नालायक नेताहरु भन्दै नायक निखिलको उत्तेजित भाषण ,झोक्किएर उठेर हिडे Kp oli | Nikhil Upreti

  Рет қаралды 500,540

Raftar Sanchar Tv

Raftar Sanchar Tv

Күн бұрын

Пікірлер: 1 000
@nareshsharki302
@nareshsharki302 3 ай бұрын
आहा कति चित बुजने कुरा गर्नु भयो निखिल दाइ❤❤❤
@chitrachettri9634
@chitrachettri9634 3 ай бұрын
निखिल उप्रेती सिनेमाको मात्र हिरो होइन वास्तविक हिरो कस्तो हुन्छ भनेर उदाहरण हुनु हुन्छ गर्ब छ हजुर जस्तो हिरोलाई देख्दा
@HomKhsi
@HomKhsi Ай бұрын
निखिलजीले सही कुरा भन्नुभएको छ सबैभन्दा बेव कुप्त हामी जनता छौं
@PremThapa-t9p
@PremThapa-t9p 3 ай бұрын
100% सही कुरा गर्नुभयो निखोप्रति सरले
@sikendrajaprel8399
@sikendrajaprel8399 3 ай бұрын
निखील दाको बोल्ने शैली कति राम्रो , जति सुने पनि सुन्न मन लाग्ने ,,,
@Shivadukhidukhijeeban
@Shivadukhidukhijeeban 3 ай бұрын
कलाकार भनेको कलाकारनै हुन्छ वा बोल्ने शैली क्या दामी छ
@shivshankarmahato1620
@shivshankarmahato1620 3 ай бұрын
निखिल उप्रेती जीलाई धेरै धेरै धन्यवाद छ। उहाँ वास्तविकमा सही सत्य बोल्नुभएको छ।
@BalaramMagar-kz1ce
@BalaramMagar-kz1ce 3 ай бұрын
नेपाल मा एउटा कलाकार क्षेत्रमा भयकाे निखिल सर लाई धनयाबाद जय युवा जय देश
@khimrajbhandari8139
@khimrajbhandari8139 3 ай бұрын
100% सत्य भनाइ पर्ति सम्मान छ निखिल दाइ लाइ
@mohanbikramthapa575
@mohanbikramthapa575 2 ай бұрын
कति चित्त बुझ्ने अनि मन छुने कुरा गर्नुभयो दा हजुर जस्तै युवाहरुको खाचो छ देशमा
@RabinKale-zl5xl
@RabinKale-zl5xl Ай бұрын
सही हो निखिल दाईको कुरा यसमा तिन करोड नेपाली ले सहमति जनाउनु पर्ने हुन्छ । निखिल दाई तपाईं ले चालेको यो कदमले हाम्रो देशका जनताले राम्रो सँग बुझोस् कि अब हामीले मासु र रक्सी र दुई पैसा को लोभले गर्दा आज हामिहरु र हार्मो देशको यस्तो दशा भएको हो र हामीले रक्सी खाएको ताल चुनेका नेताहरुले १० वर्ष मा सिंगापुर बनाउछु भनेको हाम्रो देश नेपाललाई २० वर्ष पछाडी पुराएका छन् । यस्तो अवस्थाको लागि नेताहरु लाइ एउटा सन्देश छ, देशको यो अवस्थाको लागि वहाँहरु लाई धैरै-धैर धन्यबाद छ 😂😂😂😂। कृपया गरि अब तपाईँहरू आराम गर्न मनैदेखि दुखि😂😂😂 भएर यसै सुचना मार्फत विनम्र अनुरोध गर्दछु। कृपया हजुरहरुको हामिहरु तथा हाम्रो देश माथि अति कृपा हुने छ।
@PalbhadurBk-k3p
@PalbhadurBk-k3p 2 ай бұрын
धेरै धेरै धन्यबाद निकिल दा मेरो मन छोयो तपाइको कुराले यो हो नि युवा सकति❤❤❤❤
@bishnuchhetri4272
@bishnuchhetri4272 9 күн бұрын
I love da
@BanuBist-wc1zf
@BanuBist-wc1zf 3 ай бұрын
१००%सहि निखिल उप्रेती ज्यू
@amarsing6919
@amarsing6919 3 ай бұрын
निखिल दाई १००/-सहिकुरागर्नु भो
@GopalOlimusic
@GopalOlimusic 3 ай бұрын
अब हूने चुनाब मा निखिल दाई लाई सरकार मा आको देखन पाऊ❤❤
@deepanepal13
@deepanepal13 3 ай бұрын
सहि कुरा गर्नु भयो निखिल सरले 👍
@ganeshneupane3556
@ganeshneupane3556 3 ай бұрын
वाउ निखिल दाई एकदम १००% सही कुरा गर्नुभयो।
@parshubista2958
@parshubista2958 Ай бұрын
Definitely true saying all Nepali people need learn this things .
@sapanapun8667
@sapanapun8667 3 ай бұрын
सलाम छ निखिल दाई
@NamaRawat-h5z
@NamaRawat-h5z 3 ай бұрын
बिमारी शरीर मात्र यो देश मा छ ।बस यहि हो सत्य ।
@upendrabhattarai6058
@upendrabhattarai6058 4 ай бұрын
होनी पुरानो नेता हरु ले देश मा उथल पुथल ल्याएकै हो ।काम गर्न ढङ्ग छइन लुट्न र विदेशी रिझाउन आएको हो।सत्य कुरा भन्नु भयो सर ले ।🎉🎉🎉🎉
@kumarsuwal5507
@kumarsuwal5507 3 ай бұрын
2:31
@PardeshiSainla-m9s
@PardeshiSainla-m9s 3 ай бұрын
निखिल भाइको जायज र दम्दार अभिव्यक्तिलाई मनमा लिन आवश्यक छ। सबैमा चेतना होस ! अस्तु :
@binodthakur9032
@binodthakur9032 3 ай бұрын
100 right सहि हो निखिल जी
@bikashbamthakurii1026
@bikashbamthakurii1026 3 ай бұрын
100% सहि हाे दाई❤❤❤
@ManishBibsunkhe-yn4sb
@ManishBibsunkhe-yn4sb 3 ай бұрын
100% sahi ho nikhil dai
@dca358
@dca358 Ай бұрын
हिराे भनेकाे हिरै हाे निखिल दाइ झाले जनता लुटेरा नेता भयर येस्तो भाे अब देशैभरि घन्टि बज्नु पर्छ नत्र यो देश बन्दैन
@tekendrapariyarofficial6953
@tekendrapariyarofficial6953 3 ай бұрын
असल विचार असल आवाज ❤ अब जो पार्टीका झोले हरु छन नी तिनीहरूले बुझ्न जरुरी छ अब को बदलिँदो समयमा ।।
@ThirBhandari-p2p
@ThirBhandari-p2p 3 ай бұрын
भयकाे सत्य बताउनु भयाे धेरै धन्यवाद निखिल् सर
@KamalkKathayat
@KamalkKathayat Ай бұрын
कतिगहकिलो भाषण शुनाउनु भयोमहानाक ज्यु❤❤
@DhaniramKoli-x3e
@DhaniramKoli-x3e 3 ай бұрын
निखिल सर हजुर राजनितिमा आउनु पर्यो। नयाँ सङ्ग मिलेर हजुरले काम गर्नु पर्यो यी बुढाहरुलाई साईट् लाउनु पर्यो।
@suryabhujel505
@suryabhujel505 3 ай бұрын
निखिल उप्रेति सर र रमेश उप्रेति सरलाई राजनीतिमा आउन अनुरोध गर्दछु। तपाईँ दुईजनाको देशभक्ति देखेर खुसी लाग्छ
@Thagugrg123
@Thagugrg123 3 ай бұрын
Rajniti ma aaunu hudaina rajniti ma aayo bane Nepali Veda janta haru le Gali garer sakauxa
@sugamlawati3065
@sugamlawati3065 3 ай бұрын
​@@Thagugrg123भये भर को सबै नेता 😅😅😅
@minchina8577
@minchina8577 Ай бұрын
Bhai Nikhil Timijastai mahan bichar bhaneko yuba hunu parchha.thanks.
@chandrakala3104
@chandrakala3104 3 ай бұрын
एकदम सहि भनुभयो सर हजुरले
@amark.c8395
@amark.c8395 3 ай бұрын
असाध्यै मार्मिक तर्क ।
@dambaral7889
@dambaral7889 3 ай бұрын
धन्यवाद निखिल सर सहि वाद हो100 %👍️👍️👍️👍️👍️
@RajTamang-wq3cx
@RajTamang-wq3cx 3 ай бұрын
सही कुरा हो निखिल सरले भनेको यो भिजिलान्ते नेताहरु सबै लाई नालयकहरू लाई एकै ठाउँ मा राखी बम विस्फोट गराई दिनू पने हो
@BalBahadurBohara-k6o
@BalBahadurBohara-k6o 3 ай бұрын
१००% सहि कुरा गर्नु भएकोमा धन्यवाद छ निखिल दाइ हजुरलाइ ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@IndiraPun-p8r
@IndiraPun-p8r 2 ай бұрын
नायक निखिल उप्रेती लाई धन्यवाद
@TiluTamang
@TiluTamang 2 ай бұрын
्निखिल सर हजुरले एकदमै राईट कुरा भन्नु भयो हजुर एकदमै हो🙏🙏🙏🙋🙋🙋🙋🙋🙋🙋🇳🇵🇳🇵🇳🇵🇳🇵
@sangita-timilsena
@sangita-timilsena 3 ай бұрын
एकदम राम्रो कुरा गर्नुभयो!🙏 जय नेपाल्🇳🇵
@suryathapa5785
@suryathapa5785 3 ай бұрын
निखिल सरलाई २२ टोपको सलाम छ यी माउबादी काङ्ग्रेस र एमालेका भ्रष्टाचारी चोरहरुले तपाईंले भनेको कुरा बुझेर पनि बुझ पचाउछन
@HappyBarn-ch3bs
@HappyBarn-ch3bs Ай бұрын
निखील जी बधाई छ हिरो हिरो नै हो❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@mohanthapa6590
@mohanthapa6590 Ай бұрын
राईट भन्नु भाको हो हजुर ले ❤❤❤❤
@sakuntalashrestha6057
@sakuntalashrestha6057 Ай бұрын
निखिल जी तपाइकाे आवाज प्रति नमन गर्छु🙏🙏🙏
@devideurali4956
@devideurali4956 3 ай бұрын
चलचित्रकाे नायकवाट अब देशकाे नायक हुनेतिर साेच्न अनुराेध छ।
@purna8971
@purna8971 2 ай бұрын
Respect Nikhil Dai correct jay Nepal 🙏🇳🇵
@HumaKantPandey-bf5mb
@HumaKantPandey-bf5mb 4 ай бұрын
❤❤❤असल बिचलित नभई सुनै कति राम्रो ❤❤❤❤❤
@ShibujungXetri
@ShibujungXetri Ай бұрын
सहि भनु भयो हजुर धेरै धेरै धन्यवाद सर जय नेपाल 🇳🇵🇳🇵 🇳🇵🎉🎊
@nsjsjsjsjsi4985
@nsjsjsjsjsi4985 3 ай бұрын
WaW एकदम सहि कुरा 👍️👍️👍️👍️👍️
@jiwansunar7164
@jiwansunar7164 6 күн бұрын
धन्यवाद -निखिलजि!
@hirathapa4966
@hirathapa4966 2 ай бұрын
धन्यबाद नायक ज्यु 👍👍👍👍👍👍👍👍👍
@RatanaBk-sp7ti
@RatanaBk-sp7ti Ай бұрын
100% सहि कुरा धन्यबाद सर
@DipendraJaprel-k6k
@DipendraJaprel-k6k 3 ай бұрын
सलुट छ निखी ल दाई हजुरलाई
@KrishnamoktanKrishnamoktan-r6u
@KrishnamoktanKrishnamoktan-r6u Ай бұрын
सहि भन्नू भो निखिल सर
@YougehrelpokharelYougehlpokhar
@YougehrelpokharelYougehlpokhar 3 ай бұрын
विद्यार्थी हरु पढेर विदेश गए। त्यहा को वातावरण बेग्लै किसिमको दिन प्रतिदिन उन्नतिको बाटो ,वर्षौ लाग्ने काम छ महिना पुरा गर्छन्। त्यहि युवा घर फकि्नछन्। नेपाल जस्ताको त्यस्तै झन् काटमान्डौ राजधानी थाउमा धुवा धुलो बाटो फोहोर तिरसुलिको बाटो उसत्यै यो सब राजनिति नेपालका नेताको कारण हुन्। अबदेखि पुराना नेतालाइ।जरैदेखि हटाउनूपर्छ।अब युवा नेता कित राजतन्त्र ल्याउनुपर्छ।पुराना नेताको विकास उन्नतिको काम देखिसके जनताहरूले देशबनाउनूछभे।पुरानान नेता चोर हरूलाइ।अन्त्य गर्नू पर्छ।
@nabinbaral3280
@nabinbaral3280 3 ай бұрын
थिक कुरा भन्नु भयो निखिल दाइ👌👌👌👌👌👌
@DepakKumar-vr1dn
@DepakKumar-vr1dn 2 ай бұрын
Very good Nikhil daju hamro nepali Nayak ❤❤
@SuraBahadur-il9ue
@SuraBahadur-il9ue 3 ай бұрын
साचो कुरा हो साचो कुरा बल्ने मान्क्षे तितो हुदोरहे छ
@boharan1234
@boharan1234 3 ай бұрын
100000000000 right answer sir Ji pradhanmantri Nikhil Upreti sir Ji ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@hiratamang-v7z
@hiratamang-v7z 3 ай бұрын
मलाई पनि चित्त बुज्यो निखिल दाइ सुपर तरिकाले सुनाउनु भयो तर बुज्दैन र सुन्दैन किन कि यो नेता हरुले बुज्दैन र सुन्दैन तेसैले अब जनताले सुन्नु पर्छ जनताले बुज्नु पर्छ❤❤❤❤❤❤❤
@chandrabhujel9155
@chandrabhujel9155 3 ай бұрын
राजनितीमा आउनुपर्यो निखिल सर ब।बेतिथि को बिरुद्ध मा आवाज उठाउनु पर्यो।
@Arjun-c2h
@Arjun-c2h 3 ай бұрын
धेरै राम्रो कुरा गर्नु भयो। दाई❤
@poshanbudha6345
@poshanbudha6345 4 ай бұрын
Hero bhaneko hero nai ho Nikhil sir 100% good
@PinkyBhusal-w5p
@PinkyBhusal-w5p 2 ай бұрын
100% सहि कुरा दाइ
@RolpaliTilakxetri
@RolpaliTilakxetri 4 ай бұрын
❤❤❤❤ good निखिल उप्रेती सर
@GopiBk-c5c
@GopiBk-c5c 2 ай бұрын
धेरै धेरै राम्रो भनाइ ।
@BinodKumar-df8ze
@BinodKumar-df8ze Ай бұрын
Thank you so much Nikhil sir, your advice very very nice and wonderful.
@ShyamKaji-pk7ql
@ShyamKaji-pk7ql 4 ай бұрын
सहि कुरो
@Dipak-en6be
@Dipak-en6be 2 ай бұрын
कति राम्रो कुरा छ बुझनि लाइ शिरि खंड नबुझ्ने लाइ खुर्पा प्रहार गरेका छन्
@dbmagar672
@dbmagar672 4 ай бұрын
भनाई मा दम र शक्ति छ ब्यबहर मा हाेईन बिचार मा परिवर्तन हुन जरुरी छ
@homlaldeula1344
@homlaldeula1344 2 ай бұрын
निखिल दाई को कुरा एकदम ठिक हो
@DANBAHADURGIRI-w4s
@DANBAHADURGIRI-w4s 3 ай бұрын
जो बोल्नु भयो सहि हो
@nabarajchalise1755
@nabarajchalise1755 Ай бұрын
धेरै धेरै धन्यवाद निखिल जि
@madanbasnet4980
@madanbasnet4980 4 ай бұрын
सहि कुरा गर्नु भो निखिल सरले।।
@jiwansunar7164
@jiwansunar7164 6 күн бұрын
सत्य जीवन -जिन्दाबाद!!!!🎉🎉
@devideurali4956
@devideurali4956 3 ай бұрын
सारै सत्य,सलाम छ।
@biduracharya30
@biduracharya30 3 ай бұрын
Great saluute Nikhil jee jay hos
@fattabahadurgurung4639
@fattabahadurgurung4639 3 ай бұрын
सहि कुरा
@taraneupane3646
@taraneupane3646 3 ай бұрын
जय देश जय नरेश ❤🎉❤🎉❤ १००% सहमत
@shreeramthapa6885
@shreeramthapa6885 4 ай бұрын
सहि भननु भयाे निखिल जि । बधाई छ।
@arjungurung3738
@arjungurung3738 3 ай бұрын
निखिल जि अति राम्रो अभिब्याक्ती दिनु भयो धन्न्ये वाद छ यिनी हरु मा लाज ,डर भन्ने चिज नै छैन?तपाईं ले जुन अभि ब्याक्तो दिनु ब्जये जनता बात हाइ हाइ अब यिनी हरुको आयु 84 पनि कटदेन याे निभ्न लागेको बत्ती हो ?नैतिक बिहिन हरु न जनत को माया न देश को माया मर्ने बेलामा कसरी मर्छ थाहा छैन।
@sadhanamalla9528
@sadhanamalla9528 Ай бұрын
याहा निखील भाइले अतीसूनदर भन्नूभो ❤❤
@NarendraBk-w6g
@NarendraBk-w6g 3 ай бұрын
धेरै राम्रो कुरा हो दाइ निखिला दाइ र हाम्रो देश नेपाल लाई जय होश 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@SumitraRana-i3v
@SumitraRana-i3v 4 ай бұрын
very good Nikhil ❤❤❤❤❤❤❤❤
@DurgaSunar-nj5ex
@DurgaSunar-nj5ex 3 ай бұрын
Verry good Nikhil sir
@ChandrabdrLawati-q9i
@ChandrabdrLawati-q9i 4 ай бұрын
You are greatest sir, thanks for best speech
@श्याममल्ल
@श्याममल्ल Ай бұрын
💯 % राईट भन्नु भयो निखल सर
@JagatbahadurshresthaShrestha
@JagatbahadurshresthaShrestha Ай бұрын
बढोमिठोकुरागर्नुभयो निखील सरले।
@SabinGurung-rh7yc
@SabinGurung-rh7yc 3 ай бұрын
कति मिठो बोल्नु भाको100% sahe ho
@DammarBishwokarma-w9e
@DammarBishwokarma-w9e 3 ай бұрын
सहि
@candyboy321
@candyboy321 Ай бұрын
100% सही भन्नु भयो निखिल दाई
@KBGuruing-cg8qb
@KBGuruing-cg8qb 3 ай бұрын
You are Right sir Tp ko Kura Thick Lago
@tanahunmedia6190
@tanahunmedia6190 15 күн бұрын
अबको चुनावमा निखिल उप्रेती लाई उठाउनु पर्छ।।
@ramsinghbkofficial1276
@ramsinghbkofficial1276 3 ай бұрын
सहि कुरो निखिल दाइ
@MagarSujata-d8i
@MagarSujata-d8i 2 ай бұрын
निखिल उप्रेदी अब रियल हिरो भएर निस्कनु पर्छ।
@aakashmagar2062
@aakashmagar2062 3 ай бұрын
100% sahi ho nikhil dai
@UmaAryal-e1r
@UmaAryal-e1r Ай бұрын
कति मीठो तथ्य कुरा गर्नु भयो ।
@ujjwolsthapit8414
@ujjwolsthapit8414 4 ай бұрын
Ramro Ra Sahi kura
@ChetparsadSapkota
@ChetparsadSapkota 3 ай бұрын
सही हो निखिल सर
@UjajUjajuj
@UjajUjajuj 3 ай бұрын
Namskar Nikhil Sir lae hjurko har Sabda maeae Ekdam man paryo Sir Bahdae ka Sathae Suvakamana Dina Cahanxhu Sir hjurlae
@KashiramOli-h8c
@KashiramOli-h8c 3 ай бұрын
100% Ho nikhil sir le vane ko
СИНИЙ ИНЕЙ УЖЕ ВЫШЕЛ!❄️
01:01
DO$HIK
Рет қаралды 3,3 МЛН
Quando eu quero Sushi (sem desperdiçar) 🍣
00:26
Los Wagners
Рет қаралды 15 МЛН
Une nouvelle voiture pour Noël 🥹
00:28
Nicocapone
Рет қаралды 9 МЛН
Generals Arrested / Scandal in Military Command
12:47
NEXTA Live
Рет қаралды 559 М.