरो मेरो तर्फबाट नमस्कार 🙏 अनि यहाँ बोलेर साथ दि रहनु भएको ! अशिम सर लाई पनि म मेरो हृदय बाट नै नमस्कार सेवारो ।मलाई एकदमै खुशी लाग्यो हजुर हरुको मित्रता सुनेर अनि केही कुरा सुनेर आशु पनि आयो ।सम्पुर्ण स्वोर्गिय परिवारलाई मैले देख्न त पाईना र भए पनि।म जहाँ रहे पनि सधैं सम्झी रहने छु 😔🙏।
@sitaramkhadka4093
@sitaramkhadka4093 7 ай бұрын
Honi Dai tar ahile hernun kasto jat dharm ko ladai garirako X ani Raja ko Paloma padhan paudain thiyore vanx
@manishbhandari5842
@manishbhandari5842 Жыл бұрын
❤🙏🏿✊सह.सेनानी असिम पालुङगवाजीलाई मैले श्री शम्शेर दल गणमा भेटेको थिए अहिले नाम लिने बित्तीकै ठ्याक्कै याद आयो वहाँ एक सिम्पल एण्ड जेन्टल शाही नेपाली सेनाको अधिकृत हुनुहुन्थ्यो धन्यवाद!
@bimalalimbu1169
@bimalalimbu1169 Жыл бұрын
आज तपाईबाट राज परिवारको कुराहरू सुन्न पाउदा अति नै भावबिहल भईयो ,सर! तपाईलाई धेरै धेरै धन्यवाद! जय देश , जय नरेश 🌹🌷🌷🌷🙏🙏🌷🌷🌷🌹
@aavash_Gorkhali
@aavash_Gorkhali Жыл бұрын
हार्दिक श्रद्धाञ्जली प्रिय राजा वीरेन्द्र , र युवराज दीपेन्द्र साह 🥺🥺🥺
@dipendrarijal5579
@dipendrarijal5579 Жыл бұрын
सादा जीवन उच्च विचार का धनि हाम्रो राजपरिवार थिए। दैव त्यो नरसंहार गर्ने र गराउनेको सत्य नाश होस
@dipakangbung2658
@dipakangbung2658 Жыл бұрын
यो भिडियोले मलाई भावुक बनायो । l miss you so much royal family😪😘❤️
@yamunadasisabitri1703
@yamunadasisabitri1703 Жыл бұрын
नेपालमा तेस्तो राजा पाउन धेरै गार्हाे छ सम्झदा अाखाबाट अासु अाउछ , तपाईं धेरै भाग्यमानी हुनुहुदाेरहेछ तेस्तो साथी भेटनुभयाे ।
@ambikarai5374
@ambikarai5374 Жыл бұрын
Sahi vanu vo raja marine desma dhanna sadharan manxeko mahol tikiraxa
@mantojab
@mantojab Жыл бұрын
Raja ta khulittai
@bholamanshrestha2816
@bholamanshrestha2816 Жыл бұрын
अति सान्धर्बिक र सत्य तथ्य घटना मा आरित सुन्न पाइयो राजाको छोरा हुदा कति सिम्पल।❤❤❤❤
@surajadhikari2640
@surajadhikari2640 Жыл бұрын
यस्लाइ भन्छ्न खोजमुलक पत्रकारिता ! 💐💐💐💐🙏🙏🙏🙏
@everuttejon9886
@everuttejon9886 3 ай бұрын
.......................दरबार हत्याकाण्डको कहानी....करीब 80 जना जतिको अमेरिकी सेना आएर Hyatt Regency Hotel मा बसेको थियो। तिनीहरू मध्ये 9-10 जना आ-आफ्नो हतियार लिएर दैनिक एउटा जीप लिएर भक्तपुरको Cancer अस्पतालमा Practice गर्न जान्थ्यो। त्यहाँ दीपेन्द्रको मुकुन्डो लगाएर अमेरिकी सैनिकहरू Practice गर्थे। त्यहीँ अमेरिकी सेनाको समूहले दरबार हत्याकाण्ड गराएको थियो। दरबार हत्याकाण्ड गराएर ती सबै अमेरिकी सेनाहरू 2058 ज्येष्ठ 21 गते आफ्नो विमान चढेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका उडेको थियो...... ...अमेरिकी CIA र भारतीय RAW मिलेर हत्या गरेको हो। सन 1974 मा वीरेन्द्रले नेपाली सेना लगाएर Tibetan खम्बा विद्रोहीहरूलाई दबाईएको बदलामा अमेरिकी CIA ले हत्या गरेको हो। खम्बा विद्रोहीहरूलाई अमेरिकी CIA ले हतियार उपलब्ध गराएर चीनबाट तिब्बत टुक्राउन खोजेको थियो तर चीनको अनुरोधमा नेपाली सेनाले खम्बा विद्रोहीहरूलाई दबाईएकोले राजा वीरेन्द्रसङ्ग CIA रिसाएको थियो अनि दरबार हत्याकाण्ड मच्चाएको थियो ......राजा त्रिभुवनलाई पनि शक्तिशाली विष खुवाएर हत्या गरेको थियो। उपचारको नाममा Switzerland लगेर हत्या गरेको थियो किनकि भारतको दबाबमा त्रिभुवनले नेपाललाई भारतमा गाभ्न लाग्यो भन्ने आरोप त्रिभुवनमाथी लागेको थियो। त्यहीँ निउमा पश्चिमी शक्तिले त्रिभुवनको हत्या गरेको थियो। सन् 1971 मा भारत-पाकिस्तान युद्धमा भारत विजय भएपछि पाकिस्तानबाट Bangladesh स्वतन्त्र देश बनेको थियो। इन्दिरा गान्धीको दवावमा राजा महेन्द्रले Bangladesh लाई स्वतन्त्र राष्ट्रको मान्यता दिएको थियो त्यसपछि राजा महेन्द्रसङ्ग अमेरिकी CIA रिसायो अनि चितवनको Tiger Tops मा बोलाएर विष खुवाएर बेहोस भएपछि गोली हानेर हत्या गरेपछि दियालो बङ्लामा लगेर राखेको थियो। राजा वीरेन्द्र राष्ट्रवादी थिए अनि चीनको अनुरोधमा मदन भण्डारीले राजदरवारमा गएर राजा वीरेन्द्रसङ्ग गोप्य भेटघाट पछि भारत र अमेरिका रिसाएको थियो अनि अमेरिकी CIA र भारतीय RAW मिलेर मदन भण्डारीको पनि त्रिशुली नदीमा लगेर हत्या गरेर जीप सहित त्रिशुली नदीमा फालेको थियो । पोल खुल्ने डरले प्रत्यक्षदर्शी वा Driver अमर लामालाई पनि पछि हत्या गरिदियो .................. ......
@numalimbu4817
@numalimbu4817 Жыл бұрын
हामि सबै जना ले धेरै मिसगरेको राजपरिवार ❤❤
@kamalbhandari8825
@kamalbhandari8825 Жыл бұрын
गजबको फ्रेन्ड सीप
@asharamtamang5670
@asharamtamang5670 Жыл бұрын
जुन दिन दरबार हत्याकाण्ड को राज खुल्छ , कसम त्योदिन 108 दिप जलाउने छु ।। राजा , , , राजा नै हो ❤❤❤
@usharegmi8472
@usharegmi8472 Жыл бұрын
अर्को जन्म मा अर्को युग मा पनि राज खुल्न सक्दैन,
@everuttejon9886
@everuttejon9886 3 ай бұрын
करीब 80 जना जतिको अमेरिकी सेना आएर Hyatt Regency Hotel मा बसेको थियो। तिनीहरू मध्ये 9-10 जना आ-आफ्नो हतियार लिएर दैनिक एउटा जीप लिएर भक्तपुरको Cancer अस्पतालमा Practice गर्न जान्थ्यो। त्यहाँ दीपेन्द्रको मुकुन्डो लगाएर अमेरिकी सैनिकहरू Practice गर्थे। त्यहीँ अमेरिकी सेनाको समूहले दरबार हत्याकाण्ड गराएको थियो। दरबार हत्याकाण्ड गराएर ती सबै अमेरिकी सेनाहरू 2058 ज्येष्ठ 21 गते आफ्नो विमान चढेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका उडेको थियो...... ...अमेरिकी CIA र भारतीय RAW मिलेर हत्या गरेको हो। सन 1974 मा वीरेन्द्रले नेपाली सेना लगाएर Tibetan खम्बा विद्रोहीहरूलाई दबाईएको बदलामा अमेरिकी CIA ले हत्या गरेको हो। खम्बा विद्रोहीहरूलाई अमेरिकी CIA ले हतियार उपलब्ध गराएर चीनबाट तिब्बत टुक्राउन खोजेको थियो तर चीनको अनुरोधमा नेपाली सेनाले खम्बा विद्रोहीहरूलाई दबाईएकोले राजा वीरेन्द्रसङ्ग CIA रिसाएको थियो अनि दरबार हत्याकाण्ड मच्चाएको थियो ।
@everuttejon9886
@everuttejon9886 3 ай бұрын
.............................दरबार हत्याकाण्डको कहानी....करीब 80 जना जतिको अमेरिकी सेना आएर Hyatt Regency Hotel मा बसेको थियो। तिनीहरू मध्ये 9-10 जना आ-आफ्नो हतियार लिएर दैनिक एउटा जीप लिएर भक्तपुरको Cancer अस्पतालमा Practice गर्न जान्थ्यो। त्यहाँ दीपेन्द्रको मुकुन्डो लगाएर अमेरिकी सैनिकहरू Practice गर्थे। त्यहीँ अमेरिकी सेनाको समूहले दरबार हत्याकाण्ड गराएको थियो। दरबार हत्याकाण्ड गराएर ती सबै अमेरिकी सेनाहरू 2058 ज्येष्ठ 21 गते आफ्नो विमान चढेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका उडेको थियो...... ...अमेरिकी CIA र भारतीय RAW मिलेर हत्या गरेको हो। सन 1974 मा वीरेन्द्रले नेपाली सेना लगाएर Tibetan खम्बा विद्रोहीहरूलाई दबाईएको बदलामा अमेरिकी CIA ले हत्या गरेको हो। खम्बा विद्रोहीहरूलाई अमेरिकी CIA ले हतियार उपलब्ध गराएर चीनबाट तिब्बत टुक्राउन खोजेको थियो तर चीनको अनुरोधमा नेपाली सेनाले खम्बा विद्रोहीहरूलाई दबाईएकोले राजा वीरेन्द्रसङ्ग CIA रिसाएको थियो अनि दरबार हत्याकाण्ड मच्चाएको थियो ......राजा त्रिभुवनलाई पनि शक्तिशाली विष खुवाएर हत्या गरेको थियो। उपचारको नाममा Switzerland लगेर हत्या गरेको थियो किनकि भारतको दबाबमा त्रिभुवनले नेपाललाई भारतमा गाभ्न लाग्यो भन्ने आरोप त्रिभुवनमाथी लागेको थियो। त्यहीँ निउमा पश्चिमी शक्तिले त्रिभुवनको हत्या गरेको थियो। सन् 1971 मा भारत-पाकिस्तान युद्धमा भारत विजय भएपछि पाकिस्तानबाट Bangladesh स्वतन्त्र देश बनेको थियो। इन्दिरा गान्धीको दवावमा राजा महेन्द्रले Bangladesh लाई स्वतन्त्र राष्ट्रको मान्यता दिएको थियो त्यसपछि राजा महेन्द्रसङ्ग अमेरिकी CIA रिसायो अनि चितवनको Tiger Tops मा बोलाएर विष खुवाएर बेहोस भएपछि गोली हानेर हत्या गरेपछि दियालो बङ्लामा लगेर राखेको थियो। राजा वीरेन्द्र राष्ट्रवादी थिए अनि चीनको अनुरोधमा मदन भण्डारीले राजदरवारमा गएर राजा वीरेन्द्रसङ्ग गोप्य भेटघाट पछि भारत र अमेरिका रिसाएको थियो अनि अमेरिकी CIA र भारतीय RAW मिलेर मदन भण्डारीको पनि त्रिशुली नदीमा लगेर हत्या गरेर जीप सहित त्रिशुली नदीमा फालेको थियो । पोल खुल्ने डरले प्रत्यक्षदर्शी वा Driver अमर लामालाई पनि पछि हत्या गरिदियो .................. ......
@sujitdhakal5571
@sujitdhakal5571 Жыл бұрын
तपाईं राज परिवारकाे पृय हुनुहुदाेरहेछ अब देश बचाउन अघि बडनुहाेस।
@RajaaOfficial
@RajaaOfficial Жыл бұрын
really garna saknu hunxa
@shankarchau8332
@shankarchau8332 Жыл бұрын
राजपरीवार हुदा स्वर्ग जस्तो देश अहीले नर्क जस्तो बनाई दिए we need again king ❤❤
@Thakurimaisab17
@Thakurimaisab17 Жыл бұрын
अब फ़ेरि देश लाई सोर्ग बनाउन राजा ल्याउनु पर्ने बेला भएको छ अनि यी दलाल हरुलाई जेल कोच्नु पर्छ ! देश बल्ल बन्छ ,,जनता ले सास्ती पाउछ
@bhabindrarai3966
@bhabindrarai3966 Жыл бұрын
कसरी स्वर्ग थियो ? नर्क चाहिँ थियो तेतिबेला
@HimalRanaff
@HimalRanaff 3 ай бұрын
Shree pach Birendra Bir Birbikram Shah ko pariwar prati mero hardik sardanjali😢 tara Gynendra lai chai raja banaunu hudaina kunai pani haltama kina vane uhi nai hatyara ho100%
@kaskilamjung1807
@kaskilamjung1807 2 ай бұрын
​@@bhabindrarai3966स्वर्ग नै थियो त्यो बेला, सानाले ठुलालाई आदर सम्मान प्रकट गरिन्थ्यो,तर अहिले तेस्तो कम छ।
@resammagar4481
@resammagar4481 Жыл бұрын
दीपेन्द्र राजा को मील्ने साथी को कूरा सून्धा अझै पनी बीरेन्द राज परीवार जीऊदै छन जश्तो महूसस भयो 😢😢
@minathakuri1812
@minathakuri1812 Жыл бұрын
युबराज दीपेन्द्र को साथी देख्न पाउदा पनि खुसी लाग्यो ।बालापनको कुरा सुन्दा खुसी पनि लाग्यो आँखा पनि रसायो।😢😢 यस्तो सोझो युवाराज लाई दोस दिए पापी हरु ले।अझै चोर नेताले राजाको परिबार शामन्ती भन्छन ।राजा भन्दा हजारौं गुणा शामन्ती छन् अहिलेका गणतन्त्त्रेका राजा महाराजा हरु ।
@The_Falcon_Attack
@The_Falcon_Attack Жыл бұрын
दिपेन्द्र अनि सोझो 😀 सुरा र सुन्दरी मा लिप्त, आफ्नै परिवार मार्ने हत्यारा लाई सोझो भन्दा रहेछन् 😀
@rameshGhimire-qd4pe
@rameshGhimire-qd4pe Жыл бұрын
@@The_Falcon_Attack talai ta prachande sojo lagxa prachande ko jhadkelo xora na hos
@resammagar4481
@resammagar4481 Жыл бұрын
​@@The_Falcon_Attackथूक्क प्रोचन को झोले तेरो छोटे राजा ले 17 हजार जन्ता मार्ने तेरो प्रोचन्न को गीत गाउदै बस
@R_S_G_G
@R_S_G_G Жыл бұрын
​@@The_Falcon_Attack ओई साले हरामी प्रचण्डे आतंककारीको नाजायज तेरो मुख समालेर बोल है साले हिम्मत छ भने रियल आईडि बाट बोल हैन भने युवराज दिपेन्द्र सरकार लाई झुटा आरोप न लगा मर्लास तमा हिम्मत छ ने फेस्टु फेस असली आईडि बाट कुरा गर तलाई देखाई दिन्छु तरो ओकात याद राख जंगली आतंकवादी हत्यारा 😡😡
@kaskilamjung1807
@kaskilamjung1807 2 ай бұрын
​@@rameshGhimire-qd4peठिक कुरा भन्नु भयो तपाईले।
@debahdedi4431
@debahdedi4431 Жыл бұрын
युराज दिपेन्द्र को महा साथिको कुरा सुन्दा अति मज्जा आयो मन नै कस्तो भयो बालकालको कुरा कति मिठो सुनिरहु जस्तो धन्यवाद लिम्बू दाईलाई हजुर र हजुर को माह दोस सुन्दर युराज लाई ह्र्दय देखि सलुट🌷🙏🙏🙏🙏🌷❣️❣️
@mylord4984
@mylord4984 Жыл бұрын
युवराज दिपेन्द्रको घनिष्ठ साथी बन्न सफल भाग्यमानी तपाई अशिम सर
@renuluitel3093
@renuluitel3093 Жыл бұрын
Kati ramailo lagyo ashim ji ra suw. Yubraj biredhra ji ko childhood story sunera❤
@topjungchand
@topjungchand Жыл бұрын
तत्कालीन युबराज दिपेन्द्रको बालापनका साथीको कुरा सुन्दा खुसी लाग्यो
@pramisharai7587
@pramisharai7587 Жыл бұрын
Katti mitho lagyo sarkar dipendra shah ko childhood ko katha sunna pauda Rhythm online tv ani Ashim palungwa ji hajur lai dherai dherai dhanyabadh 👏💕
@ramsubba2294
@ramsubba2294 Жыл бұрын
भान्जा अशिम पालुङ्वा बाट स्व. दिपेन्द्र सरकार संग बालापनकाे मित्रता बारे सुन्दा आनन्द लागेर आयाे। 🤔
@HenrySelton
@HenrySelton Жыл бұрын
Excellent Interview... Trustworthy expression !!
@Murari-b9d
@Murari-b9d Жыл бұрын
खोजमुलक पत्रकारीताको राम्रो नमुना । धन्यवाद असिम जी आफ्ना अतितका साथीहरूका कुरा बताइदिनु भयो ।
@ambirgurung4462
@ambirgurung4462 Жыл бұрын
कुख्यात अपराधिहरुले हाम्रा प्राण भन्दा प्रिय राजपरिवारको आफ्नो कालगतीले मर्न दिएन ।स्वर्गीय राजपरिवारप्रति हार्दिक समवेदना ।😭😭😭
@Taraofficial345
@Taraofficial345 Жыл бұрын
रोएल फेमिलीमा हार्दिक श्रदान्जली 😭😭इतिहासनै बन्यो हाम्रो नेपालमा तर अति चित्त नबुझदो र अपत्यारिलो घटना भयो कसैले पनि पत्याएको छैन यस घटणाको आरोपलाइ😮😮😮
@YohanYishai
@YohanYishai 8 ай бұрын
Kasari patyaune hatkelale Madhya dinko gham xalna chesta gareko jasto dekhi dekhi.
@bimlalimbuofficial8847
@bimlalimbuofficial8847 Жыл бұрын
सामाजिक संजालले गर्दा राजा दिपेन्द्रको आनीबानी सुन्न पाईयो होइन वहा असिम पालुङवा की असिम थेबे ??धन्यवाद सम्पदा जी #हाम्रा प्राण भन्दा प्यारा राजपरिवारको आत्मा ले शान्ति पावोस्😗💐
@BirNepali-cl7xh
@BirNepali-cl7xh Жыл бұрын
He is ashim Paluwanga ho Thebe is different person
@refused1396
@refused1396 Жыл бұрын
Ashim Yongya Limbu AKA Ashim Palungwa (Limbu)
@julianflorida7580
@julianflorida7580 Жыл бұрын
His story telling proves that our royal family was intelligent, loving caring and loyal
@sharmistharai5518
@sharmistharai5518 Жыл бұрын
A best friend knows better a friend than the rest of the world ! Truth reveals itself in its own time ! A best tribute from the best friend ❤️
@norbulama3251
@norbulama3251 5 ай бұрын
स्वर्गीय युवा राज काे अति मिलनसार साथी अशिम दाइ काे बालापन का कहानी सुन्द र अति दुर्लभ फाेटाे हरू देख्न पाउदा रमाइलो लाग्यो ।
@nikilimbu1094
@nikilimbu1094 Жыл бұрын
कस्तो सुन्नु मज्जा आयो धन्यवाद दाजु बाल्यकाल राजा को कुरा सुन्नु पाउदा
@Poonamrai243
@Poonamrai243 Жыл бұрын
Kasto ramailo ani ramro childhood story but at the same time so sorry for our Royal families we always miss you all rest in peace God bless you all 🙏
@sashanecron217
@sashanecron217 Жыл бұрын
I was waiting for his best friend to come and speak and here he is .I knewwww King Dipendra was a civilized, cheerful and lovely person . He's totally innocent 🤌
@baldevkhadka2035
@baldevkhadka2035 Жыл бұрын
असिम सरलाइ धेरै सलाम छ! कहेले कहि पेचोभिलको याद आउँछ।
@सुन्दरमन्
@सुन्दरमन् Жыл бұрын
Thanks happy to seeing best friend of दीपेन्द्र सरकार
@junugurung2442
@junugurung2442 Жыл бұрын
Yekdamai khusi lagyo hajurko kura sunera part 2 pane chayo hajur piz 🙏🙏❤️♥️
@prakashmishra2298
@prakashmishra2298 Жыл бұрын
हाम्राे मेजर साब लाई धेरै पछि यो भिडियो मा हेर्न र देख्न पाईयो खुसी लाग्यो सलाम हजुर ❤❤
@gracera3551
@gracera3551 Жыл бұрын
Such wonderful Memories ❣️ We miss Ours beloved King Dipendra 💕🙏💕 Thanks so much for sharing with us 🙏
@DMNC-rl8cf
@DMNC-rl8cf Жыл бұрын
Felt good to hear your talks regarding Sir Dependra's childhood days
@amiithan4992
@amiithan4992 Жыл бұрын
Thanks for sharing such a beautiful and heartfelt tribute to Prince Dipendra you must be proud and lucky to have him as your best friend i felt like watching a whole movie in front of my eyes of both of you as kids and even got to laugh at some funny anecdote it'll be a great honour and privilege if you could bring out a book in his name the royal family is gone from this world but never from our heart I still get tears whenever I see or listen about them such love and affection they did command🙏
@bhajumanmalla4854
@bhajumanmalla4854 Жыл бұрын
दरबार हत्याकाण्ड दिपेन्द्र सरकारले घटाएको हुँदै हाेईन ठुलो षड्यन्त्र पुर्वक घटाएरकाे घटना हाे!राजपरिवार काे हत्या भए देखि यता नेपाल आमा र नेपाली जनतले कहिले सुख पाएनन्!जय देश🇳🇵🙏🇳🇵
@manbirlimbu6043
@manbirlimbu6043 Жыл бұрын
पारस शाहले सबै थाहाछ तर बोल्न चाहान्ना त्यसैले दालमा केही कालोछ!
@salinaacharya4873
@salinaacharya4873 Жыл бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤
@deujaking4378
@deujaking4378 Жыл бұрын
@@manbirlimbu6043 बोलेपछि मारिहाल्छ होला खै के हो के हो न्याय पाएन राजपरिवारले
@GurgSuraj
@GurgSuraj Жыл бұрын
केपि ओलि शेरे प्रचन्डे माधम यी दलालहरुलाई समातेर रगत छात्ने गरि कोररा हान्नु पर्छ पत्ता लाग्छ एउट त गिरिजा हो मरेर गयो यो सबै बिदेशिको डिजाईनम भको हात्या
@Gressyraibogati4409
@Gressyraibogati4409 Жыл бұрын
100%true
@sukrilama7634
@sukrilama7634 7 ай бұрын
मेजर अशिम पालुङ सर लाई सलाम , नेपाल् गौरव ।।
@ceraliboom8848
@ceraliboom8848 Жыл бұрын
कति गहिरो हुन्छन् कोहि कुरा ! कति गहिरो छुन्छन् कोहि कुरा !! राजपरिवार प्रति हार्दिक श्रद्धाञ्जली ....
@chamlingraine
@chamlingraine Жыл бұрын
Wow kasto beautiful memories Hajur haru ko, kasto ramailo lagyo sunda, I can feel I was grown up in hostels too.
@limbusurendra3378
@limbusurendra3378 Жыл бұрын
So sad royal massacre ! 😢😢😢😭😭 Rest in peace royal family !! 🙏🙏💐🌼🌸🌺🙏🙏
@deshbhaktanepali9975
@deshbhaktanepali9975 Жыл бұрын
Dipendrako Mukundo banayera Raja Janta Desh sabai khattamm
@DipmalaLimboo-rp6vn
@DipmalaLimboo-rp6vn Жыл бұрын
Kati ramailo bigatko pal😥😥Asim sir ko kura le ghari has pani uthyo ghari aasu pani khasna khojyo🙏
@kamalthapa5167
@kamalthapa5167 Жыл бұрын
कस्तो राम्रो interview, next pani heram hai🙏🙏
@saritarai2310
@saritarai2310 Жыл бұрын
Dipendra shah ko sathi ko yo interview le feri ekchoti Royal family ko yaad dilayo 😢 rip royal family ❤️
@itsmebadboyofficial5192
@itsmebadboyofficial5192 Жыл бұрын
aba Dipendra Shah ko Thau ma Balen shah hunu parxa hamro desh pahila jastai vaye hune😢😢
@supravadong5101
@supravadong5101 Жыл бұрын
Time is the main healer...n the Truth prevails one day.....Justice ....we all pray for....🙏🤞🤞🤞
@wootofficial
@wootofficial Жыл бұрын
I was also in Makalu House. This interview remind me of those days at Budhanilkantha School. ❤❤❤
@mitrarai3491
@mitrarai3491 Жыл бұрын
Very interesting true story by Ashim sir ,🤞.. one of lucky person 🙏
@lokendras.rathaur2919
@lokendras.rathaur2919 7 ай бұрын
अतीतको यथार्थ मननयोग्य जानकारी दिनुभएकोमा धन्यवाद सर !
@BirNepali-cl7xh
@BirNepali-cl7xh Жыл бұрын
Dipendra was amazing human being !!.May his soul Rest In Peace !!!
@Yatri267
@Yatri267 Жыл бұрын
Rest In Peace royal family 🙏🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
@manojswar4489
@manojswar4489 Жыл бұрын
Very nicely elaborated, i remembered my Childhood days❤❤
@simranrana704
@simranrana704 Жыл бұрын
Rest In Peace royal family 🙏❤️❤️❤️
@tarabying6884
@tarabying6884 Жыл бұрын
Wow! This is one of the best show ever. Thank you so much for the host
@limshaku
@limshaku Жыл бұрын
Kati suni rahu jasto lagne guff. Do more please. We miss our Late King and his family.
@SRIMAN2021
@SRIMAN2021 Жыл бұрын
यस्तो हुनु पर्छ रियल अन्तर्बारता
@barsharai7
@barsharai7 Жыл бұрын
❤ malai ta hajur ko kura sunera kasto runu man lago 😢😢😭💔💘 Ahile smaa hamro raja hunu huntiyo vane hamro nepal sorga hune tiyo k garnu papi bharati chor dhuti haruko kalo najar le gyanendra parash lai haat ma liyo ra yo raj darbar ghatana ghatayo papi haru le hamro vagawan jasto raja rani ko santan naas garyo 😭😭😭😭😭
@mee........7300
@mee........7300 Жыл бұрын
Nepal ko history hernu ni rana rules huda nepali people haru lai esto rights freedom theyena
@barsharai7
@barsharai7 Жыл бұрын
@@mee........7300 mali baal tyo tapai hernu na malai ta matra sarkar birendra family ko barema malai dukha lagxa kina ki hamro nepal desh ko bau Ama ho ra ekdam good vision vako deash janata ko het ko lagi samrpit sarkar hunu huntiyo !
@jesuskrishnamuhammadbuddha5242
@jesuskrishnamuhammadbuddha5242 Жыл бұрын
@@barsharai7 kera vann maadarchot tai shah raja le timarko kirat rajaharu mareko..buddhi chhoina tero?
@sitaramkhadka4093
@sitaramkhadka4093 7 ай бұрын
Right 👍 vannu vayo hjr le hami sab Nepali milnu parx hjr hami Nepali bannuparx yo jat dharma ko kura garer yo chor neta haru lai rajnitik garnu Dinu hudain😢
@HimalRanaff
@HimalRanaff 3 ай бұрын
Rip Gynendara past royal family
@mrjumsonghello381
@mrjumsonghello381 Жыл бұрын
सबै भन्दा मन दिपेन्द्र शाहलाई पर्थ्याे ,,
@itzproben
@itzproben Жыл бұрын
Thank you very much for sharing the historic and fond memories of our late Prince Dipendra.
@vishanraii9149
@vishanraii9149 Жыл бұрын
Raj pariwar lie sadhai vari respect xa hami janta ko tarfa dakhe always in our heart ♥ Jaya Nepal 🇳🇵
@topthapa2891
@topthapa2891 Жыл бұрын
Raja Layau Desh Bachau Jay Desh Jay Naresh
@gauriguvaju4815
@gauriguvaju4815 Жыл бұрын
Wow kasto ramailo ani khusi lagyo Dipendrako kura sunda😘😘😘
@sonyshrestha5376
@sonyshrestha5376 Жыл бұрын
Next part ni chahiyo hoi maam kasto runu ayoo herda herdai thank you so much uhaa dai lai ni yeti kura sunna paiyo we always be missed dipendra sarkar and royals family ❤️❤️🙏🙏🙏
@reshamneupane6902
@reshamneupane6902 Жыл бұрын
Heart touching interview! Thanks a lot !!
@Bhutanautomobilessparepart2030
@Bhutanautomobilessparepart2030 Жыл бұрын
Good video covered of the royal massacre of Nepal. All the Nepali must be watched in this video. Watching from Bhutan 🇧🇹 I'm glad that one day Truth will speak & all Nepali families will be peaceful and united.🙏❤️
@11dany11.
@11dany11. Жыл бұрын
1 hr ko conversation katti chhito sakeko jasto lagyo..i enoyed this episode ❤️
@rmcentertainment7136
@rmcentertainment7136 Жыл бұрын
हाम्रो राजा को बिनास गर्ने नै भारत हो १००% भारत ले हाम्रो देश को कहिले नै भलो चाहदैन
@deshbhaktanepali9975
@deshbhaktanepali9975 Жыл бұрын
Dhotisanga aba war khelnuparchha gumeko vuvaag firtalinuparchha Jaya Jaya Gorakh Jay Jay Kali
@khesmantamang-op1wi
@khesmantamang-op1wi Жыл бұрын
के को भरात राजाको बिनास गर्ने नेपाल कै बहुन चुतिया नेता हरु
@HDGANG-j4f
@HDGANG-j4f Жыл бұрын
अन्तर्राष्ट्रिय शक्ति र ज्ञानेन्द्र नै हुन नत्र ज्ञानेन्द्र को परिवार बाच्ने बिरेन्द्र को सब परिवार मर्ने यो सब ज्ञानेन्द्र राजा हुन लाई हत्या गरेको हो
@ベラおしん
@ベラおしん Жыл бұрын
Nepali politics leader with support of India
@ベラおしん
@ベラおしん Жыл бұрын
@@HDGANG-j4f Tyo ta netaharU le Plan gareko ni blame aafu lai naaaus
@justiceforinnocentfamily7238
@justiceforinnocentfamily7238 Жыл бұрын
I knew it from the beginning that crown prince Dependra shah was innocent. I even went to royal palace to pen my condolences. I was waiting for this day that at least someone who knew him from very close come out and stand up for crown prince. Your logic makes lots of sense . Thank you from the bottom of my heart. May almighty god protect them ( BELOVED ROYAL FAMILY) up in heaven.🧚🏼💐🙏🏽
@AviyanLimbu-y5e
@AviyanLimbu-y5e Жыл бұрын
असिम दाइ लाई धेरै धेरै हार्दिक नमन
@ritabista2144
@ritabista2144 Жыл бұрын
wee missd you dipendra sarakar😢😢😢😢
@rairam6851
@rairam6851 Жыл бұрын
राजा दारबर कै सेना ले राजा परिवार लाई मरेको हो ❤❤❤
@deshbhaktanepali9975
@deshbhaktanepali9975 Жыл бұрын
Tyo waiter waitresslai aba samatnuparchha
@dipenpunmagar7323
@dipenpunmagar7323 Жыл бұрын
हो हो मार्न लगाउने ज्ञाणे पारस हो मार्ने नेपाली सेना रुकमान्द कटुवालहरु हो छानबीन गरेर छिट्टै जेल कोच्नु पर्छ 😭
@saginasubham6912
@saginasubham6912 Жыл бұрын
Huge respect royal family unfortunately we lost Royal family
@dbd685
@dbd685 7 күн бұрын
हजुरको अन्तरबार्ता राम्रो लाग्यो।
@krishnasisham9951
@krishnasisham9951 Жыл бұрын
Rest in peace royal family 🙏❤️❤️🙏❤️❤️🙏
@roshandeyani7640
@roshandeyani7640 Жыл бұрын
We want more videos about dipendra please 😢
@sushmarai777
@sushmarai777 Жыл бұрын
Yuvaraj ko kura suda aasu ayo😢 we love you always dear Dipindra Sarkar ❤
@supravadong5101
@supravadong5101 Жыл бұрын
Thankyou very much Maj...A true friend of Deependra Sarkar....may all your Hopes come true..🤞🤞🤞🙏🌹
@Mangrg6684
@Mangrg6684 Жыл бұрын
missing Royal family 😢excellent interview 🙏
@sunitakushumya6509
@sunitakushumya6509 Жыл бұрын
दरवार हत्याकाण्डको अनुसन्धान गरी छितो भन्दा छितो हत्यारालाई जेल हाल्नु पर्छ अनी मात्र हाम्रो राजपरिवारको आत्माले शान्ति पाउनेछ ❤❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@tikarajkafle5782
@tikarajkafle5782 Жыл бұрын
तेति बेलाको आर्मी चिफ प्रज्वल्ल सम्सेर राणा लाई छानबिन गर्नी हो भने पनि थाहा हुन्थ्यो होला
@sushmarai777
@sushmarai777 Жыл бұрын
Yo rada ko kul nas huss.
@ushathapa6690
@ushathapa6690 Жыл бұрын
Katti Ramailo lagyo Royal family a childhood friendship ko kura sunna pauda aile vakharko jasto lagyo allows miss you royal family ❤❤❤❤
@asmitagorkhali9773
@asmitagorkhali9773 Жыл бұрын
Kasto ramro frenship🙏
@RajKumar-md2qf
@RajKumar-md2qf Жыл бұрын
आफ्नो घरभित्रको नै षड्यन्त्र हो एउटा गद्दीको लागि पुरै परिवार नै सखाप पार्‍यो त्यो घटनामा जो जति सामेल छ त्यो सबैलाई खोजनिति गर्नुपर्छ । राम्रो सगले अझै पनि छानबिन गर्नुपर्छ
@gungakumarilimbu8154
@gungakumarilimbu8154 Жыл бұрын
Kasto khusi lagne rajako kura schooling ko kura sunda eye rasayo sathi bata sunda thank u Ashim Dai
@deepmala422
@deepmala422 6 ай бұрын
दीपेन्द्र सरकार माथी यत्रो ठुलो आरोप लाग्यो। यदी साच्चै भगवान हुनुहुन्छ भने वहाँलाई यो आरोप बाट मुक्त गरेर सत्य कुरा बाहिर आवोस भगवान 🙏🙏🙏
@Fighter_tom
@Fighter_tom Жыл бұрын
Great conversation 🙏 king family marne nai armyko chief and girija ani aru politician haru ho
Как подписать? 😂 #shorts
00:10
Денис Кукояка
Рет қаралды 8 МЛН
ДЕНЬ УЧИТЕЛЯ В ШКОЛЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 3,4 МЛН
Когда отец одевает ребёнка @JaySharon
00:16
История одного вокалиста
Рет қаралды 6 МЛН
Как подписать? 😂 #shorts
00:10
Денис Кукояка
Рет қаралды 8 МЛН